काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुका तत्कालीन वन अधिकृत कृष्णदत्त भट्ट, सांसद जानकी प्रसादसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गौतम बुद्ध साझेदारी वन व्यवस्थापन समितिले गरेको काठ कटानमा अनियमितता भएको दाबीसहित मंगलवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । मुद्दा दायर गरेकामा तत्कालीन वन अधिकृतहरू कृष्णदत्त भट्ट, तत्कालीन डिभिजनल वन… Continue reading लुम्बिनी प्रदेश सांसद यादवसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
Author: Vishwanews.com
विष्णुमति नदी मिचेर बनाइएका अवैध संरचनामा डोजर चल्यो, स्थानीयद्धारा ढुंगामुढा
काठमाडौं । टोखास्थित विष्णुमति नदी आसपासमा अवैध रुपमा निर्माण गरिएका संरचना हटाउन सुरु गरिएको छ । टोखा नगरपालिकाले विष्णुमति नदी करिडोरलाई सुन्दर र व्यवस्थित बनाउनका लागि त्यस आसपासमा निर्माण गरिएका अस्थायी संरचना आज बिहान डोजर लगाएर हटाएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले सार्वजनिक जग्गा मिचेर नदीको किनारामा निर्माण गरिएका संरचना डोजर लगाएर… Continue reading विष्णुमति नदी मिचेर बनाइएका अवैध संरचनामा डोजर चल्यो, स्थानीयद्धारा ढुंगामुढा
त्रिभुवन विमानस्थलबाट ८५५ ग्राम सुनसहित भारतीय नागरिक
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक युवकलाई सुनसहित पक्राउ गरेको छ। अवैध तरिकाले ल्याएको सुन बरामद भएपछि प्रहरीले भारतीय २५ वर्षीय सरिफ अहमद अब्दुललाई पक्राउ गरेको हो । अब्दुलको साथमा तीन वटा डल्ला बनाएका ८ सय ५५ ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ। उनी सोमबार दुबईबाट फ्लाइ दुबईको विमानदेखि काठमाडौं ओर्लिएका थिए। हाल… Continue reading त्रिभुवन विमानस्थलबाट ८५५ ग्राम सुनसहित भारतीय नागरिक
क्यानडा–११ ले नेपाल ‘ए’ लाई दियो २४१ रनको लक्ष्य
काठमाडौं । क्यानडा–११ ले एकदिवसीय शृंखलाको दोस्रो खेलमा नेपाल ‘ए’सामु २४१ रनको लक्ष्य प्रस्तुत गरेको छ । मूलापनी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडा खेल सकिन १ बल बाँकी छँदा २४० रनमा अलआउट भएको हो । क्यानडाका लागि श्रेयास मोभ्भाले सबैभन्दा धेरै ६८ रन बनाए । नवनित दलिवाल ४६ र आरोन जोनसनले… Continue reading क्यानडा–११ ले नेपाल ‘ए’ लाई दियो २४१ रनको लक्ष्य
मिटरब्याज पिडित निर्णायक आन्दोलनमा, आज काठमाडौंमा छिर्दै
काठमाडौं । न्याय मार्चमा निस्किएका मिटरब्याज पीडितहरु निर्णायक आन्दोलनका लागि भन्दै काठमाडौं आइपुग्दैछन् । धादिङको पिपलटार आइपुगेका उनीहरु आज काठमाडौं छिर्ने तयारीमा छन् । पैदल यात्रामा रहेका उनीहरु सार्वजनिक ठाउँमा बस्ने र खाने गर्दै अगाडि बढिरहेका छन् । उनीहरुले गएको माघ १६ गते शहीद दिवसको दिन झापा र कञ्चनपुरबाट एउटै समयमा पैदलयात्रा शुरु गरेका थिए… Continue reading मिटरब्याज पिडित निर्णायक आन्दोलनमा, आज काठमाडौंमा छिर्दै
वुमन्स च्याम्पियनसिप : नेपालले आज सिरियासँग खेल्दै
काठमाडौं । वेष्ट एसियन फुटबल महासंघको आयोजनामा साउदी अरेबियामा सोमबारदेखि सुरु भएको वाफ वुमन्स च्याम्पियनसिपमा नेपाल आफ्नो पहिलो खेलमा आज सिरियासँग खेल्दैछ । समूह बी मा रहेको नेपाल र सिरियाबीचको खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ । खेल जेदाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटी मैदानमा हुनेछ । नेपालले पहिलो पटक पश्चिमी क्षेत्रका… Continue reading वुमन्स च्याम्पियनसिप : नेपालले आज सिरियासँग खेल्दै
दोलखामा भूकम्पको धक्का महसुस
काठमाडौं । दोलखामा भूकम्प गएको छ । जिल्लाको हाटडाँडा केन्द्रविन्दु भएर भूकम्प गएको हो । आज बिहान ४ बजेर ५८ मिनेट जाँदा हाटडाँडा आसपास केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । यही फागुन ४ गते बझाङ जिल्लाको परकाट्ने केन्द्रविन्दु भएर ४४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
नेपाल ए-को क्यानडासँग दोस्रो खेल आज
काठमाडौं । नेपाल ए ले क्यानडा ११ सँग एकदिवसीय अभ्यास खेलअन्तर्गत आज दोस्रो खेल खेल्दै छ । खेल बिहान साढे ९ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ । तीन खेलको सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल ए ४ विकेटले पराजित भएको थियो । नेपालले आज पहिलो खेलमा मौका नपाएका खेलाडीहरुलाई मौका दिनसक्छ । स्पिनर शेर मल्ल,… Continue reading नेपाल ए-को क्यानडासँग दोस्रो खेल आज
नेपाली टीमलाई भारतमा ठूलो अवसर, त्रिकोणात्मक सिरिज खेल्ने
काठमाडौं । नेपाली क्रिकेट टोलीले भारतीय दुई घरेलु टोली गुजरात र बरोडासँग त्रिकोणात्मक टि-२० सिरिज खेल्ने भएको छ । गुजरात क्रिकेट एसोसिएसन र बरोडा क्रिकेट एसोसियसनले फ्रेन्ड कप त्रिकोणात्मक टि-२० सिरिजमा नेपाललाई खेलाउने भएका हुन् । चैत्र १७ (३१ मार्च) देखी सुरु हुने त्रिकोणात्मक सिरिज राउन्ड रोविनको आधारमा हुनेछ । क्यानले नेपालको सिनियर टोलीसँगै स्टेट… Continue reading नेपाली टीमलाई भारतमा ठूलो अवसर, त्रिकोणात्मक सिरिज खेल्ने
प्रहरीको डीएसपी भन्दै अपशब्द बोल्ने श्रेष्ठ पक्राउ
काठमाडौं । आफू नेपाल प्रहरीको डीएसपी भएको भन्दै सडकमा गाडी चलाइरहेका व्यक्तिलाई अपशब्द बोल्ने एक जना पक्राउ परेका छ्न । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–४ चुनदेवीका ५२ वर्षीय प्रविण श्रेष्ठ रहेका छन् । गए राति लाजिम्पाटमा वीरगञ्जका अङ्कित गुप्तालाई क्षेत्रीयताकै आधारमा गालीगलौज गर्दै श्रेष्ठले अपशब्द प्रयोग गरेका थिए । गाडी चलाउँदा आफैँले गल्ती गरेका श्रेष्ठले अङ्कितलाई… Continue reading प्रहरीको डीएसपी भन्दै अपशब्द बोल्ने श्रेष्ठ पक्राउ
सुरु भयो कांग्रेस महासमिति बैठक
काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक सुरु भएको छ । ललितपुरको गोदावरीस्थित सम्मेलन केन्द्रमा सभापति शेरबहादुर देउवाले दीप प्रज्वलन गरी महासमिति बैठक उदघाटन गरे । महासमितिको बैठक आजदेखि १० गतेसम्म चल्ने छ । बैठकमा नीति, सांगठनिक, समसामयिक, वर्तमान आर्थिक अवस्था र लेखा गरी पाँच प्रतिवेदन पेस हुनेछन् । नीति प्रतिवेदन उपसभापति पूर्णबहादुर खड्काले, सांगठनिक प्रतिवेदन… Continue reading सुरु भयो कांग्रेस महासमिति बैठक
पाल्पामा टिपर दुर्घटना, दुई जनाको मृत्यु
काठमाडौं । पाल्पाको माथागढी नगरपालिका–५ आर्थोकघाटमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । लु २ ख ५६१ नम्बरको टिपर आज बिहान ९ बजे दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको हो । मृत्यु हुनेमा चालक रुपन्देहीको तिलोत्तमा नगरपालिका १६ बस्ने २४ वर्षीय प्रदीप कुमाल र सहचालक सोही ठाउँका १८ वर्षीय मनिष परियार रहेको… Continue reading पाल्पामा टिपर दुर्घटना, दुई जनाको मृत्यु
वीरगन्जमा लाग्यो कर्फ्यू, के हो कारण ?
