काठमाडौंको डेरामै छापिन्छन् नक्कली नोट, कपनबाट ५ जना पक्राउ

काठमाडौं । काठमाडौंमा डेरा भाडामा लिएका मानिसले नक्कली नोट छापेर किनमेल गरेको पाइएको छ । प्रहरीले बुधबार साँझ यस काममा संलग्न रहेको अभियोगमा ५ जनालाई पक्राउ गरेको जनाएको छ । प्रहरीले ६५ हजार ३३५ नक्कली नोटसहित पाँचजनालाई पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित समरोज थापामगरको कोठामा नक्कली पैसा छाप्न… Continue reading काठमाडौंको डेरामै छापिन्छन् नक्कली नोट, कपनबाट ५ जना पक्राउ

एमालेको महाधिवेशनमा प्रवासबाट ३० प्रतिनिधि सहभागी हुने, कुन क्षेत्रबाट को ?

काठमाडौं । नेकपा एमालेको १० औं महाधिवेशनमा प्रवासमा रहेका नेपालीमध्येबाट ३० जना सहभागी हुनेभएका छन् । महाधिवेशन मंसिर १० गतेबाट चितवनमा हुँदैछ । प्रवासमा रहेका नेपालीहरुलाई विभिन्न मुलुक र क्षेत्रको प्रतिनिधित्व हुने गरि छानिएको छ । चयन भएका महाधिवेशन प्रतिनिधि चितवन आउने भएका छन् । कुन भेगबाट को छानिए ?अन्तराष्ट्रिय कमिटीभक्त गुरुङरमेश पाण्डेप्रभुराम थापा महिलाकुन्ती… Continue reading एमालेको महाधिवेशनमा प्रवासबाट ३० प्रतिनिधि सहभागी हुने, कुन क्षेत्रबाट को ?

ए-डिभिजन लिगको मूख्य प्रायोजक कतार एयरवेज, १ लाख ५० हजार डलरमा सम्झौता

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगको मूख्य प्रायोजक कतार एयरवेज बनेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) र कतार एयरवेजबीच मूख्य प्रायोजकको सम्झौता भएको हो । पछिल्लो सिजन समेत लिगको प्रायोजक कतार एयरवेज नै थियो । यस पटक मूख्य प्रायोजक बनेवापत कतारले एन्फालाई १ लाख ५० हजार डलर प्रदान गर्नेछ । एन्फा कम्प्लेक्स… Continue reading ए-डिभिजन लिगको मूख्य प्रायोजक कतार एयरवेज, १ लाख ५० हजार डलरमा सम्झौता

अमेरिकी सहायक मन्त्री लु आजबाट भेटघाटमा व्यस्त

काठमाडौं । दक्षिण तथा मध्य एशियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु तीनदिने भ्रमणका क्रममा बुधबार साँझ काठमाडौं अवतरण गरेका छन् । नेपालको राजनीतिक नेतृत्व, उच्च सरकारी अधिकारी र नेपालको विकासका साझेदारहरूसँग भेटघाटमा व्यस्त रहने भएका छन् । उनले आजै प्रधानमन्त्री शेर बहादुर दृउवासँग सरकारी निवास वालुवाटारमा भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ ।… Continue reading अमेरिकी सहायक मन्त्री लु आजबाट भेटघाटमा व्यस्त

क्यानडामा भिषण तुफान, ब्रिटिश कोलम्बिया क्षेत्रमा सङ्कटकाल

REUTERS

ब्रिटिश कोलम्बिया । क्यानडामा भिषण तुफानले जनधनको क्षति गरेको छ । एउटा ठूलो तुफानपछि सडक र रेल सञ्जालमा अवरोध उत्पन्न भएको बीबीसीले जनाएको छ । क्यानडाको पश्चिमी प्रान्त ब्रिटिश कोलम्बियामा अहिले सङ्कटकाल घोषणा गरिएको छ। विपद्‌बाट प्रभावित त्यस क्षेत्रका बासिन्दाको सहायताका लागि क्यानडाको फौजका कैयौँ जवान र अधिकृतहरू खटिएका छन्। उक्त क्षेत्रमा आइतवार राति ठूलो… Continue reading क्यानडामा भिषण तुफान, ब्रिटिश कोलम्बिया क्षेत्रमा सङ्कटकाल

