नेपालमा कोरोना संक्रमितको नयाँ रेकर्ड, ५४ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९०७० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३६७ पीसीआर परीक्षणमा ८९७० र ७७५ एन्टिजेन परीक्षणमा १०० जना गरी ९०७० जनामा संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ६८ हजार ५८० जना पुगेको छ ।… Continue reading नेपालमा कोरोना संक्रमितको नयाँ रेकर्ड, ५४ जनाको मृत्यु

दोहोरो अंकले घट्यो नेप्से, कारोबार ६ अर्ब ८१ करोड माथि

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको अन्तिमदिन विहिबार नेप्से १२.४७ अकले घटेको २६३७.१३ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१६ कम्पनीको ६ अर्ब ८१ करोड ९१ हजार ४५३ रुपैयाँ बराबरको १ करोड, ५९ लाख ८० हजार ८१५ कित्ता शेयर किनबेच भएका छन् । कारोबारमा आएका १३ समूह मध्ये… Continue reading दोहोरो अंकले घट्यो नेप्से, कारोबार ६ अर्ब ८१ करोड माथि

‘गोल्डेन भ्वाइस अफ नेपाल’ प्रेमध्वज प्रधानको निधन

काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ । काठमाडौंस्थित न्यूरो अस्पताल भर्ना गरिएका प्रधान बिहीबार सुन्धारास्थित काठमाडौं न्यूरो एन्ड जनरल अस्पतालमा निधन भएको हो । वरिष्ठ गायक प्रधानका थुप्रै गीत लोकप्रिय छन् । २००९ सालमा रेडियो नेपालमा स्वर परीक्षा दिएर ‘क’ श्रेणीमा पास भएपछि उनको औपचारिक संगीत यात्रा सुरु भएको हो।… Continue reading ‘गोल्डेन भ्वाइस अफ नेपाल’ प्रेमध्वज प्रधानको निधन

चीनबाट अनुदानमा २० हजार अक्सिजन सिलिण्डर ल्याइने

काठमाडौं । चीन सरकारले नेपाललाई अनुदानमा २० हजार अक्सिजन सिलिण्डर दिने भएको छ । त्यसमध्ये पहिलो लट एकसाता भित्रै नेपाल ल्याउने योजना सरकारको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका अनुसार वैशाख ३१ गतेभित्र पहिलो लट अक्सिजन सिलिण्डर नेपाल आइसक्ने छ । चीनबाट हवाईजहाज र सडक मार्ग हुँदै अक्सिजन सिलण्डिर ल्याउने तयारी छ । सम्भवतः पहिलो… Continue reading चीनबाट अनुदानमा २० हजार अक्सिजन सिलिण्डर ल्याइने

चेल्सी च्याम्पियन्स लिगको फाइनलमा, म्यान सिटीसँग उपाधी भिडन्त

Photo : AFP via Getty Images

काठमाडौं । इंलिस क्लव चेल्सी च्याम्पियन्स लिग फुटबलको फाइनल प्रवेश गरेको छ । स्पेनिस क्लव रियल मड्रिडलाई गत राती २-० गोल अन्तरले हराउँदै चेल्सी च्याम्पियन्स लिग फुटबलको फाइनल पुगेको हो । अब उसले उपाधी भिडन्तमा अर्को इंलिस क्लव म्यानचेस्टर सिटीको सामना गर्नेछ । चेल्सीका लागि टिमो वार्नर र मिसन माउण्टले एक\एक गोल गरे । यो… Continue reading चेल्सी च्याम्पियन्स लिगको फाइनलमा, म्यान सिटीसँग उपाधी भिडन्त

५६ जिल्लामा निषेधाज्ञा, ४१ जिल्ला ठप्प

काठमाडौं । कोरोना भाइरसको महामारी नियन्त्रण गर्न अहिलेसम्म ५६ जिल्लामा विभिन्न प्रकारको प्रतिवन्ध लागेको छ । त्यसमध्ये ४१ जिल्लामा पूर्णै निषेधाज्ञा घोषणा भएको गृह मन्त्रालयले जनाएको छ । नेपालमा वैशाख ७ बाट जिल्लास्तरमा निषेधाज्ञा शुरु भएको हो । उपत्यकाका १६ वैशाखबाट शुरु भएको हो । अहिले निषेधाज्ञा ५६ जिल्लामा पुगेको र ४१ जिल्लामा पूर्ण निषेधाज्ञा… Continue reading ५६ जिल्लामा निषेधाज्ञा, ४१ जिल्ला ठप्प

