अमेरिका पठाउने भन्दै ठगी गर्ने एक जना पक्राउ

काठमाडौं । अमेरिका पठाउने भन्दै मानव बेचबिखन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। मानव बेचबिखन अनुसन्धान ब्युरोले पोखरा घर भई काठमाडौंको गुहेश्वरी पन्चकन्या मार्गमा डेरा गरी बस्ने ३४ वर्षीय कमल तामाङलाई पक्राउ गरेको हो। उनलाई ब्युरोले आइतबार पक्राउ गरेको एसपी नरहरि रेग्मीले जानकारी दिए। सुन्दर भविष्य र सुविधा सम्पन्न जीवनशैली उपलब्ध हुने लोभलालच… Continue reading अमेरिका पठाउने भन्दै ठगी गर्ने एक जना पक्राउ

मध्य तराईमा भारी वर्षा, तिनाउ नदी खतरापूर्ण

File : THT

काठमाडौं । नवलपरासी, रुपन्देही, पाल्पा, प्युठान र आसपासका स्थानमा भारी वर्षा मापन भएको छ । भारी वर्षाका कारण तिनाउ र पश्चिम राप्ती नदीमा बाढी आएको छ । जल तथा मौसम विज्ञान विभागले आज बिहान चार बजे सार्वजनिक गरेको सूचना अनुसार तिनाउ नदी बाढीमापन केन्द्र बुटबलमा जलसतहले खतरा तह पार गरेको छ । तिनाउको बाढी बढ्दो… Continue reading मध्य तराईमा भारी वर्षा, तिनाउ नदी खतरापूर्ण

अतिकम मुलुकले कृषिमा लगानी बढाउनु जरुरी छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तन र अन्य प्रकोपसँग जुध्न र अनुकूलन क्षमता सुदृढ गर्न अतिकम विकसित देशहरूको कृषिमा लगानी बढाउनु जरुरी रहेको बताएका छन् । इटालीको रोममा आयोजित फुड सिस्टम समिटलाई सम्बोधन गर्दै उनले कृषि उत्पादकत्व दोब्बर तुल्याउनका लागि दिगो खाद्य उत्पादन प्रणाली सुनिश्चित गर्ने पारिस्थितीक प्रणाली कायम राख्ने गरी लचिलो कृषि… Continue reading अतिकम मुलुकले कृषिमा लगानी बढाउनु जरुरी छ : प्रधानमन्त्री

बागलुङ भिमगिठेका प्रहरी इन्चार्ज मृत भेटिए

काठमाडौं । बागलुङको इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सइ) उज्वल पौडेल मृत फेला परेका छन् । बडिगाड गाउँपालिक-(६ स्थित आशा होटलको तल्लो तलामा पासो लगाएको अवस्थामा पौडेल मृत फेला परेको बागलुङकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । ‘होटेलको तल्लो तलामा पर्दाको पासो लगाएर झुण्डिएको र होटेल… Continue reading बागलुङ भिमगिठेका प्रहरी इन्चार्ज मृत भेटिए

यूरोपमा रहेका नेपालीको समस्या समाधानमा लागि पर्छु : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युरोपमा रहेका नेपालीहरूको समस्या समाधान गर्न आफू लागिपर्ने बताएका छन् । सोमबार रोममा नेपाली जनप्रगतिशील मञ्च इटाली, बेल्जियम, स्पेन, क्रोसिया, पोर्चुगल, अष्ट्रिया र आयरल्यान्डका प्रतिनिधिहरूसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।प्रधानमन्त्रीको निजी सचिवालयले अनुसार भेटमा प्रधानमन्त्रीले युरोपमा रहेका नेपालीहरूको समस्या समाधान गर्न आफू लागिपर्ने र देशमा सुशासन, सामाजिक… Continue reading यूरोपमा रहेका नेपालीको समस्या समाधानमा लागि पर्छु : प्रधानमन्त्री

प्रधानमन्त्री र संयुक्त राष्ट्र संघका महासचिवबीच भेटवार्ता

काठमाडौं । इटाली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसबीच भेटवार्ता भएको छ । सोमबार संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजना गरिएको ‘युनाइटेड नेशन्स फुड सिस्टमस्-२०२३ स्टकिङ मोमेन्ट’मा प्रधानमन्त्री प्रचण्ड र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता भएको हो । खाद्य तथा कृषि सङ्गठनका महानिर्देशक, विश्वखाद्य कार्यक्रमका… Continue reading प्रधानमन्त्री र संयुक्त राष्ट्र संघका महासचिवबीच भेटवार्ता

