बीना उपलब्धी फर्कियो बस खोज्न भारतबाट आएको टोली

file

काठमाडौं । चितवनको सिमलताल दुर्घटनामा हराइरहेका ३६ जना यात्रु र उनीहरू यात्रारत दुईवटा बसको खोजीका लागि आएको भारतीय टोली स्वदेश फर्किएको छ । त्रिशूली नदीमा पानीको वेग “आफूहरूले सोचेको भन्दा धेरै” भएका कारण उपलब्धि हासिल गर्न नसकेको उनीहरुको निष्कर्ष छ । पानीमा खोजीका लागि प्रयोग हुने सोनर क्यामेरा, चुम्बकसहितका उपकरण लिएर आएको चार जना गोताखोर… Continue reading बीना उपलब्धी फर्कियो बस खोज्न भारतबाट आएको टोली

पूर्वमन्त्री जोशी भ्रष्टाचार मुद्दामा दोषि ठहर

काठमाडौं । पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहर भएका छन् । आइतबार न्यायाधीश विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै ९ महिना कैद र ६९ लाख १५ हजार जरिवानाको सजाय सुनाएको हो । जोशीलाई भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेपनि सर्वोच्चले बिगो र कैद सजाय घटाएको छ ।… Continue reading पूर्वमन्त्री जोशी भ्रष्टाचार मुद्दामा दोषि ठहर

मौद्रिक नीतिपछिको सेयर बजारमा उच्च वृद्धि

काठमाडौं । मौद्रिक नीति सार्वजनिक भएपछिको पहिलो दिन आइतबार सेयर बजारमा ११३ अंकको वृद्धि भएको छ । नेप्से परिसूचक २६८१ अंकमा पुगेको छ । आइतबार कुल १५ अर्ब ८१ करोडको कारोबार भयो । दिनभर कारोबार हुँदा दुई पटक सर्किट ब्रेक लागेको बजारमा दोस्रो सर्किट ब्रेकपछि सम्हालियो । बजार खुलेको १ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले… Continue reading मौद्रिक नीतिपछिको सेयर बजारमा उच्च वृद्धि

नेपाल बन्यो खुद् विद्युत निर्यातकर्ता

१३ साउन, काठमाडौं । नेपाल खुद विद्युत निर्यातकर्ता मुलुक बनेको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८०÷८१ मा नेपालले १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको छ । यस आवमा १६ अर्ब ८१ करोड ३ लाख रुपैयाँको विद्युत् आयात गरेको छ । यसरी आयातको तुलनामा निर्यात धेरै हुँदा नेपाल खुद् निर्यातकर्ता… Continue reading नेपाल बन्यो खुद् विद्युत निर्यातकर्ता

पेरिस ओलम्पिक : प्रिन्स विश्व नं २ सँग सोझो सेटमा पराजित

काठमाडौं । नेपालका प्रिन्स दाहाल पेरिस ओलम्पिक– २०२४ को ब्याडमिन्टनमा आइतबार पराजित भएका छन्। फ्रान्सको पेरिसस्थित ला चापेला एरिनाको कोर्ट नं. ३ मा भएको समूह ‘पी’ को आफ्नो पहिलो खेलमा विश्व वरीयताको शीर्ष २ स्थानमा रहेका डेनमार्क भिक्टर एक्सेल्सेनले विश्व वरीयतामा १ सय ७२ औं स्थानमा रहेका प्रिन्सलाई २–० को सोझो सेटमा पराजित गरे। कठिन… Continue reading पेरिस ओलम्पिक : प्रिन्स विश्व नं २ सँग सोझो सेटमा पराजित

मनसुन पुनः सक्रिय, कहाँ कहाँ छ जोखिम ?

काठमाडौं । आगामी तीन दिन रातिको समयमा भारी वर्षा हुने भएको छ । मौसमविद्हरुका अनुसार कुनै-कुनै ठाउँमा अति भारी वर्षा हुनेछ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी केही दिन अघिल्ला दिनको तुलनामा मनसुन गतिविधि सक्रिय हुनेछ । मनसुनमा रातिको समयमा धेरै पानी पर्ने गर्छ । अरब सागर र बंगालको खाडीबाट… Continue reading मनसुन पुनः सक्रिय, कहाँ कहाँ छ जोखिम ?

