काठमाडौं । विकसित मुलुकहरुले कोरोना विरुद्धको खोप निर्माणलाई अन्तिम चरणमा पुर्याएका छन् । परीक्षणहरुसमेत सफल भइरहेको खबर सार्वजनिक भइरहेको छ । खासगरी अमेरिकाले आगामी डिसेम्बर ११ बाट खोप सर्वसाधारणको प्रयोगका लागि ल्याउने घोषणा गरेको छ । उता, चीनले भने अघोषित रुपमै लाखौैं मानिसलाई कोरोना भाइरसको खोप दिइसकेको समेत खबर सार्वजनिक भएको छ । यस सन्दर्भमा… Continue reading नेपालमा कहिले आउँछ कोरोनाको खोप ?
Author: Vishwanews.com
सुनको भाउ तोलामा १८ सयले घट्यो
काठमाडौं । आज सुनको भाउमा उच्च गिरावट आएको छ ।एकैदिन तोलामा एक हजार ८ सय रुपैयाँले घटेर कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । सोमबारको बजार भाउको तुलनामा सुनको भाउमा ठूलो गिरावट आएको हो । सोमबार प्रतितोला ९४ हजार तीन सय रुपैयाँमा खरिद बिक्री भएको थियो । मंगलबार ९२ हजार पाँच सय… Continue reading सुनको भाउ तोलामा १८ सयले घट्यो
दोलखा भीमसेनलाई पसिना आयो, अशुभ संकेत, बिगतमा के के भए ?
दोलखा । सुप्रसिद्ध भीमेश्वर मन्दिरका देवता भीमसेनलाई पसिना आएको छ । भीमसेनलाई पसिना आउँदा देशमा अनिष्ट वा शुभ नहुने धार्मिक मान्यता रहँदै आएको छ । भीमसेनलाई पसिना आएको यो १८ औं पटक हो । मंगलबार दिउँसो २ बजेदेखि भीमेश्वरको शिलामा निरन्तर पसिना आइरहेको छ । भीमेश्वर मन्दिर तथा पूजा व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले भीमेश्वरको… Continue reading दोलखा भीमसेनलाई पसिना आयो, अशुभ संकेत, बिगतमा के के भए ?
चार महिनामा ४ खर्ब २ अर्बको सामान आयात, कात्तिकमा निर्यात बढ्यो
काठमाडौं । चालू आर्थिक वर्षको चार महिना (साउन देखि कात्तिकसम्म) मा ४ खर्ब २ अर्ब ४९ करोड रुपैयाँ बराबरको सामान आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार चार महिनामा ४ खर्ब २ अर्ब ४९ करोड रुपैयाँ बराबरको सामान आयात भएको हो । यो आयात रकम गत वर्षको तुलनामा ४८ अर्बले कमी हो । गत… Continue reading चार महिनामा ४ खर्ब २ अर्बको सामान आयात, कात्तिकमा निर्यात बढ्यो
काठमाडौं उपत्यकामा ९४७ जना कोरोना संक्रमित थपिए
काठमाडौं। काठमाडौं उपत्यकामा थप ९४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको गरिएको परीक्षणमा काठमाडौंमा ६९२, भक्तपुरमा ६५ र ललितपुरमा १९० जना कोरोना संक्रमित थपिएका छन्।
एकैदिन २४ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १३६१ पुग्यो
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधीमा देशभर २४ जना संक्रमितको मृत्यु भएको हो । यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या १३६१ पुगेको छ । यसअघि सोमबार १६, आइतबार १६, शनिवार ७ जना, शुक्रबार २२ जना र बिहिबार १७ जनाको… Continue reading एकैदिन २४ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १३६१ पुग्यो
नेपालमा थप १७९० जनामा कोरोना पुष्टि, २७९१ जना संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ८ परीक्षण गर्दा १७९० जनामा कोरोना संक्रमण देखिएको हो । योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख २४ हजार ७८ रहेको छ । संक्रमित मध्ये दुई लाख ४ हजार ८५८ जना निको भएर घर… Continue reading नेपालमा थप १७९० जनामा कोरोना पुष्टि, २७९१ जना संक्रमणमुक्त