एक वर्षमा वैधानिक च्यानलबाट भित्रियो ४४ अर्बको सुन

काठमाडौं । नेपालमा एक वर्षमा साढे ३ हजार किलो सुन वैधानिक प्रणालीबाट आयात भएको देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९र८० को अन्तर्राष्ट्रिय व्यापारको तथ्याङ्‍कअनुसार नेपालले ४३ अर्ब ८९ करोड रुपैयाँ बराबर मूल्यको सुन नेपाल भित्रिएको हो । विभागका अनुसार उक्त परिमाणको सुन आयातबाट सरकारले ३ अर्ब १२ करोड रुपैयाँ हाराहारी राजस्व… Continue reading एक वर्षमा वैधानिक च्यानलबाट भित्रियो ४४ अर्बको सुन

एक वर्षमा नेपालकाे व्यापार घाटा साढे १४ खर्ब, निर्यात २१ प्रतिशतले घट्यो

काठमाडौं । नेपालको वैदेशिक व्यापार घाटा १५.१५ प्रतिशतले घटेको छ । यो अघिल्लो आवको तुलनामा १५।४५ प्रतिशत कम हो । भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांका अनुसार आयात ठूलो मात्रामा घट्दा व्यापार घाटामा भने उल्लेख्य सुधार देखिएको हो । आव २०७८/ ७९ मा १७ खर्ब २० अर्ब रुपैयाँ व्यापार घाटा थियो । सरकारले लगाएको आयात… Continue reading एक वर्षमा नेपालकाे व्यापार घाटा साढे १४ खर्ब, निर्यात २१ प्रतिशतले घट्यो

एक वर्षमा ४५ अर्बको सुन आयत

काठमाडौं । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा नेपालले सुन आयात गर्दा ४५ अर्ब सात करोड एक लाख २९ हजार रुपैयाँ देशबाट बाहिरिएको छ । २०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको अवधिमा नेपालले तीन हजार ५४२.४१ केजी सुन आयात गर्दा उक्त रकम बाहिरिएको हो । गत आर्थिक वर्ष युनाइटेड अरब इमिरेट्स (यूएई)बाट… Continue reading एक वर्षमा ४५ अर्बको सुन आयत

ट्वीटरको नाम र लोगो दुवै परिवर्तन

काठमाडौं । एलन मस्कले ट्वीटरको लोगो पूर्णरूपमा परिवर्तन गरेका छन् । ट्विटरमा रहेको ‘चरा’को ठाउँमा ‘एक्स’ राखिएको छ । वेबमा ट्वीटर खोल्दा सुरुमा पूरै लोड हुनुअघि पनि एक्स देखाइरहेको छ । कम्पनीका प्रमुख एलन मस्कले हिजो नै ट्वीटरको लोगो परिवर्तन गर्ने घोषणा गरेका थिए । यो ठूलो परिवर्तनलाई धेरैले मन पराएका छैनन् । सामाजिक सञ्जालमा… Continue reading ट्वीटरको नाम र लोगो दुवै परिवर्तन

कोशी सरकार गठनको विवाद पूर्ण इजलासमा

काठमाडौं । कोशी प्रदेश सरकार गठनसम्बन्धी एमाले संसदीय दलका नेता हिक्मत कार्कीले पेश गरेको रिट निवेदनमाथि सोमबार सुनुवाइ गर्दै न्यायाधीशहरु सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासले उक्त विवाद पूर्ण इजलासमा पठाउन आदेश दिएको छ । मंगलबारदेखि नै सर्वोच्चको पूर्ण इजलासले यो विवादमा सुनुवाइ थाल्नेछ । पूर्ण इजलास ३ सदस्यीय हुने वा ५ सदस्यीय हुने भन्ने… Continue reading कोशी सरकार गठनको विवाद पूर्ण इजलासमा

नेप्सेमा दोहोरो अंकको करेक्सन, यी हुन् धेरै घट्ने कम्पनी

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आइतबार एकैदिन ६३ अंकले बढेको नेप्से आज २६ अंकले घटेको हो । आइतबार राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ब्याजदर घट्ने र सेयर कर्जाको जोखिमभार घटाउने घोषणा गरेसँगै लगानीकर्ता उत्साहित हुँदा नेप्सेले छलाङ मारेको थियो । तर, गभर्नर महाप्रसाद अधिकारीले ५० लाख रुपैयाँसम्मको सेयर कर्जाको मात्र जोखिभार… Continue reading नेप्सेमा दोहोरो अंकको करेक्सन, यी हुन् धेरै घट्ने कम्पनी

