लमही । दाङको लमहीमा बस दुर्घटनामा परेको छ । दुर्घटनामा २९ यात्रु घाइते भएको प्रहरीले जनाएको छ । सुर्खेतबाट काठमाडौं जाँदै गरेको कर्णाली प्रदेश ०२(००१ ख ०२१९ नम्बरको बस लमही नगरपालिका(३ नारायणपुरमा गएराति १ः४५ बजे दुर्घटनामा परेको हो । वडा प्रहरी कार्यालय लमहीका अनुसार गम्भीर अवस्थाका ७ जना घाइतेको बाँकेको कोहलपुरमा उपचार जारी छ ।… Continue reading दाङमा बस दुर्घटना, २९ जना घाइते
Author: Vishwanews.com
आइतबार पनि कानून व्यवसायीले सर्वोच्चमा बहस नगर्ने
काठमाडौं । कानुन व्यवसायीले आइतबार पनि सर्वोच्च अदालतमा बहस नगर्ने भ्एका छन् । कानून व्यवसायी प्रधानन्यायाधीशले राजिनामा दिनु पर्ने माग राखी पछिल्लो एक महिनायता आन्दोलनरत छन् । उनीहरुले आइतबार बन्दी प्रत्यक्षीकरण बाहेक कुनै पनि मुद्दामा बहस पैरवी नगर्ने निर्णय लिएका हुन् । शुक्रबार बसेको नेपाल बार एशोसिएसनको केन्द्रीय कार्यसमितिको बैठकले थप विरोधका कार्यक्रम सार्वजनिक गर्दै… Continue reading आइतबार पनि कानून व्यवसायीले सर्वोच्चमा बहस नगर्ने
एम्बुलेन्स किन्न प्रवासी नेपालीले पठाएको २८ लाख उतै फिर्ता, के हो कारण ?
बागलुङ । बागलुङमा एम्बलेन्स खरीद गर्न प्रवासमा रहेका नेपालीले पठाएको २८ लाख २ हजार रुपैयाँ उतै फिर्ता गरिएको छ । धौलागिरि अस्पतालका लागि सुविधायुक्त एम्बुलेन्स खरिद गर्न अष्ट्रेलियामा रहेका बागलुङेले यो रकम पठाएका थिए । राससका अनुसार बागलुङ–अष्ट्रेलिया कमिटीमार्फत प्राप्त सो सहयोग रकमबाट दोस्रो श्रेणीको ट्रमा एम्बुलेन्स किन्ने योजनामा अस्पताल थियो । तर, यो रकमले… Continue reading एम्बुलेन्स किन्न प्रवासी नेपालीले पठाएको २८ लाख उतै फिर्ता, के हो कारण ?
माओवादी एकताको आधार बन्ला प्रचण्ड-विप्लव भेट ?
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच शनिबार भेटवार्ता भएको छ । केही दिन अगाडी प्रचण्डले विप्लवसँग एकता गर्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए । त्यसको केही दिनमै विप्लवले समेत उस्तै अभिव्यक्ति दिएका थिए । दुबै नेताको सो भनाईलाई साथर्गक रुपम दिन शनिबार भेटवार्ता भएको छ… Continue reading माओवादी एकताको आधार बन्ला प्रचण्ड-विप्लव भेट ?
