काठमाडौं । शेयर बजारमा दोहोरो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक २०.१६ अंकले घटेर १८७४. ६० विन्दुमा झरेको हो । यसदिन २९२ कम्पनीको १ अर्ब ७० करोड १ लाख २९ हजार ८१५ रुपैयाँ बराबरको ७५ लाख ५८ हजार ५४२ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा समूहमध्ये १२… Continue reading दोहोरो अंकले घट्यो नेप्से, ६ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
Category: अर्थतन्त्र
झिनो अंकले बढ्यो नेप्से, ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
काठमाडौं । यो साता निरन्तर घटेको शेयर बजारमा सुधार आएको छ । बुधबार नेप्से परिसूचक ५.१६ अंकले बढेर १८९४. ७६ विन्दुमा पुगेको छ । यसदिन २८६ कम्पनीको १ अर्ब ८ करोड ८५ लाख ४७ हजार ९८० रुपैयाँ बराबरको ३७ लाख ३३ हजार ५२४ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा समूहमध्ये १०… Continue reading झिनो अंकले बढ्यो नेप्से, ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
अर्थमन्त्री र आईएफसीका उपाध्यक्षबीच भेट, के भयो कुराकानी
काठमाडौं । विश्व बैंकको वार्षिक बैठकको सिलिसिलामा मोरक्को पुगेका अर्थमन्त्री डा। प्रकाशशरण महत र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)का क्षेत्रीय उपाध्यक्ष रिकार्डो पुलितीबीच भेटवार्ता भएको छ । बैठकमा नेपालको आर्थिक विकासका लागि निजी लगानी तथा बाह्य पूँजी परिचालन बढाउने विषयमा छलफल भएको मन्त्री महतको सचिवालयले जनाएको छ । बैठकमा निजी क्षेत्रको लगानी प्रर्वद्धन गर्न सम्भाव्य परियोजनाको… Continue reading अर्थमन्त्री र आईएफसीका उपाध्यक्षबीच भेट, के भयो कुराकानी
थामिएन नेप्सेको पहिरो, परिसूचक १९०० विन्दु तल झर्यो
काठमाडौं । शेयर बजारमा लगातार दोहोरो अंकको गिरावट आएको छ । आइतबार ३५ सोमबार १२ अंकले घटेको नेप्से आज १९ अंकले घटेको छ । मंगलवार नेप्से परिसूचक १९.६ अंकले घटेर १८८९.५९ विन्दुमा आइपुगेको छ । यसदिन २८२ कम्पनीको १ अर्ब २८ करोड ३१ लाख ८२ हजार १४५ रुपैयाँ बराबरको ४३ लाख ८७ हजार ४२४ कित्ता… Continue reading थामिएन नेप्सेको पहिरो, परिसूचक १९०० विन्दु तल झर्यो
अर्थशास्त्रतर्फको नोवेल पुरस्कार पाउने गोल्डिन को हुन् ?
काठमाडौं । यो वर्ष अर्थशास्त्रतर्फ क्लाउडिया गोल्डिनलाई श्रमबजारमा महिलाले पुर्याएको योगदानबारे विशिष्ट अध्ययन गरेकाले नोबेल पुरस्कार प्रदान गरिने भएको छ । उनी हार्भर्ड विश्वविद्यालयमा प्राध्यापन गर्छिन्। गोल्डिनले महिलाको कमाइ र सयौँ वर्षदेखि श्रमबजारमा महिलाको सहभागिताबारे अनुसन्धान गरेकी छन्। नोबेल पुरस्कार समितिका अनुसार उनको अनुसन्धानले परिवर्तनका कारणहरू तथा लैङ्गिक असमानताको मुख्य स्रोत पत्ता लगाएको छ। गोल्डिन… Continue reading अर्थशास्त्रतर्फको नोवेल पुरस्कार पाउने गोल्डिन को हुन् ?
