बागमतीका सबै प्रादेशिक अस्पतालमा क्याबिन र आईसीयूबाहेक सबै बेड निःशुल्क

काठमाडौं । भदौ १ गतेदेखि बागमती प्रदेशका सबै प्रादेशिक अस्पतालहरूमा बिरामी भर्ना सेवा निःशुल्क हुने भएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयले एक सूचना जारी गर्दै निःशुल्क रुपमा बिरामी भर्ना गर्न अस्पतालहरुलाई निर्देशन दिएको हो। ती अस्पतालका क्याबिन, एनआईसियू र आईसीयूबाहेक अरू सबै शय्या निःशुल्क गरिनेछ । प्रदेशअन्तर्गत १३ जिल्लाका १३ प्रादेशिक अस्पतालका ८११ शय्या निःशुल्क… Continue reading बागमतीका सबै प्रादेशिक अस्पतालमा क्याबिन र आईसीयूबाहेक सबै बेड निःशुल्क

ब्रेक शु बाट निकालियो तस्करीको सुन

काठमाडौं । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ब्रेक शु भित्रको सुन निकाल्न सुरू गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले महाशाखालाई पत्र लेखेसँगै सोमबार दिउँसो सुन जोख्न ब्रे‍क शुबाट सुन निकाल्न थालेको हो। साउन २ गते अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपाँस भएर बाहिरिएको अवस्थामा करिब १ क्विन्टल सुन बरामद भएको थियो।… Continue reading ब्रेक शु बाट निकालियो तस्करीको सुन

कस्तो रहनेछ आजको मौसम ?

एक साता देखिको निरन्तरको वर्षा सोमबार पनि निरन्तर हुने भएको छ । सोमबार बिहानै देखि वर्षा भई रहेको छ भने दिनभर देश भरी भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर नेपालको पहाडी भू–भागको नजिक अवस्थित रहेको छ। जसको प्रभावले हाल देशभर पूर्णतया बदली रही सबै… Continue reading कस्तो रहनेछ आजको मौसम ?

उपराष्ट्रपति आज चीन भ्रमणमा जाँदै

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादव आज चीनको कुन्मिङ जाँदैछन् । सातौं चीन–दक्षिण एसिया प्रदर्शनी तथा २७ औं चीन कुनमिङ आयात–निर्यात मेलामा सहभागी हुन यादव आज चीन जान लागेका हुन् । उनी सोमबार (आज) अपराह्न ४ः२५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीन प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । उक्त मेला यही साउन ३१ गतेदेखि भदौ… Continue reading उपराष्ट्रपति आज चीन भ्रमणमा जाँदै

बाढीका कारण क्षतविक्षत कागबेनी

काठमाडौं । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनी बाढीका कारण क्षतविक्षत भएको छ । बाढीले १५ घर, एउटा निर्माणाधीन पक्की पुल र प्रहरी चौकी बगाएको छ । आइतबार राति करिब आठ बजे कागखोलामा आएको बाढीले भौतिक संरचनामा क्षति पुर्‍याएको हो । मानवीय क्षति भने भएको छैन । कागबेनीको बस्तीमा बाढी पसेको सूचनापछि कागबेनी आएका प्रमुख जिल्ला… Continue reading बाढीका कारण क्षतविक्षत कागबेनी

सप्तकोशीमा आयो ठूलो बाढी, सबै ढोका खोलियो

काठमाडौं । सुनसरीस्थित सप्तकोशी नदीमा पानीको बहाव ३४ वर्षपछिकै उच्च मापन भएको छ । बाढीको बहाव उच्च भएपछि ब्यारेजका ५६ वटै ढोका खोलिएको र खतराको संकेत स्वरुप रातो बत्ती बालिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवम् डिएसपी राजकुमार राईले जानकारी दिएका छन् । उनका अनुसार आज बिहान चार बजे पानीको बहाव ४ लाख ६२ हजार… Continue reading सप्तकोशीमा आयो ठूलो बाढी, सबै ढोका खोलियो

माओवादीका मन्त्री मोदी सरकारबाट फिर्ता

काठमाडौ. । नेकपा माओवादी केन्द्रले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । आइतवारको पदाधिकारी बैठकले जनमत पार्टीलाई सरकारमा ल्याउन माओवादीले आफ्नै पार्टीका मन्त्री मोदीलाई फिर्ता ल्याउने निर्णय गरेको उपमहासचिव वर्षमान पुनले जानकारी दिए । मोदीले सरकारमा राम्रो काम गर्दा गर्दै पनि यसअघि जनमत पार्टीसँग भएको सहमतिका आधारमा फिर्ता बोलाउने… Continue reading माओवादीका मन्त्री मोदी सरकारबाट फिर्ता

