प्रधानन्यायाधीश जबराले तोके १० वटा इजलास, फुलकोर्ट बसेर गोलाप्रथा लागू गरिने

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतमा मंगलबारका लागि १० वटा इजलास तोकेका छन्। जबराले आफूलाई भने पेसी तोकेका छैनन्। मंगलबारका लागि नौं संयुक्तसहित एक एकल इजलास तोकिएको छ भने बन्दी प्रत्यक्षीकरणसहित सबै खाले मुद्दाको पेसी तोकिएको छ। नियमावली राजपत्रमा प्रकाशितसँगै गोलाप्रथाबाट इजलास तोकिने भनिएको भएपनि प्रधानन्यायाधीश जबराले मंगलबारका लागि इजलास तोकेका हुन् ।… Continue reading प्रधानन्यायाधीश जबराले तोके १० वटा इजलास, फुलकोर्ट बसेर गोलाप्रथा लागू गरिने

एनआरएनएको निर्वाचन गराउने जिम्मा संरक्षक परिषद्लाई

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को महाधिवेशनबारे अन्योल कायमै रहँदा परराष्ट्र मन्त्रालयले संघको विधानअनुसार निर्वाचन गराउने जिम्मा संरक्षक परिषद्लाई दिएको छ। कुमार पन्तले नेतृत्व गरेको अन्तर्राष्ट्रिय समन्वय परिषद्को कार्यकाल गत कात्तिक १ गते सकिएको थियो। संघमा विवाद भएपछि परराष्ट्र मन्त्रालयले निर्वाचन गराउन संरक्षक परिषद्लाई जिम्मा दिएको हो। विभिन्न राष्ट्रिय समन्वय परिषद् र अन्तर्राष्ट्रिय समन्वय परिषद्का… Continue reading एनआरएनएको निर्वाचन गराउने जिम्मा संरक्षक परिषद्लाई

फिफा वर्ष खेलाडी अवार्डको मनोनयन सार्वजनिक, को-को परे ?

काठमाडौं । विश्व फुटबल महासंघ (फिफा)ले वर्ष खेलाडी २०२१ को मनोनयन सार्वजनिक गरेको छ। फिफाले सोमबार ‘द वेस्ट फिफा’ अवार्डको मनोनयन सार्वजनिक गर्दै दावेदारहरु को को छन् भन्ने जानकारी गराएको हो । फिफाले सार्वजनिक गरेको मनोनयनको मध्ये पुरूषतर्फ ११ जना खेलाडी छन् । महिलातर्फ १३ खेलाडी छन् । महिला प्रशिक्षकतर्फ ५ जना र पुरुष प्रशिक्षकतर्फ… Continue reading फिफा वर्ष खेलाडी अवार्डको मनोनयन सार्वजनिक, को-को परे ?

बाहिरि जिल्लाबाट काठमाडौं छिर्नेलाई लक्षित गरि चार नाकामा खुल्यो खोप केन्द्र

File

काठमाडौं । विभिन्न जिल्लाबाट काठमाडौं प्रवेश गर्नेहरुलाई लक्षित गरि चार वटा नाकामा खोप केन्द्र स्थापना भएको छ । आगामी एक महिनासम्म यी केन्द्रमा निशुल्क कोरोना विरुद्धको खोप लगाउन पाइने भएको छ । सरकारले कलङ्की, बल्खु, कोटेश्वर र गोङ्गबुमा यस्तो व्यवस्था गरेको हो । खोप कार्यक्रम ५ पुससम्म कायम हुने भएको छ । यी केन्द्रमा १८… Continue reading बाहिरि जिल्लाबाट काठमाडौं छिर्नेलाई लक्षित गरि चार नाकामा खुल्यो खोप केन्द्र

दुई नेपाली समेत घाइते हुने गरि ग्रीसमा भएको घटना के हो ?

