भारतमा कोरोनासँग लड्न बलिउड हस्तीको साथ, कसले कति सहयोग गरे ?

मुम्बई । भारतमा प्रधानमन्त्री राहत कोष स्थापना गरी कोरोनाविरुद्धको अभियान शुरु गरिएको छ । यस दौरान बलिउड कलाकारले ठूलो धनराशी सहायताको घोषणा गरिरहेका छन् । यसमो अग्रपंक्तीमा आउने कलाकार अक्षय कुमार हुन् । वर्तमान समयका सबैभन्दा व्यस्त अभिनेता अक्षयले प्रधानमन्त्री राहत कोषमा २५ करोड भारु सहयोगको घोषणा गरेका छन् । अभिनेता बरुण धवनले प्रधानमन्त्री राहत… Continue reading भारतमा कोरोनासँग लड्न बलिउड हस्तीको साथ, कसले कति सहयोग गरे ?

कोरोनाबाट मर्नेको संख्या ३४ हजार नाघ्यो

काठमाडौं । कोरोना भाइरसको सन्त्रासका कारण मृत्यु हुने मानिसको संख्या ३४ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरस अर्थात् कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा स्पेनमा सबैभन्दा धेरै ८ सय २१ जनाको ज्यान गएको छ । स्पेनमा ६ हजार ८ सय ७५ नयाँ संक्रमित थपिए । यस मुलुकले अहिलेसम्म ६ जार… Continue reading कोरोनाबाट मर्नेको संख्या ३४ हजार नाघ्यो

कोरोनासँग जुध्न सरकारले २२ अर्ब भन्दा बढी ऋण लिने

काठमाडौं । कोरोनासँग जुध्न सरकारले वैदेशिक ऋण लिने भएको छ । सरकारले आइतबार विभिन्न प्रकारका आर्थिक प्याकेज घोषणा गरेको छ । उक्त घोषणा अनुसार आर्थिक स्रोतको जोहो गर्न वैदेशिक ऋण स्वीकार गर्ने निर्णय भएको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । उनका अनुसार सरकारले २२ अर्बभन्दा बढी वैदेशिक ऋण लिन लागेको छ । सरकारले अन्तर्राष्टिय… Continue reading कोरोनासँग जुध्न सरकारले २२ अर्ब भन्दा बढी ऋण लिने

सरकारले ल्यायो आर्थिक प्याकेज, घरबेटीलाई एक महिनाको घरभाडा छूट दिन आग्रह

काठमाडौं । सरकारले मजदुर तथा कोरोनाबाट अति प्रभावित नागरिकका लागि आर्थिक प्याकेज घोषणा गरेको छ । अब स्थानीय तहले राहत दिन पर्ने नागरिकको लगत संकलन गर्ने छ । स्थानीय तथा प्रदेशबाट उनीहरुलाई राहतको व्यवस्था गरिने भएको छ । सबै मजदुरको चैत महिनाको तलव सम्बन्धित रोजगारदाताले दिनुपर्ने र त्यसका लागि मजदुर लोककल्याणकारी कोषको उपयोग गर्न सकिने… Continue reading सरकारले ल्यायो आर्थिक प्याकेज, घरबेटीलाई एक महिनाको घरभाडा छूट दिन आग्रह

केजरीवालले भने : भारतमा कोरोना फैलियो भने नियन्त्रण सम्भव छैन

नयाँ दिल्ली । भारतीय राजधानी दिल्लीका मूख्यमन्त्री अरविन्द केजरीवालले भारतमा कोरोनाको फैलावट आएमा नियन्त्रण असम्भव भएको बताएका छन् । आइतबार साँझ दिल्लीबासीलाई सम्बोधन गर्दै उनले खासगरी शहर छाडेर गाउँ जान निस्किएका हजारौं मानिसलाई जहाँ छन् त्यही रहन अपिल गर्दै यस्तो चेतावनी दिएक हुन् । अहिले कोरोना गाउँमा फैलिएको छैन, उनले भने, फैलियो भने यो नियन्त्रणमा… Continue reading केजरीवालले भने : भारतमा कोरोना फैलियो भने नियन्त्रण सम्भव छैन

