झिनो अंकले बढ्यो नेप्से, ८ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको अन्तिमदिन नेप्से परिसूचक ६.५५ अंकले बढेर १९९४.६० विन्दुमा पुगेको हो । यसदिन ३०० कम्पनीको ३ अर्ब १५ करोड १६ लाख ३५ हजार ७५० रुपैयाँ बढीको ९६ लाख ३७ हजार ४५५ कित्ता शेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ८ समूहको… Continue reading झिनो अंकले बढ्यो नेप्से, ८ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

विवाह बन्धनमा बाँधिइन् पूर्वमिस नेपाल श्रृंखला

काठमाडौं । पूर्वमिस नेपाल श्रृंखला खतिवडा विवाह बन्धनमा बाँधिएकी छन् । बिहीवार सञ्चार उद्यमी सम्भव सिरोहियासँग वैवाहिक जीवनमा बाँधिएकी छन् । विवाह समारोहमा दुवै पक्षको परिवार, आफन्तजनदेखि साथीभाइ सहभागी छन् । यी दुईले केही वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।

अर्थतन्त्र क्रमशः सुधारोन्नमुख, यस्ता छन् मुख्य सूचकहरू

काठमाडौं । पछिल्लो डेढ वर्ष यता सुस्त रहेको अर्थतन्त्र क्रमशः सुधारोन्नमुख देखिन थालेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको चार महिना (कात्तिकसम्म)को अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो । अर्थतन्त्रको बाह्य क्षेत्रहरु गत वर्षको असोजदेखि लगातार सुधारोन्मुख थिए । बाह्य मजबुत अवस्थामा पुग्दा पनि आन्तरिक अर्थतन्त्रका सूचक भने झन्झन् शिथिल गएकामा… Continue reading अर्थतन्त्र क्रमशः सुधारोन्नमुख, यस्ता छन् मुख्य सूचकहरू

विदेशी मुद्रा सञ्चिति हालसम्मकै धेरै, एक वर्षभन्दा बढीको आयात धान्ने

काठमाडौं । विदेशी मुद्रा सञ्चिति अहिलेसम्मकै धेरै भएको छ । नेपाल राष्ट्र बैंकले विहीवार सार्वजनिक गरेको चालु आर्थिक वर्षको चारमहिनाको तथ्यांक अनुसार कुल विदेशी मुद्रा सञ्चिति १६ खर्ब ९६ अर्ब ७८ करोड पुगेको छ । यो राष्ट्रिय ढुकुटीमा जम्मा भएको हालसम्मकै धेरै विदेशी मुद्रा हो । विदेशी पर्यटकको आवगमन बढ्दा र आयात घट्दा विदेशी मुद्रा… Continue reading विदेशी मुद्रा सञ्चिति हालसम्मकै धेरै, एक वर्षभन्दा बढीको आयात धान्ने

महँगी घट्यो , घ्यू तेल र तरकारीको मूल्य कम

काठमाडौं । चालु आर्थिक वर्षको कात्तिक महिनामा मूल्यवृद्धि दर घटेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको कात्तिक महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था अनुसार उपभोक्ता मुद्रास्फीति ५.३८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.०८ प्रतिशत रहेको थियो । कात्तिकमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.०१ प्रतिशत र… Continue reading महँगी घट्यो , घ्यू तेल र तरकारीको मूल्य कम

शोधनान्तर स्थिति १ खर्ब ४७ अर्बले बचतमा

काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा गत वर्षको तुलनामा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या घटेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको पछिल्लो आर्थिक तथा वित्तीय अवस्थाको तथ्यांकअनुसार चार महिनामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या एक लाख ३७ हजार ४७५ रहेको छ । यस्तै, पुनः श्रम स्वीकृति लिनेको… Continue reading शोधनान्तर स्थिति १ खर्ब ४७ अर्बले बचतमा

