काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हाम्रो नेतृत्वको सरकारले सुरु गरेको सामाजिक न्याय र सुशासनको अभियान इतिहासकै पहिलो भएको बताएका छन् । रुकुम पूर्वको मैकोटमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, “हिजो हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रका निम्ति लड्यौँ। सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनायौँ। सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाउँदै गर्दा हामीले अबको… Continue reading सरकारले इतिहास मै धेरै काम गरेको छ : प्रचण्ड
Category: समाचार
काठमाडौं-सांघाइ साताको दुई उडान गर्दै हिमालय एयरलाइन्स
काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक हिमालय एयरलाइन्सले काठमाडौं-सांघाइ नियमित उडान गर्ने भएको छ । चीनमा नयाँ गन्तव्य विस्तार गर्दै एयरलाइन्सले आगामी डिसेम्बर २ तारिख (मंसिर १६ गते)देखि नियमित उडान गर्ने भएको हो । हिमालयको चीनमा यो तेस्रो गन्तव्य हो । यसअघि चिङताओ र बेइजिङमा नियमित उडान गरिरहेको छ । काठमाडौं–सांघाइ रुटमा एयरलाइन्सले साताको दुई… Continue reading काठमाडौं-सांघाइ साताको दुई उडान गर्दै हिमालय एयरलाइन्स
प्रधानमन्त्री उद्धार कोषमा १५ करोड २८ लाख जम्मा
काठमाडौं । जाजरकोट केन्द्रविन्दु भएर कात्तिक १७ गएको भूकम्पपछि प्रभावितहरूको सहयोगका लागि सहयोग गर्न प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ करोड २८ लाख २९ हजार ३०५ रुपैयाँ जम्मा भएको छ । विभिन्न संघसंस्था र व्यक्तिहरूले कात्तिक १८ गतेदेखि मंसिर १ गतेसम्मको अवधिमा उक्त रकम कोषमा जम्मा गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । जाजरकोटलाई… Continue reading प्रधानमन्त्री उद्धार कोषमा १५ करोड २८ लाख जम्मा
छठको आज दोस्रो दिन, खरना मनाइदै
काठमाडौं । आदिदेव सूर्यको उपासना गरी अत्यन्त नियम निष्ठापूवर्क मनाइने छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै छ । आजको दिन साँझ चामल, सक्खर र दूध मिलाएर बनाएको खीर प्रसादको रुपमा ग्रहण गरी खरना मनाइन्छ । दिनभर उपबास बसेका छठ ब्रतालुले आज साँझ नियम निष्ठाकासाथ खीर बनाएर ग्रहण गर्दछन् । खीर प्रसादको रुपमा घरपरिवारका सदस्यहरुले… Continue reading छठको आज दोस्रो दिन, खरना मनाइदै
धनगढीमा आगलागी, कम्तीमा ८ घरमा क्षति
काठमाडौं । धनगढीमा विद्युत सर्ट भएर आगलागी भएको छ । धनगढीको मुख्य बजारमा रहेको खाद्य संस्थानको भवनमा रहेको सारथी अस्पतालसहितका पसलमा शुक्रबार राति करिब १ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ ।कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) देवेन्द्र पालले विद्युत सर्ट भएर आगलागी हुँदा सारथी अस्पताल, भण्डारी सुज सेन्टरलगायतका पसलमा क्षति पुगेको जानकारी दिए । स्थानीय दलबहादुर भण्डारीले… Continue reading धनगढीमा आगलागी, कम्तीमा ८ घरमा क्षति
८५ लाख रुपैयाँ बुझाएर छिरेका नेपालीको अध्यागमनको हिरासतमा मृत्यु
काठमाडौं । एजेन्टलाई ८५ लाख रुपैयाँ बुझाएर अमेरिका छिरेका ३२ वर्षीय सुवास श्रेष्ठको अमेरिकाको अध्यागमन हिरासतमा मृत्यु भएको छ । ०८० भदौ ५ गते उनी घरबाट हिँडेका थिए । उनी काठमाडौंबाट टर्की, स्पेन हुँदै मेक्सिको पुगेका थिए । मृतक श्रेष्ठ बाह्रबिसे नगरपालिका–६ का वडाध्यक्षका छोरा हुन् । गत सेप्टेम्बर २ मा उनी मेक्सिकोबाट लुकिछिपी उनलाई… Continue reading ८५ लाख रुपैयाँ बुझाएर छिरेका नेपालीको अध्यागमनको हिरासतमा मृत्यु
टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
काठमाडौँ । सरकारको टिकटक बन्द गर्ने निर्णयको विरोधमा सर्वोच्च अदालतमा रिट परेको छ । सरकारको निर्णय खारेज गर्न माग गर्दै सर्वोच्चमा ६ वटा रिट पुगेको हो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र स्वागत नेपाल लगायतले छुट्टाछुट्टै रिट निवेदन पेश गरेका छन् । त्यस्तै अधिवक्ताद्वय सुनिल रञ्जन सिंह र सरिता थापाले पनि टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा… Continue reading टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
शनिबारदेखि घरदैलोमा जाँदै रास्वपा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शनिबारदेखि घरदैलो कार्यक्रम गर्ने भएको छ । रास्वपाका महामन्त्री एवं प्रवक्ता डा मुकुल ढकालका अनुसार गत निर्वाचनको एक वर्ष पूरा हुँदै गर्दा मतदातालाई धन्यवाद दिँदै सुझाव संकलनका लागि शनिबारदेखि सोमबारसम्म जनताको घरदैलो जाने भएको हो । ‘चुनावअघि मात्र हैन चुनावपछि पनि घरदैलो कार्यक्रम गर्नुपर्छ भन्ने मान्यताअनुरुप हामी घरदैलो कार्यक्रम… Continue reading शनिबारदेखि घरदैलोमा जाँदै रास्वपा
छठ पर्व आजबाट शुरु
काठमाडौं । सूर्यको उपासना गरी मनाइने छठपर्व आजदेखि विधिवत सुरु भएको छ । चार दिनसम्म नियम र निष्ठापूर्वक मनाइने छठको पहिलो दिन आज नहाय खाय हो । ब्रतालुले आज स्नान गरी अरबा अरबाईन भोजन गर्ने गर्दछन् । पारिवार एवं सन्तानको सुख समृद्धिको कामना गर्दै श्रद्धापूर्वक मनाइने छठपर्वको दोस्रो दिन भोलि (शनिबार) ब्रतालुले प्रसादको रुपमा चामल,… Continue reading छठ पर्व आजबाट शुरु
विश्वकप क्रिकेट : फाइनलमा पुग्यो अष्ट्रेलिया, भारत सङ्ग भिड्ने
काठमाडौं । अष्ट्रेलिया आठौं पटक विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । अब उसले उपाधिका लागि भारतसँग खेल्नेछ । बिहीबार भारतको इडेन गार्डेनमा भएको दोस्रो सेमिफाइनल जित्नका लागि दक्षिण अफ्रिकाले २१३ रनको लक्ष्य दिएको थियो, जसलाई अष्ट्रेलियाले अन्तिम १६ बल बाँकी छँदा ७ विकेट गुमाएर भेट्टायो । उसका लागि ट्राविस हेडले सर्वाधिक ६२ रन बनाए भने… Continue reading विश्वकप क्रिकेट : फाइनलमा पुग्यो अष्ट्रेलिया, भारत सङ्ग भिड्ने
रुपन्देहीमा बस दुर्घटना,२० जना घाइते
काठमाडौं । काठमाडौंबाट दाङ जाँदै गरेको यात्रुबाहक बस रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ८ भलुही भन्ने स्थानमा दुर्घटना हुँदा २० जना घाइते भएका छन् । घाइतेहरुमध्ये दुई जनाको अवस्था गम्भीर र ५ जनाको अवस्था मध्यम छ । बा.प्र.०३–००१ नम्बरको बस गएराति पौने १२ बजेतिर सडकबाट करिब ३÷४ मिटर तल पल्टिएको थियो । बसमा सवार ३८… Continue reading रुपन्देहीमा बस दुर्घटना,२० जना घाइते
चितवन राष्ट्रिय निकुञ्जमा तस्करको निशानामा परे दुई पाेथी गैंडा, खुरका लागि हत्या
