त्रिभुवन विमानस्थल कात्तिकदेखि दैनिक १० घण्टा बन्द हुने

काठमाडौं । धावनमार्ग विस्तारसम्बन्धी निर्माणका लागि आगामी कात्तिकदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने भएको छ । कात्तिक २३ देखि चैत १८ सम्म पाँच महिना राति १० बजेपछि बिहान ८ बजेसम्म उडान बन्द हुने भएको हो । विमानस्थल कार्यालयले धावनमार्ग विस्तार, ट्याक्सी वे, पार्किङ बेलगायत काम गर्नुपर्ने भएकाले विमानस्थल बन्द गर्नुपर्ने जनाएको छ । अहिले… Continue reading त्रिभुवन विमानस्थल कात्तिकदेखि दैनिक १० घण्टा बन्द हुने

निमित्त मूख्यसचिवको जिम्मेवारी गतडौलालाई

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत सचिव लीलादेवी गतडौलाले निमित्त मुख्य सचिवको जिम्मेवारी पाएकी छिन् । प्रधानमन्त्री कार्यालयका प्रवक्ता एवम् जनशक्ति व्यवस्थापन महाशाखाका सहसचिव प्रेमप्रसाद आचार्यका अनुसार कार्य सम्पादन नियमावली बमोजिम वरिष्ठ सचिवले निमित्त मुख्यसचिवको जिम्मेवारी निर्वाह गर्ने प्रावधान छ । यसअघिका मुख्य सचिव डा. वैकुण्ठ अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालत… Continue reading निमित्त मूख्यसचिवको जिम्मेवारी गतडौलालाई

चिनियाँ उपविदेशमन्त्री आज नेपाल भ्रमणमा आउँदै

काठमाडौं । जनवादी गणतन्त्र चीनका उपविदेशमन्त्री सुन वेइडोङ सोमबारदेखि नेपालको तीन दिने औपचारिक भ्रमणमा आउँदै छन् । यसबीच उनी असार ११ गते काठमाडौँमा हुने नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठकमा सहभागी हुनेछन् । परामर्श संयन्त्रको बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव सेवा लम्सालले प्रतिनिधिमण्डलको नेतृत्व गर्ने कार्यक्रम छ । प्रतिनिधिमण्डलमा विभिन्न मन्त्रालयका वरिष्ठ अधिकारी सम्मिलित हुनेछन्… Continue reading चिनियाँ उपविदेशमन्त्री आज नेपाल भ्रमणमा आउँदै

नेपालको साक्षरता दर ७७.४ प्रतिशत, मधेशमा कम साक्षरता

सांकेतिक तस्वीर

काठमाडौं । नेपालको साक्षरता दर ७७.४ प्रतिशत पुगेको छ । नेपाल जीवनस्तर सर्वेक्षण २०२२–२३ ले नेपालको साक्षरता दर ७७ प्रतिशत नाघेको देखाएको छ । यसअघि राष्ट्रिय जनगणना २०७८ ले साक्षरता दर ७६.३ प्रतिशत पुगेको देखाएको थियो । यो ५ वर्ष सोभन्दा बढी उमेरका कुल जनसंख्याको साक्षरता दर हो । साक्षरतामा महिलाको तुलनामा पुरुषको साक्षरता दर… Continue reading नेपालको साक्षरता दर ७७.४ प्रतिशत, मधेशमा कम साक्षरता

यूरोकप : बराबरीमा रोकियो जर्मनी

काठमाडौं । निकलस फुलक्रगले इन्जुरी टाइममा गोल गरेपछि युरो २०२४को आयोजक जर्मनीले स्विट्जरल्याण्ड हार टारेको छ । खेल १–१ को बराबरीमा सकिएको छ । जर्मनी समूह ए विजेता बनेको छ । यसअघि नै समूह ए मा लगातार दुई खेल जित्दै नकआउट चरणमा स्थान पक्का गरिसकेको जर्मनीका लागि समूह विजेता बन्न बराबरी पर्याप्त भयो । डान… Continue reading यूरोकप : बराबरीमा रोकियो जर्मनी

