हेर्दाहेर्दै फोहोरी बनेको न्युयोर्क सहर

कुमार न्यौपाने, न्युयोर्क बार्षिक ३.३ मिलीयन टन फोहोर उत्सर्जन गर्ने न्युर्योक सहरले उक्त फोहोर व्यवस्थापनको लागी बर्षेनी झण्डै ५०० मिलीयन डलर खर्च गर्छ । प्रत्येक दिन बेलुका १३ हजार टन फोहोर सडक छेउ थुपार्ने यो सहरले हालसालै फोहोर उठाउन गर्ने खर्चमा १०६ मिलीयन कटौति गरेपछि सहरको ६०% प्रतिशत फोहोरको व्यवस्थापनमा अन्यौलता छाएको छ । एउटा… Continue reading हेर्दाहेर्दै फोहोरी बनेको न्युयोर्क सहर

कविता : रगतको पोलाई !

रामप्रसाद खनाल, अमेरिका ‘रगतले पोल्छ’त्यसै भनेका होइनन् रहेछन् बुढापाकाले,पोल्दो रहेछ,भतभति पोल्दो रहेछ !पोल्ने रगतलेकसै कसैलाई ठाडै सुकाउँदो रहेछकसै कसैलाई डिप्रेसनमा पुर्‍याउँदो रहेछकसै कसैलाई त झन्आत्महत्या गरूँ गरूँ जस्तो पो बनाउँदो रहेछ !कतिखेर बरबराउने,कति खेर रुन मन लाग्ने,अचम्मकै पोलाई हुँदो रहेछ रगतमा !कति खेर फेरी जङ्गल जान मन लाग्नेकतिखेर बालुवाटारमा बम वार्ड गर्न मन लाग्नेकति खेर… Continue reading कविता : रगतको पोलाई !

न्युयोर्क राज्य सरकारले सगरमाथा दिवस मनाउने

न्युयोर्क विश्वको सर्वोच्च शिखर सगरमाथामाथि प्रथम पटक मानव पाईला टेकेको ऐतिहासिक दिनको स्मरणमा मनाईदै आएको अन्तरराष्ट्रिय सगरमाथा दिवसलाई यस वर्षदेखि न्युयोर्कको राजधानी आल्बानिमा समेत मनाईने भएको छ ।उक्त निर्णय न्युयोर्क राज्य बिधान सभा सदस्य जेनिफर राजकुमारले आज आयोजित बिशेष समारोहमा घोषणा गरेका हुन । हाल अमेरिकामा रहेका साठी जना आरोहीहरुलाई सम्मानपत्र र यु एस नेपाल… Continue reading न्युयोर्क राज्य सरकारले सगरमाथा दिवस मनाउने

स्वास्थ्य सामाग्री हस्तान्तरण

सरस्वती न्यौपाने, रसुवा रसुवा जिल्लाको नौकुण्ड गाउँपालिका भित्र रहेका आठ वटा स्वास्थ्य संस्थाहरूलाई असोज १६ गते एक कार्यक्रमबीच स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । रसुवा ट्रेक एण्ड एक्पिडिसनको पहलमा अमेरिकी संस्था डाईरेक्ट रिलिफ एवम् माउन्टेन हट नेपालको सहयोगमा करिब १६ लाख रूपैयाँ बराबरको सामान रसुवा ट्रेकका प्रवन्ध निर्देशक बलराम न्यौपाने (दुर्गानाथ) ले कोभिड लगायत अन्य… Continue reading स्वास्थ्य सामाग्री हस्तान्तरण

रमाइलो छ न्युयोर्कको डम्बो

कुमार न्यौपाने, न्युयोर्क पहिलो पल्ट सुन्दा अनौठो लागेको थियो यो नाउँ – डम्बो !प्रत्येक ठाँउको नाउँको पछाडि केही न केही अर्थ लुकेको हुन्छ । “Down Under the Manhattan Bridge Overpass” को छोटकरीलाई ‘डम्बो’ भन्ने थाहा पाएपछि त्यहाँ पुगौं भन्ने भयो । अर्को तथ्य त्यहाँ पुगेपछि थाहा भयो कि हात्तीको छावा, गणेश जस्तो देखिने रवर र… Continue reading रमाइलो छ न्युयोर्कको डम्बो

आनन्दका दश मुक्तक

मुक्तक १अँध्यारोमा हिड्नुपर्दा बाटो नाप्ने कति-कति !सित्थै बाँड्ने भेटिएमा दुई हात थाप्ने कति-कति !जुन स्वार्थले आगो बल्छ दोबाटो या चौबाटोमाथरी- थरी घ्यू हालेर आगो ताप्ने कति-कति ! मुक्तक २आजकल बिना दलका मान्छे बन्न मुस्किल मुस्किल छअझ बढी चामलबाट भुस निफन्न मुस्किल मुस्किल छचुच्चे नक्सा छाप्नेबाटै उक्त नक्सा मेटिएपछि भनेअब जस कसैलाई राष्ट्रवादी भन्न मुस्किल मुस्किल… Continue reading आनन्दका दश मुक्तक

