काठमाडौं । विकास निर्माण सिजनमा निर्माण व्यवसायीले भने आन्दोलन तयारी थालेका छन् । नेपाल निर्माण व्यवसायी महासंघले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी २७ पुसमा राष्ट्रिय भेला आयोजना गर्ने र त्यसपछि चरणबद्ध आन्दोलन गर्ने जानकारी गराएको हो । महासंघ महासचिव रोशन दाहालका अनुसार सरकारबाट निर्माण व्यवसायीले ठूलो रकम भुक्तानी पाएका छैनन् । यसबाहेक सार्वजनिक खरिद नियमावलीको… Continue reading निर्माणकै सिजनमा आन्दोलनको तयारीमा ठेकेदार
Category: समाचार
अमेरिकामा भीडमा गाडी कुदाएर भएको आक्रमणमा मारिने १५ पुगे
काठमाडौं । अमेरिकाको न्यू अर्लिन्समा मानिसको भिडमा गाडी घुसाएर गरिएको आक्रमणमा ज्यान जानेको संख्या १५ पुगेको छ । ३५ जनाभन्दा धेरै घाइते भएका छन् । न्यू अर्लिन्सको बोर्बोन स्ट्रिटमा नयाँ वर्ष मनाउनेको भिडभाड भएका बेला चालकले ट्रक भिडमा छिराएर मानिसहरूलाई किच्दै अघि बढाएका थिए । चालकले जानाजानी ट्रक भिडमा छिराएका अमेरिकी प्रहरीलाई उद्धृत गर्दै बीबीसीले… Continue reading अमेरिकामा भीडमा गाडी कुदाएर भएको आक्रमणमा मारिने १५ पुगे
नेपालमा होटेल\रेस्टुरेन्ट डेढ लाख, बढ्दै विदेशी लगानी
काठमाडौं । नेपालमा करिब डेढ लाख होटल तथा रेस्टुरेन्ट सञ्चालनमा रहेको तथ्यांक सार्वजनिक भएको छ । केन्द्रीय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको ‘राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षण २०८०’ का अनुसार नेपालमा १ लाख ४२ हजार २ सय २३ होटल तथा रेस्टुरेन्ट सञ्चालनमा छन् । यसअघि तारे होटलमात्र समेटेर २०६० सालमा सर्वेक्षण तयार पारिए पनि यसपालि… Continue reading नेपालमा होटेल\रेस्टुरेन्ट डेढ लाख, बढ्दै विदेशी लगानी
मंकीपक्स भित्रन नदिन विमानस्थलमै सचेतना अपनाइने, स्वास्थ्य मन्त्रीले गरे छलफल
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा मंकीपक्स जोखिमसँग जुध्न अपनाइएको सजगताबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत निरीक्षण गरेका छन् । उनले विमानस्थलमा रहेका अधिकारीहरुसँग छलफल गर्दै जोखिम फैलन नदिने गरी प्रभावकारी सेवा दिन आग्रह गरे ।मन्त्रालयले मंकीपक्स फैलन नदिन विमानस्थल हुँदै स्वदेश आउने यात्रुका लागि हेल्थ डेस्कमार्फत निगरानी र सचेतनामूलक जानकारी दिँदै आइरहेको छ… Continue reading मंकीपक्स भित्रन नदिन विमानस्थलमै सचेतना अपनाइने, स्वास्थ्य मन्त्रीले गरे छलफल
भीम रावलको घोषणा : वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्छौं
काठमाडौं । एमालेका पूर्वउपाध्यक्ष भीम रावलले ‘देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्तिको निर्माण’ गर्ने घोषणा गरेका छन् । उनलाई एमालले पार्टी हितविपरीत गतिविधि गरेको भन्दै निष्कासन गरेको थियो । उनले बुधबार पत्रकार सम्मेलन गर्दै रावलले राष्ट्रिय स्वाधीनता, स्वाभिमान र समृद्धिको पक्षमा उभिने राजनीतिक शक्ति बनाउने बताए । ‘सम्पूर्ण देशभक्तहरुलाई एकजुट भएर अघि बढ्न आग्रह गर्दछु । आजको… Continue reading भीम रावलको घोषणा : वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्छौं
बसको ठक्करबाट सर्लाहीमा ड्युटीमा खटिएका सशस्त्र प्रहरी निरीक्षकको मृत्यु
काठमाडौं । सर्लाहीमा यात्रुबाहक बस अनियन्त्रित भई पल्टिँदा ड्युटीमा खटिएका सशस्त्र प्रहरी निरीक्षकको ज्यान गएको छ । गतराति पौने ९ बजे बलरा नगरपालिका ९ स्थित बीओपी छतौनाको गेट अगाडि बस पल्टिँदा सशस्त्र प्रहरी निरीक्षक विजय कुमार तुलाधरको मृत्यु भएको प्रहरीले जनाएको छ । बसले थिच्दा गम्भीर घाइते तुलाधरलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो… Continue reading बसको ठक्करबाट सर्लाहीमा ड्युटीमा खटिएका सशस्त्र प्रहरी निरीक्षकको मृत्यु