सुशील प्याकुरेलले गरे राजदूत पद अस्वीकार

काठमाडौं । दक्षिण कोरियाको राजदूतका लागि सिफारिस भएका मानव अधिकारवादी नेता सुशील प्याकुरेलले राजदूत पद अस्वीकार गरेका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पत्र पठाउँदै बिना सल्लाह आफ्नो नाममा निर्णय भएको भन्दै सिफारिस फिर्ता लिइदिन अनुरोध गरेका छन् । ‘राजदूत जस्तो राष्ट्रको प्रतिनिधित्व गर्ने पदको जिम्मेवारी प्रदान गर्नुअघि सम्बन्धित व्यक्तिको पृष्टभूमि, कार्यदक्षता, रुची, कूटनीतिको विषय… Continue reading सुशील प्याकुरेलले गरे राजदूत पद अस्वीकार

मुख्यसचिव डा. बैकुण्ठ अर्यालसहित १२ विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता, स्वतः निलम्बन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा. बैकुण्ठ अर्यालसहित १२ जनाविरुद्ध सुरक्षण मुद्रण केन्द्रबाट अन्तशुल्कको स्टिकर खरिद प्रक्रियामा भ्रष्टाचार मुद्दा दायर गरेको छ । मुख्यसचिवसहित तत्कालीन राजश्व विभागका महानिर्देशक रितेशकुमार शाक्य, भन्सार विभागका उपमहानिर्देशक टंकप्रसाद पाण्डे, विकल पौडेल, गणेशविक्रम साह, विष्णुप्रसाद गौतम, हरिबल्लभ घिमिरे, केशव शर्मालगायत रहेका छन् । उनीहरुविरुद्ध ३८ करोड ६७ लाख… Continue reading मुख्यसचिव डा. बैकुण्ठ अर्यालसहित १२ विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता, स्वतः निलम्बन

खोला सफाइ गर्न काठमाडौं महानगरले खटायो ५५ जना कर्मचारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले यहाँका नदीहरुको सफाइ सुरु गरेको छ । वातावरण विभागअन्तर्गतका ५५ जना कर्मचारीको समूहले रुद्रमती (धोबीखोला), कपनको खहरे र बालाजु क्षेत्रबाट बग्ने भचाखुसी सफाइ गरिसकेको छ । सफाइ समूहले अहिले इच्छुमती (टुकुचा) नदी सफाइ गरिरहेका छन् । सफाइ समूहले राजधानीको मध्यभागबाट बग्ने इच्छुमती सफाइमा एक हप्ता बिताइसकेको छ । उक्त समूहले अन्य… Continue reading खोला सफाइ गर्न काठमाडौं महानगरले खटायो ५५ जना कर्मचारी

बानेश्वरको सस्तो बजारमा युवती बलात्कृत, भारतीय नागरिक पक्राउ

काठमाडौं । काठमाडौं नयाँ बानेश्वर चोकनजिकैको सस्तो बजारमा एकजना १९ वर्षीया युवती बलात्कृत भएकी छन् । काठमाडौं महानगरपालिका – ३१ शंखमुल बस्ने भारतको बिहार राज्यस्थित मोतिहारी घर भएका ३० वर्षीय धर्मेन्द्र जैसवाललाई उक्त प्रकरणमा प्रहरीले पक्राउ गरेको छ । जैसवालले ती किशोरीलाई काठमाडौं महानगरपालिका – १० नयाँ बानेश्‍वरस्थित सस्तो बजारमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको… Continue reading बानेश्वरको सस्तो बजारमा युवती बलात्कृत, भारतीय नागरिक पक्राउ

