अमेरिकी परियोजना एमसीसीको ५ वर्षे गणना मंगलबारबाट सुरु हुने, पुरा नभए अनुदान फिर्ता

काठमाडौं । नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसनबिच भएको अनुदान सहायता सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी) मङ्गलबार (भदौ १२)बाट गणना थालिने भएको छ । यो अवधिबाट ५ वर्षको बीचमा परियोजनाको काम सम्पन्न हुनुपर्छ । नभए अनुदान फिर्ता जान्छ । एमसिसीको नेपालस्थित कार्यालय मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसिए) ले मङ्गलबारदेखि एमसिसी कार्यान्वयनमा जाने बताएको… Continue reading अमेरिकी परियोजना एमसीसीको ५ वर्षे गणना मंगलबारबाट सुरु हुने, पुरा नभए अनुदान फिर्ता

‘विदेशबाट लगानी भित्राउन आर्थिक कूटनीति आवश्यक’

काठमाडौं । नेपाल उद्योग परिसंघले परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता गरी आर्थिक कूटनीतिमा जोड दिन सुझाव दिएको छ । वैदेशिक लगानी भित्र्याउन, स्वदेशी वस्तुहरुको प्रवर्द्धन गर्न, पर्यटन प्रवर्द्धन गर्नका लागि आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्नुपर्ने परिसंघको भनाइ छ । परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालमा वैदेशिक लगानी आकर्षित गर्न सम्बन्धित देशका लगानीकर्तासँगको व्यवसायिक सम्बन्ध विस्तार गर्न आवश्यक… Continue reading ‘विदेशबाट लगानी भित्राउन आर्थिक कूटनीति आवश्यक’

स्विटजरल्यान्डको उच्च संरक्षित क्षेत्रमा लुटेरा सक्रिय

FACEBOOK/VIAFERRATA-LEUKERBAD

काठमाडौं । स्विटजरल्यान्डमा चोरहरूले देशको सबैभन्दा चुनौतीपूर्ण संरक्षित क्षेत्रमा लुटपाट गरेपछि त्यसले धेरैलाई आश्चर्यमा पारिदिएको छ। उनीहरू २,३५० मिटर उचाइमा चढेका थिए र पातला स्टिलका तारहरूहुँदै खोँच पार गरेर चन्दा रकम राखिएको एउटा बाकसबाट रकम लुटेका थिए। उक्त बाकस एउटा स्थानीय आरोहण क्लबको हो। सो क्लबले स्विटजरल्यान्डको सबैभन्दा लामो संरक्षित आरोहण मार्ग गेम्मी पासको व्यवस्थापन… Continue reading स्विटजरल्यान्डको उच्च संरक्षित क्षेत्रमा लुटेरा सक्रिय

नेपाल र थाइल्याण्डबीच आज मैत्रिपूर्ण क्रिकेट

काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले अन्तिम अभ्यास खेलमा आज थाईल्यान्डसँग खेल्ने भएको छ । खेल नेपाली समय अनुसार बिहान पौने ९ बजे मलेसियामा शुरु हुँदैछ । आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट अघि नेपालले अन्तिम तयारी खेल खेल्न लागेको हो । यसअघि शनिवार नेपालले चार देशीय महिला टी–२० को उपाधि जितेको थियो ।… Continue reading नेपाल र थाइल्याण्डबीच आज मैत्रिपूर्ण क्रिकेट

ब्रिटिश गोर्खाले भने : नेपाली नागरिकता कायमै होस

काठमाडौं । ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरता अभियानले बेलायती सेनामा भर्ना भएका र सेवा निवृत्त भएका नेपालीहरुको नागरिकता कायम हुनुपर्ने माग गरेको छ । आइतबार अभियानले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुको नेपाली नागरिकताले निरन्तरता नपाए बेलायतमा बस्दै आएका बहालवाला र पूर्व बेलायती सैनिक बेलायत नै पलायन हुने बताए । संयोजक सुनबहादुर तामाङले गोर्खालीहरु अपराधी हो… Continue reading ब्रिटिश गोर्खाले भने : नेपाली नागरिकता कायमै होस

