रियल विरुद्ध प्रभावशाली जित निकाल्दै सिटी च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौं । इंग्लिस क्लब म्यानचेष्टर सिटी युरोपियन च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । साविक विजेता तथा कीर्तिमानी १४ पटकको च्याम्पियन रियल मड्रिडलाई सेमिफाइनल दोस्रो लेगमा ४–० ले पराजित गर्दै समग्रमा ५(१ को नतिजा निकाल्दै सिटीले दोस्रो पटक फाइनलमा स्थान बनाएको हो । यसअघि २०२१ मा फाइनल पुगेको सिटी चेल्सीसँग पराजित भएको थियो । सिटीले… Continue reading रियल विरुद्ध प्रभावशाली जित निकाल्दै सिटी च्याम्पियन्स लिगको फाइनलमा

युक्रेनको राजधानीमा रुसले पुनः थाल्यो आक्रमण

ndtv.com

काठमाडौं । युक्रेनको राजधानी किभमा रुसले फेरि हवाई आक्रमण गरेको छ । यस महिनामा रुसको यो लगातार आठौं आक्रमण हो । युक्रेनका अधिकारीले किभलाई लक्षित गरी सोमबार प्रहार गरिएका १८ वटा मिसाईलाई नष्ट गरेको बताएका छन् । तर, रुसले आफ्ना ड्रोन र मिसाइल लक्षित क्षेत्रमा नै खसेको दाबी गरेको छ । यी आक्रमणका कारण दुई देशबीचको युद्ध झनै चर्किने… Continue reading युक्रेनको राजधानीमा रुसले पुनः थाल्यो आक्रमण

पाकिस्तानमा कोइला खानीका विषयमा विवाद हुँदा डेढ दर्जन मानिस मारिए

काठमाडौं । पाकिस्तानमा कोइला खानीका विषयमा भएको विवादमा दुई आदिवासी समुदायबीच झडप भएको छ । सो क्रममा कम्तिमा १६ जना मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पाकिस्तानको कोहट सहरमा रहेको कोइलाखानी विवादले हिंसात्मक रूप लिँदा उनीहरुको ज्यान गएको कोहट प्रहरी कार्यालयलाई उद्धृत गरी समाचार संस्था एएनआईले जनाएको छ । खानीको सीमाङ्कनका बारेमा आदिवासी जनजाति समूहबीच… Continue reading पाकिस्तानमा कोइला खानीका विषयमा विवाद हुँदा डेढ दर्जन मानिस मारिए

जासुसीको आरोपमा चीनमा एक अमेरिकी नागरिकलाई आजिवन जेल

काठमाडौं । एक चिनियाँ अदालतले ७८ वर्षीय अमेरिकी नागरिकलाई जासुसी गरेको आरोप लगाउँदै आजीवन कारावासको सजाय सुनाएको छ। हङकङका स्थायी बासिन्दा जोन शिङ्-वान लिअङ्लाई सोमवार जेल चलान गरिएको हो। दक्षिणपूर्वी सहर सुजोस्थित एक अदालतले उनीविरुद्धका आरोपबारे थप जानकारी दिएन। अदालतद्वारा जारी विज्ञप्तिमा चीनको प्रतिगुप्तचरी निकायको स्थानीय ब्युरोले लिअङ्लाई दुई वर्षअघि नै पक्राउ गरेको जनाइएको छ।… Continue reading जासुसीको आरोपमा चीनमा एक अमेरिकी नागरिकलाई आजिवन जेल

२०२१ मा काबुल विमानस्थलमा आक्रमण गर्ने आइएस नेता मारिए

काठमाडौं । तालिबानबाट इस्लामिक स्टेटका एक जना योजनाकार मारिएको अमेरिकी अधिकारीहरूले बताएका छन्। तालिबानले सत्ता लिएपछि सन् २०२१ मा अफगानिस्तानको छोडेर जान काबुल विमानस्थलमा कैयौँ मानिसहरू भेला भएको ठाउँमा बम प्रहार भएको थियो। अमेरिकी अधिकारीहरूले १७० जना सर्वसाधारण र १३ अमेरिकी फौजको ज्यान जाने गरी भएको उक्त बम हमलाका मुख्य योजनाकार दुई साता अघि मारिएको… Continue reading २०२१ मा काबुल विमानस्थलमा आक्रमण गर्ने आइएस नेता मारिए

