काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालको डिजिटल फरेन्सिक ल्याबमा जाँचका लागि पठाइएको मोबाइलको ‘नोट्स’मा रातोपुलस्थित घरमा मृत फेला परेका कलाकार सारुक ताम्राकारले मृत्यु हुनुअघि लेखेको विवरण फेला परेको छ । ताम्रकारले नोटमा आफूलाई विवादमा नपार्न पनि भनेका छन् । झण्डै एक पाना लामो नोटमा उनले साथीहरु र परिवारलाई पनि सम्झिँदै सबै गल्ती आफ्नै भएको बताएका… Continue reading सारुक ताम्राकारको मोबाइलमा भेटियो सुसाइड नोट
Category: समाचार
सामाखुसीमा भेलमा बगेका किशोर अझै वेपत्ता
काठमाडौं । साउन ७ गते काठमाडौंको सामाखुसी खोलामा आएको बाढी र भेगले बगाउँदा बेपत्ता भएका १३ वर्षीय बालक साजन मगर एक हप्ता बित्न लाग्दासमेत अझै फेला परेका छैनन् । खोलाले बगाउँदा बेपत्ता भएका बालकको खोजीकार्यका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोली तथा गोताखोर टोली तालिमप्राप्त कुकुरको सहयोगमा खोजीकार्यमा खटिएको भए पनि अहिलेसम्म फेला… Continue reading सामाखुसीमा भेलमा बगेका किशोर अझै वेपत्ता
थाइल्याण्डमा पटाका गोदाममा विष्फोट, कम्तिमा ९ जना मारिए
काठमाडौं । थाइल्यान्डको एक पटाका गोदाममा भएको विस्फोटमा परि नौ जनाको ज्यान गएको छ । घटनामा एक सय जनाभन्दा धेरै व्यक्ति घाइते भएका प्रहरी वरिष्ठ अधिकारीलाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ । दक्षिणी प्रान्त नारथिवातको सुङ्गाई कोलोक सहरमा भवन निर्माणको काम भइरहेका बेला वेल्डिङका कारण विस्फोट भएको अनुमान गरिएको छ । नारथिवाटका गभर्नर… Continue reading थाइल्याण्डमा पटाका गोदाममा विष्फोट, कम्तिमा ९ जना मारिए
दुई जिल्लामा आज अति धेरै वर्षा
काठमाडौं । आज झापा र कास्कीमा अति भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । झापाको केचना वर्षामापन केन्द्रमा अति भारी वर्षा भएकाले तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आह्वान गरेको छ । जुम्लेटीपोखरा, मालेपाटन, लुम्ले, ज्यामिरेबारी, छोम्रोङ लगायत कास्की र पर्वत आसपासका क्षेत्रमा पनि… Continue reading दुई जिल्लामा आज अति धेरै वर्षा
कोशी प्रदेशमा मध्यावधि निर्वाचन गर्न बाबुराम भट्टराईको प्रस्ताव
काठमाडौं । नेसपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कोशी प्रदेशमा मध्यावधि निर्वाचनमा जानु उपयुक्त विकल्प हुने बताएका छन् । नेपाली कांग्रेसका उद्धव थापा सर्वोच्च अदालतको आदेशबाट मुख्यमन्त्री पदबाट मुक्त भएपछि नयाँ सरकार गठनको पहल भइरहेका बेला भट्टराईले सो धारणा सार्वजनिक गरेका हुन् । प्रदेश प्रमुख परशुराम खापुङलेले यही साउन १६ गते अपराहृन ५ बजेसम्म… Continue reading कोशी प्रदेशमा मध्यावधि निर्वाचन गर्न बाबुराम भट्टराईको प्रस्ताव
रास्वपामा आवद्ध हुनु मतलव उम्मेदवार बन्न पाउनु होइन : लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रास्वपामा आबद्ध हुनु भनेको उम्मेदवार बन्नु नभएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले पछिल्लो समय रास्वपामा सहभागी बनेकाहरूले आफू नै मेयर, वडाध्यक्षको उम्मेदवार हो भन्ने गरेको भन्दै रास्वपामा अहिले सहभागी हुनु भनेको उम्मेदवार बन्नु नरहेको स्पष्ट पारेका हुन् । रास्वपा साधारण… Continue reading रास्वपामा आवद्ध हुनु मतलव उम्मेदवार बन्न पाउनु होइन : लामिछाने
