काठमाडौं । वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । आइतबार दिउँसो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका लागि भर्ना गरिएको उनको राति पौने ८ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । रिसालले शरीर दान गरेकाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दिइएको छ । ९७ वर्षीय पाका पत्रकार रिसाल पञ्चायतकालदेखि पत्रकारितामा सक्रिय थिए । राष्ट्रिय समाचार समितिमा… Continue reading रहेनन् वरिष्ठ पत्रकार भैरव रिसाल
Category: कला / साहित्य
संसद अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले संसद् अधिवेशन अन्त्य गर्न रास्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार अबेर बसेको मन्त्रिपरिषद बैठकले भोलिबाट अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो । सरकारले मङ्गलवार राती १२ बजे देखि अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । सोमबार सभामुख देवराज घिमिरेले मङ्गलवार दिउसो ११ बजेको प्रतिनिधिसभा बैठक बस्ने जनाएका… Continue reading संसद अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने सरकारको निर्णय
प्रतिनिधि सभामा प्रधानमन्त्रीले आज कुलमानको पद खारेजीबारे उठेका प्रश्नको जवाफ दिँदै
काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दैछ । बिहान ११ः०० बजेका लागि बैठक बोलाइएको छ । बिहीबार, शुक्रबार र आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दलहरुले अवरोध गरेका थिए । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाएपछि त्यसबारे उनीहरुले प्रधानमन्त्रीको जवाफ माग गरेका छन् । जवाफ नदिए आज पनि संसद बैठक अवरोध गर्ने… Continue reading प्रतिनिधि सभामा प्रधानमन्त्रीले आज कुलमानको पद खारेजीबारे उठेका प्रश्नको जवाफ दिँदै
त्रिभुवन विश्वविद्यालय क्याम्पसको स्ववियु चुनाव आज
काठमाडौं । त्रिभुवन विश्वविद्यालय क्याम्पस, कीर्तिपुरमा रोकिएको स्ववियु निर्वाचन आज हुँदै छ । आज बिहान ८ बजेदेखि मतदानको तयारी गरिएको छ ।यसअघि चैत ८ गतेका लागि तोकिएको निर्वाचन उच्च अदालत, पाटनको अल्पकानील अन्तरिम आदेशका कारण स्थगित गरिएको थियो । उक्त विवादमा गत शुक्रबार अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने भन्दै अर्को आदेश जारी गरेको थियो… Continue reading त्रिभुवन विश्वविद्यालय क्याम्पसको स्ववियु चुनाव आज
सिंहदरबारमा सर्वदलीय बैठक, प्रचण्ड र माधव नेपालले दोस्रो तहका नेता पठाए
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको गणतन्त्र पक्षधरहरूको बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो । बैठकमा पछिल्लो समसामयिक राजनीति, गत शुक्रबार राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शन, संसदमा जारी अवरोध लगायतका विषयमा छलफल हुने बताइएको छ । बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव… Continue reading सिंहदरबारमा सर्वदलीय बैठक, प्रचण्ड र माधव नेपालले दोस्रो तहका नेता पठाए
आज गणतन्त्रवादी र राजावादी सडकमा, जनजीवन प्रभावित हुने
काठमाडौं । राजावादीलाई काउन्टर दिन आज काठमाडौंमा समाजवादी मोर्चाले शक्ति प्रदर्शन गर्दैछ । जसको नेतृत्व माओवादी केन्द्रले गरेको छ । उता, दुर्गा प्रसाईको नेतृत्वमा राजावादी पक्षधरले समेत प्रदर्शनको आयोजना गर्दा दिनभरजसो यातायात प्रभावित हुने देखिएको छ । मोर्चामा संलग्न रहेका ४ दल मध्ये नेकपा माओवादी केन्द्रले ४ ठाउँबाट प्रदर्शन गर्दैछ । माधवकुमार नेपाल नेतृत्वको नेकपा… Continue reading आज गणतन्त्रवादी र राजावादी सडकमा, जनजीवन प्रभावित हुने
एसईई परीक्षार्थीलाई ध्यानमा राख्दै गणतन्त्रवादीको आन्दोलन १ घण्टा ढिला सुरु हुने
काठमाडौं । राजावादी र गणतन्त्रवादीको आन्दोलनले काठमाडौंका केही शैक्षिक संस्थाको पठनपाठन प्रभावित हुने भएको छ । चैत ७ देखि चलिरहेको एसईई नरोकिने भए पनि केही विद्यालयले भने सूचना निकालेर पठनपाठन भइरहेका विद्यालय बन्द हुने जनाएका हुन् । काठमाडौंको प्रिमियर, पाठशाला, मिल्सबेरी, ह्वाइटहाउस लगायतका स्कुलले दिउँसोको पठनपाठन बन्द हुने सूचना अभिभावकसमक्ष पठाएका छन् । प्रदर्शनका कारण… Continue reading एसईई परीक्षार्थीलाई ध्यानमा राख्दै गणतन्त्रवादीको आन्दोलन १ घण्टा ढिला सुरु हुने
पूर्वराजा गोर्खा दरबारमा, के भने ?