धर्म गुरुको उक्साहटमा केन्यामा थुप्रैले ज्यान गुमाएको पुष्टी

REUTERS\bbc

काठमाडौं । एकजना धर्म प्रचारकले आफ्ना अनुयायीहरूलाई मृत्युका बेलासम्म भोकै बस्न दिएको निर्देशन मानेर मानिसहरूको ज्यान गएको विषयमा अनुसन्धान गरिरहेको केन्याको प्रहरीले समुद्री तटीय सहर मलिन्डी नजिकैबाट २१ वटा शवहरू उत्खनन गरेर निकालेको छ। गाडिएको स्थानबाट निकालिएका शवहरूमा बालबालिकाका पनि छन् र प्रहरीले त्यहाँ अन्य थप शव पनि हुनसक्ने जनाएको छ । शाकाहोला जङ्गल क्षेत्रमा… Continue reading धर्म गुरुको उक्साहटमा केन्यामा थुप्रैले ज्यान गुमाएको पुष्टी

सुडानबाट विदेशी नागरिक फिर्ता हुन सुरु

काठमाडौं । अफ्रिकी देश सुडानमा द्वन्द्व चर्किएपछि विश्वका विभिन्न देशले आफ्ना नागरिकलाई त्यहाँबाट बाहिर निकाल्न थालेका छन् । अमेरिका र बेलायतले सुडानको राजधानी खार्तुमबाट आफ्ना कुटनीतिज्ञ र उनीहरुको परिवारलाई बाहिर निकालेको जनाएको छ । यस्तै, फ्रान्स, जर्मनी, इटली र स्पेनले पनि द्वन्द्वग्रस्त सुडानबाट आफ्ना नागरिकलाई स्वदेश ल्याउने व्यवस्था गरेको बताएका छन्। अमेरिकाले खार्तुममा रहेको अमेरिकी… Continue reading सुडानबाट विदेशी नागरिक फिर्ता हुन सुरु

नेपालमा समेत खोजी गरिएका खालिस्तानी नेता सिंह पञ्जावबाट पक्राउ

GETTY IMAGES\BBC

काठमाडौं । एक महिनाभन्दा लामो समयदेखि फरार ‘वारिस पञ्जाब दे’ सङ्गठनका प्रमुख खालिस्तानी नेता अमृतपाल सिंह पक्राउ परेका छन् । उनलाई पञ्जाब प्रहरीले गिरफ्तार गरेको बीबीसीले लेखेको छ । अमृतपाल सिंहको गिरफ्तारीको पुष्टि पञ्जाब प्रहरीका वरिष्ठ अधिकारीहरूले गरेका हुन्। त्यसपछि पञ्जाब प्रहरीले आफ्नो ट्विटरबाट समेत यसको पुष्टि गर्दै उनलाई पञ्जाबको मोगाबाट गिरफ्तार गरिएको जनाएको छ।… Continue reading नेपालमा समेत खोजी गरिएका खालिस्तानी नेता सिंह पञ्जावबाट पक्राउ

क्यानडामा विमानस्थलबाटै चोरी भयो २ अर्ब हाराहारी मूल्यको सुन

काठमाडौं । क्यानडाको ओन्टेरियो प्रान्तका खानीबाट निकालिएको सुन पठाउन प्रायः प्रयोग हुने टोरन्टो पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको एउटा ठलो परिमाणको सुन चोरीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। अधिकारीहरूले दुई करोड क्यानेडियन डलर अर्थात् एक अर्ब ९४ करोड नेपाली रुपैयाँभन्दा बढीको सुन र बहुमूल्य वस्तुहरू गत सोमवार चोरी भएको बताएका छन्। सामान बोकेको हवाई कन्टेनर उक्त दिन… Continue reading क्यानडामा विमानस्थलबाटै चोरी भयो २ अर्ब हाराहारी मूल्यको सुन

जम्मु-कश्मीरमा सेनामाथि आक्रमण, कम्तिमा ५ को मृत्यु

Photo source : The Asian age

काठमाडौं । जम्मु–कश्मीरमा भारतीय सेनामाथि आक्रमण हुँदा पाँच जनाको मृत्यु भएको छ । जम्मु कश्मीर को पुँछ भन्ने स्थानमा भारतीय सेना चढेको गाडीमा ग्रिनेड आक्रमण भएको थियो । यो आक्रमणमा चरमपन्थी समूहको हात रहेको भारतीय सेनाले जनाएको छ । भारतीय सेनाको नर्दन कमाण्ड हेडक्वाटरबाट जारी विज्ञप्ति अनुसार बिहीबार दिउँसो करिब ३ बजे सेना चढेको गाडीमा… Continue reading जम्मु-कश्मीरमा सेनामाथि आक्रमण, कम्तिमा ५ को मृत्यु

