काठमाडौं । नेपाली राष्ट्रिय महिला टोलीकी खेलाडी सावित्रा भण्डारी ‘साम्बा’ले अन्तर्राष्ट्रिय फुटबलमा ५० गोल पूरा गरेकी छन् । बिहिवार भएको खेलमा इराकविरुद्ध ५ गोल गर्दै साम्बाले अन्तर्राष्ट्रिय फुटबलमा ५० गोल पूरा गरेकी हुन् । पाकिस्तानमा सन् २०१४ मा भएको साफ महिला च्याम्पियनसिपमा भुटानविरुद्धको खेलमा साम्बाले डेब्यु गोल गरेकी थिइन् ।
Author: Vishwanews.com
युक्रेनको हवाई हमलामा कम्तिमा ६० रुसी सैनिकको ज्यान गयो
काठमाडौं । अधिनस्थ पूर्वी युक्रेनस्थित एउटा सैनिक प्रशिक्षण क्षेत्रमा गरिएका दुईवटा क्षेप्यास्त्र हमलामा परी कम्तीमा ६० जना रुसी सैनिकहरू मारिएको विवरणमा जनाइएको छ। घटनाबारे जानकार स्रोतहरूले बीबीसीलाई बताएअनुसार एकजना वरिष्ठ रुसी कमान्डरको स्वागतका लागि दोनेत्स्क क्षेत्रमा सैनिकहरू भेला भएका थिए। ठूलो सङ्ख्यामा हताहती भएको उक्त घटनासम्बन्धी भिडिओ फुटेजमा देखिन्छ। बीबीसीले त्यसको आधिकारिकता पुष्टि गर्ने प्रयास… Continue reading युक्रेनको हवाई हमलामा कम्तिमा ६० रुसी सैनिकको ज्यान गयो
राष्ट्रपति आज बागलुङ र अछाम जाँदै
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज बागलुङ र अछाम जाने भएका छन् । राष्ट्रपति पौडेल बागलुङको सर्वसिद्धिधाम पञ्चकोट जाने कार्यक्रम छ । बुधवार देखि पञ्चकोटमा सञ्चालित अनन्त श्री ब्रह्माण्डीय महायज्ञको दोस्रो दिन सहभागी हुन राष्ट्रपति पौडेल त्यहाँ जान लागेका हुन् । बिहान ९ बजेर तीस मिनेटमा राष्ट्रपति पौडेल पञ्चकोट जाने महायज्ञका प्रवक्ता सुदर्शन प्रपन्नाचार्यले जानकारी… Continue reading राष्ट्रपति आज बागलुङ र अछाम जाँदै
सात महिनामा ९ खर्ब रुपैयाँ बराबरको वस्तु आयात
काठमाडौं । चालु आर्थिक वर्ष २०८०-८१ को सात महिनामा करिब नौ खर्ब रूपैयाँ बराबरको आयात भएको छ। साउनदेखि माघसम्ममा आठ खर्ब ९७ अर्ब रूपैयाँ बराबरको कारोबार भएको हो। गत आर्थिक वर्ष २०७९-८० को तुलनामा यसमा २.३१ प्रतिशतले कमी आएको हो। गत आर्थिक वर्षमा ९ खर्ब १९ अर्ब रूपैयाँ बराबरको कारोबार भएको थियो। सात महिनामा आठ… Continue reading सात महिनामा ९ खर्ब रुपैयाँ बराबरको वस्तु आयात
कांग्रेस महासमिति बैठक आज सकिँदै, के आउला निष्कर्ष ?
काठमाडौं । नेपाली कांग्रेसको महासमितिको बैठक आज समापन हँदैछ । आज छलफलबाट प्राप्त सुझाव प्रस्तुत गर्ने कार्यक्रम छ । छलफलबाट प्राप्त सुझाव प्रस्तुत भएसँगै ७ गतेदेखि सुरु भएको बैठक आज समापन हुने छ । महासमिति बैठकको अन्तिम दिन बिहान समूहगत छलफलबाट प्राप्त सुझाव पार्टीका प्रदेश सभापतिहरुले पदाधिकारीसहितको उपस्थितिमा हुने महासमिति बैठकमा प्रस्तुत गर्दैछन् । आजै… Continue reading कांग्रेस महासमिति बैठक आज सकिँदै, के आउला निष्कर्ष ?
महिला फूटबल टोलीले आज इराकको सामना गर्दै
काठमाडौं । साउदी अरेबियामा जारी वाफ वुमन्स च्याम्पियनसिपमा नेपाल र इराक बीच आज प्रतिस्पर्धा हुन भएको छ । इराकविरुद्धको खेल्दा नेपालको नजर सेमिफाइनलतिर हुनेछ । किनकि यो खेल जित्दै नेपाल सेमिफाइनल नजिक पुग्न चाहन्छ । समूह बीअन्तर्गत यस खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा साउदी अरेबियाको जेद्दाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटीमा हुनेछ । पहिलो… Continue reading महिला फूटबल टोलीले आज इराकको सामना गर्दै
श्रीमती, छोरी र नातिनीको हत्यापछि आत्महत्या गरेका राजुको भेटियो सुसाइड भिडियो सन्देश
काठमाडौं । नागार्जुन नगरपालिका–६ भैरव टोलमा श्रीमती, छोरी र नातिनीको हत्या गरेका काजी भनिने राजु विश्वकर्माले आत्महत्या गर्नुअघि भिडियो सन्देश रेकर्ड गरेको प्रहरी स्रोतलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । काजीले आफ्नै छोरालाई खिच्न लगाएका भिडियो घटनाको अनुसन्धान गरिरहेको प्रहरीसम्म पुगेको छ । भैरव टोलमा डेरा गरी बस्ने ईश्वरी भन्ने प्रेमकुमारी श्रेष्ठ, उनकी छोरी… Continue reading श्रीमती, छोरी र नातिनीको हत्यापछि आत्महत्या गरेका राजुको भेटियो सुसाइड भिडियो सन्देश
के छ राप्रपाले प्रधानमन्त्रीलाई बुझाएको ४० बुँदे ज्ञापनपत्रमा ? (पूर्णपाठसहित)
काठमाडौं । प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ४० बुँदे माग बुझाएको छ। बुधबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेर राप्रपाले आफ्नो मागपत्र बुझाएको हो। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको केन्द्रीय प्रतिनिधिमण्डल सिंहदरबार पुगेका थिए। राप्रपाले राजसंस्था र हिन्दुराष्ट्रको पुनःस्थापना, प्रदेश संरचनाको खारेजी, भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति लगायतका… Continue reading के छ राप्रपाले प्रधानमन्त्रीलाई बुझाएको ४० बुँदे ज्ञापनपत्रमा ? (पूर्णपाठसहित)
नामिबियासँग नेपालको लगातार दोस्रो हार
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग- टुको दोस्रो खेलमा पनि नेपाल नामिबियासँग २ विकेटले पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको नेपालले ३७.१ ओभरमा सबै विकेट गुमाएर १६८ रनको योगफल खडा गरेको थियो । उक्त लक्ष्य नामिबियाले ८ विकेटको क्षतिमा ४० ओभरमै पुरा गर्यो । पहिलो खेलमा घरेलु टोली नामिबियासँग… Continue reading नामिबियासँग नेपालको लगातार दोस्रो हार
महानगरले निःशुल्क उपचारका लागि संचालनमा ल्याएको अनलाइन प्रणालीमा ४१ अस्पताल आबद्ध
काठमाडौं । काठमाडौँ महानगरपालिकाले लक्षित वर्ग, विपन्न, असहाय र बेवारिसेको निःशुल्क उपचारका लागि सञ्चालनमा ल्याएको अनलाइन प्रणालीमा ४१ वटा अस्पताल आबद्ध भएका छन् । महानगरका अस्पतालमा ‘निःशुल्क उपचार सेवा उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०८०’ को व्यवस्थाबमोजिम महानगर क्षेत्रभित्रका सम्पूर्ण निजी तथा सामुदायिक अस्पताललाई यही फागुन १ गतेदेखि व्यवस्था कार्यान्वयन गर्न महानगर स्वास्थ्य विभागले गरेको पत्राचार अनुसार… Continue reading महानगरले निःशुल्क उपचारका लागि संचालनमा ल्याएको अनलाइन प्रणालीमा ४१ अस्पताल आबद्ध
नेपालले नामिबियालाई दियो १६९ रनको लक्ष्य, आसिफको अर्धशतक
काठमाडौं। विश्वकप लिग-२ क्रिकेटअन्तर्गत नामिबियाविरुद्ध भिडिरहेको नेपालले एक सय ६९ रनको लक्ष्य दिएको छ। बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको नेपालले ३७.१ ओभरमा सबै विकेट गुमाएर १६८ रनको योगफल खडा गरेको हो । नेपालका लागि आशिफ शेखले सर्वाधिक ५८ रन बनाउन सफल भए। त्यस्तै कुशल मल्लले ३६ रन बनाए। भीम… Continue reading नेपालले नामिबियालाई दियो १६९ रनको लक्ष्य, आसिफको अर्धशतक
स्वयम्भू घटना: श्रीमती र दुई छोरीको हत्या, जंगलमा श्रीमान् गरे आत्महत्या !
काठमाडौं । स्वयम्भूमा मृत अवस्थामा फेला परेका तीनजनाको हत्या भएको प्रहरीले प्रारम्भिक आशंका गरेको छ। उनीहरूको घरेलु हतियार प्रहार गरी हत्या गरेको प्रहरीको आशंका छ। मृत्यु हुनेमा ओखलढुंगा घर भई उक्त घरमा डेरा गरी बस्ने ३९ वर्षीया ईश्वरी श्रेष्ठ, उनकी ८ वर्षीया छोरी अनिशा श्रेष्ठ र २ वर्षीया छोरी शिवानी श्रेष्ठ छन्। सोलुखुम्बुका ‘राजु घिमिरे’… Continue reading स्वयम्भू घटना: श्रीमती र दुई छोरीको हत्या, जंगलमा श्रीमान् गरे आत्महत्या !
कांग्रेस महासमिति बैठक : आजबाट प्रतिवेदनहरुमा छलफल
काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकमा आज प्रतिवेदनहरुमा छलफल हुँदै छ । सोमवारबाट ललितपुरको गोदावरीमा शुरु भएको महासमिति बैठक बिहान ९ बजे बस्दै छ । अघिल्लो बैठकमा पेस भएका प्रतिवेदनमाथि आज छलफल हुनेछ । बुधवार उपसभापति पूर्णबहादुर खड्काले नीतिगत प्रतिवेदन, महामन्त्री गगनकुमार थापाको सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक प्रतिवेदन र कांग्रेस प्रवक्ता डा.… Continue reading कांग्रेस महासमिति बैठक : आजबाट प्रतिवेदनहरुमा छलफल
स्पेनमा पूर्व रुसी पाइलटको हत्या
काठमाडौं । स्पेनमा पूर्वरुसी पाइलटको हत्या गरिएको छ । गत वर्ष भागेर युक्रेन गएका रुसी हेलिकप्टर पाइलटको स्पेनमा हत्या गरिएको अन्तर्राष्टिय सञ्चारमाध्यमले जनाएका छन् । गत वर्ष अगस्टमा म्याक्सीम कुज्मीनोभले युक्रेनी क्षेत्रमा हेलिकप्टर उडाएका थिए र उनी आफैँले युक्रेनसमक्ष आत्मसमर्पण गरेका थिए। गत साता अलिकान्टीनजिकै मारिएका एक व्यक्तिको परिचय स्पेनी प्रहरीले सार्वजनिक रूपमा खुलाएको छैन।… Continue reading स्पेनमा पूर्व रुसी पाइलटको हत्या
नामिवियासँग टस हारेर ब्याटिङमा नेपाल
काठमडौं । नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत आफ्नो तेस्रो खेलमा नामिवियासँग टस हारेको छ । नेपाल ब्याटिङमा उत्रिएको छ । टीयु क्रिकेट मैदानमा नामिवियाका कप्तान जेराल्ड इरास्मसले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिए । यसअघि टस हारेर पहिला ब्याटिङ गर्ने तीनै टोली पराजित भएका थिए । आज विकेट समेत परिवर्तन भएको छ । आज… Continue reading नामिवियासँग टस हारेर ब्याटिङमा नेपाल
ललिता निवासको सरकारी जग्गा एक साता भित्र खाली गर्न महानगरको उर्दी
काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक सूचना निकालेर ललिता निवासको सरकारी जग्गा एक हप्ताभित्र खाली गर्न भनेको छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद १३ स्थानीय तहको सम्पत्तिको संरक्षण सम्बन्धी व्यवस्थाअन्तर्गत् अदालतको फैसलाद्वारा सरकारको नाममा फिर्ता आएको ललिता निवासमा बनेका संरचना हटाउन महानगरले सूचना जारी गरेको हो। ‘काठमाडौं महानगरपालिका वडा नम्बर ४ बालुवाटारस्थित ललिता निवास… Continue reading ललिता निवासको सरकारी जग्गा एक साता भित्र खाली गर्न महानगरको उर्दी
आईसीसी विश्वकप लिग–२ : नेपाल र नामिविया दोस्रो खेलमा भिड्दै
काठमाडौं । नेपालले सन् २०२४ को आईसीसी विश्वकप लिग–२ अन्तर्गत आफ्नो तेस्रो खेल र नामिवियासँग दोस्रो खेल खेल्दैछ । खेल बिहान ९ ः ३० मा त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल यसअघि ३ फागुनमा भएको पहिलो खेलमा नामिवियासँग ४ विकेटले स्तब्ध भएको थियो । टस हारेर पहिला ब्याटिङको गरेको नेपाल १३२ रनमै अल आउट… Continue reading आईसीसी विश्वकप लिग–२ : नेपाल र नामिविया दोस्रो खेलमा भिड्दै
नेपालको बैंकिङ क्षेत्र सवल छ : राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको बताएको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरूको सञ्चालन तथा स्थायित्वका सम्बन्धमा हाल केही व्यक्ति र समूहले दिएको भ्रामक अभिव्यक्ति र दुष्प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित रहेको बताएको हो । ‘बैंक तथा वित्तीय संस्था सञ्चालनको पछिल्लो अवस्था… Continue reading नेपालको बैंकिङ क्षेत्र सवल छ : राष्ट्र बैंक
कांग्रेसले एक्लै चुनाव लड्नु पर्ने गगन थापाको प्रस्ताव
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनहरुमा एक्लै चुनाव लड्ने प्रस्ताव गरेका छन् । ललितपुरको गोदावरीमा जारी कांग्रेस महासमिति बैठकमा सांगठनिक प्रस्ताव पेश गर्दै उनले कांग्रेसको समर्थक र शुभेच्छुकमा पार्टीप्रतिको भरोसा टुट्न नदिन आवधिक निर्वाचनहरुमा रुख चिह्नमा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने प्रस्ताव राखेका हुन् । ‘निर्वाचनपूर्वको गठबन्धन लोकतन्त्रमा नियमित राजनीतिक… Continue reading कांग्रेसले एक्लै चुनाव लड्नु पर्ने गगन थापाको प्रस्ताव
नेपाल ‘ए’ टीमको पहिलो जित, शृंखला १-१ को बराबरीमा
काठमाडौं । क्यानडाविरुद्धको एकदिवसीय सिरिजको नेपाल ‘ए’ टीमले पहिलो जित दर्ता गराएको छ । मूलपानी क्रिकेट मैदानमा जितका लागि पाएको २४१ रनको लक्ष्य नेपालले खेल सकिन ५ बल बाँकी छँदा ८ विकेट गुमाएर भेट्टायो । कप्तान सन्दीप जोराले ६६ रन बनाए । अर्जुन कुमालले ४०, शेर मल्ल ७, किरण थगुन्ना १३ रन बनाएर आउट भए… Continue reading नेपाल ‘ए’ टीमको पहिलो जित, शृंखला १-१ को बराबरीमा
झिनो अंकले घट्यो नेप्से, ३ अर्ब ११ करोडको कारोबार
काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको दोस्रो दिन नेप्से परिसूचक १.७६अंकले घटेर २०३३.०६ विन्दुमा झरेको हो । यसदिन ३१५ कम्पनीको ३ अर्ब ११ करोड ३५ लाख ५६ हजार ९७८ रुपैयाँ बराबरको ९३ लाख ४२ हजार ४४६ कित्ता शेयर किनबेच भएको छ । आज कारोबारमा आएका ५ वटा बाहेका अन्यको परिसूचक… Continue reading झिनो अंकले घट्यो नेप्से, ३ अर्ब ११ करोडको कारोबार
वैदिक सनातन हिन्दूराष्ट्र नेपाल’ को पक्षमा शशांकको पनि हस्ताक्षर
काठमाडौं । ललितपुरको गोदावरीमा जारी नेपाली कांग्रेस महासमितिको बैठकमा हिन्दू राष्ट्र पुनर्स्थापना पक्षधरहरुको हस्ताक्षर संकलन भएको छ । बैठक स्थलमा कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्वमा रहेको सनातन हिन्दू राष्ट्र नेपाल स्थापना महाअभियानले हस्ताक्षर अभियान चलाएको हो। जसमा मंगलबार कांग्रेसका पूर्व महामन्त्री शशांक कोइरालाले पनि हस्ताक्षर गरेका अभियानको पक्षधरले बताएका छन् । मंगलबार मात्र पूर्वमहामन्त्री… Continue reading वैदिक सनातन हिन्दूराष्ट्र नेपाल’ को पक्षमा शशांकको पनि हस्ताक्षर
लुम्बिनी प्रदेश सांसद यादवसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुका तत्कालीन वन अधिकृत कृष्णदत्त भट्ट, सांसद जानकी प्रसादसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गौतम बुद्ध साझेदारी वन व्यवस्थापन समितिले गरेको काठ कटानमा अनियमितता भएको दाबीसहित मंगलवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । मुद्दा दायर गरेकामा तत्कालीन वन अधिकृतहरू कृष्णदत्त भट्ट, तत्कालीन डिभिजनल वन… Continue reading लुम्बिनी प्रदेश सांसद यादवसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
विष्णुमति नदी मिचेर बनाइएका अवैध संरचनामा डोजर चल्यो, स्थानीयद्धारा ढुंगामुढा
काठमाडौं । टोखास्थित विष्णुमति नदी आसपासमा अवैध रुपमा निर्माण गरिएका संरचना हटाउन सुरु गरिएको छ । टोखा नगरपालिकाले विष्णुमति नदी करिडोरलाई सुन्दर र व्यवस्थित बनाउनका लागि त्यस आसपासमा निर्माण गरिएका अस्थायी संरचना आज बिहान डोजर लगाएर हटाएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले सार्वजनिक जग्गा मिचेर नदीको किनारामा निर्माण गरिएका संरचना डोजर लगाएर… Continue reading विष्णुमति नदी मिचेर बनाइएका अवैध संरचनामा डोजर चल्यो, स्थानीयद्धारा ढुंगामुढा
त्रिभुवन विमानस्थलबाट ८५५ ग्राम सुनसहित भारतीय नागरिक