नेप्से २९.६८ अंकले बढ्यो, साढे ५ अर्बको कारोबार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको तेस्रो दिन आज (मंगलबार) हरियाली छाएको छ । नेप्से आज २९ दशमलव ६८ अंकले बढेर १ हजार ८१० दशमलव ११ विन्दुमा कायम भएको छ । नेप्सेका अनुसार मंगलबार ५ अर्ब ४४ करोड २९ लाख बढीको कारोबार भएको छ । आज कारोबार भएका समूहमध्ये होटलबाहेक अन्य सबैमा हरियाली छाएको… Continue reading नेप्से २९.६८ अंकले बढ्यो, साढे ५ अर्बको कारोबार
कोरोना परीक्षणका लागि काठमाडौंका टोलटोलमा मोबाइल भ्यान
काठमाडौं । कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारलाई अझ बढी प्रभावकारी बनाउन काठमाडौं महानगरपालिकाले टोलटोलमा मोबाइल भ्यान सञ्चालन गरी स्वाब सङ्कलन शुरु गरेको छ । जाडो बढेसँगै काठमाडौँमा कोरोनाको जोखिम थप बढेकाले कामपाले प्रत्येक वडावडामा पुगी लक्षण देखिएका बिरामी, दीर्घरोगी र ज्येष्ठ नागरिकको स्वाब सङ्कलन शुरु गरेको हो । सोमबारदेखि नागरिकको सेवामा खटिएको उक्त भ्यान… Continue reading कोरोना परीक्षणका लागि काठमाडौंका टोलटोलमा मोबाइल भ्यान
एन्टोनी ब्लिन्केन बन्ने भए अमेरिकी विदेशमन्त्री
काठमाडौं । अमेरिकाको आगामी विदेशमन्त्री एन्टोनी ब्लिन्केन बन्ने भएका छन् । राष्ट्रपतिमा नवनिर्वाचित जो बाइडेनले एन्टोनी ब्लिन्केनलाई आफ्नो विदेश मन्त्री बनाउने भएका हुन् । अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार यसअघि उनले उपविदेश मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । ब्लिन्केन जनवरी २० पछि अमेरिकाको विदेशमन्त्री बन्ने भएका हुन् । बाइडेन र ब्लिन्केन सम्बन्ध पछिल्लो २० वर्षदेखि कायम छ ।… Continue reading एन्टोनी ब्लिन्केन बन्ने भए अमेरिकी विदेशमन्त्री
पाकिस्तानले फेरी बन्द गर्यो शैक्षिक संस्था, कोरोनाको दोस्रो लहर शुरु
इस्लामावाद । पाकिस्तानले दक्षिण एसियाली क्षेत्रमै सबैभन्दा प्रभावकारी रुपमा कोरोना भाइरसको संक्रमण नियन्त्रण गरी शैक्षिक संस्था खोलेको थियो । तर, भाइरसको दोस्रो लहरको चपेटामा आएसँगै उसले पुनः विद्यालय बन्दको घोषणा गरेको छ । साथै पाकिस्तानले सबै प्रकारका परीक्षा समेत स्थगित गरिदिएको छ । अब पाकिस्तानमा डेढ महिना लामो प्रतिवन्ध लागेको छ । पाकिस्तानी संचारमाध्यमहरुका अनुसार… Continue reading पाकिस्तानले फेरी बन्द गर्यो शैक्षिक संस्था, कोरोनाको दोस्रो लहर शुरु
चितवनमा ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु
चितवन । पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको राप्ती नगरपालिका–६ हर्दी भन्ने स्थानमा ग्यास बुलेटको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको छ । प्र ३–०३, ००२ प ११८ नम्बरको मोटरसाइकललाई सोमबार साँझ भारतीय नम्बर प्लेटको ग्यास बुलेटले ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा ३० वर्षिय नवराज दनै र २२ वर्षिय सचिन दनैको ज्यान गएको छ… Continue reading चितवनमा ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु
लकडाउनपछि पहिलो पटक कक्षा १२ को परीक्षा शुरु
