काठमाडौं । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा सबैको प्रतिनिधित्व हुने बताएका छन् । उृनले आफुलाई भोट नदिएको समेत भावनाको कदर गरेर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा १४ औं महाधिवेशनबाट नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण कार्यक्रममा प्रधानमन्त्री देउवाले ३३ प्रतिशत महिला, आदिवासी जनजातिलगायत सबै नेपालीलाई आत्मसात… Continue reading आफुलाई भोट नदिनेको समेत भावनाको कदर गर्ने कांग्रेस सभापति देउवाको प्रतिवद्धता
Category: बिचार
प्रकाशमानलाई फकाउँदै देउवा
काठमाडौं । कांग्रेस सभापतिको दौडबाट बाहरिएका प्रकाशमान दौडमा तेस्रो भए । उनको भोट आफुतर्फ आकर्षित गर्न प्रधानमन्त्री शेरबहादुर देउवा लागेका छन् । पहिलो चरणका अन्तिम ्मत परिणाम आउन बाँकी छँदै देउवाले आफ्ना विश्वासपात्र गृहमन्त्री बालकृष्ण खाँणलाई प्रकाशमान सिंहको घर पठाएका छन् । गृहमन्त्री खाँण सिंहलाई भेट्न उनको निवास चाक्सीबारी पुगेका हुन् । सिंहले ३७१ मात्र… Continue reading प्रकाशमानलाई फकाउँदै देउवा
अब आउने सरकार गाउँदेखि माथिसम्म कांग्रेसको हुन्छ : देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनपछि गाउँदेखि केन्द्रसम्म कांग्रेसको सरकार हुने खावि गरेका छन् । शुक्रबार पार्टीको १४ औं महाधिवेशनलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो दावि गरेका हुन् । आफ्नो सरकार बनेपछि जनताले ओली शासनबाट मुक्ति पाएको प्रसंग निकाल्दै उनले निर्वाचनपछि सबै तहमा कांग्रेसको सरकार हुने दावि गरेका हुन् । कांग्रेसको उत्साह… Continue reading अब आउने सरकार गाउँदेखि माथिसम्म कांग्रेसको हुन्छ : देउवा
शान्ति सम्झौता; पीडितले पाएनन् न्याय
बीके नेवा, न्युयोर्क नेपालमा विस्तृत शान्ति सम्झौता भएको १५ वर्ष पुग्दा पनि पीडितले न्याय पाउन सकेको छैनन् । शान्ति सम्झौता गर्ने दुवै पार्टी काँग्रेस र माओवादी अहिले सत्तामा छन् तर शान्ति सम्झौता कार्यान्वयन गर्न दुवै दल प्रतिबद्ध छैनन् । २०६३ मंसिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र विद्रोहीका तर्फबाट तत्कालीन नेकपा माओवादी अध्यक्ष पुष्पकमल… Continue reading शान्ति सम्झौता; पीडितले पाएनन् न्याय
सञ्चार माध्यमको भूमिका
सुर्यबहादुर अधिकारी(जोसेफ इन्टरनेशनल उमावि) मुलुकको चौँथो अङ्ग पत्रकारीता, देश विदेशका सत्य तथ्य घटनाहरुलाई उजागर गरी मूलुकको अग्रणी भूमिका खेल्ने माध्यम भनेको आम सञ्चार हो । यसको इतिहारलाई केलाउने हो भने ल्याटिन भाषाको कम्युनट शब्दबाट सञ्चार शब्द बनेको भन्न सकिन्छ र यस शब्दलाई छुट्याएर हेर्दा समंचार हुन आउँछ । जसलाई परिभाषा गर्न सन्देश सम्बाहक, खबर र… Continue reading सञ्चार माध्यमको भूमिका
महाधिवेशनमा कांग्रेसले शक्ति प्रदर्शन नगर्ने
काठमाडौं । १४ औं महाधिवेशनका क्रममा नेपाली कांग्रेसले शक्ति प्रदर्शन नगर्ने भएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यस्तो जानकारी गराएका हुन् । मुलुकमा कोरोना महामारी कायमै रहेकाले पार्टीको १४ औं महाधिवेशनमा धेरै मानिस उतारेर शक्ति प्रदर्शन नगर्ने उनको भनाई छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार उनले सञ्चारकर्मीसँग कुरा गर्दै महाधिवेशनको उद्घाटनमा… Continue reading महाधिवेशनमा कांग्रेसले शक्ति प्रदर्शन नगर्ने