काठमाडौं । वीरगन्जमा कर्फ्यू आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका केही ठाउँमा आज सोमबार बेलुकी ५ बजेदेखि कर्फ्यू आदेश जारी गरेको हो पूर्वमा बाराको सिमाना जोडिएको नगवा चौक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मितेरी पुल भन्सारसम्मको क्षेत्रमा अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी भएको हो । रौतहटको ईशनाथ नगरपालिकाको… Continue reading वीरगन्जमा लाग्यो कर्फ्यू, के हो कारण ?
ई:को लुम्बिनी-सिंहदरबार पैदलयात्रा समापन
काठमाडौं । अभियन्त्रा ई: को लुम्बिनी-सिंहदरबार पैदलयात्राको समापन भएको छ । सडक व्यवसाय र अनौपचारिक क्षेत्र व्यवस्थापन एवं साना उद्यमी र सहरी गरिबको पक्षमा संघीय सरकारको भूमिका माग गर्दै लुम्बिनदेखि सिंहदरबार पैदलयात्रामा कलंकीबाट फुटपाथ व्यवसायीले साथ दिएका थिए । चितवनको रामनगर हुँदै कुरिनटार, धादिङको गजुरी, नौबिसे कलंकी आइपुगेका ई: लाई कलंकीबाट सडक व्यापारीहरुले ठूलो संख्यामा… Continue reading ई:को लुम्बिनी-सिंहदरबार पैदलयात्रा समापन
नेदरल्याण्ड्सको उत्कृष्ट जित, नेपाल शीर्ष स्थानमा उक्लियो
काठमाडौं । नेदरल्याण्ड्सले आइसीसी विश्वकप क्रिकेट लिग–२ मा पहिलो जित निकालेको छ । पहिलो जित निकाल्नेक्रममा सोमबार नामिबियालाई ७ विकेटले हरायो । नेदरल्याण्ड्सले पहिलो खेलमा नेपालसँग ९ विकेटको फराकिलो हार बेहोरेको थियो । कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार भएको खेलमा टस जितेको नेदरल्यान्ड्सले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नामिबिया ३५.१ ओभरमा १२३ रनमै अलआउट भयो। नेदरल्याण्ड्स… Continue reading नेदरल्याण्ड्सको उत्कृष्ट जित, नेपाल शीर्ष स्थानमा उक्लियो
इजरायलको आक्रमणबाट गाजामा झण्डै २९ हजार सर्वसाधारणको मृत्यु
काठमाडौं । गाजा पट्टीमा मृत्यु हुने प्यालेस्टाइनीहरूको सङ्ख्या २८ हजार ९८५ पुगेको छ । मृतकमध्ये अधिकांश महिला, बालबालिका तथा निर्दोष सर्वसाधारण रहेका प्यालेष्टिनी प्रशासनले दाबी गर्दै आएको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले आइतबार जनाए अनुसार गत अक्टोबर ७ मा शुरु भएको इजरायल–हमास द्वन्द्वपछि तटीय क्षेत्रमा ६८ हजार ८८३ प्यालेस्टाइनीहरू घाइते भएका छन् । इजरायली… Continue reading इजरायलको आक्रमणबाट गाजामा झण्डै २९ हजार सर्वसाधारणको मृत्यु
त्रिवि उपकुलपतिमा ३ जनाको नाम सिफारिस
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको छ। प्रा. डा चित्रबहादुर बुढाथोकी, प्रा. डा. केशरजंग बराल र प्रा डा. टंकनाथ धमलाको नाम उपकुलपतिका लागि सिफारिस भएको हो। सहकुलपति समेत रहेका शिक्षामन्त्री अशोक राई नेतृत्वको उपकुलपति छनोट तथा सिफारिस समितिले नाम सिफारिस गरेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ। उपकुलपतिका… Continue reading त्रिवि उपकुलपतिमा ३ जनाको नाम सिफारिस
कर्णाली प्रदेश कमिटीमा रास्वपाको एक्सन, गर्यो विघटन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कर्णाली प्रदेशअन्तर्गतका सम्पूर्ण पार्टी कमिटी विघटन गरेको छ। आइतबार साँझ बसेको पार्टी सचिवालयको बैठकले कर्णाली प्रदेशको संगठनका गतिविधिका बारेमा गहन समीक्षा गरेको रास्वपाले जनाएको छ। ‘यस क्षेत्रमा विशेष अभियानको आवश्यकता रहेको निष्कर्षका साथ कर्णाली प्रदेशका प्रदेशदेखि वडासम्मका सम्पूर्ण समिति र विभाग विघटन गरी कर्णाली प्रदेशमा तीन महिने कर्णाली… Continue reading कर्णाली प्रदेश कमिटीमा रास्वपाको एक्सन, गर्यो विघटन
