नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले बिग ब्यास लिगका ६ खेल गुमाउने

काठमाडौं । नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने बिग ब्यास लिगका सुरुवाती ६ खेल गुमाउने भएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा रहेका सन्दिप अष्ट्रेलिया जान ढिला हुने भएकाले खेल गुमाउन भएका हुन् । अष्ट्रेलिया सरकारको नियम अनुसार त्यहाँ पुगेपछि १४ दिन अनिवार्य क्‍वारेन्टाइनमा बस्नुपर्नेछ । बिहिबारदेखि अष्ट्रेलियामा सुरु हुन लागेको लिगमा सन्दीपले यस… Continue reading नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले बिग ब्यास लिगका ६ खेल गुमाउने

रोल्पाका स्थानीय सरकार : शिक्षा, स्वास्थ्यमा बिजोग, मन्दिर–चर्चमा लगानी

महेश न्यौपाने, खोज पत्रकारिता केन्द्र- काठमाडौं । २०७७ साउनमा सुरक्षित प्रसूति सेवा लिन जिल्ला अस्पताल रोल्पा पुगेकी रोल्पा नगरपालिका–८ जंकोटकी मेलिना बुढाले छोरो जन्माइन् । आमाको अवस्था सामान्य रहे पनि नवजात शिशुमा श्वासप्रश्वासको समस्या देखियो । थप उपचारका लागि भैरहवा ल्याउने क्रममा शिशुको प्राण गयो । रोल्पा अस्पतालले उपचार गर्न नसकेका कारण भैरहवा ल्याउँदा एम्बुलेन्समा अक्सिजन… Continue reading रोल्पाका स्थानीय सरकार : शिक्षा, स्वास्थ्यमा बिजोग, मन्दिर–चर्चमा लगानी

कोरोनाका कारण पूर्वराजदूत लामाको निधन

काठमाडौं । सन् २०१२ देखि १६ सम्म दक्षिण कोरियाको राजदूत बनेका कमानसिंह लामाको कोरोना भाइरसका कारण निधन भएको छ । उनी अहिले सत्तारुढ नेकपाका केन्द्रीय सदस्य थिए । कोरोना संक्रमण देखिएपछि दुई साता अघि उनी महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना भएका थिए । पारिवारिक स्रोतका अनुसार उनको बुधबार राती ११ बजे निधन भएको हो । उनलाई… Continue reading कोरोनाका कारण पूर्वराजदूत लामाको निधन

कोरोनाको खोप छिटो ल्याउन गृहकार्य भइरहेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को खोप नेपालमा समेत छिटो उपलब्ध गराउन र सबै नागरिकको पहुँचमा पुर्‍याउन गृहकार्य भइरहेको जानकारी दिएका छन् । विश्व मानव अधिकार दिवसका अवसरमा शुभकामना सन्तब्य सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले ‘समृद्ध देशका लागि स्वस्थ नागरिक’को अवधारणा साकार पार्न निःशुल्क आधारभूत स्वास्थ्य सेवा तथा आकस्मिक स्वास्थ्य सेवामा पहुँचको… Continue reading कोरोनाको खोप छिटो ल्याउन गृहकार्य भइरहेको छ : प्रधानमन्त्री

आजबाट खुल्यो चिडियाखाना, १ पुसबाट पशुपति दर्शन खुल्दै

काठमाडौं । कोरोना भाइरसको महामारीसँगै बन्द भएका धार्मिक तथा पर्यटकीय क्षेत्र क्रमशः खुला हुँदैछन् । सोहीक्रममा आजबाट सदर चिडियाखाना खुला भएको छ । चिडियाखाना चैत ७ देखि बन्द थियो । स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्ड पालना गरि चिडियाखाना खोलिएको हो । चिडियाखानामा प्रवेश गर्दा हरेक व्यक्तिले मास्क अनिवार्य लगाउनुपर्ने नियम छ । प्रवेश क्षेत्रमा स्यानिटाइजरको व्यवस्था… Continue reading आजबाट खुल्यो चिडियाखाना, १ पुसबाट पशुपति दर्शन खुल्दै