आफूलाई नटेर्ने मन्त्री फेर्न नसके बालुवाटारबाट डेरा सर्न प्रधानमन्त्रीलाई थापाको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूलाई नटेर्ने मन्त्री फेर्न नसके बालुवाटारबाट डेरा सर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् । आइतबार प्रतिनिधिसभाको शून्य समयमा थापाले संसदीय व्यवस्थामा आफूलाई नटेर्ने मन्त्रीलाई फेर्ने अधिकार प्रधानमन्त्रीलाई रहेको भन्दै त्यसो गर्न नसके बालुवाटार बाटै डेरा गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका हुन् । उनले स्थानीय तहलाई दिइने समानीकरणमा अनुदान घटाउने सरकारको… Continue reading आफूलाई नटेर्ने मन्त्री फेर्न नसके बालुवाटारबाट डेरा सर्न प्रधानमन्त्रीलाई थापाको सुझाव

जीबी राईको ‘लोकेसन’ पत्ता लाग्यो भनेर ‘स्टन्टबाजी’ गरेको कि भगाउने नियत ?

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले जीबी राईलाई पक्राउ गर्नुभन्दा स्टन्टबाजी बढी भएको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले गृहमन्त्री रवि लामिछानेले व्यावसायिक साझेदार राईको ‘लोकेसन’ पत्ता लाग्यो भनेर राजपत्रमा प्रकाशित गर्नबाहेक बाँकी के छ र भन्दै मिडियामा बिस्कुन लगाइएको बताए । “लोकसेन पत्ता लाग्यो भनेर… Continue reading जीबी राईको ‘लोकेसन’ पत्ता लाग्यो भनेर ‘स्टन्टबाजी’ गरेको कि भगाउने नियत ?

थाइ नरेश समक्ष नेपाली राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौं । थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओलीले थाइल्याण्डका नरेश वाजिरालोङकोर्न फ्रा वाजिराकलाओचाओयुहुआसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । राजदूत ओलीले शनिबार थाइल्याण्डको एम्फोरन राजदरबारमा आयोजित विशेष समारोहमा आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको बैङ्ककस्थित नेपाली राजदूतावासले जनाएको छ । ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि राजदूत ओलीले थाई नरेशासँग शिष्टाचार भेट गरेका छन् । त्यस अवसरमा… Continue reading थाइ नरेश समक्ष नेपाली राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र

विश्वकप क्रिकेट : सुपर ८ मा भारतले बंगलादेशलाई हरायो

काठमाडौं । आइसिसी टी–२० विश्वकपमा भारतले बंगलादेशलाई हराएको छ । सुपर आठको खेलमा भारतले लगातार दोस्रो जित निकाल्यो । बंगलादेशले भने लगातार दोस्रो पराजय भोगेको छ । भारतले बंगलादेशलाई ५० रनले जितेको छ । भारतले दिएको १९७ रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेशले ८ विकेट गुमाएर १४६ रन मात्रै बनाउन सक्यो। बंगलादेशका लागि कप्तान नजमुल हुसेन… Continue reading विश्वकप क्रिकेट : सुपर ८ मा भारतले बंगलादेशलाई हरायो

कस्तो रहनेछ आजकौ मौसम ?

काठमाडौं । जल तथा मौसम पूर्वानूमान महाशाखाले आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । लुम्बिनी प्रदेशको पूर्वी भागसहित यी प्रदेशमा हाल मनसुनी प्रभाव छ । भारी वर्षाको सम्भावना रहेको ठाउँमा सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ । महाशाखाका अनुसार अहिले कोशी, बागमती र गण्डकी… Continue reading कस्तो रहनेछ आजकौ मौसम ?

