काठमाडौं । क्यामरूनमा भएको एक भयानक सडक दुर्घटनामा कम्तिमा ३७ जना मानिसको मृत्यु भएको छ । स्थानीय प्रहरीका अनुसार क्यामरुनको मध्यक्षेत्रमा आइतबार उक्त दुर्घटना भएको हो । क्यामरूनको रेडियो सीआरटीभीले एनदिकिनिमेकीका प्रहरी आयुक्त मोन्टसुयोग मेम्पोउ पाउलिनलाई उद्धृत गर्दै यस घटनाको पुष्टी गरेको छ । समाचार अनुसार एक यात्रुबाहक बस ट्रकसँग ठोक्किएर भयानक दुर्घटना भएको थियो… Continue reading क्यामरुनमा बस र ट्रक ठोक्किए, कम्तिमा ३७ जनाको मृत्यु
Author: Vishwanews.com
निजी अस्पताललाई कोभिड अस्पतालको सूचिबाट हटाइयो
काठमाडौं । नेपालमा सरकारले निजी क्षेत्रका अस्पताललाई कोभिड अस्पतालको सूचिबाट हटाएको छ । यससँगै अब कोरोना संक्रमितको उपचार अब सरकारी अस्पतालमा मात्र हुने भएको छ । कोरोना भारइसको संक्रमण उच्च दरमा घटेको र सरकारी अस्पतालकै बेड खाली भएको भन्दै सरकारले निजी अस्पताललाई कोरोना अस्पतालको सूचीबाट हटाउने निर्णय लिएको हो । अब निजी क्षेत्रका अस्पतालले अन्य… Continue reading निजी अस्पताललाई कोभिड अस्पतालको सूचिबाट हटाइयो
सरकारको कदम विरुद्ध आज कांग्रेसको देशव्यापी आन्दोलन
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले गरेको संसद विघटनको विरोधमा आज देशभर आन्दोलन गर्दैछ । देशका १६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेसले शान्तीपूर्ण विरोध प्रदर्शन गर्न लागेको छ । विरोध प्रदर्शनसहितको सभालाई सम्बन्धित निर्वाचन क्षेत्रमा रहेका केन्द्रिय स्तरका नेताले सम्बोधन गर्ने भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले भने भक्तपुरमा सम्बोधन गर्ने गरी तय… Continue reading सरकारको कदम विरुद्ध आज कांग्रेसको देशव्यापी आन्दोलन
चिनियाँ कम्यूनिष्ट पार्टीको टोली राजनीतिक भेटघाटमा, जोगिएला नेकपाको फूट ?
काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको एक प्रतिनिधिमण्डल आज काठमाडौं आइपुगेको छ । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौकोको नेतृत्वको टोली आज बिहान काठमाडौं आएको हो । काठमाडौं उत्रिएसँगै अनौपचारिक रुपमा भेटघाट तिब्र बनाएको यो टोलीले आइतबार साँझ भने राष्ट्रपति विद्यादेवि भण्डारीसँग भेट गरेको छ । स्रोतका अनुसार टोलीले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग… Continue reading चिनियाँ कम्यूनिष्ट पार्टीको टोली राजनीतिक भेटघाटमा, जोगिएला नेकपाको फूट ?