ललिता निवास प्रकरण : थप दुई जना पक्राउ

काठमाडौं । ललिता निवास जग्गा हिनामिना प्रकरणमा थप दुई जना पक्राउ परेका छन् । यस प्रकरणमा अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले आज दुई जना मोही पक्राउ गरेको हो । यद्यपी, उनीहरुको पहिचान भने खुलाईएको छैन । यसससँगै ललिता निवास प्रकरणमा सीआईबीले पक्राउ गरेकाको संख्या १९ पुगेको छ । यो प्रकरणमा जोडिएका पूर्व निर्वाचन आयुक्त सुधीरकुमार… Continue reading ललिता निवास प्रकरण : थप दुई जना पक्राउ

मणिपुरमा बर्बर महिला हिंसाको भिडियो रेकर्ड भएको मोवाइल बरामद, ६ जना पक्राउ

ANI

मणिपुर । मणिपुरमा गत ४ मेमा भएको महिला माथिको बर्बर घटना रेकर्ड भएको मोवाइल प्रहरीले बरामद गरेको छ । सो दिन महिलालाई बिना कपडा भीडले खुला स्थानमा घुमाएको थियो । साथमा महिलामाथि यौन उत्पिडन भएको थियो । यस घटनामा पुलिसले एक्सन जारी राखेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पुलिसले ६ आरोपितलाई गिरफ्तार गरिसकेको छ ।… Continue reading मणिपुरमा बर्बर महिला हिंसाको भिडियो रेकर्ड भएको मोवाइल बरामद, ६ जना पक्राउ

माओवादी केन्द्रका नेताहरु भारत भ्रमणमा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा पाँच सदस्यीय टोली भारत प्रस्थान गरेको छ । भारतको सत्तारूढ दल भारतीय जनता पार्टी ९भाजपा०को निमन्त्रणामा भुसाल नेतृत्वमा माओवादी केन्द्रका सचिव चक्रपाणी खनाल, स्थायी समिति सदस्य सत्य पहाडी, केन्द्रीय सदस्य रामेश्वर यादव र सुरेशकुमार राईको टोली छ दिने भारत भ्रमणका लागि आज नयाँदिल्ली प्रस्थान गरेको… Continue reading माओवादी केन्द्रका नेताहरु भारत भ्रमणमा

भारतलाई हराउँदै पाकिस्तानले जित्यो इमर्जिङ टिम्स एसिया कपको उपाधि

काठमाडौं । भारतको ‘ए’ टिमलाई पराजित गर्दै पाकिस्तानको ‘ए’ टिमले एसिसी इमर्जिङ टिम्स एसिया कपको उपाधि जितेको छ। आइतबार श्रीलंकामा भएको फाइनलमा पाकिस्तानले भारतलाई १२८ रनको फराकिलो अन्तरले पराजित गर्दै उपाधि जितेको हो। पाकिस्तानले दिएको ३५३ रन लक्ष्य पछ्याएको भारत ४० ओभरमै २४० रनमा अलआउट भयो। भारतका लागि ओपनिङ ब्याट्सम्यान अभिषेक शर्माले ६१ रन जोडे।… Continue reading भारतलाई हराउँदै पाकिस्तानले जित्यो इमर्जिङ टिम्स एसिया कपको उपाधि

मनसुनी प्रभाव फैलिँदै, यी प्रदेशमा हुने छ भारी वर्षा

काठमाडौं । मनसुनी वायुको प्रभावले आजदेखि देशका विभिन्न भूभागहरूमा भारी वर्षा हुने भएको छ। मनसुनी वायुको प्रभाव आंशिक र न्युनचापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित रहँदा केही दिनसम्म कम पानी परेको थियो। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार आज मनसुनी वायुको प्रभावका कारण चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। दिउँसो… Continue reading मनसुनी प्रभाव फैलिँदै, यी प्रदेशमा हुने छ भारी वर्षा

कांग्रेस बैठकमा आज सभापति र महामन्त्रीले जवाफ दिँदै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजपनि बस्दैछ। अपराह्न ३ बजेदेखि सुरू हुने बैठकमा आज सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले केन्द्रीय सदस्यहरूले राखेको धारणामा जवाफ दिनेछन्। असार २ गतेदेखि जारी बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले १० एजेन्डा र महामन्त्री गगन थापाले प्रस्तुत गरेको वार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए। ती विषयमा… Continue reading कांग्रेस बैठकमा आज सभापति र महामन्त्रीले जवाफ दिँदै