File

काठमाडौं । अघिल्लो साता टर्कीबाट ग्रीस छिर्ने क्रममा एउटा सवारी साधन दुर्घटनामा परेको छ । जसमा सवार ७ जनाको मृत्यु भएको छ । ८ जना घाइते छन् । घाइतेमध्ये दुई जना नेपाली नागरिक छन् । स्थानीय संचारमाध्यमका अनुसार यो साधन अवैध रूपमा टर्कीबाट ग्रीस छिर्न खोजेको थियो । गाडी तीव्र गतिमा भएका कारण अनियन्त्रित भई… Continue reading दुई नेपाली समेत घाइते हुने गरि ग्रीसमा भएको घटना के हो ?

गैरआवासीय नेपाली संघको निर्वाचनमा परराष्ट्र मन्त्रालयको पुनः रोक

काठमाडौं । परराष्ट्र मन्त्रालयले गैर आवासीय नेपाली संघ (एनआरएनए) को दशौं अन्तर्राष्ट्रिय महाधिवेशन तथा निर्वाचनमा पुनः रोक लगाएको छ । संघले डिसेम्बर १५ मा नयाँ निर्वाचन गर्ने गरि मिति सार्वजनिक गरेको थियो । तर, वर्तमान कार्यसमितिले विधान अनुसार निर्वाचन गराउन नमिल्ने तर्क गर्दै मन्त्रालयले दशौं अन्तर्राष्ट्रिय महाधिवेशन वर्तमान कार्यसमितिले नभई संरक्षक परिषदमार्फत मात्र गर्न गराउन… Continue reading गैरआवासीय नेपाली संघको निर्वाचनमा परराष्ट्र मन्त्रालयको पुनः रोक

हेलम्बुमा आगलागीमा परि तीन बालकको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-७ सुर्सिङ गाउँको झाक्रिटोलमा आगलागीमा परि तीन बालकको मृत्यु भएको छ । स्थानीय सञ्च तामाङको गोठमा आगलागी हुँदा उनीहरूको ज्यान गएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सञ्च तामाङका छोरा ६ वर्षीय मनोज तामाङ, सोही गाउँका सुकमान तामाङका छोरा पाँच वर्षीय मनिष तामाङ र सोही गाउँका साइला तामाङका छोरा पाँच वर्षीय… Continue reading हेलम्बुमा आगलागीमा परि तीन बालकको मृत्यु

नेपालको आफ्नै भू-उपग्रहसम्बन्धी काम गर्न चार कम्पनी सर्टलिस्टमा, कसले पाउला जिम्मेवारी ?

काठमाडौं । नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) सम्बन्धी काम गर्ने सम्बन्धी अध्ययन गर्न चार कम्पनी छनोट (सर्टलिस्ट) मा परेका छन्। स्याटेलाइटको नियमन र सुरक्षासम्बन्धी आवश्यक नीति, बिजनेस मोडालिटी एवं संचालनबारे आशयपत्र बुझाएका ८ कम्पनीमध्ये नेपाल दूरसञ्चार प्राधिकरणले चार कम्पनी छनोट गरेको जनाएको छ । प्राधिकरणका अनुसार फ्रान्सको युरोकन्सल्ट, टर्कीको टर्कस्याट, यूएईको एसथ्री टेल इंक र थाइल्याण्डको… Continue reading नेपालको आफ्नै भू-उपग्रहसम्बन्धी काम गर्न चार कम्पनी सर्टलिस्टमा, कसले पाउला जिम्मेवारी ?

महिला क्रिकेट : नेपाल हङकङसँग पराजित

काठमाडौं । आइसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत पहिलो खेलमा नेपाललाई हङकङले ६ विकेटले हराएको छ । हङकङका लागि मारिको हिलले शानदार ब्याटिङ गरेपछि नेपाल पराजित भएको हो । उनले ४२ बलमा ४४ रन जोड्दै जितको आधार तयार पारिन् । नेपालले टस हारेर ३ विकेटको क्षतिमा १०४ रन मात्र बनाएको थियो । जवाफमा… Continue reading महिला क्रिकेट : नेपाल हङकङसँग पराजित