पुनः कोरोनाको इपिसेन्टर बन्दै यूरोप, अष्ट्रियामा पूर्ण लकडाउन
काठमाडौ्र । यूरोप कोरोना भाइरसको पुनः इपिसेन्टर बन्दै गएको छ । युरोपका केही देशमा कोरोनाभाइरस सङ्क्रमणका घटनामा वृद्धि भएको बीबीसीले लेखेको छ । कोभिडको नयाँ लहरका बारेमा चिन्ता समेत व्यक्त गरिएका छ । जर्मनी, अस्ट्रिया, नेदरल्यान्ड्स, इटली र बेलायतमा कोभिड सङ्क्रमण दर उकालो लाग्न थालेपछि त्यहाँ विभिन्न प्रतिबन्धात्मक उपायहरू अपनाउनुका साथै खोप अभियानलाई तीव्र बनाउन… Continue reading पुनः कोरोनाको इपिसेन्टर बन्दै यूरोप, अष्ट्रियामा पूर्ण लकडाउन
नेपालमा २४२ जनामा कोरोना पुष्टी, १ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार ४१४५ पीसीआर परीक्षणमा २०९ र २९९१ एन्टिजेन परीक्षणमा ३३ जना गरी २४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४४४ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन्… Continue reading नेपालमा २४२ जनामा कोरोना पुष्टी, १ जनाको मृत्यु
भैरहवामा कांग्रेसको देउवा र पौडेल पक्षबीच झडप, ५ जना घाइते
भैरहवा , नेपाली का्रग्रेसका दुई गुटबीच भैरहवामा झडप भएको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत प्रदेशसभा अधिवेशनको मतगणनाका क्रममा दुई पक्षबीच झडप भएको हो । यस क्रममा कम्तिमा पाँच जना घाइते भएको प्रहरीले जनाएको छ । प्रदेश नम्बर ३ (कं को मतगणनास्थल सिद्धार्थनगर नगरपालिका भैरहवामा शुक्रबार राति मतगणना स्थलमा कांग्रेस कार्यकर्ताबीच झडपको अवस्था सिर्जना… Continue reading भैरहवामा कांग्रेसको देउवा र पौडेल पक्षबीच झडप, ५ जना घाइते
अमेरिकी सहायक विदेशमन्त्री स्वदेश फिर्ता, नेपाललाई के दिए सन्देश ?
काठमाडौं । नेपालको तीन दिने भ्रमण पुरा गरि दक्षिण तथा मध्य एशियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु शुक्रबार साँझ स्वदेश फर्किएका छन् । नेपालमा रहँदा उनेल राजनीतिक नेतृत्व, उच्च सरकारी अधिकारी र नेपालको विकासका साझेदारसँग सम्बन्ध स्थापना तथा नवीकरणको प्रयास गरेको बताइएको छ । उनले प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण, परराष्ट्रमन्त्री नारायण खड्का,… Continue reading अमेरिकी सहायक विदेशमन्त्री स्वदेश फिर्ता, नेपाललाई के दिए सन्देश ?
उदयपुरमा प्रहरी चढेको ट्रक दुर्घटना, २४ जना घाइते
उदयपुर । काममा खटिएका प्रहरी चढेको ट्रक दुर्घटनामा परि उदयपुरमा २४ जना प्रहरी घाइते भएका छन् । २४ जना प्रहरीको टोली गएराती दुर्घटनामा परी घाइते भएको सरकारी समाचार माध्यम गोरखापत्रले लेखेको छ । उनीहरुको नोवेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ । घाइते मध्ये दुई जनाको अवस्था चिन्ताजनक छ । एकजना सामान्य उपचारपछि फर्केका छन् ।… Continue reading उदयपुरमा प्रहरी चढेको ट्रक दुर्घटना, २४ जना घाइते
माओवादीको आह्वानमा आज भारत बन्द, रेल पटरीहरुमा बम विष्फोट