संखुवासभामा विप्लव समुह र प्रहरीबीच गोली हानाहान
संखुवासभा । संखुवासभामा नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूह र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ। प्रहरीका अनुसार गोली हानाहानको क्षति भने आइसकेको छैन । विप्लव कार्यकर्ता रहेको विशेष सुराकी पाएपछि जिल्ला प्रहरी कार्यालय, संखुवासभाबाट प्रहरीको टोली चैनपुर–४, मैदाने भन्ने स्थानमा पुगेको थियो । त्यसस्थानमा उक्त समुहका कार्यक्रर्ताले प्रहरीतर्फ गोली चलाएको कार्यालयले जनाएको छ । त्यसपछि… Continue reading संखुवासभामा विप्लव समुह र प्रहरीबीच गोली हानाहान
राष्ट्रपतिद्वारा राष्ट्रिय सभाको अधिवेशन आह्वान
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी छन् । राष्ट्रपतिले संविधानको धारा ९३ को उपधारा १ बमोजिम १७ गते अपराह्न ४ बजे बैठक आह्वान गरेकी हुन्। गत शुक्रबार बसेको मन्त्रिरपरिषद बैठकले अधिवेशन आह्वानको लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रपरिषद् बैठकको सिफारिसमा अधिवेशन अन्त्य गरेकी थिइन्।
दशककै उत्कृष्ट खेलाडीको अवार्डको जित्न पारसले सकेनन्, कोट्जरले पाए उपाधि
काठमाडौं । स्कटल्यान्डका काइल कोट्जर अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको दशककै उत्कृष्ट एशोसिएट खेलाडी चुनिएका छन् । आईसीसीले पछिल्लो एक दशकमा उत्कृष्ट प्रर्दशन गर्ने एसोसिएट खेलाडीको लागि प्रदान गर्ने अवार्ड घोषणा गरेको थियो । उक्त उपाधिको बिजेता आइतबार घोषणा गरेको हो । अवार्ड नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का यस अवार्डका लागि… Continue reading दशककै उत्कृष्ट खेलाडीको अवार्डको जित्न पारसले सकेनन्, कोट्जरले पाए उपाधि
नेपालमा थप ४८१ जनामा कोरोना संक्रमण, ७३१ जना डिस्चार्ज
काठमाडौं। नेपालमा थप ४८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५८ हजार १ सय ८१ सय पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ।… Continue reading नेपालमा थप ४८१ जनामा कोरोना संक्रमण, ७३१ जना डिस्चार्ज
ब्रोकर कमिशन घटेसँगै लगानीकर्ता उत्साहित हुने अनुमान गरिएको नेपाली सेयर बजार उल्टो दिशामा
काठमाडौं । सेयर बजारमा पहिरो आएको छ । धितोपत्र बोर्डले ब्रोकर कमिशन घटाएकाले लगानीकर्ता उत्साहित हुने अनुमान गरिए पनि बजार भने उल्टो दिशामा गएको छ । दोहोरो अंकले गिरावट आएको लगातार दोस्रो दिन हो । गत बिहीबार पनि नेप्से करिब ३० अकंले घटेको थियो । पछिल्लो दुई दिनमै नेप्से करिब ७० अंकले घटेको छ । सूचकसँगै… Continue reading ब्रोकर कमिशन घटेसँगै लगानीकर्ता उत्साहित हुने अनुमान गरिएको नेपाली सेयर बजार उल्टो दिशामा
चीनले सन् २०२८ मा विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रको रूपमा अमेरिकालाई उछिन्ने
काठमाडौं । चीनले सन् २०२८ मा विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रको रूपमा अमेरिकालाई उछिन्ने एक प्रतिवेदनमा जनाइएको छ। यूकेको सेन्टर फर इकोनोमिक एन्ड बिजनेस रिसर्चको प्रतिवेदनमा औँल्याइएको त्यो समय यसअघि अनुमान गरिएको भन्दा ५ वर्ष छिटो हो। सेन्टरका अनुसार कोभिड–१९ को सीपयुक्त व्यवस्थापनले चीनको उन्नति अमेरिका र युरोपमा भन्दा छिटो हुने बताइएको छ।भारतको अर्थतन्त्र भने सन्… Continue reading चीनले सन् २०२८ मा विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रको रूपमा अमेरिकालाई उछिन्ने
‘एमसीसी सम्झौता नेपालको पक्षमा छ , कार्यान्वयन गर्न सहयोग गरौं’- ऊर्जामन्त्री