डलरको मूल्य उच्च विन्दुमा, निर्यात व्यापारलाई राहत

काठमाडौं । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले विहीवारको लागि सार्वजनिक गरेको विनिमयदर अनुसार १ अमेरिकी डलरको विनिमय दर (बिक्री दर) १३३ रुपैयाँ ७५ पैसा पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो । त्यस्तै नेपाली रुपैयाँमा डलरको खरिद दर १३३ रुपैयाँ १५ पैसा रहेको… Continue reading डलरको मूल्य उच्च विन्दुमा, निर्यात व्यापारलाई राहत

घट्यो विदेश जानेको संख्या, एक लाख ३७ हजारले लिए श्रम स्वीकृति

काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा गत वर्षको तुलनामा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या घटेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको पछिल्लो आर्थिक तथा वित्तीय अवस्थाको तथ्यांकअनुसार चार महिनामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या एक लाख ३७ हजार ४७५ रहेको छ । यस्तै, पुनः श्रम स्वीकृति लिनेको… Continue reading घट्यो विदेश जानेको संख्या, एक लाख ३७ हजारले लिए श्रम स्वीकृति

२६ प्रतिशत बढ्यो रेमिट्यान्स, चार महिनामा ४ खर्ब ७७ अर्ब भित्रियो

काठमाडौं । चालू आर्थिक वर्षको चार महिनामा ४ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ भन्दा बढी विदेशी विप्रेषण आप्रवाह ९रेमिट्यान्स० भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आवको चौंथो महिना तथ्यांक अनुसार गत वर्षको तुलनामा आर्थिक वर्षको साउन, भदौं, असोज र कात्तिकमा रेमिट्यान्स आयात २६ ४ प्रतिशतले वृद्धि हो । अघिल्लो वर्षको सोही अवधिमा… Continue reading २६ प्रतिशत बढ्यो रेमिट्यान्स, चार महिनामा ४ खर्ब ७७ अर्ब भित्रियो

नेपालसहित १५३ देश गाजामा युद्धविराम गर्ने पक्षमा अमेरिकालगायत १० देश विपक्षमा

काठमाडौं । नेपालले गाजामा तत्काल युद्धविराम गर्ने प्रस्तावको पक्षमा मतदान गरेको छ । संयुक्त राष्ट्रसंघको महासभामा नेपालले मानवीय सहायताका लागि तत्काल लडाइँ रोक्ने प्रस्तावको पक्षमा नेपाल, भारत, चीनलगायत १५३ मुलुकले मतदान गरेको हो। बहुमत देशले पक्षमा मतदान गरेपछि गजामा तत्काल युद्धविराम गर्ने राष्ट्रसंघको प्रस्ताव पारित भएको भएको छ। यसअघि गत अक्टोबर २८ मा पनि नेपालले… Continue reading नेपालसहित १५३ देश गाजामा युद्धविराम गर्ने पक्षमा अमेरिकालगायत १० देश विपक्षमा

गाजामा मृत्यु हुनेको प्यालेस्टाइनीको संख्या १८ हजार नाघ्यो

Israel's Iron Dome system intercepts rockets over the sky of Tel Aviv, Israel, on Saturday, November 4. Reuters

काठमाडौं । गाजामा मृत्यु हुनेको प्यालेस्टाइनीहरुको संख्या १८ हजार ४ सय पुगेको प्यालेस्टाइनले जनाएको छ । अक्टोबर ७ मा हमास–इजरेल द्वन्द्व शुरु भएपछि गाजामा प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या १८ हजार ४ सय नाघेको हो । साथै मङ्गलवार वेस्ट बैंकको जेनिन शहरमा इजरेली ड्रोन आक्रमणमा कम्तीमा चार प्यालेस्टाइनीको मृत्यु भएको छ । इजरेली सेनाले मङ्गलवार जेनिन… Continue reading गाजामा मृत्यु हुनेको प्यालेस्टाइनीको संख्या १८ हजार नाघ्यो

