काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक कार्यालय (कक्षा १०) ले यस वर्षदेखि माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजामा चित्त नबुझे अनलाइनबाटै पुनर्योग निवेदन दिन सकिने व्यवस्था गरेको छ । पुनर्योगका लागि नतिजा प्रकाशन भएको १५ दिनभित्र निवेदन दिइसक्नुपर्नेछ । त्यस्तै नतिजा नखुलेमा, अनुपस्थित देखाएमा वा प्रयोगात्मक नम्बर नदेखाएमा प्रवेशपत्र प्रतिलिपिसहित शिक्षा विकास तथा समन्वय… Continue reading एसईई नतिजामा चित्त नबुझे अनलाइनबाटै निवेदन दिन सकिने
Author: Vishwanews.com
एसईईको मौका परीक्षा साउन १८ र १९ गते
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा सार्वजनिक गरेको छ । बिहीबार पत्रकार सम्मेलनमार्फत बोर्डले नतिजा सार्वजनिक गरेको हो । नतिजा अनुसार, सबैभन्दा धेरै ७८ हजार ८७४ परीक्षार्थी जीपीए २.८० देखि ३.२० ल्याएर उत्तीर्ण भएका छन् । सँगै मौका परीक्षाको मिति पनि आजै तय गरिएको छ । २ विषयसम्म अनुत्तीर्ण… Continue reading एसईईको मौका परीक्षा साउन १८ र १९ गते
एसईईको परीक्षाफल प्रकाशित, कुन जीपीए ल्याएर कति विद्यार्थी उत्तीर्ण
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ। राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको नतिजामा सबैभन्दा बढी ७८ हजार ८७४ जनाले २.८० देखि ३.२० सम्मको ग्रेड प्राप्त गरेका छन् । ननग्रेड ल्याउनेको संख्या २ लाख ४२ हजार ३१३ रहेको छ । ननग्रेड ल्याउनेमध्ये २ विषयसम्म अनुत्तीर्ण हुनेमा १… Continue reading एसईईको परीक्षाफल प्रकाशित, कुन जीपीए ल्याएर कति विद्यार्थी उत्तीर्ण
यूरोकपको क्वाटरफाइनल समिकरण पुरा
काठमाडौं । जर्मनीमा जारी युरो २०२४ मा समूह चरणको खेल सकिएका छन् । अब नकआउट चरणमा पुग्ने १६ वटै टिमको टुंगो लागेको छ । गतराति समूह एफको अन्तिम २ खेल भएका छन् । यससँगै नकआउट चरणको समीकरण पनि पूरा भएको छ । युरोमा सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरेर खेलाइएको छ । समूह्य चरणको… Continue reading यूरोकपको क्वाटरफाइनल समिकरण पुरा
रोनाल्डोको टीम पोर्चुगलविरुद्ध जर्जियाको सानदार जित
काठमाडौं । पहिलो पटक युरो खेलिरहेको जर्जियाले सानदार प्रदर्शन गरेको छ । उसले स्टार फूटबलर क्रिष्टियानो रोनाल्डोको टीम पोर्चुगललाई २–० ले हराएको छ । समूह एफ अन्तर्गत बुधबार राति भएको खेलमा पोर्चुगललाई स्तब्ध पारेपछि जर्जियाले युरो २०२४ मा पहिलो जित निकाल्दै अन्तिम १६ मा स्थान पक्का गर्न सफल भयो । गेलसेनकिर्चेनमा भएको खेलमा जर्जियालाई ऐतहिसिक… Continue reading रोनाल्डोको टीम पोर्चुगलविरुद्ध जर्जियाको सानदार जित
एसईई परीक्षाको नतिजा आज सार्वजनिक हुँदै
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज प्रकाशन हुँदैछ । बिहान १० बजेसम्म प्रकाशन गर्ने तयारी भएको छ । बुधबार नै नतिजा सार्वजनिक गर्ने गरी राष्ट्रिय परीक्षा बोर्ड बैठक बसेको थियो । तर, केही प्राविधिक तयारी नपुगेको भन्दै आज प्रकाशन गर्न लागेको हो । नतिजा प्रकाशनबारे निर्णय गर्न बिहानै राष्ट्रिय परीक्षा बोर्डको बैठक बोलाइएको… Continue reading एसईई परीक्षाको नतिजा आज सार्वजनिक हुँदै
दक्षिण अफ्रिका पहिलो पटक पुग्यो विश्वकप फाइनलमा, अफगानिस्तान पराजित
काठमाडौं । दक्षिण अफ्रिकाले आईसीसी टी२० विश्वकप २०२४ को पहिलो सेमिफाइनल अफगानिस्तानलाई ९ विकेटले हराएको छ । उसले फाइनलमा स्थान बनाउन सफल भयो । दक्षिण अफिका विश्वकप क्रिकेटमा पहिलो पटक फाइनलमा पुगेको हो । यसअघि एकदिवसीयमा पाँच र टी२० मा दुई पटक सेमिफाइनलबाट बाहिरिएको चोट यस टिमसँग छ । ५७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले… Continue reading दक्षिण अफ्रिका पहिलो पटक पुग्यो विश्वकप फाइनलमा, अफगानिस्तान पराजित
नेपाल भित्र पहिलो पटक ४ सय केभी प्रसारण लाइन सञ्चालनमा
काठमाडौं । हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको ढल्केबर–इनरुवा खण्ड सञ्चालनमा आएको छ । नेपाल भित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल–भारतबीचको विद्युत् व्यापार विस्तार गर्न यो प्रसारण लाइन बनाइएको हो । धनुषाको ढल्केबरबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित इनरुवा सबस्टेसम्मको १५४ किलोमिटर ४०० केभी डबल सर्किट प्रसारण लाइनलाई मंगलबार बेलुका साढे सात… Continue reading नेपाल भित्र पहिलो पटक ४ सय केभी प्रसारण लाइन सञ्चालनमा
मनसुनयता नेपालमा प्राकृतिक विपत्तिबाट २८ जनाको मृत्यु
काठमाडौं । नेपालमा मनसुन भित्रिएको दिन जेठ २८ देखि असार १२ गतेसम्म २८ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयको तथ्याङ्कअनुसार १७ दिनको अवधिमा मनसुनजन्य विपद्बाट ३३ जिल्ला प्रभावित भएका छन् । योबीचमा १४७ वटा मनसुनजन्य घटना भएको मन्त्रालयले जनाएको छ । पहिरोबाट १४ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।… Continue reading मनसुनयता नेपालमा प्राकृतिक विपत्तिबाट २८ जनाको मृत्यु
चट्याङ लागेर ७ जनाको मृत्यु, ५ घाइते
काठमाडौं । देशका विभिन्न स्थानमा चट्याङ लागेर सात जनाको मृत्यु भएको छ । कपिलवस्तुमा २, कैलालीमा २, रोल्पामा २ र लमजुङमा १ जनाको मृत्यु भएको हो । आज बिहान ७ बजे खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर कपिलवस्तुको बुद्धभूमि नगरपालिका १०, धनकौलीका १७ वर्षीय राजु ठाकुर र यशोधरा गाउँपालिका ६, भैंसहियाका २२ वर्षीय महेश कलवारको… Continue reading चट्याङ लागेर ७ जनाको मृत्यु, ५ घाइते
दोहोरो अंकले घट्यो नेप्से, नेपाल फाइनान्सको सर्वाधिक कारोबार
काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको चौंथोदिन नेप्से परिसूचक ११.६० अंकले घटेर २०६०.१६ विन्दुमा झरेको हो । यसदिन ३०५ कम्पनीको ४ अर्ब ५ करोड ८० लाख ४७ हजार ७३४ रुपैयाँ बराबरको ८७ लाख २७ हजार १६४ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा समूहको परिसूचकमध्ये ३ वटा… Continue reading दोहोरो अंकले घट्यो नेप्से, नेपाल फाइनान्सको सर्वाधिक कारोबार
चारदेशीय महिला फुटबल: नेपाली टोली घोषणा, पहिलो खेल जोर्डनसँग
काठमाडौं । लेबनानमा सञ्चालन हुने चार देशीय महिला फुटबल प्रतियोगिताको लागि नेपाली टोली घोषणा भएको छ । प्रशिक्षणमा रहेका २५ खेलाडीबाट २२ जनाको अन्तिम टोली घोषणा गरेका अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । प्रतियोगिता आगामी जुलाई १० देखि १६ (असार २६ देखि साउन १० गतेसम्म) सम्म सञ्चालन हुँदैछ । जसमा नेपालसँगै आयोजक लेबनान,… Continue reading चारदेशीय महिला फुटबल: नेपाली टोली घोषणा, पहिलो खेल जोर्डनसँग
लमजुङ पहिरो : बेपत्ता चारैजनाको शव भेटियो