बाघ संरक्षणमा नेपाल अग्र स्थानमा छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बाघलगायत दुर्लभ वन्यजन्तुका प्रजाति संरक्षणमा नेपालले अग्रणी राष्ट्रका रूपमा विश्वभर पहिचान राख्न सफल भएको बताएका छन् । विश्व बाघ दिवसका अवसरमा आज शुभकामना दिँदै उनले नेपालले सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने लक्ष्य लिएकामा सो लक्ष्य निर्धारित अवधि अगावै पूरा भएकामा सबैप्रति बधाई ज्ञापन गरेका छन् । नेपालले सन्… Continue reading बाघ संरक्षणमा नेपाल अग्र स्थानमा छ : प्रधानमन्त्री
एमाले अध्यक्ष भन्छन् : सरकारले भ्रष्टाचार लुकाउन खोज्यो
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले भ्रष्टाचार लुकाउने प्रयास गरिरहेको आरोप लगाएका छन् । उनले सरकारको संलग्नता नहुँदासम्म एयरपोर्टजस्तो संवेदनशील क्षेत्रबाट सय किलो सुन निकासा हुनै नसक्ने बताए । केही काम गरेको देखाएर भ्रष्टाचार लुकाउन सरकार लागि परेको उनको भनाई छ । पुर्व प्रधानमन्त्री ओलीले नेपालगन्जमा शनिवारदेखि सुरु… Continue reading एमाले अध्यक्ष भन्छन् : सरकारले भ्रष्टाचार लुकाउन खोज्यो
तीन मुलुकको भ्रमण सकेर माधव नेपाल स्वदेश फिर्ता
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल तीन देशको भ्रमण सकेर काठमाडौं फर्किएका छन्। उनी शनिबार काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन्। त्रिदेशीय भ्रमणका क्रममा उनी गत आइतबार इन्डोनेसिया प्रस्थान गरेका थिए। अन्तर्राष्ट्रिय कम्युनिस्ट पार्टीको बैठकमा सहभागी हुन इन्डोनेसिया पुगेका अध्यक्ष नेपालले विश्व परिवेशमा कम्युनिस्ट सिद्धान्तको अवस्था, देश विकासमा त्यसको प्रभाव र… Continue reading तीन मुलुकको भ्रमण सकेर माधव नेपाल स्वदेश फिर्ता
जुलाई विश्व इतिहासकै सबैभन्दा गर्मी महिना घोषित
काठमाडौं । वैज्ञानिक अध्ययनलाई आधार मान्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिया गुटेर्रेसले यो जुलाई महिना विश्व इतिहासकै सबैभन्दा गर्मी महिना भएको घोषणा गरेका छन् । वास्तवमा जुलाईले विश्वको औसत तापक्रमका सम्पूर्ण रेकर्ड तोडेको छ । संयुक्त राष्ट्रसंघ अन्तरगतको विश्व मौसम संगठन तथा युरोपेली युनियन कपरनिकसन क्लाइमेट चेन्जले एक संयक्त विज्ञप्ति जारी गर्दै जुलाई महिना इतिहासकै गर्मी… Continue reading जुलाई विश्व इतिहासकै सबैभन्दा गर्मी महिना घोषित
हवाई सुरक्षाका लागि टास्क फोर्स गठन
काठमाडौं । पछिल्लो चार महिनाको अवधिमा नेपालमा चार वटा हेलिकोप्टर दुर्घटना भएपछि वायुसेवा सञ्चालक सङ्घले हवाई सुरक्षा अभिवृद्धिका लागि टास्कफोर्स गठन गरेको छ । हवाई उडानलाई थप सुरक्षित, व्यवस्थित तथा भरपर्दो बनाई हवाई सेवालाई अझै व्यावसायिक तथा मर्यादित रूपमा सञ्चालन गर्न, दुर्घटना न्यूनीकरणका उपाय पहिल्याउन, हवाई सुरक्षा दर अभिवृद्धि गर्न र हवाई दुर्घटनाको कारण पत्ता… Continue reading हवाई सुरक्षाका लागि टास्क फोर्स गठन
१० वर्षमा बाघको संख्या दोब्बर बनाएको नेपाल कस्तो चूनौति सामना गर्दैछ ?