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देशवासीको सुख र समृद्धिको कामना गरेका छन् । शनिबार गोरखा पुगेका पूर्वराजा शाहले गोरखकाली मन्दिरमा पूजाअर्चना गरिसकेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सुख र समृद्धिको कामना गरेका हुन् । उनले अहिले देशमा शान्ति चाहिएको भन्दै कसैले पनि कसैको कुभलो चिताउन नहुने बताए । ‘अहिले देशमा शान्ति चाहिएको छ । कसैले कसैको पनि… Continue reading पूर्वराजा गोर्खा दरबारमा, के भने ?
एसईई परीक्षा आजबाट, कति छन् विद्यार्थी ?
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) बिहीबारबाट सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको छ ।परीक्षाको पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन हुने छ । परीक्षा १९ गतेसम्म सञ्चालन हुने छ । परीक्षामा सहभागी हुन पाँच लाख १४ हजार ७१ विद्यार्थीले फाराम भरेका छन् । तीमध्ये कति जना परीक्षामा सहभागी हुने… Continue reading एसईई परीक्षा आजबाट, कति छन् विद्यार्थी ?
शुक्रबारदेखि ‘लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव’
काठमाडौं । नेपाल पर्यटन बोर्डले नेपालस्थित चिनियाँ दूतावास र पर्यटन मन्त्रालयसँगको सहकार्यमा शुक्रबारदेखि ‘लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव’ गर्ने भएको छ । महोत्सव ७ चैत २०८१ देखि २९ वैशाख २०८२ सम्म युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी र वरपरका सहरमा आयोजना हुने नेपाल पर्यटन बोर्डले जनाएको छ । लुम्बिनीलाई विश्वव्यापी शान्ति र आध्यात्मिक पर्यटन केन्द्रका रूपमा… Continue reading शुक्रबारदेखि ‘लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव’
एसईई परीक्षामा जापानबाट सहभागी हँदैछन् २९ विद्यार्थी
काठमाडौं । बिहीवारबाट सुरु हुने नेपालको विद्यालय शिक्षा परीक्षा (एसईई)मा जापानबाट २९ जना विद्यार्थी सहभागी हुँदैछन् । राष्ट्रिय परीक्षा बोर्डका अनुसार यो वर्षको एसईईमा सहभागी हुन लागेका पाँच लाख १४ हजारभन्दा बढी विद्यार्थीमध्ये अधिकांशले नेपालबाटै परीक्षा दिनेछन् । नेपाल बाहिरबाट एसईईको परीक्षामा सहभागी हुने देश जापान मात्रै रहेको छ । टोकियोनजिकै जापानको ओगिकुबोमा गैरआवासीय नेपाली… Continue reading एसईई परीक्षामा जापानबाट सहभागी हँदैछन् २९ विद्यार्थी
काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा डा. वाग्ले नियुक्त
काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा. डा. अच्युत वाग्ले नियुक्त भएका छन् । प्रधानमन्त्री समेत रहेका केयूका कुलपति केपी शर्मा ओलीले सोमबार वाग्लेलाई उपकुलपति नियुक्त गरेका हुन् । यसअघि उनी रजिस्ट्रार थिए । अर्थशास्त्रमा पीएचडी गरेका वाग्ले राष्ट्रबैंकका गभर्नरको सल्लाहकार पनि भइसकेका व्यक्ति हुन् । गत ३ फागुनमा भएको अन्तर्वार्तापछि सिफारिस समितिले नाम… Continue reading काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा डा. वाग्ले नियुक्त