नयाँ दिल्ली । आफ्ना नेताको गिरफ्तारीको विरोधमा सीपीआई (माओवादी)ले आज भारत बन्दको आयोजना गरेको छ । भारतीय माओवादकिा शीर्ष नेता प्रशांत बोसको गिरफ्तारीको विरोधमा माओवादीले भारत बन्द आयोजना गरेको हो । भारत बन्दका दौरान झारखण्डमा रेलको पटरीमा बम विष्फोट गरि सेवा अवरुद्ध गराइएको भारतीय संचारमाध्यमले लेखेका छन् । घटना रातको एक बजे भएको हो ।… Continue reading माओवादीको आह्वानमा आज भारत बन्द, रेल पटरीहरुमा बम विष्फोट
कमला ह्यारिस राष्ट्रपतिको अधिकार पाउने पहिलो महिला बन्न सफल
वासिंटन डिसी । अमेरिकामा राष्ट्रपतिको अधिकार पाउने पहिलो महिला बनेकी छिन् । राष्ट्रपति जो बाइडनको नियमित स्वास्थ्य परीक्षण सुरु भएसँगै उपराष्ट्रपति कमला ह्यारिस छोटो समयका लागि राष्ट्रपतिको अधिकार प्राप्त गर्ने पहिलो अमेरिकी महिला बनेकी हुन् । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार बाइडनलाई नियमित कोलोनोस्कपीको परीक्षणका क्रममा शुक्रवार एनेस्थेसिया दिइएका बेला ८५ मिनेटका लागि ५७ वर्षकी ह्यारिसलाई राष्ट्रपतिका… Continue reading कमला ह्यारिस राष्ट्रपतिको अधिकार पाउने पहिलो महिला बन्न सफल
गैरआवासीय नेपाली संघको नयाँ निर्वाचन मिति तय
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचनको नयाँ मिति तय गरिएको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तका अनुसार संघको १० औं अन्तर्राष्ट्रिय महाधिवेशन आगामी डिसेम्बर १९ र २० मा आयोजना गरिनेछ । संघको नयाँ कार्यसमितिको नेतृत्वको लागि निर्वाचन डिसेम्बर भने १५ तारिखका दिन तोकिएको छ । गत महिनाको लागि तय गरिएको गैरआवासीय नेपाली… Continue reading गैरआवासीय नेपाली संघको नयाँ निर्वाचन मिति तय
एक महिना अगाडी दुबई पुगेका दुई जना दुई किलो सुनसहित विमानस्थलमा समातिए
काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार २ किलो सुनसहित दुई जनालाई पक्राउ गरेको छ । दुबइबाट अरु कसैले उनीहरुलाई भरिया बनाएर नेपाल पठाएको प्रहरीको आंशका छ । प्रारम्भीक बयानका आधारमा उनीहरुलाई भारतीय गिरोहले सुन बोकाएर नेपाल पठाएको हो । उनीहरु नेपाल एयरलाइन्सको जहाजमार्फत दुबइबाट काठमाडौं आएका हुन् । सिरहाका सरोज सहनी र दाङका सीताराम… Continue reading एक महिना अगाडी दुबई पुगेका दुई जना दुई किलो सुनसहित विमानस्थलमा समातिए
एमसीसीबारे अमेरिकी सहायक विदेशमन्त्रीको प्रचण्डसँग विशेष वार्ता
काठमाडौं । नेपालमा एमसीसी परियोजनाबारे सबैभन्दा खुलेर विरोध गरिरहेको दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग नेपाल भ्रमणमा रहेका मेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले विशेष वार्ता गरेका छन् । उनले नेपाललाई यो सम्झौता चाहिने वा होइन भन्नेबारे विशेष चासो राखेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयलाई उदृत गर्दै स्थानीय संचारमाध्यमले जनाएका छन् । बीबीसीका अनुसार शुक्रबार… Continue reading एमसीसीबारे अमेरिकी सहायक विदेशमन्त्रीको प्रचण्डसँग विशेष वार्ता
