काठमाडौं । काठमाडौं उपत्यकामा थप ३४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा काठमाडौंमा २५८ , ललितपुरमा ६५ र भक्तपुरमा २५ जनालाई कोरोना संक्रमण देखिएको हो । जसमा १५० महिला र १९८ पुरुष रहेका छन् । योसँगै उपत्यकामा एक लाख १५ हजार ७८० जना व्यक्ति संक्रमित भएका… Continue reading काठमाडौं उपत्यकामा ३४८ संक्रमित थपिए
Author: Vishwanews.com
थप ९ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १६९८ पुग्यो
काठमाडौं । कोरोना संक्रमणबाट थप ९जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ९ जना संक्रमतिको मृत्यु भएको हो । यो सहित अहिलेसम्म नेपालमा १६९८ जना संक्रमितको मृत्यु भएको छ ।
नेपालमा थप ८३० जनामा कोरोना पुष्टि,१५०० जना संक्रमण मुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ८३० जनामा कोरोना संक्रमण देखिएको हो । यो संगै नेपालभर कोरोना संक्रमितको संख्या २ लाख ४८ हजार ४ सय ९३ २३ पुगेको छ । थप १५०० जना संक्रमण मुक्त भएका छन्… Continue reading नेपालमा थप ८३० जनामा कोरोना पुष्टि,१५०० जना संक्रमण मुक्त
दोहोरो अंकले बढ्यो नेप्से, ४ अर्ब ८९ करोडको कारोबार
काठमाडौं । साताको पहिलोदिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकले बढेको छ । आइतबार कारोबार शुरु भएदेखि नै उकालो लागेको नेप्से ४६.४३ अंकले बढेर २०१०.४५ विन्दुमा कायम भएको हो । यसदिन २०३ कम्पनीको ४ अर्ब ८९ करोड ९४ लाख ८४ हजार १ सय ३१ रुपैयाँको कारोबार भएको छ । ९० लाख ५० हजार १६… Continue reading दोहोरो अंकले बढ्यो नेप्से, ४ अर्ब ८९ करोडको कारोबार
मानव विकास सूचकाङ्कमा नेपाल मध्यमस्तरमा पुग्यो,६ प्रदेशको प्रतिव्यक्ति आय राष्ट्रिय औसतभन्दा कम
काठमाडौं । राष्ट्रिय योजना आयोगले नेपाल मानव विकास प्रतिवेदन सार्वजनिक गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेल र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले भर्चुअल कार्यक्रममार्फत संयुक्त रुपमा आइतबार मानव विकास प्रतिवेदन सार्वजनिक गरेका छन् । सार्वजनिक गरेको प्रतिवेदनले नेपाल अब मध्यम मानव विकासको सूचकांकको स्तरमा पुगेको देखाएको छ। विश्व सूचकांकमा कम मानव विकास सूचकांकमा गणना भइरहेको… Continue reading मानव विकास सूचकाङ्कमा नेपाल मध्यमस्तरमा पुग्यो,६ प्रदेशको प्रतिव्यक्ति आय राष्ट्रिय औसतभन्दा कम
शोक प्रस्ताव पारित गर्दै नेकपा स्थायी कमिटी बैठक स्थगित,अर्को बैठक पुस १ गते बस्ने
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समितिको आइतबारको बैठक शोक प्रस्ताव पारित गरेर सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेकपा नेता तथा पूर्वसांसद कमानसिंह लामाको निधनमा शोक प्रस्ताव पारित गर्दै सकिएको हो । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले लामाको निधनमा शोक प्रस्ताव गर्दै बैठक आगामी पुस १ गतेसम्मका लागि स्थगित गरिएको जानकारी… Continue reading शोक प्रस्ताव पारित गर्दै नेकपा स्थायी कमिटी बैठक स्थगित,अर्को बैठक पुस १ गते बस्ने
तेह्रथुममा तीन जना बालिकाको पोखरीमा डुबेर मृत्यु
तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिका–६ सुदापमा पोखरीमा डुबेर तीन बालिकाको ज्यान गएको छ । स्थानीय कृषक समूहले सिँचाइका लागि बनाएको प्लास्टिकको पोखरीमा डुबेर तीन जना बालिकाको ज्यान गएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा कोपिला लिम्बुकी ७ वर्षीया छोरी रञ्जना, ६ वर्षीया रोजिना र देवेन्द्र लिम्बुकी ८ वर्षीया छोरी सुहाना रहेको प्रहरीको भनाई छ ।… Continue reading तेह्रथुममा तीन जना बालिकाको पोखरीमा डुबेर मृत्यु
बढ्यो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । भारतीय आयल कर्पोरेशनले बढाएर बढाएको बिलसँगै नेपालमा समेत मूल्य बढेको निगमको भनाई छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा एक रुपैयाँ र डिजेल तथा मटितेलमा दुई रुपैयाँले मूल्य बढेको निगमका प्रवक्ता बिनितमणि उपाध्यायले जानकारी दिएका छन् । नयाँ मूल्यअनुसार पेट्रोलको खुद्रा… Continue reading बढ्यो पेट्रोलियम पदार्थको मूल्य
फेरी आन्दोलित बने उखु किसान, काठमाडौं आए अगुवा
काठमाडौं । चिनी मिलबाट पाउनु पर्ने करोडौं रुपैयाँको भुक्तानी नपाएका कृषक पुनः आन्दोलित बनेका छन् । गत वर्ष सरकार र उद्यमीबीच भएको सम्झौता अनुसार उखुको भुक्तानी नपाएका सर्लाहीका कृषक पुनः आन्दोलनका लागि काठमाडौं आइपुगेका हुन् । उखु किसान संघर्ष समिति सर्लाहीको अगुवाईमा कृषक काठमाडौं आइपुगेका हुन् । कृषकले आजबाट माइतीघरमा प्रदर्शन थाल्दैछन् । गत वर्ष… Continue reading फेरी आन्दोलित बने उखु किसान, काठमाडौं आए अगुवा
अमेरिकामा सोमबारबाट सर्वसाधारणलाई कोरोना खोप लगाइने
काठमाडौं । अमेरिकामा सोमबारबाट सर्वसाधारण्को स्तरमा कोरोनाविरुद्धको खोप लगाइने भएको छ । कोरोनाबाट संसारमा सबैभन्दा बढी मानवीय क्षति भएको यो मुलुकमा आफ्नै कम्पनीले निर्माण गरेको खोप लगाउने अनुमति सरकारले दिएको हो । अमेरिकाले फाइजर-बायोएनटेक खोप दिन लागेको छ । अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए)ले कोरोना भाइरसविरुद्ध ९५ प्रतिशत प्रभावकारी र सुरक्षित भन्दै खोप लगाउने… Continue reading अमेरिकामा सोमबारबाट सर्वसाधारणलाई कोरोना खोप लगाइने
तीन अंकमा झर्यो नेपालमा दैनिक संक्रमण
काठमाडौं । नेपालमा दैनिक संक्रमणको संख्या तीन अंकमा झरेको छ । अर्थातः हरेक दिन १ हजारभन्दा माथिको संक्रमण पुष्टी भइरहेकोमा शनिबार मात्र ८९९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा कुल ५ हजार २४२ नमुना परीक्षणबाट उक्त संख्यामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अब नेपालमा कुल संक्रमितको संख्या… Continue reading तीन अंकमा झर्यो नेपालमा दैनिक संक्रमण
प्रमले बोलाएको संवैधानिक परिषदप्रति कांग्रेस सशंकित
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बोलाएको संवैधानिक परिषदको बैठकलाई कांग्रेसले पार्टीको कार्यक्रम विथोल्ने षडयन्त्रका रुपमा बुझेको छ । सोहीकारण कांग्रेस सभापति शेरबहादुर देउवा बैठकमा नजाने भएका छन्। कांग्रेसले सोमबार सरकारविरुद्ध देशव्यापी प्रदर्शनको कार्यक्रम राखेको छ । त्यसको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले संवैधानिक परिषद्को बैठक राखेपछि कांग्रेस सशंकित बनेको हो । देउवाले आफू बैठकमा उपस्थित हुन… Continue reading प्रमले बोलाएको संवैधानिक परिषदप्रति कांग्रेस सशंकित