काठमाडौं । तिहारकाे समय पारेर गैेंडा तस्करले चितवन राष्ट्रिय निकुञ्जमा दुई गैंडा मारेको नेपाली संचारमाध्यमले जनाएका छन् । गैंडा तस्करहरूले निकुञ्जको पूर्वी सेक्टर साैराहाकाे प्यारीढाप पाेष्ट नजिकै दुईवटा वयस्क पाेथी गैंडा तस्करले मारेको खबर छ । दुबै गैंडालाई तस्करले खाल्डाेमा पारेर मारि खाग र खुर काटेर लगेको बताइएको छ । घटनाको बारेमा निकुञ्ज प्रशासनले अहिलेसम्म… Continue reading चितवन राष्ट्रिय निकुञ्जमा तस्करको निशानामा परे दुई पाेथी गैंडा, खुरका लागि हत्या
हङ्गेरी र स्लोभाकिया युरोकपमा छनोट
काठमाडौं । हंगेरी र स्लोभाकिया अर्को वर्ष जर्मनीमा आयोजना हुने युरो कपमा छनोट भएका छन् । समूह जी अन्तर्गत बिहीबार राति भएको खेलमा बुल्गेरियासँग २-२ को बराबरी खेलेको हंगेरीले एक खेल अगावै युरोकपमा स्थान पक्का गरेको हो । ७ खेलबाट १५ अंकसहित हंगेरी समूह जी को शीर्ष स्थानमा छ । दोस्रो स्थानको सर्वियाको ७ खेलबाट १३… Continue reading हङ्गेरी र स्लोभाकिया युरोकपमा छनोट
दक्षिण कोरियामा ४० लाख रोजगारी जोखिममा
काठमाडौं । आगामी दुई दशकमा दक्षिण कोरियामा करिब ४० लाख रोजगारी कृत्रिम बौद्धिकता (एआई, आर्टिफिसियल इन्टेलिजेन्स) प्रविधिले प्रतिस्थापन गर्ने जोखिममा रहेको बिहीबार जारी केन्द्रीय बैङ्कको एक अध्ययनमा बताइएको छ । तीव्ररूपमा अगाडि बढिरहेको एआई प्रविधिले रोजगारी गुमाउने र साइबार हमलादेखि लिएर मानिसले डिजाइन गरेका प्रणालीमा नियन्त्रण गुमानेसम्मका सबै कुरामा वैश्विक चिन्ता उत्पन्न गरिदिएको छ । … Continue reading दक्षिण कोरियामा ४० लाख रोजगारी जोखिममा
उत्तरी चीनमा खानीमा आगलागी, २६ जनाको मृत्यु
काठमाडौं । उत्तरी चीनको शान्क्सी प्रान्तमा रहेको एक निजी कोइला खानीको भवनमा आगलागी हुँदा कम्तिमा २६ जनाको मृत्यु भएको छ। बिहीबार बिहान ७ बजे ल्युलियाङ सहरको लिशी जिल्लामा रहेको पाँच तले भवनको दोस्रो तल्लामा आगलागी भएको हो। बिहीबार दिउँसोसम्म आगो नियन्त्रणमा लिइएपनि उद्धार कार्य भइरहेको उद्धारकर्ताहरूलाई उद्धृत गर्दै सिन्ह्वाले उल्लेख गरेको छ। दिउँसोसम्म मृत्यु… Continue reading उत्तरी चीनमा खानीमा आगलागी, २६ जनाको मृत्यु
जम्मु कश्मिरमा बस दुर्घटना, कम्तिमा ३९ जनाको मृत्यु
काठमाडौं । जम्मु-कश्मिरको डोडा भन्ने स्थानमा बुधबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३९ पुगेको छ । १७ जना घाइते भएका छन् । सरकारी अधिकारीहरुका अनुसार घुम्तीमा बस नमोडिँदा करिब ३०० फिट तल खसेको छ । बस दुर्घटनाको अनुसन्धान जारी छ । यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री… Continue reading जम्मु कश्मिरमा बस दुर्घटना, कम्तिमा ३९ जनाको मृत्यु
विश्वकप : भारतको उत्कृष्ट फर्म जारी, पुग्यो फाइनलमा
काठमाडौं । मोहम्मद शमीको घातक बलिङ तथा विराट कोहली र श्रेयस ऐयरको शतक मद्दतमा न्यूजिल्याण्डलाई ७० रनले हराउँदै भारत १२ वर्षपछि विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । अब भारतले फाइनलमा बिहीबारको दोस्रो सेमिफाइनलमा अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच हुने खेलको विजेतासँग खेल्ने छ । फाइनल खेल आइतबार अहमदाबादमा हुने छ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा… Continue reading विश्वकप : भारतको उत्कृष्ट फर्म जारी, पुग्यो फाइनलमा
विश्वकप छनोट : आज नेपाल र युएइ भिड्दै
