काठमाडौं । नेपाल विद्युत प्राधिकरणले घरायसी ग्राहकको घरमा रहेका सिंगल फेज मिटरलाई हटाई स्मार्ट मिटर जडान गर्न सुरु गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आइतबार काठमाडौंको बूढानीलकण्ठ नगरपालिका ९ को वडा कार्यालय मण्डिखाटारमा रहेको सिंगल फेज मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गरी जडान कार्यको शुभारम्भ गरेका हुन् । स्मार्ट मिटर प्रयोगमा आएसँगै ग्राहकको… Continue reading स्मार्ट मिटर जडान गर्न सुरु,घरघरमा गएर मिटर रिडिङ गर्नुपर्ने व्यवस्थाको अन्त्य
Category: अर्थतन्त्र
नेपाली बजारमा सुन र चाँदीको भाउको ऐतिहासिक रेकर्ड
काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको भाउमा ऐतिहासिक रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार अघिल्लो दिनको तुलनामा प्रतितोला सुनको भाउ प्रतितोला एक हजार रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको छ भने चाँदीमा ६० रुपैयाँ तोलामा बढेको छ । शुक्रबारको लागि छापावाल सुनको मूल्य एक लाख ३ हजार ५ सय रुपैयाँ… Continue reading नेपाली बजारमा सुन र चाँदीको भाउको ऐतिहासिक रेकर्ड
पूर्ण लकडाउनमा नजाने सरकारको स्पटोक्ती, जोखिम बढेका स्थान सील
काठमाडौं । अब नेपालले पूर्ण लकडाउन थेग्न नसक्ने निष्कर्षमा सरकार पुगेको छ । सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले अहिले तत्कालै नेपाल ११ चैतको जस्तै पूर्ण तथा देशव्यापी लकडाउनको सोचमा नरहेको स्पष्ट पारेका छन् । मन्त्रिपरिषद्का गत सोमबार भएका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले पूर्ण लकडाउनबारे कुनै पनि… Continue reading पूर्ण लकडाउनमा नजाने सरकारको स्पटोक्ती, जोखिम बढेका स्थान सील
लकडाउनपछि होटेल र रेष्टुरेन्टमा बढी कर्मचारी कटौती
काठमाडौं । नेपालमा लकडाउन शुरु भएयता होटेल तथा रेष्टुरेन्टले बढी कर्मचारी कटौती गरेको पाइएको छ । देशभर २२ दशमलव ५ प्रतिशत कर्मचारी तथा कामदारको जागिर गएको पाइएको छ । यसमा बढी होटेल र रेष्टुरेन्टका कर्मचारी रहेका छन् । नेपाल राष्ट्र बैंकले कोरोना र त्यसपछि भएको लकडाउनका कारण अर्थतन्त्रमा परेको प्रभावसम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ… Continue reading लकडाउनपछि होटेल र रेष्टुरेन्टमा बढी कर्मचारी कटौती
एक लाख नाघ्यो सुनको भाउ
काठमाडौं । नेपालमा सुनको मूल्यले अन्ततः चार अंकको आंकडा पार गरेको छ । अर्थातः अब प्रतितोला सुनको भाउ १ लाखभन्दा माथि पुगेको हो । बुधबार सुनको मुल्य तोलामा १६ सयले बढ्यो । अब प्रति तोला १ लाख १ हजार ४ सय रुपैयाँ मूल्य कायम भएको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ । मंगलबार सुन प्रतितोला… Continue reading एक लाख नाघ्यो सुनको भाउ
एनसेल बन्यो पब्लिक कम्पनी, अब सर्वसाधारणलाई सेयर जारी गर्ने
काठमाडौं । निजी क्षेत्रबाट सञ्चालित नेपालको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल अब पब्लिक कम्पनीमा रुपान्तरण भएको छ। एनसेल कम्पनी रजिस्ट्रारको कार्यालयबाट नाम परिवर्तन भई एनसेल आजियाटा लिमिटेड बनेको हो । पब्लिक कम्पनीमा गएसँगै एनसेलले आईपीओ जारी गर्ने बाटो खुलेको छ। कम्पनी रजिष्ट्रारको कार्यालयले साउन १९ गते निर्णय गर्दै एनसेललाई पब्लिक कम्पनीमा परिणत गर्न… Continue reading एनसेल बन्यो पब्लिक कम्पनी, अब सर्वसाधारणलाई सेयर जारी गर्ने
प्रधानमन्त्रीले चार घण्टासम्म सुने विज्ञका कुरा, के होला अबको कदम ?