लकडाउन ८ दिन बढ्यो, चैत २६ गते राती १२ बजेसम्म कायम रहने

काठमाडौं । सरकारले लकडाउनको अवधि बढाएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना रोकथामका लागि लकडाउनको अवधि बढाइएको छ । यसअघि सरकारले घोषणा गरेको लकडाउन पालना गरेकोमा सरकारले धन्यवाद दिएको छ । अब चैत २६ गतेसम्म लकडाउन जारी रहने सूचना तथा संचार प्रविधि मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । २५ चैतसम्म अन्तराष्ट्रिय सीमा नाका… Continue reading लकडाउन ८ दिन बढ्यो, चैत २६ गते राती १२ बजेसम्म कायम रहने

क्वारेन्टाइन उल्लंघन गर्नेलाई कानून अनुसार कारवाही

काठमाडौं । सरकारले तोकिएको अवधि भित्र अनिवार्य क्वारेन्टाइनमा नबस्नेमाथि कानूनी कारवाही शुरु गर्ने भएको छ । खासगरी विदेशबाट फर्केका व्यक्तिले निर्वाध घुम्ने, डुल्ने गरेको र स्थानीय तहमा क्वारेन्टाइनमा बस्न अटेरी गरेको खबर सार्वजनिक भएको छ । शनिबार बागलुंगमा कोरोना प्रभावित पुष्टी भएकी युवती ज्वरो आउँदा पनि क्वारेन्टाइनमा नबसेको र गाउँमा निर्वाध डुलेको खबर सार्वजनिक भएको… Continue reading क्वारेन्टाइन उल्लंघन गर्नेलाई कानून अनुसार कारवाही

विदेशमा रहेका विद्यार्थीलाई पैसा पठाउन पाउने, नेपाल आउन भने नपाउने

काठमाडौं । सरकारले विदेशमा रहेका आफ्ना छोराछोरीलाई पैसा पठाउने सुविधा नेपालमा रहेका अविभावकलाई दिने भएको छ । तर विदेशमा रहेका नेपाली विद्यार्थी अब तत्काल नेपाल भने आउन भने पाउने छैनन् । कोभिड १९ सम्बन्धि उच्चस्तरीय संयन्त्रको बैठकले विदेशमा रहेका विद्यार्थीलाई पैसा पठाउन दिने निर्णय गरेको हो । यसको व्यवस्थापन नेपाल राष्ट्र बैंकले गर्ने भएको छ… Continue reading विदेशमा रहेका विद्यार्थीलाई पैसा पठाउन पाउने, नेपाल आउन भने नपाउने

१५ अप्रिलसम्म अन्तराष्ट्रिय उडान बन्द

काठमाडौं । सरकारले अन्तराष्ट्रिय उडान १५ अप्रिलसम्म बन्द गर्ने निर्णय गरेको छ । यसअघि १ अप्रिलसम्म मात्र स्थगन भएको हवाई उडान कोरोनाको जोखिम भित्रन सक्ने सम्भावनालाई ध्यानमा राख्दै थप दुई साता लम्ब्याउने निर्णय भएको हो । कोभिड १९ सम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकले लकडाउनको अवधि थप्ने सिफारिस समेत… Continue reading १५ अप्रिलसम्म अन्तराष्ट्रिय उडान बन्द

आकस्मिक सेवाका बिरामी अब कुनै पनि अस्पतालले फिर्ता पठाउन नपाउने

काठमाडौं । आकस्मिक उपचारका लागि आउने बिरामीलाई अब कुनै पनि अस्पतालले फिर्ता पठाउन पाउने छैनन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार अब कुनै पनि अस्पतालले आकस्मिक सेवाका बिरामीलाई फिर्ता पठाउन नपाइने निर्णय गरेको हो । त्यसो गरेको पाइए कडा कारवाही हुने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास कोइरालाले जानकारी दिए । उनका अनुसार सरकारले कोरोना विशेष… Continue reading आकस्मिक सेवाका बिरामी अब कुनै पनि अस्पतालले फिर्ता पठाउन नपाउने

