२३ फागुन, काठमाडौं । रोल्पाबाट वर्षमान पुन विजयी भएका छन् । उनले २७ हजार ४६० मत पाए । उनका निकटतम प्रतिद्वन्दी काङ्ग्रेसका सुदन कुमार ओलीले १२ हजार ८ मत पाए । यहाँ रास्वपाको भने उपस्तिथि कमजोर देखियो ।
रोल्पामा नेकपाका वर्षमान पुन विजयी
Popular Nepalese News Media in USA