हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै फागुपूर्णिमा पर्व

प्रतिकात्मक तस्वीर: गोपाल दाहाल–रासस

पूर्णप्रसाद मिश्र–राससकाठमाडौँ, १८ फागुनः फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङग र लोला खेली मनाइँदैछ । यो पर्व प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइन्छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व मनाउने प्राचीनकालदेखिको परम्परा छ । केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा… Continue reading हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै फागुपूर्णिमा पर्व

फागुपूर्णिमा (होली)ले आपसी सद्भाव कायम राख्न प्रेरणा मिलोस् : राष्ट्रपति पौडेल

काठमाडौँ, १८ फागुनः राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको विशेष पर्व फागुपूर्णिमा (होली)ले समाजमा आपसी सद्भाव कायम राख्न थप प्रेरणा मिलोस् भनी कामना गरेका छन् । होली पर्वको सुखद अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिका लागि मङ्गलमय शुभकामना व्यक्त गरेका हुन् ।… Continue reading फागुपूर्णिमा (होली)ले आपसी सद्भाव कायम राख्न प्रेरणा मिलोस् : राष्ट्रपति पौडेल

सिधा सडकले जोडियो ढोरपाटन–तकसेरा

ढोरपाटन (बागलुङ), १८ फागुनः बागलुङको ढोरपाटन र पूर्वी रुकुमको तकसेरा गाउँ सिधा सडक सञ्जालमार्फत जोडिएको छ । बागलुङको निसीखोला गाउँपालिका–५ निसेलढोर हुँदै रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकास्थित तकसेरा गाउँ सिधा सडक सञ्जालले जोडिएको हो । दुबै जिल्लाबाट सडक निर्माण गर्दै आएको हुँदा निसेलढोर नजिकै रहेको मनिमर्फेस भन्ने स्थानमा जोडिएको ढोरपाटन नगरपालिका–९ का वडा अध्यक्ष खिमबहादुर… Continue reading सिधा सडकले जोडियो ढोरपाटन–तकसेरा

प्रतिनिधिसभा निर्वाचन ३ बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

काठमाडौँ, १८ फागुनः निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा जानकारी गराउने र बदर मत घटाउने उद्देश्यका साथ निर्वाचन आयोगले देशभर सञ्चालन गरेको मतदाता शिक्षा कार्यक्रम सम्पन्न भएको छ । आयोगले देशभरका ६ हजार ७४३ वटै वडामा एकैपटक मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको थियो । आयोगको स्वीकृत कार्यक्रमअनुसार यही फागुन ३ गतेदेखि सुरु भएको मतदाता शिक्षा… Continue reading प्रतिनिधिसभा निर्वाचन ३ बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

पश्चिम एसियाका नेपाली कामदारलाई नियमित सम्पर्कमा रहन आग्रह

This picture shows a view shows a view of Jerusalem with and empty Al-Aqsa Mosque compound and its Dome of the Rock on February 28, 2026. The Israeli military said it detected missiles launched from Iran on February 28 as sirens sounded across several parts of the country, after Israel earlier launched strikes on its arch-foe. (Photo by Ahmad GHARABLI / AFP)

काठमाडौँ, १७ फागुनः नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसियसनले पश्चिम एसिया क्षेत्रमा आफूले पठाएका कामदारलाई नियमित सम्पर्कमा रहन आग्रह गरेको छ । एसोसियसनका केन्द्रीय अध्यक्ष दीपक थापाले आज एक विज्ञप्ति जारी गरी पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो सुरक्षा परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै आफूले पठाएका कामदारलाई नियमित सम्पर्कमा रहन आग्रह गरे… Continue reading पश्चिम एसियाका नेपाली कामदारलाई नियमित सम्पर्कमा रहन आग्रह

