आजबाट हिउँदे वर्षाको सम्भावना, कुन कुन भेगमा पर्ला पानी ?

Photo : TKP

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। तराई भू–भागका केही स्थानहरूमा हुस्सुरकुहिरो लागेको महाशाखाले नियमित बुलेटिनमा उल्लेख गरेको छ। बुधबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतया… Continue reading आजबाट हिउँदे वर्षाको सम्भावना, कुन कुन भेगमा पर्ला पानी ?

यु-१९ विश्वकप : आज नेपाल र बंगलादेश सुपर सिक्समा भिड्दै

काठमाडौं । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप २०२४ मा आज नेपालले बंगलादेशसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १ ः४५ मा माङ्गाउगं ओभलमा सुरु हुनेछ । नेपाल सुपर सिक्स खेल्नु अघि नै सेमिफाइनल दौडबाट बाहिरिसकेको छ । नेपालको लक्ष्य विना दबाब उत्कृष्ट खेल्दै बंगलादेशलाई दुई दशकपछि स्तब्ध पार्ने सोच हुनेछ । उता बंगलादेशलाई… Continue reading यु-१९ विश्वकप : आज नेपाल र बंगलादेश सुपर सिक्समा भिड्दै

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई १० वर्षको जेल सजाय

काठमाडौं । पाकिस्तानको विशेष अदालतले पूर्वप्रधानमन्त्री इमरान खान र पूर्वविदेशमन्त्री शाह महमूद कुरैशीलाई साइफर केस अर्थात् राज्यको गोप्य सूचना चुहाएको आरोपमा १० वर्षको कैद सजाय सुनाएको छ । अदालतको यो फैसलाले इमरान खानलाई ठूलो झट्का लागेको छ । उनी आमचुनावमा प्रतिस्पर्धा गर्ने तयारीमा थिए । पाकिस्तानमा आउँदो फेब्रुअरी ८ मा आमचुनाव हुँदैछ । इमरान खानको… Continue reading पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई १० वर्षको जेल सजाय

पोखरामा निर्माणाधिन घरको लिप्टबाट खसेर इन्जिनियरको मृत्यु

काठमाडौं । पोखराको लेकसाइडमा निर्माणाधीन घरको लिफ्टबाट खसेर मंगलबार एक इञ्जिनियरको मृत्यु भएको छ। मृत्यु हुनेमा पोखरा–८ निवासी इञ्जिनियर प्रविण भट्टराई रहेको प्रहरीले जनाएको छ। लेकसाइडस्थित स्थानीय चिनिमाया भण्डारीको निर्माणाधीन घरको पाँचौं तलामा तातोपानी परीक्षण गर्न गएका भट्टराई अचानक लिफ्टबाट खसेका थिए। मुक्ति इनर्जी प्रालिमा कार्यरत भट्टराई लिफ्टबाट खसेर घाइते भएपछि उपचारका लागि गण्डकी मेडिकल… Continue reading पोखरामा निर्माणाधिन घरको लिप्टबाट खसेर इन्जिनियरको मृत्यु

पशुपति क्षेत्रको अतिक्रमिक संरचना हटाउन मन्त्री किरातीको निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पशुपति क्षेत्र विकास कोषको जग्गा अतिक्रमण गरेर बनाइएका अवैधानिक संरचना खाली गराउन निर्देशन दिएका छन् । पशुपति क्षेत्र विकास कोषको सञ्चालक समिति बैठकमा उनले यस्तो निर्देशन दिएका हुन् । बैठकको एजेन्डामाथि लिखित निर्णय गराउँदै मन्त्री किराँतीले कोषको जग्गामा हैकम जमाएर व्यावसायिक संरचना सञ्चालनमा रहेको भन्दै तत्काल… Continue reading पशुपति क्षेत्रको अतिक्रमिक संरचना हटाउन मन्त्री किरातीको निर्देशन

