तेत्तिसौँ प्रधानन्यायाधीशमा डा शर्मा नियुक्त

?????? ?????? ??????? ?????? ?????????? ??????????????? ?? ????? ????????, ? ??? : ?????? ?????? ??????? ???????? ??????????? ????? ?????? ?????????? ??????????????? ?? ???? ????? ? ?????? : ??????? ?????/????

काठमाडौँ, ५ जेठः राष्ट्रपति रामचन्द्र पौडलले नेपालको ३३औँ प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका न्यायाधीश डा मनोजकुमार शर्मालाई नियुक्त गरेका हुन् । राष्ट्रपति पौडेलले उहाँलाई आज सो पदमा नियुक्त गरेका हुन् । नवनियुक्त प्रधानन्यायाधीश डा शर्मालाई आजै संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको थियो । संवैधानिक परिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ ।