काठमाडौं । आगामी शनिबारबाट नेपालमा माउन्टेन फ्लाइट पुनः सूचारु हुने भएको छ । निजी वायुसेवा कम्पनी बुद्ध एयर र यति एयरले उस्तै प्याकेज सार्वजनिक गर्दै माउन्टेन फ्लाइट खुला गरेका हुन् । कम्पनीहरुले अब एउटा टिकट किन्दा अर्को टिकट सित्तैमा दिने भएका छन् । दुई सीटमध्ये झ्यालतर्फको सीटको टिकट किन्दा सँगैको अर्को सीटको टिकट सित्तैमा पाइने… Continue reading अब हरेक शनिबार माउण्टेन फ्लाइट, एउटा टिकट किन्दा अर्को सित्तैमा
Author: Vishwanews.com
आज देशैभर एकै पटक ३९३ अस्पताल शिलान्यास गरिँदै
काठमाडौं । सरकारले आज स्वास्थ्य क्षेत्रमा महत्वकांक्षी योजना शुरु गर्दैछ । एकसाथ तीन सय ९६ स्थानीय तहहरुमा अस्पताल शिलान्यास गरी सरकारले एकै पटक ठूलो क्षेत्रमा स्वास्थ्य सेवा बिस्तार गर्न लागेको हो । आधारभूत स्वास्थ्य सेवामा सबैको पहुँच पुर्याउने उद्देश्यले ३९६ स्थानीय तहमा १५ शैय्यासम्मका अस्पताल र सातै प्रदेशमा सरूवा रोग अस्पताल शिलान्यास गर्न लागिएको स्वास्थ्य… Continue reading आज देशैभर एकै पटक ३९३ अस्पताल शिलान्यास गरिँदै
अष्ट्रेलियाले जित्यो भारतसँगको एकदिवसीय सिरिज
सिड्नी । भारतसँगको एकदिवसीय क्रिकेट शृङ्खला अष्ट्रेलियाको पोल्टामा परेको छ । तीन खेलको शृङ्खलामा लगातार दुई खेल जित्दै अष्ट्रेलियाले होम ग्राउण्डमा सिरिजमाथि कब्जा जमाएको हो । दुई वटै खेलमा बलर चल्न सकेनन् भने रनको वर्षा भएको छ । आज सम्पन्न दोस्रो एकदिवसीय क्रिकेटका भारत ५१ रनले पराजित भयो । शृङ्खलामा तीन खेल खेलिँदै छ ।… Continue reading अष्ट्रेलियाले जित्यो भारतसँगको एकदिवसीय सिरिज
हेलिकोप्टरमा चरा ठोक्किएपछि नुवाकोटमा आपतकालिन अवतरण
काठमाडौं । नुवाकोटमा उडिरहेको एक हेलिकोप्टरमा चरा ठोक्किएपछि आपतकालिन अवतरण गर्नु परेको छ । चरा ठोक्किएका कारण हेलिकोप्टरको सिसा फुटेको छ । कैलाश एयरको हेलिकप्टर बागलुङबाट काठमाडौं उडेको थियो । प्रहरीका अनुसार हेलिकप्टरमा ६ जना थिए । उनीहरु सकुशल छन् । एक जनालाई घुँडामा सामान्य चोट लाग्नुबाहेक सबै यात्रु सकुसल रहेका छन् । उक्त हेलिकप्टरमा… Continue reading हेलिकोप्टरमा चरा ठोक्किएपछि नुवाकोटमा आपतकालिन अवतरण
नेपाल भ्रमण पुरा गरी फर्किए चिनियाँ रक्षामन्त्री
काठमाडौं । चिनियाँ रक्षामन्त्री वेइ फेङहे नेपालको एक दिने औपचारिक भ्रमण पुरा गरी बंगलादेश प्रस्थान गरेका छन् । आज बिहान साढे १० बजे काठमाडौं ओर्लिएका उनी आज दिनभर निकै व्यस्त रहे । उनलाई बिहान त्रिभुवन विमानस्थलमा गृहमन्त्री रामबहादुर थापा बादलले स्वागत गरेका थिए । त्यसपछि उनलाई नेपाली सेनाले आफ्नो मूख्यालयमा विशेष सम्मान गरेको थियो ।… Continue reading नेपाल भ्रमण पुरा गरी फर्किए चिनियाँ रक्षामन्त्री
सरकारले भन्यो : ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदन अमान्य
काठमाडौं । सरकारले ट्रान्सपरेन्सी इन्टरनेसनलको एसिया प्रतिवेदन २०२० अमान्य भएको बताएको छ । प्रतिवेदनमा प्रधानमन्त्रीकै संलग्नतामा भष्ट्राचारको प्रवद्र्धन हुने गरेको उल्लेख छ । सरकारले भने यो प्रतिवेदन राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको र आधारहीत तथ्यका आधारमा तयार पारिएको टिप्पणी गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले आइतबार वक्तव्य जारी गर्दै प्रमाणित नभएका आधारविहीन तथ्य… Continue reading सरकारले भन्यो : ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदन अमान्य
युनाईटेड इदी–मर्दीको आईपीओ बाँडफाँड, ४ लाख ६० हजारको हात रित्तो
काठमाडौं । युनाईटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावरले बिक्रीमा ल्याएको आईपीओ आज आइतबार बाँडफाँड भएको छ। युनाइटेड इदी मार्दी एण्ड आरबी हाइड्रोपावरको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको छ।विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल, जमलमा आज भएको बाँडफाँट अनुसार गोलाप्रथाबाट भाग्यमानी ८१ हजार २७३ हजाले १० कित्ताका दरले सेयर पाएका छन् भने ४ लाख ५९ हजार… Continue reading युनाईटेड इदी–मर्दीको आईपीओ बाँडफाँड, ४ लाख ६० हजारको हात रित्तो
थप २५ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १४७९ पुग्यो
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २५ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधीमा देशभर २५ जना संक्रमितको मृत्यु भएको हो । यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या १४७९ पुगेको छ । शनिबार १९ जना सुंक्रमितको मृत्यु भएको थियो ।
नेपालभर १२५५ जनामा कोरोना पुष्टि, १४०४ जना संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १२५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप १२५५ जनामा कोरोना संक्रमण देखिएको हो । योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ३१ हजार ९७८ रहेको छ । थप १४०४ जना संक्रमण मुक्त भएको छन् । संक्रमित मध्ये संक्रमित… Continue reading नेपालभर १२५५ जनामा कोरोना पुष्टि, १४०४ जना संक्रमणमुक्त
कोरोनाले एक हप्तामा ६ जना गैरआवासीय नेपालीको निधन, कुन देशमा कति ?
काठमाडौं, १४ मंसिर । कोभिड–१९ का कारण यो साता थप ६ जना गैरआवासीय नेपालीको निधन भएको छ । योसँगै कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने गैरआवासीय नेपालीको संख्या २ सय ९९ जना पुगेको छ । हालसम्म विभिन्न १९ मुलुकमा रहेका नेपालीको निधन भएको हो । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता साउदी अरबमा… Continue reading कोरोनाले एक हप्तामा ६ जना गैरआवासीय नेपालीको निधन, कुन देशमा कति ?