कोरोना उपचारमा चर्को शूल्क असुल्ने निजी अस्पतालसँग प्रशासनले माग्यो स्पष्टिकरण

File

काठमाडौं । काठमाडौंका ठूला निजी अस्पतालले कोरोना संक्रमितसँग चर्को शुल्क लिएको मूल्य सूची सार्वजनिक भएपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले स्पष्टिकरण सोधेको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले ह्याम्स अस्पताल र काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पतालसँग स्पष्टीकरण सोधेको छ । अस्पतालले कोरोना उपचारमा चर्को मूल्य लिने गरेको खुलेको छ । यसको आलोचना भएको छ । अर्कोतर्फ… Continue reading कोरोना उपचारमा चर्को शूल्क असुल्ने निजी अस्पतालसँग प्रशासनले माग्यो स्पष्टिकरण

भारतमा दैनिक मृत्युको आंकडा ४ हजार नजिक, फेरी बन्यो रेकर्ड

File Photo REUTERS/Danish Siddiqui/THT

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको महामारीबाट बुधबारएक दिनमा अहिलेसम्मकै बढी मानवीय क्षति भएको छ । भारतीय संचारमाध्यमहरुका अनुसार दैनिक संक्रमण ४ लाख नाघेको यो दिन मृत्युको आंकडा समेत ४ हजारको आंकडा नजिक पुगेको छ । यो दिन भारतमा ३ हजार ९ सय ८० जना मानिसको ज्यान गएको तथ्यांक आएको छ । केही दिन कम… Continue reading भारतमा दैनिक मृत्युको आंकडा ४ हजार नजिक, फेरी बन्यो रेकर्ड

१७ असारबाट कतारको पुरानो नोट नचल्ने, छिट्टै साट्न दूतावासले गरायो सचेत

काठमाडौं । कतारमा आगामी असार १७ गतेबाट पुरानो संस्करणको कतारी नोट नचल्ने निश्चित भएको छ । कतारको केन्द्रीय बैंकले पाँचौँ संस्करणको नयाँ कतारी रियाल बैंक नोटहरू प्रचलनमा ल्याएको कारण अहिले प्रचलनमा रहेको चौथौँ संस्करणको पुराना कतारी रियाल आउँदो असार १७ गतेपछि नचल्ने भएको हो । पुराना नोट सटही या उपयोग गर्न कतारमा कार्यरत सबै नेपालीलाई… Continue reading १७ असारबाट कतारको पुरानो नोट नचल्ने, छिट्टै साट्न दूतावासले गरायो सचेत

प्रधानमन्त्रीको प्रस्तावलाई कांग्रेसले नकार्यो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विश्वासको मत माग्दै आज नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको निवासमा पुगेका छन् । तर, देउवाले भने उनलाई निरास बनाए । किनकी कांग्रेसको संस्थापन निर्णय नै विश्वासको मतको विरुद्धमा भोट हाल्ने रहेको छ । देउवा निवास बूढानीलकण्ठमा प्रधानमन्त्री दलबलसहित पुगेका थिए । त्यहाँ उनले सहकार्यको प्रस्ताव गरे ।… Continue reading प्रधानमन्त्रीको प्रस्तावलाई कांग्रेसले नकार्यो

उपत्यका बाहिर रहेका पर्यटक सहजै काठमाडौं आउन सक्ने

काठमाडौं । काठमाडौं उपत्यकाभन्दा बाहिर रहेका विदेशी पर्यटक निर्वाध काठमाडौं आउन सक्ने व्यवस्था मिलाइएको छ । गृह मन्त्रालयले बुधबार सबै जिल्ला प्रशासन कार्यालयलाई पत्र लेख्दै पर्यटकलाई काठमाडौं आउन सहजीकरण गर्न निर्देशन दिएको हो । कोरोना महामारी नियन्त्रण गर्न नेपालका धेरैजसो जिल्लामा निषेधाज्ञा जारी भएको छ । यसले पर्यटकको समेत आवागमन प्रभावित भएको छ । यात्रामा… Continue reading उपत्यका बाहिर रहेका पर्यटक सहजै काठमाडौं आउन सक्ने