सोचे झै नेपाली राजनीति रैनछ
सुपेन्द्र बस्नेत, बोष्टन (संझनामा: घोराही आक्रमण ०५८/०८/०८) नेपाली सांगितिक क्षेत्रमा ‘साचे झै जीन्दगी रैनछ’ बोलको गीत एकाएक निकै चर्चित भयो। जो अहिले पनि उति नै सान्दर्भिक, समसामयिक र चर्चित छ।गहन मन छुने शब्दहरु, कर्णप्रिय संगीत र सुमधुर स्वरको सर्वोत्तम समिश्रणका कारण यस गीतले रातारात वाह वाहीसहित चर्चा कमाउन सफल भयो। यस गीतले दिने मनोरञ्जनात्क आनन्द… Continue reading सोचे झै नेपाली राजनीति रैनछ
अध्यक्ष पदमा मेरो उम्मेदवारी किन ? डा.भीम रावल (पूर्णपाठ सहित)
यस्तो छ पत्रकार सम्मेलनमा रावलले सार्वजनिक गरेको धारणाः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) को दशौं राष्ट्रिय महाधिवेशनअध्यक्ष पदमा मेरो उम्मेदवारी किन? डा.भीम रावलउपाध्यक्ष, केन्द्रीय कमिटी, नेकपा (एमाले) पहिलो समाजवादी क्रान्तिबाट स्थापित सोभियत संघ ढल्दै गरेको बेला काठमाण्डौमा नेकपा (एमाले) को पाँचौं राष्ट्रिय महाधिवेशन हुँदै थियो। राष्ट्रिय महाधिवेशनमा जननेता मदन भण्डारीको अगुवाईमा नेकपा (एमाले)को कार्यक्रम जनताको… Continue reading अध्यक्ष पदमा मेरो उम्मेदवारी किन ? डा.भीम रावल (पूर्णपाठ सहित)
राजिनामा कि महाभियोग ? हात्तीको जुधाई बाख्राको मिचाई
कल्पना शाक्यअधिबक्ता राजविराजस्थित मानव अधिकारवादी संस्थाको कार्यालयभित्र सप्तरी जिल्लाका गाउँका मुद्दामा भएका मेलमिलापको संख्या, प्रकृति र नतिजाका बारेमा छलफल हुँदै थियो । मेलमिलाप ऐन आउनुभन्दा अगाडीनै नेपालमा स्थानीय स्तर र केही संस्थाहरुबाट दूवै पक्षलाई जितजितको अवस्थामा पुर्याउन मेलमिलापको अभ्यास शुरुवात भएको थियो । २०६० सालतिर एक गैर सरकारी संस्था मार्फत मेलमिलाप कार्यक्रमको अध्ययन अनुगमन गर्न… Continue reading राजिनामा कि महाभियोग ? हात्तीको जुधाई बाख्राको मिचाई
न्यायालय विवादबारे गठबन्धनको साझा धारणा आउँछ : प्रचण्ड
भोजपुर । न्यायालयमा चर्किएको विवादबारे सत्तारुढ गठबन्धनको साझा धारणा आउने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले बताएका छन् । अहिले प्रधानन्यायाधीशको राजिनामा गर्दै वकिलहरु आन्दोलनमा छन् । यस विषयमा पाँच दलीय गठबन्धनको साझा धारणा आउने प्रचण्डले जानकारी गराए । माओवादी केन्द्र भोजपुरले शुक्रबार आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा दाहालले ‘न्यायलय जस्तो… Continue reading न्यायालय विवादबारे गठबन्धनको साझा धारणा आउँछ : प्रचण्ड
तिहारको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना, कसले के भने ?
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तिहार पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुर्याउने विश्वास व्यक्त गरेकी छन् । भाइटीकाको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेकी हुन्… Continue reading तिहारको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना, कसले के भने ?
