नेपालबाट चोरी भई अमेरिका लगिएका ३९ थान बहुमूल्य मूर्ति नेपाल फिर्ता

काठमाडौं । नेपालका बिभिन्न स्थानबाट चोरी गरी बेचिएका पुरातात्विक महत्वका १९औं तथा २०औं शताब्दिका ३९ थान काष्ठजन्य कला, चित्रहरु र मूर्तिहरु नेपाल फर्काइएको छ । यसको तौल १६११ केजी छ । यी सबै बहुमूल्य सामग्री हवाई राज्यस्थित भन्सार तथा सीमा सुरक्षा निकायले सन् २०१० मा बरामद गरेको थियो । यी सामानहरु नेपाल तथा तिब्बती सामानहरुको… Continue reading नेपालबाट चोरी भई अमेरिका लगिएका ३९ थान बहुमूल्य मूर्ति नेपाल फिर्ता

सभामुखले बोलाए शीर्ष नेताको बैठक, संसदको अवरोध हटाउनेबारे छलफल हुने

काठमाडौं । सभामुख देवराज घिमिरेले आज दिउँसो १२ बजे प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक बोलाएका छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बस्ने गरी बैठक आव्हान गरेको उनको सचिवालयले जनाएको छ । सभामुखले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई… Continue reading सभामुखले बोलाए शीर्ष नेताको बैठक, संसदको अवरोध हटाउनेबारे छलफल हुने

पीपलमणि सिग्देलको विचारपुञ्ज विमोचित

न्युयोर्क आचार्य पीपलमणि सिग्देलद्वारा लिखित सिर्जना, विचार र आलेखको संगालो विचारपुञ्ज नामक कृति जुम तथा वाल्मीकि विद्यापीठ काठमाण्डौंमा आयोजित प्रत्यक्ष समारोहका साथ विमोचन सम्पन्न भएको छ ।सो कार्यक्रममा निरन्तर शनिबार नामक साहित्यिक अभियानका संस्थापक एवं नेपाली काँग्रेसका महामन्त्री माननीय विश्वप्रकाश शर्माले ‘विचारपुञ्ज’ कृतिको विमोचन गर्नुभएको हो । कृतिको विमोचन गर्दै महामन्त्री शर्माले सर्जक पीपलमणि सिग्देललाई… Continue reading पीपलमणि सिग्देलको विचारपुञ्ज विमोचित

ल्हारक्याल लामा बने लुम्बिनी विकास कोषको उपाध्यक्ष

काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा डा. ल्हारक्याल लामा नियुक्त भएका छन् । विवादास्पद पृष्ठभूमिका उनी पूर्व राज्यमन्त्री तथा तत्कालीन संविधानसभा सदस्य हुन् । उनी ठगी तथा हातहतियार सम्बन्धी अपराधमा पटक–पटक पक्राउ पर्ने गरेका थिए । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका उनलाई पाँच वर्षका लागि मन्त्रिपरिषद्ले यो पदमा नियुक्त गरेको एक मन्त्रीले जानकारी… Continue reading ल्हारक्याल लामा बने लुम्बिनी विकास कोषको उपाध्यक्ष

पीएचडी गर्न बालेनलाई काठमाडौं विश्वविद्यालयको फेलोसिप

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पीएचडी अध्ययनका लागि काठमाडौं विश्वविद्यालयबाट फेलोसिप पाएका छन् । बालेनले काठमाडौं विश्वविद्यालयको सिभिल इन्जिनियरिङ विभागबाट पीएचडी गर्न आवेदन दिएका थिए । विश्वविद्यालयले केयू रिचर्स फेलोसिपका लागि बालेनलाई छनोट गरेको हो । मेयर बालेनले फेलोसिपका लागि छनोट भएको भनी काठमाडौं विश्वविद्यालयले पठाएको पत्र सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै धन्यवाद… Continue reading पीएचडी गर्न बालेनलाई काठमाडौं विश्वविद्यालयको फेलोसिप

रास्वपाको केन्द्रिय पदाधिकारी हुन स्नातकोत्तर अनिवार्य

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय विभागका पदाधिकारी, सदस्य र प्रदेश समितिका प्रमुखका लागि स्नातकोत्तर उत्तीर्ण हुनुपर्ने योग्यता तोकेको छ । बिहीबार बसेको केन्द्रीय समिति बैठकले ती पदका लागि स्नातकोत्तर उत्तीर्ण हुनुपर्ने वा सम्बन्धित विभाग अनुसारको क्षेत्रमा कम्तीमा १० वर्ष अनुभव भएको वा असाधारण क्षमता भएको हुनुपर्ने योग्यता तोकेको हो । पार्टी महामन्त्री मुकुल ढकालका… Continue reading रास्वपाको केन्द्रिय पदाधिकारी हुन स्नातकोत्तर अनिवार्य

