न्युयोर्क/अमेरिका नेपाल अमेरिका पत्रकार संघ (नेजा) को आगामी मे महिनामा न्यूयोर्कमा हुन लागेको सातौं अधिवेशनको तयारीबारे पत्रकारहरुबीच छलफल गरिएको छ । नेजाले आइतबार न्यूयोर्कको ज्याक्सन हाइटमा आयोजना गरेको छलफलमा अमेरिकाको उत्तर पूर्वी क्षेत्रमा कार्यरत पत्रकारहरु सहभागी भएका थिए । नेजाको सातौं अधिवेशन तथा १४ औं साधारण सभा आगामी मे महिनाको २ र ३ गते हुँदैछ… Continue reading नेजाको अधिवेशन तयारीका लागि न्यूयोर्कमा पत्रकार भेला
Category: फिचर
चर्चित नेपाली बुलफाइट आज
काठमाडौं । पछिल्ला वर्षहरुमा गोरु जुधाइले व्यवसायिक रुप लिएको छ । सोही मौका पारेर आज नुवाकोट र रसुवामा गोरु जुधाई महोत्सव आयोजना हुँदैछ । देशविदेशका पर्यटक आकर्षित गर्ने उद्देश्यले पछिल्लो एक दशकयता नुवाकोट र रसुवामा व्यवसायिक रुपमै गोरु जुधान थालिएको हो । नुवाकोटको तारुका र नुवाकोट तथा रसुवाको सीमाना वेत्रावतीमा आज भब्य मेला लाग्छ ।… Continue reading चर्चित नेपाली बुलफाइट आज
के रंगभेदी ‘पपुलिष्ट’ राजनीतिकै शिकार भएका हुन् त राजकुमार ह्यारी दम्पत्ती? किन बसाउँदैछन् क्यानडामा नयाँ घर ?
प्रभात भट्टराई/अमेरिका राजकुमार ह्यारी एक विन्दास व्यक्ति थिए । हँसिलो स्वभावका उनी धेरैका लागि रोल मोडल नै बने । दरबारी रवाफ भन्दा आम जीवनमा रमाउँथे । कहिले बन्दुक बोकेर आफ्ना सैनिकहरुको हौसला बढाउन अफगानिस्थानको युद्ध मैदानमा पुग्थे त कहिले भूकम्पले क्षतविक्षत नेपालका विकट गाउँमा गएर श्रमदान गर्थे । दुई बर्ष अघि अमेरिकी अभिनेतृ मेघन मर्केलसँग… Continue reading के रंगभेदी ‘पपुलिष्ट’ राजनीतिकै शिकार भएका हुन् त राजकुमार ह्यारी दम्पत्ती? किन बसाउँदैछन् क्यानडामा नयाँ घर ?
टसमस गरिनन् शिवमाया, नेकपालाई सकस
काठमाडौं । उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले राजीनामा गर्न नमानेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संकटमा फसेको छ । उपसभामुखलाई राजिनामा गर्न लगाएर सभामुखमा आफ्नो पार्टीबाट माथिल्लो तहका नेता राख्ने र उपसभामुख विपक्षि दललाई दिने रणनीतिमा शिवमाया तगारो बनेकी छिन् । उनले आफूलाई हटाएर देखाउन चूनौति दिँदै राजिनामा नगर्ने बताएकी हुन । उनको शर्त भने आफू… Continue reading टसमस गरिनन् शिवमाया, नेकपालाई सकस
पोर्चुगलमा दुई नेपाली दाजुभाईलाई समुन्द्री छालले बगायो
काठमाडौं । पोर्चुगलमा दुई नेपाली दाजुभाईलाई समुन्द्री छालले बगाएको छ । दूर्घटनामा दुबै जनाको ज्यान गएको हो । समुन्दी किनारमा माछा मार्न पुगेका धादिङका दाजुभाइ श्याम वाइवा तामाङ र कमल वाइवा तामाङको मृत्यु भएको गैरआवासीय नेपाली संघले जानकारी दिएको छ । पोर्चुगलको कास्काइसको बोका डो इन्फर्नो क्षेत्रमा यो दूर्घटना भएको हो । माछा मार्न किनारमा… Continue reading पोर्चुगलमा दुई नेपाली दाजुभाईलाई समुन्द्री छालले बगायो
सिमा अतिक्रमणबिरुद्ध राष्ट्रसंघका महासचिवलाई ज्ञापनपत्र