नेपालीहरुको महान चाड तिहारको महत्व, मर्म र महिमा
सुपेन्द्र बस्नेत, बोष्टन तुलनात्मक रुपमा भौगोलिक क्षेत्रफल र आर्थिक हिसाबले नेपाल सानो र गरिब देशमा गनिन्छ। तर, सम्पदाको हिसाबले भने निकै धनी मानिन्छ।प्राकृतिक, धार्मिक, साँस्कृतिक, सामाजिक विविधतायुक्त सम्पदा नै नेपाल र नेपालीको अमुल्य सम्पत्ति हो । यही नै सक्कली सान र पहिचान पनि हो। नेपालको जनगणना २०६८ अनुसार नेपालमा कुल १२५ जातजातिहरु र १२३ भाषाहरु… Continue reading नेपालीहरुको महान चाड तिहारको महत्व, मर्म र महिमा
एमाले महाधिवेशनमा १५३६ जना प्रतिनिधी सहभागी हुने
काठमाडौं । नेकपा (एमाले)को १०औं महाधिवेशनमा १५ सय ३६ जना प्रतिनिधि सहभागी हुने निर्णय पार्टीले गरेको छ । एमाले स्थायी कमिटीको बिहीबार बसेको बैठकले चितवनमा मंसिर १० देखि १२ गतेसम्म आयोजना हुने महाधिवेशनमा १५ सय ३६ प्रतिनिधि सहभागी गराउने पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । शुक्रबार बस्ने केन्द्रीय कमिटी बैठकका लागि प्रस्ताव तयार पार्न… Continue reading एमाले महाधिवेशनमा १५३६ जना प्रतिनिधी सहभागी हुने
रुदानेप्रति दुईशब्द
कुमार न्यौपाने, न्युयोर्क केही समयअघि “रुपचन्द्र बिष्टको वायोपिक ‘रुदाने’ नाउँको चलचित्र बन्ने भयो” भनि एउटा समाचार निस्कियो । सोही समाचार पछ्याउँदै जाँदा चलचित्रको ट्रेलर पनि हेर्न पाईयो । हेर्दा खुसी लाग्यो, यो मानेमा कि आक्कलझुक्कल भएपनि उनै रुदानेको ओजमा हुर्कन पाएको थिएँ । संगसंगै चिन्ता पनि भयो कि उनको वास्तविक जीवनको संघर्ष, थाहाको सत्यसंगको सामिप्यताको… Continue reading रुदानेप्रति दुईशब्द
बृहत् रुपमा मनाऔं महान चाड- बडा दशैं
सुपेन्द्र बस्नेत, बोष्टन दशैं आयो, खाउँला पिउँला ।कहाँ पाउँला – चोरी ल्याउला ।धत्त पापि म त छुट्टै बसौंला ।। निकै महत्पूर्ण सन्देश बोकेका यि हरफहरुमा भाखा हालेर बाल्यकालमा खुबै खेलिन्थ्यो। नेपालीहरुको महान चाड बडा दशैं नजिकिन थालेपछि यो निकै प्राथमिकताका साथ गुन्जिने गर्दथ्यो। जो आजसम्म पनि प्राथमिकताका साथ स्मरण गरिने गरिन्छ।र, निरन्तर गुन्जिनै रहेको छ।वर्षा… Continue reading बृहत् रुपमा मनाऔं महान चाड- बडा दशैं
हेर्दाहेर्दै फोहोरी बनेको न्युयोर्क सहर
कुमार न्यौपाने, न्युयोर्क बार्षिक ३.३ मिलीयन टन फोहोर उत्सर्जन गर्ने न्युर्योक सहरले उक्त फोहोर व्यवस्थापनको लागी बर्षेनी झण्डै ५०० मिलीयन डलर खर्च गर्छ । प्रत्येक दिन बेलुका १३ हजार टन फोहोर सडक छेउ थुपार्ने यो सहरले हालसालै फोहोर उठाउन गर्ने खर्चमा १०६ मिलीयन कटौति गरेपछि सहरको ६०% प्रतिशत फोहोरको व्यवस्थापनमा अन्यौलता छाएको छ । एउटा… Continue reading हेर्दाहेर्दै फोहोरी बनेको न्युयोर्क सहर
ज्ञान सनातन : पार्वणश्राद्ध के हो ?