पोल्याण्ड पठाइदिन्छु भनेर ठगि गर्ने एक जना पक्राउ

काठमाडौं । पोल्‍याण्ड पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कञ्‍चनपुरको कृष्णपुर नगरपालिका २ घर भई हाल हाल ललितपुरको महालक्ष्मी नगरपालिका १ बस्‍ने ४२ वर्षीय पुष्पराज जोशी रहेका छन् । उनलाई अपराध अनुसन्धान कार्यालयको टोलीले बानेश्वरबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि… Continue reading पोल्याण्ड पठाइदिन्छु भनेर ठगि गर्ने एक जना पक्राउ

प्रधानमन्त्रीको नक्कली सल्लाहकार बनेर ठगि गर्ने बाबु छोरा पक्राउ

काठमाडौं । धानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुशासन सल्लाहकार हुँ भन्दै ठगी गर्ने दुई जनालाई आज प्रहरीले काठमाडौँको कोटेश्वरबाट पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीबाट पक्राउ पर्नेमा काठमाडौँको नागर्जुन बस्ने ४४ वर्षीय राजेन्द्रप्रसाद खनाल र २३ वर्षीय विशाख खनाल रहेका छन् । उनीहरुले प्रधानमन्त्रीको सल्लाहकार भएको र प्रमुख नेताहरुसँग चिनजान रहेकाले विभिन्न… Continue reading प्रधानमन्त्रीको नक्कली सल्लाहकार बनेर ठगि गर्ने बाबु छोरा पक्राउ

नेपालको सार्वजनिक ऋण २२ खर्ब माथि

काठमाडौं । नेपालको सार्वजनिक ऋण २२ खर्ब माथि पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आर्थिक वर्ष २०७९–८० सम्म नेपालको सार्वजनिक ऋण २२ खर्ब २१ अर्ब ६७ करोड रुपैयाँ पुगेको हो । यस अवधिसम्म आन्तरिक ऋण ११ खर्ब २८ अर्ब ३२ करोड रुपैयाँ र बाह्य ऋण १० खर्ब ९३ अर्ब ३४ करोड पुगेको छ… Continue reading नेपालको सार्वजनिक ऋण २२ खर्ब माथि

सामाखुसीमा बाढीले किशोरलाई बगायो, अवस्था अज्ञात

काठमाडौं । काठमाडौंको सामाखुशीमा बाढीले बगाउँदा एक किशोर बेपत्ता भएका छन् । सामाखुशी बस्ने र पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा पढ्ने १३ वर्षका साजन मगर बेपत्ता भएका जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । विद्यालयबाट फर्किएपछि खेल्न निस्केका उनलाई स्थानीय सानो खोल्सीले बगाएको बताइएको छ । उनलाई बगाएको खबर पाएसँगै नेपाल प्रहरीको गोंगबुस्थित… Continue reading सामाखुसीमा बाढीले किशोरलाई बगायो, अवस्था अज्ञात

शेयर धितो कर्जा: ५० लाख भन्दा कमको ऋण भार १०० मा झारियो

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० लाख रुपैयाँसम्मको शेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशतबाट घटाएर १०० प्रतिशत बनाएको स्पष्ट पारेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शेयर धितो कर्जामा ५० लाखसम्मको लागि १०० प्रतिशतसम्म जोखिम भार लाग्ने बताएका छन्। यसअघि सबै कर्जाको नभई २५ लाख रुपैयाँसम्मको कर्जामा जोखिम भार १०० प्रतिशत र… Continue reading शेयर धितो कर्जा: ५० लाख भन्दा कमको ऋण भार १०० मा झारियो

गठबन्धन भित्रबाटै ‘समाजवादी मोर्चा’ कसको लागि बन्यो ?

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले समाजवादी मोर्चाबारे प्रश्न उठाएका छन्। आइतबारको केन्द्रीय समिति बैठकमा धारणा राख्दै कोइरालाले समाजवादी मोर्चा किन बनेको हो भन्ने प्रश्न राखेका हुन्।उनले गठबन्धन भित्र अर्को गठबन्धन बनेको भन्दै त्यसबारेमा पार्टीभित्र छलफल गर्नु जरुरी रहेको उल्लेख गरे। ‘हामी गुटभित्र पनि उपगुट भनेर भन्छौँ नेपाली कांग्रेसभित्र। हामीहरूको गठबन्धन भित्रपनि अर्को… Continue reading गठबन्धन भित्रबाटै ‘समाजवादी मोर्चा’ कसको लागि बन्यो ?