भीम रावलको पत्रकार सम्मेलन आज, एमालेको भण्डाफोर गर्ने
काठमाडौं । नयाँ पार्टी गठनको तयारीमा रहेका भीम रावलले बुधबार पत्रकार सम्मेलन गर्दैछन्। काठमाडौंको कार्की ब्यांक्वेटमा आज दिउँसो १ बजे पत्रकार सम्मेलन गरेर आगामी नीति, विचार, दृष्टिकोणबारे जानकारी दिन लागिएको रावलले बताएका छन्। साथै उनले एमालेको भण्डाफोर गर्ने समेत बताएकाछन् । रावलले वाम, प्रगतिशील र प्रजातान्त्रिक विचारधाराका व्यक्तिहरू समेटेर नयाँ गैरकम्युनिस्ट पार्टी गठन गर्ने तयारी… Continue reading भीम रावलको पत्रकार सम्मेलन आज, एमालेको भण्डाफोर गर्ने
अंग्रेजी नयाँ वर्ष सुरु, विश्वभर मनाईंदै
काठमाडौं । आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु भएको छ । नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् । ग्रेगोरियन पात्रोअनुसार सन् २०२४ को बिदाइ र नयाँ वर्ष सन् २०२५ को स्वागतमा विश्वभर विभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् । यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले… Continue reading अंग्रेजी नयाँ वर्ष सुरु, विश्वभर मनाईंदै
नेपाल-भारत संयुक्त सैन्य अभ्यास सुरु
काठमाडौं । नेपाल र भारतबीच हुँदै आएको संयुक्त सैन्य अभ्यास सूर्यकिरणको १८औं संस्करण मंगलबारदेखि सुरु भएको छ । अभ्यासमा नेपाली सेनाको श्रीलंग बटालियनको टोलीसँगै भारतीय सेनाको ११औं गोर्खा राइफल्सको फौज सहभागी रहेको नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले बताए । उनका अनुसार, नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्ध, विश्वास र साझा संस्कृतिक सम्बन्ध विस्तार गर्न यस्ता किमिसका… Continue reading नेपाल-भारत संयुक्त सैन्य अभ्यास सुरु
जनताका उकुसमुकुस कांग्रेसले सम्बोधन गर्नुपर्छ : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली जनता समस्याले उकुसमुकुस भएको भन्दै समाधानका लागि आफ्नो पार्टीले सम्बोधन गर्नुपर्ने बताएका छन् । मंगलबार मकवानपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा महामन्त्री थापाले नेपाली जनतामा प्रगतिको भोक रहेको बताए ।‘आजको दिनको नेपाली समाजको सबैभन्दा ठूलो समस्या भनेको प्रगतिको भोक छ, त्यसमा हामीले सोच्नुपर्नेछ,’ थापाले अघि भने,… Continue reading जनताका उकुसमुकुस कांग्रेसले सम्बोधन गर्नुपर्छ : गगन थापा
सन् २०२४ मा नेपालमा प्रेस स्वतन्त्रता हननका ६० घटना
काठमाडौं । सन् २०२४ मा प्रेस स्वतन्त्रता हननका घटना बढेको पाइएको छ । यो वर्ष प्रेस स्वतन्त्रता हननका ६० घटना भएकोमा २०२३ मा यस्तो घटना ५८ रहेको नेपाल पत्रकार महासंघ, सञ्चार अनुगमन शाखाको अभिलेखमा उल्लेख छ । अनुगमन शाखाका अनुसार यस वर्ष प्रेस स्वतन्त्रता हननका ६० घटना हुँदा ३४ जना महिला र १ सय १३… Continue reading सन् २०२४ मा नेपालमा प्रेस स्वतन्त्रता हननका ६० घटना
द्रुतमार्गलाई आवश्यक बिजुली वैकल्पिक व्यवस्थाबाट आपूर्ति
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत मकवानपुर भीमफेदी गाउँपालिका–८ मान्डु माल्टाबेँसी र इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी कोगटे क्षेत्रमा पर्ने सडक निर्माणका लागि आवश्यक विद्युत् वैकल्पिक व्यवस्थाबाट आपूर्ति गर्ने भएको छ । विद्युत् अभावमा फास्ट ट्र्याक निर्माण प्रभावित हुन नदिन प्राधिकरणले वैकल्पिक व्यवस्था गरी जतिसक्दो छिटो विद्युत् आपूर्तिका लागि काम अगाडि बढाइसकेको जनाएको… Continue reading द्रुतमार्गलाई आवश्यक बिजुली वैकल्पिक व्यवस्थाबाट आपूर्ति