बेलायतमा १० हजार नर्सलाई रोजगारी दिलाउनेबारे तयारी भइरहेको सरकारको खुलासा
काठमाडौं । नेपालबाट बेलायतमा १० हजार नर्सलाई रोजगारीको अवसर प्रदान गर्ने बारे तयारी भइरहेको सरकारी अधिकारीले खुलासा गरेका छन् । श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले यसबारे प्रक्रिया अगाडी बढाएको हो । शुक्रबार राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले यस्तो खुलासा गरेका हुन् । उनका अनुसार श्रमिकमैत्री समझदारीपत्रको मस्यौदा तयार गर्न शुरु… Continue reading बेलायतमा १० हजार नर्सलाई रोजगारी दिलाउनेबारे तयारी भइरहेको सरकारको खुलासा
मोदी सरकारले किसान सामु घुँडा टेक्यो, विवादास्पद तीनैवटा कृषि कानून खारेजीको घोषणा
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एक वर्षको विरोधपछि कृषिसम्बन्धी विवादास्पद तीनवटा कानुन खारेज गर्ने घोषणा गरेका छन्। गत नोभेम्बरदेखि ती कानुनको विरोधमा हजारौँ किसानले राजधानी दिल्लीको सीमाक्षेत्रमा धर्ना दिइरहेका थिए। कृषकहरू ती कानुनले कृषिमा निजी क्षेत्रको आगमन सहज बनाउने र त्यसले आफ्नो आयमा असर गर्ने बताउँछन्।मन्त्रीहरूले ती कानुन कृषकका लागि लाभदायक भएको दाबी गरेका… Continue reading मोदी सरकारले किसान सामु घुँडा टेक्यो, विवादास्पद तीनैवटा कृषि कानून खारेजीको घोषणा
नेपालमै पहिलोपटक घरजग्गाको मूल्य मापन गर्ने सूचकांक तयार
काठमाडौं । नेपालमा पहिलो पटक घरजग्गाको मूल्य मापन गर्ने सूचकांक तयार भएको छ । नेपाल राष्ट्र बैंकले करिब दुई वर्षको मेहेनतपछि उक्त सूचकांक तयार गरेको हो । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार काठमाडौंमा एक विशेष कार्यक्रम बीच नयाँ सूचकांक सार्वजनिक गरेका हुन् । अब हरेक तीन महिनामा सूचकांक सार्वजनिक हुने नेपाल राष्ट्र बैंकले… Continue reading नेपालमै पहिलोपटक घरजग्गाको मूल्य मापन गर्ने सूचकांक तयार
नेपालमा थप २९६ जनामा कोरोना पुष्टी, ५ जना संक्रमितको निधन
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २९६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ७७७ जनाको पीसीआर परीक्षण गर्दा २७१ जना र ११९५ जनाको एन्टिजेन परीक्षण गर्दा २५ गरी २९६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख १८ हजार ५७८ जना… Continue reading नेपालमा थप २९६ जनामा कोरोना पुष्टी, ५ जना संक्रमितको निधन
माओवादीको आन्तरिक चुनावमा उठ्न पहिलोपटक शुल्कको व्यवस्था
काठमाडौं । आन्तरिक निर्वाचनमार्फत नेतृत्व चयन गर्न लागेको नेकपा माओवादी केन्द्रले वडादेखि केन्द्रसम्मका उम्मेदवार हुन पहिलोपटक शुल्कको व्यवस्था गर्ने भएको छ । ४ मंसिरबाट वडा अधिवेसनमार्फत राष्ट्रिय सम्मेलनको तयारीमा जुटेको माओवादीले वडा, पालिका, प्रदेशसहित केन्द्रका लागि शुल्क लिएर मात्र उम्मेदवारी दिन लगाउने भएको छ । विष्णुपुकार श्रेष्ठ नेतृत्वको निर्वाचन समितिले बनाएको कार्यविधिअनुसार केन्द्रका बाहेक अन्य… Continue reading माओवादीको आन्तरिक चुनावमा उठ्न पहिलोपटक शुल्कको व्यवस्था
कांग्रेसको प्रदेशसभा अधिवेशन आजबाट
काठमाडौं । नेपाली कांग्रेसले पहिलोपल्ट प्रदेशसभा क्षेत्रीय अधिवेशन गर्न लागेको छ । १४औँ महाधिवेनको एक भाग प्रदेशसभा क्षेत्रीय अधिवेशन शुक्रबारबाट सुरु हुनेछ । स्थानीय तहको अधिवेशन भएका जिल्लामा आज प्रदेशसभा क्षेत्रीय अधिवेशन कांग्रेस केन्द्रीय निर्वाचन समितिले जानकारी गराएको हो । समितिका अनुसार शुक्रबार अधिकांश जिल्लामा अधिवेशन सम्पन्न न हुने छ । शुक्रबार अधिवेशन नहुने जिल्लामा… Continue reading कांग्रेसको प्रदेशसभा अधिवेशन आजबाट
पाकिस्तानमा बलात्कारीलाई नपुंशक बनाउने ऐतिहासिक कानून पारित
इस्लामावाद । पाकिस्त्तानमा अब बलात्कार कसुरमा दोषि सावित हुनेलाई नपुंशक बनाइने भएको छ । यससम्बन्धी कानून पाकिस्तानको संसदबाट पारित भएको छ । विपक्षी दलले भने यसलाई इस्लाम कानूनको विपरित भएको भन्दै विरोध जनाएको छ । पाकिस्तानमा पछिल्लो दिनमा बलात्कारका घटना बढिरहेको समयमा यो कानून पास हुनुलाई भने ऐतिहासिक उपलब्धी मानिएको छ । फितलो कानून र… Continue reading पाकिस्तानमा बलात्कारीलाई नपुंशक बनाउने ऐतिहासिक कानून पारित
निरन्तर घट्दैछ तापक्रम, हिमाली भेगमा हिमपातको सम्भावना
काठमाडौं । नेपालमा हिउँदयाम शुरु भएसँगै तापक्रम निरन्तर घट्दैछ । शुक्रबार देशका धेरै ठाउँको मौसम बद्ली हुने र हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी क्षेत्रका एक, दुई ठाउँमा फाट्टफुट्ट पानी पर्ने सम्भावना समेत देखिएको छ । वाग्मती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक, ण्दुई ठाउँमा फाट्टफुट्टदेखि हल्का पानी… Continue reading निरन्तर घट्दैछ तापक्रम, हिमाली भेगमा हिमपातको सम्भावना
के अमेरिकाले चीनमा हुने शीतकालिन ओलम्पिक बहिष्कार गर्दैछ ?
काठमाडौं । पश्चिमा संचारमाध्यमहरुका अनुसार चीनमा आयोजना हुने शीतकालिन ओलम्पिकलाई अमेरिकाले बहिष्कार गर्ने योजना बनाइरहेको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले आगामी वर्ष बेइजिङमा हुन लागेको शीतकालीन ओलिम्पिक्सको कूटनीतिक बहिष्कारबारे आफूले सोचविचार गरिरहेको बताएको बीबीसीले लेखेको छ । मेक्सिको र क्यानडाका नेताहरूसँगको वार्ताअघि उनले संवाददातासँग यस्तो बताएका हुन्. । यसो भएमा अमेरिकी खेल अधिकारीहरु चीन… Continue reading के अमेरिकाले चीनमा हुने शीतकालिन ओलम्पिक बहिष्कार गर्दैछ ?
आज शताब्दीकै लामो अवधिको चन्द्रग्रहण, के हो विशेषता ?
काठमाडौं । सन् २०२१ को अन्तिम चन्द्र ग्रहण आज लाग्दैछ । यस चन्द्र ग्रहणलाई शताब्दीकै सबैभन्दा लामो चन्द्र ग्रहण मानिएको छ । पछिल्लो ५८० वर्षमा पहिलोपटक लामो समयको खण्डग्रासचन्द्र ग्रहण लाग्दैछ । चन्द्र ग्रहण तीन घण्टा २८ मिनेट २४ सेकेण्ड लामो हुनेछ । नेपाली समय अनुसार दिउँसो एक बजे उच्च विन्दुमा पुग्ने भएको छ ।… Continue reading आज शताब्दीकै लामो अवधिको चन्द्रग्रहण, के हो विशेषता ?