विप्लव समुहले हत्या गरेका शिक्षकको आज अन्त्येष्टि

मोरङ । मोरङमा सुराकी गरेको आरोपमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको समूहले हत्या गरेका शिक्षक राजेन्द्रकुमार श्रेष्ठको आज अन्त्येष्टि गरिने भएको छ । उनको बुधबार शव आफन्तले बुझेका छन् । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम गरिएको थियो । त्यसपछि शव आफन्तलाई बुझाइएको हो । उनका पुत्र छत्रले शव बुझेका छन् । मोरङको मिक्लाजुङ… Continue reading विप्लव समुहले हत्या गरेका शिक्षकको आज अन्त्येष्टि

पोखरामा पर्यटक आकर्षित गर्न अभियान शुरु

पोखरा । पश्चिमाञ्चल होटल सङ्घ पोखराले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि अभियान शुरु गरेको छ । सुस्ताएको पर्यटन चलायमान बनाउने उद्देश्यले बिहीबारदेखि चारदिने ‘जाऔँ है पोखरा अभियान’ सुरु भएको हो । कोभिड १९ को महामारीमा आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सङ्घले मङ्सिर २४ देखि २७ गतेसम्म चारदिने भ्रमण कार्यक्रमको शुरुआत गरेको सङ्घका अध्यक्ष विकल तुलाचनले बताएका छन्… Continue reading पोखरामा पर्यटक आकर्षित गर्न अभियान शुरु

शिक्षक हत्यापछि गृहको आकस्मिक बैठक, के आयो निष्कर्ष ?

Photo source : Setopati

काठमाडौं । मंगलबार मोरङमा शिक्षकको विभत्स हत्याको जिम्मेवारी विप्लव समुहले लिएसँगै सरकार उक्त समुहविरुद्ध रणनीति बनाउन जुटेको छ । सोही क्रममा गृह मन्त्रालयले आज सुरक्षा निकायका प्रमुखहरुको आकस्मिक बैठक डाडेको छ । बैठकले प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूह हिंसात्मक गतिविधिमा उन्मुख भएको निष्कर्ष निकालेको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बुधबार केन्द्रीय सुरक्षा समितिको… Continue reading शिक्षक हत्यापछि गृहको आकस्मिक बैठक, के आयो निष्कर्ष ?

लाइसेन्स र रुट परमिट मंसिरसम्म निःशुल्क नविकरण हुने

काठमाडौं । सरकारले मंसिर मसान्तसम्म सवारी चालक अनुमतिपत्र (लाइसेन्स), रुट इजाजत नवीकरण, सवारीसाधन जाँचपासलगायतमा जरिवाना छूट दिएको छ । मन्त्रिपरिषद्‍ बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा केन्द्रको अधिकार क्षेत्रमा पर्ने सवारीसाधन जाँचपास र रुट इजाजत नवीकरण गर्दा लिने जरिवाना छूट दिने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवम् सञ्‍चारमन्त्री पार्वत गुरुङका अनुसार कोभिडको असरलाई… Continue reading लाइसेन्स र रुट परमिट मंसिरसम्म निःशुल्क नविकरण हुने

विश्व बैंक र एसियाली विकास बैंकबाट नेपालले सवा १४ अर्ब ऋण लिने

काठमाडौं । नेपालले विश्व बैंक र एसियाली विकास बैंकबाट सवा १४ अर्ब रुपैयाँ हाराहारी सहुलियतपूर्ण ऋण लिने भएको छ । मन्त्रिपरिषद्को मंसिर १५ र १८ गतेको बैठकले यस्तो निर्णय गरेको हो । सरकारका प्रवक्ता तथा सूचना तथा संचार प्रविधि मन्त्री पार्वत गुरुङका अनुसार १५ मंसिरको मन्त्रीपरिषद् बैठकले प्राथमिकता प्राप्त नदी बेसिन बाढी जोखिम व्यवस्थापन आयोजनाका… Continue reading विश्व बैंक र एसियाली विकास बैंकबाट नेपालले सवा १४ अर्ब ऋण लिने

साझा र विवेकशीलबीच एकता:अध्यक्षमा मिश्र, संयोजकमा पाण्डे

काठमाडौं । साझा पार्टी र विवेकशील नेपाली पार्टीबिच एकता भएको छ । पार्टी विभाजन भएको २२ महिनापछि बुधबार साझा र विवेकशील नेपाली दलबीच पार्टी एकीकरण भएको हो। वैकल्पिक राजनीतिक दलका रुपमा दाबी गर्दै आएका दुई दलबीचको एकतासँगै अध्यक्षमा रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डे रहेका छन् । उनीहरुले भर्चुअल माध्यममार्फत एकता घोषणा गरेका हुन् ।… Continue reading साझा र विवेकशीलबीच एकता:अध्यक्षमा मिश्र, संयोजकमा पाण्डे

थप १०५६ जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति थपिए ?