नेपाल सुहाउँदो योजना बनाउन विकास साझेदारको सरकारलाई सुझाव

काठमाडौं । राष्ट्रिय योजना आयोगले १६औं योजना र अति कम विकसित मुलुक ९एलडीसी०बाट विकासशील मुलुकमा स्तरोन्नतिका विषयमा अन्तर्राष्ट्रिय विकास साझेदारहरुसँग राय लिएको छ । आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको अध्यक्षतामा मंगलबार भएको छलफलमा संयुक्त राष्ट्र संघ, विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष लगायत विभिन्न देशका राजदूत तथा प्रतिनिधिले सुझाव दिएका छन् । आयोग आगामी ५ वर्षका… Continue reading नेपाल सुहाउँदो योजना बनाउन विकास साझेदारको सरकारलाई सुझाव

१७ दिनमा भारतीय सिमाबाट चिनियाँ सीमा पदयात्रा गरी पुग्ने गरी रुट सार्वजनिक

काठमाडौं । भारतीय सीमादेखि चीनसम्म जोड्ने गरी पदयात्रा मार्ग (ट्रेकिङ रुट) तयार भएको छ । पर्यटन व्यवसायी तथा अर्थबाउन्ड एक्सपिडिसन प्रालि अध्यक्ष राजन सिंखडाले छिमेकी भारतको खुनुवा नाकादेखि चीनको केरुङ नाका जोड्ने गरी नयाँ ट्रेकिङ रुट सोमबार सार्वजनिक गरे । ‘नेपाल बोर्डर टु बोर्डर थ्रु हाइक’ नामकरण गरिएको यस नयाँ ट्रेकिङ रुटमा नेपालको होचो भाग… Continue reading १७ दिनमा भारतीय सिमाबाट चिनियाँ सीमा पदयात्रा गरी पुग्ने गरी रुट सार्वजनिक

संसदबाट पर्याप्त कानून बनाउन नसकिएको प्रधानमन्त्रीको स्वीकारोक्ति

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट अपेक्षित कानुन बनाउन नसकिएको स्वीकार गरेका छन् । मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग छलफलमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । ‘अघिल्लो वर्ष संसदले कानुन निर्माणमा उदाहरणीय काम गर्न सकेन भन्ने समीक्षा छ । सरकारले बिजनेश दिएन भन्ने मत पनि… Continue reading संसदबाट पर्याप्त कानून बनाउन नसकिएको प्रधानमन्त्रीको स्वीकारोक्ति

श्री एयरलाइन्सको माउण्टेन फ्लाइटबाट अब कैलाश पर्वत अवलोकन गर्न सकिने

काठमाडौं । श्री एयरलाइन्सले नेपालगञ्जबाट चीनको तिब्बतस्थित कैलाश पर्वत तथा मानसरोवर देखिने गरी पर्वतीय उडान थालेको छ । नेपालको इतिहासमै पहिलोपटक एयरलाइन्सको सिआरजे नाइनएन एमबी विमानले नेपालगञ्ज विमानस्थलबाट मानसरोवर दर्शनका लागि पर्वतीय उडान गरेको हो। एयरलाइन्सले सोमबार प्रेस नोट नारी गर्दै नेपाली भूभागबाट कैलाश पर्वत तथा मानसरोवर उडान गरेको यो नै पहिलो रहेको जनाएको छ।… Continue reading श्री एयरलाइन्सको माउण्टेन फ्लाइटबाट अब कैलाश पर्वत अवलोकन गर्न सकिने

शहीद दिवस आज, शहीदको सम्झनामा विविध कार्यक्रम हुँदै

काठमाडौं । देश र जनताका लागि शहादत प्रदान गर्ने शहीदहरूको सम्मानमा विभिन्न कार्यक्रम गरी आज देशभर शहीद दिवस मनाइँदैछ । इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतहरूको सम्मानमा साताव्यापी कार्यक्रम गरी शहीद दिवस मनाउने परम्परा छ । साताव्यापी कार्यक्रमको अन्तिम दिन आज शहीद उद्यान लैनचौरमा विशेष श्रद्धाञ्जली… Continue reading शहीद दिवस आज, शहीदको सम्झनामा विविध कार्यक्रम हुँदै

