थलीमा पुरुषको शंकाष्पद अवस्थामा शव फेला

काठमाडौं । काठमाडौंको थलीमा एक पुरुषको शव फेला परेको छ । अन्दाजी ३५ वर्षीय पुरुषको शव पहिचान नभएको प्रहरीलाई उदृत गर्दै सञ्चारमाध्यमले जाएका छन् । थलीको उकालोमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी पुग्दा कालो कपडाले मुख छोपेको र रगत बगिरहेको देखिएको छ । घटनास्थलमा ब्लेडसमेत फेला परेको छ । शंकास्पद अवस्थामा… Continue reading थलीमा पुरुषको शंकाष्पद अवस्थामा शव फेला

को हुन् हेलिकप्टरमा परी ज्यान गुमाउने राष्ट्रपति इब्राहिम रइसी ?

काठमाडौं । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेईको निकट रहेका राष्ट्रपति इब्राहिम रइसी कट्टर धार्मिक नेता थिए। सन् २०२१ को चुनावमा उनको जितसँगै इरानका हरेक क्षेत्रमा रूढिवादीहरूको नियन्त्रण बढेको मानिन्छ। सत्तामा आउनुअघि उनी न्यायालयका प्रमुख थिए। उनले हसन रुहानीलाई प्रतिस्थापन गरेका थिए। उनी सत्तामा आउँदा इरान आर्थिक समस्या र क्षेत्रीय तनावसँगै आणविक हतियारको मामिलामा विश्‍वशक्तिहरूबाट… Continue reading को हुन् हेलिकप्टरमा परी ज्यान गुमाउने राष्ट्रपति इब्राहिम रइसी ?

इरानका राष्ट्रपतिको हेलिकप्टर दुर्घटनामा निधन, पाँच दिन शोक घोषणा

MEHR NEWS AGENCY\BBC

काठमाडौं । हेलिकोप्टर दुर्घटनामा राष्ट्रपति इब्राहिम रइसीको मृत्यु भएपछि इरानले पाँचदिने राष्ट्रिय शोक घोषणा गरेको छ। आइतवार देशको पहाडी क्षेत्रमा भएको दुर्घटनामा राष्ट्रपतिका साथै विदेशमन्त्री लगायतका ज्यान गएको हो। मृत्युप्रति इरानका नजिकका साझेदार रुस, हमास, हिज्बुल्लाह लगायतले गहिरो शोक व्यक्त गरेका छन् । फ्रान्स, युरोपेली सङ्घ, साउदी अरब लगायतका देशले पनि समवेदना दिएका छन्। उता,… Continue reading इरानका राष्ट्रपतिको हेलिकप्टर दुर्घटनामा निधन, पाँच दिन शोक घोषणा

‘गिरीबन्धु टी-स्टेटझैं १०१ कम्पनीले सट्टाभर्ना गर्न खोजे, ठगीको उजुरी गरौं’- मेयर बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले गिरीबन्धु टी–स्टेटझैं जग्गाको हदबन्दी छुट र सट्टाभर्ना पाउनुपर्ने भन्दै निवेदन दिएका एक सय बढी कम्पनीको नाम सार्वजनिक गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत आज केपी ओली ट्रस्टसहित १०१ कम्पनीको नाम सार्वजनिक गरेका हुन् । उनले सार्वजनिक गरेको सूचीमा गिरिबन्धुजस्तै सट्टाभर्नाका लागि निवेदन दिनेमा केपी ओली ट्रस्ट,… Continue reading ‘गिरीबन्धु टी-स्टेटझैं १०१ कम्पनीले सट्टाभर्ना गर्न खोजे, ठगीको उजुरी गरौं’- मेयर बालेन

प्रधानमन्त्रीले चौथोपटक पाए विश्वासको मत, पक्षमा १५७

काठमाडौं । विपक्षी दलका सांसदहरुलाई वेलमा घेरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), लाकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जसपा नेपाल लगायतका दलको नाराबाबजीबीच उनले विश्वासको मत लिएका हुन्। उनको पक्षमा १५७ जना सांसद उपस्थित भएर मत दिएका छन् ।

प्रचण्डको चेतावनी-‘अहिले व्यवहारले कांग्रेसले चर्को मूल्य चुकाउनु पर्छ’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वेलमा नाराबाजी गरिरहेका कांग्रेस नेताहरुलाई चर्को मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् । सोमवार विश्वासको मत मागिसकेपछि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो चेतावनी दिएका हुन् । उनले कांग्रेसले आफूले विश्वासको मत लिँदा विरोध गरेर गल्ती गरेको बताए । उनले विगतमा आफूले कांग्रेसलाई पटक पटक साथ दिएको तर… Continue reading प्रचण्डको चेतावनी-‘अहिले व्यवहारले कांग्रेसले चर्को मूल्य चुकाउनु पर्छ’

सरकार परिवर्तनले छटपटिएको कांग्रेसको कस्तो खालको लोकतान्त्रिक अभ्यास हो ?