रास्वपाले के निर्णय गर्यो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति बैठकले पार्टी सदस्य दामोदर खत्रीलाई तीन महिना निलम्बन गर्ने निर्णय गरेको छ। बिहीबार बसेको केन्द्रीय समिति बैठकले उनलाई निलम्बन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता मुकुल ढकालले जानकारी दिए। सैनामैना नगर र्‍यापिड एक्सन टिमका संयोजक रहेका खत्रीले गत असार ३१ गते आफ्नो समूहमाथि कुटपिट भएको भन्दै पत्रकार सम्मेलन… Continue reading रास्वपाले के निर्णय गर्यो ?

प्रधानन्यायाधीमा श्रेष्ठ सिफारिस

काठमाडौं । संवैधानिक परिषद्ले सर्वोच्च अदालतका भावी प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठलाई सिफारिस गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको संवैधानिक परिषद्को बैठकले उक्त निर्णय गरेको हो । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शनिवारबाट अवकाश पाउँदै छन्। संसद्‌को संसदीय सुनुवाई समितिले प्रधानन्यायाधीशमा प्रस्तावित श्रेष्ठको नाम अनुमोदन गरेपछि मात्रै उनले न्यायपालिकाको सर्वोच्च पद सम्हाल्नेछन्। सत्तापक्ष र प्रमुख प्रतिपक्षीबीचका मतभेदले संसद्‌मा… Continue reading प्रधानन्यायाधीमा श्रेष्ठ सिफारिस

रास्वपाको केन्द्रिय समिति बैठक बस्दै

काठमाडौं । स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्दैछ । बिहीबार अपराह्न ४ बजे केन्द्रीय समिति बोलाइएको पार्टीका उपसभापति डोलप्रसाद (डिपी) अर्यालले जानकारी दिएका छन् । बैठक पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्नेछ । समसामयिक परिस्थितिबारे केन्द्रीय सदस्यहरूलाई अद्यावधिक गराउन बैठक राखिएको बताइएको छ । रास्वपाले पार्टीको राजनीतिक दस्तावेजमाथि छलफल चलाइरहेको छ। पार्टीको नीति विभागले… Continue reading रास्वपाको केन्द्रिय समिति बैठक बस्दै

माओवादी केन्द्रिय समिति बैठक आज पनि निरन्तर

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा बुधबारदेखि सुरु भएको बैठकमा आज पनि केन्द्रीय सदस्यहरूले आफ्नो भनाइ राख्नेछन् । बैठक सुरू भएको पहिलो दिन नै १८ जनाले धारणा राखेका थिए । बैठकमा हरेक केन्द्रीय सदस्यलाई पाँचरपाँच मिनेट समय दिइएको छ । बैठकमा खासगरी समसामयिक… Continue reading माओवादी केन्द्रिय समिति बैठक आज पनि निरन्तर

माओवादी केन्द्रिय कमिटी बैठक आजबाट

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आजदेखि सुरू हुँदैछ। कमलादीस्थित प्रज्ञा भवनमा बिहान ११ बजेदेखि बैठक सुरू हुने माओवादी केन्द्रका महासचिव देव गुरूङले जानकारी दिए। बैठक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नेछन्। केन्द्रीय कमिटी बैठकअघि बिहान साढे ८ बजे स्थायी कमिटी बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने स्थायी कमिटीले पार्टी अध्यक्ष… Continue reading माओवादी केन्द्रिय कमिटी बैठक आजबाट

संवैधानिक परिषद्को बैठक आज बस्दै

काठमाडौं । संवैधानिक परिषद्को बैठक मंगलबार बस्दै छ। परिषद्को बैठक अपराह्न ४ बजे सिंहदरबारमा बस्ने भएको छ । आज बस्ने संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीश सिफारिस गर्ने बताइएको छ । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि साउन २० गते सकिँदै छ। पदावधि सकिन एक महिना बाँकी छँदै नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने प्रावधान रहेपनि अहिलेसम्म सिफारिस हुन सकेको छैन… Continue reading संवैधानिक परिषद्को बैठक आज बस्दै

१० वर्षमा बाघको संख्या दोब्बर बनाएको नेपाल कस्तो चूनौति सामना गर्दैछ ?