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणको ग्राफ उकालो लागेको छ । अझ चिन्ताको विषय त कोरोना समुदायमा फैलिएको छ । किनकी शुरुवाती दिनमा भारत र विदेशबाट फर्किएका नेपालीमा मात्र कोरोना थियो । उनीहरुलाई आइसोलेसनमा राखी उपचार गर्दा कोरोना संक्रमण फैलन सक्ने सम्भावना थिएन । तर, भारतबाट लुकिछिपी पस्ने र नेपाल आइसकेपछि पनि क्वारेन्टिनमा नबस्दा अब… Continue reading प्रधानमन्त्रीले चार घण्टासम्म सुने विज्ञका कुरा, के होला अबको कदम ?
कोरोनापछि नेपालमा अन्तर्राष्ट्रिय उडान गर्न १२ वायुसेवा इच्छुक
काठमाडौं । कोरोना महमारीपछि पहिलो पटक सरकारले १ भदौबाट राष्ट्रिय अन्तर्राष्ट्रिय हवाई सेवा संचालनको तयारी गरेको छ । उक्त प्रयोजनका लागि अहिलेसम्म १२ वटा वायुसेवा कम्पनी इच्छुक देखिएका छन् । यी कम्पनीले काठमाडौंसँग १८ वटा शहरमा उडान गर्ने गरी सरकारसँग अनुमति माग गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्ससमेत… Continue reading कोरोनापछि नेपालमा अन्तर्राष्ट्रिय उडान गर्न १२ वायुसेवा इच्छुक
सुशील भट्ट बने लगानी बोर्डको सिइओ
काठमाडौं । सरकारले लगानी बोर्डको सिईओमा सुशील भट्टलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई आगामी ४ वर्षका लागि लगानी बोर्डको सिईओमा नियुक्त गर्ने निर्णय गरेको छ । उनी अहिले राष्ट्रिय योजना आयोगका सदस्य छन् । उनीसँग इन्जिनियरिङ, व्यवस्थापन तथा योजनाको अनुभव रहेको छ । लगानी बोर्डको सीईओ नियुक्तिको प्रस्ताव अघिल्लो मन्त्रिपरिषद् बैठक… Continue reading सुशील भट्ट बने लगानी बोर्डको सिइओ
फेरी बढ्यो पेट्रोलियम पदार्थको भाउ
काठमाडौं । नेपालमा पेट्रोलिय पदार्थको मूल्य फेरी बढेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । बढेको मूल्य शनिबार राति १२ बजेबाट लागू हुनेछ । निगमले डिजेल, पेट्रोल र मट्टीतेलमा प्रतिलिटर दुई दुई रुपैयाँ बढाउने निर्णय गरेको हो । बढेको नयाँ मूल्य अनुसार अब डिजेल र मट्टीतेल तथा पेट्रोलको मूल्य काठमाडौं उपत्यकामा… Continue reading फेरी बढ्यो पेट्रोलियम पदार्थको भाउ
सुनको मूल्य प्रतितोला ९९ हजार
काठमाडौं । लकडाउनयता मात्र करीव २५ हजार हाराहारीले वृद्धि भएको सुनको मूल्य प्रतितोला ९९ हजार पुगेको छ । शुक्रबार तोलामा ५ सय बढेको सुनको मुल्य ९९ हजार प्रतितोलामा कारोबार भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ अन्तर्राष्ट्रिय मूल्य अनुसार नै उकालो लागेको हो । बिहीबार सुन ९८ हजार ५ सय रुपैयाँ प्रतितोला… Continue reading सुनको मूल्य प्रतितोला ९९ हजार
कृषि उद्यमशिलतामा युवा परिचालनका लागि राज्यको भुमिका
सुर्य नारायण पुरी, काठमाडौं अहिले नेपालमा कोरोना महामारीपछि आउने समस्याहरु के कस्ता हुन्छन र कसरी व्यवस्थापन गर्ने ? भन्ने बारेमा धेरै नै बहस हुने गरेको छन । मुख्यत: बेरोजगारी समस्यालाई कसरी हल गर्न सकिन्छ ? भनेर छलफल तथा बहसहरु विभिन्न मिडिया र सरोकारवाला निकायमा देखिन्छ । अधिकाँश बहस कृषिमा लगानी बढाउनु पर्छ र बेरोजगार युवाहरुहरुलाई… Continue reading कृषि उद्यमशिलतामा युवा परिचालनका लागि राज्यको भुमिका
लकडाउनमा रोकिएको तलव मजदुरले पाउने