यमनमा राहत वितरण स्थलमा भागदौड, कम्तिमा ७८ जनाको मृत्यु

काठमाडौं । यमनमा राहत वितरण भइरहेको स्थानमा भागदौड मच्चिँदा कम्तीमा ७८ जनाको मृत्यु भएको छ । राजधानी सानाको एउटा विद्यालयमा रमजानका अवसरमा रकम वितरण भइरहेको थियो । सोही बेला भागदौड मच्चिँदा कम्तीमा ७८ जनाको ज्यान गएको र सयौँ जना घाइते भएका बीबीसीले लेखेको छ । सहरको बाब–अल–यमन क्षेत्रमा भएको यो घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक… Continue reading यमनमा राहत वितरण स्थलमा भागदौड, कम्तिमा ७८ जनाको मृत्यु

च्याम्पियन्स लिग : वार्यन म्याूनिख सिटीसँग हार्यो, दुई इटालियन क्लव सेमिफाइनलमा

Photo by AS English

काठमाडौं । इंग्लिस क्लब म्यानचेष्टर सिटी युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । उता, दुई इटालियन क्लव एसी मिलान र इन्टर मिलानले समेत सेमिफाइनलमा स्थान पक्का गरेका छन् । बुधबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगको खेलमा जर्मन क्लब बायर्न म्युनिखसँग १–१ को बराबरी खेले पनि समग्रमा ४–१ को जित निकाल्दै सिटी सेमिफाइनल पुगेको हो… Continue reading च्याम्पियन्स लिग : वार्यन म्याूनिख सिटीसँग हार्यो, दुई इटालियन क्लव सेमिफाइनलमा

भारत बन्यो विश्वकै सबैभन्दा बढी जनसंख्या भएको देश

काठमाडौं । भारत विश्वकै सबैभन्दा बढी जनसंख्या भएको देश बनेको छ । युनाइटेड नेसन्स पोपुलेसन फन्ड (यूएनएफपीए) ले सार्वजनिक गरेको नयाँ तथ्यांक अनुसार चीनलाई पछि पार्दै भारत सबैभन्दा बढी जनसंख्या भएको देश बनेको हो । विश्वको जनसंख्या पछिल्लो दुई सय वर्षमा तीव्र रुपमा बढेको हो। यूएनएफपीएको ‘द स्टेट अफ वर्ल्ड पोपुलेसन रिपोर्ट २०२३’ अनुसार भारतको… Continue reading भारत बन्यो विश्वकै सबैभन्दा बढी जनसंख्या भएको देश

बेइजिङमा अस्पतालमा भएको आगलागीमा कम्तिमा २१ जनाको मृत्यु

file : AFP

काठमाडौं । चीनको राजधानी बेइजिङमा रहेको एक अस्पतालमा आगलागी हुँदा कम्तिमा २१ जनाको ज्यान गएको छ । बेइजिङको फेङ्ताई जिल्लामा रहेको चाङफेङ अस्पतालमा हिजो भएको आगलागीमा परेर उनीहरुको ज्यान गएको हो । आगलागी लगत्तै खटिएका अग्नि नियन्त्रकले झण्डै ४० मिनेट लगाएर आगो निभाएका थिए । आगो निभाउने क्रममा ७१ जना बिरामीलाई अस्पतालबाट बाहिर निकालिएको थियो… Continue reading बेइजिङमा अस्पतालमा भएको आगलागीमा कम्तिमा २१ जनाको मृत्यु

महाराष्ट्रमा प्रचण्ड गर्मीका कारण १२ जनाको मृत्यु

काठमाडौं । प्रचण्ड गर्मीका कारण भारतको महाराष्ट्र राज्यमा आयोजित एक सम्मान समारोहमा सहभागी १२ जनाको मृत्यु भएको छ भने अन्य थुप्रैलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ। चर्को घाम लागेको बेला सरकारद्वारा प्रायोजित घण्टौँ लामो कार्यक्रम खुला मैदानमा भएको थियो। प्रतिष्ठित सामाजिक अभियन्ता सम्मानार्थ आइतवार आयोजित कार्यक्रममा हजारौँ मानिस उपस्थित थिए। कार्यक्रममा आएका धेरै मानिसले… Continue reading महाराष्ट्रमा प्रचण्ड गर्मीका कारण १२ जनाको मृत्यु