पपुवा न्यू गिनीमा गोली हानेर ५३ जनाको हत्या
काठमाडौं । पपआ न्यू गिनीमा दुई आदिवासी समुदायबीच हिंसा भड्किँदा ५३ जनाको हत्या भएको छ । अष्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी) का अनुसार सबैको गोली हानेर हत्या भएको हो । यो घटना सुदूर हाइल्याण्ड क्षेत्रमा पर्ने एंगा प्रान्तमा आइतबार भएको हो । समाचार एजेन्सी एपीका अनुसार घात लगाएर बसेकाहरुले एक्कासी आक्रमण गरेका थिए । एपीले यस… Continue reading पपुवा न्यू गिनीमा गोली हानेर ५३ जनाको हत्या
आज प्रजातन्त्र दिवस, सरकारले दियो सार्वजनिक बिदा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । प्रजातन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । उक्त समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, सार्वजनिक तथा सामुदायिक संघसंस्था र शैक्षिक तथा प्राज्ञिक प्रतिष्ठानका पदाधिकारी, नागरिक समाजका लब्धप्रतिष्ठित व्यक्तित्व लगायतको सहभागिता रहनेछ । सेनाको हेलिकोप्टरबाट… Continue reading आज प्रजातन्त्र दिवस, सरकारले दियो सार्वजनिक बिदा
तनहुँमा जन्ती बस दुर्घटना, कम्तिमा २ जनाको मृत्यु
काठमाडौं । तनहुँमा जन्ती बस दुर्घटनामा कम्तिमा २ जनाको मृत्यु भएको छ । जिल्लाको आँबुखैरेनी गाउँपालिका १ गिरौनचोरस्थित भित्री सडकखण्डमा सोमबार बिहान जन्ती बोकेको गाडी दुर्घटनामा परेको हो । प्रहरीका अनुसार बरादी, हिलेखर्कस्थित भित्री सडकखण्डमा जन्ती लिएर गइरहेको बा१८च ५९२१ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो मृत्य हुने दुवै जनाको खनाखत भइसकेको छैन । जिल्ला… Continue reading तनहुँमा जन्ती बस दुर्घटना, कम्तिमा २ जनाको मृत्यु
नेपाल-ए टीम क्यानडासँग पराजित
काठमाडौं । एकदिवसीय क्रिकेटमा नेपाल ए आफ्नो पहिलो खेलमा क्यानडा ११ सँग पराजित भएको छ । मूलपानी क्रिकेट मैदान भएको खेलमा नेपाल ४ विकटेले पराजित भयो । नेपालले बासिर हदमदको अर्धशतकको मदतमा क्यानडालाई २१७ रनको लक्ष्य दिएको थियो । त्यो लक्ष्य क्यानडाले ६ विकेट गुमाएर खेल सकिन ३ बल बाँकी छँदा भेट्टायो । नवनित दलिवालले… Continue reading नेपाल-ए टीम क्यानडासँग पराजित
भीम उपाध्यायसहित ३ पूर्वसचिवविरुद्ध मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोगजनामा ठेकेदारलाई बढी रकम भुक्तानी गरेर भ्रष्टाचार गरेको भन्दै भीम उपाध्यायसहित ३ जना पूर्वसचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले पूर्वसचिव सञ्जय शर्मा र गजेन्द्र ठाकुर, मेलम्ची खानेपानी आयोजनामा निर्देशकसहित १४ जना सरकारी कर्मचारी, ठेकेदार र परामर्शदाताविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनीहरु मेलम्ची खानेपानी… Continue reading भीम उपाध्यायसहित ३ पूर्वसचिवविरुद्ध मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दा
भारतले हटायो प्याज निर्यातमा लगाएको प्रतिबन्ध
काठमाडौं । भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएको छ। केन्द्रीय गृहमन्त्री अमित शाहको अध्यक्षतामा रहेको मन्त्रिपरिषद्को समितिले प्याज निर्यातलाई स्वीकृति दिएको छ । देशमा प्याजको बढ्दो मूल्यलाई नियन्त्रण गर्न सरकारले प्याज निकासीमा प्रतिबन्ध लगाएर ३१ मार्च २०२४ सम्मको समयसीमा तोकेको थियो तर म्याद सकिनुअघि नै यो प्रतिबन्ध हटाइएको छ । गुजरात र महाराष्ट्रमा प्याजको भण्डारलाई… Continue reading भारतले हटायो प्याज निर्यातमा लगाएको प्रतिबन्ध