काठमाडौं । कोरोना भाइरसको महामारी फैलिएपछि गत चैतयता नेपालमा कुनै पनि तहका परीक्षण संचालन हुन सकेका थिएनन् । तर, ८ महिनापछि पहिलो पटक कक्षा १२ को परीक्षा हलमै संचालन भएको छ । आजबाट परीक्षा प्रारम्भ भएको हो । राष्ट्रिय परीक्षा बोर्डका अनुसार देशभरबाट ४ लाख ३२ हजार ५ सय विद्यार्थीले परीक्षा दिँदैछन् । बिहान ८… Continue reading लकडाउनपछि पहिलो पटक कक्षा १२ को परीक्षा शुरु
नेपालमा कोरोना जित्नेको संख्यामा उल्लेख्य सुधार, अब १० प्रतिशत मात्र सक्रिय संक्रमित
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणलाई जित्ने मानिसको संख्यामा व्यापक सुधार भएको छ । यसले संक्रमितको मनोवल उकास्न समेत सहयोग पुगेको छ । केही समय अघि करीव ७० प्रतिशत हाराहारी मात्र संक्रमित निको भएको तथ्यांक थियो । अब यो बढेर ९० प्रतिशत कटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कुल संक्रमितको तुलनामा निको… Continue reading नेपालमा कोरोना जित्नेको संख्यामा उल्लेख्य सुधार, अब १० प्रतिशत मात्र सक्रिय संक्रमित
पोखरामा प्याराग्लाइडिङ दुर्घटना, चालकको मृत्यु, यात्रुको अवस्था गम्भीर
काठमाडौं । पोखरामा प्याराग्लाइडिङ ल्यान्डिङ गर्ने क्रममा दुर्घटना भएको छ। दुर्घटनामा पाइलटको मृत्यु भएको छ। मृत्यु हुनेमा पोखरा–२८ कालीकाका ३८ वर्षीय राजु नेपाली रहेका छन्। दुर्घटनामा प्याराग्लाइडिङ गर्ने यात्रु काठमाडौं बूढानीलकन्ठ नगरपालिका–२ की २८ वर्षीया शीला श्रेष्ठ घाइते भएकी छिन्। फेवातालको सिरान खपौदी क्षेत्रमा ल्यान्ड गर्ने क्रममा सोमबार दिउँसो ल्यान्डिङ एरिया भन्दा झन्डै डेढ किलोमिटर… Continue reading पोखरामा प्याराग्लाइडिङ दुर्घटना, चालकको मृत्यु, यात्रुको अवस्था गम्भीर
सरकारको लोकप्रियता देखेर आत्तिएकाले भ्रमपूर्ण सन्देश फैलाउँदै छन्- प्रधानमन्त्री
ताप्लेजुङ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न सबैमा आग्रह गरेका छन् । वर्तमान सरकारको लोकप्रियतालाई देखेर आत्तिएका विभिन्न पक्षले सरकार परिवर्तन हुँदैछ भन्ने जस्ता नकारात्मक सन्देश फैलाएको जनाउँदै उनले यस प्रकारका हल्लाको पछि नलाग्न आग्रह गरे । फक्ताङलुङ गाउँपालिका– ६ घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य एकाइ भवनको आज उद्घाटन गर्दै उनले… Continue reading सरकारको लोकप्रियता देखेर आत्तिएकाले भ्रमपूर्ण सन्देश फैलाउँदै छन्- प्रधानमन्त्री
काठमाडौं उपत्यकामा १००७ जना कोरोना संक्रमित थपिए
काठमाडौं । काठमाडौं उपत्यकामा थप १००७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ७७९, भक्तपुरमा ८५ र ललितपुरमा १४३ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।
थप १६ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १३३७ पुग्यो
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधीमा देशभर १६ जना संक्रमितको मृत्यु भएको हो । यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या १३३७ पुगेको छ । यसअघि आइतबार १६, शनिवार ७ जना, शुक्रबार २२ जना र बिहिबार १७ जनाको मृत्यु भएको… Continue reading थप १६ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १३३७ पुग्यो