उडान खुल्ने प्रतीक्षामा काठमाडौं विमानस्थलमा अलपत्र यात्री

file

मधु शाही–राससकाठमाडौँ, १७ फागुनः बर्दियाका किशोर पुन शनिबार रोजगारीका लागि कतार जाँदै थिए । त्यसैले हातमा पासपोर्ट र नेपाल एयरलाइन्सको टिकट बोकेर उनी समयमै विमानस्थल पुगेका थिए । तर उनी कतार जाने भने पाएनन् । विमानस्थल आएपछि उनलाई नेपाल वायुसेवा निगमले हवाई उडान स्थगित भएको सूचना दियो । उनी आइतबार दिउँसो विमानस्थलमा अलपत्र अवस्थामा भेटिए… Continue reading उडान खुल्ने प्रतीक्षामा काठमाडौं विमानस्थलमा अलपत्र यात्री

खाडी क्षेत्रमा अलपत्र नेपालीलाई सरकारले त्यही सुरक्षा दिएर राख्ने

(260301) -- TEL AVIV, March 1, 2026 (Xinhua) -- Missile debris falls after Israeli air defense systems launched interceptor missiles over Tel Aviv, Israel, Feb. 28, 2026. The United States and Israel on Saturday launched "major combat operations" against Iran, claiming that the country's Supreme Leader Ayatollah Ali Khamenei had been killed. Iran retaliated with a series of counterattacks against Israel and U.S. targets across the region Late Saturday, at least 20 people were injured in Tel Aviv during Iran's latest round of strikes on Israel, Israel's national emergency service MDA reported. MDA said that a 40-year-old man is in a serious condition with a shrapnel wound. (Xinhua/Chen Junqing)

काठमाडौँ, १७ फागुनः सरकारले मध्यपूर्वका विभिन्न देशका विमानस्थलमा पुगेर अलपत्र परेका नेपाली नागरिकलाई सुरक्षा दिएर राख्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले तत्काल सबै विमानस्थल बन्द भएकाले फर्काउन वा अघि बढाउन नसकिने उल्लेख गर्दै तत्कालका लागि जहाँ छन् त्यहिँ सुरक्षा दिएर राख्नका लागि व्यवस्था मिलाउने निर्णय भएको परराष्ट्रमन्त्री बालानन्द शर्माले जानकारी… Continue reading खाडी क्षेत्रमा अलपत्र नेपालीलाई सरकारले त्यही सुरक्षा दिएर राख्ने

कराचीस्थित अमेरिकी वाणिज्य दूतावासमा प्रदर्शनः आठको मृत्यु, थुप्रै घाइते

(260301) -- KARACHI, March 1, 2026 (Xinhua) -- Law enforcement personnel stand guard near U.S. Consulate in southern Pakistani port city of Karachi on March 1, 2026. At least nine people were killed and more than 12 others injured on Sunday as angry protesters clashed with law enforcement personnel outside the U.S. Consulate in Karachi in the southern Sindh province, rescue officials said. The clashes erupted when demonstrators tried to enter the consulate premises, prompting security forces to respond, according to Rescue 1122 Sindh. (Photo by Imran Ali/Xinhua)

कराची, १७ फागुन, (रासस–एएफपी) । पाकिस्तानको आर्थिक केन्द्र कराचीमा आइतबार अमेरिकी वाणिज्य दूतावासमाथि इरान समर्थक प्रदर्शनकारीहरूको आक्रमण प्रयासका क्रममा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको र २० भन्दा बढी घाइते भएको उद्धार सेवाले पुष्टि गरेको छ । घटनाले सहरको सुरक्षा अवस्था एकाएक तनावग्रस्त बनाएको छ । एएफपीका पत्रकारका अनुसार सयौँ युवा प्रदर्शनकारीहरू वाणिज्य दूतावासको मुख्य गेटमाथि… Continue reading कराचीस्थित अमेरिकी वाणिज्य दूतावासमा प्रदर्शनः आठको मृत्यु, थुप्रै घाइते

इरान सङ्कट चर्कियो, खामेनीको मृत्युपछिको अवस्था के छ ?