काठमाडौं । नेकपा एमालेले सरकार परिवर्तनको कुरा माकुराको जालोजस्तै च्यातिएपछि कांग्रेस छटपटिएको बताएको छ । नेकपा एमालेका नेता विष्णु पौडेलले प्रधानमन्त्रीलाई विश्वासको मत दिने क्रममा राखेको धारणामा यस्तो बताएका हुन् । “सरकार परिवर्तनको कुरा माकुराको जालोजस्तै च्यातिएपछि कांग्रेस छटपटिएको हो,” उनले भने, “प्रतिपक्षको व्यक्त धारणा त्यही हो । यसलाई बुझ्न कठिनाइ पर्दैन ।” प्रधानमन्त्रीको विश्वासको… Continue reading सरकार परिवर्तनले छटपटिएको कांग्रेसको कस्तो खालको लोकतान्त्रिक अभ्यास हो ?

मर्यादापालक लगाएर प्रधानमन्त्रीलाई रोष्ट्रम पुर्‍याइयो, विश्वासको मतको प्रस्ताव पेश

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका बीच मर्यादापालक लगाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई रोष्ट्रम पुर्‍याइएको छ । प्रतिनिधिसभाको दोस्रो बैठक सुरु हुनासाथ सभामुखले मर्यादापालकलाई अनुरोध गर्दै प्रधानमन्त्रीलाई रोष्ट्रममा पुर्‍याएका हुन् । नाराबाजीबीच प्रधानमन्त्रीको विश्वासको मत माग्ने प्रक्रिया सुरू भएको छ । प्रस्ताव पेश गर्दै प्रधानमन्त्री प्रचण्डले संसदमा सरकारका रिपोर्ट कार्डका आधारमा विश्वासको मत मागेको… Continue reading मर्यादापालक लगाएर प्रधानमन्त्रीलाई रोष्ट्रम पुर्‍याइयो, विश्वासको मतको प्रस्ताव पेश

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिँदै छन् । जनता समाजवादी पार्टी नेपाल ३१ वैशाखमा सरकारबाट बाहिरिँदै समर्थनसमेत फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । सत्ता साझेदार दलले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसैले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।… Continue reading प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै

आईपीएलको प्लेअफ समीकरण पूरा

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को लिग चरणको अन्तिम खेलमा कोलकाता नाइट राइडर्स् र राजस्थान रोयल्सले अंक बाँडेका छन् ।यससँगै आईपीएलको प्लेअफ समीकरण पूरा भएको छ । गुवाहिटीमा तय भएको आइतबार रातिको खेल वर्षाले प्रभावित भएपछि दुवै टिमले एक–एक अंक बाँडेका हुन् । अन्तिम खेलको नतिजाले लिग चरणमा दोस्रो र तेस्रो हुने टोलीको टुंगो लागेको… Continue reading आईपीएलको प्लेअफ समीकरण पूरा

दमौलीमा आगलागि, कम्तिमा २० घरमा क्षति

काठमाडौं । तनहुँको व्यास नगरपालिका(३, दमौलीमा गएराति भीषण आगलागी भएको छ । दमौलीको मुख्यचोकमा रहेको फलफूल पसल लाइनमा भएको आगलागीले २० वटा सटर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिएका छन् । आगलागीबाट मानवीय क्षति नभएपनि लाखौं मूल्यबराबरको भौतिक क्षति भएको प्रहरीले जनाएको छ । रायका अनुसार करिब… Continue reading दमौलीमा आगलागि, कम्तिमा २० घरमा क्षति

आज विभिन्न क्षेत्रमा ठूलो वर्षाको आंकलन

काठमाडौं । आज कोशी, मधेश र बाग्मती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना समेत भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव छ… Continue reading आज विभिन्न क्षेत्रमा ठूलो वर्षाको आंकलन