नेपालमा कोरोना थप १९८० जनामा कोरोना संक्रमण, ३०४३ जना संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १९८० जना कोरोना कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ८ परीक्षण गर्दा १९८० जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको छ । गत २४ घण्टामा ३०४३ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले… Continue reading नेपालमा कोरोना थप १९८० जनामा कोरोना संक्रमण, ३०४३ जना संक्रमणमुक्त
झिनो अंकले घट्यो नेप्से, ४ अर्ब ७६ करोड बढीको कारोबार
काठमाडौं । पछिल्लो दिनहरुमा निरन्तर उकालो लागेको सेयर बजारमा आज झिनो करेक्शन आएको छ । तिहार पछिका ३ कारोबार दिनमा मात्रै करिब ६५ अंकले बढेको बजारमा आज दुई अंकको करेक्शन आएको हो । सूचकमा झिनो गिरावट आएपनि कारोबार रकममा भने ठूलो गिरावट आएको छ । आइतबार इतिहासकै सर्वाधिक ६ अर्ब ९० करोड कारोबार भएकोमा आज… Continue reading झिनो अंकले घट्यो नेप्से, ४ अर्ब ७६ करोड बढीको कारोबार
अमेरिकामा डिसेम्बर दोस्रो साताबाट कोरोनाविरुद्ध खोप लगाइने
काठमाडौं । अमेरिकाका डिसेम्बर दोस्रो साताबाट सर्वसाधारणले खोप प्राप्त गर्ने सम्भावना बढेको सरकारी अधिकारीले बताएका छन् । आगामी महिनाबाट आफ्ना नागरिकलाई कोभिड १९को खोप दिने तयारी भइरहेको अधिकारीहरुको भनाई छ । अमेरिकाको कोरोना भाइरस खोप कार्यक्रम प्रमुख डा. मोन्सेफ स्लावीले सीएनएनसँगको कुराकानीमा डिसेम्बर ११ बाट सर्वसाधारणका लागि खोप उपलब्ध हुन सक्ने बताएका हुन् । त्यसको… Continue reading अमेरिकामा डिसेम्बर दोस्रो साताबाट कोरोनाविरुद्ध खोप लगाइने
आज ताप्लेजुंग र इलाम जाँदै प्रधानमन्त्री, के छ कार्यक्रम ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज इलामको भ्रमणमा निस्कदैछन् । सीमा निरीक्षणका लागि भन्दै उनी इलाम जाने कार्यक्रम रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । उनी इलामको जौबारी डाँडामा पुग्नेछन् । त्यहाँको सन्दकपुर र माईजोगमाई गाउँपालिकाको संगमस्थलमा नेपाल भारत सीमा निरीक्षण गर्ने कार्यक्रम तय गरिएको छ । उनले सिमा निरक्षणसंगै जौबारीमा स्थापित बोर्डर आउट पोष्ट… Continue reading आज ताप्लेजुंग र इलाम जाँदै प्रधानमन्त्री, के छ कार्यक्रम ?
विदेश जानेका लागि ए-लेभलका ल्यावको मात्र परीक्षण मान्य
काठमाडौं । अब विदेश जाने यात्रुले ए-लेभल मान्यता प्राप्त प्रयोगशालाबाट मात्र कोरोना भाइरसको परीक्षण गराउनु पर्ने भएको छ । नेपालमा परीक्षण गरेर नेगेटिभ रिर्पोट बोकेर विदेश जाने यात्रुमा पुनः परीक्षणका दौरान कोरोना संक्रमण पुष्टी भएपछि सरकारले प्रयोगशालामा कडाई गर्ने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अब विदेश जानेहरूको… Continue reading विदेश जानेका लागि ए-लेभलका ल्यावको मात्र परीक्षण मान्य
मंगलबारबाट कक्षा १२ को परीक्षा, मापदण्ड पालना गर्न शिक्षा मन्त्रीको आह्वान
काठमाडौं । मंगलबारबाट कक्षा १२ को वार्षिक परीक्षा संचालनको तयारी पुरा भएको छ । कोरोना भाइरसको महामारीपछि पहिलो पटक विद्यार्थीलाई कक्षा कोठामै बोलाएर परीक्षा संचालनको तयारी भएको छ । यसै सन्दर्भमा शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले विद्यार्थीलाई कोरोना विरुद्धका स्वास्थ्य मापदण्ड सही ढंगले पालना गर्न र ढुक्क भएर परीक्षा दिन आह्वान गरेका छन् । मन्त्री पोख्रेलले परीक्षा… Continue reading मंगलबारबाट कक्षा १२ को परीक्षा, मापदण्ड पालना गर्न शिक्षा मन्त्रीको आह्वान