काठमाडौं । दश वर्षको अवधिमा झन्डै तीन गुणाले बाघको सङ्ख्या बढाउने ‘महत्त्वपूर्ण उपलब्धि’ प्राप्त गरेको नेपालको अबको चुनौती ती जनावरको उचित व्यवस्थापन र मानवसँगको द्वन्द्व कम गर्नु रहेको जानकारहरूले बताएका छन्। सन् २००९ मा १२१ रहेको बाघको सङ्ख्या सन् २०२२ मा बढेर ३५५ पुगेको सरकारी निकायहरूले घोषणा गरेका थिए। उक्त उपलब्धि नेपालमा मात्र नभएर अन्तर्राष्ट्रिय… Continue reading १० वर्षमा बाघको संख्या दोब्बर बनाएको नेपाल कस्तो चूनौति सामना गर्दैछ ?
महाकाली नदीमा जलसतह बढ्दै, जोखिमपूर्ण रहने
काठमाडौं । महाकाली नदीमा जलसतह सतर्कता तहमा पुगेको छ। जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान् महाशाखाका अनुसार महाकाली नदी पारीगाउँ बाढीमापन केन्द्रको जलसतह सतर्कतातह आसपास रहेको जानकारी दिएको छ। बिहान साढे ९ बजे महाकाली नदीको जलसतह ५.८७ मापन भएको छ। जलसतहको सतर्कता तह ५.८० मिटर र खतराको तह ७ मिटर कायम गरिएको छ। महाकालीमा… Continue reading महाकाली नदीमा जलसतह बढ्दै, जोखिमपूर्ण रहने
नारायणगढ–मुग्लिन सडक खण्डमा बिहानैबाटै अवरोध, अहिले सूचारु
काठमाडौं । पहिरो खसेपछि अवरुद्ध भएको चितवनको मुग्लिन-नारायणगढ सडकखण्ड पुनः सञ्चालनमा आएको छ । बिहान ७ बजे इच्छाकामना गाउँपालिका–७ को कालिखोला नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । सडकको पहिरो पन्छाएर बिहान ९ः५५ बजेदेखि सडक पुनः दुईतर्फी नै सञ्चालन गरिएको छ । बर्खा लागेपछि यो सडक पहिरोले पटकपटक अवरुद्ध हुँदै आएको छ । गए… Continue reading नारायणगढ–मुग्लिन सडक खण्डमा बिहानैबाटै अवरोध, अहिले सूचारु
रोजगारीका लागि भिजिट भिसामा थाइल्याण्ड र म्यानमारमा नजान सरकारको आग्रह
काठमाडौं । विदेशमा रोजगारी गर्न जाँदा पर्यटक वा भिजिट भिसामा नजान परराष्ट्र मन्त्रालयले आग्रह गरेको छ । खासगरी थाइल्याण्ड र म्यानमारमा सूचना प्रविधिक क्षेत्रमा आकर्षक रोजगारीका लागि भन्दै गएका नेपाली बन्धक बनेको भन्दै श्रम स्वीकृतिबिना त्यहाँ नजान परराष्ट्र मन्त्रालयले आग्रह गरेको हो । मन्त्रालयले ट्राभल एड्भाइजरी जारी गर्दै रोजगारीका लागि विदेश जानुअघि सरकारका सम्बन्धित कार्यालय… Continue reading रोजगारीका लागि भिजिट भिसामा थाइल्याण्ड र म्यानमारमा नजान सरकारको आग्रह
सिंगापुरमा एक महिलालाई दिइयो मृत्युदण्ड