नेपाली सेयर बजारमा रेकर्डै रेकर्ड, एकैदिन ९ अर्ब २२ करोड बढीको कारोबार
काठमाडौं । आइतबार सेयर बजारमा नेप्से परिसूचक र सेयर कारोबार रकम दुबैले नयाँ रेकर्ड कायम गरेको छ । नेप्से परिसूचक ३.९६ प्रतिशत अर्थात ७५ दशमलव ०२ बढेर १ हजार ९ सय ६८ दशमलव २७ अंक भन्दा माथि परिसूचक पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो । गतहप्ता मात्र साढे ४ वर्ष पुरानो रेकर्ड तोडेको… Continue reading नेपाली सेयर बजारमा रेकर्डै रेकर्ड, एकैदिन ९ अर्ब २२ करोड बढीको कारोबार
१३ औं सागको खर्च विवरण सार्वजनिक
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुदको खर्च विवरण सार्वजनिक भएको छ । आइतबार राष्ट्रिय खेलकुद परिषद ९राखेप०ले परिषद परिषरमा पत्रकार सम्मेलन गर्दै खर्च विवरण सार्वजनिक गरेको हो । राखेपका सदस्य सचिव रमेस सिलवाल गरेका सार्वजनिक खर्च विवरणअनुसार नेपाल सरकारबाट प्राप्त १ अर्ब २३ करोड १८ लाख ४८ हजार, टिकटबाट २ करोड ६७ लाख ११… Continue reading १३ औं सागको खर्च विवरण सार्वजनिक
कतारमा रोजगारी परिवर्तन गर्न राजिनामा पत्र अनिवार्य
काठमाडौं । अब कतारमा रोजगारी परिवर्तन गर्न चाहने कामदारले नयाँ कामका लागि आवेदन दिने क्रममा साविकको रोजगारदातासँग बुझाएको राजिनामा पत्र समेत संलग्न गर्नुपर्ने भएको छ । कतारको प्रशासनिक विकास, श्रम र सामाजिक मामिला मन्त्रालयले यस्तो प्रावधान कार्यान्वयनमा ल्याएको हो । अब कामदारले रोजगारी परिवर्तन गर्न खोजेमा नयाँ कम्पनीको अफर लेटरमा हस्ताक्षर र स्टाम्पसमेत आवश्यक हुने… Continue reading कतारमा रोजगारी परिवर्तन गर्न राजिनामा पत्र अनिवार्य
चिनियाँ रक्षामन्त्री आज नेपाल भ्रमणमा आउँदै
काठमाडौं । पछिल्लो समय चीन र भारतबाट निरन्तर नेपालमा उच्चस्तरीय भ्रमण भइरहेको छ । सोही सन्दर्भमा आज चीनका रक्षामन्त्री नेपाल आउँदैछन् । जनगणतन्त्र चीनका राज्यपरिषद् सदस्य एवं रक्षामन्त्री वेइ फेङ्हो एकदिने औपचारिक भ्रमणका सिलसिलामा काठमाडौं आउँदैछन् । नेपालमा रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री तथा रक्षामन्त्री केपी शर्मा ओलीसँग औपचारिक भेट गर्नेछन् । प्रधानसेनापति… Continue reading चिनियाँ रक्षामन्त्री आज नेपाल भ्रमणमा आउँदै
गोल्छा र ढकाल सामु अर्थतन्त्र पुनरुद्धारको चूनौति
काठमाडौं । कोरोना भाइरसको महामारीका बीच अर्थतन्त्र नराम्रोसँग प्रभावित भएको छ । यद्दपी सरकार यो स्वीकार्न तयार छैन । तर, सूचकांकहरुले त्यस्तै संकेत गर्छन् । यस्तै चूनौतिका बीच नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्व आएको छ । अब महासंघको नेतृत्व शेखर गोल्छाले गर्दैछन् भने उनलाई भावी नेतृत्व चन्द्र ढकालले साथ दिनेछन् । निर्वाचनमा यी दुई… Continue reading गोल्छा र ढकाल सामु अर्थतन्त्र पुनरुद्धारको चूनौति
नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी भएका छन् । शनिबार भएको निर्वाचनको मतपरिणाम आइतबार बिहान आएको छ । उनी प्रतिद्वन्द्वी किशोर प्रधानलाई हराउँदै वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन् । नेपाल उद्योग वाणिज्य महासंघको विधान अनुुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान छ । सोहीकारण उनी अब महासंघको आगामी कार्यकाल अध्यक्ष… Continue reading नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी
प्रचण्डको प्रतिवेदनमाथि ओलीको काउण्टर (पूर्णपाठ)
काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) भित्रको विवाद अहिले उत्कर्षमा छ । दुई अध्यक्ष एक अर्काविरुद्ध राजनीतिक प्रतिवेदनका माध्यमबाट प्रहार गरिरहेका छन् । सर्वप्रथम नेकपाल अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन सचिवालयलमा प्रस्तुत गरेका थिए । उनको काउण्टरमा आज अर्का अध्यक्ष ओलीले प्रतिवेदन ल्याएका छन् । दुबै प्रतिवेदनमा पार्टीलाई मजवुत गराउने भन्दा बढी आरोप प्रत्यारोप देखिन्छ ।… Continue reading प्रचण्डको प्रतिवेदनमाथि ओलीको काउण्टर (पूर्णपाठ)
काठमाडौं उपत्यकामा ६४५ जना कोरोना संक्रमित थपिए
काठमाडौं । काठमाडौं उपत्यकामा ६४५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामाकाठमाडौंमा ४८५, ललितपुरमा १२४ र भक्तपुरमा ३६ जनालाई कोरोना संक्रमण देखिएको हो । जसमा २८५ महिला र ३६० पुरुष रहेका छन् । हालसम्म काठमाडौंमा मात्र ८६ हजार ८५६ जना संक्रमित भएका छन्, जसमध्ये ३४८ जनाको मृत्यु भएको छ।… Continue reading काठमाडौं उपत्यकामा ६४५ जना कोरोना संक्रमित थपिए
नेपालमा थप १३८० जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति ?