न्यूयोर्क/अमेरिका भारतीय पक्षबाट भएको नेपाली भूमि अतिक्रमण बिरुद्ध संयुक्त राष्ट्रसंघ मुख्यालय न्युयोर्क अगाडि विरोध प्रदर्शन गरिएको छ । भारतले हालै सार्वजनिक गरेको नक्शामा नेपाली भूभागहरु समेटेको विरोधमा गरिएको प्रदर्शनमा न्युयोर्क र आसपासका राज्यबाट समेत नेपालीहरुको उपस्थीति थियो । राष्ट्रसंघ मुख्यालय अगाडि रहेको राल्फ पार्कमा आयोजित कार्यक्रममा सिमाविद् बुद्धिनारायण श्रेष्ठले नेपालका तर्फबाट लिपुलेक, लिम्पियाधुरा लगायत नेपाली… Continue reading सिमा अतिक्रमणबिरुद्ध राष्ट्रसंघका महासचिवलाई ज्ञापनपत्र
भाटभटेनीसहित ५ कम्पनीले कर छलेको अदालतको ठहर
काठमाडौं । भाटभटेनी सुपरमार्केटसहित पाँच कम्पनीले नक्कली भ्याट बिल बनाएर राज्यले पाउनु पर्ने कर छली गरेको सर्वोच्च अदालतले ठहर गरेको छ। करीव १ दशक अगाडीको मुद्दामा सोमबार सर्वोच्चले फैसला सुनाएको हो । राजस्व न्यायाधीकरणले कर छली भनी दोषी ठहर भएका भाटभटेनी सुपरमार्केट, अरूण इन्टरकन्टिनेन्टल, शंकर ग्याँस, महेश बानियाँ र आइएटी प्रालि सर्वोच्चको ढोका ढक्ढकाउन पुगेका… Continue reading भाटभटेनीसहित ५ कम्पनीले कर छलेको अदालतको ठहर
परवेज मुसर्रफमाथि मृत्युदण्डको फैसला रद्द
काठमाडौं । पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुसर्रफलाई सुनाइएको मृत्युदण्डको फैसला रद्द गरिएको छ । पाकिस्तानको लाहोर हाइकोर्टले पूर्वराष्ट्रपति जनरल परवेज मुसर्रफलाई देशद्रोहको आरोपमा मृत्युदण्डको सजाय सुनाएको थियो । उक्त फैसला गैरकानुनी भएको भन्दै अदालतले उक्त आदेश रद्द गरेको छ । मुसर्रफले अदालतको फैसलालाई चुनौती दिँदै पुरनरावेदन दिएका थिए । उक्त निवेदनमाथि अदालतको पूर्ण इजलासले बहस… Continue reading परवेज मुसर्रफमाथि मृत्युदण्डको फैसला रद्द
नदीजन्य निर्माण सामग्री आपूर्ति गर्न खानी खोतल्ने तयारी
काठमाडौं । देशभर नदीजन्य निर्माण सामग्रीको उत्खनन्का कारण नदीहरुको अधिक दोहन भएको गुनासो बढ्दै गएपछि सरकारले अब खानीबाट निर्माण सामग्री आपूर्तिको योजना बनाएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले नदीले मात्र निर्माण सामर्ग्री आपूर्ति नधान्ने भन्दै खानी खोतल्ने बताएको एक महिनापछि उद्योगमन्त्री लेखराज भट्ट पनि यही लाइनमा उभिएका छन् । उनका अनुसार खानीबाट नदीजन्य सामगी… Continue reading नदीजन्य निर्माण सामग्री आपूर्ति गर्न खानी खोतल्ने तयारी
नेपालले चीनका सात बन्दरगाह प्रयोग गर्न पाउने
काठमाडौं । नेपालले अब चीनका सात वटा बन्दरगाह प्रयोग गरी मालसामान ढुवानी गर्न सक्ने भएको छ । त्यसमध्ये चारवटा समुन्द्री र दुई वटा सुख्खा बन्दरगाह रहेका छन् । नेपाल र चीनबीच भएको पारवहन सम्झौता कार्यान्वयनमा ल्याइएपछि यस्तो बाटो खुलेको हो । उद्योग, वाणिज्य तथा आपूति मन्त्रालयका सचिव बैकुण्ठ अर्यालका अनुसार चीनको तियानजिन, लियनयुंगा, सेन्जेन र… Continue reading नेपालले चीनका सात बन्दरगाह प्रयोग गर्न पाउने
देउवाको सक्रियताले कांग्रेसमा निस्किएला निकास ?
काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले विवाद समाधानमा पहल थालेका छन् । उनले आइतबार वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग भेट गर्दै अनिर्णयको बन्दी भएको पार्टीलाई निकास दिने प्रयास थालेका हुन् । ११ पुसमा केन्द्रीय समिति बैठकबाट १४ औं महाधिवेशनको कार्यतालिका ल्याएको र वर्तमान कार्यसमितिको अवधि १ वर्ष लम्ब्याएपछि पौडेल र सिटौला… Continue reading देउवाको सक्रियताले कांग्रेसमा निस्किएला निकास ?
फोहोरबाट विजुली झिक्न युएईद्वारा नेपाललाई १ अर्ब १३ करोड ऋण
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाललाई १ करोड डलर (१ अर्ब १३ करोड) ऋण दिने भएको छ । शहरी फोहोरबाट विजुली उत्पादन गर्न यो रकम उपयोग गरिने भएको हो । अबुधावीमा विश्व नवीकरणीय उर्जा संघ (इरिना) को वार्षिक साधारण सभा चलिरहेको छ । सभामा नेपालका तर्फबाट उर्जा मन्त्री वर्षमान पुनले भाग लिइरहेका छन्… Continue reading फोहोरबाट विजुली झिक्न युएईद्वारा नेपाललाई १ अर्ब १३ करोड ऋण
प्रदेश नम्बर ३ को नाम अब बाग्मती, राजधानी हेटौडा
काठमाडौं । प्रदेश नं ३ को नाम बाग्मती र राजधानी हेटौडा हुने गरी प्रदेशसभाबाट पारित भएको छ । प्रदेशसभाको आइतबार बसेको बैठकले प्रदेशको नाम बाग्मती राख्ने निर्णयलाई सर्वसम्मतले पारित गरेको हो। प्रदेशको नाम बाग्मती राख्ने प्रस्तावमा एक सय ८ मत आएको छ प्रदेशसभामा एक सय १० सांसद छन् । दुई जना भने अनुपस्थित थिए ।… Continue reading प्रदेश नम्बर ३ को नाम अब बाग्मती, राजधानी हेटौडा
महरा प्रकरण : रोशनीको स्वास्थ्य परिक्षण गर्ने डाक्टरलाई अदालतले बोलायो
काठमाडौं । पूर्वसभामुख कृष्ण बहादुर महराविरुद्ध लागेको बलात्कार प्रयासको मुद्दामा जिल्ला अदालत काठमाडौंले आरोप लगाउने रोशनी शाहीको स्वास्थ्य परिक्षण गर्ने डाक्टरलाई बयानका लागि बोलाएको छ । रोशनीले शुरुमा बलात्कार प्रयास गरेको आरोप लगाएकी थिइन् । तर, त्यसको २४ घण्टा पनि नबित्दै उनले महराबाट त्यस्तो कुनै काम नभएको भन्दै उनी निर्दोष रहेको बयान दिएकी थिइन् ।… Continue reading महरा प्रकरण : रोशनीको स्वास्थ्य परिक्षण गर्ने डाक्टरलाई अदालतले बोलायो
काठमाडौंको बौद्धमा गोली हानी अभियुक्त लामालाई पक्राउ
काठमाडौं । काठमाडौंको बौद्धमा प्रहरीले गोली हानेर एक जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार गुण्डागर्दीमा संलग्न विष्णु लामालाई प्रहरीले गोली हानेर समातेको हो । महानगरीय प्रहरी वृत्त, बौद्धले लामालाई प्रक्राउ गर्न खोज्दा भागेको र त्यसपछि प्रहरीले गोली चलाएको बताइएको छ । प्रहरीले दायाँ खुट्टामा घुँडामुनी गोली हानेर उनलाई पक्रिएको छ । लामा रहेको सूचनाका… Continue reading काठमाडौंको बौद्धमा गोली हानी अभियुक्त लामालाई पक्राउ