ताप्लेजुङमा भूकम्पको धक्का

काठमाडौं । ताप्लेजुङमा भूकम्पको धक्का महसु गरिएको छ । ताप्लेजुङको खेजेनिम आसपास केन्द्रविन्दु भएर गएराति १० बजेर १३ मिनेटमा भूकम्प गएको हो । भूकम्पको तीव्रता ४.१ म्याग्निच्युड मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पले क्षति पुर्‍याए–नपुर्‍याएको विवरण प्राप्त भएको छैन । २०६८ असोज १ गते साँझ ६ः२५ बजे नेपालको ताप्लेजुङ… Continue reading ताप्लेजुङमा भूकम्पको धक्का

नयाँ दिल्लीमा एक भवनको बेसमेन्टमा पानी भरिँदा तीन जनाको मृत्यु

काठमाडौं । भारतको नयाँदिल्लीस्थित एक कोचिङ सेन्टरको बेसमेन्टमा वर्षाको पानी भरिँदा तीन जना विद्यार्थीको ज्यान गएको छ । राजेन्द्रनगरस्थित राव आईएएस कोचिङ सेन्टरको बेसमेन्टमा भरिएको पानीमा डुबेर दुई छात्रा र एक छात्रको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गतराति एक जनाको मृत्यु भएको र दुई जना बेपत्ता भएको समाचार सार्वजनिक भएको थियो । खोजीको… Continue reading नयाँ दिल्लीमा एक भवनको बेसमेन्टमा पानी भरिँदा तीन जनाको मृत्यु

पहिरोका कारण डुम्रे-बेंसीसहर-चामे सडक अवरुद्ध

काठमाडौं । पश्चिम नेपालमा अविरल वर्षाले पुन क्षति पुर्याउन सुरु गरेको छ । पहिरोले डुम्रे–बेंसीसहर–चामे सडक अवरुद्ध भएको छ । शनिबार रातिदेखि परेको अविरल वर्षासँगै सडकका विभिन्न ठाउँमा पहिरो खसेर अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी थानेश्वर चपाईँका अनुसार तनहुँतर्फ बेंसीसहर नगरपालिका–१ दलाल र मनाङतर्फ सोही पालिका-६ खरखरे भिरमा पहिरो खसेकाले सडक… Continue reading पहिरोका कारण डुम्रे-बेंसीसहर-चामे सडक अवरुद्ध

गोरखामा पहिरोमा परि ५ जना वेपत्ता

File

काठमाडौं । गोरखाको धार्चे-५ मा पहिरो जाँदा ५ जना बेपत्ता भएका छन् । बेपत्तामध्ये तीन जना एउटै परिवारका छन् । घटनाबारे थप विवरण आउन बाँकी छ । स्थानीयका अनुसार आज बिहान करिब तीन बजेतिर एउटा घर र एउटा कृषि फर्मलाई पहिरोले पुरेको थियो । गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार पहिरोमा घर र कृषि… Continue reading गोरखामा पहिरोमा परि ५ जना वेपत्ता

गण्डकी प्रदेशका यातायात मन्त्री मनाङे मन्त्रालयमै गन्जीमा बसेको तस्वीर भाइरल

काठमाडौं । गण्डकी प्रदेश सरकारका यातायात मन्त्री राजीव गुरूङ (दीपक मनाङे)को एक तस्वीर शनिबार सामाजिक सञ्जालमा भाइरल भयो । जसमा उनी गन्जीमा देखिन्छन् । उनी छैटौंपटक मन्त्री बनेका छन् । गुण्डागर्दी पृष्ठभूमिबाट राजनीतिमा आएर दोस्रोपटक पनि स्वतन्त्र सांसद जितेका मनाङेले छैटौंपटक मन्त्री हुने रेकर्डमात्र राखेनन्, विवादित गतिविधिले सधैं चर्चामा रहन्छन् । पछिल्लो पटक मनाङे गञ्जीमा… Continue reading गण्डकी प्रदेशका यातायात मन्त्री मनाङे मन्त्रालयमै गन्जीमा बसेको तस्वीर भाइरल

जहाज दुर्घटनामा मृत्यु भएकामध्ये ११ जनाको परिवारले बुझ्यो शव

काठमाडौं । त्रिभुवन विमानस्थलमा भएको विमान दुर्घटनाका ११ जनाको शव परिवारले बुझेका छन् । त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमपछि ११ जनाको शव आफन्तले बुझेका हुन् । अस्पताल स्रोतका अनुसार दुर्घटनामा मृत्यु भएका एकै परिवारका तीन जना शव पनि परिवारले बुझेका छन् । विदेशि नागरिकको शव भने प्रक्रिया पूरा गर्नुपर्ने भएकोले केही दिन लाग्ने भएको छ ।… Continue reading जहाज दुर्घटनामा मृत्यु भएकामध्ये ११ जनाको परिवारले बुझ्यो शव