काठमाडौं । लकडाउनका कारण रोकिएको पारिश्रमिक सबै श्रमिकले पाउने भएका छन् । रोजगारदाता संस्था र संयुक्त ट्रेड युनियन समन्वय केन्द्रबीच भएको सहमति अनुसार लकडाउनमा रोकिएको श्रमिकको पारिश्रमिक भुक्तान गर्ने सम्बन्धमा सहमति जुटेको छ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल घरेलु तथा साना उद्योग महासंघ लगायतका रोजगारदाता संस्था र… Continue reading लकडाउनमा रोकिएको तलव मजदुरले पाउने
जुवाखालबाट १४ लाखसहित चार जना पक्राउ
सोलुखुम्बु । सोलुखुम्बुमा ठूलो जुवाखालमाथि प्रहरीले छापा हानेको छ । सोलुखुम्बुको सोताङबाट १४ लाख रूपैयाँभन्दा बढी नगदसहित चार जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार इलाका प्रहरी कार्यालय सोताङबाट खटिएको प्रहरीले जुवाखालमा छापा हानेको थियो । जुवा खेलिरहेको स्थानबाट उनीहरुलाई रंगेहात पक्राउ गरिएको छ । प्रहरीका अनुसार सोताङ गाउँपालिका–५ शिवटार बजार नजिकैको… Continue reading जुवाखालबाट १४ लाखसहित चार जना पक्राउ
मौद्रिक नीतिको कार्यान्वयन शुरु, राष्ट्र बैंकले जारी गर्यो निर्देशन
काठमाडौं । मौद्रिक नीतिमा उल्लेख नीतिहरुको कार्यान्वयन शुरु गर्न नेपाल राष्ट्र बैंकले सोमबार विभिन्न प्रकारका निर्देशन जारी गरेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा घोषणा गरिएका व्यवस्था कार्यान्वयन गर्न त्यस्ता निर्देशनहरु जारी गरेको हो । बैंकको ऋण तिर्ने समय पर सार्ने देखि विभिन्न प्रकारका व्यवसाय संचालन गर्न लिन सकिने सहुलियतपूर्ण ऋणको समेत व्यवस्था गरिएको… Continue reading मौद्रिक नीतिको कार्यान्वयन शुरु, राष्ट्र बैंकले जारी गर्यो निर्देशन
कोरोना जोखिमपछि विराटनगरमा लकडाउन कडा
विराटनगर । विराटनगर महानगरपालिकामा लकडाउन कडा गरिएको छ । कोरोना भाइरसको संक्रमणको डरसँगै विराटनगरमा लकडाउन कडाई थालिएको हो । अब बिराटनगरमा अत्यावश्यक बाहेक सबै सेवा बन्द गर्ने निर्णय भएको छ । खासगरी सीमावर्ती भारतमा तिब्र रुपमा फैलिएको कोरोना र जवजस्र्ती नेपाल छिर्ने भारतीय नागरिकका कारण अहिले नेपालमा कोरोनाको जोखिम बढेको छ । भारतमा करीव दैनिक… Continue reading कोरोना जोखिमपछि विराटनगरमा लकडाउन कडा
एमसीसी पास गर्न भएको ढिलाईबारे अमेरिकाको चासो
काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) पास गर्न भएको ढिलाईका सम्बन्धमा अमेरिकाले चासो राखेको छ । अमेरिकी राजदूत रेण्डी बेरी आइतबार उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेललाई भेट्न मन्त्रालय पुगेका थिए । मन्त्रालयका अनुसार भेटमा अमेरिकी राजदूतले एमसीसीका सम्बन्धमा भइरहेको प्रक्रियाबारेमा जानकारी लिएका थिए । एमसिसी पास गर्ने वा नगर्ने विषयमा सत्तारुढ दल… Continue reading एमसीसी पास गर्न भएको ढिलाईबारे अमेरिकाको चासो
एक वर्षमा ११ खर्ब ६४ करोड व्यापार घाटा, सुधारोन्मुख वैदेशिक व्यापार
काठमाडौं । नेपालमा एक वर्षको अवधिमा ११ खर्ब ६४ करोड रुपैयाँ बराबरको व्यापार घाटा भएको छ । यद्दपी एक वर्षयता व्यापार घाटा सुधारोन्मुख भने देखियो । गत आर्थिक वर्ष २०७६\ ७७ मा समग्र वैदेशिक व्यापार घाटामा सुधार देखिएको हो । २०७६ साउनदेखि २०७७ असार मसान्तसम्म ११ खर्ब ६४ करोड रुपैयाँको व्यापार घाटा भएको तथ्यांक भन्सार… Continue reading एक वर्षमा ११ खर्ब ६४ करोड व्यापार घाटा, सुधारोन्मुख वैदेशिक व्यापार
सुनको मूल्यमा दिनहुँ नयाँ ‘रेकर्ड’, तोलाको एकलाख नजिक