सुरेशराज पौडेलउप्रा वाल्मीकि विद्यापीठ सनातन वैदिक धर्म प्राचीन ऋषिमहर्षिद्वारा संस्कार गरिएको उत्कृष्ट धर्म हो । मानिस जन्मेपछि मर्दछ । जीवन रहेसम्म राम्रा काम गरेमा पूण्य र नराम्रो गरे पाप भोग्नुपर्दछ भन्ने पुराण र स्मृतिहरूमा उल्लेख पाइन्छ । मानिस जन्मँदा होस् या मर्दा विधिपूर्वक संस्कार गरिन्छ । असल संस्कार गरेर मात्र मनिस सुसंस्कृत हुने गर्दछ जुन… Continue reading ज्ञान सनातन : पार्वणश्राद्ध के हो ?
विश्व तापमान वृद्धिदर १.५ प्रतिशत भित्रै राख्न नेपाल प्रतिवद्ध छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल ‘पेरिस सम्झौता’अनुसार विश्वको औसत तापक्रम वृद्धिदर १.५ डिग्री सेल्सियस सीमित राख्न प्रतिबद्ध रहेको बताएका छन् । संयुक्त अधिराज्यका कूटनीतिज्ञ एवं जलवायु परिवर्तनसम्बन्धी २६ औँ अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२६) का लागि एसिया प्रशान्त क्षेत्रीय राजदूत केन ओफ्लाहेर्टी नेतृत्वकोे प्रतिनिधिमण्डलसँग शनिबार भएको भेटमा उनले विश्वको औसत तापक्रम वृद्धिदर १.५ डिग्री सेल्सियस सीमित… Continue reading विश्व तापमान वृद्धिदर १.५ प्रतिशत भित्रै राख्न नेपाल प्रतिवद्ध छ : प्रधानमन्त्री
साइनाई प्रायद्वीपमाथिको खिचातानि
कुमार न्यौपाने, न्युयोर्क अमेरिकीहरु मध्येपनि न्युयोर्कबासीले साइनाई वा माउन्ट साइनाई सुन्ने बित्तिकै एक सुबिधा सम्पन्न अस्पताल भनिहाल्छन । झट्ट सुन्दा माउन्ट फुजी जस्तै लाग्ने यो नाउँ जापानीज हो कि जस्तो पनि लाग्छ । तर इजरायलीहरुमा पनि जुइसहरुले न्युयोर्कमा आफुहरुलाई उपचारको मामलामा तत्कालीन समयको राज्य र समाजले अन्याय गरेको ठानेर स्थापना गरेको अस्पताल हो ‘माउन्ट साइनाई’… Continue reading साइनाई प्रायद्वीपमाथिको खिचातानि
कीर्तिमानी बजारमा डेड क्याट बाउन्स भएकै हो त ! अब के गर्ने ?
सरोज सिग्देल, अमेरिका निरन्तर नयाँ किर्तिमान बनाउँदै आएको शेयर बजारमा नेपाल राष्ट्र बैंकले एक जनाले तीन तथा बैंक तथा वित्तीय संस्थाबाट शेयर धितो राखेर शेयरमा नै लगानी गर्न १२ करोड भन्दा बढी ऋण लिन नपाउने व्यवस्था मौद्रिक नीतिमा गरेपछि अहिले लगानीकर्ताहरु दोधारको अवस्थामा छन् l केही साता अगाडि भाद्र ९ गते बुधबार नेप्से सूचक ३१९८.१९… Continue reading कीर्तिमानी बजारमा डेड क्याट बाउन्स भएकै हो त ! अब के गर्ने ?