कोरोना विशेष अस्पताल बुटवलमा एक युवकको ज्यान गयो

बुटवल । बुटवलमा एक जनाको कोरोना विशेष अस्पतालमा उपचारका क्रममा ज्यान गएको छ । यद्दपी उनको मृत्युको कारण कोरोना हो कि होइन भन्ने खुलेको छैन । रुपन्देहीमा निर्माण गरिएको अस्थायी अस्पतालमा ३३ वर्षिय युवकको ज्यान गएको हो । बुटवल धागो कारखानामा सञ्चालित कोभिड १९ विशेष अस्पतालमा उपचाररत पाल्पा स्थायी घर भएका ३३ वर्षका युवकको मृत्यु… Continue reading कोरोना विशेष अस्पताल बुटवलमा एक युवकको ज्यान गयो

अमेरिकी कम्पनीले बनायो कोरोनाको नतिजा ५ मिनेटमै पत्ता लगाउने मेसिन

न्यूयोर्क । कोरोना भाइरस (कोभिड–१९) परीक्षण अब ५ मिनेटमै सम्भव हुने भएको छ । अमेरिकी कम्पनी एबोटले सबैभन्दा छिटो भाइरस परीक्षण गर्न सकिने प्रविधिको विकास गरेको दावि गरेको छ । यसले संक्रमितको छिटो पत्ता लाग्ने र फैलावट कम गर्न सहयोग पुग्ने विश्वास लिइएको छ । अहिले विकसित तथा विकाससिल, सबै मुलुकमा परीक्षण झण्झटिलो रहेको छ… Continue reading अमेरिकी कम्पनीले बनायो कोरोनाको नतिजा ५ मिनेटमै पत्ता लगाउने मेसिन

लकडाउन उल्लंघन गरे २ घण्टा सडकमै

काठमाडौं । लकडाउन तोडेर मानिसहरुले आवतजावत बढाएपछि प्रहरीले कडा कारवाहीको तयारी गरेको छ । आजबाट लकडाउन तोडेमा अब दुई घण्टा सडकमै उभिनु पर्ने भएको छ । दुई घण्टा सडकमा उभ्याएर प्रहरीले सडकमै कक्षा संचालन गर्ने भएको छ । भारतमा लकडाउन तोडेर निस्कनेमाथि प्रहरीले भाडा बर्साउने गरेको छ । तर, नेपालमा भने प्रहरीलाई सार्वजनिक स्थानमा भाटा… Continue reading लकडाउन उल्लंघन गरे २ घण्टा सडकमै

भीभीआइपीमा कोरोना : स्पेनकी राजकुमारीको मृत्यु

काठमाडौं । कोरोनाले शक्ति सम्पन्न मुलुकहरुलाई त्राहीमाम बनाइरहेको छ । चीनदेखि लिएर अमेरिका र यूरोप यसको मूख्य तार्गेट बनेको छ । यस भाइरसले यी मुलुकका सर्वसाधारण मात्र नभई उच्च पदस्थ अधिकारीलाई समेत उत्तिकै सताएको छ । बेलायती राजकुमार, प्रधानमन्त्रीदेखि क्यानडाका प्रधानमन्त्रीकी पत्नीसम्म यसको संक्रमणबाट बच्न सकेका छैनन् । यसैबीच स्पेनमा कोरोनाको संक्रमणबाट राजकुमारी ८६ वर्षीया… Continue reading भीभीआइपीमा कोरोना : स्पेनकी राजकुमारीको मृत्यु