माटोको सम्मानमा बोल्नै नहुने, यो हुनुहुदैन : पूर्वराजा ज्ञानेन्द्र
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले माटोको सम्मान र राष्ट्रनायकहरुको वीरगाथाबारे बोल्न नसक्ने परिपाटी मुलुकमा आउन नहुने बताएकाछन् । पृथ्वी जयन्तीका अवसरमा शुभकामना सन्देश जारी गरेका पूर्वराजा ज्ञानेन्द्रले असान्दर्भिक विषयमा मुलुकलाई विवादमा पार्ने काम कतैबाट हुन नहुने समेत उल्लेख गरेका छन् । उनले परस्पर प्रेम, एकता र सद्भावमा लाग्न समेत देशबासीमा आह्वान गरेका छन् । जनमानसमा… Continue reading माटोको सम्मानमा बोल्नै नहुने, यो हुनुहुदैन : पूर्वराजा ज्ञानेन्द्र
आज पृथ्वी जयन्ती, पृथ्वीनारायण शाहको सम्झनामा विविध कार्यक्रम
काठमाडौं । नेपाल एकीकरणमार्फत टुक्रा टुक्रामा विभाजित राज्यलाई सिंगो मुलुक बनाएका राजा पृथ्वीनारायण शाहलाई स्मरण गर्दै आज पृथ्वी जयन्ती मनाइँदै छ । गोर्खाका राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा वि.सं. १७७९ पुस २७ मा उनको जन्म भएको थियो । १८ वर्षको उमेरमै राजगद्दी सम्हालेका उनी त्यसपछि नेपाल एकिकरणको अभियानमा लागेका थिए ।… Continue reading आज पृथ्वी जयन्ती, पृथ्वीनारायण शाहको सम्झनामा विविध कार्यक्रम
युक्रेनी जहाज आफैले झारेको इरानले स्वीकार गर्यो
तेहरान । युक्रेन इन्टरनेशनल एयरलाइन्सको जहाज भुलवस दूर्घटनामा परेको इरानले स्वीकार गरेको छ । १७६ यात्रुको ज्यान जाने गरि भएको जहाज इरानकै कारण झरेका स्वयमः इरानी अधिकारीहरुले जनाएका छन् । इरानको सेनाले क्षेप्यास्त्र प्रहार गरी जहाज खसालेको पुष्टी भएको हो । राष्ट्रपति हसन रुहानीले ट्विट गर्दै सेनाको आन्तरिक छानबिनबाट मानवीय त्रुटीका कारण विमानमा मिसाइल प्रहार… Continue reading युक्रेनी जहाज आफैले झारेको इरानले स्वीकार गर्यो
उपसभामुखलाई राजिनामा गराउने नेकपाको निर्णय
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराउने भएको छ । शनिबार नेकपा सचिवालयको बैठक बसेको थियो । प्रवक्ता नारयणकाजी श्रेष्ठका अनुसार सभामुखमा पार्टीका तर्फबाट उम्मेदवार दिने र उपसभामुख तुम्बाहम्फेलाई राजीनामा गराउने निर्णय भएको छ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डले शुक्रबार उपभामुखसँग छलफल गरेका थिए ।… Continue reading उपसभामुखलाई राजिनामा गराउने नेकपाको निर्णय
भारतमा बस र ट्रक ठोक्किदा लागेको आगोले २० को ज्यान गयो