लमजुङ । लमजुङमा पहिराेमा परी बेपत्ता भएका चारजनाकै शव भेटिएको छ । जिल्लाको क्व्होलासोथार गाउँपालिका–३, बगुमस्थितमा गएराति पहिरो खस्दा उनीहरू बेपत्ता भएका थिए । पहिरोमा पुरिएका ६७ वर्षीय रुद्रमान गुरुङ, उनकी बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, नातिनी चार वर्षीया नम्रता र आठ वर्षीया इच्छा गुरुङको शव भेटिएको स्थानीय चित्र घलेले जानकारी दिए । पहिरोले तीनवटा… Continue reading लमजुङ पहिरो : बेपत्ता चारैजनाको शव भेटियो
नेपाल आइडल करणलाई प्रधानमन्त्रीले दिए बधाई
काठमाडौं । नेपाल आइडल विजेता करण परियारलाई बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बधाइ दिएका छन् । उक्त अवसरमा प्रधानमन्त्री प्रचण्डले विजेता परियारलाई गितार उपहार दिए । बधाइ ज्ञापन गर्दै प्रधानमन्त्रीले खेल र सङ्गीतका खास खास इभेन्ट आफूले हेर्ने गरेको बताउँदै युवा पुस्ताका हरेक सुखदुखमा आफू साथमै रहेको बताए । सो… Continue reading नेपाल आइडल करणलाई प्रधानमन्त्रीले दिए बधाई
नेपाल र चीन परामर्श संयन्त्रको बैठकमा के भयो सहमति ?
काठमाडौं । नेपाल र चीनबीच भएको कूटनीतिक परामर्श संयन्त्रको बैठकमा दुवै पक्ष परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोग बनाउन सहमत देखिएका छन् ।नेपाली पक्षबाट परराष्ट्र सचिव सेवा लम्साल र चिनियाँ पक्षबाट उपविदेशमन्त्री सुन वेइडोङ नेतृत्वको प्रतिनिधि मण्डलबीच मंगलबार भएको बैठकपछि परराष्ट्रमन्त्री स्तरीय आयोग बनाउने सहमति भएको हो । नेपाल र भारतबीच सन् १९४७ परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोग छ… Continue reading नेपाल र चीन परामर्श संयन्त्रको बैठकमा के भयो सहमति ?
फ्रान्सलाई पोल्याण्डले बराबरीमा रोक्यो
काठमाडौं । केलिएन एमबाप्पेले युरोमा आफ्नो पहिलो गोल गरेको खेलमा फ्रान्स पोल्याण्डसँग बराबरीमा रोकिएको छ । युरो २०२४ अन्तर्गत समूह डी को खेलमा फ्रान्स पोल्याण्डसँग १–१ को बराबरीमा रोकिएको हो । दुवै टिमका लागि कप्तानले गोल गरेका थिए र दुवै गोल पेनाल्टीमा भएको थियो । डर्टमण्डको सिगनल इडुना पार्कमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा… Continue reading फ्रान्सलाई पोल्याण्डले बराबरीमा रोक्यो
नेपालभर फैलियो मनसुन, विपद्का घटना बढ्न थाले
काठमाडौं । मनसुन देशैभर फैलिँदा विपद्का घटना बढ्न थालेका छन् । मनसुनी रेखा नेपालको पूर्वी भागतिर थोरै माथि र पश्चिमतिर थोरै तल देखिएको छ । त्यसैले नेपालमा पूर्वदेखि पश्चिमसम्मै ठाउँ–ठाउँमा वर्षा गराउने बादल विकसित भएको छ । त्यसैको प्रभावले विगत तीन घण्टायता कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका थोरै… Continue reading नेपालभर फैलियो मनसुन, विपद्का घटना बढ्न थाले
लमजुङमा पहिरोले घर बगाउँदा ४ जना वेपत्ता
काठमाडौं । लमजुङमा पहिरोले घर बगाउँदा ४ जना बेपत्ता भएका छन् । क्व्होलासोथार गाउँपालिका ३ मा मंगलबार राति गएको पहिरोले तीनवटा घर बगाउँदा चार जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय लमजुङका डीएसपी मीनबहादुर घलेले जानकारी दिएका छन् । आज बिहान पौने ५ बजे पहिरोले घर बगाएको खबर आएपछि सुरक्षाकर्मीको टोली घटनास्थल गएको छ । घटना… Continue reading लमजुङमा पहिरोले घर बगाउँदा ४ जना वेपत्ता
कास्कीमा पहिरो, कम्तिमा २ जनाको मुत्यु