भारतबाट फर्कने अनिवार्य १० दिन होटेल क्वारेन्टिनमा, दैनिक खर्च तीन हजार

काठमाडौं । सातामा दुई फ्लाइटमार्फत् भारतबाट नेपाल आउने यात्रुलाई क्वारेन्टिनबा बस्न सरकारले ८ वटा होटेल तोकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधबार क्वारेन्टिनका लागि ८ वटा होटलको नाम सार्वजनिक गरेको छ। मन्त्रालयका अनुसार विमानस्थलबाट ओर्लिएपछि उनीहरूलाई सीधै होटेलकोक्वारेन्टिनमा लगिने छ। ललितपुरको भ्यू भृकुटी, गुहेश्वरीको माधव होटेल, गौशालाको आमदब्लम,रिडर्स इन, आनन्द आश्रम, एयरपोर्ट… Continue reading भारतबाट फर्कने अनिवार्य १० दिन होटेल क्वारेन्टिनमा, दैनिक खर्च तीन हजार

नेपालमा एकैदिन ५८ जना कोरोना संक्रमितको मृत्यु, थप ८६५९ जनामा संक्रमण पुष्टी

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८६५९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ७५६ जनाको पीसीआर परीक्षणमा ८६०५ र ६१६ एन्टिजेन परीक्षणमा ५४ जना गरी ८६५९ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै, कोरोना भाइरसको संक्रमणबाट गत २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा… Continue reading नेपालमा एकैदिन ५८ जना कोरोना संक्रमितको मृत्यु, थप ८६५९ जनामा संक्रमण पुष्टी

राष्ट्रिय सभा निर्वाचन : विपक्षीका साझा उम्मेदवारमा खिमलाल देवकोटा

काठमाडौं । राष्ट्रियसभाको उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापा बादलविरुद्धमा विपक्षीपार्टीले साझा उम्मेद्वार बनाएका छन् । उपनिर्वाचनमा विपक्षी पार्टीहरू कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीले खिमलाल देवकोटालाई साझा उम्मेदवारको रूपमा अघि सार्ने भएका छन्। माधव नेपाल समूह निकट रहेका डा। देवकोटाले माओवादी केन्द्रको चुनाव चिन्हबाट उपनिर्वाचन लड्ने भएका छन् । वागमती र लुम्बिनी प्रदेशका दुई सिटको लागि… Continue reading राष्ट्रिय सभा निर्वाचन : विपक्षीका साझा उम्मेदवारमा खिमलाल देवकोटा

सामान्य अंकले घट्यो नेप्से, १६ कम्पनीको शेयर मूल्य उच्च वृद्धि

काठमाडौं । शेयर बजार सामान्य अंकले घटेको छ । बुधबार नेप्से ५.९ अकले घटेको २६४९.६० विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१८ कम्पनीको ६ अर्ब २१ करोड ६८ लाख १४ हजार ३१३ रुपैयाँ बराबरको १ करोड, ४८ लाख ६७ हजार ९९५ कित्ता शेयर किनबेच भएका छन् । आइतबार कारोबारमा आएका १३ समूह… Continue reading सामान्य अंकले घट्यो नेप्से, १६ कम्पनीको शेयर मूल्य उच्च वृद्धि

अमेरिकाले बालबालिकालाई समेत कोरोना खोप दिने

वासिंटन डिसी । अमेरिकामा बालबालिकामा समेत कोरोना खोप दिइने भएको छ । अमेरिकाको खाद्य तथा औषधि नियामक निकाय एफडीएले फाइजर खोप १२ वर्ष उमेर पुगेका बालबालिकालाई उपलब्ध गराउन सकिने सम्भावनाबारे विचार गरिरहेको बीबीसीले लेखेको छ । अमेरिकामा फाइजरको खोप १६ वर्ष माथिका व्यक्तिलाई दिन मिल्छ। राष्ट्रपति जो बाइडनले आफूले एफडीएको प्रक्रियामा हस्तक्षेप नगर्ने तर कुनै… Continue reading अमेरिकाले बालबालिकालाई समेत कोरोना खोप दिने

लगातार तेस्रो कार्यकालका लागि मूख्यमन्त्रीको सपथ लिँदै ममता वनर्जी

Photo : PTI

कोलकाता । भारतीय जनता पार्टीलाई नराम्रोसँग हराएकी टीएमसी अध्यक्ष ममता वनर्जीले पश्चिम बंगाल राज्यको मूख्यमन्त्री पदमा तेस्रो पटक सपथ लिँदैछिन् । आज भारतीय समय अनुसार १० बजेर ४५ मिनेटमा उनले मूख्यमन्त्री पदको सपथ लिने कार्यक्रम तय भएको भारतीय संचारमाध्यमले जनाएका छन् । राज्यपाल जगदीप धनखड़ले उनलाई राजभवनमा सपथ खुवाउने छन् । विधानसभा चुनावमा आफु पराजित… Continue reading लगातार तेस्रो कार्यकालका लागि मूख्यमन्त्रीको सपथ लिँदै ममता वनर्जी