सरकारी हाकिमले निजी इन्ष्टिच्युटमा ट्युसन पढाउन अनुमति लिनुपर्ने
काठमाडौं । अब सरकारी हाकिमले निजी स्तरमा ट्युसन पढाउन अनुमति लिनु पर्ने भएको छ । लोक सेवा आयोगले लिने परीक्षाको ट्युसन पढाउन सरकारी कर्मचारीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र मन्त्रिपरिषदबाट स्वीकृति लिनुपर्ने नीति ल्याइएको हो । राजपत्रांकित प्रथम श्रेणी वा सहसचिवदेखि माथिका कर्मचारीहरुले मन्त्रिपरिषदबाट र त्यसदेखि तल्लो तहका कर्मचारीले सामान्य प्रशासन मन्त्रालयबाट अनुमति… Continue reading सरकारी हाकिमले निजी इन्ष्टिच्युटमा ट्युसन पढाउन अनुमति लिनुपर्ने
विदेशबाट नेपाल आउने सबैले १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने
काठमाडौं । अब विदेशबाट नेपाल आउने सबै व्यक्ति अनिवार्य १४ दिन क्वारेन्टिनमा बस्नु पर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ संकट व्यवस्थापन केन्द्रमा यस्तो प्रस्ताव पठाएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार स्थलमार्ग वा हवाइमार्गबाट नेपाल आउने सबैलाई अनिवार्य १४ दिन क्वारेन्टिनमा राख्न कोरोना संकट व्यवस्थापन केन्द्रलाई पत्राचार गरिएको छ… Continue reading विदेशबाट नेपाल आउने सबैले १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने
अमेरिकी सेनामा कार्यरत गोरखाका श्रेष्ठको कार दुर्घटनामा निधन
काठमाडौं । अमेरिकी सेनामा कार्यरत गोरखाका सुरेश श्रेष्ठको कार दुर्घटनामा परी ज्यान गएको छ । अमेरिकाको ओक्लाहोमा राज्यस्थित नोबल कन्ट्रीमा नेपाली समयअनुसार शनिबार राति कार दुर्घटनामा परी उनको ज्यान गएको हो । श्रेष्ठ गोरखाको लखन थापा गाउँपालिका–८ छापथोकका हुन् । २३ वर्षिय श्रेष्ठको टाउको र शरीरको भित्री भागमा चोट लागेको अमेरिकी संचारमाध्यमले लेखेका छन् ।… Continue reading अमेरिकी सेनामा कार्यरत गोरखाका श्रेष्ठको कार दुर्घटनामा निधन
कांग्रेस सभापति देउवा र प्रधानमन्त्रीबीचको गोप्य भेटले राजनीतिक वृत्तमा तरंग
काठमाडौं । कांग्रेस सभापति शेर बहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुटुक्क भेटेपछि राजनीतिक वृत्तमा तरंग शुरु भएको छ । यसले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र मात्र नभई कांग्रेस भित्र समेत विवाद निम्त्याएको छ । नेकपा भित्र विवाद उत्कर्षमा रहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच शनिबार… Continue reading कांग्रेस सभापति देउवा र प्रधानमन्त्रीबीचको गोप्य भेटले राजनीतिक वृत्तमा तरंग
काठमाडौं उपत्यकामा ९५७ जना कोरोना संक्रमित थपिए
काठमाडौं । काठमाडौं उपत्यकामा ९५७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ७३३, ललितपुरमा १३१ र भक्तपुरमा ५३ जनालाई कोरोना संक्रमण देखिएको हो ।
थप १६ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १३२१ पुग्यो
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधीमा देशभर १६ जना संक्रमितको मृत्यु भएको हो । यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या १३२१ पुगेको छ । यसअघि शनिवार ७ जना, शुक्रबार २२ जना र बिहिबार १७ जनाको मृत्यु भएको थियो।