कन्नौज । भारतको उत्तरप्रदेशस्थित कन्नौजमा एक निजी बस र ट्रक ठोक्किदा बसमा भयंकर आगो लागेको छ । आगोमा जलेर कम्तिमा २० जनाको मृत्यु भइसकेको प्रहरीले पुष्टी गरेको छ । करीव ४१ जना सवार भएको अनुमान गरिएपनि यकिन यात्रु संख्या पत्ता नलागेको बताइएको छ । यो स्लिपिंग बस थियो । आगलागीका कारण कैयौं मानिस घाइते भएका… Continue reading भारतमा बस र ट्रक ठोक्किदा लागेको आगोले २० को ज्यान गयो
अझै फुकेन सभामुखको गाँठो, शिवमायाले दिइनन् राजिनामा
काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले शुक्रबार उपसभाुमख शिवमाया तुम्बाहङफेसँग छलफल गरेका छन् । सो क्रममा शीर्ष नेताले राजिनामा गरेर सभामुख चयनको बाटो खुला गर्न आग्रह गरेका थिए । तर, शिवमायाले भने यसमा असहमति जनाएकी छिन् । शुक्रबार दिउँसो नेकपाका अध्यक्षद्धयले उपसभामुख तुम्बाहाङफेसँग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका हुन्… Continue reading अझै फुकेन सभामुखको गाँठो, शिवमायाले दिइनन् राजिनामा
अवैध क्रसरको विरोध गर्ने युवकको टिपरले किचेर हत्या
काठमाडौं । नेपालमा क्रसर उद्योगीको दादागिरिको एक हद शुक्रबार देखिएको छ । उत्खनन् बाट नदीजन्य वस्तुको अवैध तस्करी रोक्न माग गर्ने एक युवालाई धनुषामा टिपरले किचेर मारिएको छ । प्रहरीका अनुसार धनुषा जिल्ला, मिथिला नगरपालिका–५ स्थित औरही खोलामा जथाभावी तरिकाले उत्खनन गरी बालुवा, गिट्टी झिकिरहेको काम रोक्न सक्रिय स्थानीय युवा दिलीपकुमार महतोलाई टिपरले किचेर हत्या… Continue reading अवैध क्रसरको विरोध गर्ने युवकको टिपरले किचेर हत्या
अष्ट्रेलियामा आगलागीबाट २७ को मृत्यु
सिड्नी । अष्ट्रेलियामा आगलागीका कारण २७ जनाको मृत्यु भएको छ । प्रधानमन्त्री स्कट मोरिसनले देशका विभिन्न स्थानमा भएको आगलागीमा परी २७ जनाको ज्यान गएको जानकारी दिएका हुन् । उनले संसदमा बिहीबार पत्रकार सम्मेलन गर्दै उक्त आंकडा सार्वजनिक गरेका हुन् । उनका अनुसार आगलागीले २१ सय ३१ घरमा क्षति पुगेको छ । मृत्यु हुनेको संख्या अझ… Continue reading अष्ट्रेलियामा आगलागीबाट २७ को मृत्यु
मिसाइल लागेर झरेको हो इरानमा जहाज ?
काठमाडौं । बुधबार इरानमा दूर्घटनाग्रस्त भएको युक्रेन एयरलाइन्सको जहाज इरानले प्रहार गरेको मिसाइलका कारण भएको सम्बन्धमा वहस शुरु भएको छ । दूर्घटनामा आफ्नो मुलुकका ६३ जना नागरिक परेपछि क्यानडाका प्राधानमन्त्री जस्टिन टुडोले यस दूर्घटनाको स्वतन्त्र र निष्पक्ष छानविन हुनुपर्ने माग गरेका छन् । संचारमाध्यमहरुका अनुसार अमेरिकी अधिकारीहरुसमेत जहाज दूर्घटनामा बाह्य कारण मूख्य दोषि रहेको पाइएको… Continue reading मिसाइल लागेर झरेको हो इरानमा जहाज ?