(260301) -- KARACHI, March 1, 2026 (Xinhua) -- Law enforcement personnel stand guard near U.S. Consulate in southern Pakistani port city of Karachi on March 1, 2026. At least nine people were killed and more than 12 others injured on Sunday as angry protesters clashed with law enforcement personnel outside the U.S. Consulate in Karachi in the southern Sindh province, rescue officials said. The clashes erupted when demonstrators tried to enter the consulate premises, prompting security forces to respond, according to Rescue 1122 Sindh. (Photo by Imran Ali/Xinhua)

पेरिस, १७ फागुन (रासस–एएफपी) । संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि व्यापक हवाई आक्रमण थालेपछि मध्यपूर्व अभूतपूर्व तनावमा धकेलिएको छ । आक्रमणकै क्रममा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका छन् । इरानी सरकारी टेलिभिजनले आइतबार बिहान त्यसको पुष्टि गरेको छ । घटनाक्रमले क्षेत्रीय युद्धको जोखिम तीव्र बनाएको… Continue reading इरान सङ्कट चर्कियो, खामेनीको मृत्युपछिको अवस्था के छ ?

इरानी विद्यालय भवनमा भएको मृत्यु हुनेको सङ्ख्या ८५ पुग्यो

This picture shows a view shows a view of Jerusalem with and empty Al-Aqsa Mosque compound and its Dome of the Rock on February 28, 2026. The Israeli military said it detected missiles launched from Iran on February 28 as sirens sounded across several parts of the country, after Israel earlier launched strikes on its arch-foe. (Photo by Ahmad GHARABLI / AFP)

तेहरान, १७ फागुन (रासस–एएफपी) । इजरायलबाट गरिएको एक आक्रमणको निशानामा विद्यालय परेको र आक्रमणबाट कम्तीमा ८५ जनाको मृत्यु भएको इरानी अधिकारीलाई उद्धृत गरी स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि उक्त विद्यालयमा भएको आक्रमणमा परी ५३ जनाको मृत्यु भएको र ६३ जना घाइते भएको शिक्षा मन्त्रालयका प्रवक्तालाई उद्धृत गरी इरानको सरकारी इस्लामिक रिपब्लिक न्यूज एजेन्सी ९आइआरएनए०… Continue reading इरानी विद्यालय भवनमा भएको मृत्यु हुनेको सङ्ख्या ८५ पुग्यो

नेपाली नागरिकको सुरक्षा गर्न नेताहरुद्धारा सरकारको ध्यानाकर्षण

Smoke rises on the skyline after an explosion in Tehran, Iran, Saturday, Feb. 28, 2026.(AP Photo)

काठमाडौँ, १७ फागुनः नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली नागरिकको सुरक्षामा आँच आउन नदिन प्रभावकारी व्यवस्था मिलाउन सरकारसमक्ष माग गरेका छन् । इरानमाथि अमेरिका र इजरायलबाट भएका आक्रमण तथा त्यसपछि विकसित घटनाले मध्यपूर्व क्षेत्रमा गम्भीर तनाव सृजना भएको उल्लेख गर्दै संयोजक दाहालले यस परिस्थितिप्रति गहिरो चिन्ता व्यक्त गरेका हुन् । “यस स्थितिमा मध्यपूर्वमा… Continue reading नेपाली नागरिकको सुरक्षा गर्न नेताहरुद्धारा सरकारको ध्यानाकर्षण

मध्यपूर्व द्धन्द्धको नेपाल असर : सातवटा अन्तरराष्ट्रिय विमानस्थलमा उडान रद्द

Passengers whose flights were cancelled, wait at the departure terminal of Rafik Hariri International Airport in Beirut, Lebanon, Saturday, Feb. 28, 2026, as many airlines canceled flights due to the conflict involving the United States, Israel and Iran. (AP Photo/Hassan Ammar)

काठमाडौँ, १६ फागुनः हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट विभिन्न सातवटा अन्तरराष्ट्रिय विमानस्थलमा हुँदै आएका अन्तरराष्ट्रिय उडान रद्द भएका छन् । सारजहा, दोहा, दुबै, कुबेत सिटी, अबुधाबी, कतार तथा दमाम विमानस्थलमा हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आज दिउँसो र रातिका सबै उडान रद्द गरिएका त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा महाप्रबन्धक टेकनाथ सिटौलाले… Continue reading मध्यपूर्व द्धन्द्धको नेपाल असर : सातवटा अन्तरराष्ट्रिय विमानस्थलमा उडान रद्द