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले मिलेनियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता नेपालको पक्षमा रहेको बताएका छन् । आइतबार पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमसीसीसँग सम्बन्धित विषय देशको पक्षमा रहेको बताउँदै त्यसबारे विवाद सिर्जना गर्नेभन्दा पनि कार्यान्वयनको पक्षमा सहयोग गर्न आग्रह गरे । कतिपय सम्झौता गर्दा देशको स्वाभिमानलाई कमजोर पार्ने बुँदाहरु छन् भने… Continue reading ‘एमसीसी सम्झौता नेपालको पक्षमा छ , कार्यान्वयन गर्न सहयोग गरौं’- ऊर्जामन्त्री
शेरधन राईविरुद्ध ३७ प्रदेश सांसदले पेश गरे अविश्वासको प्रस्ताव
काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेकपाको प्रचण्ड–नेपाल समूहका प्रदेशसभा सदस्य इन्द्रबहादुर आङ्बोको अगुवाइमा ३७ जना प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित आइतबार राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको हो । अविश्वासको प्रस्तावमा प्रस्तावक निवर्तमान अर्थमन्त्री इन्द्र आङ्बो छन् । समर्थक तेह्रथुमका सांसद लक्ष्मण तिवारी छन् । प्रदेश १ मा ९३… Continue reading शेरधन राईविरुद्ध ३७ प्रदेश सांसदले पेश गरे अविश्वासको प्रस्ताव
चाबहिलमा पुलबाट मोटरसाइकल खस्दा एक जनाको मृत्यु
काठमाडौं । काठमाडौंको चाबहिलमा मोटरसाइकल पुलबाट खस्दा एक जनाको मृत्यु भएको छ । चाबहिलको गोपिकृष्णहल नजिकै पुलबाट मोटरसाइकल धोवीखोलामा खसेको हो । प्रहरीका अनुसार बा २६ प ४०२१ नम्बरको मोटरसाइकल खोलमा खस्दा चालक सिन्धुली घर भएका २७ वर्षिय लोकनारायण श्रेष्ठको ज्यान गएको हो । उनी पुलबाट खसेर गम्भीर घाइते भएका थिए । राती भएको यो… Continue reading चाबहिलमा पुलबाट मोटरसाइकल खस्दा एक जनाको मृत्यु
मन्त्री बर्खास्तीपछि प्रदेश १ सरकार धरापमा
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले शनिबार प्रदेश मन्त्रिपरिषद्का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई बर्खास्त गरे । अन्ततः यो कदम उनकै मन्त्रीपरिषद्का लागि घातक हुने देखिएको छ । आफुविरुद्ध अविश्वासको प्रस्ताव आउने डरले उनले मन्त्रीलाई बर्खास्त गरेका हुन् । तर, अब भने वास्तवमै अविश्वासको प्रस्ताव ल्याउन बाटो खुलेको प्रतिक्रिया नेताहरुले दिएका छन्… Continue reading मन्त्री बर्खास्तीपछि प्रदेश १ सरकार धरापमा
नयाँ मन्त्रीले आज कार्यभार सम्हाल्ने
काठमाडौं । नवनियुक्त तथा मन्त्रालय हेरफेर भई आएका मन्त्रीहरुले आज पदभार सम्हाल्ने कार्यक्रम छ । शुक्रबार राती अबेर मात्र सपथ खाएका कारण उनीहरु सो दिन कार्यालय जान पाएनन । शनिबार सार्वजनिक बिदा थियो । सोहीकारण आज उनीहरुले आज आआफ्नो मन्त्रालय सम्हाल्ने भएका हुन् । आइतबार उर्जा मन्त्रीले बिहानै मन्त्रालय पुगी कार्यभार ग्रहण गरिसकेका छन् ।… Continue reading नयाँ मन्त्रीले आज कार्यभार सम्हाल्ने
आज चीनबाट उच्च अधिकारी नेपाल आउँदै, राजनीतिमा प्रभाव पार्ला ?
काठमाडौं । छिमेकी मुलुक चीनले नेपालमा भइरहेको राजनीतिक उथलपुथललाई गम्भिरतापूर्वक लिएको छ । पछिल्लो केही दिनयता नेपालस्थित चिनियाँ राजदूतको सक्रियता बढेको थियो । यद्दपी यो घटनाक्रमबारे चीन भने मौन छ । यसै सन्दर्भमा आज चीनका केही उच्च अधिकारीसहितको टोली काठमाडौं आउँदैछ । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौकोको नेतृत्वमा एक टोली काठमाडौं आउन… Continue reading आज चीनबाट उच्च अधिकारी नेपाल आउँदै, राजनीतिमा प्रभाव पार्ला ?