दोहोरो अंकले घट्यो नेप्से, दुई कम्पनीको मूल्यमा नेगेटिभ सर्किट
काठमाडौं । शेयर बजारमा लगातार दोहोरो अंकको गिरावट आएको छ । आइतबार एकैदिन ३५ अंकले गिरावट आएको नेप्से आज १२ अंकले घटेको छ । सोमबार नेप्से परिसूचक १२.५८ अंकले घटेर १९०८.६६ विन्दुमा आइपुगेको छ । यसदिन २८७ कम्पनीको १ अर्ब १७ करोड रुपैयाँ बढीको ४३ लाख २७ हजार १७९ कित्ता शेयर किनबेच भएको छ ।… Continue reading दोहोरो अंकले घट्यो नेप्से, दुई कम्पनीको मूल्यमा नेगेटिभ सर्किट
दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्यो
काठमाडौं । दसैंका लागि सार्वजनिक सवारी साधनमा अग्रिम बुकिङ आजदेखि खुलेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच गत शुक्रबार भएको छलफल अनुसार आजदेखि अग्रिम टिकट बुकिङ खोलिएको हो । बुकिङका लागि सबै व्यवस्थापन गरी खुला गरिएको जनाइएको छ । हरेक वर्ष दसैं, तिहार र छड पर्वका… Continue reading दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्यो
नयाँ नोट सटही २९ असोजबाट
काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैँ, तिहारलगायत चाडबाडलाई लक्षित गरी यही असोज २९ गतेदेखि नयाँ नोट सटही सुविधा दिने भएको छ । राष्ट्र बैंकले आज सूचना जारी गर्दै नयाँ नोट सटही सुविधाबारे जानकारी दिएको हो । राष्ट्र बैंकले हरेक वर्ष चाडबाडमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ । काठमाडौँ उपत्यकाभित्रको हकमा राष्ट्र बैंकअन्तर्गतको मुद्रा… Continue reading नयाँ नोट सटही २९ असोजबाट
हरेक वर्ष ५ हजार नयाँ रोजगारी सिर्जना गर्ने बालेनको घोषणा
काठमाडौं । काठमाडौं महानगरपालिकाले हरेक वर्ष ५ हजारलाई नयाँ रोजगारी सिर्जना घोषणा गरेको छ । महानगरका मेयर बालेन्द्र शाहले बेरोजगारी समस्यालाई ३ वर्षभित्र समाधान गर्न कम्तीमा १५ हजारलाई सीपमुलक तालिम समेत दिने घोषणा गरेको हुन् । ‘रोजगारी र आयवृद्धि काठमाडौंको सम्वृद्धि’ भन्ने गौरवको योजना कार्यान्वयन गर्दे मेयर बालेनले श्रम बैंक मार्फत काम गर्ने बताएका हुन्… Continue reading हरेक वर्ष ५ हजार नयाँ रोजगारी सिर्जना गर्ने बालेनको घोषणा
चाडपर्व लक्षित सुपथ मूल्य पसल आजबाट
काठमाडौं ।, दशैं, तिहार, छठलगायत चाडपर्वलाई लक्षित गर्दै सरकारले आजदेखि काठमाडौं उपत्यकासहित देशभर सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको दुग्ध विकास संस्थानको… Continue reading चाडपर्व लक्षित सुपथ मूल्य पसल आजबाट
अग्रिम टिकट बुकिङ २२ असोजबाट
काठमाडौं । दशैंका लागि सार्वजनिक सवारी साधनमा अग्रिम बुकिङ २२ असोजबाट खुल्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच शुक्रबार भएको छलफलले २२ असोजबाट चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेको मन्त्रालयका निमित्त सचिव अर्जुन जंग थापाले जानकारी दिए । त्यस अगाडि व्यवस्थापनका सबै काम… Continue reading अग्रिम टिकट बुकिङ २२ असोजबाट
घर जग्गा धितोमा अब ५० प्रतिशत कर्जा लिन पाइने
काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गा धितोमा मूल्यको ५० प्रतिशतसम्म ऋण लिन पाउने व्यवस्था गरेको छ । बिहीबार एकीकृत निर्देशिका २०७९ मा संशोधन गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । यसअघि काठमाडौंमा घरजग्गाको बजार मूल्यको ३० प्रतिशत र बाहिर ४० प्रतिशत मात्रै कर्जा लिन पाउने व्यवस्था थियो । राष्ट्र बैंकले अब उपत्यकाभित्र तथा बाहिर… Continue reading घर जग्गा धितोमा अब ५० प्रतिशत कर्जा लिन पाइने
सेयर कर्जा धितोको सीमा बढाइयो
काठमाडौं । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको सीमा बढाएको छ । हाल एक व्यक्ति वा संस्थाले यस्तो कर्जा १२ करोडसम्म मात्रै लिन पाउने व्यवस्था रहेकोमा त्यसलाई बढाइएको हो । अब व्यक्तिगत लगानीकर्ताले १५ करोड र संस्थागत लगानीकर्ताले २० करोडसम्म यस्तो कर्जा लिन सक्नेछन् । यस्तै राष्ट्र बैंकले कर्जाको नोक्सानी व्यवस्थामा पनि सहजीकरण… Continue reading सेयर कर्जा धितोको सीमा बढाइयो
विश्व बैंकबाट १० करोड ३८ लाख अमेरिकी डलर सहायता स्वीकार गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले नेपाल गुणस्तरीय स्वास्थ्य सेवा प्रणाली कार्यक्रमका लागि विश्व बैंकबाट प्राप्त हुने १० करोड ३८ लाख ४० हजार अमेरिकी डलर सहुलियत ऋण तथा अनुदान स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले १० करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण र ३८ लाख ४० हजार अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको… Continue reading विश्व बैंकबाट १० करोड ३८ लाख अमेरिकी डलर सहायता स्वीकार गर्ने सरकारको निर्णय
५० करोडसम्मको विदेशी लगानी स्वचालित रुटबाट भित्राउन सकिने
काठमाडौं । अब नेपालमा ५० करोड रुपियाँसम्मको विदेशी लगानी स्वचालित मार्ग (अटोमेटिक रुट) बाट भित्राउन सकिने भएको छ । सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ ले दिएको अधिकार प्रयोग गरी स्वचालित मार्गबाट ५० करोड रुपियाँसम्म विदेशी लगानी नेपालमा ल्याएर उद्योग व्यवसायमा गर्न सक्ने व्यवस्था कार्यान्वयनमा ल्याएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले… Continue reading ५० करोडसम्मको विदेशी लगानी स्वचालित रुटबाट भित्राउन सकिने
नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण
काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३ दशमलव ९ प्रतिशत हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । आयात प्रतिबन्ध हट्नु, पर्यटन क्षेत्रको पुनरुत्थानतर्फ जानु तथा मौद्रिक नीति विस्तारै खुकुलो बन्दै गएकाले चालु आर्थिक वर्षमा सन्तोषजनक आर्थिक वृद्धि हुने प्रक्षेपण विश्व बैंकले गरेको हो । चालु आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण… Continue reading नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण
एक दर्जन ठेकेदार कम्पनी परे कालोसूचीमा
काठमाडौं । सरकारले एक दर्जन निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले एक दर्जन कम्पनीहरुलाई कालोसूचीमा राखेको हो । काम सन्तोषजनक नभएका ठेकेदार कम्पनी तथा सप्लायर्सहरुलाई कार्यालयले तीनदेखि एक वर्षसम्म कालोसूचीमा राखेको हो । कालोसूचीमा परेका कम्पनीहरुले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् । तीन वर्ष… Continue reading एक दर्जन ठेकेदार कम्पनी परे कालोसूचीमा
बैंकमार्फत सहुलियतपूर्ण ऋण लगानी उपलब्ध गराउन आईएमएफलाई आग्रह
काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अधिकारी र बैंक तथा वित्तीय क्षेत्र परिसंघ .सीबीफीन)का पदाधिकारी बीच भेटवार्ता भएको छ । आईएमएफको मुख्यालयबाट टिडिआन किन्दाको नेतृत्वमा नेपाल आएको टोलीले सीबीफीनका अध्यक्ष पवनकुमार गोल्यान नेतृत्वको टोलीसँग भेट गरेको सीबीफीनले जनाएको छ । भेटमा सीबीफीनले बैंकमार्फत सहुलियतपूर्ण ऋण लगानी उपलब्ध गराउन आईएमएफलाई आग्रह गरेको थियो । नेपालको… Continue reading बैंकमार्फत सहुलियतपूर्ण ऋण लगानी उपलब्ध गराउन आईएमएफलाई आग्रह
एमसीसी आयोजनामा सरकारको पूर्ण सहयोग रहन्छ : ऊर्जा मन्त्री
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत अगाडि बढाएको प्रसारणलाइन निर्माणमा सरकारको तर्फबाट पूर्ण सहयोग रहने बताएका छन् । कुल तीन सय १५ किलोमिटर लामो (नाङ्लेभारे– रातमाटे– हेटौंडा– दमौली–न्यू बुटवल) प्रसारणलाइन नेपालको प्रसारण प्रणालीको मेरुदण्ड भएकाले त्यसलाई तोकिएको समयमा नै सम्पन्न गराउन सरकारले जिम्मेवारीका साथ… Continue reading एमसीसी आयोजनामा सरकारको पूर्ण सहयोग रहन्छ : ऊर्जा मन्त्री
बहालवाला सचिव मधु मरासिनीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा भ्रष्टाचार गरेको आरोपमा बहालवाला सचिवसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले नेशनल पेमेन्ट गेटवे खरिदमा २३ करोड २७ लाख रुपैयाँ भ्रष्टाचार भएको निष्कर्षसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारले सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक तथा हालका उपनिर्देशक सफल श्रेष्ठ, राष्ट्रिय सूचना… Continue reading बहालवाला सचिव मधु मरासिनीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोल्टी होटेलमा रहेको सेयर बेचेर जहाज किन्न निगमलाई समितिको सुझाव
काठमाडौं । वित्तीय संकटको कारण जहाज खरिदमा अलमलिएको नेपाल एयरलाइन्सलाई सोल्टी होटलको सेयर बेचेर स्रोत जुटाउन विज्ञ टिमले सिफारिस गरेको छ। एयरलाइन्सको व्यापार विस्तारका लागि जहाज खरिद गर्नैपर्ने अवस्था रहेको तर त्यसका लागि वित्तीय स्रोत जुटाउन समस्या देखिएपछि यस्तो सुझाब दिइएको हो। पूर्व गभर्नर दिपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा गठित नेपाल वायुसेवा निगमको संरचनात्मक एवम् व्यवस्थापकीय अध्ययन… Continue reading सोल्टी होटेलमा रहेको सेयर बेचेर जहाज किन्न निगमलाई समितिको सुझाव
दोलखाबाट पुनः चार किलो सुन बरामद
काठमाडौं । दोलखाको बिगु गाउँपालिका वडा नम्बर १ लामाबगरबाट चार केजी सुन बरामद भएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले आइतबार चार केजी सुन बरामद गरेको हो। गत बुधबार र शुक्रबार दोलखाबाट करिब सात केजी सुन बरामद भएको थियो। ‘यसअघि पक्राउ परेकाहरूमाथि अनुसन्धान गर्दा थप सुन बरामद भएको हो,’ प्रहरी स्रोतले भन्यो,… Continue reading दोलखाबाट पुनः चार किलो सुन बरामद
शेयर बजारमा पहिरो, यी ६ कम्पनीको मूल्यमा नेगेटिभ सर्किट
काठमाडौं । नेप्से उच्च अंकले घटेको छ । साताको कारोबारको पहिलोदिन नेप्से परिसूचक ३३.२० अंकले घटेर १९७१.१० विन्दुमा पुगेको छ । यसदिन २८२ कम्पनीको १ अर्ब ८३ करोड ४ लाख ८६ हजार ७४३ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटा समूहको परिसूचक घटेको छ । आजदेखि कारोबारमा आएको सिटिजन लाइफको… Continue reading शेयर बजारमा पहिरो, यी ६ कम्पनीको मूल्यमा नेगेटिभ सर्किट
पेट्रोलियम पर्दाथको मूल्य वृद्धि फिर्ता, अब पुरानै मूल्य कायम हुने
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनपछि आइतबार राति १२ बजेदेखि लागू हुने गरी इन्धनको मूल्य वृद्धि फिर्ता लिइएको नेपाल आयल निगमले जनाएको छ । निगमले शनिबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजल र मट्टीतेलमा प्रतिलिटर ६ रुपैयाँ, हवाई इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय… Continue reading पेट्रोलियम पर्दाथको मूल्य वृद्धि फिर्ता, अब पुरानै मूल्य कायम हुने
रियल टाइम मूल्यमा भारतमा विजुली बेच्न प्राधिकरणले पायो अनुमति
काठमाडौं । नेपालले भारतको ऊर्जा व्यापार बजारमा उही समयको भाउमा बिजुली बेच्न अनुमति पाएको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपालमा उत्पादित ४४ मेगावाट विद्युत् भारतीय ऊर्जा बजारमा वास्तविक समय (रियल टाइम) मा बेच्न नेपाल विद्युत् प्राधिकरणलाई पहिलो पल्ट अनुमति दिएको छ । यसअघि नेपालले भारतको प्रतिस्पर्धी ऊर्जा बजारमा एक दिनअघिको बोलपत्र (डे अहेड बिडिङ)… Continue reading रियल टाइम मूल्यमा भारतमा विजुली बेच्न प्राधिकरणले पायो अनुमति
विमानस्थलमा फिलिपिनी महिलाको साथबाट झण्डै तीन किलो सुन बरामद
काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २.७ किलो सुन बरामद गरेको छ । शुक्रबार साँझ काठमाडौं अवतरण भएको फ्लाइ दुबईको जहाजमा आएकी फिलिपिन्सकी महिलाबाट प्रहरीले सुन बरामद गरेको हो । आगमन कक्षमा ती महिलामाथि शंका लागेर चेकजाँच गर्दा तरल अवस्थामा रहेको सुन बरामद भएको त्रिभुवन अन्तर्रािष्ट्रय विमानस्थल सुरक्षा कार्यालय प्रमुख डीआईजी अर्जुन चन्दले जानकारी दिए… Continue reading विमानस्थलमा फिलिपिनी महिलाको साथबाट झण्डै तीन किलो सुन बरामद
खाना पकाउने ग्यासको मूल्य सिलिण्डरमै २१५ रुपैयाँले बढ्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिलिटर २१५ रुपैयाँ बढाउने निर्णय गरेको हो । त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ ।
नेपालमा ५७ मुलुकको वैदेशिक लगानी, सबैभन्दा धेरै भारतको
काठमाडौं । नेपालमा हालसम्म ५७ मुलुकबाट प्रत्येक्ष वैदेशिक लगानी भित्रिएको छ । नेपाल राष्ट्र बैंकको प्रत्येक्ष वैदेशिक लगानी सर्भे प्रतिवेदनअनुसार २०७९ असार मसान्तसम्म ५७ मुलुकबाट नेपालमा वैदेशिक लगानी भित्रिएको छ । मुलुकमा कुल २ खर्ब ६४ अर्ब रुपैयाँ बराबर प्रत्येक्ष वैदेशिक लगानी भित्रिएको प्रतिवेदनमा उल्लेख छ । चुक्ता पुँजीस्वरुप सबैभन्दा धेरै अर्थात ५३.७ प्रतिशत वैदेशिक… Continue reading नेपालमा ५७ मुलुकको वैदेशिक लगानी, सबैभन्दा धेरै भारतको
नौबिसे-नागढुंगा सुरुङ खन्ने काम अन्तिम चरणमा, कात्तिकभित्रै ब्रेक थ्रु हुने
काठमाडौं । राष्ट्रिय गौरव आयोजना नौबिसे-नागढुंगा सुरुङमार्ग निर्माण तीव्र गतिमा अघि बढेको छ । कुल ५ हजार ४ सय ९९ मिटर खन्नुपर्ने उक्त सुरुङमार्गको काम तीव्र रुपमा अघि बढ्दा (असोज ९ गतेसम्म) सुरुङ खन्ने काम ९३.७० प्रतिशत सम्पन्न भएको हो । अब सुरुङ खन्ने काम करिब ६ प्रतिशत मात्र बाँकी छ । आयोजना अन्तर्गतको आपतकालीन… Continue reading नौबिसे-नागढुंगा सुरुङ खन्ने काम अन्तिम चरणमा, कात्तिकभित्रै ब्रेक थ्रु हुने
एक सय भन्दा बढी दरका नोट नेपालमा नबोक्न राष्ट्र बैंकले गरायो सचेत
काठमाडौं । नेपालमा एक सय भारतीय रुपियाँभन्दा ठुला दरका नोट साथमा राख्न नराख्न सचेत गराएको छ । नेपाल राष्ट्र बैङ्कले नेपालमा एक सय दरभन्दा ठुला दरका भारतीय रुपियाँका नोट साथमा राख्न, ओसारपसार गर्न र कारोबार गर्न प्रतिबन्धित रहेको मङ्गलबार एक सूचनामार्फत जानकारी गराएको छ। भारतबाट नेपाल आउँदा वा नेपालबाट भारत जाँदा अमेरिकी डलर पाँच हजार… Continue reading एक सय भन्दा बढी दरका नोट नेपालमा नबोक्न राष्ट्र बैंकले गरायो सचेत