काठमाडौं । एसियाली विकास बैंक (एडिबी) ले नेपालको विद्युतीय ग्रीड आधुनिकीकरणका लागि १८ अर्ब २५ करोड रुपैयाँ (अमेरिकी डलर १५६ मिलियन बराबर) को ऋण दिने भएको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा सरकारको तर्फबाट सहसचिव श्रीकृष्ण नेपाल र एसियाली विकास बैंकका नेपाल आवासीय कार्यालयका अफिस इन्चार्ज रुडी भ्यान डेलले ऋण सम्झौतामा हस्ताक्षर हस्ताक्षर गरेका हुन्… Continue reading विद्युत् ग्रिड आधुनिकीकरणका लागि एडीबीले १५६ मिलियन डलर सहुलियतपूर्ण ऋण दिने
Author: Vishwanews.com
प्रचण्ड–नेपाल समूह: वागमती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन, डोरमणिलाई हटाइयाे
काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहले वागमती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरेको छ । बुधवार केन्द्रीय कार्यालय पेरिसडाँडामा शाक्यको अध्यक्षतामा बसेको प्रदेशसभा संसदीय दलको बैठकले वागमती प्रदेशको संसदीय दलको नेताबाट डोरमणि पौडेललाई हटाएर उनलाई ९शाक्य०चयन गरेको हो । बाग्मती प्रदेशका मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । अब उनले एक महिनाभित्र विश्वासको… Continue reading प्रचण्ड–नेपाल समूह: वागमती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन, डोरमणिलाई हटाइयाे
फर्कियो चिनियाँ टोली, नेकपा एकता जोगाउने ‘मिशन’ के भयो ?
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौको नेतृत्वको टोली स्वदेश फर्किएको छ । चार दिने भ्रमणमा आइतबार नेपाल आएको चिनियाँ प्रतिनिधिमण्डलको टोली बुधबार बिहान हिमालय एयरलाइन्सबाट स्वदेश फर्किएको हो । भ्रमणका क्रममा उक्त उच्चस्तरीय प्रतिनिधि मण्डलले नेपालका शीर्ष नेतृत्वसँग भेटघाट गरेको थियो । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेसँगै… Continue reading फर्कियो चिनियाँ टोली, नेकपा एकता जोगाउने ‘मिशन’ के भयो ?
आज नेकपा–प्रचण्ड नेपाल समूहको स्थायी कमिटी बैठक, आन्दोलनका थप कार्यक्रम आउने
काठमाडौं । आज नेपाल कम्युनिष्ट पार्टी नेकपा–प्रचण्ड नेपाल समूहको स्थायी कमिटी बैठक बस्दैछ । दिउँसो १२ बजे पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको बैठकलाई शीर्ष नेताले सम्बोधन गर्दैछन् । नेताहरुका अनुसार आजको स्थायी समिति बैठकले आगामी रणनीति तय गर्ने भएको छ । यसअघि नेकपाले सरकारको कदमका विरुद्धमा मंगलबार देशव्यापी प्रदर्शन गरेको थियो । बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो… Continue reading आज नेकपा–प्रचण्ड नेपाल समूहको स्थायी कमिटी बैठक, आन्दोलनका थप कार्यक्रम आउने
अमेरिका र भारतमा समेत देखियो कोरोनाको नयाँ भाइरस
काठमाडौं । बेलायतबाट पहिलो पटक पुष्टी भएको कोरोना भाइरस कोभिड १९ को नयाँ जिवाणु अमेरिका र भारतमा समेत पुष्टी भएको छ । अमेरिकाको कोलोराडोमा एक व्यक्तिमा नयाँ जिवाणु पुष्टी भएको अमेरिकी संचारमाध्यमले जनाएका छन् । ती व्यक्तिको ट्राभल हिष्ट्री सार्वजनिक गरिएको छैन । उनलाई आइसोलेसनमा राखिएको बताइएको छ । सरकारी अधिकारीहरुका अनुसार उनको सम्पर्क र… Continue reading अमेरिका र भारतमा समेत देखियो कोरोनाको नयाँ भाइरस
आज पुसे १५, छुट्टाछुट्टै समुदायले विभिन्न पर्व मनाउँदै