झिनो अंकले बढ्यो नेप्से, सोनापुर मिनरल्सको सर्वाधिक कारोबार

काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको चौंथोदिन नेप्से परिसूचक २.६० अंकले बढेर १९८८.०४ विन्दुमा पुगेको हो । यसदिन २९२ कम्पनीको ३ अर्ब ९० करोड ९१ लाख ९८ हजार ५७० रुपैयाँ बढीको १ करोड २० लाख ९५ हजार ५३९कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचकमध्ये ९… Continue reading झिनो अंकले बढ्यो नेप्से, सोनापुर मिनरल्सको सर्वाधिक कारोबार

इजरायलमा जागिरको प्रलोभन देखाउने गिरोह सक्रिय, सचेत रहन वैदेशिक रोजगार विभागको आग्रह

काठमाडौं । वैदेशिक रोजगार विभागले इजरायलमा रोजगारीको प्रलोभन देखाउने विभिन्न व्यक्ति तथा समूह सक्रिय रहेको जनाउँदै सचेत रहन आग्रह गरेको छ। नेपाल सरकार र इजरायल सरकारबीचको श्रम सम्झौता बमोजिम मात्रै इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा नेपालबाट सहायक कामदार पठाउने काम भइरहेको विभागका प्रवक्ता तथा सूचना अधिकारी कविराज उप्रेतीले जानकारी दिए। उनका अनुसार इजरायलको कृषि क्षेत्रमा नेपाली… Continue reading इजरायलमा जागिरको प्रलोभन देखाउने गिरोह सक्रिय, सचेत रहन वैदेशिक रोजगार विभागको आग्रह

२६४ ठाउँमा बस बिसौनी बनाउँदै काठमाडौं महानगर, अटो रिक्सा र ठेला हटाउने

काठमाडौं । काठमाडौं महानगरपालिकाले २६४ ठाउँमा बस विसौनी निर्माण गर्ने योजना बनाएको छ । २९ औं महानगर दिवसका अवसरमा आज महानगरले आयोजना गरेको महानगर र ट्राफिक प्रहरी बीच समन्वय तथा सहकार्य सम्बन्धी अन्तरक्रियामा यस्तो जानकारी दिइएको हो । यातायात प्रणालीको सुधारका लागि बसको रुट मिलाउने, पेलिकन क्रसिङ् लाइट विस्तार गर्दै जाने, एकतर्फी सडकहरुको व्यवस्थापन गर्ने,… Continue reading २६४ ठाउँमा बस बिसौनी बनाउँदै काठमाडौं महानगर, अटो रिक्सा र ठेला हटाउने

काठमाडौं महानगरभित्र आजदेखि सूर्तीजन्य पदार्थ बेच्न नपाइने, धूम्रपान पनि निषेध

काठमाडौं । काठमाडौं महानगरपालिकाले मंसिर २७ गतेदेखि आफ्नो क्षेत्रभित्र प्लाष्टिकमा प्याक गरिएका सूर्तिजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण निषेध गरेको छ । महानगरपालिकाले यसअघि नै सूचना निकालेर आजदेखि लागु हुने गरी गरी महानगरपालिका क्षेत्रभित्र प्लास्टिकको बट्टामा प्याकेजिङ गरिएका खैनी, गुट्खा, पानपरागसहितका सुर्तीजन्य पदार्थ बिक्री वितरणमा पूर्णरूपमा प्रतिबन्ध लगाइने जनाएको थियो । कसैले अवज्ञा गरेर… Continue reading काठमाडौं महानगरभित्र आजदेखि सूर्तीजन्य पदार्थ बेच्न नपाइने, धूम्रपान पनि निषेध

भिजिट भिसामा मानव तस्करी, अध्यागमन अधिकृत खड्कासहित ६ कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं । नक्कली कागजपत्र प्रयोग गरी ‘भिजिट भिसा’ मा खाडीलगायतका द्वन्द्वग्रस्त मुलुकमा पुर्‍याएर नेपाली नागरिकलाई अलपत्र परेका घटना बढेपछि प्रहरीले मानव तस्करीविरुद्ध विशेष अप्रेसन सुरु गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले भिजिट भिसामा विदेश जाने नेपालीले प्रयोग गरेका कागजपत्र अनुसन्धान गर्ने क्रममा फर्जी कागजपत्र बनाउने काठमाडौँका छ वटा ट्राभल्स एजेन्सीका सञ्चालकलाई नियन्त्रणमा लिएको… Continue reading भिजिट भिसामा मानव तस्करी, अध्यागमन अधिकृत खड्कासहित ६ कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौंमा यसवर्षकै धेरै चिसो, आजको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस

काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम यस वर्ष अहिलेसम्मकै कम भएको छ। विहान पौने ६ बजे गरिएको मापनमा काठमाडौंको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस देखिए मौसम पूर्वानुमान महाशाखाको मापनमा उल्लेख गरिएको छ । त्यसैले बिहान काठमाडौंमा अत्यधिक चिसो महसुस गरिएको छ । त्यसैले बिहान काठमाडौंमा अत्यधिक चिसो महसुस गरिएको छ । दिउँसो भने काठमाडौंको न्यूनतम तापक्रम… Continue reading काठमाडौंमा यसवर्षकै धेरै चिसो, आजको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस

नक्कली प्रमाणपत्र बनाएको आरोपमा ख्रीष्टियन महासंघका अध्यक्ष गहतराज पक्राउ

काठमाडौं । राष्ट्रिय ख्रीष्टियन महासंघका अध्यक्ष चरीबहादुर गहतराज पक्राउ परेका छन्। स्नातक तहको नक्कली सर्टिफिकेट बनाएर दुरूपयोग गरेको आरोपमा प्रहरीले उनलाई मंगलबार अपराह्न सिंहदरबारबाट पक्राउ गरेको हो । उनीमाथि स्नातक तहको ट्रान्सक्रिप्ट, माइग्रेसन लगायतका कागजात कीर्ते गरेको उजुरी परेको थियो । उक्त जाहेरी परेसँगै प्रहरीले अनुसन्धान गरी काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएको थियो। गहतराजले ‘महान्… Continue reading नक्कली प्रमाणपत्र बनाएको आरोपमा ख्रीष्टियन महासंघका अध्यक्ष गहतराज पक्राउ

आयल निगमका कार्यकारी निर्देशक उमेश थानीले दिए राजीनामा

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले पदबाट राजीनामा दिएका छन्। भोलि बुधबार २७ मंसिरबाट लागू हुनेगरी मंगलबार अपराह्न ४ बजे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पुगेर थानीले राजीनामा दिएका हुन् । निगममा २१ महिना बिताएर कार्यकाल सकिनु १५ महिना अगाबै थानीले पदबाट राजीनामा दिए ।थानीले राजीनामाको कारण भने खुलाएका छैनन् ।… Continue reading आयल निगमका कार्यकारी निर्देशक उमेश थानीले दिए राजीनामा

हिमालयले फेरि थाल्यो काठमाडौं–चोङकिङ उडान, ल्हासा पुस १२ गतेदेखि

काठमाडौं । हिमालय एयरलाइन्सले काठमाडौं–चोङकिङ–काठमाडौं उडान फेरि सुरु गरेको छ। एयरलाइन्सले चीनको चोङकिङमा आजबाट फेरि उडान थालेको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एयरलाइन्सले आज बिहान १०.०७ मिनेटमा चोङकिङका लागि उडान गरेको छ। उडान अवधि ३ घण्टा १४ मिनेटको हो। जहाज चोङकिङको जियाङ्गबेइ अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार १५ः५० बजे अवतरण गर्ने छ। उडानमा १२५ यात्रु छन्।… Continue reading हिमालयले फेरि थाल्यो काठमाडौं–चोङकिङ उडान, ल्हासा पुस १२ गतेदेखि

कार्यालयमा धर्ना, जुलुस नगर्न ईपीएस कोरिया शाखाको आग्रह

काठमाडौं । वैदेशिक रोजगार विभाग ईपीएस शाखा कार्यालयले परीक्षार्थीलाई धर्ना, जुलुस जस्ता कार्यक्रम तत्काल बन्द गर्न अनुरोध गरेको छ। दक्षिण कोरियामा उत्पादनमूलक क्षेत्रका लागि कामदार माग गर्दा यसअघि सञ्चालित ‘सीप बिल्डिङ’मा अनुत्तीर्ण परीक्षार्थीले आवेदन दिन नपाउने भनेपछि परीक्षार्थीले कार्यालयमा धर्ना दिँदै आएका थिए। सन् २०२३ मा कुनै पनि क्षेत्रको कोरियन भाषा परीक्षाको फारम भर्न नपाइने… Continue reading कार्यालयमा धर्ना, जुलुस नगर्न ईपीएस कोरिया शाखाको आग्रह