आज सांसदहरुको कोरोना परीक्षण गरिँदै

काठमाडौं । आज सङ्घीय संसद् सचिवालले सबै सांसदहरुको कोरोना परीक्षण गर्ने भएको छ । वैशाख २७ गते बोलाइएको प्रतिनिधिसभाको विशेष अधिवेशन अगाडी सभामुखसहित सबै सांसदको कोरोना परीक्षण हुन लागेको हो । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, ल्होत्से हलमा बिहान १० देखि अपराह्न ५ बजेसम्म पीसीआर परीक्षण हुने भएको सचिवालयले जनाएको छ । सभामुख, राष्ट्रियसभा अध्यक्ष… Continue reading आज सांसदहरुको कोरोना परीक्षण गरिँदै

म्यानसिटी पहिलोपटक च्याम्पियन्स लिग फुटबलको फाइनल पुग्यो

Photo by AS English

काठमाडौं । म्यानचेस्टर सिटी पहिलो पटक च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको छ । गएराति सम्पन्न खेलमा पेरिस सेन्ट जर्मेइन (पीएसजी)माथि देस्रो लेगमा २–० र समग्रमा ४–१ गोल अन्तरका साथ फाइनल पुगेको हो । सिटीका लागि दुबै गोल रियाद महरेजको नाममा रह्यो । सिटी पहिलो लेगमा २–१ ले विजयी भएको थियो । खेलको अन्तिम समयमा डि… Continue reading म्यानसिटी पहिलोपटक च्याम्पियन्स लिग फुटबलको फाइनल पुग्यो

आइपीएल अनिश्चितकालका लागि स्थगित

मुम्बई । भारतमा जारी विश्वकै ठूलो क्रिकेट लिग इण्डियन प्रिमियर लिग (आइपीएल) स्थगित भएको छ । खेलाडीहरूमा कोभिड १९ को संक्रमण तिब्र रुपमा बढेसँगै आईपीएल स्थगित भएको हो । मङ्गलवार मुम्बई इन्डियन्सविरुद्धको खेलअघि सनराइजर्स हैदराबादका एक खेलाडीमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो । सोमवारको कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर बैङ्गलोरबीचको खेल दुई खेलाडीमा सङ्क्रमण… Continue reading आइपीएल अनिश्चितकालका लागि स्थगित

आजबाट काठमाडौं छाड्नेको साथमा स्थानीय तहको सिफारिस आवश्यक

File Photo

काठमाडौं । तपाईं आजबाट काठमाडौँ उपत्यका छाड्दै हुनुहुन्छ भने तपाईं जान चाहेको स्थानीय तहबाट सिफारिस मगाउनु होला । सरकारले उपत्यका छाड्नेको हकमा अब स्थानीय तहको सिफारिश अनिवार्य गरेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बुधबारदेखि सम्बन्धित स्थानीय तहको सिफारिशसहित १० दिन क्वारेन्टिनमा बस्ने निश्चित भएपछि मात्र उपत्यकाबाट गन्तव्यमा जाने दिइने बताएका छन् ।… Continue reading आजबाट काठमाडौं छाड्नेको साथमा स्थानीय तहको सिफारिस आवश्यक

अफ्रिकी मुलुक मालिकी एक महिलाबाट एकैपटक जन्मिए ९ बच्चा

काठमाडौं\एजेन्सी । अफ्रिकी मुलुक मालिकी एक महिलाबाट एकैपटक ९ बच्चा जन्मिएका छन् । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार मालीको स्वास्थ्य मन्त्रालयले यसको पुष्टी गरेको छ । महिला वर्षीया हुन् । मंगलबार मालीकी स्वास्थ्य तथा सामाजिक विकास मन्त्री डा. फान्ता सिबेले मोरोक्कोको एक अस्पतालमा हालिमा सिसे नामम महिलाको कोखबाट पाँच छोरी र चार छोराको जन्म भएको पुष्टी गरकी… Continue reading अफ्रिकी मुलुक मालिकी एक महिलाबाट एकैपटक जन्मिए ९ बच्चा

नेपाली कांग्रेसले प्रधानमन्त्री ओलीको विपक्षमा मत दिने

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा मंगलबार बसेको पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । प्रधानमन्त्रीले विश्वासको मत लिन २७ वैशाखका लागि संसदको विशेष बैठक बोलाएका छन् । ओलीले लिने विश्वासको मतलाई विफल बनाउन अरु दलसँग पनि छलफल गर्ने निर्णय बैठकले गरेको… Continue reading नेपाली कांग्रेसले प्रधानमन्त्री ओलीको विपक्षमा मत दिने