काठमाडौं । मंगलबारबाट परेको भारी वर्षाले गएको पहिरोमा परी कास्कीमा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मादी गाउँपालिकाकी १३ वर्षीय आयुश्मा रानाभाट र पोखरा महानगरका ३ वर्षीय अनमोल सुनार छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार राति करिब पौने २ बजेतिर घरपछाडिको ढिस्को खसेर हजुरआमासँगै सुतेको बेला आयुश्मा रानाभाटको मृत्यु भएको हो । हजुरआमा… Continue reading कास्कीमा पहिरो, कम्तिमा २ जनाको मुत्यु
बन्द भयो मेलम्चीको पानी
काठमाडौं । मेलम्चीको पानी काठमाडौँमा पथान्तरण गर्न बन्द गरिएको छ । मनसुन सक्रिय भएसँगै अत्यधिक वर्षा भएपछि पानी पथान्तरण बन्द गरिएको हो ।वर्षासँगै बाढीले पुर्याउन सक्ने क्षति कम गर्न पानी पथान्तरण बन्द गरिएको हो । साथै मेलम्ची नदीमा बाढी आएपछि स्थानीयहरू समेत त्रसित बनेका छन् । गत आइतबार रातिदेखि आएको अविरल वर्षापछि मेलम्ची नदीमा बाढी… Continue reading बन्द भयो मेलम्चीको पानी
इजरायलले थप ८ सय नेपाली कामदार लैजाने
काठमाडौं । वैदेशिक रोजगार विभागले आठ सय कामदार इजरायल पठाउने भएको छ । मङ्गलवार सूचना प्रकाशन गरी विभागले २१ दिन भित्र आवेदन दिने इच्छुकहरूलाई आव्हान गरेको छ । नेपाल सरकार र इजरायल सरकारबिच भएको श्रम सम्झौता अनुसार इजरायलका लागि दीर्घकालीन स्याहार केन्द्रमा नेपाली सहायक कामदार पठाउँदै आएको छ । इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा बच्चा, युवा… Continue reading इजरायलले थप ८ सय नेपाली कामदार लैजाने
राजा महेन्द्रको निधन भएको दियालो बंगला सर्वसाधारणको अवलोकनका लागि खुला गरिँदै
काठमाडौं । चितवनस्थित ऐतिहासिक दियालो बंगला सर्वसाधारणको अवलोकनका लागि खुला हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले चितवनमा रहेको ऐतिहासिक दियालो बंगलाको अनुगमन गर्दै यस्तो जानकारी गराएका हुन् । यो बंगला विगतमा पूर्व राजाहरूले सञ्चालन गर्दै आएकोका थिए । अहिले नेपाल ट्रष्टको नाममा रहेको छ । दियालो बंगला दरबारमा १७ माघ… Continue reading राजा महेन्द्रको निधन भएको दियालो बंगला सर्वसाधारणको अवलोकनका लागि खुला गरिँदै
कोशी प्रदेश सरकारविरुद्धको रिट खारेज
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको नियुक्तिविरुद्ध केदार कार्कीले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी, डा. नहकुल सुवेदी र अब्दुल अजीज मुसलमान सम्मिलित तीन सदस्यीय पूर्ण इजलासले निवर्तमान कार्कीले दायर गरेको रिट खारेज गरेको हो । रिट खारेज गरेसँगै हिक्मत कार्की नेतृत्वको सरकारले निरनरता पाएको छ । संविधानको… Continue reading कोशी प्रदेश सरकारविरुद्धको रिट खारेज
दुई करोड रुपैयाँ लुटपाट गर्ने समूह पक्राउ, मामा मुख्य योजनाकार
काठमाडौं । भक्तपुरको दधिकोटका एक व्यक्तिको घरबाट दुई करोड रुपैयाँ लुटपाट गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयले लुटपाटमा संलग्न रहेको आरोप चार जनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे–२ घर भई हाल गोकर्णेश्वर बस्ने सुजन रसाइली, सिन्धुपाल्चोक भोटेकोशी–२ घर भई हाल गोकर्णेश्वर बस्ने भीमबहादुर तामाङ,… Continue reading दुई करोड रुपैयाँ लुटपाट गर्ने समूह पक्राउ, मामा मुख्य योजनाकार
प्रतिनिधिसभाबाट विनियोजन विधेयक बहुमतले पारित