धनुषामा रेलको लिकमा परेर एक जनाको दुबै खुट्टा गुम्यो

काठमाडौं । भंगहा (जनकपुर – जयनगर रेल्वेको लिकमा परेर एकजनाको दुवै खुट्टा गुमेको छ । जनकनन्दनी गाउँपालिका ३ महुवाका मिश्री दासका अन्दाजी ३५ बर्षिय छोरा श्रीराम दासको रेल्वे लिकमा परेर खुट्टा काटिएको हो । रेलको लिक छेउबाट हिडिरहेका युवक शनिबार बिहान सवा ११ बजे धनुषाको खजुरीस्थित रेलको चपेटामा परेका हुन् । रेलको लिक छेउबाट हिड्ने… Continue reading धनुषामा रेलको लिकमा परेर एक जनाको दुबै खुट्टा गुम्यो

पेरिस ओलम्पिकमा नेपाली खेलाडीको खेल कहिले ?

काठमाडौं । पेरिस ओलम्पिकको भब्य उद्घाटन भएको छ । गत राती पेरिसमा उद्घाटन भएको हो । यससँगै खेलहरु समेत सुरु भएका छन् । पेरिस ओलम्पिक २०२४ अन्तर्गत टेबलटेनिसको पुरुष एकलको प्रतिस्पर्धामा नेपालका स्यान्टु श्रेष्ठले प्रारम्भिक चरणमा आज सेनेगलका इब्राइम डियासँग भिड्दैछन् । पुरुष एकलको प्रतिस्पर्धामा ६७ खेलाडी छन् । वरीयतामा स्यान्टु अन्तिम वरीयतामा रहेका छन् । ६४… Continue reading पेरिस ओलम्पिकमा नेपाली खेलाडीको खेल कहिले ?

भारतको जम्मुमा बन्धक बनाइएका २८ नेपाली मजदूरको उद्धार

Photo source : The Asian age

काठमार्डौं । भारतको जम्मुकश्मिरमा बन्धक बनाइएका धनुषा र सिरहाका २८ मजदुरको उद्धार गरिएको छ । उनीहरु रोजगारीका सिलसिलामा त्यहाँ पुगेका थिए । धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले सिरहाका २१ र धनुषाका सात जनालाई उद्धार गरी ल्याइएको जानकारी दिए । उनका अनुसार ती मजदुरहरु कश्मिरको श्रीनगरमा पाँच महिनादेखि बन्धक थिए । महिला, बालबालिका तथा… Continue reading भारतको जम्मुमा बन्धक बनाइएका २८ नेपाली मजदूरको उद्धार

किन पुनः चर्चामा छ सन्दीप लामिछानेविरुद्धको मुद्दा ?

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दा पुनः एक पटक चर्चामा आएको छ । जबर्जस्ती करणी मुद्दाको पुनरावेदन प्रक्रिया अघि नबढाउन उच्च सरकारी वकिल कार्यालयमा निवेदन दर्ता भएसँगै यसको पक्ष र विपक्षमा चर्चा सुरु भएको हो । उच्च अदालत पाटनले गरेको फैसलाको पूर्ण पाठ सार्वजनिक भएलगत्तै जाहेरवाला गौशाला २६ ले उक्त निवेदन दर्ता… Continue reading किन पुनः चर्चामा छ सन्दीप लामिछानेविरुद्धको मुद्दा ?

तिनाउ नदीमा डुबेर एक बालकको ज्यान गयो

काठमाडौं । बुटवलको तिनाउ नदीमा डुबेर एक बालकको मृत्यु भएको छ भने एक बालक बेपत्ता भएका छन्। बुटवल उपमहानगरपालिका(११ श्रृजनानगरमा आफन्तकोमा आएका २ बालक नदीमा पौडी खेल्ने क्रममा शुक्रबार बगेका थिए । तीमध्ये बागलुङको बरेङका १२ वर्षीय विवश खत्रीको शव पौडी खेलेको स्थान भन्दा केही तल नदी छेउमा भेटिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी… Continue reading तिनाउ नदीमा डुबेर एक बालकको ज्यान गयो

आज मनसुन मथ्थर, कस्तो रहनेछ प्रभाव ?

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर साधारणतया… Continue reading आज मनसुन मथ्थर, कस्तो रहनेछ प्रभाव ?

पेरिस ओलम्पिकको भब्य उद्घाटन

काठमाडौं । विश्व खेलकुदको महामेला ३३औं समर ओलम्पिक (पेरिस ओलम्पिक २०२४) को भव्य उद्घाटन गरिएको छ । पहिलो पटक स्टेडियम बाहिर उद्घाटन समारोह आयोजना गरिएको हो । जसमा पेरिसले कीर्तिमान बनाएको छ । एक शताब्दीपछि ओलम्पिक पेरिस फर्कँदा यस पटक अहिलेसम्म भएको भन्दा फरक शैलीमा उद्घाटन गरियो । उद्घाटन समारोह पेरिस छेउको सेन नदिमा भएको… Continue reading पेरिस ओलम्पिकको भब्य उद्घाटन

पौडी खेल्दा खोलाले बगाएर दुई किशोरीको मृत्यु

काठमाडौं । पौडी खेलिरहेका एकै घरका दुई किशोरीलाई छामघाट खोलाले बगाएर ज्यान गएको छ। महाबु गाउँपालिका–३ बाँसीका १५ वर्षीया फुपू सपना बुढा र १३ वर्षीया भतिजी भावना बुढाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दिपक मगराठीले जानकारी दिए । गाई–बाख्रा गोठाला गएका किशोरी छामघाटको कुण्टा रहमा पौडी खेल्दै गर्दा बगेका थिए। बगेको… Continue reading पौडी खेल्दा खोलाले बगाएर दुई किशोरीको मृत्यु

ओबामाको समर्थन कमलालाई

काठमाडौं । पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले आगामी राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पविरूद्ध डेमोक्र्याटिक पार्टीकी उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गरेको घोषणा गरेका छन् । राष्ट्रपति जो बाइडेनले आइतबार डेमोक्र्याटिक पार्टीका तर्फबाट आफूले चुनाव नलड्ने र ह्यारिसलाई पार्टीको उम्मेदवार प्रस्ताव गरेका थिए । पूर्वराष्ट्रपति बिल क्लिन्टन, पूर्वराष्ट्रपतीय उम्मेदवार हिलारी क्लिन्टन लगायत धेरै वरिष्ठ नेता र… Continue reading ओबामाको समर्थन कमलालाई

सौर्य एयरलाइन्स दुर्घटना : परिवारलाई शव बुझाउन थालियो

काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई शव बुझाउन थालिएको छ । आज पाँच शव परिवारले बुझेका छन् । शुक्रबार त्रिवि शिक्षण अस्पताल परिसरबाट पाँच शव परिवारले बुझेका हुन् । उद्धव पुरी, अश्मिन निरौला, श्याम विन्दुकर, राजाराम आचार्य र को–पाइलट सुशान्त कटवालका परिवारले शव बुझेका छन् । दुई शव परिवारले भोलि बिहान बुझ्नेगरी… Continue reading सौर्य एयरलाइन्स दुर्घटना : परिवारलाई शव बुझाउन थालियो

यूएईमा मृत्युदण्ड पाएका दुई नेपालीले पाए सफाई

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा मृत्युदण्डको सजाय सुनाइएका दुई जना नेपालीले सफाइ पाएका छन् । पाँच वर्षअघि एक नेपालीको हत्या अभियोगमा मृत्युदण्डको सजाय सुनाइएका ओखलढुंगाका भुवन श्रेष्ठ र धादिङका पहलमान थापाले गएको बुधबार यूएईको अदालतबाट सफाइ पाएका हुन् । मृतकका परिवारलाई ब्लडमनीबापत् १ करोड १३ लाख बुझाएपछि श्रेष्ठ र थापा गत बुधवार यूएईको… Continue reading यूएईमा मृत्युदण्ड पाएका दुई नेपालीले पाए सफाई

चालू पुँजी कर्जा मार्गदर्शन पुनरावलोकन गरिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमार्फत चालु पुँजी कर्जा मार्गदर्शन पुनरावलोकन गर्ने जनाएको छ । शुक्रबार सार्वजनिक मौद्रिक नीतिमा चालु पुँजी कर्जा कार्यान्वयनको अवधि थप गर्ने उल्लेख गरिएको हो । अहिले उद्योगी, व्यवसायीले वार्षिक कारोबारको २५ प्रतिशत रकम चालुपुँजी कर्जा पाउँछन् । यसभन्दा बढी चालुपुँजी कर्जा लिएको भए सीमाभित्र… Continue reading चालू पुँजी कर्जा मार्गदर्शन पुनरावलोकन गरिने