कोरोनाबाट एकै दिन ३५ सयको मृत्यु, इटलीमा मर्नेको संख्या १० हजार नाघ्यो

काठमाडौं । कोरोनाको कहर संसारभर जारी छ । यसले यूरोप र अमेरिकालाई यतिबेला सबैभन्दा नराम्रोसँग प्रभावित पारेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार शनिबार साँझसम्म विश्वभर यस भाइरसका कारण करीव ३१ हजार मानिसको ज्यान गइसकेको छ । शनिबार मात्र कोरोना (कोभिड १९)ले संसारभर एकै दिन ३५ सय भन्दा बढी मानिसको ज्यान लियो । संगठनका अनुसार… Continue reading कोरोनाबाट एकै दिन ३५ सयको मृत्यु, इटलीमा मर्नेको संख्या १० हजार नाघ्यो

नेपाल एयरलाइन्सले चीनबाट ल्यायो मेडिकल किट

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले चीनबाट कोरोना भाइरसको संक्रमणसँग जुध्ने मेडिकल किट नेपाल ल्याएको छ । शनिबार अपरान्ह चीन उडेको जहाज आइतबार बिहान साढे ५ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । जहाजले चीनको ग्वांझाउबाट सामान ल्याएको हो । यो जहाज नेपाल सरकारले चार्टर्ड गरेको हो । कोरोना परीक्षण किट, स्वास्थ्यकर्मीहरुले सुरक्षाका लागि… Continue reading नेपाल एयरलाइन्सले चीनबाट ल्यायो मेडिकल किट

उपत्यका बाहिर कोरोनाको परिक्षण बिस्तार गर्दै सरकार, मेडिकल किट लिन चीन गयो जहाज

काठमाडौं । सरकारले काठमाडौं उपत्यका बाहिर पनि कोरोनाको परिक्षण हुने गरी सेबा बिस्तार गरेको छ । धरानमा शनिबारबाटै सेवा बिस्तार गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । उनका अनुसार अब हेटौडा, पोखरा तथा नेपालगन्जमा समेत सेवा बिस्तारको तयारी छ । यसपछि नमुना परिक्षणका लागि काठमाडौं आइरहनु पर्ने छैन । प्रवक्ता देवकोटाका अनुसार… Continue reading उपत्यका बाहिर कोरोनाको परिक्षण बिस्तार गर्दै सरकार, मेडिकल किट लिन चीन गयो जहाज

धनगढीमा कोरोना पुष्टी भएका व्यक्ति दुबईबाट दिल्ली हुँदै नेपालमा

काठमाडौं । शनिबार नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टी भएको छ । यससँगै कूल संक्रमितको संख्या पाँच पुगेको छ । सरकारले यसअघि शुक्रबार धनगढीमा भेटिएका संक्रमितको समेत विस्तृत जानकारी सार्वजनिक गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शुक्रबार धनगढीमा ३२ वर्षिय युवाका संक्रमण पुष्टी भएको थियो । उनी २०… Continue reading धनगढीमा कोरोना पुष्टी भएका व्यक्ति दुबईबाट दिल्ली हुँदै नेपालमा

नेपालमा पाँचौ व्यक्तिमा कोरोना संक्रमण, बेल्जियमबाट आएकी १९ वर्षिय युवतीमा पुष्टी

काठमाडौं । नेपालमा कोरोना भाइरसको पाँचौ संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बेल्जियमबाट नेपाल आएकी बागलुङकी युवतीमा कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टि भएको हो । उनी ४ चैतमा नेपाल आएकी थिइन् । कतार हुँदै क्यू आर ६५२ नम्बरको उडानबाट नेपाल आएकी युवती चिकित्सकको सम्पर्कमा रहेको र… Continue reading नेपालमा पाँचौ व्यक्तिमा कोरोना संक्रमण, बेल्जियमबाट आएकी १९ वर्षिय युवतीमा पुष्टी