महान् पर्व तीज र यसको महत्व
सुरेशराज पौडेल(उप. प्राध्यापक)वाल्मीकि विद्यापीठ , काठमाडौं हाम्रा वैदिक सनातन धर्ममा विभिन्न धार्मिक अनुशासनका कुराहरु सिकाइएको छ । नैतिक मूल्य सदाचार ,सद्विचार , जप, तप , योग ध्यान , इन्द्रिय निग्रह खानपान व्रत, उत्सव उपासन, पूजापाठजस्ता मानव जीवनमा आवश्यक पर्ने आत्मिक र सामाजिक ज्ञानको प्रवाह हाम्रा शास्त्र र धर्मले दिएका छन् । वर्षभरि पर्ने विभिन्न चाड,… Continue reading महान् पर्व तीज र यसको महत्व
पारसलाई प्रधानमन्त्रीले भने : धन्यवाद
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय क्रिकेट टोलिका पूर्ब कप्तान पारस खडकालाई आगामी यात्राका लागि शुभकामना दिएका छन् । दुई दशकसम्म नेपाली क्रिकेटको बिकासमा पूर्ब कप्तान खडकाले गरेको योगदानप्रति धन्यवाद दिँदै प्रधानमन्त्री देउवाले आगामी यात्राका लागि शुभकामना दिएका हुन् । प्रधानमन्त्री देउवासँग भेट गर्न पारस शनिबार बालुवाटार पुगेका थिए । पारसले नेपाली क्रिकेटको बिकासका लागि… Continue reading पारसलाई प्रधानमन्त्रीले भने : धन्यवाद
समयले ल्याएको पठन पाठन विधिको विज्ञान
– डा. बद्री पोख्रेलअध्यक्ष, जयतु संस्कृतम्, नेपाल सिक्ने सिकाउने परम्परा अर्थात अध्ययन अध्यापन मानव सभ्यतासंग जोडिएको विषय हो । बालक जन्मेदेखि नै हरेक क्षण केही न केही सिकिरहेको हुन्छ भने हामी उसलाई केही न केही सिकाइरहेका हुन्छौं । सिक्ने विषय र सिकाउने प्रविधिमा भने धेरै उतार चढाव आएको पाइन्छ । पढेर कहिल्यै पनि सकिन्न भन्ने… Continue reading समयले ल्याएको पठन पाठन विधिको विज्ञान
न्युजविकले समातेको पेरेस्त्रोइका र मदन भण्डारीले उचालेको जबज
पुरुषोत्तम लम्साल [email protected] आजको बसाई गत हप्ता विश्वसन्देशको यही कुनोमा ‘न्युजविकले नेपालमा किन जन्मायो मार्क्स ?’ शीर्षककै निरन्तरता हो । न्युजविकले प्रकाशन गरेको मदन भण्डारीको सरप्राइजिंग अन्तर्वार्तालाई लिएर नेपाली वामपन्थले मच्चाउने वा मच्चाइरहने हौवा र हल्लालाई न्युजविककै ‘ब्राण्ड’मा टेकेर उक्त विचार केलाइएको थियो । प्रकाशनको आकार र स्थानले स्वार्थ र प्राथमिकता पनि निर्धारण गर्दछ भन्ने… Continue reading न्युजविकले समातेको पेरेस्त्रोइका र मदन भण्डारीले उचालेको जबज
न्यूजविकले नेपालमा किन जन्मायो मार्क्स ?
पुरुषोत्तम लम्साल[email protected] प्रसिद्ध अमेरिकी अखबार वाशिंगटन पोष्ट कम्पनीको सहप्रकाशन न्युजविकले १९९१ मे २७ मा नेपालमा कार्ल मार्क्स जीवित छन् (इन नेपाल, कार्ल माक्र्स लाइभ्स) शीर्षक दिएर नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) का तात्कालीन महासभिव मदन भण्डारीको एउटा अन्तर्वार्ता प्रकाशन गर्यो । न्युजविकमा प्राथमिकतासाथ छापिएको त्यो नै नेपालका राजनीतिककर्मीको पहिलो अन्तर्वार्ता थियो । झन् त्यसमा… Continue reading न्यूजविकले नेपालमा किन जन्मायो मार्क्स ?
मान्छे मरेर जाँदा के लैजान्छन् ? के छाड्छन् ?