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप १३८० जनामा कोरोना संक्रमण देखिएको हो । योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ३० हजार ७२३ रहेको छ । थप ५१५ जना संक्रमण मुक्त भएको छन् । संक्रमित मध्ये संक्रमित… Continue reading नेपालमा थप १३८० जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति ?
थप १९ संक्रमितको मृत्यु, मृतकको संख्या १४५४ पुग्यो
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १९ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधीमा देशभर १९ जना संक्रमितको मृत्यु भएको हो । यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या १४५४ पुगेको छ । यसअघि शुक्रबार २३, बिहिबार २३, बुधबार २८, मंगलबार २४, सोमबार १६, आइतबार १६ जनाको मृत्यु… Continue reading थप १९ संक्रमितको मृत्यु, मृतकको संख्या १४५४ पुग्यो
ओमानबाट सलाम एयरको काठमाडौं उडान पुनः शुरु हुने
काठमाडौं । ओमानबाट अब सलाम एयरलाइन्सले काठमाडौंका लागि नियमित उडान गर्ने भएको छ । कोरोना भाइरसको महामारी पछि बन्द भएको यो रुटमा सलामले ३ डिसेम्बरबाट नियमित उडान गर्ने भएको हो । एयरलाइन्सका अनसार मस्कटबाट काठमाडौंका लागि सलाम एयरले नियमित उडान गर्न लागेको हो । ओमान वैदेशिक रोजगारीमा जाने नेपालीको एक आकर्षक गन्तब्य हो । सिधा… Continue reading ओमानबाट सलाम एयरको काठमाडौं उडान पुनः शुरु हुने
रुकुम पश्चिममा जन्ती बोकेको जीप दुर्घटना, ४ जनाको मृत्यु
रुकुम पश्चिम । रुकुम पश्चिममा जन्ती बोकेको जीप दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार कच्ची सडकमा जीप दुर्घटनामा परेको हो । रुकुम पश्चिम आठबीसकोट नगरपालिका–७ पोखरा भन्ने स्थानमा शुक्रबार साँझ जीप दुर्घटनामा परेको हो । यसअघि शुक्रबार नै बिहान गुल्मीमा जीप दुर्घटनामा परी ६ जनाको ज्यान गएको थियो । आठबीसकोट–२ घारीखोलाबाट… Continue reading रुकुम पश्चिममा जन्ती बोकेको जीप दुर्घटना, ४ जनाको मृत्यु
क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण
काठमाडौं । स्टार क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार उनी स्वयमले सामाजिक सन्जाल ट्वीटरमार्फत् यसको जानकारी दिएका छन् । लामिछानेका अनुसार गत बुधबारदेखि उनलाई शरीर दुख्ने समस्या देखिएको थियो । तर अहिले स्वास्थ्यमा सुधार भइरहेको छ । उनी अहिले होम आइसोलेसनमा छन् । उनले भनेका छन्, ‘यदि सबै राम्रो हुँदै गए… Continue reading क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण
नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन आज
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन आज हुँदैछ । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभाका दौरान नयाँ कार्यसमितिका लागि आज निर्वाचन हुन लागेको हो । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्न पाउने प्रावधान छ । अहिले वरिष्ठ उपाध्यक्ष रहेका शेखर गोल्छा महासंघको आगामी अध्यक्ष बन्ने भएका छन् । गोल्छापछि नेतृत्वमा पुग्न वरिष्ठ उपाध्यक्ष… Continue reading नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन आज
चिनियाँ रक्षामन्त्री आइतबार नेपाल भ्रमणमा आउने