एसिया कप खेल्न अफगानिस्तानले घोषणा गर्यो टीम

काठमाडौं । अफगानिस्तानले अगस्ट ३० देखि सुरु हुने एसिया कप २०२३ का लागि १७ सदस्यीय राष्ट्रिय टिम घोषणा गरेको छ। प्रतियोगिता पाकिस्तान र श्रीलंकामा खेलाइनेछ। अफगानिस्तानको समूहु बी मा श्रीलंका र बं‍गलादेश छन्। टिम अफगानिस्तानमा हशमतुल्लाह शाहिदी (कप्तान), रहमान उल्लाह गुरबाज, इब्राहिम जद्रान, रियाज हसन, रहमत शाह, नजिबुल्लाह जद्रान, मोहम्मद नाबी, इक्राम अलीखिल, राशिद खान,… Continue reading एसिया कप खेल्न अफगानिस्तानले घोषणा गर्यो टीम

सौराहामा सिद्धार्थको लक्जरी रिसोर्ट सञ्चालनको तयारी

काठमाडौं । सिद्धार्थ हस्पिटालिटीले चितवनको सौराहामा लक्जरी रिसोर्ट ‘सिद्धार्थ भिलासा बन्बास’ सञ्चालनको तयारी गरेको छ । यो रिसोर्ट दशैं अगाडि सञ्चालनमा आउने कम्पनीले जनाएको छ । ‘भिलासा’ सिद्धार्थ ग्रुपको लक्जरी ब्राण्ड हो सिद्धार्थ ग्रुपका अध्यक्ष लक्ष्मण न्यौपानेका अनुसार स्थानीय व्यवसायी बासु ढुंगानाले निर्माण गरेको रिसोर्टमा सिद्धार्थ ग्रुपले लगानीसहित व्यवस्थापनको जिम्मेवारी लिएको हो । रिसोर्टमा २२… Continue reading सौराहामा सिद्धार्थको लक्जरी रिसोर्ट सञ्चालनको तयारी

नेपाल एयरलाइन्सले भैरहवालाई हङकङ र नयाँ दिल्लीसँग जोडने

file

काठमाडौं । नेपाल वायुसेवा निगमले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र नयाँ दिल्लीमा नियमित उडान गर्ने भएको छ । कम्पनीले १२ भदौ २०८० ९मंगलबार०देखि काठमाडौंलाई ट्रान्जिट बनाएर हङकङ र नयाँ दिल्लीमा नियमित उडान गर्ने घोषणा गरेको हो । भैरहवाबाट हरेक मंगलबार हप्ताको एक उडानबाट सुरु गरी बजारको माग तथा निगमको वजार व्यवस्थापन अनुसार उडानको संख्या… Continue reading नेपाल एयरलाइन्सले भैरहवालाई हङकङ र नयाँ दिल्लीसँग जोडने

धमाधम स्तरोन्नति हुँदै नागढुंगा-मुग्लिन सडक, नौबिसे खण्डमा पिच गर्न मात्रै बाँकी

काठमाडौं । सङ्घीय राजधानी जोड्ने लाइफलाइनको रुपमा रहेको पृथ्वीराजमार्ग र त्रिभुवन राजपथको नागढुङ्गादेखि मुग्लिनसम्मको सडक वर्षामा पनि धमाधम स्तरोन्नति भइरहेको छ । सडक निर्माण भएको करिब ३० वर्षपछि पहिलो पटक स्तरोन्नति हुन लागेको हो । नागढुङ्गादेखि मुग्लिनसम्म ९५ किलोमिटर सडकअन्तर्गत तीन चरणमा स्तरोन्नति भइरहेको छ । यसअघिका प्रत्येक वर्षमा सामान्य मर्मत भइरहे पनि जगैदेखि विस्तारको… Continue reading धमाधम स्तरोन्नति हुँदै नागढुंगा-मुग्लिन सडक, नौबिसे खण्डमा पिच गर्न मात्रै बाँकी