सरकारविरुद्ध अनेरास्ववियुले चरणबद्ध आन्दोलन गर्ने
काठमाडौं । सरकारले विभिन्न प्रकरणमा संलग्नलाई जोगाउने, माफियालाई पोस्ने काम गरेको भन्दै (नेकपा एमाले)को विद्यार्थी संगठन अनेरास्ववियुले गठबन्धन सरकारविरुद्ध चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको छ । काठमाडौंमा फागुन २ देखि ४ गतेसम्म बसेको तेस्रो केन्द्रीय कमिटी बैठकका निर्णय सार्वजनिक गर्न आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी गराइएको हो । संगठनले विधानबमोजिम केन्द्रीय कमिटीमा १०… Continue reading सरकारविरुद्ध अनेरास्ववियुले चरणबद्ध आन्दोलन गर्ने
दोहोरो अंकले घट्यो नेप्से, हिमालयन रिको सर्वाधिक कारोबार
काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक २७.२१अंकले घटेर २०३४.८२ विन्दुमा झरेको हो । यसदिन ३१५ कम्पनीको ३ अर्ब ७७ करोड ५४ लाख २२ हजार १९६ रुपैयाँ बराबरको १ करोड ७ लाख ७२ हजार ४८३ कित्ता शेयर किनबेच भएको छ । आज कारोबारमा आएका सबैको परिसूचक राताम्मे… Continue reading दोहोरो अंकले घट्यो नेप्से, हिमालयन रिको सर्वाधिक कारोबार
काठमाडौँ–तराई-मधेस द्रुतमार्गको काम कति सकियो ?
काठमाडौं । राष्ट्रिय गौरव एवम् रणनीतिक महत्वको काठमाडौँ–तराई(मधेस द्रुतमार्ग निर्माणको करिब ३१ प्रतिशत काम सकिएको छ । चालु आर्थिक वर्ष २०८०\८१ को माघ मसान्तसम्म आयोजनाको ३० दशमलव ९६ प्रतिशत भौतिक र ३१ दशमलव ५७ प्रतिशत वित्तीय प्रगति भएको छ । मुआब्जा वितरण तथा जग्गा अधिग्रहण हुन बाँकी खोकना क्षेत्र र अदालतमा मुद्दा परेका ठेक्का प्रक्रियामा… Continue reading काठमाडौँ–तराई-मधेस द्रुतमार्गको काम कति सकियो ?
‘नेपाल ए’ले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्दै, आज क्यानडासँग खेल
काठमाडौं । नेपाल ए ले पहिलो एकदिवसीय अभ्यास खेल आज क्यानडासँग खेल्ने भएको छ । टस हारेर नेपालले ब्याटिङको निम्तो पाएको छ । क्यानडा ११ का कप्तान साद बिन जफारले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिए । आधिकारिक रुपमा पहिलो पटक नेपाल ए को टिम निर्माण बनेको छ । नेपालको कप्तानी विनोद भण्डारीले गर्नेछन्… Continue reading ‘नेपाल ए’ले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्दै, आज क्यानडासँग खेल
मधेश प्रदेशका मूख्यमन्त्रीले आज विश्वासको मत लिने
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने भएका छन् । ९ माघमा जनमत पार्टीका दुई मन्त्रीले मधेश सरकार छाड्दै विश्वासको मत पनि फिर्ता लिएपछि मुख्यमन्त्री यादवले आज विश्वासको मत लिन लागेका हुन । विश्वासको मत लिने प्रयोजनका लायिग आज दिउँसो २ बजे मधेश प्रदेश सभाको बैठक बोलाइएको छ । मुख्यमन्त्री यादवले… Continue reading मधेश प्रदेशका मूख्यमन्त्रीले आज विश्वासको मत लिने
प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर
काठमाडौं । प्रतिनिधि सभाको बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सांसदहरुको प्रश्नोत्तर हुने भएको छ । बैठक ११ बजेका लागि बोलाइएको छ । यसअघि २४ माघमा बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले ६ फागुनमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने जानकारी गराएका थिए । त्यसका लागि उनले फागुन २ गते दिउँसो ३ बजेभित्र संसद सचिवालयमा लिखित प्रश्न… Continue reading प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर