काठमाडौं । नेपाल राष्ट्र बैंकको समयमै ऋण तिर्न समस्या परेका व्यवसायीहरूलाई राहत पुग्ने गरी मौद्रिक नीतिको पहिलो समीक्षा जारी गरेको छ। शुक्रबार गरिएको समीक्षा अनुसार परिस्थितिजन्य कारणले समस्यामा परेका ऋणीहरूलाई कर्जा पुनर्संरचना र पुनर्तालिकीकरण लगायतका माध्यमबाट सहजीकरण गरिने उल्लेख गरिएको हो। बैंक दर ७.५ प्रतिशतबाट घटाएर ७ प्रतिशतमा ल्याएको छ। बैंक तथा वित्तीय संस्थाले निष्काशन… Continue reading घरजग्गा र शेयर धितो ऋणमा राष्ट्र बैंक लचक, घट्यो जोखिम भार
Author: Vishwanews.com
नागढुंगाबाट दुई किलो सुनसहित तीनजना पक्राउ
काठमाडौं । प्रहरीले दुई किलो अवैध सुनसहित तीनजना पक्राउ गरेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयको टोलीले विशेष सूचनाको आधारमा रसुवाबाट काठमाडौं आउँदै गरेको ०१–०२८ च२६९६ नम्बरको स्कार्पियो गाडीबाट उक्त सुन फेला परेको हो । पक्राउ पर्नेहरूमा रसुवाको गोसाइकुण्डका ग्यालछिङ तामाङ, सोहीका बिरु तामाङ र सुनिल भुजेल छन् । उनीहरूमाथि प्रहरीले थप अनुसन्धान जारी राखेको… Continue reading नागढुंगाबाट दुई किलो सुनसहित तीनजना पक्राउ
काठमाडौं विमानस्थलबाट १४ किलो सुनसहित एक जना पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १४ किलो सुनसहित गोरखाका चन्द्र घले पक्राउ परेका छन् । फ्लाइ दुबईको फ्लाइटबाट बिहीबार राती काठमाडौं उत्रेका घलेलाई भन्सारले पक्राउ गरेको हो । भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलकाअनुसार उनी को हुन् र यो सुन कसको हो भन्नेबारे थप अनुसन्धान भइरहेको छ । घलेले सुनको प्लेट बनाएर शरिरमा राखेर सुन ल्याएका… Continue reading काठमाडौं विमानस्थलबाट १४ किलो सुनसहित एक जना पक्राउ
एनसेलको शेयर बिक्री रोक्न उच्च अदालत पाटनको अल्पकालीन आदेश
काठमाडौं । उच्च अदालत पाटनले एनसेलको शेयर खरिद विक्री भएको सम्बन्धमा अभिलेखीकरण नगर्न आदेश दिएको छ । न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको इजसलाले खरिद बिक्री भएका एनसेलका शेयरहरु २५ मंसिरसम्म दर्ता किताबमा दर्ता नगर्नु नगराउनु भनी कम्पनी रजिस्टारको कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो । यो प्रकरणमा अदालतले रिट निवेदक र विपक्षी दुबै पक्षलाई २५ मंसिरमा… Continue reading एनसेलको शेयर बिक्री रोक्न उच्च अदालत पाटनको अल्पकालीन आदेश
जलवायु परिवर्तनको असर : बंगलादेशमा बालविवाह ३९ प्रतिशत बढ्यो
एजेन्सी । अन्तरराष्ट्रिय उद्धार समिति (आईआरसी)ले बुधबार सार्वजनिक गरेको अध्ययनले बंगलादेशमा बालविवाहमा ३९ प्रतिशतले वृद्धि भएको खुलासा गरेको छ । अत्यधिक प्रकोप-प्रवण र जलवायु-संवेदनशील तटीय क्षेत्रहरूमा हुने गरेका बालविवाहमा ३९ प्रतिशतले वृद्धि भएको तथ्यांक सार्वजनिक भएको हो ।बंगलादेशका थुप्रै तटीय समुदायहरूमा जलवायु परिवर्तनको प्रभावमा जबरजस्ती बसाइँसराइ, चरम गरिबी, बढ्दो लैङ्गिक हिंसा, शिक्षामा सीमित पहुँच र… Continue reading जलवायु परिवर्तनको असर : बंगलादेशमा बालविवाह ३९ प्रतिशत बढ्यो
दोहोरो अंकले बढ्यो नेप्से, २ अर्ब ७९ करोडको कारोबार
काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक ११.७३ अंकले बढेर १८५२.७७ विन्दुमा पुगेको हो । यसदिन २९९ कम्पनीको २ अर्ब ७९ करोड ९१ लाख ४६ हजार ४३३ रुपैयाँ बढीको ९५ लाख ५ हजार ६०८ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये एक वटा… Continue reading दोहोरो अंकले बढ्यो नेप्से, २ अर्ब ७९ करोडको कारोबार
अर्थतन्त्रमा सुधार देखिए पनि जनतामा अझै आशा जगाउन सकिएन्
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन विभिन्न आर्थिक कार्यक्रमहरु अगाडि सारेको बताएका छन्। रेस्पोन्सेबल विजनेश समिट कार्यक्रमलाई बिहीबार काठमाडौंमा सम्बोधन गर्दै उनले अर्थतन्त्रमा सुधार देखिए पनि जनतामा अझै आशा जगाउन नसकेको बताए । अर्थतन्त्र सुधारमा केन्द्रित रहेर अझ बृहत बैठक र केही नयाँ घोषणसमेत गर्ने तयारी गरिरहेको बताए। सरकार, निजी क्षेत्र… Continue reading अर्थतन्त्रमा सुधार देखिए पनि जनतामा अझै आशा जगाउन सकिएन्
ग्राउन्ड ह्याण्डलिङमा निगमको एकाधिकार खोस्ने प्राधिकरणको निर्णय विरुद्ध कर्मचारी आन्दोलित
काठमाडौं । नागरिक उड्डयन प्राधिकरणको निर्णय विरुद्ध नेपाल वायुसेवा निगमका कर्मचारी आन्दोलित बनेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गर्दै आएको भूमिस्थ प्रबन्ध सेवा (ग्राउन्ड ह्याण्डलिङ)मा निगमको एकाधिकार प्राधिकरणले तोड्ने निर्णय गरेपछि निगम कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । कर्मचारीहरुले बिहीबार निगमको सुन्धारा स्थित कार्यालयमा धर्ना दिएका छन् । ग्राउन्ड ह्याण्डलिङ खोस्ने हवाइ माफिया होसियार भन्दै उनीहरुले… Continue reading ग्राउन्ड ह्याण्डलिङमा निगमको एकाधिकार खोस्ने प्राधिकरणको निर्णय विरुद्ध कर्मचारी आन्दोलित
पशुपतिनाथ मन्दिर परिसर र आसपासका क्षेत्रमा मासु, मदिरा बिक्रीमा प्रतिबन्ध
काठमाडौँ । यही मङ्सिर २५ गते पर्ने बालाचतुर्दशी पर्वलाई दृष्टिगत गरी पशुपतिनाथ मन्दिर आसपासका क्षेत्रमा आजदेखि मासु तथा मदिरा उत्पादन, बिक्री, ओसारपसार, भण्डारण र सेवन गर्न नपाइने भएको छ । गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगङ्गा चक्रपथदेखि उत्तर, मित्रपार्क–उमाकुण्ड–गौरीघाट हुँदै गुह्येश्वरीदेखि दक्षिणभित्रका सबै भागमा यही मङ्सिर २७ गतेसम्म मासु तथा… Continue reading पशुपतिनाथ मन्दिर परिसर र आसपासका क्षेत्रमा मासु, मदिरा बिक्रीमा प्रतिबन्ध
चुरोटबाट सल्किएको आगोले विराटनगरमा लियो तीन जनाको ज्यान
काठमाडौं । विराटनगर महानगरपालिका–७ सातघुम्तीमा रहेको कवाडी पसलमा आगलागी हुँदा मृत्यु हुनेकाे संख्या तीन पुगेकाे छ । बुधबार दिउँसो भएको आगलागीमा परी एक जनाकाे घटनास्थलमै र अर्का एक जनाकाे न्यूराे अस्पतालमा मृत्यु भएको थियाे । थप उपचारका लागि काठमाडौं पठाइएका गम्भीर घाइतेमध्ये एक जनाकाे बुधबार राति मृत्यु भएको हाे । उपचारका क्रममा विराटनगर– ६ का… Continue reading चुरोटबाट सल्किएको आगोले विराटनगरमा लियो तीन जनाको ज्यान
गठबन्धन सरकारले देशलाई बन्धक बनायाे : अध्यक्ष ओली
बागलुङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकार लज्जाबोध नभएको सरकार भएको बताउनुभएको छ । मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्रा अन्तर्गत बागलुङ सदरमुकाम बागलुङ बजारमा आयोजित सन्देश सभामा बोल्दै अध्यक्ष ओलीले गठबन्धन सरकारले देशलाई बन्धक बनाएको बताउनुभयो। यस अवस्थाबाट देशको रक्षा गर्नुपर्ने ओलीको भनाई छ। ‘यस अवस्थाको रक्षा नेकपा… Continue reading गठबन्धन सरकारले देशलाई बन्धक बनायाे : अध्यक्ष ओली
एनसेलको शेयर बिक्री छानबिन गर्न टंकमणिको संयोजकत्वमा समिति गठन
काठमाडौं । सरकारले एनसेलको शेयर खरिद बिक्रिबारे अध्ययन गर्न चार सदस्यीय समिति गठन गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद बैठकले पूर्व महोलखा परिक्षक टंकमणि शर्माको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो । समितिमा सचिव फणिन्द्र गौतम, सहसचिवहरु बाबुराम भण्डारी, रितेश कुमार शाक्य र आइक्यानका अध्यक्ष सुजन कुमार काफ्ले सदस्य रहेका छन् । समितिलाई ३०… Continue reading एनसेलको शेयर बिक्री छानबिन गर्न टंकमणिको संयोजकत्वमा समिति गठन
नेपाली नागरिकलाई भारतीय कागजात बनाएर क्यासिनोमा इन्ट्री
काठमाडौं । काठमाडौँ उपत्यकाभित्रका क्यासिनोहरुमा प्रवेश गर्न भारतीय कागजात बनाइदिने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीका अनुसार स्थायी घर दोलखा मेलुङ गाउँपालिका ३ भई हाल काठमाडौँ बुढानीलकण्ठ बस्ने ४७ वर्षीय गोविन्द खड्का, ओखलढुङ्गा घर भई हाल ललितपुर बस्ने ३९ वर्षीय नवीन राई र रुपन्देही घर भई… Continue reading नेपाली नागरिकलाई भारतीय कागजात बनाएर क्यासिनोमा इन्ट्री
अवैध रुपमा रुसी सेनामा पठाउने गिरोह सार्वजनिक
काठमाडौं । नेपालबाटअवैध रुपमा रुसी सेनामा पठाउने गिरोहका १२ जनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले विभिन्न ठाउँबाट १२ जनालाई मंगलवार पक्राउ गरेको थियो। पक्राउ पर्नेहरुमा द्रोण डाँगी, दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजाता दाहाल, सन्तोष रोक्का र सन्तोष… Continue reading अवैध रुपमा रुसी सेनामा पठाउने गिरोह सार्वजनिक
रोकियो शेयर बजारको आरालो यात्रा, कारोबार रकममा गिरावट
काठमाडौं । एक सातादेखि लगातार ओरालो लागेको शेयर बजारमा ब्रेक लागेको छ । गत सोमबारदेखि लगातार ओरालो लागेको नेप्से साताको कारोबारको चौथो दिन झिनो अंकले बढेको हो । बुधवार नेप्से परिसूचक ३.३३ अंकले बढेर १८४१.०४ विन्दुमा पुगेकोहो । यसदिन २९३ कम्पनीको १ अर्ब १४ करोड १८ लाख १२ हजार ३८२ रुपैयाँ बढीको ३७ लाख ५५… Continue reading रोकियो शेयर बजारको आरालो यात्रा, कारोबार रकममा गिरावट
मेसी बने टाइम म्यागाजिनको ‘एथलेट अफ दी इयर’