नेपाली महिला क्रिकेट टीमले जित्यो ऐतिहासिक सिरिज

दोहा । नेपाली महिला क्रिकेट टीमले ऐतिहासिक सिरिज जितेको छ । कतारलाई लगातार दुई खेलमा हराएको नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले पहिलो पटक टी २० अन्तर्राष्ट्रिय शृङ्खला जितेको हो । नेपालले कतारलाई दोस्रो खेलमा बुधबार ६१ रनले हरायो । मंगलबार नेपालले कतारमाथि ११९ रनको फराकिलो जित निकालेको थियो । लगातार दोस्रो जितसहित नेपालले तीन खेलको… Continue reading नेपाली महिला क्रिकेट टीमले जित्यो ऐतिहासिक सिरिज

एक लाखको ‘शारदा/ढुण्डीराज नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ घोषणा

काठमाडौं । आर्थिक पत्रकारहरुको साझा संस्था नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले एक लाख रुपैयाँको आर्थिक पत्रकारिता पुरस्कार घोषणा गरेको छ । बैंकिङ तथा बीमा विज्ञ एवं महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईसँगको सहकार्यमा नाफिजले सो पुरस्कार घोषणा गरेको हो । जसअनुसार नाफिजको हरेक वर्ष आफ्नो वार्षिकोत्सवका दिन ‘शारदादेवी्ढुण्डीराज भट्टराई – नाफिज आर्थिक पत्रकारिता… Continue reading एक लाखको ‘शारदा/ढुण्डीराज नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ घोषणा

विश्वकै ठूलो अर्थतन्त्र भएको अमेरिकालाई उछिन्दै चीन बन्यो संसारकै धनी देश

काठमाडौं । चीन विश्वकै सबैभन्दा धनी देश बनेको छ । अमेरिकालाई पछि पार्दै चीन संसारकै धनी देश बनेको हो । परामर्शदाता म्याकिन्से एण्ड कम्पनीले सार्वजनिक गरेको प्रतिवेदन अनुसार चीनले कुल सम्पत्तिमा अमेरिकालाई पछि पारेको हो । सन् २०२० सम्म चीनको कुल सम्पत्ति १२० ट्रिलियन पुगेको छ । पछिल्लो २० वर्षमा चीनको सम्पत्ति १७ गुणाले बढेको… Continue reading विश्वकै ठूलो अर्थतन्त्र भएको अमेरिकालाई उछिन्दै चीन बन्यो संसारकै धनी देश

नेपालको पहिलो इ–पासपोर्ट शताब्दी पुरुष सत्यमोहन जोशीलाई

काठमाडौं । राहदानी विभागले विद्युतीय राहदानी (इ–पासपोर्ट) सार्वजनिक गरेको छ । बुधबार विभागमै एक कार्यक्रमको आयोजना गर्दै परराष्ट्र मन्त्री नारायण खड्काद्वारा शताब्दी पुरूष सत्यमोहन जोशीलाई साधारण इ–पासपोर्ट हस्तान्तरण गरिएको थियो । जोशीले विद्युतीय राहदानी पाउँदा निकै खुसी मिलेको बताए। साथै, जोशीले सरकारलाई सफलताको शुभकामना समेत दिदै राहदानीले नेपालीको पहिचान बोक्ने हुँदा निकै महत्व रहने उनले… Continue reading नेपालको पहिलो इ–पासपोर्ट शताब्दी पुरुष सत्यमोहन जोशीलाई

