पठाओ राइडरलाई अपहरण गरि लुटपाट गर्ने दुई जना प्रहरीको फन्दामा

काठमाडौं । पठाओ राइडरलाई अपहरण गरि लुटपाट गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । गत राती काठमाडौंको कोटेश्वरबाट एक जना पठाओ राइडरको बाइकमा एक युवा चढेका थिए । उनले शनिबार राति ११ बजे कोटेश्वरबाट धापाखेल पु¥याएका उनलाई अर्का साथीको मद्दतमा अपहरण र लुटपाट गरेको खुलेको छ । महानगरीय प्रहरी परिसर, ललितपुरका अनुसार धापाखेलमा… Continue reading पठाओ राइडरलाई अपहरण गरि लुटपाट गर्ने दुई जना प्रहरीको फन्दामा

भिजिट भिसामा खाडी मुलुक जान नपाउने निर्णय परिवर्तन, को-को जान पाउने ?

Photo source : technotrenz.com

काठमाडौं । सरकारले १० माघबाट खाडी मुलुक र मलेसियामा भिटिज भिसामा जान लगाएको रोकको निर्णयमा परिमार्जन गरेको छ । अब तोकिएको व्यक्तिले भिजिट भिसामा जान पाउने निर्णय भएको छ । गृह मन्त्रालयले सूचनामा संशोधन गरि भिटिज भिसामा जान सबैलाई रोक लगाउने निर्णय परिवर्तन गरेको हो । सरकारले खाडी राष्ट्रबाहेक कम्तिमा दुई मुलुकको भ्रमण गरिसकेकालाई भिजिट… Continue reading भिजिट भिसामा खाडी मुलुक जान नपाउने निर्णय परिवर्तन, को-को जान पाउने ?

नेपालमा थपिए २८ जना ‘ओमिक्रोन’ संक्रमित

काठमाडौं । नेपालमा थप २८ जनामा ओमिक्रोन पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो समय गरिएका ३२ नमुनाको जिन सिक्वेन्सिङ परीक्षणमा २८ जनामा ओमिक्रोन भेटिएको हो । बाँकी ४ जनामा डेल्टा भेरियन्ट भेटिएको जनाएको छ । पछिल्लो समय परीक्षण गरिएका नमुनामा ८८ प्रतिशतमा ओमिक्रोन भेटिएको मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी… Continue reading नेपालमा थपिए २८ जना ‘ओमिक्रोन’ संक्रमित

नेपालमा थप ६४६२ जनामा कोरोना पुष्टी, ४ जना संक्रमितको निधन

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ६ हजार ४६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ३७७ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ६९८ जना र ४०६० जनाको एन्टिजेन परीक्षण गर्दा ६६४ गरी ६ हजार ४६२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा… Continue reading नेपालमा थप ६४६२ जनामा कोरोना पुष्टी, ४ जना संक्रमितको निधन

दोहोरो अंकले घट्यो नेपाली सेयर बजार,धेरै गुमाउने फाइनान्स समूहका लगानीकर्ता

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलोदिन शेयर बजार मापक सूचक (नेप्से) १०.८३ अंकले घटेर २९२०.५१ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २३२ कम्पनीको ७ अर्ब ३० करोड ५० लाख ८ हजार २६२ रुपैयाँ बराबरको १ करोड, ४७ लाख ४ हजार २७७ कित्ता शेयर किनबेच भएका छन्… Continue reading दोहोरो अंकले घट्यो नेपाली सेयर बजार,धेरै गुमाउने फाइनान्स समूहका लगानीकर्ता

सरकारमाथि ओलीको काउन्टर- सिटामोल त दिन सकेनौं, कसले बेच्यो २४ लाख खोप ?

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाइ प्रश्नै प्रश्न गरेको छ । आइतबार एमालेको धारणा सार्वजनिक गर्दै विज्ञप्तिमार्फत ओलीले देउवा नेतृत्वको सरकारले जनताको स्वास्थ्यलाई लिएर गैरजिम्मेवारी काम गरेको भन्दै प्रश्न गरेका हुन् । १५ बुँदे असहमति पत्रमा सरकार महामारीको नयाँ लहरमा गैरजिम्मेवार र निष्प्रभावी देखिएको आरोप लगाएका छन्। उनले भनेका… Continue reading सरकारमाथि ओलीको काउन्टर- सिटामोल त दिन सकेनौं, कसले बेच्यो २४ लाख खोप ?

एमालेको १५ बुँदे निष्कर्ष ‘ गठबन्धन सरकार सबैतिर असफल’

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा गरेको सम्बोधनको दुई दिनपछि १५ बुँदे असहमति प्रस्तुत गरेका छन् । आइतबार एमालेको धारणा सार्वजनिक गर्दै विज्ञप्तिमार्फत ओलीले देउवा नेतृत्वको सरकारले ६ महिनामा नै मुलुकलाई गहिरो संकटतर्फ धकेलेको आरोप लगाएका हुन् । एमालेले पूर्ववर्ती सरकारले ल्याएको बजेटलाई विस्थापित गर्दै ल्याइएको बजेटले विकासका कार्यहरु ठप्प… Continue reading एमालेको १५ बुँदे निष्कर्ष ‘ गठबन्धन सरकार सबैतिर असफल’

प्रचण्ड पत्नी सीता दाहाललाई कोेरोना संक्रमण,आईसीयूमा उपचार हुँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् । कोरोना संक्रमण भएपछि उनलाई केही दिनअघि ललितपुरको मेडिसेटी अस्पताल भर्ना गरिएको हो । कोरोना संक्रमणपछि सीतालाई निमोनिया भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । स्वास्थ्यमा सुधार हुन नसकेपछि उनलाई आइतबार आईसीयूमा राखेर उपचार भइरहेको छ ।… Continue reading प्रचण्ड पत्नी सीता दाहाललाई कोेरोना संक्रमण,आईसीयूमा उपचार हुँदै

एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण, पूर्व निर्धारित सबै कार्यक्रम स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण भएको छ। शनिबार पीसीआर विधिबाट परीक्षण गर्दा उनलाई कोरोना पुष्टी भएको सचिवालयले जानकारी दिएको छ। केही दिनदेखि ओलीको स्वास्थ्यमा असहजता देखिएको थियो। उनी हाल बालकोटस्थित आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहेका छन्। सचिवालय स्रोतका अनुसार ओलीलाई हल्का रुघा खोकी र जिउ सामान्य दुख्ने समस्या… Continue reading एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण, पूर्व निर्धारित सबै कार्यक्रम स्थगित

गुडिरहेको जिपमाथि ढुङ्गा खस्दा एकै परिवारका दुईसहित तीन जनाको मृत्यु

काठमाडौं । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकामा गुडिरहेको जिपमा पहाड माथिबाट ढुङ्गा खस्दा तीन जनाको मृत्यु भएको छ। आइतबार बिहान सिद्दिचरण नगरपालिका ३ मा सडक निर्माण गर्दै गरेको डोजरले माथिबाट लडाएको ढुंगाले सडकमा गुडिरहेको को १ ज ३५६९ नंबरको बोलेरोलाई किचेको प्रहरीले जनाएको छ। दुर्घटनामा अन्य तीन जना घाइते भएका छन्। ज्यान गुमाउनेमा सिद्धिचरण नगरपालिका १ का… Continue reading गुडिरहेको जिपमाथि ढुङ्गा खस्दा एकै परिवारका दुईसहित तीन जनाको मृत्यु

युक्रेन विवादमा बोलेका जर्मन नौसेना प्रमुखले गरे राजिनामा

Tobias Schwarz/AFP

काठमाडौं । युक्रेनको विवादबारे टिप्पणी गरेका जर्मनीका नौसेना प्रमुखले राजीनामा गरेका छन्। के-खिम श्योनबाखले युक्रेनमाथि रुसले आक्रमण गर्न चाहेको भन्ने कुरा बकवास रहेको बताएका थिए। उनले रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले मात्र सम्मान खोजेको समेत बताएका थिए । बीबीसीका अनुसार युक्रेनलाई अमेरिका र यूके सहितका अन्य केही राष्ट्रहरूले हातहतियार उपलब्ध गराएका छन्। तर जर्मनीले भने हतियार… Continue reading युक्रेन विवादमा बोलेका जर्मन नौसेना प्रमुखले गरे राजिनामा

उपत्यका भित्रका सबै संग्रहालय बन्द

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण काठमाडौं उपत्यका भित्रका सबै संग्रहालय बन्द भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौँ, भक्तपुर र ललितपुरका तीनै प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले काठमाडौँ उपत्यकामा सञ्चालनमा रहेका सबै सङ्ग्रहालय बन्द गर्ने निर्णय गरेको हो । हनुमानढोका दरबार सङ्ग्रहालय, नारायणहिटी, पाटन, ललितपुरको सङ्ग्रहालय अर्को सूचना नआउन्जेलका लागि शनिबारबाट बन्द गरिएको छ… Continue reading उपत्यका भित्रका सबै संग्रहालय बन्द

काठमाडौं महानगरले भन्यो : अध्ययन-अध्यापनमा वैकल्पिक माध्यम अपनाउनु

काठमाडौं । काठमाडौं महानगरपालिकाले उपत्यका भित्र अध्ययन अध्यापनमा वैकल्पिक माध्यम प्रयोग गर्न सबै सरोकारवालालाई निर्देशन दिएको छ । कोरोना भाइरस संक्रमण तीव्र रूपमा बढिरहेको भन्दै तत्काल वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न काठमाडौंका विद्यालयलाई महानगरपालिकाले निर्देशन दिएको हो । केही निजी विद्यालयले भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गरिरहेको गुनासो आएपछि महानगरपालिकाले तत्काल वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन… Continue reading काठमाडौं महानगरले भन्यो : अध्ययन-अध्यापनमा वैकल्पिक माध्यम अपनाउनु

राप्रपालाई हिन्दु राष्ट्र, गाई र राजसंस्थामा निर्वाचन आयोगको अंकुश

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीलाई विधानबाट राजसंस्था र हिन्दु राष्ट्र नलेख्न निर्वाचन आयोगले निर्देशन दिएको छ। राप्रपाले पुस १० मा आफ्नो संशोधित विधान र केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गरी आयोगमा पेश गरेको थियो। आयोगले २ माघमा राप्रपालाई निर्देशनात्मक पत्र पठाएको छ । जसमा विधानबाट सनातन हिन्दु राष्ट्र र राजसंस्था शब्द हटाउन भनिएको छ । विधानको… Continue reading राप्रपालाई हिन्दु राष्ट्र, गाई र राजसंस्थामा निर्वाचन आयोगको अंकुश

अफगानिस्तानमा यात्रु चढेको बसमा विष्फोट, कम्तिमा सात मारिए

GETTY IMAGES\BBC

काबुल । अफगानिस्तानमा यात्रु चढेको एक मिनिबसमा विष्फोट हुँदा कम्तिमा सात जनाको मृत्यु भएको छ । घटना हेरात प्रान्तमा भएको हो । घटनामा नौ जना घाइते छन् । इन्धन ट्यांकीमा जडान गरिएको बम विष्फोट भएको प्रारम्भिक अनुमान गरिएको छ । घटनाको जिम्मा कसैले लिएको छैन । अलजजिराका अनुसार हेरात इरानसँग सीमा जोडिएको अफगानिस्तानको तेस्रो ठूलो… Continue reading अफगानिस्तानमा यात्रु चढेको बसमा विष्फोट, कम्तिमा सात मारिए

आइतबार देशभरका अदालत बन्द हुने

काठमाडौं । आइतबार सर्वोच्च अदालतसहित देशभरका अदालत बन्द हुने भएका छन् सर्वोच्च अदालतको शनिबार बसेको आकस्मिक पूर्ण बैठकले आइतबार देशभरका अदालत बन्द गर्ने निर्णय गरेको हो । पूर्व प्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा शोक मनाउन आइतबार नेपालभरका सर्वोच्च अदालत, उच्च अदालत, विशेष अदालत र न्यायाधिकरण शोक बिदाका रुपमा आइतबारका लागि बन्द गर्ने निर्णय भएको बताइएको छ… Continue reading आइतबार देशभरका अदालत बन्द हुने

आइपीएलमा छनोटका लागि नेपालबाट १५ खेलाडीको नाम दर्ता, को-को छन् ?

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को मेगा अक्सनमा नेपालबाट १५ खेलाडीले नाम दर्ता भएको छ । आईपीएल २०२२ को प्लेअर अक्सनका लागि कुल १२१४ खेलाडीले नाम दर्ता गराएका छन् । जसमा नेपालबाट १५ खेलाडी रहेको नेपाल क्रिकयेट संघले जनाएको छ । खेलाडी दर्ता गर्न २० जनवरीसम्मको समयसिमा तोकिएको थियो । जसमा भारतका ८९६ र… Continue reading आइपीएलमा छनोटका लागि नेपालबाट १५ खेलाडीको नाम दर्ता, को-को छन् ?

नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ह्वात्तै बढ्यो, एकै दिन १६ ले गुमाए ज्यान

Photo Source : Sulav Shrestha/Xinhua

काठमाडौं । नेपालमा कोरोना भाइरसको सङ्क्रमण बढेपनि मृत्युको आङ्कडा अत्यासलाग्दो थिएन । तर, शनिबार सार्वजनिक तथ्यांकले भने झस्काएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १६ रहेको छ । अब नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ६५१ पुगेको छ । पछिल्लो लहरमा ज्यान गुमाउनेमा धेरै जसो खोप नलगाउनेहरु रहेको देखिएको छ ।

नेपालमा १०,२५४ जनामा कोरोना देखियो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १० हजार २५४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको आङ्कडा अनुसार १४ हजार ४६२ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार २१२ जना र ५७२५ जनाको एन्टिजेन परीक्षण गर्दा २०४२ गरी १० हजार २५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । नेपालमा… Continue reading नेपालमा १०,२५४ जनामा कोरोना देखियो

मुम्बईमा २० तले भवनमा लाग्यो आगो, कम्तिमा ७ को मृत्यु

bbc

मुम्बई । भारतको मुम्बईमा २० तले भवनमा लागेको आगोका परि कम्तिमा ७ जना मारिएका छन् । मुम्बईको तारदेवस्थित भाटिया अस्पतालकाृे नजिकै रहेको यो भवनमा आगोलागेको हो । शनिबार बिहान १८ औं तलाबाट आगो शुरु भएको हो । घटनामा १५ जना घाइते छन् । उनीहरुलाई अस्पताल भर्ना गरिएको छ । तत्काल पुगेको दमकलले उद्धार गरेका कारण… Continue reading मुम्बईमा २० तले भवनमा लाग्यो आगो, कम्तिमा ७ को मृत्यु

वर्षमान पुन १० माघमा स्वदेश फर्कने

file

काठमाडौं । स्वास्थ्योपचारका सिलसिलामा चीनमा रहेका माओवादी केन्द्रका नेता वर्षमान पुन १० माघमा नेपाल आउने भएका छन् । उनी नेपालमा नभएका कारण माओवादी केन्द्रले पदाधिकारी चयन गर्न सकेको छैन । पुनले शनिबार एक सन्देश जारी गर्दै सोमबार नेपाल आउन लागेको बताएका हुन् । आफु पूर्ण रुपमा स्वस्थ रहेको समेत उनले जनाएका छन् । नेपालबाट उपचारका… Continue reading वर्षमान पुन १० माघमा स्वदेश फर्कने

विश्वकप छनोट अघि नेपालले चार मुलुक सहभागी सिरिज खेल्ने

काठमाडौं । आगामी महिना आयोजना हुने आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायरअघि नेपालले चार मुलुकले भाग लिने टी-२० सिरिज खेल्ने भएको छ । यो सिरिजका खेलहरुले टी२० अन्तर्राष्ट्रियको मान्यता समेत पाउने छन् । नेपालसहित ओमान, यूएई र आयरल्याण्ड सम्मिलित सिरिज हुने भएको नेपाल क्रिकेट संघ क्यानले शनिबार जनाएको छ । टी-२० ग्लोबल क्वालिफायरको तयारीस्वरुप यो सिरिज… Continue reading विश्वकप छनोट अघि नेपालले चार मुलुक सहभागी सिरिज खेल्ने

यमनमा साउदी अरबले गरेको हवाई आक्रमणमा कम्तिमा ७० मारिए

File\cnn

काठमाडौं । यमनमा साउदी अरवले गरेको आक्रमणमा कम्तिमा ७० जना मारिएका छन् । यमनको डिटेक्सन सेन्टरमा साउदी नेतृत्वको सेनाले हवाई आक्रमण गरेको हो । यस घटनामा कम्तिमा ७० जनाको मृत्युको पुष्टी संयुक्त राष्ट्र संघले गरेको छ । राष्ट्र संघले घटनाको निन्दा समेत गरेको छ । शुक्रबार हमला भएको थियो । यो हुती विद्रोहीको गढ मानिन्छ… Continue reading यमनमा साउदी अरबले गरेको हवाई आक्रमणमा कम्तिमा ७० मारिए

आजबाट काठमाडौंमा जोर-बिजोर प्रणाली लागू, कुन कुन सवारीलाई अनिवार्य छैन ?

काठमाडौं । आजबाट काठमाडौं उपत्यकामा जोर-बिजोर प्रणाली कार्यान्वयनमा आएको छ । कोभिड–१९ सङ्क्रमण रोक्न काठमाडौँ उपत्यकामा शनिबार बिहानबाट  यातायातमा जोरबिजोर प्रणाली लागू गरिएको हो । स्थानीय प्रशासन (काठमाडौँ, ललितपुर र भक्तपुर) को संयुक्त बैठकको निर्णयानुसार जोरबिजोर प्रणाली लागू गरिएको हो । काठमाडौँ उपत्यकामा सार्वजनिक र निजी सवारी साधनमा जोर गते जोर तथा बिजोर गते बिजोर… Continue reading आजबाट काठमाडौंमा जोर-बिजोर प्रणाली लागू, कुन कुन सवारीलाई अनिवार्य छैन ?

काठमाडौंमा छुट्टाछुट्टै स्थानमा तीन जना मृत फेला

काठमाडौं । काठमाडौंका विभिन्न क्षेत्रमा शुक्रबार तीन व्यक्ति मृत फेला परेका छन्। बुढानीलकण्ठ नगरपालिका–२ भङ्गाल डेरा गरी बस्ने महोत्तरी बर्दिवासकी ४५ वर्षीया सविता थापा मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ ।  यस्तै काठमाडौं महानगरपालिका–१९ ढोकाटोलस्थित सडकपेटीमा एक पुरुष र पहिचान नखुलेका करिब ४५ वर्षीय पुरुष काठमाडौं–१९ मा मृत फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।… Continue reading काठमाडौंमा छुट्टाछुट्टै स्थानमा तीन जना मृत फेला

आज प्रधानमन्त्रीको आह्वानमा सर्वदलीय बैठक

File RSS

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ । बैठकमा एमाले सहभागी हुने संभावना भने न्यून छ । शनिबार बिहान बालुवाटारमा बस्ने गरी देउवाले सर्वदलीय बैठक बोलाएका छन् । सत्तारूढ राजनीतिक समन्वय समितिको बैठक बालुवाटारमा शुक्रबार अपराह्न बसेको थियो। बैठकपछि देउवाले सर्वदलीय बैठक बोलाएका हुन् । प्रधानमन्त्री देउवाले संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग छ्लफल… Continue reading आज प्रधानमन्त्रीको आह्वानमा सर्वदलीय बैठक

काठमाडौंमा नक्कली महको ठूलो धन्दा, एक जना पक्राउ

काठमाडौं । काठमाडौंमा ठूलो मात्रामा गुणस्तरहीन नक्कली महको उत्पादन र बिक्री हुने गरेको खुलेको छ । प्रहरीले यस काममा संलग्न भएको अभियोगमा एकजनालाई पक्राउ गरेको छ । उपत्यकाका विभिन्न स्थानहरुमा गुणस्तरहीन महको उत्पादन एवं बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले छापा मारेर एक जनालाई पक्राउ गरेको हो । प्रहरीको अपराध महाशाखाले ठूलो मात्रामा मह,… Continue reading काठमाडौंमा नक्कली महको ठूलो धन्दा, एक जना पक्राउ

खोपको मात्रा पुरा गरेर आउने विदेशीलाई नेपालमा अनअराइभल भिसा निरन्तर

काठमाडौं । कोरोना भाइरसको बढ्दो महामारीका बीचमा पनि नेपालमा खोपको मात्रा पूरा गरेका विदेशी नागरिकले अनअराइभल भिसा सुविधा निरन्तर पाउने भएका छन् । अध्यागमन विभागले नेपालमा आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुका लागि सूचना जारी गर्दै सो जानकारी गराएको छ । विभागका अनुसार अनअराइभल भिसा प्राप्त गर्न सक्ने मुलुकका नागरिकले खोपको पूर्ण मात्रा लगाएकालाई… Continue reading खोपको मात्रा पुरा गरेर आउने विदेशीलाई नेपालमा अनअराइभल भिसा निरन्तर

भिजिट भिसामा खाडी मुलुक जान नपाइने

काठमाडौं । सरकारले भिजिट भिसा लिएर खाडी मुलुकमा जान रोक लगाएको छ । गृह मन्त्रालयले भिटिज भिसामा खाडी मुलुक जान रोक लगाउने निर्णय गर्दै सूचना सार्वजनिक गरेको छ । बढ्दो कोरोना संक्रमणका कारण खाडी मुलुक र मलेसिया गई विचल्लीमा पर्ने नेपालीको संख्या बढेको भन्दै मन्त्रालयले भिटिज भिसामा भ्रमणमा जान रोक लगाएको हो । गृह प्रवक्ता… Continue reading भिजिट भिसामा खाडी मुलुक जान नपाइने

‘संवाद र सहमतिमै संसदको गतिरोध अन्त्य हुन्छ’- प्रधानमन्त्री

फाइलफोटो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय संसदमा देखिएको गतिरोधको अन्त्य संवाद र सहमतिबाटै गर्ने बताएका छन् । शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले अहिले संसदमा देखिएको गतिरोध अन्त्यमा राजनीतिक दलहरूबीच संवाद र सहमतिबाट हुने बताएका हुन् । नेकपा एमालेका सांसदहरूको नाराबाजीले संघीय संसद बैठकमा अवरोध सृजना भइरहेको छ ।