अब फेरी एकपटक कीर्तिपुर हाकुपटासीमा चिनियुन

प्रेमकृष्ण श्रेष्ठ ‘कान्छीपुत्र’ कीर्तिपुरको चिलम्हो विहारमा एक जोडी आए । महिला मिसालं र हाकुपटासीमा गुटमुटिइन भने पुरुष तपालं र सुरुवालमा । केटोले बाँसुरी फुके भने केटीचाँहि राधिका बनेर फुर्किइन । कीर्तिपुरको माटोको त्यो एक टुक्रा, एकक्षणको लागि बृन्दावन भयो । त्यो रमाइलोलाई क्यामरामा कैद गरी सामाजिक सञ्जालमा हालेर छुट्टै मजा लिइरहेका छन् यहाँका युवाहरु ।… Continue reading अब फेरी एकपटक कीर्तिपुर हाकुपटासीमा चिनियुन

ज्ञान सनातन : पार्वणश्राद्ध के हो ?

सुरेशराज पौडेलउप्रा वाल्मीकि विद्यापीठ सनातन वैदिक धर्म प्राचीन ऋषिमहर्षिद्वारा संस्कार गरिएको उत्कृष्ट धर्म हो । मानिस जन्मेपछि मर्दछ । जीवन रहेसम्म राम्रा काम गरेमा पूण्य र नराम्रो गरे पाप भोग्नुपर्दछ भन्ने पुराण र स्मृतिहरूमा उल्लेख पाइन्छ । मानिस जन्मँदा होस् या मर्दा विधिपूर्वक संस्कार गरिन्छ । असल संस्कार गरेर मात्र मनिस सुसंस्कृत हुने गर्दछ जुन… Continue reading ज्ञान सनातन : पार्वणश्राद्ध के हो ?

न्यूह्यामसायर खुला टेनिसको उपाधि हुमागाईँ र गुरुङ द्वयलाई

म्यानचेस्टर न्यूह्यामसायर नेपाली समाजले आयोजना गरेको खुला टेनिस प्रतियोगिता (सिंगल्स)को उपाधि किरण हुमागाईँले जितेका छन् । आइतबार राज्यको म्यानचेस्टर स्थित वाटरफोर्ड टेनिस कोर्टमा सम्पन्न फाइनलमा ओम बस्नेतलाई ६–२ र ६–३ को सोझो सेटमा पराजित गर्दै हुमागाईँले उपाधि हात पारेका हुन् । यस्तै डबल्स तर्फको उपाधि गोविन्द गुरुङ र दिनेश गुरुङले जितेका छन् । मनिष हुमागाईँ… Continue reading न्यूह्यामसायर खुला टेनिसको उपाधि हुमागाईँ र गुरुङ द्वयलाई

नुभिवको न्यायको लागि दीप प्रज्वलन

काठमाडौं पोखरामा हत्या गरिएका युवा १८ बर्षीय नुभिव उप्रेतीको हत्या प्रकरणका बारेमा माईतीघर मण्डलामा शान्तिपूर्ण आन्दोलन तथा दिप प्रज्वलन गरिएको छ । गत २०७८ बैशाख ४ गते नुभिवको सब बिहान ६:४५ मा पोखरास्थित ताल वाराही मन्दिरअगाडि तैरिरहेको अवस्थामा फेला परेको भनि मृतककी आमा भिमा मैनाली उप्रेतीलाई करिव ७ बजे पोखरा प्रहरीले फोन मार्फत जानकारी गरेका… Continue reading नुभिवको न्यायको लागि दीप प्रज्वलन

नेपाली राजदूतावासको घुम्ति शिविर सम्पन्न; दुई सय बढी लाभान्वित

सुपेन्द्र बस्नेत, बोष्टन संयुक्त राज्य अमेरिकास्थित नेपाली राजदूतावासले अमेरिकाको म्यासाच्यूसेट्स राज्यको बोस्टनमा नेपाली समुदायलाई लक्षित गर्दै आयोजना गरेको ‘घुम्ति कन्सुलर शिविर’ सफलतापूर्वक सम्पन्न भएको छ। राजदूतावासले स्थानीय नेपाली समुदायका संस्थाहरु एनआरएनए (NRNA) म्यासाच्यूसेट्स च्याप्टर, ग्रेटर बोष्टन नेपाली कम्युनिटी र एनआरएनए(NRNA) न्यु ह्याप्सार च्याप्टरको सक्रिय सहयोगमा आफ्ना सेवाग्राहीहरुलाई स्थानीय स्तरमै पुगेर आफ्नो कन्सुलर सेवाहरु प्रदान गर्ने… Continue reading नेपाली राजदूतावासको घुम्ति शिविर सम्पन्न; दुई सय बढी लाभान्वित