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १०५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको ६ हजार २ सय ८६ जनाको पीसीआर परीक्षणमा १०५६ जनामा कोरोना संक्रमण देखिएको हो । योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ४४ हजार ४३३ रहेको छ । थप १४८३ जना संक्रमण मुक्त… Continue reading थप १०५६ जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति थपिए ?

थप १४ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १६५१ पुग्यो

काठमाडौं । कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १४ जना संक्रमतिको मृत्यु भएको हो । यो सहित अहिलेसम्म नेपालमा १६५१ जना संक्रमितको मृत्यु भएको छ ।

काठमाडौं उपत्यकामा थप ४९६ जनामा कोरोना संक्रमण

काठमाडौं । काठमाडौं उपत्यकामा थप ४९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ३९३ , ललितपुरमा ७५ र भक्तपुरमा ३९ जनालाई कोरोना संक्रमण देखिएको हो । जसमा २१४ महिला र २८८ पुरुष रहेका छन् । योसँगै उपत्यकामा एक लाख १४ हजार ५ जना व्यक्ति संक्रमित भएका छन्।

फ्रान्समा हेलिकप्टर दुर्घटना, ५ जनाको मृत्यु

पेरिस । फ्रान्समा हेलिकप्टर दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ । फ्रान्सको अल्पस्मा हेलिकप्टर दुर्घटनामा परेको छ । बीबीसीका अनुसार हेलिकोप्टरमा ६ जना सवार थिए । एक जना गम्भीर घाइते भएका छन् । एक निजी कम्पनीको हेलिकप्टर साभोई क्षेत्रको बोनभिलारमा दुर्घटनामा परेका बताइएको छ । सो हेलिकोप्टर दूर्गम भेगमा उद्धारका दौरान पुगेको थियो ।… Continue reading फ्रान्समा हेलिकप्टर दुर्घटना, ५ जनाको मृत्यु

चक्रपथ बिस्तारका क्रममा स्वयम्भुको बुद्धको हजार मूर्ति र स्तूप नभत्काइने

काठमाडौं । चक्रपथ बिस्तारका क्रममा स्वयम्भुको बुद्धको हजार मूर्ति र स्तूप नभत्काइने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले यस्तो आश्वासन दिएका हुने । काठमाडौं चक्रपथ विस्तारको क्रममा विश्व सम्पदा क्षेत्रभित्र पर्ने बुद्धका मूर्ति र स्तूप नहटाइने उनले बताएका छन् । स्वयम्भू विश्वसम्पदा क्षेत्र बचाऔँ अभियानले बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री नेम्वाङले सम्पदा… Continue reading चक्रपथ बिस्तारका क्रममा स्वयम्भुको बुद्धको हजार मूर्ति र स्तूप नभत्काइने

बिहीबारबाट खुल्ने भयो चिडियाखाना

काठमाडौं । सदर चिडियाखाना सर्वसाधारणका लागि बिहिबारबाट खुला हुने भएको छ । कोरोना भाइरसको महामारी फैलिएसँगै चैत ७, २०७६ पछि चिडियाखाना बन्द रहेको छ । सरकारले लागू गरेको स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गर्दै चिडियाखाना खोल्न लागिएको चिडियाखानाले जनाएको छ । अनिवार्य मास्क लगाउने र भौतिक दूरी कायम गर्नुपर्ने नियम चिडियाखानामा बनाइएको छ । एक… Continue reading बिहीबारबाट खुल्ने भयो चिडियाखाना

एकै पटक ५१३ शाखा अधिकृतका लागि विज्ञापन खुल्यो

काठमाडौं । लोक सेवा आयोगले एकै पटक ५१३ जना शाखा अधिकृतका लागि विज्ञापन आह्वान गरेको छ । आयोगले बुधवार सूचना जारी गर्दै अप्राविधिकतर्फ ५१३ जना शाखा अधिकृतमा विज्ञापन गरेको हो । आयोगले सामान्य प्रशासन, राजस्व, लेखा, लेखा परीक्षण, परराष्ट्र, न्याय, कानुन र सरकारी वकिलका लागि खुला र ज्येष्ठतामा दरखास्त आह्वान गरेको छ। जसमध्ये १५३ जना… Continue reading एकै पटक ५१३ शाखा अधिकृतका लागि विज्ञापन खुल्यो