निर्वाचनको दिन यी सवारीसाधनलाई पास आवश्यक पर्दैनः आयोग

रासस

काठमाडौँ, १६ फागुनः निर्वाचन आयोगले निर्वाचनको दिन सम्बन्धित प्रयोगकर्ताले मात्र प्रयोग गर्ने र असम्बन्धित यात्रु नबोक्ने सवारीसाधनलाई पास आवश्यक नपर्ने व्यवस्था मिलाउन सरकारसँग अनुरोध गरेको छ । आयोगले आज विज्ञप्ति जारी गर्दै आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदानको दिन ९फागुन २१ गते० सवारीसाधन सञ्चालनसम्बन्धी व्यवस्थापनलाई प्रभावकारी, व्यवस्थित र अत्यावश्यक सेवामैत्री बनाउन ‘सवारीसाधन अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ को… Continue reading निर्वाचनको दिन यी सवारीसाधनलाई पास आवश्यक पर्दैनः आयोग

प्रतिनिधिसभा निर्वाचनः अत्यावश्यक सेवामा खटिनेका लागि पास वितरण

राससकाठमाडौँ, १६ फागुनः आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकाका तीन जिल्लामा अत्यावश्यक सेवामा खटिनेका लागि निर्वाचन आयोगले सवारी पास वितरण सुरु गरेको छ । कान्तिपथस्थित आयोगको कार्यालयमा आयोग र जिल्ला प्रशासन कार्यालय काठमाडौँका कर्मचारीले संयुक्त रूपमा सवारी पास वितरण सुरु गरेका हुन् । शुक्रबारदेखि सुरु भएको सवारी पास वितरणमा अत्यावश्यक सेवामा खटिनेको लाम बढ्न… Continue reading प्रतिनिधिसभा निर्वाचनः अत्यावश्यक सेवामा खटिनेका लागि पास वितरण

अनावश्यक यात्रा नगर्न इजरायलस्थित नेपाली दूतावासको आग्रह

(260228) -- TEHRAN, Feb. 28, 2026 (Xinhua) -- This photo taken on Feb. 28, 2026 shows a scene near the University of Tehran following attacks in Tehran, Iran. The United States and Israel on Saturday launched "major combat operations" against Iran, plunging the war-torn Middle East into a new round of violent conflicts. Apparent strikes in Tehran happened near the offices of Supreme Leader Ayatollah Ali Khamenei, according to media reports. Multiple missiles also hit University Street, Jomhouri area and elsewhere in Tehran. Explosions were also heard in Iranian cities, including Isfahan, Qom, Karaj, Kermanshah and Ilam. (Xinhua)

काठमाडौँ, १६ फागुनः इजरायलस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई इजरायली अधिकारी र होम फ्रन्ट कमान्डद्वारा जारी सुरक्षा सल्लाह र निर्देशन कडाइका साथ पालना गर्न अनुरोध गरेको छ । दूतावासले आज सुरक्षा सचेतनासम्बन्धी सूचना जारी गर्दै अनावश्यक यात्रा नगर्न र नियमित सम्पर्कमा रहन त्यहाँ रहेका सबै नेपालीलाई आग्रह गरेको हो । सूचनामा भनिएको छ, “सकेसम्म… Continue reading अनावश्यक यात्रा नगर्न इजरायलस्थित नेपाली दूतावासको आग्रह

इरानले इजरायलमा क्षेप्यास्त्र प्रहार गरेपछि क्षेत्रीय तनाव उच्च स्तरमा

Smoke rises on the skyline after an explosion in Tehran, Iran, Saturday, Feb. 28, 2026.(AP Photo)