काठमाडौं । अर्जेन्टिना तथा इन्टर मायमीका फरवार्ड लिओनल मेसीले टाइम म्यागजिनको ‘एथ्लेट अफ दि इअर’ अवार्ड जितेका छन् । अमेरिकी समाचार म्यागाजिन टाइमले हरेक वर्ष प्रभावशाली खेलाडीलाई प्रदान गर्ने यो अवार्ड यस वर्ष मेसीले जितेका हुन् । यसअघि बास्केटबल स्टार लेब्रोन जेम्स, बेसबल स्टार आरेन जज र जिमन्यास्ट सिमोन बिल्सले यो अवार्ड जितेका थिए ।… Continue reading मेसी बने टाइम म्यागाजिनको ‘एथलेट अफ दी इयर’
एनसेलले दूरसञ्चार प्राधिकरणलाई फर्कायो प्रतिवद्धतासहितको जवाफ(पत्रसहित)
काठमाडौं । एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणलाई जवाफ लेखेको छ । मलेसियाको आजियटा कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणको पूर्वस्वीकृति र जानकारीविनै एनसेलको ८० प्रतिशत शेयर बेचेर नेपाल छाड्न लागेकोबारे प्राधिकरणले मंसिर १५ मा लेखेको पत्रको एनसेलले प्रतिवद्धतासहितको जवाफ हिजो पठाएको हो । मंसिर १५ गते सेयर खरिद बिक्रीको पूर्व स्वीकृति नलिइ एनसेलमा ८० प्रतिशत सेयर स्वामित्व रहेको… Continue reading एनसेलले दूरसञ्चार प्राधिकरणलाई फर्कायो प्रतिवद्धतासहितको जवाफ(पत्रसहित)
औषधि पसलमा काठमाडौं महानगरको निगरानी, अनधिकृतलाई २९ गतेसम्मको अल्टिमेटम
काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र अवैधरूपमा चलिरहेका औषधि पसललाई सचेत गराएको छ । मेयर बालेन्द्र शाहले महानगरभित्र अनधिकृत रूपमा औषधि पसल सञ्चालन भइरहेको पाइएको उल्लेख गर्दै त्यस्ता औषधि पसललाई यही मंसिर २९ गतेभित्र आफ्ना अवैधानिक कार्य कानुनबमोजिम सच्याउन निर्देशन दिएका हुन् । ‘काठमाडौँ महानगरपालिका भित्र सञ्चालनमा रहेका औषधी पसलहरूमा अनधिकृत व्यक्तिहरूबाट औषधी बिक्री वितरण… Continue reading औषधि पसलमा काठमाडौं महानगरको निगरानी, अनधिकृतलाई २९ गतेसम्मको अल्टिमेटम
तस्करीको सुन गाल्ने कारखानामा छापा, ७ किलो अवैध सुन बरामद
काठमाडौं । न्यूरोडस्थित अवैध सुन गाल्ने एक कारखानामा प्रहरीले छापा हानेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले गएराति कैलालीका पदमप्रसाद पाण्डेले सञ्चालन गरेको पर्ल गोल्ड प्रालिमा छापा मारेको हो । छापा मार्दा करिब ७ किलो अवैध सुन बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बरामद सुनमध्ये केही बिस्कुट आकार र केही गहना बनाइसकेको… Continue reading तस्करीको सुन गाल्ने कारखानामा छापा, ७ किलो अवैध सुन बरामद
एनसेल प्रकरणमा सत्ता गठबन्धनको धारणा के ?
काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताको बैठकले एनसेल खरिद–बिक्रीका विषयमा गहन अध्ययन र छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको छ। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठकले यस्तो निष्कर्ष निकालेको हो। बैठकले एनसेलको शेयर खरिद बिक्रीको कुरा गम्भीर रहेको र नेपाल सरकारको सम्बन्धित निकायको स्वीकृति लिएर बिक्री नभएको ठहर गरेको छ। बैठकपछि सञ्चारकर्मीसँग कुरा… Continue reading एनसेल प्रकरणमा सत्ता गठबन्धनको धारणा के ?