नेपालमा अब १८ वर्ष भन्दा माथिका सबैले कोरोनाको खोप लगाउन सक्ने

Photo : BBC

काठमाडौं । नेपालमा अब १८ वर्ष माथिका सबै नागरिकले कोरोना विरुद्धकोखोप लगाउन सक्ने भएका छन् । यसअघि सरकारले लक्षित वर्ग र उमेर समुह तोक्दै खोप लगाइरहेको थियो । अब भने छुटपुट सबै नागरिकले खोप लगाउन सक्ने भएका हुन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यस्तो व्यवस्था गरेको हो । सोही अनुसार सोमबार अधिकांश स्थानीय तहले सूचना… Continue reading नेपालमा अब १८ वर्ष भन्दा माथिका सबैले कोरोनाको खोप लगाउन सक्ने

नेपालमा ३८५ मा कोरोना पुष्टी, चार जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३८५ जनामा कोरोना देखिएको छ । नौ हजार ९२१ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ३६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार ७७६ जनामा एन्टीजेन परीक्षण गरिएकोमा १८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७… Continue reading नेपालमा ३८५ मा कोरोना पुष्टी, चार जनाको मृत्यु

विनोद चौधरी बने कांग्रेसको महाधिवेशन प्रतिनिधि

नवलपुर । नेपाली कांग्रेसका सांसद विनोद चौधरी पार्टीको महाधिवेशन प्रतिनिधि चुनिएका छन् । सोमबारबाट नवलपुरमा सुरू प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनबाट चौधरी महाधिवेशन प्रतिनिधि चुनिएका हुन् । चौधरीबाहेक अरू सर्वसम्मत महाधिवेशन प्रतिनिधि भएनन्। अरू महाधिवेशन प्रतिनिधि चयनका लागि मंगलबार निर्वाचन हुने भएको छ । चौधरी मधेशी कोटाबाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि चुनिएका हुन् । कांग्रेसको महाधिवेशन अन्तर्गत… Continue reading विनोद चौधरी बने कांग्रेसको महाधिवेशन प्रतिनिधि

अमेरिकामा क्रिसमस परेडमा गाडी ठोक्किँदा पाँच जनाको मृत्यु, ४० घाइते

वासिङ्टन । अमेरिकाको विस्कन्सिन राज्यमा आइतवार क्रिसमस परेडमा एक सवारी साधनले ठक्कर दिदा पाँच जनाको मृत्यु हुनुका साथै अन्य ४० जना घाइते भएको प्रहरीले जनाएको छ। वाउकेशा प्रहरी विभागले आफ्नो आधिकारिक फेसबुक पेजमा एक विज्ञप्ति मार्फत् उक्त घटनाम ५ जनाको मृत्यु भएको र ४० जना घाइते भएको पुष्टि गरेको छ । एएफपी, वासिङ्टन । अमेरिकाको… Continue reading अमेरिकामा क्रिसमस परेडमा गाडी ठोक्किँदा पाँच जनाको मृत्यु, ४० घाइते

अफगान महिलालाई टेलिभिजन नाटकमा अभिनय रोक, यस्ता छन् तालिबानका नयाँ प्रतिबन्ध

एजेन्सी । अफगानिस्तानमा महिलालाई टेलिभिजन नाटकमा अभिनय गर्न प्रतिबन्ध लगाइएको छ । तालिबान सरकारले एउटा नयाँ निर्देशिका जारी गर्दै महिलालाई टेलिभिजन नाटकमा प्रतिबन्ध लगाएको हो । त्यसैगरी महिला पत्रकार र टेलिभिजन प्रस्तोतालाई सम्पूर्ण अनुहार छोप्ने बस्त्र लगाउन निर्देशन दिइएको छ । अफगानिस्तान टेलिभिजन च्यानलका लागि जारी गरिएको निर्देशिकामा आठ ओटा नयाँ नियम रहेको जनाइएको छ… Continue reading अफगान महिलालाई टेलिभिजन नाटकमा अभिनय रोक, यस्ता छन् तालिबानका नयाँ प्रतिबन्ध