नेपालबाट एकै दिन फर्किए ६ सय यूरोपेली नागरिक

काठमाडौं । नेपालबाट कतार एयरवेजले एकै दिन ६ सय भन्दा बढी यूरोपेली नागरिकलाई नेपालबाट फिर्ता लगेको छ । नेपालस्थित सम्बन्धित मुलुकका दूतावासको पहलमा यूरोपका नागरिकलाई उनीहरुको घर फर्काइएको हो । शनिबार कतार एयरवेजका दुई वटा विमानले नेपालमा पदयात्रामा आएका नागरिकलाई फिर्ता लगेको हो । शनिबार बिहान एक घण्टाको फरकमा दुई वाइडबडी जहाज उडेका थिए ।… Continue reading नेपालबाट एकै दिन फर्किए ६ सय यूरोपेली नागरिक

नेपाल एयरलाइन्सको जहाज नेपालगन्ज विमानस्थलमा चिप्लियो

नेपालगन्ज । नेपाल एयरलाइन्सको जहाज नेपालगन्ज विमानस्थलमा ठूलो दूर्घटनाबाट बचेको छ । शनिबार कोरोना परिक्षणका लागि संकलित स्वाब लिनका लागि नेपाल एयरलाइन्सको वाई १२ ई जहाज नेपालगन्ज गएको थियो । जहाज अवतरणका क्रममा धावनमार्गमा अन्डरसूट भएको हो । जसले गर्दा जहाज धावनमार्ग छाडेर घाँसै मैदानतर्फ लागेको थियो । शनिबार मध्य र सुदुरपश्चिम भेगमा संकलन गरिएका… Continue reading नेपाल एयरलाइन्सको जहाज नेपालगन्ज विमानस्थलमा चिप्लियो

स्पेनमा चार नेपालीमा कोरोना संक्रमण

बार्सिलोना । स्पेनमा चार जना नेपालीमा कोरोनाको संक्रमण देखिएको छ । कोरोनाले सबैभन्दा बढी प्रभावित मध्ये स्पेन पनि एक मुलुक हो । कोरोना भाइरसको नयाँ इपिसेन्टर बनेको स्पेनमा चार नेपालीलाई कोरोना संक्रमण पुष्टी भएको संचार माध्यमले जनाएका छन् । स्पेनको क्याटालोनिया क्षेत्रमा बस्दै आएका नेपालीमा कोरोना पोजेटिभ देखिएको हो । उनीहरु अस्पतालमा छन् । बार्सिलोनास्थित… Continue reading स्पेनमा चार नेपालीमा कोरोना संक्रमण

कोरोनाले अमेरिकामा एकै दिन ४ सय मानिसको ज्यान लियो

काठमाडौं । कोरोना भाइरसले अहिले अमेरिकार यूरोपेली मुलुकलाई आक्रान्त बनाएको छ । शुक्रबार यी मुलुकबाट अझ डरलागे तथ्यांकहरु आएका छन् । अमेरिकामा मात्र एकैदिन कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ४ सय जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाका कारण अमेरिकामा मृत्यु हुनेको संख्या अब १ हजार ६ सय ९५… Continue reading कोरोनाले अमेरिकामा एकै दिन ४ सय मानिसको ज्यान लियो

यूएइमा थप दुई नेपालीमा देखियो कोरोना, दुई जना भने निको भए

यूएई । यूएईमा थप २ जना नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले शुक्रबार यसको पुष्टी गरेको हो । शुक्रबार मात्र यस मुलुकमा ७२ जना नयाँ संक्रमित फेला परेका थिए । त्यसमध्ये दुई जना नेपाली कामदार रहेका छन् । यूएइमा कूल संक्रमित ४ सय ५ जना भएको छ ।… Continue reading यूएइमा थप दुई नेपालीमा देखियो कोरोना, दुई जना भने निको भए

लकडाउन उल्लंघनविरुद्ध प्रहरीको कडाई

काठमाडौं । सरकारले घोषणा गरेको लकडाउन उल्लंघन गर्नेहरु विरुद्ध प्रहरीले कडाई थालेको छ । कोरोना रोकथाम र नियन्त्रण गर्न सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्नेविरुद्ध प्रहरीले कडाई थालेको हो । शनिबार एकाबिहानै प्रहरीले उपत्यकाबाट करीव १ सय ५० जनालाई पक्राउ गरेको छ । उनीहरु लकडाउन उल्लंघन गर्दै सडकमा हिँडिरहेका थिए । प्रहरीले अति आवश्यक काम… Continue reading लकडाउन उल्लंघनविरुद्ध प्रहरीको कडाई