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लियो

काठमाडौं । नेकपा माओवादी केन्द्रले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । नेकपाको हैसियतमा बहुमत सदस्यबाट प्रधानमन्त्रीमा निर्वाचित बनेका केपी शर्मा ओलीलाई समर्थन फिर्ता गर्ने निर्णय मंगलबार माओवादी केन्द्रको स्थायी कमिटी बैठकले गरेको हो । २०७४ फागुन ३ गते प्रधानमन्त्री ओलीलाई माओवादीले समर्थन दिएको हो । प्रधानमन्त्री ओलीले वैशाख २७ गते संसदमा विश्वासको मत… Continue reading माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लियो

बैतडीमा शव बोकेको जिप दुर्घटनामा ५ जनाको मृत्यु

प्रतिकात्मक तस्वीर

बैतडी । बैतडीमा शवलाई पोष्टमार्टम गर्न लैजाँदै गरेको एक जिप दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका–६ का वडा सदस्य गोविन्द भण्डारीको शव बोकेर सदरमुकामतर्फ जादै गरेको से १ ज १८३ नम्बर जीप सोही वडाको गणमेश्वर मोडमा दुर्घटनामा परेको हो । दुर्घटनामा अन्य पाँच जना घाइते… Continue reading बैतडीमा शव बोकेको जिप दुर्घटनामा ५ जनाको मृत्यु

नेपालमा एकैदिन ७६६० जना कोरोना संक्रमित थपिए, ५५ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७६६० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार १६ हजार १३१ पीसीआर परीक्षणमा ७५८७ जना र ५७१ एन्टिजेन परीक्षणमा ७३ जना गरी ७६६० जनामा संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ५१ हजार ५ जना पुगेको छ… Continue reading नेपालमा एकैदिन ७६६० जना कोरोना संक्रमित थपिए, ५५ जनाको मृत्यु

राष्ट्रपतिद्धारा संवैधानिक परिषदसहित सातवटा अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सातवटा अध्यादेश जारी गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम सातवटा अध्यादेश जारी गरेकी हुन् । उनले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन, औषधि (तेस्रो संशोधन), संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)… Continue reading राष्ट्रपतिद्धारा संवैधानिक परिषदसहित सातवटा अध्यादेश जारी

अब बाहिर हिँडडुल गर्नेलाई प्रहरीले समाउने, ठेलागाडामा सञ्चालित व्यवसायमा रोक

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा आउँदो बैशाख २९ गतेसम्म निषेधाज्ञा निरन्तर रहने भएको छ। उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । काठमाडौं उपत्यकाको निषेधाज्ञामा पहिलेको भन्दा थप कडाई गरिने भएको छ। मानिसलाई अनावश्यक रुपमा हिंड्डुल गर्न समेत निषेध गरिएको छ। अब मानिस सडकमा अनावश्यक हिंडेको भेटेमा… Continue reading अब बाहिर हिँडडुल गर्नेलाई प्रहरीले समाउने, ठेलागाडामा सञ्चालित व्यवसायमा रोक

झिनो अंकले बढ्यो नेप्से, धेरै कमाउनेमा १० कम्पनीका लगानीकर्ता

काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । मंगलबार नेप्से १.९४ अकले बढेर २६५४.६९ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१३ कम्पनीको ६ अर्ब ५ करोड २२ लाख ३६ हजार ८११ रुपैयाँ बराबरको १ करोड, ३० लाख १५ हजार १८३ कित्ता शेयर किनबेच भएका छन् । आइतबार कारोबारमा आएका १३ समूह… Continue reading झिनो अंकले बढ्यो नेप्से, धेरै कमाउनेमा १० कम्पनीका लगानीकर्ता

उपत्यकाको २९ गतेसम्म निषेधाज्ञा थप, साँझ पसल खोल्न नपाइने

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा आउँदो बैशाख २९ गतेसम्म निषेधाज्ञा निरन्तर रहने भएको छ। उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । यसअघि जारी भएको पहिलो चरणको निषेधाज्ञा भोलि २२ गते राति १२ बजे सकिँदै छ । साथै पसल खोल्ने समय बिहान ७ देखि ९ बजेसम्म मात्र… Continue reading उपत्यकाको २९ गतेसम्म निषेधाज्ञा थप, साँझ पसल खोल्न नपाइने