नेपालमा थप ४१२ जनामा कोरोना पुष्टी, २०२ जना संक्रमण मुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४१२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १०६ जनाको पीसीआर परीक्षण गर्दा ३६३ जना र ४१२ जनाको एन्टिजेन परीक्षण गर्दा ४९ गरी ४१२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख १८ हजार ३५ जना… Continue reading नेपालमा थप ४१२ जनामा कोरोना पुष्टी, २०२ जना संक्रमण मुक्त

मुख्यमन्त्री राजेन्द्र राईले पाए विश्वासको मत

काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत पाएका छन् । बुधबार प्रदेशसभामा भएको मतदानमा राईको पक्षमा ‍‍‍‍५० र विपक्षमा २९ मत परेको हो । बैठकमा ७९ जना सांसद उपस्थित थिए । तत्कालीन मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएपछि विपक्षी गठबन्धनको समर्थनमा नेकपा एकीकृत समाजवादीका नेता राई कात्तिक १६ मा मुख्यमन्त्री नियुक्त… Continue reading मुख्यमन्त्री राजेन्द्र राईले पाए विश्वासको मत

नेपाली सेयर बजारमा दोहोरो अंकको वृद्धि

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । सोमबारदेखि उकालो लागेको बजार लगातार दोहोरो अंकले बढेको हो । पछिल्ला तीन दिनमै नेप्से करिब ११५ अंकले बढेको छ । सूचकसँगै आज कारोबार रकममा पनि बढोत्तरी आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम झन्डै २ अर्बले बढेर साढे ७ अर्ब पुगेको छ । सेयर… Continue reading नेपाली सेयर बजारमा दोहोरो अंकको वृद्धि

अर्जेण्टिनालाई ब्राजिलले बराबरीमा रोक्यो, विश्वकपमा छनोट हुन अझै कुर्नुपर्ने

काठमाडौं । फिफा विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी महारथी ब्राजिल र अर्जेन्टिना बुधबार बिहान बराबरी खेलेका छन्। आजको खेल जितेको भए अर्जेण्टिनाले कतार विश्वकप २०२२ को टिकट पक्का गर्ने थियो । बराबरीपछि अर्जेण्टिनाले थप खेलमा मिहिनेत गर्नुपर्ने भएको छ । ब्राजिल भने छनोट भइसकेको छ । अर्जेन्टिनाको घरेलु मैदानमा खेल भएपनि कप्तान लियोनल मेसी प्रेरित… Continue reading अर्जेण्टिनालाई ब्राजिलले बराबरीमा रोक्यो, विश्वकपमा छनोट हुन अझै कुर्नुपर्ने

युगाण्डाको राजधानीमा आत्मघाती बम विष्फोट, कम्तिमा तीन जना मारिए

Getty Images

कम्पाला । युगाण्डाको राजधानी कम्पालामा भएको आत्मघाती विष्फोटमा कम्तिमा तीन जना मारिएका छन् । ३० भन्दा बढी घाइते भएको र त्यसमध्ये जना गम्भीर घाइते अवस्थामा उपचारार्थ भर्ना गरिएको छ । मृतकको संख्या अझ बढ्न सक्ने बताइएको छ । मंगलवार तीन मिनेटको फरकमा दुई आत्मघाती विष्फोट भएका थिए । मारिनेमा प्रहरी समेत रहेको बताइएको छ ।… Continue reading युगाण्डाको राजधानीमा आत्मघाती बम विष्फोट, कम्तिमा तीन जना मारिए

प्रचण्ड आउने खुसीयालीमा नगरपालिकाले सार्वजनिक बिदा दिएपछि….

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रमुख अतिथि बनेर आफ्नो नगरपालिका आउने भएपछि महोत्तरीको रामगोपालपुर नगरपालिकाले एक दिन सार्वजनिक बिदा दिएको छ । उनी नगरपालिकाका विभिन्न वडामा निर्माण भएका स्वास्थ्य केन्द्र भवनको उद्घाटनका लागि सो नगरपालिका जान लागेका हुन् । बिदा आज बुधबारका लागि दिइएको छ । नगर प्रमुख अशोककुमार… Continue reading प्रचण्ड आउने खुसीयालीमा नगरपालिकाले सार्वजनिक बिदा दिएपछि….

विदेशबाट नेपालीले पठाउने रेमिट्यान्स निरन्तर घट्दै

Photo : NBA

काठमाडौं । चालु आर्थिक वर्ष २०७८\७९ को शुरुवातबाटै घट्न थालेको रेमिट्यान्स तेस्रो महिना सम्म पनि सोही प्रवृत्ति दोहोरिएको छ । चालु आर्थिक वर्षका तीन महिना (साउन, भदौ र असोज) मा रेमिट्यान्समार्फत २ खर्ब ३९ अर्ब ३२ करोड रुपैयाँ नेपाल आएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा यो रकम… Continue reading विदेशबाट नेपालीले पठाउने रेमिट्यान्स निरन्तर घट्दै

अमेरिकी सहायक विदेशमन्त्री आज नेपाल आउँदै

काठमाडौं । दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल आउँदैछन् । उनी तीनदिने नेपाल भ्रमणका सिलसिलामा बुधबार साँझ नेपाल आउन लागेका हुन् । उनी २९ कात्तिकदेखि माल्दिभ्सको भ्रमणमा छन् । सो मुलुकबाट उनी सिधै नेपाल आउन लागेका हुन् । नेपालमा एमसीसी अनुदान विवादित बनिरहेको समयमा पछिल्लो समय अमेरिकाबाट उच्चस्तरीय… Continue reading अमेरिकी सहायक विदेशमन्त्री आज नेपाल आउँदै

नेपालमा ३७७ जनामा कोरोना पुष्टी, ४ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा तीन सय ७७ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । एन्टिजेन र पीसीआर गरी नौ हजार एक सय ४९ जनाको नमूना परीक्षण गर्दा चार दशमलव १२ प्रतिशत अर्थात् तीन सय ७७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आंकडामा उल्लेख छ । पछिल्लो २४ घण्टामा एक… Continue reading नेपालमा ३७७ जनामा कोरोना पुष्टी, ४ जनाको मृत्यु

कतारविरुद्ध नेपाली महिला क्रिकेट टीमको रवाफिलो जित

दोहा । नेपालले पहिलो टी२० अन्तर्राष्ट्रिय सिरिजमा सानदार शुरुवात गरेको छ । मंगलबार सम्पन्न खेलमा कतारमाथि ११९ रनको फराकिलो अन्तरको जित निकाल्दै नेपालले तीन खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । दोहामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले इन्दु वर्माको कीर्तिमानी अर्धशतकीय पालिको सहयोगमा १४६ रन जोड्यो । जवाफी ब्याटिङमा उत्रिएको कतार ११.५ ओभरमा… Continue reading कतारविरुद्ध नेपाली महिला क्रिकेट टीमको रवाफिलो जित

अमेरिकालाई चीनको चेतावनी : ताइवानको पक्षपोषण् गर्नु प्रत्यूत्पादक हुनेछ

काठमाडौं । चीनले अमेरिकालाई ताइवानको पक्षपोषण नगर्न कडा चेतावनी दिएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाए अनुसार मंगलबार चिनियाँ राष्ट्रपति सी जिन्पिङले अमेरिकी समकक्षी जो बाइडेनलाई यस्तो चेतावनी दिएका हुन् । बीबीसीका अनुसार ताइवानको पक्षपोषण गर्नु अमेरिकाका लागि प्रत्युपादक हुन सक्ने चेतावनी उनको छ । दुई नेताबीच भर्चूअल माध्यमबाट भएको वार्ताका क्रममा सीले बाइडेनलाई ताइवानले खोजे… Continue reading अमेरिकालाई चीनको चेतावनी : ताइवानको पक्षपोषण् गर्नु प्रत्यूत्पादक हुनेछ

सत्तारुढ गठबन्धनले न्यायालय विवादबारे बोल्दै भन्यो : ‘ध्यानाकर्षण भएको छ’

File RSS

काठमाडौं । न्यायालयमा एक महिनादेखि अवरोध जारी छ । जसले गर्दा न्याय पाउनु पर्ने जनताको आधारभूत अधिकार समेत हनन् भइरहेको छ । यस सन्दर्भमा सत्तारूढ गठबन्धन नबोलेको भन्दै सत्तँरुढ दल भित्रैबाट हालोचना भइरहेका बेला राजनीतिक समन्वय समितिको बैठकले पहिलो पटक आफ्नो धारणा सार्वजनिक गरेको छ । मंगलबार सिंहदरबारमा पहिलोपटक बसेको बैठकले सर्वोच्च अदालतमा देखिएको समस्या… Continue reading सत्तारुढ गठबन्धनले न्यायालय विवादबारे बोल्दै भन्यो : ‘ध्यानाकर्षण भएको छ’

कोरोनाले अमेरिकामा एक लाख ४० हजार बालबालिका अभिभावक विहिन

काठमाडौं । कोरोनाभाइरसको महामारीका कारण अमेरिकामा एक लाख ४० हजारभन्दा बढी बालबालिका अभिभावक विहिन भएका छन् । ‘विजनेश इन्साइडर’ले तयार पारेको प्रतिवेदनमा महामारीका कारण बालबालिको जीवनमा दिर्घकालिन असर परेको उल्लेख छ । सो प्रतिवेदन अनुसार देशका हरेक ५०० मध्ये एक जना अभिभावक विहिन हुनु परेको देखिएको छ । अभिभावक विहिन भएपछि बालबालिकाहरुले मनोवैज्ञानिक तथा आर्थिक… Continue reading कोरोनाले अमेरिकामा एक लाख ४० हजार बालबालिका अभिभावक विहिन

प्रदेश नं. १ को बैठक स्थगित, मुख्य मन्त्री राईले भोलि विश्वासको मत लिने

विराटनगर। मुख्य मन्त्रीले राजेन्द्र राईलाई विश्वासको मत दिन बोलाइएको प्रदेश नं। १ को बैठक स्थगित भएको छ। प्रमुख विपक्षी दल नेकपा एमालेका सांसद नआएपछि बैठक स्थगित भएको हो। अब मुख्य मन्त्री राइले भोलि विश्वासको मत लिनेछन्। बैठक भोलि साढे ११ बजे बस्नेछ। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल बन्दका कारण साँसद आउन नसकेपछि बैठक स्थगित गर्न… Continue reading प्रदेश नं. १ को बैठक स्थगित, मुख्य मन्त्री राईले भोलि विश्वासको मत लिने

नेपाली शेयर बजारमा उच्च अंकको वृद्धि

काठमाडौं । साताको कारोबारको तेस्रो दिन शेयर बजारमा हरियाली छाएको छ । साताको कारोबारको पहिलो झिनो अंकले घटेता सोमबार पनि सोमबार २६ अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलवार ६९.२२ अंकले बढेर २७८४.६२ विन्दुमा पुगेर बजार बन्द भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२७ कम्पनीको ५ अर्ब ५२ करोड १६ लाख ५० हजार… Continue reading नेपाली शेयर बजारमा उच्च अंकको वृद्धि

अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच भर्चुअल वार्ता, के भयो कुराकानी ?

REUTERS

काठमाडौं एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति शी जिनपिंगबीचको बहुप्रतिक्षित भर्चुअल वार्ता भएको छ । वार्तामा चिनियाँ राष्ट्रपतिले आफ्नो मुलुक अमेरिकासँगको सम्बन्ध सकारात्मक दिशमा लैजान चाहेको बताएको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ । दुई नेताबीच भएको यो वार्ताले दुबै मुलुकबीचको संवादहिनता तोड्न महत्वपूर्ण भूमिका खेलेको समेत समाचारमा जनाइएको छ । बाइडेनले… Continue reading अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच भर्चुअल वार्ता, के भयो कुराकानी ?

भक्तपुरमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

भक्तपुर । भक्तपुरमा मोटरसाइकल दुर्घटनामा परि चालकको ज्यान गएको छ । प्रहरीका अनुसार जिल्लाको मध्यपुरठिमी नगरपालिका ४ चारदोबाटोमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । मंगलबार बिहान सवा चार बजे बागमती प्रदेश ०३ ०२७ प २३५३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सिन्धुपाल्चोक घर भई भक्तपुरको लोकन्थली बस्ने २९ वर्षीय प्रदीप कार्कीको मृत्यु भएको हो ।… Continue reading भक्तपुरमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

प्रदेश १ का मूख्यमन्त्री राईले आज विश्वासको मत लिने

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । कात्तिक १६ मा उनी पाँच दलीय गठबन्धनका तर्फबाट मुख्यमन्त्री पदमा नियुक्त भएका थिए । मंगलबार साढे १२ बजे बस्ने बैठकमा उनले विश्वासको मत लिने समय तय भएको हो । प्रदेशसभाको नवौं तथा हिउँदे अधिवेशनको पाँचौ बैठक आज बस्दैछ ।… Continue reading प्रदेश १ का मूख्यमन्त्री राईले आज विश्वासको मत लिने

रुसले बनायो भु-उपग्रह नष्ट गर्ने क्षेप्यास्त्र, झस्कियो अमेरिका

काठमाडौं । रुसले भू-उपग्रहलाई नै नष्ट गर्न सक्ने शक्तिशाली क्षेप्यास्त्रको परीक्षण गरेसँगै अमेरिका झस्किएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार अमेरिकाले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा रहेका चालक दलका सदस्यलाई नै जोखिममा पार्ने गरी रुसले खतरनाक र गैरजिम्मेवारपूर्ण क्षेप्यास्त्र परीक्षण गरेको भन्दै त्यसको निन्दा गरेको हो । उक्त परीक्षणका क्रममा एउटा रुसी भू(उपग्रह ध्वस्त बनाइएको बीबीसीले… Continue reading रुसले बनायो भु-उपग्रह नष्ट गर्ने क्षेप्यास्त्र, झस्कियो अमेरिका

विप्लव नेकपाले गरेको बन्दको प्रभाव देशभर, यात्रुलाई सास्ती

काठमाडौं । पेट्रोलियम पदार्थ मूल्यवृद्धि भएको भन्दै फिर्ताको माग राखि आज नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले नेपाल बन्द आयोजना गरेको छ । बन्दको प्रभाव देशभर देखिएको छ । खासगरी ग्रामिण भेगमा यातायात ठप्प जस्तै छ । शहरी इलाकामा समेत सार्वजनिक यातायात चलेका छैनन् । फाट्टफुट्ट निजी सवारी चल्नुबाहेक सडक सुनसान देखिएको छ । जसले गर्दा… Continue reading विप्लव नेकपाले गरेको बन्दको प्रभाव देशभर, यात्रुलाई सास्ती

मुगुमा मध्यरातमा भिषण आगलागी, करीव दुई दर्जन घर जले

मुगु । मुगुको सदरमुकाम गमगढी बजारमा मध्यरातमा भिषण आगलागी भएको छ । आगलागीमा १७ वटा घर र ३ वटा घुम्ती पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगो नियन्त्रणमा लिन कच्ची घर भत्काउन ुपरेको छ । दमकल नभएका कारण आगोलागी नियन्त्रण गर्न कठिन भएको स्थानीयले जनाएका छन् । आगो करीव ४ घण्टाको प्रयासपछि मात्र… Continue reading मुगुमा मध्यरातमा भिषण आगलागी, करीव दुई दर्जन घर जले