आजबाट कार्यालय समय ५ बजेसम्म

काठमाडौं । आजदेखि सरकारी कार्यालयको दैनिक सेवा समय एक घण्टा लम्बिएको छ । आजबाट बिहान १० बजे खुल्ने सरकारी कार्यालयहरु अपरान्ह ५ बजे बन्द हुनेछन् । १६ गतदेखि १५ माघसम्म सरकारी कार्यालयको बन्द हुने समय १० देखि ४ बजेसम्म हुने नियम छ । जाडो समयमा दिन छोटो हुने भएकाले सरकारले ३ महिना कार्यालय समय ६… Continue reading आजबाट कार्यालय समय ५ बजेसम्म

समुदायमा कांग्रेस अभियान आजबाट

TKP

काठमाडौं । नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान सुरु भएको छ । शहीद दिवसको अवसर पारेर कांग्रेसले आजदेखि औपचारिक रुपमा अभियानको सुरुआत गरेको हो । अभियानअन्तर्गत आज सबै वडा तहमा कार्यक्रम हुने कांग्रेसले जनाएको छ । २६ गतेसम्म सञ्चालन हुने अभियानमा नेताहरूले जनताका कुरा सुन्नेछन् । तर, औपचारिक कार्यक्रम भने हुनेछैनन् । अभियानका लागि ७७ जिल्लामै… Continue reading समुदायमा कांग्रेस अभियान आजबाट

माल्दिभ्सका राष्ट्रपति विरुद्ध आउँदैछ महाअभियोग ?

काठमाडौं । मालदिभ्सको मुख्य विपक्षी दल मालदिभियन डेमोक्रेटिक पार्टी (एमडीपी)ले राष्ट्रपति मोहम्मद मुइज्जुविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने तयारी गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । स्थानीय मिडिया सन इन्टरनेशनलका अनुसार एमडीपीले महाअभियोग प्रस्तावमा पर्याप्त संख्यामा सांसदहरुको समर्थन पाएको छ । एमडीपीका एक सांसदले सन इन्टरनेशनललाई महाअभियोगको तयारीबारे जानकारी दिएका छन् । यद्यपि महाअभियोग प्रस्ताव दर्ता भने भइसकेको… Continue reading माल्दिभ्सका राष्ट्रपति विरुद्ध आउँदैछ महाअभियोग ?

एनसेल खरीद-बिक्रि प्रकरण छानविन गर्न गठित समितिले बुझायो प्रतिवेदन

काठमाडौं । एनसेल शेयर खरिदबिक्रीमा अध्ययन गर्न बनेको समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई बुझाएको छ । समितिले यो प्रकरणमा थप छानबिन आवश्यक रहेको निष्कर्ष निकालेको हो । निवर्तमान महालेखापरिक्षक शर्मा नेतृत्वको पाँच सदस्यीय समितिले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको हो, जसमा पटकपटक एनसेलको शेयर खरिदबिक्री हुँदा राज्यका कतिपय निकायहरुले आफ्नो… Continue reading एनसेल खरीद-बिक्रि प्रकरण छानविन गर्न गठित समितिले बुझायो प्रतिवेदन

ललितपुरमा जर्मन नागरिक मृत फेला, लडेको आशंका

काठमाडौं । ललितपुर महानगरपालिका–१६, नागबहालमा जर्मन नागरिक मृत अवस्थामा भेटिएकी छन् । उनको लडेर मृत्यु भएको आशंका गरिएको छ । घटनास्थलको प्रारम्भिक जाँच र फरेन्सिक विज्ञहरुसँगको छलफलपछि प्रहरीले जर्मन नागरिक एडिल एचिडको लडेर मृत्यु भएको हुनसक्ने आशंका गरेको हो । मृत्युको आधिकारिक कारण भने पोष्टमार्टम रिपोर्ट आएपछि खुल्ने बताइएको छ । उनको शवलाई पोष्टमार्टमका लागि… Continue reading ललितपुरमा जर्मन नागरिक मृत फेला, लडेको आशंका