काठमाडौं । फिफा विश्वकपको एसियाली छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ । पहिलो चरणमा लाओसलाई पन्छाएपछि नेपाल छनोटको दोस्रो चरणमा पुगेको हो । लाओसविरुद्ध दुई लेगको खेलमा नेपाल समग्रमा २-१ ले विजयी हुँदै दोस्रो चरणको यात्रा तय गरेको हो । यो खेल आज राति ९ बजे सुरु हुनेछ । नेपाल रहेको… Continue reading विश्वकप छनोट : आज नेपाल र युएइ भिड्दै
राष्ट्रपतिले दुई बहिनीको हातबाट टीका थाप्दै
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने भएका छन् । राष्ट्रपति पौडेलले बुधबारको शुभसाइतमा बहिनीहरूको हातबाट टीका र आर्शिवाद लिलिने राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बुधबार बिहान १० बजेर ५१ मिनेटका लागि तय गरेको छ । भाइटीकाको उत्तम… Continue reading राष्ट्रपतिले दुई बहिनीको हातबाट टीका थाप्दै
आज भाइटिका, उत्तम साइत कुन?
काठमाडौं । तिहारको मुख्य दिन आज दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर भाइटीका पर्व मनाइँदै छ । यस दिन दाजुभाइ–दिदीबहिनीहरुले एकअर्कालाई टीका लगाइदिएर येश, ऐश्वर्य, दीर्घायु र समृद्धिको कामना गर्दछन् । टीका लगाइदिइसकेपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायतका खानेकुरा दिन्छन् । दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने… Continue reading आज भाइटिका, उत्तम साइत कुन?
वर्षमा एक दिन मात्र खुल्ने रानीपोखरीको मन्दिर आज दिनभर खुल्ने
काठमाडौं । वर्षको एक दिन भाइटीकामा मात्र खुला हुने रानीपोखरी बीचको बालगोपालेश्वर मन्दिर आज बिहानै बेलुकीसम्मै खुल्ला हुने काठमाडौं महानगरपालिकाले जनाएको छ । दाजुभाइ–दिदीबहिनी नभएकाहरु बालगोपालेश्वर मन्दिरमा पूजा गरी टीका लगाउने गर्दछन् । बालगोपालेश्वर मन्दिर दर्शन र टीका ग्रहणका लागि आवश्यक व्यवस्थापन महानगरपालिकाले गर्दै आएको छ । हरेक वर्ष भाइटीकाको दिन मात्र खुल्ने मन्दिर आज… Continue reading वर्षमा एक दिन मात्र खुल्ने रानीपोखरीको मन्दिर आज दिनभर खुल्ने
उत्तराखण्डमा सुरुङमा फसेका ४० मजदुरको उद्दार जारी
काठमाडौं । उत्तराखण्डमा निर्माणाधीन सुरुङमा पहिरो गएपछि फसेका मजदुरलाई निकाल्ने प्रयास भइरहेको अधिकारीहरूले जनाएका छन् । उत्तराखण्डको उत्तरकाशीमा आइतबार निर्माणाधीन सुरुङ पहिरो गएपछि ४० जना मजदुर थुनिएका थिए । भारतीय समाचार संस्था पीटीआईका अनुसार मजदुरहरू निकाल्न ड्रिलिङ मेसिनको सहायता लिइएको छ । राष्ट्रिय राजमार्ग एवं अवसंरचना विकास निगम लिमिटेडका निर्देशक अंशु मनीष खाल्कोका अनुसार भित्र… Continue reading उत्तराखण्डमा सुरुङमा फसेका ४० मजदुरको उद्दार जारी
इजरायलका कारण गाजाका अस्पताल मसानघाट जस्तै
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले गाजाको सबैभन्दा ठूलो अस्पताल झन्डै श्मशान घाटु जस्तै भएको बताएको छ । उत्तरी गाजामा रहेको अल(शिफा अस्पताल इजरायली डिफेन्स फोर्स(आईडीएफ) को आक्रमणको निशानामा परेको छ । आईडीएफले हमासले अस्पतालको मुनि रहेको सुरुङबाट इजरायलविरुद्ध आक्रमणको षड्यन्त्र रचिरहेको आरोप लगाउँदै आएको छ । तर हमास र अस्पतालले भने त्यसको खण्डन… Continue reading इजरायलका कारण गाजाका अस्पताल मसानघाट जस्तै
डब्लूएचओले भन्यो : गाजाका अस्पताल काम गर्न नसक्ने अवस्थामा
काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन, डब्ल्यूएचओले गाजास्थित प्रमुख स्वास्थ्य केन्द्र अल-शिफा अस्पतालको अवस्था “दयनीय र जोखिमपूर्ण” बनेको चेतावनी दिएको छ। उक्त अस्पताल अहिले लगभग बिजुली नभएको र खानेकुरा तथा पानीको अभावको अवस्थाबाट गुज्रिरहेको छ। पहिल्यैदेखिको गम्भीर अवस्थालाई अस्पताल क्षेत्र आसपास “निरन्तर भइरहेका गोलाबारी र बमबारी” ले झन् बिगारेको र अल-शिफाले “अस्पतालको रूपमा काम गर्न छोडेको”… Continue reading डब्लूएचओले भन्यो : गाजाका अस्पताल काम गर्न नसक्ने अवस्थामा
नेपाल संवत आज, म्हः पूजा समेत गरिँदै
काठमाडौं । नेपाल संवत् ११४४ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुवात गराएका थिए । नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको… Continue reading नेपाल संवत आज, म्हः पूजा समेत गरिँदै
आज यमपञ्चकको चौथो दिन, गोवद्र्धन पूजा हुँदै
काठमाडौं । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि, गोरु र हलीको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । कात्तिक शुक्ल प्रतिपदाका दिन गोवर्द्धन पर्वत, बलि, गोरु र हलिको पूजा आजा गरी सम्मान प्रकट गर्ने गरिन्छ । आजका दिनमा घरआँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गरिन्छ… Continue reading आज यमपञ्चकको चौथो दिन, गोवद्र्धन पूजा हुँदै
टिकटक बन्द गर्ने निर्णयमा गगन थापा असहमत
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो बाटोमा हिंडेको टिप्पणी गरेका छन् । आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेपछि महामन्त्री थापाले नियमन गर्ने नाममा बन्द गरिनु गलत भएको बताएका हुन् । ‘सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक छ तर सामाजिक सञ्जाललाई… Continue reading टिकटक बन्द गर्ने निर्णयमा गगन थापा असहमत
नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय
काठमाडौं । नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । टिकटकबाट सामाजिक सद्भाव बिगार्ने काम गरेकाले त्यसलाई बन्द गर्ने निर्णय गरिएको हो । मन्त्री शर्माका अनुसार टिकटक बन्द गर्ने निर्णय… Continue reading नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय
सरकारी कामकाजमा अब नेपाल संवत पनि उल्लेख हुने
काठमाडौं । सरकारले सरकारी कागजातमा विक्रम संवतसँगै नेपाल संवत् समेत उल्लेख गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले नेपाल सम्वत् ११४४ (२०८० कात्तिक २८ गतेदेखि) विक्रम संवत् उल्लेख गरिने सरकारी कागजातमा नेपाल संवत् समेत उल्लेख गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । राष्ट्रिय विभूति शंखधर… Continue reading सरकारी कामकाजमा अब नेपाल संवत पनि उल्लेख हुने
सांसद विकास कोषको रकम भूकम्पको पुनर्निर्माणमा खर्च गरिने
काठमाडौं । सरकारले सांसद विकास कोषको ८ अर्ब २५ करोड रुपैयाँ जाजरकोट भूकम्प पीडितको पुनर्स्थापना र पुनर्निर्माणमा खर्च गर्ने भएको छ । मन्त्रिपरिषद्को सोमबार विहान बसेको बैठकले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको ८ अर्ब २५ करोड रुपैयाँ भूकम्पपछिको पुनर्स्थापना र पुनर्निर्माणमा खर्च गर्ने गरी विपद व्यवस्थापन कोषमा सार्ने निर्णय गरेको हो । यसमा १ अर्ब… Continue reading सांसद विकास कोषको रकम भूकम्पको पुनर्निर्माणमा खर्च गरिने