सार्वजनिक भयो मौद्रिक नीति

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ ।गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार चालु आवको पहिलो मौद्रिक नीति सार्वजनिक गरेका हुन् । राष्ट्र बैंकले गत आवको तुलनामा लचिलो मौद्रिक नीति ल्याएको छ । निजी क्षेत्रमा जाने कर्जा १२ प्रतिशतले वृद्धि गर्ने लक्ष्य मौद्रिक नीतिले लिएको छ । सेयर धितोमा… Continue reading सार्वजनिक भयो मौद्रिक नीति

मौद्रिक नीति आज सार्वजनिक गरिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्ष २०८१-८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । राष्ट्र बैंकले मौद्रिक नीति पारित गर्न शुक्रबार बिहान ८ बजे सञ्चालक समितिको बैठक डाकेको छ। दिउँसो मौद्रिक नीति सार्वजनिक गर्ने तयारी छ। यसपालिको मौद्रिक नीतिले शिथिल अर्थतन्त्रलाई गतिशिलता दिने, कर्जा विस्तारमा सघाउने जस्ता उद्देश्य राखेको बताइएको छ । मौद्रिक… Continue reading मौद्रिक नीति आज सार्वजनिक गरिने

कुन-कुन प्रदेशमा छ आज भारी वर्षाको सम्भावना ?

काठमाडौं । अहिले देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यूनचापीय रेखा पनि सरदर स्थानकै आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शुक्रबार बिहान देशभर आंशिकदेखि साधारणतया बदली रही गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो पनि देशभर आंशिक देखि साधारणतया बदली रहने छ। बागमती… Continue reading कुन-कुन प्रदेशमा छ आज भारी वर्षाको सम्भावना ?

रामेछापमा पहिरो, कम्तिमा तीन जनाको मृत्यु

file

काठमाडौं । रामेछापको गोकुलगंगा गाउँपालिका–६ फर्पुमा पहिरोमा परी तीन जनाको मृत्यु भएको छ । बिहीबार बेलुकी ८ः४० बजे विमान तामाङको घरमाथि पहिरो खस्दा उनकी छोरी १८ वर्षीया सीता तामाङ, छिमेकी पेमा तामाङकी छोरी १५ वर्षीया आशिका दोङ र अर्का छिमेकी पदम तामाङकी छोरी १३ वर्षीया लक्ष्मी तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता इन्सपेक्टर… Continue reading रामेछापमा पहिरो, कम्तिमा तीन जनाको मृत्यु

यूएनका लागि नेपाली स्थायी प्रतिनिधि थापा इकोसकको उपाध्यक्षमा नियुक्त

काठमाडौं । न्युयोर्कस्थित संयुक्त राष्ट्र संघ ९यूएन० का लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा आर्थिक तथा सामाजिक परिषद् (इकोसक) को सन् २०२५ को सत्रको लागि उपाध्यक्षमा बिहीबार नियुक्त भएका छन् । इकोसकलाई संयुक्त राष्ट्र संघको एउटा महत्वपूर्ण अंगको रुपमा लिइन्छ । थापा एसिया–प्रशान्त मुलुकहरुको तर्फबाट सन् २०२५ को सत्रको लागि उपाध्यक्षमा नियुक्त भएको संयुक्त राष्ट्र… Continue reading यूएनका लागि नेपाली स्थायी प्रतिनिधि थापा इकोसकको उपाध्यक्षमा नियुक्त

मौरितानियाको समुद्रमा पानीजहाज दूर्घटना, २५ जना मारिए

file

काठमाडौं । मौरितानियाको समुद्रमा एउटा पानीजहाज दुर्घटना हुँदा २५ जना आप्रवासीको ज्यान गएको छ । दुर्घटनामा एक सय ९० जना हराइरहेका छन् ।अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले हराइरहेका एक सय ९० जनालाई निकाल्न उद्धार कार्य चलिरहेको जनाएको छ । मौरितानियाको तटरक्षकले एक सय तीन जना आप्रवासीलाई उद्धार गरेको र २५ जनाको शव बरामद गरेको बताएको… Continue reading मौरितानियाको समुद्रमा पानीजहाज दूर्घटना, २५ जना मारिए