न्यूरोडको सडक भन्दा बढी अन्यन्त्र महानगरको नि:शूल्क पार्किङ सुविधा

काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोड जाने सवारीसाधनलाई पर्याप्त पार्किङ विकल्प दिएको छ । ९ माघदेखि न्युरोड क्षेत्रको कालोपत्रे सडकमा पार्किङ निषेध गरेपछि महानगरले विकल्प दिएको हो । महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार न्युरोडको विकल्पमा २ हजार २ सय दुई पाङ्ग्रे र ३ सय चार पाङ्ग्रे सवारीसाधन पार्किङ गर्ने स्थान निःशुल्क उपलब्ध गराइएको छ… Continue reading न्यूरोडको सडक भन्दा बढी अन्यन्त्र महानगरको नि:शूल्क पार्किङ सुविधा

लोमस फर्मास्युटिकल्सको सिटामोल बिक्रीमा रोक

काठमाडौं । न्यून गुणस्तरीय पाइएपछि औषधि व्यवस्था विभागले लोमस फर्मास्युटिकल्सद्वारा उत्पादित पारासिटामोल बिक्रीमा रोक लगाएको छ । विभागले सो कम्पनीको सीटी २०२३ ब्याचको ५०० एमजी पारासिटामोल ट्याबलेट बिक्रीमा रोक लगाएको हो । राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा सो औषधि न्यून गुणस्तरको पाइएको विभागले जनाएको छ । विभागले तत्काल त्यसको बिक्री–वितरण रोक्का गरी बजारबाट समेत फिर्ता… Continue reading लोमस फर्मास्युटिकल्सको सिटामोल बिक्रीमा रोक

२२ निर्माण कम्पनी कालोसूचिमा

File

काठमाडौं । ठेक्का लिएर समयमै निर्माण सम्पन्न नगर्ने २२ कम्पनी कालोसूचीमा परेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न निकायहरूका सिफारिसमा एकैपटक २२ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको हो। सडक डिभिजन कार्यालय दमौलीले सिफारिस गरेअनुसार ८ निर्माण कम्पनी कालो सूचीमा परेका छन्। ललितपुरको देवी रमण कन्स्ट्रक्सन कम्पनी प्रा।लि, बन्दीपुरको खड्गदेवी कन्स्ट्रक्सन, बन्दीपुरकै… Continue reading २२ निर्माण कम्पनी कालोसूचिमा

तराईमा हुस्सु–कुहिरो, हवाई उडान प्रभावित

काठमाडौं । तराईका अधिकांश स्थानहरुमा आज पनि हुस्सु–कुहिरो लागेको छ । केही ठाउँमा शीतलहर चलेकोले जनजीवन कष्टकर बनेको छ । पहाडी क्षेत्रमा भने मौसम आंशिकरुपमा बदली भएको छ । त्यसबाहेक भू भागमा सामान्यतया मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हिमपातको… Continue reading तराईमा हुस्सु–कुहिरो, हवाई उडान प्रभावित

१६ औं योजनाबारे आयोगले दलरुसँग लियो सुझाव

काठमाडौं । राष्ट्रिय योजना आयोगले १६औं पञ्चवर्षीय योजनाका लागि प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधि (सांसदहरु)सँग सुझाव लिएको छ ।१६औं योजना कस्तो बनाउने भन्ने विषयमा आयोगले मस्यौदा तयार पारेको छ । तयार मस्यौदा माथि आइतबार आयोग उपाध्यक्ष डा। मीनबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा दलका प्रतिनिधिहरुसँग सुझाव लिइएको हो । कार्यक्रममा नेपाली कांग्रेसका सांसद एवम् पूर्वअर्थमन्त्री… Continue reading १६ औं योजनाबारे आयोगले दलरुसँग लियो सुझाव