उच्च अंकले बढ्यो नेप्से, ४ अर्ब ३० करोडको कारोबार

काठमाडौं । शेयर बजार उच्च अंकले बढेको छ । साताको कारोबारको तेस्रोदिन नेप्से परिसूचक ३६.८६ अंकले बढेर १९८५.४४ विन्दुमा पुगेको हो । यसदिन २९७ कम्पनीको ४ अर्ब ३० करोड ९० लाख १९ हजार १९६ रुपैयाँ बढीको १ करोड २४ लाख ६३ हजार १६८ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक… Continue reading उच्च अंकले बढ्यो नेप्से, ४ अर्ब ३० करोडको कारोबार

अस्ट्रेलियाले आप्रवासीको सङ्ख्या आधा घटाउने, विद्यार्थी भिसामा कडाइ

काठमाडौं । अस्ट्रेलिया सरकारले आउँदो दुई वर्षभित्र आफूले स्वीकार गर्ने विदेशी आप्रवासीको सङ्ख्या आधा घाउने जनाएको छ। देशको ‘बिग्रिएको’ आप्रवासन प्रणालीलाई लयमा फर्काउने उद्देश्यले त्यसो गर्न लागिएको उसको भनाइ छ। अस्ट्रेलियाले सन् २०२५ को जुन महिनाभित्र देशमा वार्षिक भित्रिने आप्रवासीको सङ्ख्या घटाएर अढाई लाख बनाउने लक्ष्य राखेको छ। त्यो सङ्ख्या कोभिड महामारीअघिको जस्तै छ। नयाँ… Continue reading अस्ट्रेलियाले आप्रवासीको सङ्ख्या आधा घटाउने, विद्यार्थी भिसामा कडाइ

भारतसँग नेपालको लज्जास्पद हार, जितविहीन बन्दै एसिया कपबाट बाहिरियो

काठमाडौं । भारतसँगको लज्जास्पद हारसँगै नेपाल यूएईमा जारी एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । लगातार ३ खेलमा हार बेहोरेको नेपाल अंकविहीन रहँदै समूह चरणबाटै बाहिरिएको छ । मंगलबार युनाइटेड अरब इमिरेट्स (यूएई) स्थित आईसीसी एकेडेमी ओभल–२ मा भएको खेलमा नेपालले प्रस्तुत गरेको ५३ रनको लक्ष्य भारतले ७.१ ओभरमा विकेट नगुमाई पूरा गर्‍यो… Continue reading भारतसँग नेपालको लज्जास्पद हार, जितविहीन बन्दै एसिया कपबाट बाहिरियो

जिम्बाब्वेमा खडेरी, पानीकै अभावले मरे सय हात्ती

हरारे । जिम्बाब्वेमा खडेरीको कारण कम्तीमा एक सय वटा हात्ती मरेका छन् । जिम्बाब्बेस्थित हृाङग्रे राष्ट्रिय निकुञ्जमा एल निनो नामक खडेरीका कारण कम्तीमा एक सय वटा हात्ती मरेको अन्तर्राष्ट्रिय पशु कल्याण तथा संरक्षण समूहले सोमबार जनाएको छ । पशु कल्याणको लागि अन्तर्राष्ट्रिय कोषले सार्वजनिक गरेको विज्ञप्तिअनुसार हाल सो खडेरीका कारण ग्रीष्मकालीन वर्षा सामान्यभन्दा पाँच हप्ता… Continue reading जिम्बाब्वेमा खडेरी, पानीकै अभावले मरे सय हात्ती