काठमाडौं । चिनियाँ रक्षामन्त्री आइतबार नेपाल भ्रमणमा आउने निश्चित भएको छ । सरकारले चीनका रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेई फेङहीको नेपाल भ्रमणको औपचारिक घोषणा गरेको हो । नेपाल भ्रमणमा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग औपचारिक भेटघाटको कार्यक्रम राखिएको छ । प्रधान सेनापति पूर्णचन्द्र थापासँग समेत उनको औपचारिक भेटघाटको कार्यक्रम छ ।… Continue reading चिनियाँ रक्षामन्त्री आइतबार नेपाल भ्रमणमा आउने
रुसी भ्याक्सिन भारतमा पनि उत्पादन हुने, वार्षिक १० करोड डोज उत्पादनको लक्ष्य
मस्को । रुसी कोरोना भ्याक्सिन स्पुतनिक भी भारतमा समेत उत्पादन हुने भएको छ । स्पुतनिक भी उत्पादक कम्पनीले स्थानीय साझेदारमार्फत भारतमै भ्याक्सिन उत्पादनको घोषणा गरेको हो । भारतमा भने हेटेरो नामक औषधि उत्पादक कम्पनीले उत्पादन गर्ने भएको छ । भारतमा वार्षिक १० करोड डोज खोप उत्पादनको सम्झौता भएको छ । हेटेरो भारतको अग्रणी औषधि उत्पादक… Continue reading रुसी भ्याक्सिन भारतमा पनि उत्पादन हुने, वार्षिक १० करोड डोज उत्पादनको लक्ष्य
कास्मिरमा नेपाली गोर्खा सैनिकको मृत्यु
जम्मु कास्मिर । कास्मिरमा शुक्रबार बिहान भएको आतंककारी हमलामा एक गोर्खा सैनिकको ज्यान गएको छ । भारतीय संचारमाध्यमहरुका अनुसार नेपालको दाङ तुलसीपुर घर भई भारतीय सेनामा कार्यरत गोर्खा सैनिकको ज्यान गएको हो । लुलसीपुर उपमहानगरपालिका वडा नं. ९ बेलुवा स्थायी घर भएका ३० वर्षीय प्रेम केसीको आतंककारी हमला परी ज्यान गएको छ । उनीसहित एक… Continue reading कास्मिरमा नेपाली गोर्खा सैनिकको मृत्यु
भैरहवा विमानस्थलमा १० मेगावाट क्षमताको सोलार प्लान्ट राखिने
काठमाडौं । निर्माणको अन्तिम चरणमा रहेको रुपन्देहीको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्र्रिय विमानस्थल सञ्चालनमा १० मेगावाटको सोलार प्लान्ट राखिने भएको छ । ऊर्जा, जलश्रोत तथा सिँचाइ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच विमानस्थलमा सोलार प्लान्ट राखेर विद्युत आपूर्ति गर्नेबारे छलफल भएको छ । शुक्रबार ऊर्जा मन्त्रालयमा आयोजित छलफलमा मन्त्रीद्वय पुन र भट्टराईका साथै पर्यटन सचिव… Continue reading भैरहवा विमानस्थलमा १० मेगावाट क्षमताको सोलार प्लान्ट राखिने
थप १७०३ जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति भेटिए ?
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप १७०३ जनामा कोरोना संक्रमण देखिएको हो । योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख २९ हजार ३४३ रहेको छ । थप १२३६ जना संक्रमण मुक्त भएको छन् । संक्रमित मध्ये २… Continue reading थप १७०३ जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति भेटिए ?
काठमाडौं उपत्यकामा ८२२ जना कोरोना संक्रमित थपिए
काठमाडौं । काठमाडौं उपत्यकामा थप ८२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ५९९ , ललितपुरमा १६० र भक्तपुरमा ६३ जनालाई कोरोना संक्रमण देखिएको छ। जसमा ३३७ महिला र ४४८ जना पुरुष रहेका छन् । त्यसैगरी, आज काठमाडौंमा ४ र ललितपुर ३ जना कोरोना संक्रमितको मृत्यु… Continue reading काठमाडौं उपत्यकामा ८२२ जना कोरोना संक्रमित थपिए