१७ सय जनालाई रोजगारी दिन सरकार, संघ र उद्यमीबीच भयो सहमति

काठमाडौं । १ हजार ६६५ जनालाई प्रशिक्षण र रोजगारी प्रदान गर्ने उद्देश्यसहित नेपाल सरकार, नेपाल उद्योग परिसंघ र उद्योगबीच त्रिपक्षीय सम्झौता भएको छ । कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रम (एप्रेन्टिससीप) सञ्चालनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र, नेपाल उद्योग परिसंघ र ६ उद्योगहरुबीच त्रिपक्षीय सम्झौता भएको हो ।… Continue reading १७ सय जनालाई रोजगारी दिन सरकार, संघ र उद्यमीबीच भयो सहमति

काठमाडौं महानगरले शिक्षा प्रमुखसँग लियो स्पष्टीकरण

काठमाडौं । काठमाडौं महानगपालिकाले शिक्षा विभाग प्रमुख सीताराम कोइरालासँग स्पष्टीकरण माग गरेको छ । पुरानो बानेश्वरस्थित रत्नराज्य लक्ष्मी माविमा कक्षा ११ मा विज्ञान विषयको पढाइ सञ्चालन गर्न महानगरको शिक्षा समितिले निर्णय गरेको भन्दै पत्राचार गरेको पाइएपछि ७ दिन भित्र सफाइ पेश गर्न र उक्त समयसम्म विदामा बस्न निर्देशन दिएको मेयर बालेन शाहको सचिवालयले अनलाइनखबरलाई जानकारी… Continue reading काठमाडौं महानगरले शिक्षा प्रमुखसँग लियो स्पष्टीकरण

नीतिश कुमार बिहारमा ९ औं पटक बने मूख्यमन्त्री

Photo : The Indian Express

काठमाडौं । भारत बिहारको मुख्यमन्त्रीमा नीतिश कुमार नियुक्त भएका छन् । यसअघि राष्ट्रिय जनता दलको समर्थनमा मुख्यमन्त्री रहेका उनी भारतीय जनना पार्टी बीजेपीको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । उनले शपथ पनि लिएका छन् । शपथ ग्रहण समारोहमा बीजेपी अध्यक्ष जेपी नड्डा, लोक जनशक्ति पार्टी ९रामविलास० नेता चिराग पासवान सहित धेरै नेताहरू उपस्थित थिए । आज… Continue reading नीतिश कुमार बिहारमा ९ औं पटक बने मूख्यमन्त्री

निगमको मूख्यालय अब सिनामंगलमा बन्ने, न्यूरोडमा व्यापारिक भवन बनाउने

File Photo

काठमाडौं । नेपाल वायुसेवा निगमले सिनामङ्गलस्थित जग्गामा नयाँ प्रधान कार्यालय निर्माण गर्ने भएको छ । ३४ रोपनी १४ आना दुई पैसा तीन दाम क्षेत्रफल रहेको निगमको उक्त जग्गामा प्रधान कार्यालय निर्माण गर्न शनिबार भूमि पूजन कार्य गरिएको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण ९बुट० मोडलमा मुख्यालय सिनामङ्गलमा सार्ने योजना… Continue reading निगमको मूख्यालय अब सिनामंगलमा बन्ने, न्यूरोडमा व्यापारिक भवन बनाउने

दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन माग

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणकोअध्यक्ष पदका लागि सरकारले आवेदन मागेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आइतबार सूचना प्रकाशित गरेर दरखास्त माग गरेको हो। दरखास्त पेस गर्ने अन्तिम दिनसम्म उमेर ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेकोका व्यक्तिले दरखास्त दिन सक्नेछन्। कम्तीमा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा दस वर्षको अनुभव भएको, तर, सरकारी… Continue reading दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन माग