सर्वोच्च परिसरमा बारको आन्दोलन जारी, सर्वोच्चबाट हतियारसहितका प्रहरी हटाइयो

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै कानून व्यवसायीहरुले सोमबार पनि सर्बोच्च अदालत परिसरमा धर्ना दिएका छन । प्रधानन्यायाधीशविरुद्ध चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका कानुन व्यवसायीहरू ब्यानरसहित धर्ना दिइरहेका छन् । उनीहरुले विहान १० बजे सर्वोच्च परिसरमा भेला भएका कानून व्यवसायीहरुले हातमा कालोपट्टी बाँधेर धर्ना दिएका हुन् । सर्वोच्च अदालत परिसरबाट दंगा प्रहरी… Continue reading सर्वोच्च परिसरमा बारको आन्दोलन जारी, सर्वोच्चबाट हतियारसहितका प्रहरी हटाइयो

आइसीसी महिला टी-२० विश्वकप छनोट : नेपाल र हङकङ भिड्दै

काठमाडौं । आईसीसी महिला टी–२० विश्व कप एसिया छनोट अन्तर्गत नेपालले हङकङको सामना गर्दैछ । खेल दुबईको आईसीसी क्रिकेट एकेडेमीमा हुनेछ । नेपाली समय अनुसार बिहान सवा ११ बजे शुरु हुने खेलमा नेपाल स्पष्ट जितका लागि मैदान उत्रने छ । यसअघि नेपालले कतारसँग टी-२० सिरिज खेलेको थियो । तीन खेलको सिरिज हात पारेको नेपाल पूर्ण… Continue reading आइसीसी महिला टी-२० विश्वकप छनोट : नेपाल र हङकङ भिड्दै

रोजगारीको खोजीमा चार महिनामा १ लाख ३६ हजार विदेशिए, पहिलो गन्तब्य कतार

काठमाडौं । चालू आर्थिक वर्ष २०७८\७९ मा पहिलो चार महिनामा वैदेशिक रोजगारीका लागि १ लाख ३६ हजार मानिस विदेशिएका छन् । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या एक लाख ३६ हजार पुुगेको वैदेशिक रोजगार विभागले जनाएको छ । कात्तिकमा ५५ हजार, असोजमा ४० गरी ९५ हजार र साउन तथा भदौमा ४१ हजार ८४१ ले… Continue reading रोजगारीको खोजीमा चार महिनामा १ लाख ३६ हजार विदेशिए, पहिलो गन्तब्य कतार

चीनमा चर्चित टेनिस खेलाडी हराएको र भिडियो कलमा देखिएको घटनाको वास्तविकता के हो ?

IOC / GREG MARTIN

बेइजिङ । टेनिस डलब तर्फकी पहिलो बरियताकी पूर्व खेलाडी पेङ्ग स्वाअएले नोभेम्बरको सुरुमा चीनको सामाजिक सञ्जाल वेबोमा आफूमाथि चीनका पूर्व उप(प्रधानमन्त्री झाङ गाओलीले यौन सम्बन्ध राख्न दबाब दिएको उल्लेख गर्दै एउटा पोष्ट राखिन् । पोष्ट भाइरल भयो र उनले त्यसलाई तत्काल हटाइन् । बीबीसीले जनाए अनुसार चीनका वरिष्ठ नेताामाथि यस्तो प्रकारको आरोप लगाइएको यो पहिलोपटक… Continue reading चीनमा चर्चित टेनिस खेलाडी हराएको र भिडियो कलमा देखिएको घटनाको वास्तविकता के हो ?

आज कांग्रेसको प्रतिनिधिसभा क्षेत्रिय अधिवेशन हुँदै

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन प्रक्रिया अन्तर्गत आज बाँकी रहेका प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन हुने भएको छ । वडा, पालिका र प्रदेश सभा क्षेत्रीय अधिवेशन सम्पन्न भएका स्थानमा आज प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन हुन लागेको हो। अधिवेशनबाट प्रतिनिधि सभा क्षेत्रमा क्षेत्रीय सभापतिसहित कार्यसमिति र सदस्यहरू चुन्ने कार्यक्रम छ । यसै अधिवेशनबाट केन्द्रीय महाधिवेशनका लागि महाधिवेशन… Continue reading आज कांग्रेसको प्रतिनिधिसभा क्षेत्रिय अधिवेशन हुँदै

बैतडी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो

बैतडी । बैतडीमा आइतबार भएको जीप दुर्घटना मृत्यु हुनेको संख्या ६ पुगेको प्रहरीले पुष्टी गरेको छ । दुर्घटनामा गम्भीर घाइते भएका जिप चालक डडेल्धुराका ३८ वर्षीय दीपक मालीको मृत्यु भएको छ । यसअघि घटनास्थलमै ५ जनाको मृत्यु भएको थियो । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार मालीलाई उपचारका लागि धनगढी ल्याउँदै गर्दा बाटोमै निधन… Continue reading बैतडी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो

जन्ती बोकेको जिप दुर्घटनामा कम्तिमा चारको मृत्यु

बैतडी । बैतडीमा आइतबार जन्ति बोकेको जिप दुर्घटनामा परि कम्तिमा चार जनाको मृत्यु भएको छ । प्रहरीलाई उदृत गर्दै नेपालको सरकारी संचारमाध्यम गोरखापत्रले लेखे अनुसार मृतक मध्ये तीन जनाको सनाखत भइसकेको छ । दुर्घटनामा दशरथ चन्द नगरपालिका–६, का खेमसिंह कार्की, प्रेम चन्द, र तारा थापाको ज्यान गएको छ । दुर्घटनामा थप मानिस परेको हुन सक्ने… Continue reading जन्ती बोकेको जिप दुर्घटनामा कम्तिमा चारको मृत्यु

बुद्ध एयरले अब दुर्गमका गन्तब्यमा पनि उडान गर्ने

File

काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले अब दुर्गम भेगमा समेत उडान बिस्तार गर्ने भएको छ । रामेछापको मन्थली, पश्चिमका लागि पोखरा र सुदूरपश्चिमका लागि नेपालगञ्जलाई हब बनाएर दुर्गममा उडान गर्ने योजना कम्पनीले सार्वजनिक गरेको हो । कम्पनीले २०२३ को प्रारम्भबाटै दुर्गम भेगमा उडानको योजना बनाइएको भन्दै आइतबार यस्तो जानकारी गराएको हो । सो… Continue reading बुद्ध एयरले अब दुर्गमका गन्तब्यमा पनि उडान गर्ने

नेपालमा २३८ जनामा कोरोना पुष्टी, एक जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २३८ जनामा कोरोना संक्रमण पुष्टि देखिएको छ । ७ हजार ८ सय ४५ जनाको पीसीआर परीक्षण गर्दा २३२ जना र १ हजार २ सय ७८ जनाको एन्टीजेन परीक्षण गर्दा ६ जना गरी २३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा… Continue reading नेपालमा २३८ जनामा कोरोना पुष्टी, एक जनाको मृत्यु

वृहत शान्ती सम्झौताको वर्षगाठमा अमेरिकाले भन्यो : नेपाललाई लोकतान्त्रिक मार्गमा अग्रसर बनाउने दिन

काठमाडौं । नेपालमा वृहत शान्ती सम्झौता भएको १५ वर्ष पुगेको छ । यस दिनको सम्झनामा आइतबार अमेरिकी दूतावासले ट्वीट गर्दै वृहत् शान्ति सम्झौता सवैधानिक भएको र यस सम्झौताले नेपाललाई लोकतान्त्रिक मार्गमा अग्रसर बनाएको उल्लेख गरेको छ । नेपालका शासक तथा राजनीतिक नेताले दशक लामो हिंसा अन्त्य गर्दै र नेपाललाई लोकतन्त्रको मार्गमा अग्रसर गराउँदै वृहत शान्ति… Continue reading वृहत शान्ती सम्झौताको वर्षगाठमा अमेरिकाले भन्यो : नेपाललाई लोकतान्त्रिक मार्गमा अग्रसर बनाउने दिन

अध्यक्ष पदमा मेरो उम्मेदवारी किन ? डा.भीम रावल (पूर्णपाठ सहित)