काठमाडौं । सिङ्गापुरमा ३० ग्राम लागुपदार्थ हिरोइनको तस्करी गरेको अभियोगमा एक महिलालाई मृत्युदण्ड दिइएको छ । ३० ग्राम हिरोइनसहित सन् २०१८ मा पक्राउ परेकी ४५ वर्षकी सारिदेबी जमानीलाई आज मृत्युदण्ड दिइएको बीबीसीले जनाएको छ । सिङ्गापुरमा बितेको २० वर्षपछि पहिलोपल्ट महिलालाई मृत्युदण्ड दिइएको हो । सिङ्गापुरमा बितेको तीन दिनमा दोस्रो व्यक्तिलाई मृत्युदण्डको सजाय दिइएको छ… Continue reading सिंगापुरमा एक महिलालाई दिइयो मृत्युदण्ड
दक्षिण सुडानमा कार्यरत नेपाली शान्ति सैनिक मृत फेला
काठमाडौं । दक्षिण सुडानमा कार्यरत नेपाली शान्ति सैनिक मृत फेला परेका छन्। संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा तैनाथ शेर गण शान्ति सेना बाह्रौँ डफ्फामा कार्यरत अमलदार रामबहादुर बाँठा हिजो बिहीबार मृत भेटिएका हुन्।। जाजरकोट जिल्ला खलङ्गा गाउँपालिका–६ का बाँठाको रूम्बेकस्थित गणमा रहेको गाडीको वर्कशपमा झुण्डिएको अवस्थामा फेला परेको सैनिक जनसम्पर्क तथा… Continue reading दक्षिण सुडानमा कार्यरत नेपाली शान्ति सैनिक मृत फेला
काठमाडौंको चन्द्रागिरीमा कार दुर्घटना, दुई जनाको मृत्यु
काठमाडौं । काठमाडौंको चन्द्रागिरि ४ को पानीघाटमाथि गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । बा१०च ३५४६ नम्बरको गाडी दुर्घटना हुँदा सिन्धुली घर भएका २० वर्षीय चालक नवराज ठोकर तामाङ र काभ्रे सल्ले भुल्भुका ४५ वर्षीय अनिल तामाङको मृत्यु भएको प्रहरी वृत्त थानकोटका डीएसपी नारायणप्रसाद अधिकारीले जानकारी दिए । गाडी के कारणले दुर्घटना भएको… Continue reading काठमाडौंको चन्द्रागिरीमा कार दुर्घटना, दुई जनाको मृत्यु
वैदेशिक रोजगारीमा असम्बन्धित व्यक्तिको प्रलोभनमा नपर्न सरकारले गरायो सचेत
काठमाडौं । वैदेशिक रोजगारीका लागि असम्बिन्धत व्यक्तिको प्रलोभनमा नपर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सचेत गराएको छ । पछिल्लो समय आकर्षक सेवा सुविधाको प्रलोभन देखाई माल्टा, रोमानिया, पोल्याण्ड, पोर्चुगललगात युरोपियन श्रम गन्तब्य मुलुकमा रोजगारी दिने बाहनामा लाखौं ठगी भइरहेको खबर सार्वजनिक भएसँगै मन्त्रालयले सचेत गराएको हो । यसबारे सूक्ष्म अध्ययन समेत भइरहेको मन्त्रालयले जनाएको… Continue reading वैदेशिक रोजगारीमा असम्बन्धित व्यक्तिको प्रलोभनमा नपर्न सरकारले गरायो सचेत
प्लाष्टिक निषेध अभियानमा कडाई गर्दै महानगरपालिका