ललिता निवास जग्गा हिनामिना : ४ पूर्व मन्त्रीसहित २९० जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । काठमाडौैं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिनामा संलग्न २९० जना विरुद्ध मुद्दा दायर भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले कीर्ते अभियोगमा ४ पूर्व मन्त्रीसहित २९० जना विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो । सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न भएको अभियोगमा पूर्वउपप्रधानमन्त्री विजयकुमार… Continue reading ललिता निवास जग्गा हिनामिना : ४ पूर्व मन्त्रीसहित २९० जनाविरुद्ध मुद्दा दायर

महिलाले गरिन् मट्टितेल छर्केर आत्मदाहको प्रयास, अवस्था गम्भीर

काठमाडौं । दार्चुलामा एक महिलाले आत्मदाहको प्रयास गरेकी छन् । शैल्यशिखर नगरपालिका-५ सेतकला बस्ने अन्दाजी ४५ वर्षीया सुना साउँदले मट्टितेल छर्केर आत्मदाहको प्रयास गरेकी हुन् ।साउँदले आज बिहान ११ बजेतिर घरमा कोही नभएको बेला शरीरमा मट्टीतेल छर्केर आगो लगाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक तर्कराज पाण्डेयले बताए । साउँदको शरीरमा आगो लाग्दा घुडाभन्दा… Continue reading महिलाले गरिन् मट्टितेल छर्केर आत्मदाहको प्रयास, अवस्था गम्भीर

सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा

काठमाडौं । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको १५ नम्बर इजलासमा पाँचौँ नम्बरमा परेको क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा आज पनि हेर्न नभ्याइने सूचीमा परेको छ । चौथो नम्बरको मुद्दा सुनवाइको क्रम जारी रहँदा नै सन्दीपको मुद्दा हेर्न नभ्याइने सूचीमा राखिएको हो । यसअघि पनि विभिन्न बहाना गरेर मुद्दाको फैसला पछि धकेलिँदै आएको छ । सन्दीपले… Continue reading सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा

पाकिस्तान एकदिवसीय वरीयताको शीर्ष स्थानमा

काठमाडौं । अफगानिस्तानविरुद्धको तीन खेलको एकदिवसीय सिरिज क्लिन स्विप गरेको पाकिस्तान आईसीसीको एकदिवसीय वरीयताको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति श्रीलंकाको कोलम्बोमा सम्पन्न तेस्रो तथा अन्तिम एकदिवसीय खेल ५९ रनले जितेसँगै पाकिस्तान वरीयताको शीर्ष स्थानमा उक्लिएको हो । पाकिस्तानका कप्तान बाबर अजाम एकदिवसीय ब्याट्सम्यानको वरीयतामा शीर्ष स्थानमा छन्। यस्तै ओपनर इमाम उल-हक वरीयताको तेस्रो… Continue reading पाकिस्तान एकदिवसीय वरीयताको शीर्ष स्थानमा

फ्रान्सका राजदूतलाई नाइजरको सेनाले भन्यो : देश छाड

काठमाडौं । नाइजरको सैन्य नेतृत्वले फ्रान्सेली राजदूतलाई देश छोड्न आदेश दिएको छ । सैन्य सरकारको यो कदमले पश्चिम अफ्रिकी राष्ट्रमा प्रजातान्त्रिक रूपमा निर्वाचित राष्ट्रपतिलाई पदच्युत गरेपछि अन्तर्राष्ट्रिय सङ्कटलाई अझ बढाएको अल जजीराले जनाएको छ । फ्रान्सेली राजदूत सिल्भेन इट्टेलाई ४८ घण्टाभित्र नाइजर छोड्न भनिएको छ । शुक्रबार उहाँलाई सैन्य सरकारले पठाएको एक पत्रमा छलफलका निम्ति… Continue reading फ्रान्सका राजदूतलाई नाइजरको सेनाले भन्यो : देश छाड