कोरोनाबारे देउवाले दिए सरकारलाई चार सुझाव

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसको संक्रमण र यसले पारेको प्रभाव न्यूनिकरण गर्न सरकारलाई चार बुँदे सुझाव दिएका छन् । उनले तत्काल राहतका कार्यक्रम घोषणा गर्न समेत सरकारसँग माग गरेका हुन् । उनले शुक्रबार विज्ञप्ति निकाल्दै आर्थिक प्याकेज घोषणाको माग गरेका छन् । कोरोनाभाइरस संक्रमण फैलन नदिन सरकारले गरेको… Continue reading कोरोनाबारे देउवाले दिए सरकारलाई चार सुझाव

नेपालमा कोरोनाको चौथो संक्रमण पुष्टी, धनगढीमा देखियो

काठमाडौं । नेपालका कोरोना भाइरसको चौथो संक्रमण पुष्टी भएको छ । धनगढीको सेती प्रादेशिक अस्पतालमा एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको छ । दुबईबाट फर्किएका युवामा कोरोनाको संक्रमण पुष्टी भएको हो । उनको बारेमा विस्तृत विवरण संकलनको काम भइरहेको मन्त्रालयले जनाएको छ । युवक ११ चैतमा अस्पताल भर्ना… Continue reading नेपालमा कोरोनाको चौथो संक्रमण पुष्टी, धनगढीमा देखियो

कोरोनाले अमेरिकामा ३३ लाख बेरोजगार

न्यूयोर्क । कोरोना भाइरसले अमेरिकामा बहुआयामिक असर गरिरहेको छ । त्यसले पारेका प्रभावहरु क्रमशः देखिन थालेको छ । संचारमाध्यमहरुका अनुसार गत साता अमेरिकामा ३३ लाख अमेरिकी नागरिकले आफू बेरोजगार भएको भन्दै भत्ता र अन्य सहयोगका लागि सरकार समक्ष पेश गरेका छन् । इतिहासमै यति धेरै नागरिकले एक साथ बेरोजगारी भत्ताका लागि सरकार गुहार्नु परेको हो… Continue reading कोरोनाले अमेरिकामा ३३ लाख बेरोजगार

चैत महिनाको विद्यूत महसुलमा २० प्रतिशत छूट

काठमाडौं । सरकारले चैत महिनाका लागि विद्यूतका ग्राहकलाई छूट दिने भएको छ । यो छूट घरायसी प्रयोजनमा विद्यूत उपयोग गर्ने ग्राहकका लागि मात्र हो । उर्जा मन्त्रालयका अनुसार करीव ३८ लाख ग्राहक यसबाट लाभान्वित हुने भएका छन् । १ सय ५० युनिटसम्म विद्युत प्रयोग गर्ने ग्राहकलाई चैत महिनाको महसुलमा २० प्रतिशत छुट दिन लागिएको हो… Continue reading चैत महिनाको विद्यूत महसुलमा २० प्रतिशत छूट

बेलायती प्रधानमन्त्रीलाई कोरोना पोजेटिभ

काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ पाइएको छ । उनले आफ्नो आधिकारिक ट्वीटर अकाउन्टमा एक भिडियो पोष्ट गर्दै उक्त कुराको पुष्टी गरेका हुन् । भिडियोमा प्रधानमन्त्रीले पछिल्लो २४ घन्टामा ज्वरो आउनुका साथै खोकी समेत लागेको उल्लेख गरेका छन् । उनले मेडिकल अफिसरको सल्लाहअनुसार परीक्षण गर्दा नतिजा पोजेटिभ भेटिएको समेत बताए ।… Continue reading बेलायती प्रधानमन्त्रीलाई कोरोना पोजेटिभ