काठमाडौं । काठमाडौं महानगरपालिकाले प्लाष्टिक निषेध अभियानलाई कडाइ गर्ने भएको छ । आर्थिक वर्ष २०८०–८१ को बजेटमा ४० माइक्रोनभन्दा कम मोटाइका पोलिथिन झोला, प्लास्टिकका फूल तथा सजावटका सामग्री प्रयोग गर्न नपाइने घोषणा गरेको थियो । सोही अनुसार काठमाडौं महानगरपालिकाले अनुगमनमा कडाइ गर्न लागेको हो । बजेटमा महानगरपालिकाले ‘४० माइक्रोनभन्दा कम मोटाइका पोलिथिन झोला, नक्कली फूल… Continue reading प्लाष्टिक निषेध अभियानमा कडाई गर्दै महानगरपालिका
अधिवक्ता शीतल पाण्डेविरुद्ध पक्राउ पुर्जी
काठमाडौं । काठमाडौं जिल्ला अदालतले अधिवक्ता भगवती पाण्डे ‘शीलत’ विरूद्ध पक्राउ पुर्जी जारी गरेको छ। अधिवक्ता पाण्डले केही दिनअघि एक टेलिभिजन अन्तर्वार्ताका क्रममा मुस्लिम, मगर, तामाङ लगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने विवादास्पद अभिव्यक्ति दिएकी थिइन्। त्यसले उनीहरुबाट जन्मने सन्तान अपराधिक प्रवृत्तिका हुनसक्ने अध्ययनले देखाएको बताएकी थिइन् । पाण्डेको खोजी भइरहेको प्रहरीले जनाएको छ। तामाङ मगर… Continue reading अधिवक्ता शीतल पाण्डेविरुद्ध पक्राउ पुर्जी
राष्ट्रपतिबाट मिटरब्याजीलाई कारबाही गर्ने विधेयक प्रमाणीकरण
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० प्रमाणीकरण गरेका छन् । संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भएको विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् । संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । विधेयक प्रतिनिधिसभाले गरेको संशोधन स्वीकारसहित राष्ट्रियसभा बैठकले… Continue reading राष्ट्रपतिबाट मिटरब्याजीलाई कारबाही गर्ने विधेयक प्रमाणीकरण
कोशी प्रदेशमा नयाँ सरकार बनाउन ५ दिनको समय
काठमाडौं । कोशी प्रदेशमा नयाँ सरकार गठनको आह्वान भएको छ। सर्वोच्च अदालतको बिहीबारको आदेशअनुसार असार २१ मा मुख्यमन्त्री बनेका उद्धव थापाको नियुक्ति बदर भएसँगै प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकारका लागि आह्वान गरेका हुन्। ‘प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा धेरै दलको समर्थनमा मुख्यमन्त्री दाबी गर्न साउन १६… Continue reading कोशी प्रदेशमा नयाँ सरकार बनाउन ५ दिनको समय
कस्तो रहनेछ आजको मौसम ?
काठमाडौं । अहिले नेपालमा मनसुनी वायुका साथै भारतको ओडिसा र आन्ध्र प्रदेश आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि सामान्य बदली रही कोशी र बागमती प्रदेशका थोरै स्थान र गण्डकी र… Continue reading कस्तो रहनेछ आजको मौसम ?