काठमाडौं । नेपालमा पुसे १५ को विशेष महत्व छ । १५ पुुसका दिन नेपालमा सबैजसो समुदाय तथा जातिले छुट्टाछुट्टै महिमाका साथ यो पर्व मनाउँछ । आज मंसिर पूर्णिमा अर्थात् धान्य पूर्णिमा समेत हो । ब्रामण तथा क्षेत्रीहरुमा अधिकांशको आज कुल पूजा हुने गर्छ । आजको दिन नेवार समुदायले धान्य लक्ष्मीको प्रतिमा स्वरूप योमरीको पूजा गर्ने… Continue reading आज पुसे १५, छुट्टाछुट्टै समुदायले विभिन्न पर्व मनाउँदै
खुल्यो एसईई परीक्षाको फारम
काठमाडौं । यो वर्ष एसईई दिने विद्यार्थीका लागि आजबाट परीक्षा आवेदन खुलेको छ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको आवेदन फारम खुलाएको हो । परीक्षा नियन्त्रण कार्यालयका अनुसार कक्षा १० मा अध्ययनरत विद्यार्थीका लागि २०७७ सालमा सञ्चालन हुने एसईईको आवेदन फारम अब भर्नु पर्नेछ । २०७७ सालमा कक्षा १० मा नियमित अध्ययनरत विद्यार्थी,… Continue reading खुल्यो एसईई परीक्षाको फारम
थप ८ जना कोरोना संक्रमितको मृत्यु,मृतकको संख्या १८४० पुग्यो
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधीमा देशभर ८ जना संक्रमितको मृत्यु भएको हो । यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या १८४० पुगेको छ ।
काठमाडौं उपत्यकामा ३९८ जना कोरोना संक्रमित थपिए
काठमाडौं । काठमाडौं उपत्यकामा थप ३९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ३२४ , ललितपुरमा ५२ र भक्तपुरमा २२ जनालाई कोरोना संक्रमण देखिएको हो । जसमा १५६ महिला र १४२ पुरुष रहेका छन् । योसँगै उपत्यकामा एक लाख २० हजार ७७९ जना व्यक्ति संक्रमित भएका… Continue reading काठमाडौं उपत्यकामा ३९८ जना कोरोना संक्रमित थपिए
नेपालमा थप ७०४ जनामा कोरोना संक्रमण, ७०८ जना डिस्चार्ज
काठमाडौं । नेपालमा थप ७०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको ६ हजार १३५ जनाको पिसिआर परीक्षणमा थप ७०८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५९ हजार ५ सय ४८ सय पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा कोरोना… Continue reading नेपालमा थप ७०४ जनामा कोरोना संक्रमण, ७०८ जना डिस्चार्ज
‘ओली सच्चिए भन्ने लागेको थियो,गणतन्त्रविरोधी बयलगाडामै हुनुहुँदोरहेछ’
काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओली अहिलेसम्म पनि बयलगाढावाला सिद्धान्तमै अडिग रहेको बताएका छन् । राजधानीमा आयोजित विरोधसभामा सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री ओलीले गणतन्त्रलाई स्वीकार गरिनसकेको र बयलगाडाकै सिद्धान्तमा रहेको टिप्पणी गरेका हुन् । केपी ओलीलाई चिन्न नसकेको भन्दै उनले क्षमासमेत मागेका छन् । ‘गणतन्त्रको पक्षमा आँधीहुरी आए पनि… Continue reading ‘ओली सच्चिए भन्ने लागेको थियो,गणतन्त्रविरोधी बयलगाडामै हुनुहुँदोरहेछ’
‘केपी ओली सुध्रिनुहुन्छ कि भनेर आशा गरेका छौं,सच्चिन अन्तिम मौका छ’
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीमा कम्युनिस्टमा हुनुपर्ने गुण नै नभएको बताएका छन् । राजधानीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेपालले ओलीमा लोकतान्त्रिक गुणसमेत नभएको बताए । ओली असंवैधानिक कदमबाट पछि हटे आफूहरु सबै कुरा बिर्सनसमेत तयार रहेको नेता नेपालले बताए । नेपालले निरंकुश केपी ओलीको आयु पुगेको र सच्चिनका… Continue reading ‘केपी ओली सुध्रिनुहुन्छ कि भनेर आशा गरेका छौं,सच्चिन अन्तिम मौका छ’
‘ओली तानाशाहको कारण सडकमा आउन बाध्य भयौं’- वरिष्ठ नेता खनाल