काठमाडौं । दश वर्षको अवधिमा झन्डै तीन गुणाले बाघको सङ्ख्या बढाउने ‘महत्त्वपूर्ण उपलब्धि’ प्राप्त गरेको नेपालको अबको चुनौती ती जनावरको उचित व्यवस्थापन र मानवसँगको द्वन्द्व कम गर्नु रहेको जानकारहरूले बताएका छन्। सन् २००९ मा १२१ रहेको बाघको सङ्ख्या सन् २०२२ मा बढेर ३५५ पुगेको सरकारी निकायहरूले घोषणा गरेका थिए। उक्त उपलब्धि नेपालमा मात्र नभएर अन्तर्राष्ट्रिय… Continue reading १० वर्षमा बाघको संख्या दोब्बर बनाएको नेपाल कस्तो चूनौति सामना गर्दैछ ?

आन्दोलनमा उश्रृङ्खल गतिविधि गर्नेलाई कांग्रेसले हटाउने

काठमाडौं । नेपाली कांग्रेसले पार्टी सम्वद्ध कार्यकर्ताले आन्दोलनका क्रममा अमर्यादित व्यवहार गरे निष्कासन गर्ने निर्णय गरेको छ । बुधबार सकिएको केन्द्रीय समिति बैठकले आन्दोलनका नाममा उश्रृङ्खल गतिविधि गर्नेलाई सम्बन्धित पार्टी संरचनाले निष्कासन गर्नसक्ने निर्णय गरेको छ । ‘कुनैपनि प्रकृतिका मागहरु अघि सारेर आन्दोलन गर्ने क्रममा अमर्यादित व्यवहार अथार्त शारिरीक आक्रमण, कालोमोसो दल्नेको पार्टी सदस्यता अबिलम्ब… Continue reading आन्दोलनमा उश्रृङ्खल गतिविधि गर्नेलाई कांग्रेसले हटाउने

कांग्रेस केन्द्रिय समितिको बैठक असोज २ मा बोलाइयो

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको अर्को बैठक असोज २ गते बस्ने गरी बोलाएका छन् । विधानतः कांग्रेसको केन्द्रीय समितिको बैठक २ महिनामा एकपटक बस्नुपर्दछ । साउन २ मा बोलाइएको बैठक एकवर्ष पछि बसेको थियो । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले बैठकको पहिलो दिन प्रस्तुत गरेको प्रतिवेदनमा विधान अनुसार बैठक बस्न… Continue reading कांग्रेस केन्द्रिय समितिको बैठक असोज २ मा बोलाइयो

कम्यूनिष्ट पार्टीका संस्थापक पुष्पलालको स्मृति दिवस आज

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५औँ स्मृति दिवस आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विभिन्न कम्युनिस्ट पार्टी र उनीहरूको भातृ सङ्गठनले स्मृति दिवस मनाउँदैछन् । सत्तारुढ नेकपा (माओवादी केन्द्र) र प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले संस्थापक महासचिवको योगदानको विभिन्न कार्यक्रमका साथ स्मरण गर्ने तयारी गरेका छन् । नेकपा… Continue reading कम्यूनिष्ट पार्टीका संस्थापक पुष्पलालको स्मृति दिवस आज

इनरुवामा बनाइयो विपिको पूर्ण कदको सालिक

काठमाडौं । बिपी कोइरालाको ४१औँ स्मृति दिवसका अवसरमा शनिबार सुनसरीको इनरुवामा उनको पूर्णकदको सालिक अनावरण गरिएको छ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इनरुवा–९ बबियामा बिपी कोइरालाको पूर्णकदको सालिक अनावरण गरे । इनरुवा नगरपालिकाको १५ लाख रुपैयाँको लागतमा सालिक निर्माण गरिएको पार्टीका जिल्ला सभापति तथा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले जानकारी दिए ।

चन्द्रागिरिमा भेला भए देशैभरका सभामुख र उपसभामुख

काठमाडौं । संघीय संसद्सहित सातै प्रदेशसभाका सभामुख–उपसभामुखहरूको बैठक चन्द्रागिरिमा सुरु भएको छ । बैठकमा संसद् संचालनको अनुभव आदानप्रदान हुने जनाइएको छ । उद्घाटन सत्रमा धारणा राख्दै प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बैठकले सभा संचालनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले भने, संघीयता ठीक छैन भन्ने आएको छ । यसलाई कसरी लिनेबारे छलफल हुनेछ । समस्या… Continue reading चन्द्रागिरिमा भेला भए देशैभरका सभामुख र उपसभामुख

आज साउने संक्रान्ति, यस्तो छ महिमा

काठमाडौं । आज साउने संक्रान्ति पर्व, परम्पराअनुसार स्नान, दान र आफन्तहरु जमघट भई रमाइलो गरी मनाइँदै छ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने संक्रान्तिको रुपमा मनाउने परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुुरु… Continue reading आज साउने संक्रान्ति, यस्तो छ महिमा