प्रधानमन्त्री आज स्वदेश फर्किदै
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किने भएका छन् । इटलीको ४ दिने भ्रमण सकाएर प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कन लागेका हुन्। उनी कतार एअरलाइन्सको विमानमार्फत विहान १० बजे त्रिभुवन विमानस्थल अवरण गर्ने प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरी तिमिल्सिनाले जानकारी दिएका छन्। प्रधानमन्त्री प्रचण्ड युनाइटेड नेसन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्टमा सहभागी हुन साउन ६… Continue reading प्रधानमन्त्री आज स्वदेश फर्किदै
फिफा विश्वकप प्रारम्भिक छनोटमा नेपाल र लाओस भिड्ने
काठमाडौं । फिफा विश्वकप२०२६ को प्रारम्भिक छनोट चरणमा नेपालले लाओसको सामना गर्ने भएको छ । एसिया कप–२०२७ को पनि छनोट रहेको यो खेलको ‘ड्र’ बिहीबार निकालिएको हो । नेपाल र लाओसबीच छनोटको पहिलो लेग अक्टोबर १२ मा हुनेछ भने दोस्रो लेग त्यही महिनाको १७ मा हुनेछ । नेपालसँगै प्रारम्भिक चरणमा २० टिम रहेका छन् ।… Continue reading फिफा विश्वकप प्रारम्भिक छनोटमा नेपाल र लाओस भिड्ने
प्रचण्डले गरे इटालीमा स्टुडियो ओलम्पिकको रोमाको भ्रमण
काठमाडौैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इटालीको रोममा रहेको ‘स्टुडियो ओलम्पिकको रोमा’को अवलोकन गरेका छन् । इटाली भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले बिहीबार ओलम्पिक खेल सञ्चालन हुने रङ्गशालाको अवलोकन गरेका हुन् । अवलोकनका क्रममा उनले उक्त रङ्गशालाका बारेमा अभिरुचिपूर्वक जिज्ञासा राखेको बताइएको छ । रङ्गशालामा ७० हजार दर्शक अट्ने बताइएको छ । प्रधानमन्त्री प्रचण्डले खेलाडी आउने… Continue reading प्रचण्डले गरे इटालीमा स्टुडियो ओलम्पिकको रोमाको भ्रमण
अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर बढाएर २२ वर्षयताकै माथि पुर्यायो
काठमाडौं । अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले फेरि पनि ब्याजदर बढाएर २२ वर्षयताकै उच्च बनाएको छ । यसपटक फेडले २५ आधार अंक ९० दशमलव २५ प्रतिशत विन्दु०ले ब्याजदर बढाएर ५.२५ प्रतिशतदेखि ५.५० प्रतिशतको रेञ्जमा पुर्याएको छ । अमेरिकामा मूल्यवृद्धि आकाशिन थालेपछि २०२२ को सुरुवातदेखि नै फेडले ब्याजदर बढाउन थालेको हो । त्यसयता एघारौं पटकको ब्याजदर… Continue reading अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर बढाएर २२ वर्षयताकै माथि पुर्यायो
कोशीका मुख्यमन्त्री थापाको नियुक्ति बदर
काठमाडौं । सर्वोच्च अदातलले कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापाको नियुक्ति बदर गरिदिएको छ।न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले सभामुखको समर्थनमा भएको थापाको नियुक्ति बदर गर्दै थापा पदमुक्त हुने आदेश गरेको हो । प्रदेश सभाका सभामुखले पनि मुख्यमन्त्री बनाउन हस्ताक्षर गर्ने कुरा असंवैधानिक भएको सर्वोच्चले ठहर गरेको छ। कोशी प्रदेश सरकार निर्माणमा… Continue reading कोशीका मुख्यमन्त्री थापाको नियुक्ति बदर
तोकिएको समयभित्रै करतिरे ३० प्रतिशतसम्म छुट
काठमाडौं । काठमाडौं महानगरपालिकाले तोकिएको अवधिभित्रै आफ्नो व्यवसायको कर बुझाउन आग्रह गरेको छ । महानगरपालिकाको राजस्व विभागले सूचना जारी गर्दै कर बुझाएर छुट सुविधा लिन पाउने समेत जनाएको छ । महानगरले तीर्न/बुझाउनपर्ने सम्पत्ति कर/बहाल कर/व्यवसाय करमा दिएको छुट सुविधा लिन आग्रह गरेको छ । सम्पत्ति, व्यवसाय र बहाल कर नियमित तिर्नेलाई आउँदो पुस मसान्तसम्म तिरेमा… Continue reading तोकिएको समयभित्रै करतिरे ३० प्रतिशतसम्म छुट