रसुवा जिल्लाको संक्षिप्त चर्चा

सरस्वती न्यौपाने, रसुवा बागमती प्रदेशको उत्तरी भागमा पर्ने रसुवा जिल्ला चीनको स्वशासित क्षेत्र तिब्बतसंग सिमाना जोडिएको बिकट हिमाली जिल्ला हो । स्थानीय भाषामा ‘र’ को अर्थ भेडाच्याङग्रा र ‘सोवा’ को अर्थ चराउने वा राख्ने ठाउँ भन्ने मान्यतामा राखिएको ‘रसोवा’ नाम अपभ्रंस भएर रसुवा भन्न थालिएको भन्ने भनाई छ । भौगोलिक, प्राकृतिक, सांस्कृतिक, जातीय,जैविक लगायतका विविधता… Continue reading रसुवा जिल्लाको संक्षिप्त चर्चा

साइनाई प्रायद्वीपमाथिको खिचातानि

कुमार न्यौपाने, न्युयोर्क अमेरिकीहरु मध्येपनि न्युयोर्कबासीले साइनाई वा माउन्ट साइनाई सुन्ने बित्तिकै एक सुबिधा सम्पन्न अस्पताल भनिहाल्छन । झट्ट सुन्दा माउन्ट फुजी जस्तै लाग्ने यो नाउँ जापानीज हो कि जस्तो पनि लाग्छ । तर इजरायलीहरुमा पनि जुइसहरुले न्युयोर्कमा आफुहरुलाई उपचारको मामलामा तत्कालीन समयको राज्य र समाजले अन्याय गरेको ठानेर स्थापना गरेको अस्पताल हो ‘माउन्ट साइनाई’… Continue reading साइनाई प्रायद्वीपमाथिको खिचातानि

न्यूह्यामसायरमा ‘मिनी मेथा’, वाङ्ग्याल छिरिङ भए च्याम्पियन

म्यानचेस्टर मनाङबाट प्रवर्धित खेल धनुषबाण (मेथा) प्रतियोगिता न्यूह्यामसायरमा हालै सम्पन्न भएको छ । राज्यको लाउडन टाउन स्थित एक ‘भ्याकेसन हाउस’मा कंकर्ड म्यानचेस्टर हातेमालो समाजले प्रतियोगिता आयोजना गरेको हो । तीन दिनसम्म चलेको प्रतियोगितामा वाङ्ग्याल छिरिङ (डिङ्गो) प्रथम, मुखिया घले (दबङ) दोस्रो र सोनाम फुन्जो (जनम) तेस्रो भएका छन् । १२ प्रतियोगिलाई पछि पार्दै विजेता बनेका… Continue reading न्यूह्यामसायरमा ‘मिनी मेथा’, वाङ्ग्याल छिरिङ भए च्याम्पियन

तेक्वान्दो खेलाडी राजु नगरकोटीलाई अमेरिकामा स्वर्ण पदक

न्युयोर्क नेपाली तेक्वान्दो खेलाडी राजु नगरकोटीले अमेरिकाको फ्लोरीडामा यही सेप्टेम्बर ११-१२ तारिखमा मा सम्पन्न “फ्लोरिडा ओपन अन्तर्राष्ट्रिय खुल्ला अनलाइन तेक्वाण्दो प्रतिस्पर्धा २०२१” मा स्वर्ण पदक जित्न सफल भएका छन् उनले पुरुष ४० वर्ष माथिको उमेर समुहमा अमेरिका, फ़्रान्स, अष्ट्रेलिया, स्विट्ज़रलैंड, फ़िलीपीन्स, स्लोभेनिया लगायत अन्य ७ राष्ट्रका खेलाडीहरुलाई हराउँदै स्वर्ण पदक जितेका हुन् । त्यसैगरी उक्त… Continue reading तेक्वान्दो खेलाडी राजु नगरकोटीलाई अमेरिकामा स्वर्ण पदक

नेवा: गुठी न्युयोर्कको नेतृत्वमा विजयमान सिंह

न्युयोर्क नेवा गुठी न्युयोर्कको आठौँ महाधिवेशन न्युयोर्कको ज्याक्सन हाइटस्थित थकाली रेस्टुरेन्टमा भव्यरुपमा सम्पन्न भएको छ । गुठीका संस्थापक प्रमुख अतिथी बीके नेवाले पानसमा बत्ति बाली कार्यक्रम शुभारम्भ गरेका थिए ।कार्यक्रममा गुठीका उपाध्यक्ष विजयमान सिंहले स्वागत भाषण गरेका थिए भने सचिव सन्तोष महर्जनले वार्षिक प्रतिवेदन र सहकोषाध्यक्ष हृदय तुलाधरले वार्षिक आयव्यय वितरण प्रस्तुत गरे ।कार्यक्रममा पूर्वअध्यक्षहरु… Continue reading नेवा: गुठी न्युयोर्कको नेतृत्वमा विजयमान सिंह