‘मही’ प्रोत्साहन गर्न व्यवसायिक सम्झौता, रैथाने हाटबजारमा निःशुल्क राखिने

काठमाडौं । रैथाने हाटबजारमा निःशुल्क मही सेवन गराउन नेपाल डेरी एसोसिएसन र रैथाने एग्री प्रडक्टस् नेपाल प्रालिबिच सम्झौता भएको छ । एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहाल र रैथाने एग्रीका अध्यक्ष तिलक ढकालबिच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । एसोसिएसनले प्रत्येक शनिबार दरबारमार्गमा आयोजना हुने रैथाने कृषि उपज बिक्रीवितरणका लागि आयोजना गरिएको हाटबजारमा प्रत्यक्ष ठेकीमा मही निःशुल्क खुवाउने… Continue reading ‘मही’ प्रोत्साहन गर्न व्यवसायिक सम्झौता, रैथाने हाटबजारमा निःशुल्क राखिने

स्याङ्जाको छुर्पी अमेरिका निर्यात

काठमाडौं । स्याङ्जाको वालिङ नगरपालिका–८ जैसीपँधेरास्थित अकला नमूना साना किसान कृषि सहकारीद्वारा उत्पादित छुर्पी अमेरिका निर्यात हुँदै आएको छ । सहकारीका अध्यक्ष पुण्यप्रसाद अर्यालले सहकारीले कृषकबाट दूध सङ्कलन गरेर विभिन्न प्रकारका परिकार उत्पादन गर्दै आएकोसमेत बताए । “हामीले यहाँ सङ्कलित दूधबाट छुर्पी, पनिर, दही, नौनीघ्यू, आइसक्रिमलगायतका वस्तु उत्पादन गर्दै आएका छौँ, छुर्पी अमेरिका निर्यात हुँदै… Continue reading स्याङ्जाको छुर्पी अमेरिका निर्यात

चुम्बन प्रकरणपछि विवादमा स्पेनी फुटबल महासंघ, खेलाडी आन्दोलित

REUTERS

काठमाडौं । स्पेनी फुटबल महासङ्घका अध्यक्ष लुइस रुबिआलेसलाई विश्वको सर्वोच्च निकाय फिफाले अस्थायी रूपमा निलम्बन गरेको छ। उनलाई तत्कालका लागि ९० दिने निलम्बन गरिएको हो। स्पेनको अग्रपङ्क्तिकी खेलाडी जेनीफेर एर्मेसोले अध्यक्ष रुबिआलेसले उनको अनुमतिबिनै चुम्बन गरेको बताएकी थिइन्। महिला खेलाडीलाई चुम्बन गरेको प्रकरणपछि स्पेनका ८१ जना महिला खेलाडीले रुबिआलेसलाई पदबाट नहटाएसम्म स्पेनको महिला टोलीबाट नखेल्ने… Continue reading चुम्बन प्रकरणपछि विवादमा स्पेनी फुटबल महासंघ, खेलाडी आन्दोलित

कम हुँदै वर्षा, कुन प्रदेश छ मनसुनको प्रभाव ?

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। साथै हाल बंगलादेशको उत्तरी भू-भागमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव पनि छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल कोशी,मधेश र बामगती प्रदेशमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ। त्यस्तै कोशी प्रदेशका केही… Continue reading कम हुँदै वर्षा, कुन प्रदेश छ मनसुनको प्रभाव ?

सामाजिक सदभाव कायम राख्न धरानबासीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौं । प्रधानमन्त्री पुष्पकाल दाहाल प्रचण्डले समाजिक एकता र सद्भावको पक्षमा उभिन धरानबासीसँग अपील गरेका छन् । साथै उनले सम्भावित समस्याबाट समाज र नागरिकलाई सुरक्षित राख्न सरकारले आवश्यक सतर्कता अपनाएको बताएका छन् । शनिबार वक्तव्य जारी गर्दै प्रधानमन्त्री प्रचण्डले केही दिनयता धरानमा भइरहेका गतिविधि र त्यसले सद्भाव एवं एकतामा पार्नसक्ने नकारात्मक प्रभावबारे सरकार गम्भीर रहेको… Continue reading सामाजिक सदभाव कायम राख्न धरानबासीलाई प्रधानमन्त्रीको आह्वान