धरहराको अण्डरग्राउण्डमा आजदेखि पार्किङ खुला

काठमाडौं । धरहराको अण्डर ग्राउण्डमा रहेको भवनको पहिलो तलामा आजदेखि निःशुल्क पार्किङ सेवा खुला भएको छ । धरहरा सँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा आजदेखि निःशुल्क पार्किङ सेवा उपलब्ध हुने भएको हो । काठमाडौं महानगरपालिकाले न्युरोडमा कालोपत्रे सडकमाथि सवारी पार्किङ निषेध गरेपछि विकल्पका रूपमा धरहरामा निःशुल्क पार्किङको व्यवस्था गरेको हो। महानगरले यसअघि काठमाडौं टावरमा… Continue reading धरहराको अण्डरग्राउण्डमा आजदेखि पार्किङ खुला

२.२ डिग्रीमा झर्यो काठमाडौंको तापक्रम

काठमाडौं । काठमाडौं उपत्यकामा यो सिजनको सबैभन्दा कम तापक्रम मापन भएको छ । आज बिहान पौने ६ बजे काठमाडौं उपत्यकामा न्यूनतम तापक्रम २.२ डिग्री सेल्सियस मापन भएको हो । यो वर्षमा यो अहिलेसम्मकै कम रेकर्ड भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । गत बिहीबार र शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस थियो… Continue reading २.२ डिग्रीमा झर्यो काठमाडौंको तापक्रम

दरबार हत्याकाण्डबारे भ्रम फैलाइएको पूर्वराजा ज्ञानेन्द्रको आरोप

BBC

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले दरबार हत्याकाण्डलाई लिएर आफू र आफ्नो परिवारबारे भ्रम फैलाइएको बताएका छन् । यो अन्यायपूर्ण मात्र होइन, दुर्भाग्यपूर्ण पनि भएको उनले बताएका छन् । शनिबार वीरगञ्जमा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा ज्ञानेन्द्रले आत्मीय अग्रजहरु गुमाएको अवस्थामा आफूले पुग नपुग ७ वर्ष राष्ट्रप्रमुखको भूमिका निर्वाह गरेको स्मरण गरे । अप्ठ्यारो… Continue reading दरबार हत्याकाण्डबारे भ्रम फैलाइएको पूर्वराजा ज्ञानेन्द्रको आरोप

चिनियाँ उपमन्त्री र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानले शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरुबीच द्विपक्षीय हित र चासोका विविध वियषमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार रुपक सापकोटाले जानकारी दिए। उपमन्त्री हायान नेकपा (माओवादी केन्द्र) को औपचारिक निमन्त्रणमा शुक्रबार नेपाल भ्रमणमा आएकी हुन्। नेपालमा… Continue reading चिनियाँ उपमन्त्री र प्रचण्डबीच भेटवार्ता

इजरायलले नरसंहार गरिरहेको हेगको निष्कर्ष

काठमाडौं । दी हेग अर्थात संयुक्त राष्ट्रसङ्घको सर्वोच्च अदालत (आइसीजे)ले इजरायलले गाजामा नरसंहार गरिरहेको निष्कर्ष निकालेको छ । उसले नरसंहार रोक्नुपर्ने र कब्जा गरिएको क्षेत्रमा ‘तत्काल आवश्यक’ मानवीय सहायता प्रदान गर्नुपर्ने फैसला गरेको छ । विश्वव्यापी ध्यानाकर्षण भएको मुद्दामा शुक्रबार फैसला गर्दै आइसीजेले प्यालेस्टिनीहरूले सामना गरिरहेको जीवनको प्रतिकूल परिस्थितिलाई सम्बोधन गर्न आवश्यक आधारभूत सेवा र… Continue reading इजरायलले नरसंहार गरिरहेको हेगको निष्कर्ष