फिफा वर्ष पुरुष खेलाडीको अन्तिम तीनमा मेसी, रोनाल्डो र लेवान्डोस्की
काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले वर्ष पुरुष खेलाडीको अन्तिम तीनमा पर्ने खेलाडीको सुचि सार्वजनिक गरेको छ । जसमा लियोनल मेसी, रोबर्ट लेवान्डोस्की र क्रिस्टियानो रोनाल्डो मनोनयनमा पर्न सफल भएका छन् । यी तीन खेलाडीलाई सन् २०२० को वर्ष खेलाडीको रुपमा मनोनयन गरिएको फिफाले जनाएको छ। यसबाट एक जनाले अवार्ड प्राप्त गर्नेछन् । लेवान्डोस्कीले… Continue reading फिफा वर्ष पुरुष खेलाडीको अन्तिम तीनमा मेसी, रोनाल्डो र लेवान्डोस्की
अमेरिकामा ४० वर्षिय पुरुषलाई दिइयो मृत्युदण्ड
इन्डियाना । संयुक्त राज्य अमेरिकामा एक ४० वर्षिय पुरुषलाई मृत्युदण्ड दिइएको छ। संघीय कानुन अनुसार उनलाई विहिबार मृत्युदण्ड दिइएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । इन्डियाना राज्यको टेरी हट कारागारमा ४० वर्षीय अफ्रिकी–अमेरिकी ब्रान्डोन बर्नार्डलाई मृत्यु दण्ड दिइएको हो । उनलाई सुईबाट घातक विषाक्त दिएर मृत्युदण्ड दिइएको जनाइएको छ । उनी सन् १९९९ मा भएको एक… Continue reading अमेरिकामा ४० वर्षिय पुरुषलाई दिइयो मृत्युदण्ड
आज राजधानीका विभिन्न स्थानमा विद्युत आपूर्ति कटौती हुने
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानीका विभिन्न स्थानमा विद्युत् कटौती गर्दैछ ।प्राधिकरणका अनुसार बानेश्वर सबस्टेशनमा आवश्यक मर्मतको काम जारी रहेका कारण त्यसअन्तर्गत वितरण भएको विजली कटौती हुन लागेको हो । शनिबार मध्याह्न १२ बजेदेखि २ बजेसम्म विद्युत् आपूर्ति नहुने प्राधिकरणले जनाएको छ । यसबाट धोबिखोला, वाग्मती, कोटेश्वर, बानेश्वर, पूरानो एयरपोर्ट, लुभूलगायत स्थानमा विद्युत् कटौती… Continue reading आज राजधानीका विभिन्न स्थानमा विद्युत आपूर्ति कटौती हुने
नेपालले खेल्न बाँकि विश्वकप छनोटका खेलको मिति तय
काठमाडौं । एसियाली फुटबल महासंघ (एएफसी) ले फिफा विश्वकप कतार २०२२ र एएफसी एसियन कप चीन २०२३ को छनोट चरणका लागि खेलहरुको मिति तय गरेको छ । यसअघि यी खेल मार्च अप्रिलमै सकिनु पर्ने थियो । तर, कोरोना भाइरसको संक्रमणका कारण रोकिएका खेलहरु एक वर्षपछि पुनः सुचारु हुन लागेका हुन् । खेलहरु २०२१ मार्च र… Continue reading नेपालले खेल्न बाँकि विश्वकप छनोटका खेलको मिति तय
बेलायतमा विदेशीलाई क्वारेन्टिनमा बस्ने अवधि घट्यो, १० दिन बसे पुग्ने
लण्डन । बेलायतले विदेशबाट आउने यात्रु र कोभिड–१९ सङ्क्रमित व्यक्तिको आइसोलेसन तथा क्वारेन्टिनब बसाई अवधि घटाएको छ । बेलायती संचारमाध्यमका अनुसार अब बेलायत जाने विदेशीले १४ दिनको साटो १० दिन मात्र क्वारेन्टिन बसे पुग्ने छ । यस्तो नियम शुक्रबार घोषणा गरिएको छ । जुन सोमबारबाट कार्यान्वयनमा आउने छ । वेल्समा भने यसअघि नै सोही नियम… Continue reading बेलायतमा विदेशीलाई क्वारेन्टिनमा बस्ने अवधि घट्यो, १० दिन बसे पुग्ने
नेपालमा कसरी ल्याइदैछ कोरोना खोप ?