झम्सिखेलमा गोली चल्यो, एकजना पक्राउ

प्रतिकात्मक तस्वीर

काठमाडौं । ललितपुरको झम्सीखेलमा मंगलबार गोली चलेको छ । नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालयको टोलीले लागूऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा गोली चलाएको हो । पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आक्रमण गर्ने प्रयास गरेपछि गोली चलाइएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा उदयपुरका ४५ वर्षीय अविनाश राई छन्। राईको दाहिने खुट्टामा गोली लागेको छ। उनको उपचारको… Continue reading झम्सिखेलमा गोली चल्यो, एकजना पक्राउ

यू-१९ एसिया कप क्रिकेट: भारतविरुद्ध नेपाल ५२ रनमै अलआउट

काठमाडौं । एसीसी यू–१९ एसिया कपमा भारतविरुद्ध नेपाली टिमले निकै कमजोर ब्याटिङ प्रदर्शन गरेको छ । युनाइटेड अरब इमिरेट्स (यूएई) स्थित आईसीसी एकेडेमी ओभल–२ मा जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको टिम २२.१ ओभरमा ५२ रन जोड्दै अलआउट भएको हो । नेपालका नेपालका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ओपनरद्वय दीपक बोहराले एक,… Continue reading यू-१९ एसिया कप क्रिकेट: भारतविरुद्ध नेपाल ५२ रनमै अलआउट

रुकुम पश्चिममा २५ हजार लाभग्राही यकिन, पहिलो किस्ताको रकम पठाइयो

रुकुमपश्चिम । गत कात्तिक १७ गते राति जाजरकोट रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पुर्याएको रुकुम पश्चिममा २५ हजार लाभग्राहीको सङ्ख्या यकिन भएको छ । जिल्लाका ६ वटै पालिकामा ती लाभग्राहीको सङ्ख्या यकिन भएको हो । प्रभावित क्षेत्रमा क्षतिको विवरण सङ्कलन गरेर २५ हजार लाभग्राहीको प्रहरी लागत तयार भएको र केही स्थानीय तहमा अझै सङ्कलनको… Continue reading रुकुम पश्चिममा २५ हजार लाभग्राही यकिन, पहिलो किस्ताको रकम पठाइयो

काठमाडौं महानगरका सामुदायिक कुकुरमा प्राणघातक ‘डिस्टेम्पर’ रोग

काठमाडौं । काठमाडाैं महानगरपालिकाले केही स्थानका सामुदायिक कुकुरमा ‘डिस्टेम्पर’ रोग देखा परेकाले सचेत रहन आग्रह गरेको छ। महानगर पशुपन्छी विभागका प्रमुख डा. अवधेश झाका अनुसार यो रोग कुकुरका लागि प्राणघातक मानिन्छ। यस रोग लागेका कुकुरलाई विशेषगरी ज्वरो आउँछ। खाना खान सक्दैनन् भने झोक्राउने, नाकमा सिँगान र आँखामा चिप्रा देखिने जस्ता लक्षण देखिन्छन्। त्यस्तै खोक्ने, बान्ता… Continue reading काठमाडौं महानगरका सामुदायिक कुकुरमा प्राणघातक ‘डिस्टेम्पर’ रोग

यू-१९ विश्वकप क्रिकेट: नेपाल कठिन समूहमा, पहिलो खेल न्यूजिल्याण्डसँग

काठमाडौं । दक्षिण अफ्रिकामा हुने आईसीसी यु-१९ विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले सोमबार सार्वजनिक गरेको समूह विभाजनमा नेपाल टेष्ट मान्यताप्राप्त देशहरुसँग कठिन समूहमा परेको छ । यू–१९ विश्वकप क्रिकेटको समूह डीमा नेपालसँगै अफगानिस्तान, पाकिस्तान र न्यूजिल्याण्ड परेका छन् । समूह ए मा भारत, बंगलादेश, आयरल्याण्ड र अमेरिका छन्… Continue reading यू-१९ विश्वकप क्रिकेट: नेपाल कठिन समूहमा, पहिलो खेल न्यूजिल्याण्डसँग