आफुमाथि लागेको आरोप प्रमाणित भए राजिनामा दिने अर्थमन्त्रीको स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्तासमेत रहेका अर्थमन्त्री प्रकाश शरण महतले गलत गरेको कुनै प्रमाण आए आफू पदमा नबस्ने बताएका छन्। आइतबार नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दल बैठकमा बोल्दै उनले आफूले गलत काम नगरे पनि विभिन्न व्यक्तिहरूले आक्षेप लगाउने गरेको बताए। ‘ममाथि व्यक्तिगत प्रहार भइरहेका छन्, व्यर्थको लाञ्छना लगाउने काम भइरहेको छ,’ महतले भने, ‘किन… Continue reading आफुमाथि लागेको आरोप प्रमाणित भए राजिनामा दिने अर्थमन्त्रीको स्पष्टीकरण

बर्दियामा दाउरा टिप्ने क्रममा तीन जनालाई बाढीले बगायो

file

काठमाडौं । बर्दियामा बबई नदीले तीन जनालाई बगाएको छ । तीनै जनाको अवस्था अज्ञात छ। बाढीका क्रममा दाउरा संकलनका लागि गएका गुलरिया नगरपालिकाका तीन जना युवालाई आइतबार बबईको बाढीले बगाएको हो । गुलरिया– १२ भैसाहीका ३० वर्षीय बालकृष्ण थारूलाई मध्याह्न १२ बजे, गुलरिया– ८ थपुवाका २७ वर्षीय अक्षय चौधरीलाई साढे १ बजे र गुलरिया– २… Continue reading बर्दियामा दाउरा टिप्ने क्रममा तीन जनालाई बाढीले बगायो

युवती प्रयोग गरी बंगलादेशका नागरिकलाई बोलाएर काठमाडौंमा बन्धक, दुई नेपालीसहित ६ जना पक्राउ

काठमाडौं । जागिरको प्रलोभन देखाएर बंगलादेशदेखि नेपाल बोलाएर बन्धक बनाउँदै फिरौती उठाउने गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चारजना बंगाली र दुईजना नेपाली नागरिक छन् । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर आइतबार सार्वजनिक गरेको हो । बन्धक बनाउँदै परिवारसँग फिरौती माग गर्ने समूहका ६ जनालाई विभिन्न ठाउँबाट पक्राउ… Continue reading युवती प्रयोग गरी बंगलादेशका नागरिकलाई बोलाएर काठमाडौंमा बन्धक, दुई नेपालीसहित ६ जना पक्राउ

घोराही सिमेन्टको पहिलो कारोबार दिनमै नकारात्मक सर्किट

काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से) १४.८१ अंकले बढेर २०८०.०५ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २७१ कम्पनीको ३ अर्ब १ करोड ८४ लाख ६० हजार ५१२रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् । नेप्सेमा आज कारोबार भएका १३ उपसमुहमध्ये ९… Continue reading घोराही सिमेन्टको पहिलो कारोबार दिनमै नकारात्मक सर्किट

विदेशवाट आउने यात्रुका लागि त्रिवि विमानस्थलमा स्वघोषणा कक्ष संञ्चालन

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विदेशवाट आउने यात्रुका लागि मालवस्तुको स्वघोषणा कक्ष संचालनमा ल्याएको छ । विदेशवाट फर्कीएका यात्रुले मापदण्ड भन्दा वढी सुन गरगहना विदेशी मुद्रा टीभी तथा मोवाइल फोन ल्याउने र स्वघोषणा नगरी वाहिरिदाँ भन्सार छली अनुसार कारवाहीको भागीदार हुने गरेका थिए । स्वघोषणा कक्ष संचालनपछि यात्रुले आफूसंग भएको मालवस्तुको स्वयं घोषणा गर्न… Continue reading विदेशवाट आउने यात्रुका लागि त्रिवि विमानस्थलमा स्वघोषणा कक्ष संञ्चालन

एमालेले भन्यो ‘सुन तस्करीमा सरकारकै उच्च नेतृत्व संलग्न छ’

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले बरामद भएको १०० केजी अवैध सुन तस्करी प्रकरणमा सत्ताकै मान्छेहरुको संलग्नता रहेको जनाएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै उक्त कुरा उल्लेख गरेका हुन्। एमालेले ई-सिगरटे प्रकरणमा सत्तारुढ पार्टीका नेता (कृष्णबहादुर महरा) माथि सोधखोज समेत नगरेकोमा आश्चर्य व्यक्त गरेको छ। ‘सत्तारुढ दलकै… Continue reading एमालेले भन्यो ‘सुन तस्करीमा सरकारकै उच्च नेतृत्व संलग्न छ’

आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित : केही ‘डाइभर्ट’, कुनै रद्द

काठमाडौं । हिजो रातिदेखि परेको अविरल वर्षाका कारण आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार अविरल वर्षाका कारण भिजिबिलिटी कम भएपछि केही उडान ‘डाइभर्ट’ भएका छन् भने केही उडान रद्द भएका छन् । वर्षाले भिजिबिलिटी कम हुँदा हवाई उडान प्रभावित भएको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए । उनका… Continue reading आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित : केही ‘डाइभर्ट’, कुनै रद्द

रोनाल्डोले अस नासरबाट जिते पहिलो उपाधी

काठमाडौं । पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोले साउदी अरेबियन क्लब अल नासरबाट पहिलो उपाधि जितेका छन्। गत राति सम्पन्न अरब क्लब च्याम्पियन्स कपको फाइनल खेलमा प्रतिस्पर्धी अल हिलाललाई अल नासरले २–१ गोल अन्तरले पराजित गरेको थियो। अल नासरको जितमा दुवै गोल रोनाल्डोले नै गरे। खेलको ७४औं र ९८औं मिनेटमा गोल गरेका हुन्। अल हिलालका माइकलले गोल… Continue reading रोनाल्डोले अस नासरबाट जिते पहिलो उपाधी

पाकिस्तानमा कामचलाउ प्रधानमन्त्री बने काकर

काठमाडौं । पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले शनिबार सांसद अनवार उल हक काकरलाई कामचलाउ प्रधानमन्त्रीमा नियुक्त गर्न स्वीकृति दिएका छन् । राष्ट्रपति अल्वीले पाकिस्तानको संविधानको धारा २२४ (१–ए) अनुसार स्वीकृति दिएका हुन् । यसअघि पाकिस्तानका प्रधानमन्त्री सहबाज शरिफले विपक्षी दलका नेता राजा रियाजसँग विस्तृत परामर्श गरेपछि उनको नाम राष्ट्रपतिसमक्ष पठाएको प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । काकर सन्… Continue reading पाकिस्तानमा कामचलाउ प्रधानमन्त्री बने काकर

एक वर्षमा अमेरिकामा झण्डै ५० हजार मानिसले गरे आत्महत्या

business-standard

काठमाडौं । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रहरूको अस्थायी तथ्याङ्कले अन्य कुनै पनि वर्षको तुलनामा गत वर्ष आत्महत्याका कारण धेरै अमेरिकीको मृत्यु भएको देखाएको छ । सन् २०२२ मा ४९ हजार ४४९ जनाको ज्यान गुमाएका छन् । प्रत्येक एक लाख मानिसमा लगभग १५ जनाको मृत्यु आत्महत्याबाट हुने गरेको सीएनएनले बिहीबार डाटालाई उद्धृत गर्दै उल्लेख गरेको… Continue reading एक वर्षमा अमेरिकामा झण्डै ५० हजार मानिसले गरे आत्महत्या

फ्रान्सको आइफिल टावरमा कसले दियो बम पड्काउने चेतावनी ?

Photo source : Reuters

काठमाडौं । फ्रान्सको चर्चित आइफिल टावरमा विस्फोटक पदार्थ राखेको चेतावनीपछि खाली गर्नुपरेको छ । चेतावनीपछि आइफिल टावरमा दुई घण्टा सेवा बन्द भएको हो । टावरको सबै क्षेत्रमा परीक्षण गरेपछि आवागमन खोलिएको थियो । सेवा खोले पनि त्यहाँ प्रहरी बललाई तैनाथ गरी अवलोकन गर्ने वातावरण बनाइएको छ । चेतावनी दिने समूहबारे थप अनुसन्धान भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले… Continue reading फ्रान्सको आइफिल टावरमा कसले दियो बम पड्काउने चेतावनी ?