सहकारी ठगी प्रकरण : रविसहितका प्रतिवादीको पहिलो दिनको थुनछेक बहस सकियो
काठमाडौं । कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी प्रकरणमा आजबाट थुनछेक बहस सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितको मुद्दामा आजबाट थुनछेक बहस सुरु गरिएको कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले बताए । उनका अनुसार मंगलबार रविसहित मुद्दा दर्ता भएका सात जनाकै बहस सकिएको छ । पहिलो दिनको थुनछेक बहस सकिएको छ ।… Continue reading सहकारी ठगी प्रकरण : रविसहितका प्रतिवादीको पहिलो दिनको थुनछेक बहस सकियो
पेट्रोल र डिजेलको मूल्य बढ्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमको सञ्चालक समितिले आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेलमा २ रुपैयाँले मूल्य बढाइएको छ । त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ २ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ १५ रुपैयाँले मूल्य घटाइएको छ । नयाँ… Continue reading पेट्रोल र डिजेलको मूल्य बढ्यो
बैतडीमा आज बिहानै भूकम्पको धक्का
काठमाडौं । बैतडी जिल्लाको सिगास गाउँपालिका अन्तर्गत न्वाघर क्षेत्रमा आज बिहान ७ बजेर ५४ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार, भूकम्पको केन्द्रविन्दु न्वाघर क्षेत्र रहेको छ। केन्द्रले दिएको जानकारी अनुसार यो स्थानीय म्याग्निच्युड ४.६ को भूकम्प हो। भूकम्पका कारण कुनै जनधनको क्षति भएको खबर अहिलेसम्म प्राप्त भएको छैन। सम्बन्धित क्षेत्रका… Continue reading बैतडीमा आज बिहानै भूकम्पको धक्का
इटहरी उपमहानगरपालिकाको गेटमा शंकास्पद वस्तु फेला, सेनाले पार्यो निष्कृय
काठमाडौं । सनुसरीको इटहरी उपमहानगरपालिकाको कार्यालय अगाडि शंकास्पद वस्तु फेला परेको छ । उपमहानगरपालिका अगाडिको घुम्ती पसल छेउमा कालो झोलामा शंकास्पद वस्तु फेला परेको हो । उपमहानगरपालिका अगाडिको भेटिएको शंकास्पद वस्तु निष्क्रिय बनाउन नेपाली सेनाको टोली खटिएको थियो । टोलीले सो वस्तु निष्कृय पारेको छ । उपमहानगरपालिकासँगै भोटेपुल र बुढी खोलामा पनि बम राखेको भन्दै… Continue reading इटहरी उपमहानगरपालिकाको गेटमा शंकास्पद वस्तु फेला, सेनाले पार्यो निष्कृय
सर्लाहीमा ट्याक्टर र मोटरसाइकल ठोक्किए, दुई जनाको मृत्यु
काठमाडौं । सर्लाहीको बरहथवा नगरपालिका(९, मूर्तिया चोकमा उखु बोकेको ट्याक्टरसँग मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु भएको छ । विपरीत दिशामा रहेका ज१त ९८७६ नम्बरको ट्याक्टर र ज४प ३७७ नम्बरको मोटरसाइकल सोमबार राति ठोक्किंएका थिए । दुर्घटनामा मोटरसाइकल चालक बरहथवा नगरपालिका-५ बस्ने २५ वर्षीय हरिन्द्र महतो र मोटरसाइकल पछाडि सवार २२ वर्षीय पुरुषोत्तम दासको मृत्यु भएको… Continue reading सर्लाहीमा ट्याक्टर र मोटरसाइकल ठोक्किए, दुई जनाको मृत्यु
उपत्यकामा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार राति भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । काठमाडौंको नेपालटारमा सोमबार राति साढे ९ बजे बा९७प ६५४९ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलको पछाडि सवार एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा संखुवासभाको चैनपुर घर भई हाल बौद्ध… Continue reading उपत्यकामा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु
थाइल्याण्डको राजधानी बैंककको होटेलमा आगलागी, कम्तिमा तीन विदेशीको मृत्यु
काठमाडौं । थाइल्यान्डको राजधानी बेङ्ककको लोकप्रिय पर्यटकीय क्षेत्रको एक होटलमा आगलागी हुँदा तीन विदेशी पर्यटकको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएका छन् । खाओ सान रोड नजिकैको एम्बर होटलमा आइतबार राति भएको आगलागीमा परी घाइते भएका एक महिला र दुई पुरुषको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घटनामा अन्य पाँच विदेशी र… Continue reading थाइल्याण्डको राजधानी बैंककको होटेलमा आगलागी, कम्तिमा तीन विदेशीको मृत्यु
झापा पुगेर केपी ओलीविरुद्ध प्रचण्डको आक्रामक भाषण
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार झापा पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला समेत रहेको झापामा आयोजित खबरदारी सभालाई सम्बोधन गर्न प्रचण्ड त्यहाँ पुगेका हुन् । उक्त खबरदारी सभामा बोल्ने क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले ओलीमाथि गम्भीर आरोप लगाएका छन् । यसअघि पटक–पटक सत्ताका सहयात्री रहेका उनीहरूबीच पछिल्लोपटक कांग्रेससँगको… Continue reading झापा पुगेर केपी ओलीविरुद्ध प्रचण्डको आक्रामक भाषण
नयाँ पार्टी खोल्दै भीम रावल, बुधबार पत्रकार सम्मेलन
काठमाडौं । नेकपा एमालेबाट निष्कासनमा परेका नेता भीम रावल नयाँ पार्टी घोषणाको निष्कर्षमा पुगेका छन् । उनले बुधबार पत्रकार सम्मेलन आह्वान गरेका छन् । उनले पार्टी घोषणासँगै झापाबाट देशदौडाहा थाल्ने तयारी समेत गरेका छन् । देशदौडाहा पार्टी निर्माणको गृहकार्यका निम्ति हुने समेत बताइएको छ । बुधबारको पत्रकार सम्मेलनमा एमालेबाट भएको अन्यायपूर्ण व्यवहार उजागर हुने समेत… Continue reading नयाँ पार्टी खोल्दै भीम रावल, बुधबार पत्रकार सम्मेलन
आज तमु ल्होसार, देशभर सार्वजनिक बिदा
काठमाडौं । गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज तमु ल्होछार मनाउँदैछन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्छन् । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ,… Continue reading आज तमु ल्होसार, देशभर सार्वजनिक बिदा
अछाममा मरेको कुखुराको मासु खाँदा एक जनाको मृत्यु
काठमाडौं । अछाममा बोइलर कुखुराको मासु खाँदा एक जनाको मृत्यु भएको छ । सोही परिवारका तीन जना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डीएसपी ईश्वरीप्रसाद भण्डारीका अनुसार कमलबजार नगरपालिका–३ बयालाका तुलासिंह विकका १४ वर्षीय छोरा कमल विकको मृत्यु भएको हो । शुक्रबार साँझ नजिकैको मासु पसलबाट मरेको कुखुरा ल्याएको र शनिबार… Continue reading अछाममा मरेको कुखुराको मासु खाँदा एक जनाको मृत्यु
नागार्जुनका मेयर विरुद्ध भ्रष्टाचार मुद्दा, ९ करोड २२ लाख रुपैयाँ घुस लिएको आरोप
काठमाडौं । नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । स्थानीय बासिन्दाहरूलाई कम मूल्यमा जग्गा बेच्न लगाई एक हाउजिङ व्यवसायीलाई फाइदा पुर्याएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । अख्तियारले उनीमाथि ९ करोड २२ लाख रुपैयाँ घुस लिएको आरोप लगाएको छ । अख्तियारले उनीमाथि पद्मा मर्चेन्ट कम्पनी प्रालि र त्यसका… Continue reading नागार्जुनका मेयर विरुद्ध भ्रष्टाचार मुद्दा, ९ करोड २२ लाख रुपैयाँ घुस लिएको आरोप