काठमाडौं । सुनको मूल्य लगातार बढ्दै गएको छ । अघिल्लो दिनको तुलनामा आइतबार सुन तोलामा ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ यो मूल्य अहिलेसम्मकै उच्च हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार कारोबारको अन्तिम दिन शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा ५ सय रुपैयाँ बढेको हो । महासंघले शुक्रबार सुनको मूल्य तोलामा ९५ हजार… Continue reading सुनको मूल्यमा दिनहुँ नयाँ ‘रेकर्ड’, तोलाको एकलाख नजिक
काठमाडौं आउने पृथ्वी राजमार्ग ६ दिनपछि संचालनमा
काठमाडौं । काठमाडौंलाई अन्य जिल्लासँग जोड्ने मुख्य पृथ्वी राजमार्गको अवरोध ६ दिनपछि खुलेको छ । नौबिसे-मुग्लिङ सडकखण्डको बीचमा पर्ने मौवाखोलामा पुल बाढीले बढाएपछि सडक अवरुद्ध भएको थियो । सडक मर्मत भएपछि गएरातीबाट दुईतर्फी गाडी चल्न थालेको प्रहरीले जनाएको छ । मौवाखोलाको पुल मर्मतको काम सकिएको छ । पुल बगेपछि यो सडकखण्ड ५ साउनमा बन्द भएको… Continue reading काठमाडौं आउने पृथ्वी राजमार्ग ६ दिनपछि संचालनमा
सुनको मूल्य तोलामा एक लाख नजिकै
काठमाडौं । नेपालमा सुनको मूल्यले हरेक दिन कीर्तिमान राखिरहेको छ । अब प्रतितोला एक लाख नजिकै रहेर अहिले कारोबार भइरहेको छ । शुक्रबारसम्म लगातार तीन दिन सुनको मूल्य उकालो लाग्यो । शुक्रबार मात्र १३ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च मूल्यमा पुगेको छ । शुक्रबार प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भयो । नेपाल… Continue reading सुनको मूल्य तोलामा एक लाख नजिकै
बैंकका सबै शाखा खोल्न राष्ट्रबैंकको निर्देशन
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सबै शाखा कार्यालय संचालनमा ल्याउन निर्देशन दिएको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरी स्वास्थ्य सुरक्षा सम्बन्धी निर्देशनहरुको पालना गर्दै कार्यालय र सेवा संचालनमा ल्याउन निर्देशन दिएको हो । यस्तो कार्यालयमा भीडभाड नहुने तथा दूरी कायम गरेर सेवा दिनु पर्नेछ । साथै ‘सिफ्ट… Continue reading बैंकका सबै शाखा खोल्न राष्ट्रबैंकको निर्देशन
उद्योग वाणिज्य महासंघको निर्वाचन फेरि स्थगित
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको साउन २६ र २७ मा हुने भनिएको निर्वाचन सरेको छ । बिहीबार बसेको महासंघ पदाधिकारीको बैठले सरकारले हाल लकडाउन खुकुलो बनाए पनि सभा, सम्मलेन जस्ता कार्यक्रम गर्न रोक लगाएकाले निर्धारित मितिमा निर्वाचन गर्न नसकिने भन्दै तत्कालका लागि निर्वाचन स्थगित गर्ने निर्णय गरेको हो । सरकारले हाल लकडाउन हटेको घोषणा… Continue reading उद्योग वाणिज्य महासंघको निर्वाचन फेरि स्थगित
सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला १ लाख नजिक
काठमाडौं । सुनको मूल्य बिहीबार अहिलेसम्मकै उच्च भएको छ। बुधबार तोलामै ९४ हजार पुगेर नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज पनि ५ सयले बढेर हालसम्म कै उच्च भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९४ हजार ५ सय रुपैयाँ र तेजाबी सुनको भाउ प्रतितोला ९४ हजार ६५ रुपैयाँ… Continue reading सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला १ लाख नजिक
बाढिपहिरो पिडितलाई दिने राहत दोब्बर बनाउने सरकारको निर्णय