नेपाल प्रहरीको महानिरिक्षक बने दिपक थापा
काठमाडौं । नेपाल प्रहरीको ३१ औं प्रमुखमा दिपक थापा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गर्ने निर्णय गरेको हो । सोमबार राति १२ बजेपछि ३० वर्षे सेवा अवधिका कारण ३०औं आईजीपी वसन्त कुँवर अवकाशमा जाँदैछन् । त्यसको पूर्वसन्ध्यामा सरकारले थापालाई आईजीपीमा नियुक्त गरेको… Continue reading नेपाल प्रहरीको महानिरिक्षक बने दिपक थापा
चर्चित साहित्यकार लीलबहादुर क्षेत्रीको निधन
काठमाडौं । नेपाली भाषाका उपन्यासकार तथा पद्मश्री सम्मानबाट विभूषित साहित्यकार लीलबहादुर क्षेत्रीको बिहीबार राति साढे १० बजे गुवाहाटीस्थित घरमा निधन भएको छ । क्षेत्रीको निधनसँगै नेपाली साहित्यको एक युगको अन्त्य भएको भारतीय नेपाली साहित्यकारहरुले बताएका छन् । भारतको असममा १९८९ सालमा जन्मिएका उनको बसाइँ चर्चित उपन्यास हो । ब्रह्मपुत्रको छेउछाउ बाट उनले सन् १९८६ मा… Continue reading चर्चित साहित्यकार लीलबहादुर क्षेत्रीको निधन
कांग्रेसको ‘मिसन रोजगारी’ अभियान सुरु
काठमाडौं । कांग्रेसले आइतबारबाट ‘मिसन रोजगारी अभियान थालेको छ । अभियानकै रूपमा एक वर्षसम्म चलाउन खोजिएको बहस दुई चरणमा सम्पन्न गरिने नेपाली कांग्रेसले जनाएको छ । मिसन रोजगारीको क्रममा रोजगारीका क्षेत्र र सम्भावनामाथि सबै सेक्टरसँग बहस चलाउने कांग्रेसको योजना छ । यसले समस्याको पहिचान र समाधानको उपाय खोजी गर्न सहज हुने नेपाली कांग्रेसका महामन्त्री गगन… Continue reading कांग्रेसको ‘मिसन रोजगारी’ अभियान सुरु
पूर्वराजा काठमाडौं फर्किने अवसरमा राजावादी आज काठमाडौंमा प्रदर्शन गर्दै
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराको एक साता बसाइँपछि काठमाडौं फर्किंदैछन् । यस अवसरमा राजावादी दल र समूहहरुले उनको स्वागतमा प्रदर्शन गर्ने भएका छन् । उनीहरुको प्रदर्शनलाई ध्यानमा राख्दै काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको छ । बिहानैदेखि काठमाडौंको नारायणहिटी दरबार संग्रहालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहितका संवेदनशील क्षेत्र र मुख्य चोकमा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।… Continue reading पूर्वराजा काठमाडौं फर्किने अवसरमा राजावादी आज काठमाडौंमा प्रदर्शन गर्दै
शिक्षकहरु आजबाट आन्दोलनमा, के छन् माग ?
काठमाडौं । शिक्षक महासंघको अगुवाइमा शिक्षकहरू सडक आन्दोलनमा उत्रिएका छन् । काठमाडौ उपत्यका सहित देशभरबाट शिक्षक प्रतिनिधि आन्दोलनका लागि आउने महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले बताए । चरणबद्ध आन्दोलन घोषणा गरेको महासंघले आज १२ बजे माइतीघरमा भेला भएर आन्दोलन गर्ने जनाएको छ । २०८० मा सरकारसँग भएको सहमति अनुसार ऐन जारी गर्नुपर्ने र निवृत्तिभरण अध्यादेश… Continue reading शिक्षकहरु आजबाट आन्दोलनमा, के छन् माग ?