योगेश आदी, न्युयोर्क ब्रमाण्डमा २ प्रमुख सत्य छन् । जन्म र मृत्यु । जन्ममा उत्सव र मृत्युमा शोक मनाउँछन् । आफ्नो जन्मको कुरा गरिरहन्छन् तर आफ्नो मृत्युको कुरा गर्न समेत डराउँछन् । किनकि जीवन र जीवनका सपनाहरु प्यारा हुन्छन् । जीवनमा मनले चाहेका सपनाहरु कति पुरा हुन्छन् कति अधुरै रहन्छन् । जीवनका संकल्प र सपनाका… Continue reading मान्छे मरेर जाँदा के लैजान्छन् ? के छाड्छन् ?
माँ हार्दिक श्रद्धाञ्जली !
प्रेमकृष्ण श्रेष्ठ ‘कान्छीपुत्र’कीर्तिपुर आमाले अन्तिम पटक पृथ्वीलाई उज्यालो छरेर निभ्दा, झमक्क साँझ भइसकेको थियो । आमालाई दागवत्ति दिएर पशुपतिबाट कीर्तिपुर फर्केको यात्रा मेरो लागि निकै कष्टकर थियो । म त्यो संसारमा एक्लै बाँच्न फर्किरहेको थिएँ, जुन संसारमा म आमासँग साढे तीन दशक भन्दा बढी सँगसँगै बाँचिरहेको थिएँ । यात्राभरी जिन्दगीले चुनौति गर्यो, अब के तँ… Continue reading माँ हार्दिक श्रद्धाञ्जली !
दोन मोन्तेरो !
अच्युत सिग्देल, न्युयोर्क दोन मोन्तेरो स्पेनको प्रख्यात रेष्टुरेन्टका मालिक थिए। चेन रेष्टुरा ज़्यादै लोकप्रिय थियो। “सबै मानव जातिलाई सम्मान गर, सबैलाई सेवा देउ” भन्ने उनको मुलमन्त्र थियो। “रैतिदेखि रँकसम्म रोगीदेखि भोगीसम्म” सबैको बराबर ईज्जत दिनु उनको रेष्टुराँको नारा थियो।उत्तम सेवा र गुणस्तरीय खानाले प्रसिद्धि कमाएको उनको रेष्टुराँ ज्यादै व्यस्त थियो। कामको चापाचापमा उनलाई आफ्नो स्वास्थ्यको… Continue reading दोन मोन्तेरो !
स्वधर्म, सत्कर्म र ब्रम्हज्ञान
अच्युत सिग्देल, न्युयोर्क ब्राम्हणको कुलमा जन्मदैमा ब्राम्हण हुदैन। गुरू द्रोणाचार्यको गुरूकुलमा कौरव, पाण्डवसँगै उनका सुपुत्र अस्वत्थामा पनि शिक्षा लिन्थे। बिशिष्ट शिष्य बिध्यावारिधि वा एक्सीलेन्सी भने अर्जुनले मात्र पाए। एकदिन धनुर्विद्याको परिक्षा थियो। सबैलाई धनुषवाण बोकाएर गुरू द्रोणाचार्यले एकान्त जंगल भित्रको ठूलो पीपलको रूख भए ठाउँतिर लिएर गए । रूखमा निशानाको लागी चराहरू बनाईएको थियो। द्रोणाचार्यले… Continue reading स्वधर्म, सत्कर्म र ब्रम्हज्ञान
संस्कृत के हो ? योग कहाँबाट आयो ?
डा. बद्री पोख्रेल(केन्द्रीय अध्यक्ष)जयतु संस्कृतम्, नेपाल आजभोलि कसैकसैले संस्कृत के हो ? किन संस्कृत पढ्ने ? संस्कृत भित्र के जान्नुपर्ने कुरा छन् ? भनि सकारात्मक सोचकासाथ अनभिज्ञता प्रकटगरी जिज्ञासा राखेको सुनिन्छ । यद्यपि संस्कृतको आलोचना गर्ने, मृत भाषा भन्ने, बाहुनको विद्या र पुरोहित्याईंको विद्या भनेर आलोचनागर्नेहरुको संख्या पनि त्यत्तिकै छ । बुझेर वा नबुझेर वा… Continue reading संस्कृत के हो ? योग कहाँबाट आयो ?