लगानीकर्ता उत्साहित हुँदा सेयर बजारमा उछाल

काठमाडौं । सेयर बजारमा उछाल आएको छ । नेपाल राष्ट्र बैंकले खुकुलो मौद्रिक नीति ल्याएसँगै नेप्सेले आज एकैदिन ६३ अंकको छलाङ हानेको हो । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ब्याजदर घट्ने र सेयर कर्जाको जोखिमभार घटाउने व्यवस्था गरेसँगै लगानीकर्ता उत्साहित हुँदा नेप्सले ठूलो फड्को मारेको हो । सूचकसँगै कारोबार रकममा पनि ठूलो बढोत्तरुी आएको छ ।… Continue reading लगानीकर्ता उत्साहित हुँदा सेयर बजारमा उछाल

विदेश भ्रमणमा जानेले अब २५ सय डलरसम्म साट्न पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गर्दै विदेश भ्रमणमा जाने नेपालीलाई सहज हुने गरी नीति ल्याएको छ । भारत बाहेक अन्य मुलुकको भ्रमणमा जाने नेपालीलाई राहदानी सुविधा वापत एक वर्षमा दुई पटकसम्म अब २५ सय अमेरिकी डलर सुविधा दिइएको हो । यसअघि यो सुविधा १५ सय डलर रहेको थियो… Continue reading विदेश भ्रमणमा जानेले अब २५ सय डलरसम्म साट्न पाउने

मौद्रिक नीति: निक्षेप नीतिगत दर घट्यो, बैंकदर यथावत

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकदरलाई ७.५ प्रतिशतमा यथावत् राख्दै नीतिगत दर घटाएको छ । आइतबार राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै नीतिगत दर ०.५ प्रतिशत घटेको जानकारी दिएको हो । गत वर्ष सात प्रतिशत कायम गरिएको नीतिगत दर यो वर्ष ६.५ प्रतिशत कायम गरिएको छ । आन्तरिक तथा बाह्य आर्थिक परिदृश्यलाई दृष्टिगत गरी नीतिगत… Continue reading मौद्रिक नीति: निक्षेप नीतिगत दर घट्यो, बैंकदर यथावत

भयानक आगलागीसँगै जुध्दै ग्रीस, मानिसहरुको उद्धार जारी

Reuters|BBC

काठमाडौं । ग्रीसको रोड्स द्वीपमा जारी भयानक आगलागीका कारण हजारौं मानिस प्रभावित बनेका छन् । अत्यधिक तापमानका कारण यूरोप अहिले अति प्रभावित छ । त्यसमाथि ग्रीसमा आगलागीले सताइरहेको छ । जंगलमा लागेको आगोका कारण अहिलेसम्म पर्यटकसहित हजारौ मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । मुलुकको दमकल विभागले यो आगोले अहिलेसम्मकै चूनौतिपूर्ण परिस्थिति सिर्जना गरेको जनाएको छ… Continue reading भयानक आगलागीसँगै जुध्दै ग्रीस, मानिसहरुको उद्धार जारी

पृथ्वीमा तापक्रमले रेकर्ड ब्रेक गरिरहेको वैज्ञानिकहरुको चेतावनी

काठमाडौं । संयुक्त राज्य अमेरिकाको दक्षिणी भागमा जुलाई अहिलेसम्मकै सर्वाधिक गर्मी महिना बन्नसक्ने ठानिएको छ। मौसम र समुद्र ज्यादै जटिल भएकाले यी घटनाक्रमलाई जलवायु परिवर्तनसँग तत्कालै जोडिहाल्न अप्ठेरो छ। तर अध्ययनहरू जारि छन् र वैज्ञानिकहरूले अझ खराब अवस्था आउनसक्ने आकलन गरिरहेका छन्। “मौसम प्रणालीका सबै हिस्सा कीर्तिमानी वा असामान्य अवस्थामा रहेको यस्तै परिस्थिति मलाई थाहा… Continue reading पृथ्वीमा तापक्रमले रेकर्ड ब्रेक गरिरहेको वैज्ञानिकहरुको चेतावनी

इण्डोनेसियामा कुकुर र बिरालोको मासु बेच्न प्रतिवन्ध

जाकार्ता । इण्डोनेशियाको सुलावेसी टापुको कुख्यात पशु बजारमा अब कुकुर–बिरालोको मासु किनबेच नहुने भएको छ । मासुका निम्ति पाशविकरुपमा ती पशु मारिएका भन्दै पशुअधिकारवादीले त्यसको अन्त्यका लागि वर्षौँदेखि कुकुर–बिरालो बचाऊ अभियान थालेका थिए । चमेरा, मुसा, सर्प र बाँदरको मासुसँगै कुकुर र बिरालोको मासु पनि बिक्रीमा राखिने गरेको थियो । शुक्रबारदेखि कुकर, बिरालोको मासु बेच्न… Continue reading इण्डोनेसियामा कुकुर र बिरालोको मासु बेच्न प्रतिवन्ध