काठमाडौं । सरकारले हरेक जिल्लामा विपद् पीडितको खोज तथा उद्धारका लागि न्यूनतम २५ जनाको दक्ष जनशक्ति तयारी अवस्थामा राख्नुपर्ने गरी विपद् पीडित उद्धार तथा राहतसम्बन्धी मापदण्ड स्वीकृत गरेको छ । यही साउन ५ गतेको मन्त्रिपरिषद्को निर्णयले ‘प्रकोप पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड २०६४’ लाई समसामयिक संशोधन गरी ‘विपद् पीडित उद्धार र राहतसम्बन्धी (सातौँ संशोधन) मापदण्ड… Continue reading बाढिपहिरो पिडितलाई दिने राहत दोब्बर बनाउने सरकारको निर्णय
वर्षाजन्य प्राकृतिक प्रकोप पिडितलाई भूकम्पपिडित सरह क्षतिपूर्ति
काठमाडौं । सरकारले बाढी, पहिरो, डुवान तथा कटानजस्ता वर्षाजन्य कारणबाट पिडित बनेका नागरिकलाई भूकम्पपिडित सरह सुविधा प्रदान गर्ने भएको छ । बाढी पहिरो र नदीले डुबानमा परी घरवारविहीन भएका परिवारको घर बनाउन भूकम्प प्रभावितलाई सरह सुविधा प्रदान गर्ने निर्णय मन्त्रीपरिषद्ले गरेको छ । मन्त्रिरिषदको साउन ५ गतेको बैठकले प्रकोप पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड २०६४… Continue reading वर्षाजन्य प्राकृतिक प्रकोप पिडितलाई भूकम्पपिडित सरह क्षतिपूर्ति
आजबाट एक हजारको नयाँ नोट बजारमा, दुईटा हात्तिको फोटो
काठमाडौं । आजबाट बजारमा एक हजार रुपैयाँको नयाँ नोट चलनचल्तीमा आएको छ । नेपाल राष्ट्र बैंकले आजदेखि एक हजार रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याएको हो । नयाँ नोटमा अब दुईवटा हात्तिको फोटो रहेको छ । चितवनको हात्तीसारमा जन्मिएका जुम्ल्याहा हात्ती राम लक्ष्मणको चित्र राखिएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । यसअघि एक हजारको नोटमा… Continue reading आजबाट एक हजारको नयाँ नोट बजारमा, दुईटा हात्तिको फोटो
होटेल र पर्यटन व्यवसाय १५ साउनबाट सूचारु
काठमाडौं । सरकारले पर्यटन र होटेल व्यवसायसमेत संचालनमा ल्याउने निर्णय गरेको छ । ११ चैतमा शुरु भएको लकडाउनपछि यी सेवा बन्द थिए । अब सुरक्षा प्रवन्ध अपनाएर होटेल र पर्यटन सेवा संचालनको निर्णय भएको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । उनका अनुसार साउन १५ गतेबाट होटल तथा रेष्टुरेन्टहरु सञ्चालन गर्न पाइने छ । मन्त्रिपरिषद्को… Continue reading होटेल र पर्यटन व्यवसाय १५ साउनबाट सूचारु
‘विदेशबाट फर्कदा तोकेभन्दा बढी भाडा नबुझाउनु’
काठमाडौं । नेपाल वायुसेवा निगमले विदेशबाट स्वदेश फर्कने क्रममा तोकिएभन्दा बढी भाडा नतिर्न आफ्ना यात्रुलाई सचेत गराएको छ । आफ्नो कम्पनीबाट तोकिएको भन्दा बढी भाडा नतिर्न यात्रुलाई आहृवान गरेको हो । उद्धार उडानका लागि निगमले तोकेको विभिन्न मुलुकको भाडादर वेवसाइटमा सार्वजनिक रुपमा राखिएको र सो भन्दा बढी भाडा नतिर्न निगमले यात्रुलाई सचेत गराएको हो । … Continue reading ‘विदेशबाट फर्कदा तोकेभन्दा बढी भाडा नबुझाउनु’
सिन्धुपाल्चोक पहिरो पिडितको घर सरकारले बनाइदिने
हेटौडा । सिन्धुपाल्चोकमा बाढी र पहिरोले पूर्ण रुपमा घर क्षति भएका परिवारको घर सरकारले बनाइदिने भएको छ । पूर्णरुपमा क्षति भएका घर बागमती प्रदेश सरकारले निर्माण गरिदिने निर्णय गरेको हो । स्थानीय तहले जग्गा उपलब्ध गराउने छ । उक्त जग्गामा प्रदेश सरकारले पीडितहरुका लागि घर निर्माण गरिदिने बागमती विपद् व्यवस्थापन निर्देशक समितिको शुक्रबार बसेको बैठकको… Continue reading सिन्धुपाल्चोक पहिरो पिडितको घर सरकारले बनाइदिने