नेपालीहरुले संयुक्त राष्ट्रसंघ अगाडि बिरोध -याली गर्दै
न्यूयोर्क/अमेरिका नेपाल भारत सिमा विवादबारे नेपालीहरुले संयुक्त राष्ट्रसंघको मुख्यालय अगाडि बिरोध नेपालको भुमी फिर्ताको माग गर्दै संयुक्त राष्ट्रसंघ अगाडि बिरोध -याली गर्ने भएका छन् । आउँदो सोमबार जनवरी १३ तारिख न्यूयोर्कस्थित राष्ट्रसंघको मुख्यालय अघिल्तिर नेपालीहरुले बिरोध नेपालको भुमी फिर्ताको माग गर्दै संयुक्त राष्ट्रसंघ अगाडि बिरोध -याली गर्न लागेका हुन् । लिपुलेक, लिम्पियाधुरा, कालापानी भुमी फिर्ताको… Continue reading नेपालीहरुले संयुक्त राष्ट्रसंघ अगाडि बिरोध -याली गर्दै
स्मार्ट टेलिकम र हेलो नेपालको लाइसेन्स खारेजीको निर्णय रद्द
काठमाडौं । सरकारले स्मार्ट टेलिकम र नेपाल स्याटेलाइट टेलिकम (हेलो नेपाल)को लाइसेन्स खारेज गर्ने नेपाल दूरसंचार प्राधिकरणको निर्णय रद्द गरिदिएको छ । यससँगै यी दुई कम्पनी अनुमतिपत्र (लाइसेन्स) खारेजीबाट बचेका छन् । लाइसेन्स लिएवापत प्राधिकरणलाई बुझाउनु पर्ने रोयल्टी नतिरेका यी दुई कम्पनीको लाइसेन्स खारेज गर्ने निर्णय प्राधिकरणले गरेको थियो । तर, गत सोमबारको मन्त्रीपरिषद् बैठकले… Continue reading स्मार्ट टेलिकम र हेलो नेपालको लाइसेन्स खारेजीको निर्णय रद्द
महाधिवेशनको मिति हेरफेर हुँदैन : देउवा
काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले हालै तोकिएको १४ औं महाधिवेशनको मिति परिवर्तन नहुने स्पष्ट पारेका छन् । संस्थापन पक्षबाहेक समूहले काठमाडौं बोलाएका ५२ जिल्लाका सभापतिहरुले बिहीबार केन्द्रिय सभापति देउवासँग भेट गरेका थिए । असन्तुष्ट समूहले परामर्श बैठकका लागि उनीहरुलाई काठमाडौं डाकेको थियो । देउवाले आफ्नो निवास बूढानीलकण्ठमा भेटेका हुन् । देउवाले पार्टी सहमतिका… Continue reading महाधिवेशनको मिति हेरफेर हुँदैन : देउवा
भारतले रोक्यो पाम आयलको आयात, नेपालको निर्यात प्रभावित हुने
काठमाडौं । भारत सरकारले नेपाललगायत मुलुकबाट भइरहेको पाम आयलको आयात बन्द गरेको छ । बुधबार भारतले यस्तो निर्णय सार्वजनिक गरेको छ । यसबाट नेपालको निर्यात बजार भने नराम्रोसँग प्रभावित हुने भएको छ । किनकी आर्थिक वर्षको पहिलो ५ महिनामा नेपालबाट सर्वाधिक पाम आयल निर्यात भइरहेको थियो । निर्यातका अन्य वस्तु सुस्ताएको समयमा नेपालको व्यापार घाटा… Continue reading भारतले रोक्यो पाम आयलको आयात, नेपालको निर्यात प्रभावित हुने
आक्रमणपछि इरान झन तल पर्यो : ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकी सैन्य वेशमा गरेको आक्रमणबाट सोही देश तल परेको प्रतिक्रिया दिएका छन् । इराकस्थित अमेरिकी सैन्य वेशमा आक्रमण गरेपछि पहिलो पटक पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रपतिले आक्रामणबाट अमेरिकी सेनामा कुनै पनि भौतिक क्षति नभएको दाबी गरेका छन् । उता, इरानले भने बुधबारको आक्रमणमा ८० जना अमेरिकी सैनिक मारेको दावि… Continue reading आक्रमणपछि इरान झन तल पर्यो : ट्रम्प
इरान जहाज दूर्घटना शंकाको घेरामा, ब्ल्याक बक्स बोइङलाई नदिने
काठमाडौं । इरानको तेहरानमा बुधबार बिहान भएको जहाज दुर्घटना शंकाको घेरामा परेको छ । यो जहाजको दूर्घटना प्राविधिक कारणले भएको हो या मिसाइल प्रहारबाट भन्ने विषयले अहिले विश्वभर चर्चा शुरु भएको छ । बुधबार बिहान युक्रेन इन्टरनेशनल एयरलाइन्सको जहाज दूर्घटनामा परी १ सय ८० जनाको निधन भएको छ । यस दूर्घटना पछि जहाजको ब्ल्याक बक्स… Continue reading इरान जहाज दूर्घटना शंकाको घेरामा, ब्ल्याक बक्स बोइङलाई नदिने