ट्रकको ठक्करबाट गुल्मीमा २ जनाको मृत्यु
गुल्मी । गुल्मीमा ट्रकको ठक्करबाट २ जना पैदलयात्रीको ज्यान गएको छ । ट्रकको ठक्करबाट जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–१३ भगारी बस्ने २६ वर्षीय टोप बहादुर रजाली र २३ वर्षीय बालकृष्ण भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । ट्रक बुटवलबाट खाद्यान्न बोकेर सदरमुकाम तम्घास तर्फ जाँदै थियो । ना ५ ख ३२०४ नम्बरको ट्रकले… Continue reading ट्रकको ठक्करबाट गुल्मीमा २ जनाको मृत्यु
यूरोपका ८ मुलुकमा देखियो कोरोनाको नयाँ भाइरस
लण्डन । बेलायतमा देखा परेको कोरोना भाइरसको नयाँ भाइरस यूरोपका ८ मुलुकसम्म बिस्तार भएको पाइएको छ । नयाँ प्रकारको कोरोना भाइरसको सङ्क्रमण अहिलेसम्म ८ वटा युरोपेली मुलुकमा फैलिएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । युरोपेली संघ अन्तर्गतका आठ देशमा नयाँ प्रकारको कोरोना भाइरस देखिन थालेको पुष्टि भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले उल्लेख गरेको छ । डब्ल्यूएचओका… Continue reading यूरोपका ८ मुलुकमा देखियो कोरोनाको नयाँ भाइरस
हेटौंडामा बस दुर्घटना हुँदा १ जनाको मृत्यु, ८ घाइते
हेटौंडा । हेटौंडामा भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अन्य ८ जना घाइते भएका छन् । प्रहरीका अनुसार हेटौँडा नारायणगढ सडकखण्ड अन्तर्गत हेटौँडा उपमहानगरपालिका १९ बस्तीपुरमा शनिबार दिउँसो यात्रुवाहक बस दुर्घटनामा परेको हो । हेटौँडाबाट नारायणगढतर्फ जाँदै गरेको ना ५ ख ४६०९ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई पल्टिएको हो । दुर्घटनामा लमजुङ… Continue reading हेटौंडामा बस दुर्घटना हुँदा १ जनाको मृत्यु, ८ घाइते
आलोचनापछि देउवाको विज्ञप्ती : ‘संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेको छु’
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चर्को आलोचनाका बीच आफु संसद विघटनको विरुद्धमा रहेको स्पष्टिकरण दिएका छन् । शनिबार एक विज्ञप्ती निकाल्दै उनले आफुले यस कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेको स्पष्ट पारेका छन् । साथै उनले आगामी सोमबार १ सय ६५ वटै निर्वाचन क्षेत्रमा संसद विघटन गरेको विरोधमा प्रदर्शन गरिने भन्दै त्यसमा सहभागी… Continue reading आलोचनापछि देउवाको विज्ञप्ती : ‘संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेको छु’
५४३४ परिक्षणबाट ५ सय जनामा कोरोना पुष्टी
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५०० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसअवधिमा कुल ५४३४ नमुना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ । यसअवधिमा २१३ महिला र २८७ पुरुषमा संक्रमण पुष्टि भएको छ । अब नेपालमा कुल संक्रमितको संख्या २ लाख ५७ हजार ७०० पुगेको छ । यसमध्ये… Continue reading ५४३४ परिक्षणबाट ५ सय जनामा कोरोना पुष्टी
ओमानमा आइतबारबाट खोप वितरण, आप्रवासी कामदारले समेत पाउने
ओमान । ओमानले आइतबारबाट कोरोना विरुद्धको खोप वितरण थाल्ने भएको छ । फाइजर र बायोएनटेक कम्पनीले निर्माण गरेको कोरोनाविरूद्धको खोप ओमान पुगेको छ । यस्तो खोप ओमानी नागरिकसहित आप्रवासी कामदारले समेत पाउने भएका छन् । यसबाट नेपाली नागरिक समेत लाभान्वित हुनेछन् । पहिलो ब्याच भ्याक्सिन डीएचल कार्गो विमानमार्फत ओमान लगिएको ओमानी स्वास्थ्य मन्त्रालयले जनाएको छ… Continue reading ओमानमा आइतबारबाट खोप वितरण, आप्रवासी कामदारले समेत पाउने
सवारी चालक अनुमति पत्रको आवेदन मंगलबारबाट खुल्ने
काठमाडौं । ११ चैत २०७६ यता बन्द भएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन आवेदन आगामी मंगलबारबाट सूचारु हुने भएको छ । यातायात व्यवस्था विभागले यस्तो जानकारी गराएको हो । लाइसेन्स वितरणका लागि आवेदन, लिखित परीक्षा र ट्रायल मंगलबारदेखि सूचारु हुने विभागको भनाई छ । कोरोना भाइरसविरुद्ध स्वास्थ्य मन्त्रालयले तयार पारेको मापदण्ड पालना गर्ने गरी नयाँ… Continue reading सवारी चालक अनुमति पत्रको आवेदन मंगलबारबाट खुल्ने