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओलीको प्रतिगामी कदमका कारण आफूहरु सडकमा आउन बाध्य भएको बताएका छन् । राजधानीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै ओलीजस्ता तानाशाहले संविधान र लोकतन्त्रमाथि प्रहार गरे त्यसैले सडकमा आउन बाध्य भएका बताएका हुन् । खनालले प्रधानमन्त्री ओलीको चर्को आलोचना गरे । खनालले भने, ‘पार्टीका नीति… Continue reading ‘ओली तानाशाहको कारण सडकमा आउन बाध्य भयौं’- वरिष्ठ नेता खनाल
कोरोनाबाट प्रभावित अमेरिकाबासीले पुनः २ हजार डलर राहत पाउने, २ लाख नेपाली लाभान्वित
काठमाडौं । अमेरिकामा नोवेल कोरोना भाइरसको महामारीबाट प्रभावित बनेका व्यक्तिहरुले पुनः २ हजार डलर बराबरको राहत रकम पाउने भएका छन् । अमेरिकाले महामारीको चपेटामा परेकालाई तत्कालै पाउने गरी पुनः २ हजार डलर बराबरको राहत चेक वितरण गर्न लागेको हो । यसअघि अमेरिकाले अप्रिलमा कोरोना संक्रमित आफ्नो नागरिकलाई १२ सय डलर बराबरको राहत चेक वितरण गरेको… Continue reading कोरोनाबाट प्रभावित अमेरिकाबासीले पुनः २ हजार डलर राहत पाउने, २ लाख नेपाली लाभान्वित
मुख्यमन्त्री भट्टले गरे ओली समूहमा रहेका सुदूरपश्चिमका भौतिक पूर्वाधार मन्त्री बोहरा बर्खास्त
काठमाडौं । । केपी ओली समूहमा रहेका सुदूरपश्चिम प्रेशका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरिएको छ । विभाजित नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षीय मुख्यमन्त्री त्रिलोचन भट्टले ओली पक्षीय मन्त्री बोहरालाई मंगलवार बर्खास्त गरेका हुन् । नेकपा विभाजित भएपछि मन्त्री बोहरा ओली पक्षमा लागेका थिए । मुख्यमन्त्री भट्टले बोहरालाई बर्खास्त… Continue reading मुख्यमन्त्री भट्टले गरे ओली समूहमा रहेका सुदूरपश्चिमका भौतिक पूर्वाधार मन्त्री बोहरा बर्खास्त
मलको हाहाकार हुँदा पनि धान उत्पादन हालसम्मकै उच्च, कुन प्रदेशमा कति ?
काठमाडौं । नेपालमा यो वर्ष अहिलेसम्मकै सबैभन्दा धेरै धान उत्पादन भएको छ। रासायनिक मलको चरम अभाव भएपनि मौसम अनुकूल भएकाले यस वर्ष धान उत्पादन बढेको हो। कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार यस वर्ष चैते र बर्खे गरी ५६ लाख २१ हजार सात सय १० मेट्रिक टन धान फलेको छ । यो… Continue reading मलको हाहाकार हुँदा पनि धान उत्पादन हालसम्मकै उच्च, कुन प्रदेशमा कति ?
पाथिभरा मन्दिर आगोलागीको जोखिममा, हेलिकोप्टरबाट पानी खन्याइयो
काठमाडौं । पूर्व नेपालको चर्चित धार्मिक गन्तब्य ताप्लेजुङको पाथिभरा यतिबेला आगोलागीको उच्च जोखिममा परेको छ । एक सातायता शुरु भएको डेडलो नियन्त्रणमा आउन नसकेपछि मन्दिर र यस आसपासका संरचना जोगाउनै चूनौति थपिएको छ । प्रहरीका अनुसार सोमबार मन्दिरमै आगो पुग्ने जोखिमपछि सिम्रिक एयरको हेलिकप्टर मगाएर आकासबाट पानी खन्याइएको छ । आकासबाट पाँच पटकसम्म पानी खन्याइएको… Continue reading पाथिभरा मन्दिर आगोलागीको जोखिममा, हेलिकोप्टरबाट पानी खन्याइयो
पठाओ कार्यालयमा तोडफोड गर्ने युवालाई आजिवन प्रतिवन्ध लगाउने कम्पनीको तयारी