काठमाडौं । संसरका विकसित मुलुकले कोरोना भाइरसविरुद्धको खोप उत्पादन पछि वितरण शुरु गरिसकेका छन् । चीन र रुसले अघोषित रुपमा आफ्ना नागरिकलाई खोप लगाइसकेको सार्वजनिक भएको छ । बेलायतले औपचारिक रुपमै खोप वितरण थालेको छ । अमेरिका यसैसाताबाट सर्वसाधारणलाई खोप वितरण गर्ने तयारीमा छ । तर, तेस्रो विश्व भने अझै अलमलमा छ । किनकी यी… Continue reading नेपालमा कसरी ल्याइदैछ कोरोना खोप ?
नैकापमा ट्रकको ब्रेक फेल हुँदा दुर्घटना, १ जनाको मृत्यु
काठमाडौं । काठमाडौंको नैकापस्थित ढुङ्गे अड्डामा ट्रकको ब्रेक फेल भएपछि भयानक सडक दुर्घटना भएको छ । ट्रकले ८ वटा गाडीलाई ठक्कर दिएको छ । महानगरीय प्रहरी वृत्त थानकोटका अनुसार दुर्घटनामा एक जनाको ज्यान गएको छ । यस दुर्घटनामा १० जना घाइते भएका छन् । थानकोटबाट कलंकी तर्फ आउँदै गरेको प्र०२(०३००१ख१४२० नम्बरको मालवाहक ट्रकको ब्रेक फेल… Continue reading नैकापमा ट्रकको ब्रेक फेल हुँदा दुर्घटना, १ जनाको मृत्यु
क्रिकेटर पारस खड्कालाई कोरोना पुष्टी
काठमाडौं । स्टार क्रिकेटर पारस खड्कालाई कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । उनको शुक्रबार पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो । कोरोना भाइरस संक्रमणको लक्षण देखिन थालेपछि दुई दिनदेखि आफू घरमा आइसोलेसनमा बसेको र बिहीबारदेखि स्वाद र गन्ध थाहा नपाएको पारसले सामाजिक संजालमा उल्लेख गरेका छन् । उनले संक्रमण पुष्टि भएपछि सरकारले तोकेको मापदण्डअनुसार… Continue reading क्रिकेटर पारस खड्कालाई कोरोना पुष्टी
नेपालमा थप १ हजार ४४ जनामा कोरोना पुष्टी
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल उपलब्ध गराएको तथ्यांक अनुसार यस अवधिमा कुल ७४१४ जनामा कोरोना परीक्षण गरिएको थियो । अब नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४६ हजार ६९४ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको… Continue reading नेपालमा थप १ हजार ४४ जनामा कोरोना पुष्टी
नेपाल र भारतबीच दैनिक एक उडान हुने निश्चित
काठमाडौं । नेपाल र भारतबीच दैनिक एक उडान हुने भएको छ । यसका लागि दुबै मुलुकले अनुमति प्रदान गरेका छन् । नेपालले भारतको एयर बबल स्कीममा सहभागी हुने गरी सहमति दिएको थियो । यससँगै अब भारत र नेपालबीच ९ महिनापछि हवाई उडान हुन लागेको हो । नेपालस्थित भारतीय दूतावासका अनुसार आज भारत सरकारले एयर इण्डिया… Continue reading नेपाल र भारतबीच दैनिक एक उडान हुने निश्चित
गरिबलाई कोरोनाको खोप दिलाउन थप २५ करोड डलर दिने गेट्स फाउन्डेसनको घोषणा
न्यूयोर्क । अमेरिकाको सियाटलमा मुख्यालय रहेको बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनले कोभिड–१९ सँग सम्बन्धित अनुसन्धान तथा कोभिड–१९ खोपको परीक्षण, उपचार र खोपको समान वितरणका लागि थप २५ करोड डलर उपलब्ध गराउने बिहीबार घोषणा गरेको छ । सन् २०२१ मा सबैका लागि कोभिड–१९ सँग सम्बन्धित वैज्ञानिक नवीन खोजमा पहुँच उपलब्ध गराउन पनि सबैसँग फाउन्डेसनले आह्वान गरेको… Continue reading गरिबलाई कोरोनाको खोप दिलाउन थप २५ करोड डलर दिने गेट्स फाउन्डेसनको घोषणा
सातामा दुई दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस (प्रतिवेदनसहित)
काठमाडौं । सातामा दुई दिन सार्वजनिक बिदा दिन बनेको सरकारी अध्ययन समितिले आफ्नो अध्ययन प्रतिवेदन सरकारलाई बुझाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेतृत्वमा बनेको अध्ययन समितिले सातामा दुई दिन बिदा दिन सम्भव रहेको निष्कर्षसहितको प्रतिवेदन सरकारलाई बुझाएको हो। सातामा २ दिन बिदा दिन मिल्ने वा नमिल्ने विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन… Continue reading सातामा दुई दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस (प्रतिवेदनसहित)
काठमाडौंका मुख्य सडकमा २ हजार आधुनिक बत्ति जडान हुँदै, सहमतिपत्रमा हस्ताक्षर
काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्रका मुख्य मुख्य सडकमा आधुनिक सडक बत्ति जडान हुने भएको छ । सो सम्बन्धी सहमतिपत्रमा काठमाडौं महानगरपालिका, नेपाल विद्युत प्राधिकरण र सडक विभागबीच बिहिबार हस्ताक्षर भएको छ । सहमतिपत्रमा काठमाडौँ महानगरपालिकाकातर्फबाट प्रमु्ख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, नेपाल विद्यूत प्राधिकरणका तर्फबाट कामु कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र सडक विभागको तर्फबाट महानिर्देशक केशवकुमार… Continue reading काठमाडौंका मुख्य सडकमा २ हजार आधुनिक बत्ति जडान हुँदै, सहमतिपत्रमा हस्ताक्षर
थप १२ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १६६३ पुग्यो
काठमाडौं । कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १२ जना संक्रमतिको मृत्यु भएको हो । यो सहित अहिलेसम्म नेपालमा १६६३ जना संक्रमितको मृत्यु भएको छ ।
काठमाडौं उपत्यकामा थप ४०४ जनामा कोरोना संक्रमण
काठमाडौं । काठमाडौं उपत्यकामा थप ४०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा काठमाडौंमा ३२८ , ललितपुरमा ५१ र भक्तपुरमा २५ जनालाई कोरोना संक्रमण देखिएको हो । जसमा १६० महिला र २४४ पुरुष रहेका छन् । योसँगै उपत्यकामा एक लाख १४ हजार ४०९ जना व्यक्ति संक्रमित भएका… Continue reading काठमाडौं उपत्यकामा थप ४०४ जनामा कोरोना संक्रमण
नेपालमा थप १२१७ जनामा कोरोना पुष्टि, १०६४ जना संक्रमण मुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १२१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा १२१७ जनामा कोरोना संक्रमण देखिएको हो । योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ४५ हजार ६५० रहेको छ । थप १०६४ जना संक्रमण मुक्त भएका छन् । संक्रमित मध्ये संक्रमित… Continue reading नेपालमा थप १२१७ जनामा कोरोना पुष्टि, १०६४ जना संक्रमण मुक्त
झिनो अंकले बढ्यो नेपाली सेयर बजार, ४ अर्ब १४ करोडको कारोबार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको अन्तिम दिन आज (बिहिबार) झिनो अंकले बढेकोे छ । आज नेप्से ८.२७ अंकले बढेर एक हजार ९ सय ६४ दशमलब २ विन्दुमा थामिएको छ । सेयर बजार मापक सूचक नेप्से ८.२७ अंकले घटेर १९६४.०२ विन्दुमा पुगेको छ । यसदिन २०४ कम्पनीको ९८ लाख ८३ हजार १९७ कित्ता सेयर… Continue reading झिनो अंकले बढ्यो नेपाली सेयर बजार, ४ अर्ब १४ करोडको कारोबार
मिथुन उल्का वर्षा सक्रिय, आइतबार राति अत्यधिक सक्रिय हुने
काठमाडौं । मंसिर १९ देखि सक्रिय रहेको मिथुन उल्का वर्षा मंसिर २८ गते राति अत्यधिक सक्रिय रहने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । अत्यधिक सक्रिय समयमा प्रतिघण्टा १५० वटासम्म उल्का देख्न सकिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । यो मिथुन उल्का वर्षा क्षुद्रग्रह तीन हजार २०० फेथनले अन्तरीक्षामा छोडेका स–साना धुलाका कण तथा पदार्थले… Continue reading मिथुन उल्का वर्षा सक्रिय, आइतबार राति अत्यधिक सक्रिय हुने