फ्रान्समा गर्मीले जनजीवन प्रभावित

agency

काठमाडौं । फ्रान्सका केही भूभागमा अत्याधिक गर्मीका कारण जनजीवन अस्तव्यस्त बनेको छ ।युरोपमा केही समय यता अत्याधिक गर्मीका कारण जनजीविन प्रभावित बनेको हो । गर्मी बढेसँगै स्वास्थ्य सुरक्षामा शतर्कता अपनाउन चेतावनी दिइएको छ । फ्रान्सका केही भूभागमा यतिबेलाको तापक्रम ४० डिग्रि सेल्सियससम्म पुगेको छ । गर्मीले हुनसक्ने क्षतिलाई रोक्न १९ वटा फ्रान्सेली विभागहरु रेड अलर्टमा… Continue reading फ्रान्समा गर्मीले जनजीवन प्रभावित

नेपालले जित्यो चार देश सम्मिलत सिरिज

काठमाडौं । नेपालले चार देश सम्मिलित टी–२० सिरिज जितेको छ। आज भएको फाइनलमा हङकङलाई डिएल मेथडमा १३ रनले हराउँदै नेपाल च्याम्पियन बनेको हो। हङकङले दिएको १०२ रनको लक्ष्य पछ्याको नेपालले ५.३ ओभरमा ३७ रन जोड्दा खेल मौसमले अवरुद्ध भय‍ो। त्यसपछि खेल हुन नसक्दा नेपाल विजयी भयो। सिरिजपछि नेपालले आइसिसी महिला टी–२० विश्वकप एसिया छनोट खेल्नेछ।… Continue reading नेपालले जित्यो चार देश सम्मिलत सिरिज

त्रिशुली नदीमा पिकनिक गएका २ जना वेपत्ता

file

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका २९ गाईघाट नजिकै वनभोज ९पिकनिक० गएका २ जना त्रिशूली नदीमा शनिबार बेपत्ता भएका छन् । बेपत्ता हुनेमा भरतपुर महानगरपालिका १० सप्तगण्डकी चोक बस्ने ३० वर्षका अर्जुन प्रधान र सोही ठाउँका ३० वर्षका प्रवीण श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । दिउँसो साढे ४ बजेतिर नदीमा बेपता भएका दुवै जनाको खोजीका लागि… Continue reading त्रिशुली नदीमा पिकनिक गएका २ जना वेपत्ता

सप्तकोशीमा पानीको वहाव बढ्यो, ५६ वटै ढोका खोलियो

काठमाडौं । सप्तकोसी नदीमा यो वर्ष दोस्रो पटक ५६ ढोका खोलिएको छ । पानीको बहाव उच्च हुँदै गएपछि शुक्रवार साँझबाटै ५६ ढोका खोलिएको हो ।पहाडी क्षेत्रमा वर्षा भएसँगै शुक्रवार दिउँसोदेखि नै कोसीमा पानीको बहाव निरन्तर उच्च हुँदै गएको थियो । साँझ ७ बजे तीन लाख ८० हजार ८ सय १५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन… Continue reading सप्तकोशीमा पानीको वहाव बढ्यो, ५६ वटै ढोका खोलियो

धरान प्रवेशमा कडाई

काठमाडौं । धरानमा आज आयोजना गरिने भएको धार्मिक र्‍यालीले दुर्घटना निम्त्याउन सक्ने जोखिम रहेको भन्दै प्रशासनले सहर प्रवेशमा कडाइ गरेको छ। विभिन्न हिन्दू संगठनहरुले आज धरानमा धार्मिक र्‍याली आयोजना गरेका छन। र्‍यालीले तनाव उत्पन्न गर्न सक्ने भन्दै जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेको हो। यही धार्मिक र्‍याली लक्षित गरेर धरानमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।… Continue reading धरान प्रवेशमा कडाई

ग्रीसमा अपहरण, नेपालमा फिरौती माग

काठमाडौं । ग्रीसमा नेपालीलाई अपहरण गरी फिरौती रकम लिएको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा महालक्ष्मी नगरपालिका ५ का ३२ वर्षीय शिव राज कुँवर, काठमाडौं तार्केश्वर नगरपालिका ५ कुमालटार बस्ने ५६ वर्षीय रामेश्वर अर्याल, कपिलवस्तु शिवराज नगरपालिका १ का ३२ वर्षीय प्रकाश बेलाबासे र पर्वत फलेवास नगरपालिका १ शंखपोखरी का… Continue reading ग्रीसमा अपहरण, नेपालमा फिरौती माग