काठमाडौं । सोमबार राइड सेयरिङ कम्पनी ‘पठाओ नेपाल’को मध्यबानेश्वरस्थित कार्यालयमा राइडरहरुले तोडफोड गरे । पछिल्लो केही दिनयता राइडरहरुले पठाओ नेपालको व्यवस्थापन विरुद्ध आन्दोलन गरिरहेका थिए । यसरी तोडफोडमा उत्रने राइडरलाई भने आफ्नो प्लेटफर्ममा आजिवन प्रतिवन्ध लगाउने तयारी कम्पनीले गरेको छ । खासगरी पठाओ प्लेटफर्म स्वच्छिक रोजगारीको माध्यम भएको र कम्पनीका नियम चित्त नबुझे यसमा भाग… Continue reading पठाओ कार्यालयमा तोडफोड गर्ने युवालाई आजिवन प्रतिवन्ध लगाउने कम्पनीको तयारी
शहरमा लकडाउनको प्रभाव, यो वर्ष सबैभन्दा धेरै धान फल्यो
काठमाडौं । सरकारले गत वर्ष ११ चैतबाट मुलुकभर लागु हुने गरी लकडाउन घोषणा गरेको थियो । यसको केही अगाडी नै सरकारले लकडाउनको संकेत भने गरेको थियो । सोही मौका पारेर शहरमा मजदुरी गरिरहेका धेरै यूवा गाउँ पसे । उनीहरु यो वर्ष करीव दशैं तिहार सम्म नै गाउँ बसे । बाँझो रहेको खेतमा धान रोपे ।… Continue reading शहरमा लकडाउनको प्रभाव, यो वर्ष सबैभन्दा धेरै धान फल्यो
सरकारको कदमविरुद्ध आज नेकपाको देशव्यापी प्रदर्शन
काठमाडौं । सरकारले संसद विघटन गरी निर्वाचन घोषणा गरेको विरोधमा आज नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव नेपाल समूहले देशव्यापी प्रदर्शन गर्ने भएको छ । राजधानी काठमाडौंसहित देशका सबै निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम आयोजना हुने भएको छ । राजधानीको विरोध प्रदर्शनमा ५० हजार कार्यकर्ता उतार्ने तयारी रहेको नेताहरुले बताएका छन् । राजधानीमा बिहान ११ बजेदेखि काठमाडौं… Continue reading सरकारको कदमविरुद्ध आज नेकपाको देशव्यापी प्रदर्शन
बेलायतबाट आएका ५ जनामा कोरोना पुष्टी, नयाँ भाइरस नेपाल भित्रिएको हो ?
काठमाडौं । बेलायतबाट नेपाल आएका ५ जनामा कोरोना भाइरस (कोभिड१९) को संक्रमण देखिएको छ । तर, उनीहरुमा देखिएको भाइरसको प्रकृति पुरानै हो वा बेलायतमा देखिएको नयाँ भाइरस हो भन्ने चाँही खुलेको छैन । सरकारले ७ पुसदेखि बेलायतबाट यात्रु नेपाल ल्याउन रोक लगाएको छ । त्यसअगाडी १ पुसबाट ७ पुसको बीचमा आएका यात्रुलाई अनिवार्य होटेल क्वारेन्टिनमा… Continue reading बेलायतबाट आएका ५ जनामा कोरोना पुष्टी, नयाँ भाइरस नेपाल भित्रिएको हो ?
उखु किसान र सरकारबीच सहमति, आन्दोलन स्थगित
काठमाडौं । सरकार र उखु कृषकबीच सहमति भएको छ । तीन सातादेखि माइतीघरमा आन्दोलतरत उखु किसान र सरकारबीच आज चार बुँदे सहमित भएसँगै कृषक आन्दोलन फिर्ता लिन समेत सहमत भएका छन् । सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्तामा सरकारले २१ दिनभित्र किसानको सबै बक्यौता रकम उपलब्ध गराउने सहमति गरेको छ । किसानको बक्यौता… Continue reading उखु किसान र सरकारबीच सहमति, आन्दोलन स्थगित
साउदीद्वारा यात्रुबाहक हवाई उडान स्थगित
रियाद । साउदी अरेबियाले व्यावसायिक यात्रीवाहक हवाई उडान कम्तीमा एक साताका लागि स्थगित गर्ने घोषणा गरेको छ । कोरोनाभाइरस नयाँ स्वरुपमा देखा परेको भन्दै साउदी अरेबियाले अन्तर्राष्ट्रिय उडान स्थगित गरेको हो ।साउदी अरेबियाली गृह मन्त्रालयका एक अधिकारीले विशेष परिस्थितिमा मात्र हवाई उडानको अनुमति दिइने बताएका छन् । साउदीमा रहेका विदेशी नागरिकलाई देश छाड्न र कार्गो… Continue reading साउदीद्वारा यात्रुबाहक हवाई उडान स्थगित
युरोपका २७ देशमा कोरोनाको खोप लगाउन शुरू, २ अर्ब डोज खोप सुनिश्चित