आजबाट ए-डिभिजन लिग फुटबल शुरु
काठमाडौं । नेपालमा आजबाट ‘सहिद स्मारक ए डिभिजन लिग २०७८’ शुरु हुँदैछ । यो लिग नेपालको सबैभन्दा ठूलो घरेलु लिग हो । आज उद्घाटन खेलमा फ्रेण्ड्स क्लब कुपण्डोल र नवप्रवेशी सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुँदैछ । पहिलो पटक ए डिभिजन लिगको खेल फ्लडलाइटमा हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा अपराह्न ४ः४५ मा शुरु हुने खेल रात्रिकालिन… Continue reading आजबाट ए-डिभिजन लिग फुटबल शुरु
प्रचण्ड निवासमा पुगे योगगुरु रामदेव र आचार्य बालकृष्ण
काठमाडौं । भारती पताञ्जली योग पीठका सञ्चालक तथा योग गुरु रामदेव र आचार्य बालकृष्ण पतन्जली नेपालको कार्यक्रममा भाग लिन काठमाडौं आएका छन् । सोही क्रममा योगगुरु रामदेव र आचार्य बालकृष्ण बिहीबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड निवास पुगेका छन् । उनीहरुले प्रचण्डसँग भेटघाट गर्नुका साथै प्रचण्डपत्नी सीता दाहालको स्वास्थ्य अवस्थाबारे समेत जानकारी दिएको… Continue reading प्रचण्ड निवासमा पुगे योगगुरु रामदेव र आचार्य बालकृष्ण
अमेरिकी सहायक विदेशमन्त्री लु र प्रधानमन्त्री देउवाबीच भेटवार्ता
काठमाडौं । नेपाल भ्रमणमा रहेका दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेर बहादुर देउवासँग भेटवार्ता गरेका छन् । दुई नेताबीच बिहीबार प्रधानमन्त्री निवास वालुवाटारमा भेटवार्ता भएको हो । प्रधानमन्त्री देउवाको आधिकारीक ट्वीट मार्फत भेटवार्ताबारे जानकारी गराइएको छ । भेटमा नेपाल अमेरिकाबीचको लामो मैत्री सम्बन्ध, सहयोग र द्वीपक्षीय सम्बन्धका विभिन्न… Continue reading अमेरिकी सहायक विदेशमन्त्री लु र प्रधानमन्त्री देउवाबीच भेटवार्ता
राष्ट्रिय सभा निर्वाचन १२ माघमा तोकियो
काठमाडौं । सरकारले राष्ट्रियसभा निर्वाचनको मिति माघ १२ मा तोकेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । स्थानीय संचारमाध्यमहरुका अनुसार राष्ट्रियसभाका २० सदस्यको कार्यकाल फागुन २० गते सकिँदैछ । उनीहरुमध्ये एक जना राष्ट्रपतिबाट मनोनित हुनेछन् । बाँकि १९ जनाका लागि निर्वाचन हुन लागेको हो । राष्ट्रियसभा सदस्यको पदावधि सकिनु ३५ दिन… Continue reading राष्ट्रिय सभा निर्वाचन १२ माघमा तोकियो
रोल्पामा बस दुर्घटना, कम्तिमा चार जनाको मृत्यु
रोल्पा । रोल्पामा बिहीबार साँझ भएको बस दुर्घटनामा कम्तिमा चार जनाको मृत्यु भएको छ । जिल्लाको माडी गाउँपालिका–२ जलजलामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको प्रहरील जनाएको छ । दाङको घोराहीबाट रोल्पाको थबाङ जाँदै गरेको ना ३ ख ५५१८ बस बिहीबार बेलुका पौने ६ बजे शहीद मार्गमा पर्ने माडी गाउँपालिका– २ जलजलामा सडकबाट १००… Continue reading रोल्पामा बस दुर्घटना, कम्तिमा चार जनाको मृत्यु
नेपालमा थप २९९ जनामा कोरोना पुष्टी,६ जना संक्रमितको निधन
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २९९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ८६३ जनाको पीसीआर परीक्षण गर्दा २७२ जना र ३२८८ जनाको एन्टिजेन परीक्षण गर्दा २७ गरी २९९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख १८ हजार ३०७ जना… Continue reading नेपालमा थप २९९ जनामा कोरोना पुष्टी,६ जना संक्रमितको निधन