कांग्रेस संसदीय दल र कार्यसमिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक सोमबार बिहान बस्ने भएको छ । संसदीय दल कार्यसमितिको बैठक बिहान साढे ८ बजे संघीय संसद भवनमा र संसदीय दलको बैठक बैठक संघीय संसद भवन नयाँ बानेश्वर, ल्होत्से हलमा ९ बजे बस्दैछ । आज बस्न लागेको संसद् बैठकमा आफ्नो भूमिकाबारे कांग्रेसले छलफल गर्न लागेको… Continue reading कांग्रेस संसदीय दल र कार्यसमिति बैठक बस्दै

इरानका राष्ट्रपति सवार हेलिकप्टर दुर्घटनामा

काठमाडौं । इरानका राष्ट्रपति इब्राहिम रैसी सवार हेलिकप्टर दुर्घटनामा परेको छ । बीबीसीका अनुसार अजरबैजानस्थित एक कार्यक्रमबाट फर्किने क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो । इरानका गृहमन्त्री अहमद वाहिदीले राष्ट्रपति रायसी र विदेशमन्त्री हेलिकप्टरमा सवार रहेको पुष्टि गरेका छन् । अलजजिराले खराब मौसमका कारण हेलिकप्टर दुर्घटनामा परेको आशंका गरिएको उल्लेख गरेको छ । राष्ट्रपति रैसी सवार… Continue reading इरानका राष्ट्रपति सवार हेलिकप्टर दुर्घटनामा

संसदीय समिति नबनेसम्म सदन चल्न नदिने कांग्रेसको अडान

काठमाडौं । नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठन नभएसम्म प्रधानमन्त्रीले विश्वासको मत लिने संसद बैठक पनि चलन नदिने अडान लिएको छ । आइतबार कांग्रेस महामन्त्री गगनकुमार थापाले पत्रकार सम्मेलन गरी संसदीय छानबिन समिति गठन नभएसम्म प्रधानमन्त्रीले विश्वासको मत लिने बैठक पनि चल्न नदिने बताए । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने तयारी गरेका… Continue reading संसदीय समिति नबनेसम्म सदन चल्न नदिने कांग्रेसको अडान

रविले गरे संसदमा सम्बोधन, कांग्रेसविरुद्ध आक्रामक

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसदमा सम्बोधन गरेका छन् । दलहरुबीचको सहमति अनुसार सभामुखले उनलाई आजको बैठकमा बोल्न समय दिएका थिए । कांग्रेस विरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका उनले आफूलाई प्रधानमन्त्रीको अफर कायमै छ कि छैन भनेर कांग्रेस सभापतिलाई प्रश्न गरे । सहकारीको रकम हिनामिनामा आफ्नो संलग्नताबारे नेपाली कांग्रेसले उठाएको मागबारे आइतबार संसद्‌मा… Continue reading रविले गरे संसदमा सम्बोधन, कांग्रेसविरुद्ध आक्रामक

सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने मालपोतका हाकिमसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने मातपोत प्रमुखसहित आठजना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले आइतबार मोलपोत कार्यालय टीकापुर, कैलालीका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाईली, नापी कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख एवं नापी अधिकृत मानबहादुर चन्दसमेत ८ जनाविरुद्ध गैरकानूनी रुपमा व्यक्ति विशेषलाई लाभ पुर्याइ राज्यलाई हानी पुर्याएको… Continue reading सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने मालपोतका हाकिमसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

नेपालले पायो ‘मस्ट पपुलर कल्चरल टुरिजम डेस्टिनेसन’ अवार्ड

काठमाडौं । नेपालले ‘मस्ट पपुलर कल्चरल टुरिजम डेस्टिनेसन अवार्ड २०२४ पाएको छ । चीनको ग्वाङ्झाउमा आयोजित ग्वाङ्झाउ अन्तर्राष्ट्रिय ट्राभल फेयर जीआइटीएफ २०२४ मा नेपालले उक्त अवार्ड पाएको हो । मे १६ देखि सुरु भएको ग्वाङ्झाउ अन्तर्राष्ट्रिय ट्राभल फेयर जीआइटीएफ २०२४, मा नेपाल पर्यटन बोर्डको नेतृत्वमा नेपालबाट पाटा नेपाल च्याप्टर र ७ ट्राभल एजेन्सी तथा होटलको… Continue reading नेपालले पायो ‘मस्ट पपुलर कल्चरल टुरिजम डेस्टिनेसन’ अवार्ड