कार्यकालको पहिलो १ सय दिनमै १० करोडलाई खोप लगाउने बाइडेनको घोषणा

डेलावर । अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले आफ्नो कार्यकालको पहिलो १ सय दिन भित्रै १० करोड नागरिकले कोरोना खोप प्राप्त गर्ने बताएका छन् । मंगलबार डेलावरमा पत्रकारहरुसँग बोल्दै उनले यस्तो जानकारी दिएका हुन् । उनले सो अवसरमा आफ्ना स्वास्थ्यमन्त्रीको नाम समेत सार्वजनिक गरेका थिए । आफ्नो कार्यकालको १०० दिन भित्रै कोभिड–१९ को कोर्ष चेन्ज हुने… Continue reading कार्यकालको पहिलो १ सय दिनमै १० करोडलाई खोप लगाउने बाइडेनको घोषणा

विप्लव समुहले लियो शिक्षक हत्याको जिम्मेवारी

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव समूहले मोरङ मिक्लाजुङ गाउँपालिका १ का शिक्षक राजेन्द्र श्रेष्ठको हत्याको जिम्मेवारी औपचारिक रुपमै लिएको छ । पार्टी विरुद्ध सुराकी गरेको भन्दै सम्झाई बुझाई गर्ने क्रममा हतियारसहित आक्रमणमा उत्रिएको र प्रतिकारका क्रममा उनको मृत्यु भएको समुहले उल्लेख गरेको छ । स्थानीय सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठलाई विप्लव समूहले अपहरण गरी मंगलबार… Continue reading विप्लव समुहले लियो शिक्षक हत्याको जिम्मेवारी

विप्लव कार्यक्रताले शिक्षक राजेन्द्र श्रेष्ठको घाँटी रेटेर हत्या गरेको पुष्टी

विराटनगर । मोरङमा विप्लव समुहका कार्यक्रताले शिक्षक राजेन्द्र श्रेष्ठको घाँटी रेटेर हत्या गरेको पुष्टी भएको छ । यसअघि प्रहरीले गोली हानेर हत्या भएको जानकारी संचारमाध्यमलाई गराएका थियो । प्रहरीले स्थानीयबासीले दिएको जानकारीलाई आधार मानेको र घटनास्थलमा गई प्रकृति हेर्दा घाँटी रेटेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । मोरङको मिक्लाजुङ गाउँपालिका १, बर्खेस्थित सरस्वती… Continue reading विप्लव कार्यक्रताले शिक्षक राजेन्द्र श्रेष्ठको घाँटी रेटेर हत्या गरेको पुष्टी

काठमाडौं उपत्यकामा थप ५९४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा थप ५९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ४१२, भक्तपुरमा ६९ र ललितपुरमा ११३ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।

थप २३ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १६३७ पुग्यो

काठमाडौं । कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर २३ जना संक्रमतिको मृत्यु भएको हो । यो सहित अहिलेसम्म नेपालमा १६३७ जना संक्रमितको मृत्यु भएको छ ।

नेपालमा थप १३८२ जनामा कोरोना पुष्टि, १६२१ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १३८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा १३८२ जनामा कोरोना संक्रमण देखिएको हो । योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ४३ हजार ३७७ रहेको छ । थप १६२१ जना संक्रमण मुक्त भएको छन् । संक्रमित मध्ये संक्रमित मध्ये… Continue reading नेपालमा थप १३८२ जनामा कोरोना पुष्टि, १६२१ जना संक्रमणमुक्त

कांग्रेसको प्रश्न-‘शासन गर्ने नैतिक शक्ति तपाईंले गुमाइसक्नु भयो, सरकार सच्चिने कि नसच्चिने ?

फाइलफोटो

काठमाडौं । नेपाली कांग्रेसले सरकारले गलत काम गरेकाले सडकमा असन्तुष्टि देखिएको बताएको छ । प्रधानमन्त्री केपी ओलीले बोलाएको सर्वदलिय बैठकमा कांग्रेस नेताहरुले सरकार सच्चिएर संविधानको मर्म अनुसार चल्दा सवै कुरा ठिक हुने बताएका छन् । पौडेलले प्रधानमन्त्री ओली आफ्ना आफन्त र मन्त्रीहरुका भ्रष्टाचारका आरोपहरुको ढाकछोप गर्न आफैँ अघि सरेको पनि आरोप लगाए। ‘तपाईं आफ्ना आफन्त… Continue reading कांग्रेसको प्रश्न-‘शासन गर्ने नैतिक शक्ति तपाईंले गुमाइसक्नु भयो, सरकार सच्चिने कि नसच्चिने ?