पशुपतिनाथ मन्दिरमा ७५ सय भन्दा कम रुपैयाँमा विशेष पूजा नहुने

काठमाडौं । साउने सोमबारको दिन पशुपतिनाथ मन्दिरमा ७ हजार ५०० रुपैयाँ भन्दा कमको विशेष पूजा नगराइने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।कोषका अनुसार वासुकीनाथ मन्दिरमा ३ हजार १०० रुपैयाँभन्दा कमको विशेष पूजा गराइने छैन । पशुपति मन्दिरमा साउने सोमबारको दिन १८१ देखि २५१ जनासम्मले मात्र विशेष पूजा गर्ने व्यवस्था मिलाइएको कोषका संस्कृति संरक्षण महाशाखा… Continue reading पशुपतिनाथ मन्दिरमा ७५ सय भन्दा कम रुपैयाँमा विशेष पूजा नहुने

इटहरीमा छात्रवृत्ति विवरण नबुझाउने विद्यालयलाई एक लाखसम्म जरिवाना

काठमाडौं । विद्यार्थीलाई दिएको छात्रवृत्ति विवरण नबुझाउने निजी विद्यालयलाई इटहरी उपमहानगरपालिकाले एक लाखसम्म जरिवाना तिराउने निर्णय गरेको छ । शुक्रबार बसेको शिक्षा शाखाको बैठकले १५ वटा निजी विद्यालयलाई जरिवाना तिराउने निर्णय गरेको हो । जसमा दसवटा आधारभूत र पाँचवटा माध्यमिक विद्यालय छन् । शिक्षा शाखाको बैठकले आधारभूत तहका विद्यालयलाई ५० हजार र माध्यमिक विद्यालयलाई एक… Continue reading इटहरीमा छात्रवृत्ति विवरण नबुझाउने विद्यालयलाई एक लाखसम्म जरिवाना

आज भानु जयन्ती, देश-विदेशमा विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आदिकवि भानुभक्त आचार्यको २ सय १० औँ जन्मजयन्ती आज शुक्रवार देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । काठमाडौं, तनहुँसहित दार्जिलिङ, सिक्किमलगायत नेपालीभाषी रहेका धेरै क्षेत्र तथा विदेशमा समेत भानुभक्तको सम्झनामा विभिन्न कार्यक्रम हुँदैछन् । विसं १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा जन्मिएका आचार्यले ‘अध्यात्मरामायण’ को भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपाली भाषा,… Continue reading आज भानु जयन्ती, देश-विदेशमा विविध कार्यक्रम गरी मनाइँदै

नेपालमा अब चिया खेती र प्रशोधनबारे छुट्टै पढाई हुने

काठमाडौं । नेपालमा चिया रोपण सुरु भएको करिब १६० वर्षपछि चियासम्बन्धी पढाइ हुने भएको छ । इलामको साँखेजुङस्थित रत्नकुमार वान्तवा बहुप्राविधिक शिक्षालयले यही वर्षदेखि चिया प्रविधिसम्बन्धी पढाइ सञ्चालन गर्ने तयारी गरेको छ । शिक्षालयले जिल्लास्थित सरोकारवाला र चिया उद्योगीहरुबीच चिया प्रविधिसम्बन्धी अन्तरक्रिया गरेको छ । चिया प्रविधि प्रि–डिप्लोमा तह (अप्रेन्टिशीप मोडालिटी) मा रहेर चिया प्रविधिसम्बन्धी… Continue reading नेपालमा अब चिया खेती र प्रशोधनबारे छुट्टै पढाई हुने

समाजवादी मोर्चाको बैठक आज, के छन् एजेण्डा ?

काठमाडौं । समाजवादी मोर्चाको बैठक बुधबार अपराह्न बस्दैछ। बैठक आज ४ बजे एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगर, तीनकुनेमा बस्न लागेको हो। समाजवादी मोर्चाले गठबन्धनको उद्देश्य र औचित्यबारे प्रकाश पार्न सातै प्रदेशमा कार्यक्रम गर्दैछ। त्यसैको तयारीबारे छलफल गर्न बैठक बस्न लागेको हो । साउन पहिलो साता पछाडि सातै प्रदेशमा मोर्चा गठनको उद्देश्य, कार्यनीति, कार्यदिशाबारे जानकारी गराउन… Continue reading समाजवादी मोर्चाको बैठक आज, के छन् एजेण्डा ?