ट्राफिक प्रहरीको हत्यामा संलग्न १३ वर्षका नाबालकसहित ७ आरोपी सार्वजनिक

काठमाडौं । प्रहरीले ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्न सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसर, टेकुमा आइतबार पत्रकार सम्मेलन गरेर उनिहरुलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा भक्तपुर घर भएका २१ वर्षीय आइते भनिने सचिन परियार, नुवाकोट घर भएकी १८ वर्षीया अञ्जली श्रेष्ठ, स्याङ्जा घर भएकी २१ वर्षीया विपना… Continue reading ट्राफिक प्रहरीको हत्यामा संलग्न १३ वर्षका नाबालकसहित ७ आरोपी सार्वजनिक

किर्गीस्तानमा रहेका नेपालीलाई घर बाहिर ननिस्कन आह्वान

काठमाडौं । सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह गरेको छ । गत शुक्रबार हिंसात्मक आक्रमण भएपछि त्यहाँको सरकारले बाहिर ननिस्किने अपिल गरेको हो । पाकिस्तानस्थित नेपाली राजदूतावासका अनुसार त्यहाँ रहेका सबै नेपाली सकुशल छन् । उक्त राजदूतावासले शनिबार एक सूचना जारी गरी ‘किर्गीस्तानको बिस्केकमा पछिल्ला केही दिनमा भएका… Continue reading किर्गीस्तानमा रहेका नेपालीलाई घर बाहिर ननिस्कन आह्वान

गाजा क्षेत्रमा फसेका १७ अमेरिकी डाक्टरको उद्दार

EPA

काठमाडौं । ेइजरायलले राफाहबाट इजिप्ट जाने सीमा बन्द गरेपछि गाजामा फसेका २० अमेरिकी डाक्टरमध्ये १७ जनाको सुरक्षितरूपमा उद्धार गरिएको छ । राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले यस्तो जानकारी गराएका हुन् । उनले भने, “हाल उनीहरू बाहिर आएका छन् सबै जनाले बाहिर जान चाहेकोमा सोही बमोजिम भएको छ, अन्य तीन जनाका लागि बोल्दिन ।” उनीहरूको… Continue reading गाजा क्षेत्रमा फसेका १७ अमेरिकी डाक्टरको उद्दार

प्रतिनिधिसभाको बैठक बस्दै, चल्ने–नचल्ने भने अन्यौलमै

काठमाडौं । प्रतिनिधि सभाको बैठक आइतबार बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक बिहान ११ बजेलाई तय गरिएको छ। बर्खे अधिवेशन आरम्भ भययता नै संसद् नियमित कार्यसूचीमा प्रवेश गर्न पाएको छैन। यद्यपि सरकारले जेठ १ गते आगामी आर्थिक वर्षको नीति, कार्यक्रम भने प्रस्तुत गरिसकेको छ। सहकारीको बचत हिनामिनामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसमेतको संलग्नता रहेको… Continue reading प्रतिनिधिसभाको बैठक बस्दै, चल्ने–नचल्ने भने अन्यौलमै

आरसीबीको सानदार कमब्याक, चेन्नईलाई हराउँदै प्लेअफमा

काठमाडौं । लिग चरणको अन्तिम खेलमा चेन्नेइ सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बेंग्लुरु इन्डियन प्रिमियर लिगको प्लेअफ प्रवेश गरेको छ । घरेलु मैदानमा शनिबार राति सम्पन्न खेलमा बेंग्लुरुले चेन्नेइलाई २७ रनले हराया । यो टीमले सानदार कमब्याक गरेको हो । सुरुवाती खेलमा लगातार पराजित भएको आरसीबी त्यसपछि भने पछाडी फर्केको छैन । चेन्नेइ, दिल्ली… Continue reading आरसीबीको सानदार कमब्याक, चेन्नईलाई हराउँदै प्लेअफमा

संसदीय समितिको टीओआर आज तोकिने

file

काठमाडौं । सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन दलहरु प्रयासमा छन् । त्यसका लागि आज बिहान साढे ८ बजे कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक बस्ने भएको छ । सत्ता र प्रतिपक्ष दलहरुको शनिबार बसेको बैठकमा सहकारी प्रकरणमा छानबिन गर्न संसदीय समिति गठन गर्ने सहमति भएको थियो । तर समितिको… Continue reading संसदीय समितिको टीओआर आज तोकिने