एनसेल प्रकरणमा सरकारले दियो यस्तो स्पष्टीकरण
काठमाडौं । नेपाल सरकारका प्रवक्तासमेत रहेकि सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा नेपाल सरकारको आधिकारिक धारणा सार्वजनिक गरेकि छिन् । मङ्गलबार साँझ सार्वजनिक गरिएको विज्ञप्तिमा भनिएको छ, ‘‘दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा प्रकाशित समाचारप्रति नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको छ । नियामक निकाय नेपाल दूरसञ्चार… Continue reading एनसेल प्रकरणमा सरकारले दियो यस्तो स्पष्टीकरण
बेलायतको अध्यागमनमा कडाइ, अन्तर्राष्ट्रिय विद्यार्थीलाई परिवार ल्याउन सकस
काठमाडौं । बेलायतको अध्यागमनमा कडाइ गरिएको छ। बेलायतका प्रधानमन्त्री ऋषि सुनकले देशमा बढ्दो अध्यागमनदरलाई रोक्न नयाँ कदमहरू चालिएको घोषणा गरेका छन् । प्रधानमन्त्री सुनकको उक्त कदमलाई अध्यागमनदर घटाउने सरकारको कट्टरपन्थी कार्यको रूपमा वर्णन गर्दै बेलायतलाई फाइदा पुर्याउने सुनिश्चित रहेको निष्कर्ष निकालिएको छ । नयाँ उपायहरूको शृंखलाको रूपमा सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीले जबसम्म स्नातकोत्तर अनुसन्धान पूरा गर्दैनन्… Continue reading बेलायतको अध्यागमनमा कडाइ, अन्तर्राष्ट्रिय विद्यार्थीलाई परिवार ल्याउन सकस
रोकिएन शेयर बजारको ओरालो यात्रा
काठमाडौं । शेयर बजार एक सातादेखि लगातार लागेको छ । गत सोमबारदेखि लगातार ओरालो लागेको नेप्सेले यस साता पनि सोही लय कायम राखेको हो । साताको कारोबारको तेस्रो दिन नेप्से परिसूचक १०.१० अंकले घटेर १८३७.७१ विन्दुमा आइपुगेको छ । यसदिन २९२ कम्पनीको १ अर्ब ५४ करोड ४९लाख ३५ हजार ४३८ रुपैयाँ बढीको ४६ लाख ९८… Continue reading रोकिएन शेयर बजारको ओरालो यात्रा
बालबालिकालाई ‘एनिमल’ चलचित्र देखाउने हललाई कारबाही
काठमाडौं । बालबालिकालाई चलचित्र ‘एनिमल’ देखाएको काठमाडौंको नयाँ बानेश्वरस्थित चलचित्र हल ‘वन सिनेमाज’लाई चलचित्र विकास बोर्डले कारबाहीको लागि सम्बन्धित निकायमा सिफारिस गरेको छ। प्राप्त सूचनाको आधारमा सोमबार साँझ साढे ६ बजे सुरु भएको चलचित्र चलिरहेको समयमा बोर्ड सदस्यहरू राजु केसी, केएल बुढाथोकी, रवि अधिकारी, बक्स अफिस अधिकृत प्रवीण पाण्डे, अध्यक्ष भुवन केसीका सहयोगी नीराजन गिरी… Continue reading बालबालिकालाई ‘एनिमल’ चलचित्र देखाउने हललाई कारबाही
टिकटक प्रतिबन्धविरुद्धका रिट ‘हेर्न नभ्याइने’मा
काठमाडौं । सामाजिक सञ्जाल टिकटक बन्दविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ। सर्वोच्च अदालतमा आजदेखि सुरु हुने भनिएको सुनुवाइ ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको हो। मंगलबार सर्वोच्चका न्यायाधीशद्वय सुष्मालता माथेमा र विनोद शर्माको संयुक्त इजलासमा सुनुवाइका लागि पेशी तोकिएको थियो । तर न्यायाधीशद्वय माथेमा र शर्माको इजलासले टिकटक प्रतिबन्धविरुद्धको रिट ‘हेर्न नभ्याइने’ सूचीमा राखेको हो… Continue reading टिकटक प्रतिबन्धविरुद्धका रिट ‘हेर्न नभ्याइने’मा