भारतमा पूर्व सांसदलाई प्रहरी घेरा भित्र टेलिभिजन लाइभ चल्दाचल्दै गोली हानेर हत्या

ANI\BBC

काठमाडौं । भारतमा अपहरणमा दोषी ठहर गरिएका एक जना पूर्व राजनीतिज्ञलाई उनका भाईसँगै टेलिभिजनमा प्रत्यक्ष कुराकानी गरिरहेको बेलामा हत्या गरिएको छ। अतिक अहमद र उनका भाइले पत्रकारहरूसँग सुरक्षा घेरामा कुरा गरिरहँदा तीन जना बन्दुकधारीले अलाहवाद पनि भनिने प्रयागराजमा उनको टाउकोमा गोली हानेका हुन्। भारतीय सञ्चारमाध्यमहरूका अनुसार हमलाकारी पत्रकारको भेषमा थिए। उक्त हत्यापछि तीन जनालाई नियन्त्रणमा… Continue reading भारतमा पूर्व सांसदलाई प्रहरी घेरा भित्र टेलिभिजन लाइभ चल्दाचल्दै गोली हानेर हत्या

जापानमा पुनः प्रधानमन्त्रीमाथि सार्वजनिक कार्यक्रममा आक्रमण

REUTERS\BBC

काठमाडौं । जापानका प्रधानमन्त्री फुमिओ किशिदालाई एउटा सार्वजनिक कार्यक्रममा आक्रमण भएको छ । यद्दपी उनको प्रअरीले सुरक्षित उद्धार गरेको छ । उनीमाथि ‘स्मोक बम’ भनिने धुवाँको मुस्लो छाड्ने एक प्रकारको वस्तु प्रहार गरिएको बीबीसीले जनाएको छ । घटनास्थलबाट प्रहरीले एक जनालाई पक्राउ गरेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। प्रहरीले सन्दिग्ध ठानिएका व्यक्तिलाई नियन्त्रणमा लिएका तस्बिरहरू सार्वजनिक… Continue reading जापानमा पुनः प्रधानमन्त्रीमाथि सार्वजनिक कार्यक्रममा आक्रमण

सुडान भिडन्तमा कम्तिमा २५ जनाको मृत्यु

काठमाडौं । सुडानको सेना र अर्धसैनिक समूहबीच भएको लडाइँमा कम्तीमा २५ जनाको ज्यान गएको छ । अरु १ सय ८३ जना घाइते भएका छन् । सुडानी सेना र र्यापिड सपोर्ट फोर्स अर्धसैनिक समूह (आर.एस.एफं) बीच झडपका घटना भैरहेका छन् । सुडानको सेनाले नागरिकलाई घरभित्रै बस्न आह्वान गरेको छ । राजधानी खार्तुममा आज सार्वजनिक बिदाको घोषणा… Continue reading सुडान भिडन्तमा कम्तिमा २५ जनाको मृत्यु

टेक्ससको डेरी उद्योगमा विष्फोट, १८ हजार गाई मारिए

file

काठमाडौं\बीबीसी । अमेरिकाको टेक्ससस्थित एउटा डेरी उद्योगमा भएको विस्फोटनमा झन्डै १८,००० वटा गाईको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्। केही दिनअघि डिम्मिट नगरनजिकै अवस्थित साउथ फोर्क डेरीमा उक्त विष्फोटन भएको थियो। उक्त घटनामा परी एक व्यक्ति पनि गम्भीर भएका छन्। अधिकारीहरूले उक्त डेरीका उपकरणबाट निस्किएको आगोको झिल्को मीथेन ग्यासमा पुगेको हुनसक्ने अनुमान गरेका छन्। सन्… Continue reading टेक्ससको डेरी उद्योगमा विष्फोट, १८ हजार गाई मारिए

हालसम्मकै ‘शक्तिशाली क्षेप्यास्त्र’ परीक्षण गरेको उत्तर कोरियाको दाबी

एजेन्सी । उत्तर कोरियाले अहिलेसम्मकै ‘शक्तिशाली क्षेप्यास्त्र’ प्रक्षेपण गरेको दाबी गरेको छ। ठोस इन्धन प्रयोग भएको ‘ह्वासोङ–१८’ नामक अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको उत्तरले जनाएको छ। उत्तर कोरियाको सरकारी मिडिया केसीएनएका अनुसार बिहीबार दक्षिण कोरिया र जापानी सीमामा उक्त क्षेप्यास्त्र प्रक्षेपण गरिएको हो। “सैन्य बलको महत्त्वपूर्ण रणनीतिका लागि बिहीबार नयाँ प्रकारको अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण… Continue reading हालसम्मकै ‘शक्तिशाली क्षेप्यास्त्र’ परीक्षण गरेको उत्तर कोरियाको दाबी

युक्रेनमा पश्चिमा मुलुकका सैनिक खटिएको खुलासा

Efrem Lukatsky–AP

काठमाडौं । युक्रेन युद्धबारे हालै चुहिएका दस्तावेजहरूमध्ये एकले युक्रेनभित्र यूकेसहितका कैयौँ देशका विशेष सैनिक बल रहेको खुलासा गरेको छ । एक वर्षभन्दा बढी समयदेखि अनुमानमा रहेको विषयलाई यसले पुष्टि गरेको बीबीसीले लेखेको छ । केहीमा अति गोप्य समेत लेखिएको चुहिएका दस्तावेजहरूले युक्रेन युद्धको विस्तृत चित्र देखाउँछ। जसमा युक्रेनको वसन्त याममा गरिने भनिएका प्रत्याक्रमणको तयारीका संवेदनशील… Continue reading युक्रेनमा पश्चिमा मुलुकका सैनिक खटिएको खुलासा

म्यानमारमा सेनाको आक्रमणमा कम्तिमा ५३ जनाको मृत्यु

file Photo: AFP

काठमाडौं । म्यानमारमा जारी गृहयुद्धमा सेनाले गरेको हवाई आक्रमणमा ५३ जनाको ज्यान गएको छ । सैन्य सरकारको विरोध गर्ने सागिङ क्षेत्रको एउटा गाउँलाई निसाना बनाएर आक्रमण भएको हो । आक्रमणमा परि कम्तीमा १५ जना महिला र कैयौँ बालबालिकाको ज्यान गएको प्रत्यक्षदर्शीले बताएका बीबीसीको खबरमा उल्लेख छ । तर मृतकको सङ्ख्या भने पुष्टि भइसकेको छैन ।… Continue reading म्यानमारमा सेनाको आक्रमणमा कम्तिमा ५३ जनाको मृत्यु

दलाई लामाले किन माग्नु परेको हो माफी ?

bbc

काठमाडौं । दलाई लामाले एक बालकलाई मेरो जिब्रो चुस भनेको सुनिने भिडिओ सार्वजनिक भएपछि भारतमा निर्वासनमा रहेका ती तिब्बती धर्मगुरुले क्षमा मागेका छन्। लामाको कार्यालयका अनुसार उनले ती बालक र उनको परिवारसँग आफ्नो शब्दका कारण पुगेको चोटका लागि क्षमायाचना गरेका हुन्। उक्त भिडिओमा दलाई लामाले ती बालकलाई ओठमा चुम्बन गरेको पनि देखिन्छ। उहाँ आफूले भेटेका… Continue reading दलाई लामाले किन माग्नु परेको हो माफी ?

अमेरिकाको केन्टकीमा बैंक भित्र चल्यो गोली, कम्तिमा ५ जना मारिए

bbc

काठमाडौं । अमेरिकाको केन्टकी शहरमा एक बैंक भित्र गोली चलेको छ । घटनामा पाँच जनाको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । गोली लागेर तीन प्रहरीसहित ९ जना घाइते भएका छन् । ओल्ड नेशनल बैंकका २३ वर्षीय कर्मचारीले नै बैंकभित्र गोली चलाएका थिए । उनले इन्स्टाग्राममा आक्रमणको प्रत्यक्ष प्रसारणसमेत गरेका थिए । उनले हानेको गोली… Continue reading अमेरिकाको केन्टकीमा बैंक भित्र चल्यो गोली, कम्तिमा ५ जना मारिए

थाइल्याण्डमा गोली काण्ड : कम्तिमा चार जनाको मृत्यु

काठमाडौं । थाइल्यान्डको दक्षिणी भागमा शनिबार भएको गोलीकाण्डमा कम्तीमा चार जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । राजधानी बैंककबाट करिब ६०० किलोमिटर दक्षिणमा पर्ने सुरत थानी प्रान्तको खिरी राट निखोम जिल्लामा स्थानीय समयअनुसार साँझ ५ बजे सशस्त्र आक्रमण सुरु भएको थियो । ‘सशस्त्र आक्रमणबाट चार जनाको मृत्यु भएको छ, स्थानीय प्रहरी प्रमुख क्रिआङक्राई क्राइकाउले… Continue reading थाइल्याण्डमा गोली काण्ड : कम्तिमा चार जनाको मृत्यु

ताइवान आसपास पुनः चिनियाँ सेनाले बढायो गतिविधि

काठमाडौं । चिनियाँ सेनाले तीन दिने सैन्य अभ्यासका क्रममा ताइवानलाई घेरा हाल्ने अभ्यास सुरु गरेको छ। बेइजिङले ताइवानलाई चीनको एउटा टुक्रिएको प्रान्तको रूपमा हेर्छ। बीबीसीका अनुसार उसको अहिलेको सैन्य अभ्यासलाई उक्त टापुको सरकारलाई दिइएको कडा चेतावनीका रूपमा उल्लेख गरेको छ। ताइवानी राष्ट्रपति साई इङ(वेन अमेरिकाको भ्रमणबाट फर्केको केही घण्टापछि चीनले त्यो अभ्यास सुरु गरेको थियो।… Continue reading ताइवान आसपास पुनः चिनियाँ सेनाले बढायो गतिविधि

उत्तर कोरियाले पानी भित्र चल्ने परमाणु ड्रोनको गर्यो परीक्षण

file

काठमाडौं । उत्तर कोरियाले पानी भित्र चल्ने परमाणु ड्रोनको परीक्षण गरकेो छ । समाचार एजेन्सी एएफपीका अनुसार उत्तर कोरियाको सरकारी मीडियाले यसको पुष्टी गरेको छ । उत्तर कोरियाले एक वर्ष अगाडी समेत यस्तै परीषण गरेको थियो । उत्तर कोरियाले यस न्यूक्लियर जडित ड्रोनले विपक्षीमाथि प्रहार गर्न सक्छ । उत्तर कोरियाले पछिल्ला दिनमा परमाणु शक्ति बिस्तार… Continue reading उत्तर कोरियाले पानी भित्र चल्ने परमाणु ड्रोनको गर्यो परीक्षण

तेल उत्पादक मुलुकले उत्पादन कटौती गर्दा के पर्छ असर ?

काठमाडौं । विश्वका ठूला तेल निर्यातक राष्ट्रहरूले आफ्ना उत्पादन कटौती गर्ने घोषणा गरेका छन् । यसले कच्चा तेलको मूल्य ह्वात्तै बढाएको छ । साउदी अरब, इराक तथा कतिपय खाडी देशहरूले सामूहिक रूपमा तेल आपूर्तिलाई प्रतिदिन १० लाख ब्यारलले कटौती गर्ने भनेका छन्। ओपेक प्लस भन्ने समूहको सदस्य रुसले यो वर्षको अन्त्यसम्म नै प्रतिदिन पाँच लाख… Continue reading तेल उत्पादक मुलुकले उत्पादन कटौती गर्दा के पर्छ असर ?

भारतमा एकैदिन ५ हजार कोरोना संक्रमित थपिए

photo : Noah Seelam / AFP - Getty Images

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा भारतमा थप ५ हजार ३ सय ३५ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ । यसअघि बुधबार भारतमा ४ हजार ४ सय ३५ जनामा संक्रमण पुष्टि भएको थियो जुन गत वर्षको २५ सेप्टेम्बरयताकै धेरै थियो । अहिले भारतमा सबैभन्दा बढी सक्रिय… Continue reading भारतमा एकैदिन ५ हजार कोरोना संक्रमित थपिए

ब्राजिलमा अन्धाधुन्ध गोली काण्ड, कम्तिमा ४ बालबालिकाको ज्यान गयो

काठमाडौं । ब्राजिलको दक्षिणी क्षेत्रमा रहेको एक पूर्व प्राथमिक विद्यालयमा आक्रमण हुँदा चार जना बालबालिकाको ज्यान गएको छ । एक २५ वर्षीय आक्रमणकारीले ब्लुमेनाउ शहरमा निजी विद्यालय गुड सेफर्ड सेन्टरमा धारिलो हतियारले आक्रमण गरी चार जनाको हत्या गरेका सान्टा क्याटारिना राज्यका प्रहरी अधिकारीलाई उद्धृत गरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । घटनामा अरु चार जना घाइते… Continue reading ब्राजिलमा अन्धाधुन्ध गोली काण्ड, कम्तिमा ४ बालबालिकाको ज्यान गयो