तेल अभिव (इजरायल), १६ फागुन (रासस–एएनआई) । इरानले शनिबार इजरायली क्षेत्रमा क्षेप्यास्त्र प्रहार गरेको छ । उक्त आक्रमणले मध्यपूर्वमा बढ्दो तनावलाई नयाँ उच्चस्तरमा पुर्‍याएको छ । इजरायली रक्षा बल (आइडिएफ) ले प्रहार पुष्टि गर्दै आफ्नो मिसाइल रक्षा प्रणाली सक्रिय गरेको र प्रभावित क्षेत्रका नागरिकहरूलाई तत्काल आश्रय लिन मोबाइल अलर्टमार्फत निर्देशित गरिएको बताएको छ । आइडिएफले… Continue reading इरानले इजरायलमा क्षेप्यास्त्र प्रहार गरेपछि क्षेत्रीय तनाव उच्च स्तरमा

तेहरानमा इजरायलीले थाल्यो आक्रमण

This picture shows a view shows traffic moving on a street in Jerusalem with the Russian Church of Mary Magdalene (bottom-R) on February 28, 2026. The Israeli military said it detected missiles launched from Iran on February 28 as sirens sounded across several parts of the country, after Israel earlier launched strikes on its arch-foe. (Photo by Ahmad GHARABLI / AFP)

दुबई, १६ फागुन (रासस–एपी) । अमेरिका–इरान आणविक वार्तामा तनाव बढिरहेका बेला इजरायलले शनिबार इरानको राजधानी तेहरानमा दिनदहाडै आक्रमण गरेको छ । सहरको केन्द्र भागबाट धुवाँका बाक्लो बादल उठेको देखिएको छ भने आक्रमण सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको कार्यालय नजिकै केन्द्रित भएको जनाइएको छ । छयासी वर्षीय खामेनी आक्रमणका बेला कार्यालयभित्र थिए की थिएनन् भन्ने तत्काल… Continue reading तेहरानमा इजरायलीले थाल्यो आक्रमण

रास्वपा काठमाडौँ उपत्यकामा प्रचारमा व्यस्त

काठमाडौँ, १६ फागुनः राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौँ उपत्यका केन्द्रित प्रचारमा व्यस्त भएको छ । यसै क्रममा उक्त पार्टीले आज यहाँ, भेटघाटलगायत कार्यक्रम सञ्चालन गरेको छ । र्यालीमा सो पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसहितका नेता सहभागी हुनुहुन्छ । र्याली काठमाडौँ, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा भएको थियो । बिहान ६ः०० बजे पाशुपत… Continue reading रास्वपा काठमाडौँ उपत्यकामा प्रचारमा व्यस्त

अफगानिस्तान–पाकिस्तान तनाव कम गर्ने पहल गर्दै साउदी अरब र कतार

Taliban spokesman Zabiullah Mujahid addresses a press conference in Kandahar on February 27, 2026, after overnight cross-border firing between Afghanistan and Pakistan. Pakistan bombed major cities in Afghanistan including the capital Kabul on February 27, with Islamabad's defence minister declaring the neighbours at "open war" following months of tit-for-tat clashes. (Photo by AFP)

रियाद, साउद अरब, १६ फागुन (रासस–एएफपी) । साउदी अरब र कतारले पाकिस्तान र अफगानिस्तानबीच जारी द्वन्द्व रोक्न प्रयास गरिरहेका छन् । पाकिस्तानले अफगानिस्तानका प्रमुख शहरहरूमा बमबारी गरेपछि द्वन्द्व चर्किने आशङ्का बढेपछि कूटनीतिक अभियान सुरु भएको हो । अफगानिस्तानको राजधानी काबुलमा भएको रातभरको हवाई आक्रमण पाकिस्तानको सबैभन्दा व्यापक हवाई आक्रमण थियो र सन् २०२१ मा सत्तामा… Continue reading अफगानिस्तान–पाकिस्तान तनाव कम गर्ने पहल गर्दै साउदी अरब र कतार