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक युवकलाई सुनसहित पक्राउ गरेको छ। अवैध तरिकाले ल्याएको सुन बरामद भएपछि प्रहरीले भारतीय २५ वर्षीय सरिफ अहमद अब्दुललाई पक्राउ गरेको हो । अब्दुलको साथमा तीन वटा डल्ला बनाएका ८ सय ५५ ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ। उनी सोमबार दुबईबाट फ्लाइ दुबईको विमानदेखि काठमाडौं ओर्लिएका थिए। हाल… Continue reading त्रिभुवन विमानस्थलबाट ८५५ ग्राम सुनसहित भारतीय नागरिक
क्यानडा–११ ले नेपाल ‘ए’ लाई दियो २४१ रनको लक्ष्य
काठमाडौं । क्यानडा–११ ले एकदिवसीय शृंखलाको दोस्रो खेलमा नेपाल ‘ए’सामु २४१ रनको लक्ष्य प्रस्तुत गरेको छ । मूलापनी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडा खेल सकिन १ बल बाँकी छँदा २४० रनमा अलआउट भएको हो । क्यानडाका लागि श्रेयास मोभ्भाले सबैभन्दा धेरै ६८ रन बनाए । नवनित दलिवाल ४६ र आरोन जोनसनले… Continue reading क्यानडा–११ ले नेपाल ‘ए’ लाई दियो २४१ रनको लक्ष्य
मिटरब्याज पिडित निर्णायक आन्दोलनमा, आज काठमाडौंमा छिर्दै
काठमाडौं । न्याय मार्चमा निस्किएका मिटरब्याज पीडितहरु निर्णायक आन्दोलनका लागि भन्दै काठमाडौं आइपुग्दैछन् । धादिङको पिपलटार आइपुगेका उनीहरु आज काठमाडौं छिर्ने तयारीमा छन् । पैदल यात्रामा रहेका उनीहरु सार्वजनिक ठाउँमा बस्ने र खाने गर्दै अगाडि बढिरहेका छन् । उनीहरुले गएको माघ १६ गते शहीद दिवसको दिन झापा र कञ्चनपुरबाट एउटै समयमा पैदलयात्रा शुरु गरेका थिए… Continue reading मिटरब्याज पिडित निर्णायक आन्दोलनमा, आज काठमाडौंमा छिर्दै
वुमन्स च्याम्पियनसिप : नेपालले आज सिरियासँग खेल्दै
काठमाडौं । वेष्ट एसियन फुटबल महासंघको आयोजनामा साउदी अरेबियामा सोमबारदेखि सुरु भएको वाफ वुमन्स च्याम्पियनसिपमा नेपाल आफ्नो पहिलो खेलमा आज सिरियासँग खेल्दैछ । समूह बी मा रहेको नेपाल र सिरियाबीचको खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ । खेल जेदाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटी मैदानमा हुनेछ । नेपालले पहिलो पटक पश्चिमी क्षेत्रका… Continue reading वुमन्स च्याम्पियनसिप : नेपालले आज सिरियासँग खेल्दै
दोलखामा भूकम्पको धक्का महसुस
काठमाडौं । दोलखामा भूकम्प गएको छ । जिल्लाको हाटडाँडा केन्द्रविन्दु भएर भूकम्प गएको हो । आज बिहान ४ बजेर ५८ मिनेट जाँदा हाटडाँडा आसपास केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । यही फागुन ४ गते बझाङ जिल्लाको परकाट्ने केन्द्रविन्दु भएर ४४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
नेपाल ए-को क्यानडासँग दोस्रो खेल आज
काठमाडौं । नेपाल ए ले क्यानडा ११ सँग एकदिवसीय अभ्यास खेलअन्तर्गत आज दोस्रो खेल खेल्दै छ । खेल बिहान साढे ९ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ । तीन खेलको सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल ए ४ विकेटले पराजित भएको थियो । नेपालले आज पहिलो खेलमा मौका नपाएका खेलाडीहरुलाई मौका दिनसक्छ । स्पिनर शेर मल्ल,… Continue reading नेपाल ए-को क्यानडासँग दोस्रो खेल आज