काठमाडौं । कोभिड–१९ विरुद्ध लड्नका लागि युरोपेली सङ्घ इयूले खोप दिन शुरू गरेको छ। युरोपेली आयोगकी प्रमुख उर्जुला भोन डेर लेयनले फाइजररबायोएनटेकले विकास गरेको खोप सङ्घका २७ वटै सदस्य राष्ट्रमा वितरण गरिएको बताएकी छन्। एक दिन पनि कुर्न नसक्ने भन्दै कतिपय राष्ट्रहरूले शनिवारबाटै खोप लगाउने काम शुरू गरेका थिए। युरोपेली सङ्घमा हालसम्म ३,३५,००० भन्दा बढीको… Continue reading युरोपका २७ देशमा कोरोनाको खोप लगाउन शुरू, २ अर्ब डोज खोप सुनिश्चित
‘हामी अदालतलाई मान्ने पार्टी हौं, संसद विघटनको विचाराधीन मुद्दामा बोल्न मिल्दैन’
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनको विषयमा अदालतमा विचाराधीन मुद्धाका विषयमा बोल्न नमिल्ने बताएका छन् । भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले कांग्रसले अदालतको निर्णयलाई मान्ने भएकाले कसैलाई धम्क्याउने वा तर्साउने काम नगर्ने बताएका छन् । सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको अराजक निर्णयविरुद्ध एकजुट भएर आन्दोलन गर्ने बताएका छन् ।… Continue reading ‘हामी अदालतलाई मान्ने पार्टी हौं, संसद विघटनको विचाराधीन मुद्दामा बोल्न मिल्दैन’
काठमाडौं उपत्यकामा २८७ जना कोरोना संक्रमित थपिए
काठमाडौं । काठमाडौं उपत्यकामा थप २८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा २०७ जना, भक्तपुरमा २२ जना र ललितपुरमा ४९ जना कोरोना संक्रमित थपिएका हुन् ।
नेपालमा थप ६५९ जनामा कोरोना संक्रमण, ७१८ जना डिस्चार्ज
काठमाडौं । नेपालमा थप ६५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५८ हजार ८ सय ४० सय पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको… Continue reading नेपालमा थप ६५९ जनामा कोरोना संक्रमण, ७१८ जना डिस्चार्ज
लयमा फर्कियो नेपाली सेयर बजार, नेप्से ८.५७ अंकले बढेर २००७.२९ बिन्दुमा
काठमाडौं । सेयर बजार कमब्याक भएको छ । आइतबार करिब ४० अंकले घटेको बजार आज करिब ८ अंकले फर्केको हो । सूचकमा सामान्य सुधार आए पनि कारोबार रकम भने ह्वात्तै घटेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम करिब ७७ करोडले घटेको छ । सेयर बजार मापक सूचक नेप्से ८.५७ अंकले बढेर २००७.२९ बिन्दुमा पुगेको… Continue reading लयमा फर्कियो नेपाली सेयर बजार, नेप्से ८.५७ अंकले बढेर २००७.२९ बिन्दुमा
‘केपी ओलीले जनतामा जाने मुद्दा दिनुभयो, अबको चुनाव बहुमतले जित्छौं’-प्रचण्ड
काठमाडौं । काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूह, संसदीय दलका नेता पुष्प कमल दाहाल प्रचण्डले अबको चुनाबमा आफूले बहुमत प्राप्त गर्ने बताएका छन्। सोमबार जनसांस्कृतिक महासंघले गरेको कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले जनतामाझ जाने अवसर दिएकोमा प्रधानमन्त्री ओलीलाई धन्यवाद ज्ञापन समेत गरेका छन्। सम्बोधनका क्रममा उनले भने, ‘केपीजीलाई धन्यवाद। तपाईँले हामीले जनतामा जाने मुद्दा दिनुभयो।… Continue reading ‘केपी ओलीले जनतामा जाने मुद्दा दिनुभयो, अबको चुनाव बहुमतले जित्छौं’-प्रचण्ड
झापा ओर्लिए पूर्वराजा ज्ञानेन्द्र दम्पत्ति
झापा । काठमाडौंको जाडो छल्न पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह हरेक वर्ष तराई झर्ने गर्छन् । उनीहरुको झापाको दमकमा हिमालयन टी स्टेट नामक निजी चिया बगान रहेको छ । उनीहरु जाडोयाममा केही समय सोही बगानमा रहेको भवनमा बस्ने गरेका छन् । यस पटक समेत उनीहरु करीव एक महिना झापामा बस्ने भएका छन्… Continue reading झापा ओर्लिए पूर्वराजा ज्ञानेन्द्र दम्पत्ति