कांग्रेस केन्द्रीय सदस्य: मधेसी कोटाबाट विनोद चौधरीदेखि पूर्वराष्ट्रपतिका छोरासम्म निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत मधेशीतर्फको खुला केन्द्रीय सदस्यको मतगणना सकिएको छ। ५ जनाको लागि भएको मतदानबाट विनोद चौधरी पनि निर्वाचित भएका छन्। मधेसी कोटाबाट उद्योगी विनोद चौधरी, अजय चौरसिया, चन्द्रमोहन यादव, महेन्द्रकुमार राय र दिनेशकुमार यादव केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्। निर्वाचित ५ मध्ये चन्द्रमोहनबाहेक सबै देउवा प्यानलका हुन्। चन्द्रमोहन पूर्वराष्ट्रपति रामवरण यादवका… Continue reading कांग्रेस केन्द्रीय सदस्य: मधेसी कोटाबाट विनोद चौधरीदेखि पूर्वराष्ट्रपतिका छोरासम्म निर्वाचित

नेपाली शेयर बजारमा उच्च अंकको वृद्धि, कारोबार २ अर्ब ३८ करोडमा सीमित

काठमाडौं । शेयर बजारमा सुधार आएको छ । साताको कारोबारको पहिलो दिन १७ अंकले घटेको बजार मंगलवार ५६ अंकले बढेको हो । मंगलवार नेप्से ५६.७३ अंकले बढेर २४१५.५५ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २२६ कम्पनीको २ अर्ब ३८ करोड ३२ लाख ५९ हजार ८४६ रुपैयाँ बराबरको ४९ लाख ७४ हजार २५३… Continue reading नेपाली शेयर बजारमा उच्च अंकको वृद्धि, कारोबार २ अर्ब ३८ करोडमा सीमित

ओमिक्रोनबारे दक्षिण अफ्रिकी अनुभव : खोप नलगाउनेलाई बढी जोखिम

Nipah Dennis—AFP/Getty Images

काठमाडौंं । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन दक्षिण अफ्रीकाबाट पहिलो पटक देखा परेको थियो । यसमा सो मुलुकले धेरै अध्ययन समेत गरेको छ । ओमिक्रोन अहिले तिकै तिव्रताका साथ विश्वभर फैलिरहेको छ । खासगरि यूरोपमा यसले बढी नै प्रभाव पारेको छ । यसैबीच दक्षिण अफ्रीकाका डाक्टर कोएत्जीले खोप नै यस भाइरसको न्यूनिकरणको एक मात्र उपाय… Continue reading ओमिक्रोनबारे दक्षिण अफ्रिकी अनुभव : खोप नलगाउनेलाई बढी जोखिम

क्रिसमसलाई लक्षित गर्दै डब्लूएचओको आह्वान : सकेसम्म यात्रा नगरौं

ज्यूरिच । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनले तिव्र फैलावट लिइरहेको समयमा क्रिसमस र न्यू इयरको रौनक समेत सँगै शुरु भएको छ । यस्तो बेला गरिने यात्रामा संक्रमण फैलावटमा सहयोग पुग्ने भन्दै जनस्वास्थ्यको रक्षार्थ आफ्ना केही छुट्टीका योजना रद्द गर्न सर्वसाधारणलाई विश्व स्वास्थ्य सङ्गठनले आग्रह गरेको छ। बीबीसीका अनुसार जीवन रद्द हुनुभन्दा एउटा कार्यक्रम रद्द गर्नु राम्रो… Continue reading क्रिसमसलाई लक्षित गर्दै डब्लूएचओको आह्वान : सकेसम्म यात्रा नगरौं

माओवादीले बागमती प्रदेश अध्यक्ष निर्वाचनबाट छान्यो

काठमाडौं । सामान्यतया माओवादी केन्द्रमा निर्वाचनको प्रचलन छैन । तर, दल भित्रको आन्तरिक प्रतिस्पर्धाका क्रममा नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशको अध्यक्षमा सिन्धुपाल्चोकका सरल सहयात्री पौडेल विजयी भएका छन् । काभ्रेपलान्चोकका दीननाथ गौतम (प्रयास)लाई हराउँदै उनी सरल अध्यक्ष बनेका हुन् । पौडेलले १६२ मत ल्याए । गौतमको ८६ मत आयो । तीन जना उपाध्यक्षमा रुपा महर्जन,… Continue reading माओवादीले बागमती प्रदेश अध्यक्ष निर्वाचनबाट छान्यो

संसदमा अझै हटेन एमालेको अवरोध, आज के होला ?

काठमाडौं । संसदमा एमालेले जारी राखेको अवरोध नहट्दा महत्वपूर्ण एजेण्डामाथि छलफल हुन सकेको छैन । प्रतिनिधि सभाको बैठक मंगलबार पनि बस्दै छ । यसअघि सर्वदलीय बैठकमा उपस्थित नभएको एमालले आज पनि बैठक अवरुद्ध गर्नेछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको हो । बैठकका कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका… Continue reading संसदमा अझै हटेन एमालेको अवरोध, आज के होला ?

कांग्रेसमा महिला सदस्यको मतगणना सकियो, को-को निर्वाचित भए ?

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत महिला आरक्षण कोटाको मतगणना सम्पन्न भएको छ । यस कोटाबाट ९ जना केन्द्रीय सदस्य निर्वाचित हुने प्रावधान रहेको छ । सोमबार अबेर सार्वजनिक भएको मत परिणाम अनुसार डिला संग्रौला पन्त सबैभन्दा धेरै मत ल्याएर निर्वाचित भइन् । उनले २८८५ मत पाएको निर्वाचन समितिले जनाएको छ । दोस्रो स्थानमा… Continue reading कांग्रेसमा महिला सदस्यको मतगणना सकियो, को-को निर्वाचित भए ?

आयात चुलिएपछि विलासिताका सामानबारे नयाँ नियम लागु

काठमाडौं । नेपालमा आयात व्यापार अत्यधिक चुलिएपछि त्यसको असर बैंकको तरलतामा परेको छ । यसको व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले आयात निरुत्साहन गर्न नीतिगत व्यवस्था गरेको छ । सोमबार वाणिज्य र विकास बैंकका नाममा परिपत्र जारी गर्दै राष्ट्र बैंकले आयात निरुत्साहित गर्न खोजेको हो । डेढ दर्जन वस्तु आयातमा बैंकले आयातकर्ताबाट तोकिएअनुसार अनिवार्य शतप्रतिशत मार्जिन… Continue reading आयात चुलिएपछि विलासिताका सामानबारे नयाँ नियम लागु

म्यानमारमा सेनाले ४० निहत्था नागरिकको सामुहिक हत्या गरेको खुलासा

file Photo: AFP

लण्डन । म्यान्मारमा सेनाले ४० निहत्था नागरिकको सामुहिक हत्या गरेको खुलेको छ । गत जुलाई महिनामा गरेका शृङ्खलाबद्ध सामूहिक हत्याका घटनामा कम्तीमा ४० जनाको ज्यान गएको बीबीसीको अनुसन्धानले देखाएको हो । सबै मृतक पुरुष छन् । उनीहरूलाई अलग पारी हत्या गर्नुअघि १७ वर्ष उमेरसहितका सैनिक जवानहरूले गाउँलेलाई घेरा हालेको प्रत्यक्षदर्शी तथा बाँच्न सफल व्यक्तिहरूले बताएको… Continue reading म्यानमारमा सेनाले ४० निहत्था नागरिकको सामुहिक हत्या गरेको खुलासा

नेपालमा होटेल-रेष्टुरेन्ट २४ सै घण्टा चलाउन गृह मन्त्रालय तयार

काठमाडौं । नेपालमा होटेल तथा रेष्टुरेन्ट २४ सै घण्टा चलाउन गृह मन्त्रालय तयार भएको छ । स्वयमः गृहमन्त्री बालकृष्ण खाणले यस्तो जानकारी गराएका हुन् । व्यवसायीले भने लामो समयदेखि रात्रिकालिन व्यवसाय संचालनको वातावरण बनाउन माग गरिरहेका थिए । गृहमन्त्री खाणले करको दायरामा आएका होटल तथा रेष्टुरेन्टलाई २४ सै घण्टा खुला राख्न उपयुक्त हुने बताए ।… Continue reading नेपालमा होटेल-रेष्टुरेन्ट २४ सै घण्टा चलाउन गृह मन्त्रालय तयार

नेपालमा थप २२० जनामा कोरोना पुष्टी, २६३ जना संक्रमण मुक्त

photo : Noah Seelam / AFP - Getty Images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २२० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७२५ जनाको पीसीआर परीक्षण गर्दा २१८ जना र १ हजार ४१६ जनाको एन्टिजेन परीक्षण गर्दा २ गरी १८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २५ हजार… Continue reading नेपालमा थप २२० जनामा कोरोना पुष्टी, २६३ जना संक्रमण मुक्त

नयाँबानेश्वरको इन्द्रेणी कम्पलेक्स भवनमा आगलागी

काठमाडौं । नयाँबानेश्वरस्थित इन्द्रेणी कम्पलेक्सको भवनमा आगलागी भएको छ। महानगरीय प्रहरी परिसरका काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरीका अनुसार कम्प्लेक्को टप फ्लोलमा रहेको जीम सेन्टरमा आगलागी भएको हो। इन्द्रेणी स्वीटस् होटल, इन्द्रेणी फुडल्याण्डलगायत उक्त भवनमा रहेको छ। आगो निभाउनको लागि सुरक्षाकर्मीसँगै स्थानीयले समेत सहयोग गरिरहेका छन् । दिउँसो विद्युत सर्ट भएर आगलागी भएको… Continue reading नयाँबानेश्वरको इन्द्रेणी कम्पलेक्स भवनमा आगलागी

क्रिकेट रङ्गशाला निर्माणबाट बाहिरिँदै धुर्मुस-सुन्तली , स्वामित्व लिन महानगरलाई आग्रह

काठमाडौं ।निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङगशाला निर्माणको कामबाट धुर्मुस सुन्तली फाउण्डेशन पछि हटेको छ। फाउण्डेशनले भरतपुर महानगरपालिकालाई स्वामित्व लिनका लागि अनुरोध गरेको हो। आर्थिक सङ्कलन हुन नसकेपछि महानगरपालिकासँग सम्झौतामा उल्लेख भएअनुसार स्वामित्व हस्तान्तरण गर्न लागेको हो। फाउण्डेशनले संस्थागत निर्णय गरी कोभिड– १९ को प्रकोपका कारण आर्थिक स्रोत जुटाउनका लागि जटिल र विषम परिस्थिति उत्पन्न भई… Continue reading क्रिकेट रङ्गशाला निर्माणबाट बाहिरिँदै धुर्मुस-सुन्तली , स्वामित्व लिन महानगरलाई आग्रह

दोहोरो अंकले घट्यो सेयर बजार, २ अर्ब ४६ करोडको किनबेच

काठमाडौं । सेयर बजारमा गिरावट आएको छ । दिनभर उतरचढाव आएको नेप्से अन्त्यमा दोहोरो अंकले घटेर बन्द भएको हो । सूचकसँगै गिरावट आएसँग कारोबार रकम पनि खुम्चिएको छ । आज करिब साढे २ अर्बको मात्र कारोबार भएको छ । सोमबार सेयर बजार मापक सूचक नेप्से १७.९३ अंकले घटेर २३५८.८१ विन्दुमा आइपुगेको छ । आज २३१… Continue reading दोहोरो अंकले घट्यो सेयर बजार, २ अर्ब ४६ करोडको किनबेच

फिलिपिन्स आँधीमा मर्नेको संख्या २०८ पुग्यो

file

मनिला । फिलिपिन्समा अघिल्लो साता आएको राई नामक आँधीमा परि ज्यान गुमाउनेको संख्या २०८ पुगेको छ । विनासकारी आँधीमा परि अझै कैयौं मानिस वेपत्ता रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । दक्षिण र मध्य फिलिपिन्सका समुन्द्री टापुलाई आँधीले तहसनहस पारेको छ । यसले आकर्षक पर्यटकयि गन्तब्य समेत प्रभावित बनेको समाचारमा उल्लेख छ । अहिलेसम्म २३९ जना… Continue reading फिलिपिन्स आँधीमा मर्नेको संख्या २०८ पुग्यो

दक्षिण अमेरिकी मुलुक चिलीमा ३५ वर्षिय युवा बने राष्ट्रपति

CNN

काठमाडौं । दक्षिण अमेरिकी मुलुक चिलीमा ३५ वर्षिय युवा राष्ट्रपति बनेका छन् । उनी इतिहासकै सबैभन्दा कम उमेरका राष्ट्रपति बनेका हुन् । ३५ वर्षका वामपन्थी नेता गाब्रिएल बोरिक राष्ट्रपति बन्ने पक्का भएको समाचार एजेन्सीहरुले लेखेका छन् । उनले दक्षिणपन्थी नेता होसे एन्तोनिओ कास्तलाई पराजित गरेका छन् । बीबीसीका अनुसार आइतबार राष्ट्रपतीय चुनावमा सम्पन भएको छ… Continue reading दक्षिण अमेरिकी मुलुक चिलीमा ३५ वर्षिय युवा बने राष्ट्रपति

क्रिसमस र न्यू इयरको यात्राले कोभिडको नयाँ भेरियन्ट फैलने अमेरिकी विज्ञको चेतावनी

AP Photo

वासिंटन डिसी । नजिकिएको क्रिसमस र न्यू इयरको यात्राले कोभिड विरुद्धका खोपको पूर्ण मात्र लगाइसकेकामा समेत कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फैलिन सक्ने एकजना शीर्ष अमेरिकी सङ्क्रामक रोगविज्ञले बताएका छन्। बीबीसीका अनुसार डा. एन्थोनी फाउचीले आइतवार आयोजित एक पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । महामारीबारे अमेरिकी सरकारलाई सुझाव दिने फाउचीले नयाँ भेरिअन्ट हाल विश्वभर फैलिरहेको बताए।… Continue reading क्रिसमस र न्यू इयरको यात्राले कोभिडको नयाँ भेरियन्ट फैलने अमेरिकी विज्ञको चेतावनी

ओलीले संसद विघटन गरेको एक वर्ष पुरा, राजनीतिक अस्थिरताले के भए उथलपुथल ?

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफु तल पर्ने डरले गरेको एक कदमका कारण पछिल्लो एक वर्षमा मुलुकले सबैभन्दा ठूलो क्षति बेहोर्नु परेको छ । यस्तो कदमको शुरुवात भएको दिन हो आज पुस, ५ । गत वर्ष आजकै दिन ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी थिइन् । ओलीले आफू हट्नुपर्‍यो भने प्रधानमन्त्रीको कुर्सीमा… Continue reading ओलीले संसद विघटन गरेको एक वर्ष पुरा, राजनीतिक अस्थिरताले के भए उथलपुथल ?

कांग्रेसको खुला केन्द्रिय सदस्यमा निर्वाचित ३५ सदस्यको लाग्यो टुंगो, को-को निर्वाचित भए ?

काठमाडौं । नेपाली कांग्रेसको खुलातर्फको केन्द्रीय सदस्य पदको मतगणना सम्पन्न भएको छ । आइतबार राती आएको अन्तिम मतपरिणाममा डा। शशांक कोइराला सबैभन्दा अग्रस्थानमा रहे । उनले लोकप्रिय मत प्राप्त गरेका छन् । उनको ३८३६ मत आएको छ । त्यसपछि क्रमशः एनपी साउद, बालकृष्ण खाँण, उदयशम्शेर राणा, रामहरि खतिवडाको बढी मत आएको छ । ३५ औं… Continue reading कांग्रेसको खुला केन्द्रिय सदस्यमा निर्वाचित ३५ सदस्यको लाग्यो टुंगो, को-को निर्वाचित भए ?

एमालले भाग नलिएको सर्वदलीय बैठकमा के कुरा भयो ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा्ले आइतबार बोलाएको सर्वदलीय बैठक सकिएको छ । संसदमा जारी एमालेको अवरोध र अमेरिकी सहयोग सम्बन्धी सम्झौता एमसीसीको विषयमा आज छलफल भएको छ । बैठकमा एमाले भने सहभागी भएन । सोहीकारण बैठकले ठोस निष्कर्ष भने दिन सकेन । बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सर्वदलीय बैठकमा लामो… Continue reading एमालले भाग नलिएको सर्वदलीय बैठकमा के कुरा भयो ?

नेपालमा थप १८१ जनामा कोरोना पुष्टी, २८९ जना संक्रमण मुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १८१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४हजार ८३१ जनाको पीसीआर परीक्षण गर्दा १३३ जना र ५ हजार ४१ जनाको एन्टिजेन परीक्षण गर्दा ४८ गरी १८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २५ हजार ७३६… Continue reading नेपालमा थप १८१ जनामा कोरोना पुष्टी, २८९ जना संक्रमण मुक्त

उपत्यकामा ४३ करोड लिटर खानेपानी माग, १३ करोड लिटर मात्र वितरण

काठमाडौ । काठमाडौँ उपत्यकामा मागको एक तिहाई मात्र पानी आपूर्ति हुने गरेको छ । उपत्यकामा दैनिक करिब ४३ करोड लिटर पानीको माग भए पनि काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले त्यसको एक तिहाईभन्दा कम अर्थात् करिब १३ करोड लिटर मात्र उत्पादन एव्म वितरण गर्छ । पुस, माघ र फागुनमा दैनिक १३ करोड लिटर पानी दिन सकिए पनि… Continue reading उपत्यकामा ४३ करोड लिटर खानेपानी माग, १३ करोड लिटर मात्र वितरण

कांग्रेसको केन्द्रिय सदस्यको मतगणना आज पनि जारी, कसले लिएको छ अग्रता ?

रासस

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा निर्वाचत भएको खुला केन्द्रीय सदस्य पदको मतगणना आज पनि जारी रहने भएको छ । शनिबार २३९३ मतको गणना सकेर स्थगित भएको थियो । मतगणना आज नियमित हुँदैछ । खुला तर्फको ३५ जनाका लागि ९९ जनाको उम्मेदवारी परेको छ । मतगणना पार्टी कार्यालय सानेपामा जारी छ । अहिलेसम्मको मतगणनामा… Continue reading कांग्रेसको केन्द्रिय सदस्यको मतगणना आज पनि जारी, कसले लिएको छ अग्रता ?

आज उधौली पर्व, योमरी र धान्य पूर्णिमा, सरकारले दियो सार्वजनिक बिदा

काठमाडौं । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदै छ । यस दिन अधिकांश समुदायको कुलपूजा समेत पर्छ । मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर,… Continue reading आज उधौली पर्व, योमरी र धान्य पूर्णिमा, सरकारले दियो सार्वजनिक बिदा

नेपालमा ५७ जिल्लामा आजबाट किशोर-किशोरीमा कोरोना विरुद्धको खोप वितरण शुरु

काठमाडौं । नेपालमा आजबाट ५७ जिल्लामा १२ वर्षदेखि १७ वर्ष उमेर समूहका किशोर किशोरीमा कोरोना भाइरसविरुद्धको खोप वितरण शुरु हुँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार उनीहरलाई अमेरिकामा उत्पादन भएको मोडर्ना खोपको पहिलो मात्रा दिइन लागेको हो । आजबाट पुस १४ गतेसम्म अभियान जारी रहने छ । प्रदेश नं १ को ताप्लेजुङ, सङ्खुवासभा, ओखलढुङ्गा, खोटाङ,… Continue reading नेपालमा ५७ जिल्लामा आजबाट किशोर-किशोरीमा कोरोना विरुद्धको खोप वितरण शुरु

आज सर्वदलीय बैठक बस्ने, एमाले जाने सम्भावना कम

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आज सर्वदलीय बैठक बस्ने भएको छ । एमसीसी अनुमोदन र संसदमा जारी अवरोध खुलाउने दुई मूख्य विषयमा छलफल गर्न प्रधानमन्त्रीले बैठक डाकेका हुन् । बैठक अपराह्न ४ बजे बस्ने छ । बैठकमा सहभागी हुने संसदा प्रतिनित्वि गर्ने सबै दलका शीर्ष नेताहरूलाई बोलाइएको छ । विगत लामो समयदेखि नेकपा (एमाले)… Continue reading आज सर्वदलीय बैठक बस्ने, एमाले जाने सम्भावना कम

पाकिस्तानको कराँचीमा विष्फोट, कम्तिमा १० जना मारिए

file

कराँची । पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा शनिबार भएको एक विष्फोटमा कम्तिमा १० जना मारिएका छन् । त्यहाँ एउटा दुई तले भवनको भुइँ तल्लामा भएको विष्फोटमा कम्तीमा १० जनाको मृत्यु भएको र १२ जना घाइते भएको प्रहरी र अस्पताल स्रोतलाई उदृत गर्दै समाचार एजेन्सीहरुले जनाएका छन् । अस्पतालको अभिलेखमा १० शव र १२ घाइतेको नाम… Continue reading पाकिस्तानको कराँचीमा विष्फोट, कम्तिमा १० जना मारिए

नेपालमा १८९ जनामा कोरोना पुष्टी

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार १८९ जना संक्रमित थपिएका हुन्। यस अवधिमा ७ हजार ९९७ जनाको कोरोना परीक्षण गरिएको थियो । ५ हजार ४८३ जनाको पिसिआर परीक्षण र २५१४ जनाको एन्टिजेन परीक्षण गरिएको तथ्यांक छ । अब नेपालमा हाल ५… Continue reading नेपालमा १८९ जनामा कोरोना पुष्टी

प्रधानमन्त्रीले आइतबार बोलाए सर्वदलीय बैठक

rss

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबारका लागि सर्वदलीय बैठक बोलाएका छन् । आइतबार दिउँसो ४ बजे बैठक बोलाइएको हो । बैठकको विषय भने सार्वजनिक गरिएको छैन । प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेता र पूर्वप्रधानमन्त्रीहरुलाई डाकिएको छ । प्रधानमन्त्री देउवाले प्रतिनिधिसभा बैठक सञ्चालन र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का विषयमा… Continue reading प्रधानमन्त्रीले आइतबार बोलाए सर्वदलीय बैठक

भारतको उत्तर प्रदेशमा नेपाली मजदुर चढेको बस दुर्घटना, एक शिशुको मृत्यु

कैलाली । भारतको उत्तर प्रदेशमा नेपाली मजदुर चढेको बस दुर्घटनामा परि एक शिशुको ज्यान गएको छ । नेपाली मजदुर सवार रहेको बस भारतको लखिमपुरखिरी जिल्लामा दुर्घटनामा परेको हो । दुघृटनामा ५ जना घाइते भएका छन् । उत्तर प्रदेशस्थित लखिमपुरखिरी जिल्लाको भिरा भन्ने ठाउँमा शुक्रबार भएको सो दुर्घटनामा बसमा सवार अछामको बान्नेगढी जयगढ नगरपालिकाका केशव थापाका… Continue reading भारतको उत्तर प्रदेशमा नेपाली मजदुर चढेको बस दुर्घटना, एक शिशुको मृत्यु