यूरोकप : पोर्चुगल नकआउट चरणमा

काठमाडौं । पोर्चुगल लगातार दोस्रो खेल जित्दै जर्मनीमा जारी युरो–२०२४ को नकआउट चरणमा प्रवेश गरेको छ । समूह एफअन्तर्गत शनिबार राति डर्टमण्डमा भएको खेलम टर्कीएलाई ३–० ले पराजित गरेपछि पोर्चुगल एक खेलअघि नै अन्तिम १६ मा पुगेको हो । पोर्चुगलको जितमा बर्नार्डो शिल्भाले २१औं र ब्रुनो फर्नान्डेजले ५६औं मिनेटमा गोल गरे । टर्कीका सामेत एकाएदिनले… Continue reading यूरोकप : पोर्चुगल नकआउट चरणमा

कोपा अमेरिका : भेनेजुएलाको पुनरागमन जित

काठमाडौं । भेनुजएलाले कोपा अमेरिका २०२४ मा इक्वेडरमाथि पुनरागमन जित निकालेको छ । समूह बीअन्तर्गत आइतबार बिहान अमेरिकाको लेभाइज स्टेडियममा भएको खेलमा दश खेलाडीमा समेटिएको इक्वेडरलाई भनेजुएलाले २–१ ले पराजित गरेको हो । भेनेजुएलाले एक गोलले पछि परेको स्थितिमा पुनरागमन गर्दै दोस्रो हाफमा दुई गोल गरेको थियो । खेलको २२औं मिनेटमै इक्वेडरका इनर भ्यालेन्सियाले रातो… Continue reading कोपा अमेरिका : भेनेजुएलाको पुनरागमन जित

नेपाल आइडल ५ को उपाधी करण परियारलाई

काठमाडौं । नेपाल आइडल सिजन ५ को उपाधि बर्दियाका करण परियारले जितेका छन् । शनिबार राति नेपाल आइडलको स्टुडियोमा भएको ग्रान्ड फिनालेमा अन्य फाइनलिस्ट मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई हराउँदै उनी विजेता बने । दर्शकको भोटको आधारमा उनी विजेता चुनिए । उपाधिसँगै उनले ट्रफी, २५ लाख रुपैयाँ नगद र अन्य पुरस्कार प्राप्त गरे… Continue reading नेपाल आइडल ५ को उपाधी करण परियारलाई

जाजरकोटमा बाढीले बगाउँदा एक जनाको मृत्यु, ६ घाइते

काठमाडौं । भारी वर्षाका कारण जाजरकोट कुशे गाउँपालिका–१ तारेचौर नजिक खोलामा माछा मार्न गएका एकजनाको मृत्यु भएको छ । मृत्यु हुने कुशे गाउँपालिका–९ का इन्द्रबहादुर रोकाय हुन् । कुशे गाउँपालिकाका उपाध्यक्ष देविका सिंहका अनुसार मृत्यु भएका शिक्षक सोही पालिकाको मालटाकुरा माध्यमिक विद्यालयमा कार्यरत थिए । शनिबार राति ११ बजे खोलामा माछा मारिरहेका बेला आएको बाढीले… Continue reading जाजरकोटमा बाढीले बगाउँदा एक जनाको मृत्यु, ६ घाइते

डोल्पामा नदीमा डुबेर दुई बालिकाको मृत्यु

काठमाडौं । डोल्पामा नदीमा डुबेर २ बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा काईके गाउँपालिका–५ बैजिबाराकी कक्षा ५ मा अध्ययनरत १२ वर्षीयाकी रविना विष्ट र कक्षा २ मा अध्ययनरत १० वर्षीयाकी सोनी बुढा रहेका जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । शनिबार बिहान फोक्सुन्डो खोलामा नुहाउन गएका उनीहरूको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका… Continue reading डोल्पामा नदीमा डुबेर दुई बालिकाको मृत्यु