पक्राउ पूर्जीविरुद्ध ‘विप्लव’ समूह आन्दोलित, संघर्षका कार्यक्रम घोषणा
काठमाडौं । जिल्ला अदालत काठमाडौंले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’) सहित चारजना नेताविरुद्ध पक्राउ पूर्जी जारी गरेपछि उक्त समूह आन्दोलित भएको छ । ‘विप्लव’ समूह मंगलबारदेखि तीन दिने संघर्ष कार्यक्रमसमेत घोषणा गरेको हो । सरकारले दर्ता गरेको राज्यविरुद्धको कसुरका दुई मुद्दामा उनीहरुलाई ३५ दिनभित्र अदालतमा उपस्थित हुन भनिएको छ । अदालतको उक्त कार्य… Continue reading पक्राउ पूर्जीविरुद्ध ‘विप्लव’ समूह आन्दोलित, संघर्षका कार्यक्रम घोषणा
‘मिचाउङ’ले चेन्नईमा पाँच जनाको मृत्यु, १५० उडान प्रभावित
काठमाडौं । सामुद्रिक आँधी ‘मिचाउङ’को प्रभाव मंगलवार भारतको दक्षिण आन्ध्र प्रदेश तथा उत्तरी तमिलनाडु किनारसम्म पुग्ने चेतावनी दिइएको छ । भारतीय मौसम विभागको जानकारी अनुसार ‘गम्भीर चक्रवात मिचोङ्ग’ चेन्नईबाट १३० किलोमिटर उत्तरमा रहेको छ । यो तूफान दक्षिण आन्ध्र तटमा समानान्तर अघि बढ्नेछ र नेल्लोर र मछलीपट्टनमको बीचबाट मङ्गलबार, डिसेम्बर ५ मा ठूलो आँधीको रूपमा… Continue reading ‘मिचाउङ’ले चेन्नईमा पाँच जनाको मृत्यु, १५० उडान प्रभावित
नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य वृद्धिमा ब्रेक, एकैदिन तोलामा २४ सयले घट्यो
काठमाडौं । पछिल्लो समय दिनदिनै नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्यमा आज ब्रेक लागेको छ । सोमबार इतिहासकै सर्वाधिक मूल्यको कीर्तिमान बनाएर प्रतितोल १ लाख २१ हजार ६०० रुपैयाँ पुगेको सुनको मूल्य आज एकैदिन २४०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार दुई सय रूपैयाँ र… Continue reading नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य वृद्धिमा ब्रेक, एकैदिन तोलामा २४ सयले घट्यो
के भारत माल्दिभ्सबाट आफ्नो सेना फिर्ता गर्दैछ?
काठमाडौं । रणनीतिकरूपमा अवस्थित टापु समूह राष्ट्र माल्दिभ्सका राष्ट्रपतिले आफ्नो मुलुकबाट सेना फिर्ता गर्न भारत सहमत भएको बताएका छन् । राष्ट्रपति निर्वाचनअघि उनले भारतीय सेना फिर्ता गराउने वाचा गरेका थिए । यद्यपि राष्ट्रपति मोहम्मद मुइज्जुले भारतीय सेनाको स्थानमा चिनियाँ सैनिक तैनाथ गरेर क्षेत्रीय सन्तुलनलाई बिगार्ने आफ्नो मनसाय नरहेको बताए । भ्रष्टाचारको आरोपमा कारागारमा रहेका चीन… Continue reading के भारत माल्दिभ्सबाट आफ्नो सेना फिर्ता गर्दैछ?
एनसेलको शेयर बिक्रीका सम्बन्धमा प्रधानमन्त्रीको चासो
काठमाडौं । एनसेल खरिद सम्बन्धि प्रकाशित समाचारहरूप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गम्भीर चासो व्यक्त गरेका छन् । प्रधानमन्त्रीले यस सम्बन्धमा प्रचलित कानुनी प्रावधानको पालना भए नभएको, शेयर बिक्री वितरण गर्दा प्रचलित विधि र प्रक्रिया पालना भए नभएको सम्बन्धित निकायलाई शीघ्र अध्ययन गर्न निर्देशन पनि दिएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री ‘प्रचण्ड’ ले यसबाट… Continue reading एनसेलको शेयर बिक्रीका सम्बन्धमा प्रधानमन्त्रीको चासो