यस्तो छ पत्रकार सम्मेलनमा रावलले सार्वजनिक गरेको धारणाः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) को दशौं राष्ट्रिय महाधिवेशनअध्यक्ष पदमा मेरो उम्मेदवारी किन? डा.भीम रावलउपाध्यक्ष, केन्द्रीय कमिटी, नेकपा (एमाले) पहिलो समाजवादी क्रान्तिबाट स्थापित सोभियत संघ ढल्दै गरेको बेला काठमाण्डौमा नेकपा (एमाले) को पाँचौं राष्ट्रिय महाधिवेशन हुँदै थियो। राष्ट्रिय महाधिवेशनमा जननेता मदन भण्डारीको अगुवाईमा नेकपा (एमाले)को कार्यक्रम जनताको… Continue reading अध्यक्ष पदमा मेरो उम्मेदवारी किन ? डा.भीम रावल (पूर्णपाठ सहित)

नेपाली सेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक नेप्से ११.६० अंकले घटेर २७५७.५३ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२५ कम्पनीको ४ अर्ब ३५ करोड ७३ लाख ९ हजार ३१९ रुपैयाँ बराबरको ७८ लाख ९४ हजार ४६४ कित्ता शेयर किनबेच भएका छन् ।… Continue reading नेपाली सेयर बजारमा दोहोरो अंकको गिरावट

एमाले अध्यक्षमा भीम रावलको उम्मेदवारी घोषणा

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको आसन्न महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौँमा पत्रकार सम्मेलन गरेर रावलले उम्मेदवारी घोषणा गरेका हुन् । चितवनमा आगामी मंसिर १०–१२ सम्म हुने महाधिवेशनमा वर्तमान उपाध्यक्ष रावलले उम्मेदवारी दिने भएसँगै केपी ओलीको सर्वसम्मत अध्यक्ष बन्ने योजनामा धक्का लागेको छ । दुई साताअघि गृह जिल्ला आछाममा… Continue reading एमाले अध्यक्षमा भीम रावलको उम्मेदवारी घोषणा

नेपालमा शान्ती सम्झौता भएको १५ वर्ष पुरा, आर्थिक समृद्धिको सपना अधुरै

काठमाडौं । सशस्त्र द्धन्द्ध गरिरहेको माओवादी र सरकारबीच विस्तृत शान्ति सम्झौता भएको आज १५ वर्ष पूरा भएको छ । तत्कालीन विद्रोही माओवादी र सरकारबीच २०६३ साल मंसिर ५ मा विस्तृत शान्ति सम्झौता भएको थियो । नेपालमा चलेको दश वर्षभन्दा लामो द्वन्द्व अन्त्य गर्न यो सम्झौताले ऐतिहासिक सफलता प्राप्त गरेको थियो । सम्झौता पत्रमा सरकारका तर्फबाट… Continue reading नेपालमा शान्ती सम्झौता भएको १५ वर्ष पुरा, आर्थिक समृद्धिको सपना अधुरै

फ्रेन्च लिगमा मेसीले गरे पहिलो गोल, टीम विजयी

पेरिस । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)का लागि अर्जेन्टाइन स्टार नियोनल मेसीले पहिलो गोल गरेका छन् । शनिबार राती सम्पन्न खेलमा पिएसजीले नान्टेसलाई ३-१ गोल अन्तरमा हराउँदा मेसीले दुई वटा गोलमा योगदान गरे । एक गोल उनी स्वयमले गरे । अर्को गोल उनले प्रहार गरेको बल नान्टेसका डिफोन्डरको खुट्टामा लागेर गोलमा परिणत… Continue reading फ्रेन्च लिगमा मेसीले गरे पहिलो गोल, टीम विजयी

नेपाली कप्तान किरण माल्दिभ्सबाट व्यवसायीक फुटबल खेल्ने

माले । नेपाली राष्ट्रिय टोलीका कप्तान किरणकुमार लिम्बूले माल्दिभ्सबाट व्यवसायिक फुटबल खेल्ने भएका छन् । यसअघि उनले भारतीय क्लव पन्जाव एफसीमा आवद्ध भई फुटबल खेल्दै आएका थिए । किरणले यो सिजन भने किरण माल्दिभ्सको एक डिभिजन क्लब माजिया एससीबाट खेल्ने भएका हुन् । उनी स्वयमले फोटो सार्वजनिक गर्दै यसबारे जानकारी गराएका छन् । उनले क्लवका… Continue reading नेपाली कप्तान किरण माल्दिभ्सबाट व्यवसायीक फुटबल खेल्ने