अक्टोबरदेखि डिसेम्बरसम्म भारतको जीडीपी ७.८ प्रतिशतले वृद्धि

नयाँदिल्ली, १६ फागुन (रासस–सिन्ह्वा) । अक्टोबरदेखि डिसेम्बरसम्मको अवधिमा भारतको आर्थिक वृद्धिदर ७.८ प्रतिशतले वृद्धि भएको सरकारी तथ्याङ्कले देखाएको छ । अघिल्लो त्रैमासमा भारतको अर्थतन्त्र ८.४ प्रतिशतले वृद्धि भएको थियो । तथ्यांक तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयले भनेको छ, “आर्थिक वर्ष २०२५–०२६ को तेस्रो त्रैमासमा वास्तविक कुल गार्हस्थ्य उत्पादन (जिडिपी)अर्थात् स्थिर मूल्यमा रहेको कुल गार्हस्थ्य उत्पादन (जिडिपी)… Continue reading अक्टोबरदेखि डिसेम्बरसम्म भारतको जीडीपी ७.८ प्रतिशतले वृद्धि

दरखोलामा पुल नबन्दा दर र मुदीका बासिन्दालाई समस्या

राससम्याग्दी, १६ फागुनः म्याग्दीको धौलागिरि गाउँपालिका–३ स्थित दरखोलामा मोटरेबल पुल निर्माण नहुँदा दर र मुदीका बासिन्दालाई समस्या भएको छ ।दरखोलामा मोटरेबल पुल निर्माणका लागि चार वर्षअघि सर्वेक्षण भए पनि बजेट र योजनाको अभावका कार्यान्वयन हुन सकेको छैन । पुल नहुँदा धौलागिरि गाउँपालिकाको वडा नम्बर ३ दर र वडा नम्बर ४ को मुदीका बासिन्दा मर्कामा परेका… Continue reading दरखोलामा पुल नबन्दा दर र मुदीका बासिन्दालाई समस्या

आजको मौसम पूर्वानुमान : हिमाली भेगमा हल्का वर्षासहित हिमपातको सम्भावना

काठमाडौँ, १६ फागुन । हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागेको छ । देशका बाँकी हिमाली तथा पहाडी भू–भागमा आंशिक बादल लागेको छ । तराई भू–भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका… Continue reading आजको मौसम पूर्वानुमान : हिमाली भेगमा हल्का वर्षासहित हिमपातको सम्भावना

सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

भद्रपुर (झापा), १६ फागुनः यहाँको बिर्तामोड नगरपालिका–४ कञ्चनजङ्घा स्कुल नजिक भित्री सडकखण्डमा गए राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । बिर्तामोडबाट सैनिक बजारतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२५ च ६०५० नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०१–०१६ प ३९५९ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर… Continue reading सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

केजरीवाल भ्रष्टाचार आरोपमुक्त, पाए सफाई

नयाँदिल्ली, १६ फागुन (रासस–एएफपी) । दिल्लीको अदालतले भारतीय विपक्षी नेता अरविन्द केजरीवाललाई लामो समयदेखि चलिरहेको भ्रष्टाचार मुद्दामा निर्दोष ठहर गर्दै सबै आरोपबाट मुक्त गरेको छ । शुक्रबारको फैसलापछि केजरीवाल र उहाँका समर्थकहरूले न्यायको विजय भएकोमा खुशी व्यक्त गरेका छन् । सन् २०२५ मा दिल्लीको मुख्यमन्त्री रहनुभएका केजरीवाल मार्च २०२४ मा मदिरा इजाजतपत्र बाँडफाँटमा घुस लिएको… Continue reading केजरीवाल भ्रष्टाचार आरोपमुक्त, पाए सफाई

मतदाता दिग्भ्रमित पार्ने सामग्री सम्प्रेषण नगर्न आग्रह

काठमाडौँ, १६ फागुन । प्रेस काउन्सिल नेपालले आसन्न निर्वाचनलाई असर पार्ने र मतदातालाई दिग्भ्रमित पार्ने खालका कुनै पनि सामग्री सम्प्रेषण नगर्न आग्रह गरेको छ । काउन्सिलको आज बसेको बैठकले निर्वाचनजस्तो संवेदनशील विषयमा निर्वाचनलाई प्रभाव पार्ने किसिमका, निर्वाचनमा भाग लिएका राजनीतिक दल तथा उम्मेदवारलाई नकारात्मक असर पुर्याउने, मतदातालाई दिग्भ्रमित पार्ने खालका, निष्पक्ष मतदानमा असर पुग्नेगरी चुनावी… Continue reading मतदाता दिग्भ्रमित पार्ने सामग्री सम्प्रेषण नगर्न आग्रह

आचारसंहिता कार्यान्वयन बारे लिखित जवाफ माग

काठमाडौँ, १५ फागुन । सर्वोच्च अदालतले प्रतिनिधिसभा निर्वाचनमा आचारसंहिता पूर्ण कार्यान्वयन गर्न आदेशको माग गर्दै रिट निवेदनमा कारण देखाऊ आदेश गर्दै लिखित जवाफ माग गरेको छ । न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले आज यही फागुन १९ गते उक्त विषयमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । अधिवक्ता… Continue reading आचारसंहिता कार्यान्वयन बारे लिखित जवाफ माग

कोरियाले दियो गुगललाई नक्सा डाटा निर्यात अनुमति

सियोल, १५ फागुन (रासस–एपी) । वर्षौंदेखि विदेशी पर्यटक र प्रयोगकर्ताले भोग्दै आएको असुविधापछि दक्षिण कोरियाले गुगललाई देशको अत्यन्तै सटीक नक्सा डाटा विदेशी सर्भरमा निर्यात गर्न सशर्त अनुमति दिएको छ । सरकारले शुक्रबार गरेको निर्णयसँगै कोरियामा गुगल नक्सा पूर्ण रूपमा सञ्चालन हुने बाटो खुलेको मानिएको छ । भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार सरकारी अधिकारी र… Continue reading कोरियाले दियो गुगललाई नक्सा डाटा निर्यात अनुमति

सामाजिक सञ्जालमा मात्रै हैन घर-घरमा पुगौँः सभापति थापा

rss

गलकोट (बागलुङ), १५ फागुनः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली कांग्रेसको सबैभन्दा ठूलो तागत सङ्गठन भएकाले त्यसैको सहारामा घर–घर पुग्नुपर्ने बताएका छन् । आज बागलुङ बजारमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जालको तागतमा नभएर पार्टी आफ्नै सङ्गठनको तागतमा उभिएकाले जनताको घर–घरमा पुगेर आफ्ना कुरा राख्न र भोट माग्न आह्वान गरे । सभापति थापाले सामाजिक… Continue reading सामाजिक सञ्जालमा मात्रै हैन घर-घरमा पुगौँः सभापति थापा

सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउनेले नै जलाएः सभापति लामिछाने

RSS

चितवन, १५ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजी आन्दोलनका क्रममा भएका आगजनीको आरोप पुराना दलहरूलाई लगाएका छन् । उनले आज यहाँ आयोजित परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै भने, “सिंहदरबार त्यसैले जलाए, जसले त्यसलाई भ्रष्टाचारको अखडा बनाए ।” आफूहरू जनतालाई सुशासनको प्रत्याभूति गराउन आएको उनको भनाइ थियो । उनले भने, “हामीलाई यसपटक… Continue reading सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउनेले नै जलाएः सभापति लामिछाने

दक्षिणकालीका मतदाताको माग : ‘सम्पदा संरक्षण, सुशासन र रोजगारी’

प्रकाश सिलवाल र मधु शाही/रासस काठमाडौँ, १५ फागुन । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएकाहरूसँग दक्षिणकाली नगरपालिकाका मतदाताले ‘सम्पदा संरक्षण, सुशासन र रोजगारी’ प्रवर्द्धन गर्नेलाई मतदान गर्ने बताएका छन् । फर्पिङको ‘कोतघर’ पहिला तलेजु भवनीको दरबारले चिनिथ्यो । अहिले यहाँ दरबारको अवशेष पनि देखिदैन । दरबार भत्किएर यहाँ घाँसेचौर भएको छ । छेउमा दक्षिणकाली नगरपालिका–६… Continue reading दक्षिणकालीका मतदाताको माग : ‘सम्पदा संरक्षण, सुशासन र रोजगारी’