त्रिभुवन विश्वविद्यालयले निकाल्यो स्ववियू निर्वाचन तालिका
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार फागुन २७ गते देशभरका क्याम्पसमा उम्मेदवारी दर्ता हुनेछ । प्रत्यक्ष र समानुपातिक दुवैतर्फको मनोनयन पत्र नामवली दाखिला सोही दिन हुने समितिका सदस्यसचिव पशुपति अधिकारीले बताए । उम्मेदवारी… Continue reading त्रिभुवन विश्वविद्यालयले निकाल्यो स्ववियू निर्वाचन तालिका
राप्रपाले प्रदेशहरुमा भण्डाफोर कार्यक्रम गर्दै, आज पोखरामा सभा
काठमाडौं । संसदको पाँचौ ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आजबाट व्यवस्थाविरुद्ध देशभर भण्डाफोर अभियान सुरु गर्दैछ । त्यसको सुरुवात आज पोखराबाट गरिँदैछ । यो अभियान वर्तमान व्यवस्था, कुशासन र भ्रष्टाचारको भण्डाफोर गर्नका लागि सुरु गरिएको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बताए ।राप्रपाले गणतन्त्रतात्मक व्यवस्था खारेज गरी राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना गर्नुपर्ने मत राख्दै आएको… Continue reading राप्रपाले प्रदेशहरुमा भण्डाफोर कार्यक्रम गर्दै, आज पोखरामा सभा
आज ७५ औं प्रजातन्त्र दिवस, देशभर मनाइँदै
काठमाडौं । ७५औं राष्ट्रिय प्रजातन्त्र दिवस बुधबार देशका विभिन्न भागमा विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना हुने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने कार्यक्रम छ। कार्यक्रममा मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न संघर्षमा जीवन उत्सर्ग गरेका ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गरिने छ। प्रजातन्त्र… Continue reading आज ७५ औं प्रजातन्त्र दिवस, देशभर मनाइँदै
कक्षा १२ को परीक्षा १२ वैशाखबाट
काठमाडौं । यस वर्षको कक्षा १२ को वार्षिक परीक्षा २०८२ वैशाख ११ गतेदेखि सुरु हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज परीक्षा तालिका सार्वजनिक गरेको छ। बोर्डका अनुसार परीक्षा देशभर एकैसाथ सञ्चालन हुनेछ। वैशाख २२ गतेसम्म चल्ने परीक्षा बिहान ८ बजेबाट सुरु हुनेछ। परीक्षा सुरु भएको १५ मिनेटपछि आउने परीक्षार्थीलाई परीक्षामा सहभागी हुन नदिइने बोर्डले… Continue reading कक्षा १२ को परीक्षा १२ वैशाखबाट
जय माया प्रेम!
उफ्!फेरी यो बेईमान गुलाबहरुबेचिने दिन आएछच्याट गर्दै जोडिनेजोडिँदै च्याटिने दिन आएछलार्भामा रंग फेर्दैप्युपामा ढंग फेर्दैअनिबयस्कमा अंग फेर्दैचक्र पुरा गर्ने दिन आएछसेतो तन्ना भरी पोखिएकाछरपष्ट राता सम्बन्धहरुराता सन्बन्धमादेखिएका काला दागहरुअनि काला दागहरु सँगैलुकेका निला रहस्यहरुसबै लुकाउनेर लुक्ने दिन आएछतन्नाहरु फोहोर हुने दिनफोहोर तन्नाहरु पुन: प्रयोग हुने दिनफेब्रुअरी फोर्टीन्!अहो गज्जबको दिन आएछ म चाहिँ एउटा गुराँसको फुलछातिमा… Continue reading जय माया प्रेम!
काठमाडौंमा स्कुल बसको लापरवाही, एक सातामै ५ जनाको ज्यान गयो
काठमाडौं । काठमाडौंमा लापरवाहीपुर्वक चलाइएका स्कुल बसका कारण दुई दिनमा चार जनाको ज्यान गएको छ । बुधबार काठमाडौंको शंखरापुर नगरपालिका– ५, कात्तिकेमा स्कुल बस दुर्घटनामा परेको छ । जसमा ३ जनाको ज्यान गएको छ । पिक्निक मनाएर फर्कंदै गरेको एसएस एकेडेमी चाबहिलको विद्यार्थी बोकेको बस ब्रेक फेल भई दुर्घटनामा परेको प्रहरीले बताएको छ । जसमा… Continue reading काठमाडौंमा स्कुल बसको लापरवाही, एक सातामै ५ जनाको ज्यान गयो
दुई तिहाईको सरकारलाई अध्यादेशमा विपक्षी दलको घेराबन्दी, बहुमत जुटाउनै सकस