प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता आजबाट शुरु हुँदै
दाङ । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता आजबाट दाङमा सुरु हुँदैछ। यो प्रतियोगितालाई लुम्बिनी प्रदेशले आयोजनाको मौका पाएको हो । दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रतियोगिता संचालन हुनेछ । लुम्बिनी प्रदेश क्रिकेट संघका अनुसार प्रतियोगिताको सबै तयारी पुरा भइसकेको छ । प्रतियोगितामा सात प्रादेशिक टोली र विभागीय टोली एपिएफले भाग लिएको छ ।… Continue reading प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता आजबाट शुरु हुँदै
१.३ डिग्रीमा झर्यो काठमाडौंको न्यूनतम तापक्रम
काठमाडौं । आज यस हिउँदकै सबैभन्दा चिसो दिनका रुपमा तापमान मापन भएको छ । काठमाडौं उपत्यकाको तापक्रम आज १.३ डिग्री मापन भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार भने काठमाडौंको तापक्रम २ दशमलव ५ डिग्री रहेको थियो। यसअघि ३ पुसमा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १ दशमलव ६ डिग्रीसम्म झरेको थियो । त्यसपछि केही बढेको… Continue reading १.३ डिग्रीमा झर्यो काठमाडौंको न्यूनतम तापक्रम
राष्ट्रियसभाको हिउँदे अधिवेशन १७ पुसमा आह्वान गर्न सिफारिस
काठमाडौं । प्रतिनिधिसभा विघटन गरेको सरकारले राष्ट्रिय सभाको हिउँदे अधिवेशन भने बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको हिउँदे अधिवेशन पुस १७ गतेका लागि आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको नेपाली संचारमाध्यमले जनाएका छन् । शुक्रबार मन्त्रीपरिषद् हेरफेरपछि प्रधानमन्त्री केपी शर्मा ओलीले वालुवाटारमा मन्त्रिपरिषद् बैठक राखेका थिए । उक्त बैठकले राष्ट्रिय सभा बोलाउने… Continue reading राष्ट्रियसभाको हिउँदे अधिवेशन १७ पुसमा आह्वान गर्न सिफारिस
सरकारको कदमबारे देउवाको ढुलमुले नीति, कांग्रेस भित्रै आक्रोस
काठमाडौं । शुक्रबार जब नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले आफ्ना नेताहरुलाई संसद पुनस्र्थापना बारे नबोल्ने निर्देशन दिए, त्यसपछि सामाजिक संजालमा उनिविरुद्ध कांग्रेस पंक्तिबाट तिब्र आलोचना शुरु भयो । कतिपयले लोकतन्त्रलाई सबैभन्दा बढी खतरा यदी कोहीबाट छ भने त्यो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबाट सम्म भन्न भ्याए । किनकी उनी पदका लागि असंवैधानिक कदम चालेका… Continue reading सरकारको कदमबारे देउवाको ढुलमुले नीति, कांग्रेस भित्रै आक्रोस
पूर्वमाओवादी फकाउने केपी ओली दाउ, प्रदेशमा चुनाव हारेका नेतालाई संघीय मन्त्रीको कुर्सी (मन्त्रीको सूचिसहित)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला शक्ति केन्द्रित गर्न अनेक उपाय लगाइरहेका छन् । संसद भंग गरी संविधानलाई समेत कुल्चेर अगाडी बढेका उनले आज मन्त्रिपरिषद् बिस्तार र मन्त्रीहरु थप गरेका छन् । रमाइलो पक्ष त उनले प्रदेशसभा निर्वाचनमा हारेका पूर्वमाओवादीका नेतालाई संघीय मन्त्रालय सुम्पिदिएका छन् । उनले सिन्धुपाल्चोकका दावा लामालाई युवा तथा खेलकुद मन्त्रालयको… Continue reading पूर्वमाओवादी फकाउने केपी ओली दाउ, प्रदेशमा चुनाव हारेका नेतालाई संघीय मन्त्रीको कुर्सी (मन्त्रीको सूचिसहित)
काठमाडौं उपत्यकामा २७९ जना कोरोना संक्रमित थपिए
काठमाडौं । काठमाडौं उपत्यकामा २७९जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा २१२, भक्तपुरमा २० र ललितपुरमा ४७ जना नयाँ संक्रमित थपिएका हुन् । संक्रमित पुष्टि हुनेमा ११५ जना महिला र १६४ पुरुष रहेका छन् ।
कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, मृतकको संख्या १८१६ पुग्यो
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधीमा देशभर ९ जना संक्रमितको मृत्यु भएको हो । यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या १८१६ पुगेको छ ।