काठमाडौं । प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८१ पारित भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले ‘विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी राखेकाे प्रस्ताव बहुमतले पारित गरेको हो । सरकारले गत जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि रु १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट प्रस्तुत गरेको थियो… Continue reading प्रतिनिधिसभाबाट विनियोजन विधेयक बहुमतले पारित
नेप्सेमा सामान्य अंकको सुधार
काठमाडौं । शेयर बजारमा सामान्य अंकको वृद्धि भएको छ । साताको कारोबारको तेस्रोदिन नेप्से परिसूचक ५.६० अंकले बढेर २०७१.७७ विन्दुमा पुगेको हो । यसदिन ३१९ कम्पनीको ४ अर्ब १८ करोड ७७ लाख ९६ हजार ८३३ रुपैयाँ बराबरको ९४ लाख ३५ हजार ४५४ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ५ वटा… Continue reading नेप्सेमा सामान्य अंकको सुधार
मन्त्रालयको खर्च कटौतीको सबै प्रस्ताव बहुमतले अस्वीकृत
काठमाडौं । विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमा प्रस्तुत खर्च कटौतीका प्रस्ताव बहुमतले अस्वीकृत गरिएको छ । प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलका क्रममा सांसदहरूले खर्च कटौतीका प्रस्ताव गरेका थिए । मंगलबार त्यसलाई सभामा निर्णयार्थ प्रस्तुत गरिएको थियो । सांसद प्रेम सुवालले खेलकुद, शिक्षा, श्रम, सहरी विकास, रक्षा, महिला बालबालिका, कानुन, उद्योग वाणिज्य, भूमि व्यवस्था,… Continue reading मन्त्रालयको खर्च कटौतीको सबै प्रस्ताव बहुमतले अस्वीकृत
प्रधानमन्त्री र चिनियाँ उपविदेश मन्त्रीबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका चीनका उपविदेशमन्त्री सुन वेइतोङले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारमा सोमबार भएको भेटमा उनीहरुबीच द्विपक्षीय हित, आपसी चासो र सहकार्यका विषयमा छलफल भएको थियो । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले नेपालको आर्थिक सामाजिक विकासमा चीनले पुर्याउँदै आएको सहयोगप्रति खुसी व्यक्त गरे । उनले आगामी दिनमा नेपालले सन्… Continue reading प्रधानमन्त्री र चिनियाँ उपविदेश मन्त्रीबीच भेटवार्ता
बाल यौन दूराचार मुद्दामा बमजन दोषि ठहर
काठमाडौं । सर्लाही जिल्ला अदालतले बाल यौन दुरूपयोग मुद्दामा रामबहादुर बमजनलाई दोषी ठहर गरेको छ। सोमबार न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले दोषी ठहर गरेको स्रेस्तेदार सदन अधिकारीले जानकारी दिएका छन् । सजाय निर्धारण भने असार १७ गतेलाई तोकिएको छ । उनका अनुसार अन्य दुई प्रतिवादी ज्ञानबहादुर र डिगबाहदुर सफाइ पाएका छन्। रौतहटकी गंगामाया तामाङले आफू आश्रममा… Continue reading बाल यौन दूराचार मुद्दामा बमजन दोषि ठहर
‘फ्लोर क्रस’ गर्ने मन्त्री देवकोटाको जोगियो सांसद पद
काठमाडौं । सर्वोच्च अदालतले फणिन्द्र देवकोटालाई गण्डकी प्रदेश सदस्यका रूपमा काम गर्न दिन अन्तरिम आदेश जारी गरेको छ। देवकोटाले दिएको रिटमा सोमबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले प्रदेश सभा सदस्यका रूपमा काम गर्न दिन अन्तरिम आदेश जारी गरेका हुन्। माओवादी केन्द्रको चुनाव चिह्न गोलाकारभित्रको हँसिया हथौडा लिएर देवकोटा गोरखाबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए… Continue reading ‘फ्लोर क्रस’ गर्ने मन्त्री देवकोटाको जोगियो सांसद पद