माओवादी एक मन्त्री हट्ने, जनमतबाट मन्त्री बन्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रिपरिषद् हेरफेर गर्ने भएका छन् । माओवादी केन्द्रका एकजना मन्त्री हटाएर सिके राउत नेतृत्वको जनमत पार्टीकी अनिता देवीलाई प्रधानमन्त्रीले सरकारमा सहभागी गराउन लागेका हुन्। २५ सदस्यीय मन्त्रिपरिषद्मा जनमत सहभागी हुन एकजना मन्त्री हट्नै पर्नै हुन्छ। प्रधानमन्त्रीले आफ्नै पार्टीका एक मन्त्रीलाई हटाउने तयारी गरेको बताइएको छ । जनमतले यसअघि… Continue reading माओवादी एक मन्त्री हट्ने, जनमतबाट मन्त्री बन्ने

उपत्यकासहित विभिन्न भेगमा आज भारी वर्षा

काठमाडौं । सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा आज राति अति भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले उपत्यकामा भारी वर्षा भइरहेको छ । पूर्वबाट दक्षिण पश्चिमतिर सर्दै गएको पानी पार्ने प्रणाली आज सुदूरपश्चिममा बढी केन्द्रित हुने देखिएको छ । आज राति सुदूरपश्चिमको पहाडी र तराई क्षेत्रका एक–दुई… Continue reading उपत्यकासहित विभिन्न भेगमा आज भारी वर्षा

अमेरिकाद्वारा चिनियाँ प्रविधि क्षेत्रमा थप प्रतिबन्धको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले यो साता एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै चिनियाँ प्रविधि क्षेत्रमा हुने अमेरिकी लगानी तथा चिप लगायत प्रविधिमा चीनको पहुँच नियन्त्रण गर्ने सहितका थप प्रतिबन्धको घोषणा गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । यो आदेशले अमेरिकी ट्रेजरी मन्त्रीलाई चिनियाँ सेमीकन्डक्टर चिप, माइक्रोइलेक्ट्रोनिक्स, क्वान्टम कम्प्युटिङ प्रविधि र केही आर्टिफिसियल इन्टेलिजेन्स प्रविधि जस्ता… Continue reading अमेरिकाद्वारा चिनियाँ प्रविधि क्षेत्रमा थप प्रतिबन्धको घोषणा

अमेरिकाको हवाईमा डडेलोमा परी कम्तिमा ८० जनाको मृत्यु

file

काठमाडौं । अमेरिकाको पश्चिमी राज्य हवाईमा डढेलोमा परी मृत्यु हुनेको संख्या ८० पुगिसकेको छ । अन्तर्राष्ट्रिय मिडियाका अनुसार माउई टापुको पर्यटकीय सहर लाहैनामा तीव्र गतिमा फैलिएको डढेलोमा ठूलो मात्रामा मानवीय र भौतिक संरचनाहरूको क्षति भएको छ । डढेलोमा थुप्रै घाइते भएका छन् भने हजारौं परिवार विस्थापित भएका छन् । घटनापछि हवाई राज्यमा आपत्काल घोषणा गरिएको… Continue reading अमेरिकाको हवाईमा डडेलोमा परी कम्तिमा ८० जनाको मृत्यु

म्यानमारमा चालकले जानाजान डुबाएको डुंगामा परी २३ जनाको मृत्यु, ३० वेपत्ता

GETTY IMAGES

काठमाडौं । म्यान्मारको रखाइन प्रान्तबाट भाग्दै गरेका रोहिन्ज्या समुदायका मानिसहरू चढेको एउटा डुङ्गा समुद्रमा डुब्दा ज्यान गुमाउने २३ जनाको शव फेला परेको छ। उक्त दुर्घटनामा परेका अरू ३० जना अझै बेपत्ता छन् भने आठ जना जीवित रहेको विवरण प्राप्त भएको छ। जीवित व्यक्तिहरूका अनुसार मलेशियातिर जान उनीहरू ५० जना चढेको डुङ्गामा पानी पसेको थियो। त्यसपछि… Continue reading म्यानमारमा चालकले जानाजान डुबाएको डुंगामा परी २३ जनाको मृत्यु, ३० वेपत्ता

अमेरिकामा मेसीको जादु जारी, टीम सेमिफाइनलमा

काठमाडौं । लिओनल मेसीले लगातार पाँचौ खेलमा गोल गर्दा इन्टर मियामी लिग कपको सेमिफाइनलमा प्रवेश गरेको छ । इन्टर मियामीले क्वाटरफाइनलमा शनिवार बिहान चार्लोटो एफसीलाई ४–० ले हरायो । फाइनल प्रवेशका लागि इन्टर मियामीले अब अगष्ट १९ मा फिलाडेल्फिया युनियनसँग खेल्नेछ । घरेलु मैदान डीआरभी पीएनके स्टेडियममा भएको खेलमा इन्टर मियामीलाई सहज जित दिलाउन मेसीसँगै… Continue reading अमेरिकामा मेसीको जादु जारी, टीम सेमिफाइनलमा

महिला क्रिकेट टोलीले चार टिम सम्मिलित टी–२० क्रिकेट सिरिज खेल्ने

(Photo by Peter Lim/PhotoDesk.com.my for Malaysia Cricket Association)