प्रभावशाली अमेरिकी सिनेटर होलेन नेपाल आउँदै

काठमाडौं । अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भ्यान होलेनले नेपाल भ्रमणमा आउने भएका छन् । उनी सेप्टेम्बर पहिलो साता काठमाडौं आउने भएका हुन् । सिनेटर भ्यान होलेनको कार्यालयका अनुसार नेपाल भ्रमणको क्रममा उनले सरकारी अधिकारी, युवा नेता, सांसद, नागरिक समाजका प्रतिनिधि, गैरनाफामूलक संस्थाका प्रतिनिधि र व्यवसायीलगायतसँग भेट गर्नेछन् । उनले… Continue reading प्रभावशाली अमेरिकी सिनेटर होलेन नेपाल आउँदै

सी जिन्पिङ र मोदी सीमामा तनाव हटाउन सहमत

GETTY IMAGES

काठमाडौं । भारत र चीनका नेताहरू दुई देशबीचको विवादास्पद सीमामा विद्यमान तनाव घटाउन सहमत भएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी जिन्पिङ ब्रिक्स शिखर सम्मेलनमा भाग लिन दक्षिण अफ्रिका गएका छन्। उनीहरूले बुधवार एक्लाएक्लै भेटवार्ता गरेका थिए । बेइजिङका अनुसार भारतीय प्रधानमन्त्रीको अनुरोधमा सीले उनलाई भेटेका हुन्। सीमामा उत्पन्न तनावका कारण… Continue reading सी जिन्पिङ र मोदी सीमामा तनाव हटाउन सहमत

बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा पारसले दिए उम्मेदवारी

काठमाडौं । नेपाल क्रिकेट संघको बागमती प्रदेश अध्यक्षमा उम्मेदवारी घोषणा गरेका पूर्वकप्तान पारस खड्काले संरचना परिवर्तन गर्नका लागि आफूले व्यवस्थापनमा आउन चाहेको बताएका छन् । काठमाडौं, ललितपुर, भक्तपुर र मकवानपुर जिल्ला संघका अध्यक्षहरुलाई दायाँ बायाँ राखेर पत्रकार सम्मेलन गरेका उनले क्रिकेट विकासका लागि आफूले संघमा आउन चाहेको स्पष्ट पारे । उनले भने, ‘चुनाव जित्न मात्रै… Continue reading बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा पारसले दिए उम्मेदवारी

मुग्लिङ–काठमाडौं सडकमा पहिरो, आवतजावत रोकियो

काठमाडौं । मुग्लिङ नजिकै नाग्दी खोलामा पहिरो खस्दा मुग्लिङ–काठमाडौं सडक अवरूद्ध भएको छ । शुक्रबार साँझ सडकखण्ड अन्तर्गत ७ बजे इच्छाकामना गाउँपालिका–४ स्थित नाग्दी खोलामा पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक (डीएसपी) विजयराज पण्डितले जानकारी दिए । डीएसपी पण्डितका अनुसार पहिरो खसेपछि गन्तव्यमा हिँडेका सवारीसाधन रोकिएका छन् भने पहिरो… Continue reading मुग्लिङ–काठमाडौं सडकमा पहिरो, आवतजावत रोकियो

धरानमा निषेधाज्ञा

काठमाडौं । स्थानीय प्रशासनले धरानमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला सुरक्षा समितिको बैठकले आज राति १२ बजेदेखि भोलि राति १२ बजेसम्म निषेधाज्ञा लगाएको हो । धरानमा गोरु काटेर खाएको र मन्दिर अगाडि चर्च बनाएको भन्दै केही हिन्दु समर्थकले शनिबार प्रदर्शनको आह्वान गरेका छन् । तर त्यसको प्रतिकारमा समेत उत्रने संभावना देखिएपछि धरान प्रवेशमा कडाइ… Continue reading धरानमा निषेधाज्ञा