कांग्रेस केन्द्रिय समितिको बैठक आजबाट

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आजदेखि सुरु हुँदै छ । केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव डा. प्रदीप पराजुलीका अनुसार आज दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक राजनीतिक विषयका साथै पार्टी संगठनका विभिन्न विषयमा छलफल हुने छ । त्यसअघि बैठकका एजेण्डाबारे छलफल गर्न सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा कांग्रेस शीर्ष नेताहरुको बैठक… Continue reading कांग्रेस केन्द्रिय समितिको बैठक आजबाट

सिरियाले बीबीसी माथि लगायो गम्भीर आरोप, मान्यता खारेज

Getty Images\BBC

काठमाडौं । सिरिया सरकारले बीबीसीमाथि पक्षपातपूर्ण तथा भ्रामक रिपोर्ट प्रसारण गरेको आरोप लगाएको छ । उसले बीबीसी पत्रकारको मान्यता पनि रद्द गरिदिएको छ । सिरियाको सूचना मन्त्रालयले बीबीसीले व्यवसायिक आचरणको पालनामा चुचेको बताएको छ । हालै ड्रग कारोबारबारे बीबीसीले एक रिपोर्ट बनाएको थियो । जसमा केप्टागोन ड्रगको कारोबार र राष्ट्रपति बशर अल असदको परिवारबीच सम्बन्ध… Continue reading सिरियाले बीबीसी माथि लगायो गम्भीर आरोप, मान्यता खारेज

साहित्य-सौरभ विमोचित

पीपलमणि सिग्देल गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिका, नेपाली संस्कृति संरक्षण तथा संवर्धन समितिद्वारा प्रकाशित साहित्यिक कृति “साहित्य-सौरभ” को जुम कार्यक्रमका माध्यमबाट बिहीवार विमोचन गरिएको छ । आचार्य पीपलमणि सिग्देलको सभापतित्वमा संचालित कार्यक्रममा प्रमुख अतिथि शहरी विकास मन्त्री माननीय सीता गुरुंग तथा विशिष्ट अतिथि हाउस अफ जनरल असेम्बली डेलिगेट मेरिल्यान्ड राज्य अमेरिकाका माननीय डा.… Continue reading साहित्य-सौरभ विमोचित

समाजवादी मोर्चामा ६–६ महिनामा नेतृत्व परिवर्तन हुने

काठमाडौं । समाजवादी मोर्चामा आवद्ध दलहरुले मोर्चाको अध्यक्षता ६–६ महिनामा परिवर्तन गर्ने समझदारी गरेका छन् । शनिबार एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बसेको बैठकले मोर्चाको अध्यक्षता ६–६ महिनामा पालैसँग गर्ने समझदारी गरेको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए । ‘सामान्यतया यो मोर्चाको ६–६ महिनामा अध्यक्षता गर्ने । एक जना (दल) ले ६ महिना गर्ने, त्यसपछि… Continue reading समाजवादी मोर्चामा ६–६ महिनामा नेतृत्व परिवर्तन हुने

कलाकार सारुक ताम्राकार घरमै मृत फेला

काठमाडौं । कलाकार सारूक ताम्राकार मृत भेटिएका छन्। उनी गएराति काठमाडौंको रातोपुलस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए। ३१ वर्षीय ताम्राकार घरको भर्‍याङको रेलिङमा प्लास्टिकको पाइपको पासो लगाइ झुण्डिएको अवस्थामा मृत भेटिएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले घटनास्थलको मुचुल्का गरी अहिले शव पोष्टमर्टमका… Continue reading कलाकार सारुक ताम्राकार घरमै मृत फेला

कक्षा ११ मा छात्रवृत्तिको कोटा निर्धारण गरी विवरण बुझाउन महानगरको विद्यालयहरुलाई ताकेता

काठमाडौं । कक्षा ११ मा छात्रवृत्ति कोटा निर्धारण गरेर त्यसको विवरण बुझाउन काठमाडौं महानगरपालिकाले निजी शिक्षण संस्थालाई निर्देशन दिएको छ। कक्षा ११ मा भर्ना गरिने विद्यार्थीहरूलाई कोटा निर्धारण गरेर छात्रवृत्ति उपलब्ध गराउन आवश्यक भएकोले सम्बन्धित शिक्षण संस्थालाई निर्देशन दिइएको काठमाडौं महानगरले सूचना प्रकाशित गरेर भनेको छ। ‘यस प्रयोजनका लागि काठमाडौँ महानगरपालिकाअन्तर्गत सञ्चालित कक्षा ११ मा… Continue reading कक्षा ११ मा छात्रवृत्तिको कोटा निर्धारण गरी विवरण बुझाउन महानगरको विद्यालयहरुलाई ताकेता