बेलायतमा शुरु भयो कोरोना विरुद्धको खोप, ९० वर्षीया वृद्धालाई पहिलो खोप

काठमाडौं । बेलायतले कोरोनाको खोप औपचारिक रुपमा लगाउन शुरु गरेको छ । एक ९० वर्षीया महिलालाई खोप लगाएर देशव्यापी कोरोनाभाइरस विरुद्धको खोप अभियान शुरु गरेको हो । आगामी साता ९१ वर्ष पुग्ने मार्गारेटले बेलायती समय अनुसार साढे ६ बजे कोरोनाको खोप लगाएकी हुन्। उनले खोपलाई सबैभन्दा राम्रो जन्मदिनको उपहार बताएकी छन्। उनलाई फाइजर र बायोएनटेकले… Continue reading बेलायतमा शुरु भयो कोरोना विरुद्धको खोप, ९० वर्षीया वृद्धालाई पहिलो खोप

कोरिया, श्रीलंका र इजिप्टका लागि राजदूत सिफारिस, को–को परे ?

काठमाडौं । मन्त्रिपरिषद बैठकले तीन देशका लागि राजदूत सिफारिस गरेको छ । मंगलबार बिहान बालुवाटारमा बसेको बैठकले कोरिया, श्रीलंका र इजिप्टका लागि राजदूत सिफारिस गरेको हो । श्रोतका अनुसार कोरियाका लागि डा कृष्णचन्द्र शर्मा, श्रीलंकाका लागि रमेशचन्द्र पौडेल र इजिप्टका लागि निर्मलराज काफ्लेको नाम सिफारिस भएको छ ।

सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढ्यो, नयाँ उचाइ ८८४८.८६ मिटर

file

काठमाडौं । सगरमाथाको नयाँ उचाइ ८,८४८.८६ मिटर रहेको नयाँ तथ्य सार्वजनिक भएको छ । यो नयाँ उचाइ हिउँसहितको भएको नेपाल र चीनले गरेको संयुक्त घोषणा कार्यक्रममा जानकारी गराइएको हो । नेपालले आफ्नै स्रोतसाधन प्रयोग गरी सगरमाथाको उचाइ पत्ता लगाएको हो । मंगलबार नेपाल र चीनले संयुक्तरुपमा सगरमाथाको उचाइ घोषणा गरेका हुन् । मंगलवार नेपाल र… Continue reading सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढ्यो, नयाँ उचाइ ८८४८.८६ मिटर

संविधानविरोधी र हिंसात्मक गतिविधि विरुद्ध एकजुट हुन प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविरोधी र हिंसात्मक गतिविधि विरुद्ध एकजुट हुन सबैमा आग्रह गरेका छन्। बालुवाटारमा आयोजित सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले यस्तो आग्रह गरेका हुन्। प्रधानमन्त्रीले बैठकको शुरूमै सहभागी नेताज्यूलाई स्वागत गर्दै छलफल आयोजना गर्नुपर्ने उद्देश्यमाथि प्रकाश पारेका थिए। समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक बोलाएका हुन् । बैठकमा संघीय संसदमा… Continue reading संविधानविरोधी र हिंसात्मक गतिविधि विरुद्ध एकजुट हुन प्रधानमन्त्रीको आग्रह

विप्लव समूहद्वारा मोरङमा शिक्षकको गोली हानी हत्या

प्रतिकात्मक तस्वीर

काठमाडौं । मोरङमा शिक्षकको अपहरणपछि गोली हानी हत्या भएको छ । मिक्लाजुङ गाउँपालिका–१ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको मंगलबार बिहान गोली हानी हत्या भएको हो । मंगलबार बिहानै उनलाई घरबाटै ‘अज्ञात समूह’ले अपहरण गरेको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यले बताए । नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ताले श्रेष्ठलाई घरबाटै उठाएर बर्खे जंगलमा लगेर हत्या गरेको… Continue reading विप्लव समूहद्वारा मोरङमा शिक्षकको गोली हानी हत्या