सुन्दर र समृद्ध नेपाल हाम्रो साझा उद्देश्य हो : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुन्दर, शान्त र समृद्ध नेपाल बनाउने आफूहरुको साझा उद्देश्य भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कार्यालय, च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमाले अध्यक्ष ओलीले विभिन्न पेसा व्यवसायमा रहेका व्यक्तिहरुको रुचि फरक फरक हुने भए पनि साझा उद्देश्य समृद्ध नेपाल नै भएको बताए । “एमाले एउटा नदी… Continue reading सुन्दर र समृद्ध नेपाल हाम्रो साझा उद्देश्य हो : प्रधानमन्त्री
परराष्ट्रमन्त्री राणाद्वारा भारतीय पूर्व प्रधानमन्त्री सिंहप्रति श्रद्धाञ्जली अर्पण
काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतका पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गरेकी छिन् । मन्त्री डा राणा आइतबार साँझ काठमाडौँस्थित भारतीय राजदूतावासमा पुगी स्वर्गीय सिंहको स्मृतिमा त्यहाँ राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै नेपाल सरकार र नेपाली जनताका तर्फबाट उहाँप्रति श्रद्धाञ्जली अर्पण गरेकी हुन् । मन्त्री डा… Continue reading परराष्ट्रमन्त्री राणाद्वारा भारतीय पूर्व प्रधानमन्त्री सिंहप्रति श्रद्धाञ्जली अर्पण
वैकल्पिक विकास वित्त खोज्न विधेयक बनाउँदै सरकार
काठमाडौं । राजस्व, वैदेशिक सहयोग र ऋणमा आधारित परम्परागत स्रोतले मात्र वित्त व्यवस्थापन र विकासको तीव्र आकांक्षा तथा चाहना सम्बोधन गर्न नसकेको भन्दै सरकारले वैकल्पिक विकास वित्त खोज्ने भएको छ । सोही प्रयोजनका लागि वैकल्पिक विकास वित्त व्यवस्थापन सम्बन्धी विधेयकको मस्यौदा तयारी गरिएको र यसलाई छिट्टै कानुनी प्रक्रियामा प्रवेश गराइने उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले… Continue reading वैकल्पिक विकास वित्त खोज्न विधेयक बनाउँदै सरकार
कोरिया दुर्घटना : मृत्यु हुनेको सङ्ख्या १७९ पुग्यो
काठमाडौं । दक्षिण कोरियामा भएको जहाज दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या १७९ पुगेको छ । समाचार एजेन्सीहरुका अनुसार आइतबार बिहानै भएको जहाज दुर्घटनामा २ जनाको जिवितै उद्वार गरिएको थियो । जहाजमा १८१ यात्रु सवार थिए । उनीहरु बाहेक अन्य सबैको ज्यान गएको समाचारमा उल्लेख छ । थाइल्यान्डको बैंककबाट जेजु एयरको जहाज मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा… Continue reading कोरिया दुर्घटना : मृत्यु हुनेको सङ्ख्या १७९ पुग्यो
अजरबैजानको जहाज रुसले खसालेको हुन सक्ने अमेरिकाको आशंका
काठमाडौं । ह्वाइटहाउसका प्रवक्ता जोन किर्बीले अजरबैजान एअरलाइन्स दुर्घटनाग्रस्त भएको घटनामा रुस जिम्मेवार भएको हुनसक्ने ूप्रारम्भिक सङ्केतू अमेरिकाले पाएको जनाएका छन्। डिसेम्बरका २५ का दिन बुधवार भएको उक्त दुर्घटनामा ३८ जनाको मृत्यु भएको थियो। किर्बीले त्यसबारे थप व्याख्या गरेनन्। तर पत्रकारहरूसँग बोल्ने क्रममा उनले दुर्घटनाको अनुसन्धानका लागि अमेरिकाले सहायता गर्ने प्रस्ताव गरेको बताए। चेचन्यामा अवतरणको… Continue reading अजरबैजानको जहाज रुसले खसालेको हुन सक्ने अमेरिकाको आशंका
फेवातालमा आजबाट ड्रागन बोट रेस फेस्टिभल
काठमाडौं । नेपाल र छिमेकीमूलुक चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले आजदेखि पोखरामा दोस्रो संस्करणको ‘नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल’ सुरु हुँदैछ । पोखराको प्रमुख पर्यटकीय गन्तव्य फेवातालमा हुने उक्त फेष्टिभलमा नेपाल, चीन र सिङ्गापुरका खेलाडी सहभागी हुँदैछन् । प्रतियोगिता यही पुस १५ गतेसम्म सञ्चालन हुनेछ । गण्डकी… Continue reading फेवातालमा आजबाट ड्रागन बोट रेस फेस्टिभल