चीनमा बाढीका कारण कम्तिमा ३८ जना मारिए

Sky news

काठमाडौं । यस साता दक्षिणी चीनको गुआङडोङ प्रान्तमा मुसलधारे वर्षा र आएको बाढीबाट मर्नेको सङ्ख्या बढेर शुक्रबार ३८ पुगेको सरकारी सञ्चारमाध्यमले बताएका छन् । सरकारी प्रसारक सिसिटिभीले पूरा साता मुसलधारे वर्षाका कारण आएको पहिरो र बाढीबाट हजारौँ घर र सडक क्षतिग्रस्त भएको तथा अर्बौं युआनको नोक्सान भएको छ । केही क्षेत्रमा यो साता शताब्दीकै सबैभन्दा… Continue reading चीनमा बाढीका कारण कम्तिमा ३८ जना मारिए

पार्टीलाई पहिलो दल बनाउने गरी काम गर्न देउवाको कार्यकर्तालाई निर्देशन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई कसैले पनि हराउन नसक्ने गरी काम गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् । शनिबार नवलपरासी पश्चिमको परासीमा नेता कार्यकर्ता भेटघाटका क्रममा उनले कांग्रेसलाई बलियो बनाउन निर्देशन दिएका हुन् । उनले चुनावमा हुने अन्तर्घात अन्त्य गर्न अहिलेदेखि नै योग्यता र क्षमताका आधारमा नेता कार्यकर्तालाई पार्टीभित्रको पदमा जिम्मेवारी दिन पनि… Continue reading पार्टीलाई पहिलो दल बनाउने गरी काम गर्न देउवाको कार्यकर्तालाई निर्देशन

वर्तमान सरकारले पूरै कार्यकाल चलाउने प्रचण्डको दावि

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू यो प्रतिनिधिसभाको पूरै कार्यकाल प्रधानमन्त्री हुने दावि गरेका छन् । शनिबार तामाङ राष्ट्रिय मुक्ति मोर्चाको कार्यक्रममा उनले आफ्नो पार्टी सानो भए पनि सरकार निर्माणका लागि निर्णायक भएकाले पूरै कार्यकाल प्रधानमन्त्री हुने सम्भावना रहेको बताए । ‘‘अहिले डेढ वर्ष भयो तर म बसेकै छु र मैले जे देखेको छु… Continue reading वर्तमान सरकारले पूरै कार्यकाल चलाउने प्रचण्डको दावि

विश्वकप : दक्षिण अफ्रिकाको अपराजित यात्रा जारी

काठमाडौं । आइसिसी टी–२० विश्वकपमा दक्षिण अफ्रिकाले अपराजित यात्रा कायम राखेको छ। गएराति इंग्ल्याण्डलाई पराजित गर्दै दक्षिण अफ्रिकाले लगातार छैटौं ‍जित निकालेको हो। सुपर आठको दोस्रो खेलमा इंग्ल्याण्डमाथि ७ रनको रोमाञ्चक जित निकाल्दै दक्षिण अफ्रिकाले सेमिफाइनल सम्भावना बलियो बनाएको छ। यसअघि समूह चरणका चारै खेल जितेको दक्षिण अफ्रिकाले सुपर आठको पहिलो खेलमा अमेरिकालाई पराजित गरेको… Continue reading विश्वकप : दक्षिण अफ्रिकाको अपराजित यात्रा जारी

मनसुन पाँच प्रदेशमा फैलियो, कस्तो रहनेछ मौसम ?

काठमाडौं । मनसुन भित्रिएको आधा महिना बितिसक्दा पनि देशभर फैलिएको छैन। जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबारसम्म मनसुनको प्रभाव पाँच प्रदेशमा छ। कोशी प्रदेशबाट भित्रिएको मनसुन कोशीसँगै मधेस, बागमती र गण्डकी प्रदेशको अधिकांश भूभाग र लुम्बिनकी पूर्वी भूभागसम्म फैलिएको छ। अन्य भूभागमा भने अझै पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको शनिबार… Continue reading मनसुन पाँच प्रदेशमा फैलियो, कस्तो रहनेछ मौसम ?

पत्रकार महासंघको निर्वाचन २२ असारलाई तोकियो

काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन २२ असारमा तोकिएको छ । शुक्रबार महासंघको केन्द्रीय निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । जसअनुसार मतदाताको अन्तिम नामावली प्रकाशन असार १२ गते हुनेछ । १३ गते उम्मेदवारको मनोनयन र नामावली प्रकाशन तथा १५ गते अन्तिम नामावली प्रकाशन हुने जनाइएको छ । असार २२ गते बिहान ९ बजेदेखि… Continue reading पत्रकार महासंघको निर्वाचन २२ असारलाई तोकियो

यूरोकप : नेदरल्याण्ड्स र फ्रान्स बराबरी खेले

काठमाडौं । युरो २०२४ अन्तर्गत शुक्रबार राति सम्पन्न समूह डी को खेलमा फ्रान्स र नेदरल्याण्ड्स बराबरी खेलेका छन् । लाइपजिगमा सम्पन्न खेलमा फ्रान्स र नेदरल्याण्सले गोलरहित बराबरी खेलेका हुन् । खेलमा नेदरल्याण्ड्सका जाभी सिमोन्सले गोल गरेपनि भिएआरले मान्यता नदिँदा डच टोली ३ अंक जोड्नबाट बन्चित भएको थियो । बराबरीपछि दुवैले एक एक अंक पाएका छन्… Continue reading यूरोकप : नेदरल्याण्ड्स र फ्रान्स बराबरी खेले

रास्वपाले चलाएका मन्त्रालयमा भ्रष्टाचार हुँदैन : लामिछाने

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चलाएको मन्त्रालयमा भ्रष्टाचार नहुने दाबी गरेका छन् । रास्वपाका सभापति समेत रहेका लामिछानेले शुक्रबार पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै यस्तो दाबी गरेका हुन् । उनले जनताको अपेक्षा पूरा गर्न आफूहरूले पूरै इमान्दार भएर कोसिस गरिरहेको जिकिर गरेका छन् । उनले भने, ‘जनताको… Continue reading रास्वपाले चलाएका मन्त्रालयमा भ्रष्टाचार हुँदैन : लामिछाने

विश्व बैंकको नेपालमा आयोजित आइडीए बैठक सम्पन्न

काठमाडौं । विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ ९आईडीए–२१० को तेस्रो बैठक काठमाडौंमा सम्पन्न भएको छ । होटल सोल्टी प्लाजामा चार दिनसम्म चलेको बैठकको शुक्रबार आयोजित एक कार्यक्रममा समापन गरियो । समापनमा अर्थमन्त्री वर्षमान पुन सहभागी भए । बैठकको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार उद्घाटन गरेका थिए । विश्व बैंक समूहले नेपालमा आयोजना गरेको यो… Continue reading विश्व बैंकको नेपालमा आयोजित आइडीए बैठक सम्पन्न

कांग्रेसका सांसदलाई संसदमा अनिवार्य उपस्थिति हुन निर्देशन

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद्को बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरूलाई निर्देशन दिएको छ । संसदीय दलको शुक्रबार बसेको बैठकले ९ गतेदेखि अनिवार्य उपस्थित हुन र बजेट निर्णयार्थ पेस गर्दा पार्टीको ह्वीप पालना गर्न निर्देशन दिएको हो । प्रमुख सचेतक रमेश लेखकले भने, ‘बजेटमा के पोजिसन राख्ने भनेर त्यही बेला निर्णय गर्छौं ।’

दुई अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा चलाउन प्रधानमन्त्रीको पहल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवालाई पूर्ण क्षमतामा चलाउन पहल थालेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालय सिंहदरबारमा शुक्रबार प्रधानमन्त्री प्रचण्डले यही विषयमा उच्चस्तरीय छलफल गरेका छन् । छलफलमा प्रधानमन्त्री प्रचण्डले दुईवटै अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने विकल्प र उपायबारे सुझाव लिएका हुन् । छलफलमा… Continue reading दुई अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा चलाउन प्रधानमन्त्रीको पहल