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले चार राष्ट्र सम्मिलित टी–२० क्रिकेट सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार यही अगष्ट २२ देखि २६ सम्म मलेसियामा हुने सिरिजमा नेपाल, घरेलु टोली मलेसिया, कुवेत र हङकङले खेल्नेछन् । नेपालले पहिलो खेल अगष्ट २२ मा हङकङसँग, दोस्रो खेल अगष्ट २३ मा कुवेतसँग र… Continue reading महिला क्रिकेट टोलीले चार टिम सम्मिलित टी–२० क्रिकेट सिरिज खेल्ने

सिरियामा लडाकुको एम्बुसमा परी २० सुरक्षाकर्मी मारिए

काठमाडौं । सिरियामा हतियारधारी समूहको एम्बुसमा परी २० जना सुरक्षाकर्मी मारिएका छन् । साथै केही घाइते छन् । मानवअधिकार सम्बन्धी कतिपय संस्थाले भने मृत्यु हुनेको संख्या २३ रहेको र १० जना घाइते भएको जनाएका छन् । शुक्रबार दिर अज जोर प्रान्तको पूर्वी सहर मायादीनमा सुरक्षाकर्मी चढेको बस एम्बुसमा पारिएको थियो । सरकारले भने आईएसआईएलमाथि आक्रमणको… Continue reading सिरियामा लडाकुको एम्बुसमा परी २० सुरक्षाकर्मी मारिए

अमेरिकी सरकारबाट प्राप्त सहयोगको नेपालले गर्यो प्रसंशा

काठमाडौं । नेपाल सरकार र नेपालस्थित अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) बीच संयुक्त समीक्षा सम्पन्न भएको छ । दुई निकायबीचको आपसी समझदारी, जवाफदेहिता र सहकार्यलाई वृद्धि गर्दै उनीहरू बीचको साझेदारीलाई थप सुदृढ बनाउने दिशामा यो कार्यक्रम एक असाधारण मञ्च साबित भएको छ । अघिल्लो समीक्षाको सफलताको जगमा थप कार्य गर्दै संयुक्त समीक्षा २०२३ ले नेपालमा… Continue reading अमेरिकी सरकारबाट प्राप्त सहयोगको नेपालले गर्यो प्रसंशा

भोजपुरमा पहिरोमा पुरिएर एक जनाको मृत्यु

file

काठमाडौं । पहिरोमा पुरिएर भोजपुरमा एक जनाको ज्यान गएको छ । जङ्गलमा निगुरो टिप्न गएका नगरपालिका–२ हेलौछाका स्थानीय ४७ वर्षीय पासाङ तामाङको पहिरोमा पुरिएर ज्यान गएको हो । परिवारसँग निगुरो टिप्न झ्यालसिङे जङ्गलमा गएका तामाङलाई बिहीबार बिहान १० बजे सडकभन्दा करिब दुई सय मिटरमाथिबाट आएको पहिरोले पुरेको थियो । ठूलो पहिरोमा परेर बेपत्ता भएका तामाङको… Continue reading भोजपुरमा पहिरोमा पुरिएर एक जनाको मृत्यु

नेपालमा केही दिन ठूलो वर्षाको सम्भावना

RSS

काठमाडौं । न्यूनचापीय रेखा नेपाल नजिकै सरेकाले देशभर पानी परिरहेको छ । आज दिउँसोदेखि अझै धेरै पानी पर्ने पूर्वानुमान छ । पानी पर्ने क्रम सोमबारसम्मै जारी रहने मौसमविदले बताएका छन् । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको र भारत उत्तरप्रदेशको बिहार आसपासमा न्यून चापीय प्रणालीको पनि प्रभाव रहेकाले अघिल्ला दिनको… Continue reading नेपालमा केही दिन ठूलो वर्षाको सम्भावना

म्याग्दीबाट जोमसोम जाने सडक पूर्ण रुपमा बन्द

काठमाडौं । म्याग्दीको रघुगङ्गा गाउँपालिका २ बैसरीमा पहिरो रोकथाम गर्न कालीगण्डकी कोरिडोर (बेनी-जोमसोम-कोरला) सडकखण्ड पाँच दिनका लागि पूर्णरुपमा बन्द गरिएको छ । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम-कोरला सडकखण्डअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिकाको राहुघाट–तातोपानी खण्डमा कालोपत्र भइरहेकाले बैसरीमा चट्टान काटी सडक चौडा तथा सडकमा कङ्क्रिट गरी सकिएको स्थानमा माथिबाट पहिरो जाने क्रम सुरु… Continue reading म्याग्दीबाट जोमसोम जाने सडक पूर्ण रुपमा बन्द