ललितपुरमा गत २३ वैशाखमा आगोलागीमा परी घाइते परिवारका चार सदस्यको मृत्यु

काठमाडौं । ललितपुर महानगरपालिका–१७ स्थित एक टहरोमा आगलागीमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । दुई छोरी र आमापछि बुवाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । मोबिल भण्डार गरिएको टहरोमा गत वैशाख २३ गते आगलागी भएको थियो । आगलागीमा सञ्जय गिरी परिवारका सदस्य घाइते भएका थिए । शनिबार सञ्जयको समेत मृत्यु भएको जिल्ला… Continue reading ललितपुरमा गत २३ वैशाखमा आगोलागीमा परी घाइते परिवारका चार सदस्यको मृत्यु

मकवानपुरमा कार दुर्घटना, २ जनाको मृत्यु

काठमाडौं । मकवानपुरको बकैया गाउँपालिका १२ ठिंगनस्थित कान्ति लोकमार्गमा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ललितपुरबाट हेटौंडातर्फ गइरहेको ग ३ च ९४७५ नम्बरको कार सडकबाट करिब ५०० मिटर तल खसेर दुर्घटनामा परेको थियो । दुर्घटनामा कारमा सवार रौतहट मौलापुर नगरपालिका ६ का १७ वर्षका विवेक शाह र मकवानपुरको बकैया गाउँपालिका १२ का… Continue reading मकवानपुरमा कार दुर्घटना, २ जनाको मृत्यु

तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु

काठमाडौं । तनहुँको बन्दीपुर गाउँपालिका–२ बट्टारस्थित सुलेरहमा शनिबार पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बन्दीपुर गाउँपालिका–६ बस्ने २० वर्षीय विनोद गुरुङ र सोही स्थानका अन्दाजी २० वर्षीय हीरा गुरुङको मृत्यु भएको हो । छ जना साथी मिलेर पौडी खेल्न गएकामध्ये उनीहरूको डुबेर मृत्यु भएको प्रहरी निरीक्षक मोहनकुमार… Continue reading तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु

सहकारी ठगीका विषयमा छानविन गर्न समिति बनाउने सहमति

काठमाडौं । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच सहकारी ठगीका विषयमा छानबिन गर्न संसदीय समिति गठन गर्ने सहमति भएको छ । समितिको कार्यादेश के हुने भन्ने विषयमा भने टुंगो लागिसकेको छैन । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन र कांग्रेसका नेताबीचको छलफलमा संसदीय समिति गठनका विषयमा समान धारणा बनेको कांग्रेस नेता रमेश लेखकले… Continue reading सहकारी ठगीका विषयमा छानविन गर्न समिति बनाउने सहमति

टिपतालामा पहिलो पटक पुगे नेपाली निर्माण उपकरण

काठमाडौं । छिमेकी मुलुक चीन र भारतलाई जोड्ने नेपालको सबैभन्दा छोटो दूरीको नाका टिपतालामा पहिलो पटक नेपालतर्फका गाडी पुगेका छन् । चीनको तिब्बतसँग जोडिएको टिपताला नाकामा शुक्रबार एउटा स्काभेटर र ट्याक्टर पुगेको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन शेर्पाले जानकारी दिए। टिपताला पाँच हजार एक सय मिटरको उचाइमा पर्छ । विराटनगरको रानी भन्सार हुँदै टिपताला जोड्ने… Continue reading टिपतालामा पहिलो पटक पुगे नेपाली निर्माण उपकरण

पुछारमा रहँदै मुम्बईले टुंग्यायो आइपीएलका खेल

काठमाडौं । आईपीएलको लिगचरणबाट बाहिरिसकेको मुम्बइ इन्डियन्स अन्तिम खेलमा लखनउसँग पनि पराजित भएको छ । घरेलु मैदान वानखेडेमा शुक्रबार राति भएको खेलमा लखनउ सुपर जायन्ट्सले मुम्बइलाई १८ रनले पराजित गरेको हो । लखनउले दिएको २१५ रनको लक्ष्य पछ्याएको मुम्बइले ६ विकेट गुमाएर १९६ रनमात्रै बनायो । ओपनर रोहित शर्माले ६८ र नमन धिरले ६२ रन… Continue reading पुछारमा रहँदै मुम्बईले टुंग्यायो आइपीएलका खेल