काठमाडौं । संघीय संसद्मा वर्तमान सरकारसँग दुई तिहाई हाराहारी बहुमत छ । सोहीकारण सरकारले पेलेरै जाने सोचसहित दुवै सदनमा बिहीबार अध्यादेशहरू निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची राखिएको थियो । प्रतिनिधिसभामा स्पष्ट बहुमत भए पनि राष्ट्रिय सभामा सत्तारुढ दलसँग आवश्यक बहुमत नपुग्दा सरकार विपक्षी दलको घेराबन्दीमा परेको छ । सोहीकारण पुनः सत्ताको बार्गेनिङ सुरु भएको छ ।… Continue reading दुई तिहाईको सरकारलाई अध्यादेशमा विपक्षी दलको घेराबन्दी, बहुमत जुटाउनै सकस
आज सरस्वती पूजा, देशभर बालबालिकालाई अक्षाराम्भ गराइदै
काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ । यस अवसरमा आज बिहान ०७ः५५ बजे नासल चोकमा वसन्त श्रवण गरी मनाइएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार बिहान ०७ : ५५ बजे हनुमानढोकाको नासलचोकमा वसन्त श्रवणको कार्यक्रम… Continue reading आज सरस्वती पूजा, देशभर बालबालिकालाई अक्षाराम्भ गराइदै
एक वर्ष पनि नपुग्दै एलिना सम्बन्ध विच्छेदमा
काठमाडौं । गत ५ वैशाखमा झापा, बिर्तामोडमा तामझामका साथ विवाह गरेको गायिका एलिना चौहान र विष्णु सापकोटाको जोडीले वार्षिकोत्सव पनि मनाउन नपाउँदै सम्बन्ध विच्छेद प्रक्रियामा पुगेको छ । बाग्लुङका विष्णु सापकोटा अष्ट्रेलियामा व्यवसाय गर्दै आएका छन् । प्रेम सम्बन्धमा रहेकै बेलामा पनि उनीहरूबीच ब्रेकअपको हल्ला फैलिएको थियो । तर, यो हल्लालाई बदर गर्दै उनीहरूले लगनगाँठो… Continue reading एक वर्ष पनि नपुग्दै एलिना सम्बन्ध विच्छेदमा
आजदेखि संसद बैठक बस्दै, के छन् एजेण्डा ?
काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन आजबाट प्रारम्भ हुँदै छ । हिउँदे अधिवेशनको पहिलो बैठक दिउँसो एक बजे संसद भवन नयाँबानेश्वरमा बोलाइएकोछ । विधेयक अधिवेशन पनि भनिने हिउँदे अधिवेशनको पहिलो बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताले सम्बोधन गर्ने छन् । अधिवशेन सुरु भएको दिन भएकाले यसअघि जस्तै दलीय आधारमा सदस्यले आफ्नो मन्तव्य राख्ने संसद सचिवालयले… Continue reading आजदेखि संसद बैठक बस्दै, के छन् एजेण्डा ?
विकास र समृद्धिको आकांक्षा पूरा गरौं : राष्ट्रपति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विकास र समृद्धिको आकांक्षा पूरा गर्नतर्फ अग्रसर भएमा शहीदप्रति सच्चा श्रद्धाञ्जली हुने बताएका छन् ।शहीद दिवसका अवसरमा आज शुभकामना दिँदै उनले महान् शहीदहरूको बलिदानद्वारा प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने तर्फ अग्रसर हुनु नै शहीदप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताएका हुन्… Continue reading विकास र समृद्धिको आकांक्षा पूरा गरौं : राष्ट्रपति
शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूची के छ ?
काठमाडौं । प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिले आगामी शुक्रबार हुने प्रतिनिधिसभा बैठकको कार्यसूची निर्धारण गरेको छ । सभामुख देवराज घिमिरेको अध्यक्षतामा मङ्गलबार बसेको समितिको बैठकले सम्भावित कार्यसूची निर्धारण गरेको हो । बैठकको निर्णयअनुसार अधिवेशनको पहिलो दिन ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने… Continue reading शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूची के छ ?
नेपाली कांग्रेस संसदीय दलको बैठक आइतबार बोलाइयो
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आइतबार बोलाइएको छ । बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्ने भएको छ । संघीय संसद् अधिवेशन सुरु हुनुअघि आवश्यक रणनीतिका लागि तय गर्न कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो । बैठक दुई दिन चल्ने समेत बताइएको छ । सरकारले ल्याएका अध्यादेशमाथि छलफल, आउँदो अधिवेशनमा प्रस्तुत हुने… Continue reading नेपाली कांग्रेस संसदीय दलको बैठक आइतबार बोलाइयो