म्यासाच्यूसेट्समा नेपाली राजदूतावासले घुम्ती शिविर गर्ने

सुपेन्द्र बस्नेत, बोष्टन अमेरिकाको वाशिङ्गटन डिसीस्थित नेपाली राजदूतावासले आफ्ना सेवाग्राहीहरुलाई लक्षित गरी म्यासाच्यूसेट्स राज्यको बोस्टनमा दुइ दिने घुम्ति कन्सुलर सेवा शिविर गर्ने भएको छ। उक्त शिविर मार्फत म्यासाच्यूसेट्स राज्यसहित न्यु ह्याम्सायर, रोड आइल्याण्ड, भर्मोन्ट, मेन, कनेक्टिकट राज्यहरुमा बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गरी आफ्नो सेवा प्रदान गर्न लागेको हो । त्यसका लागि नेपाली राजदूतावास, बोस्टनस्थित… Continue reading म्यासाच्यूसेट्समा नेपाली राजदूतावासले घुम्ती शिविर गर्ने

कीर्तिमानी बजारमा डेड क्याट बाउन्स भएकै हो त ! अब के गर्ने ?

सरोज सिग्देल, अमेरिका निरन्तर नयाँ किर्तिमान बनाउँदै आएको शेयर बजारमा नेपाल राष्ट्र बैंकले एक जनाले तीन तथा बैंक तथा वित्तीय संस्थाबाट शेयर धितो राखेर शेयरमा नै लगानी गर्न १२ करोड भन्दा बढी ऋण लिन नपाउने व्यवस्था मौद्रिक नीतिमा गरेपछि अहिले लगानीकर्ताहरु दोधारको अवस्थामा छन् l केही साता अगाडि भाद्र ९ गते बुधबार नेप्से सूचक ३१९८.१९… Continue reading कीर्तिमानी बजारमा डेड क्याट बाउन्स भएकै हो त ! अब के गर्ने ?

हार्वड हेर्ने रहर

कुमार न्यौपाने, न्युयोर्क कुरा बुझ्ने भएपछि पनि निकै पछि सुनेको हो अक्सफोर्ड, क्याम्ब्रीज र हार्वडका नाम । बुवा आमाको ‘पढ्नु पर्छ’ भन्ने वचनले होला, पढे जस्तो गर्दै बिश्वबिद्यालयको भित्ता छुन, त्यहाँको हावासंग घुलिन अझै बढी प्राध्यापक चैतन्य मिश्र र अभि सुवेदीजस्ता गुरुहरुलाई सुन्नका लागि त्रिभुवन बिश्वबिद्यालयको आँगनमा पुग्दा भिन्नै अनुभुति हुन्थ्यो । गुरुहरु भन्नुहुन्थ्यो, कानुनका… Continue reading हार्वड हेर्ने रहर

नराम्रो सपना

लक्ष्मी श्रेष्ठ, न्युयोर्क मध्य रातमा ऊ ब्युझिन्छदेब्रे छाति छाम्छ, ढुकढुकीएकनासले बढी रहन्छपसीना पसीनाले उसको शरिरनिथ्रुक्क भिजिसकेछ!साईडको बट्टाबाट टिस्यु झिक्छनिधार र घाँटीको पसीना पुच्छसाईडको ग्लासको पानीएक्कै स्वासमा घुट्क्याउँछसिरानीमा अडेस लगाएर बस्दैलामो लामो स्वास फेर्छ! उसले एउटा डरलाग्दो सपना पो देखेछसपनामा – मुखुण्डो लगाएकाराक्षसहरुले उसको आमालाईजबरजस्ति घिच्याउँदै रहेछन्राक्षसहरुबाट बचाउन ऊ बल लगाएरआमाको फरियामा झुण्डिएर आफुतिर तान्दोरहेछराक्षसहरुले लुच्छ्दा-लुच्छ्दा… Continue reading नराम्रो सपना

एमसिसी निर्णय, राष्ट्रिय मार्गदर्शक सिद्धान्त र मान्यता

सुपेन्द्र बस्नेत, बोष्टन केही दिन यता नेपालमा सडकदेखि सदनसम्म चर्का चर्की बहसको विषय बनेको छ -एमसिसी (मिलेनियम च्यालेन्ज कर्पोरेशन)।लामो समयदेखि कार्यान्वयनको विभिन्न चरणहरु पार गरिसकेको, तर गुमराहमा राखिएको एमसिसी अहिले एकाएक छताछुल्ल भएको छ।नेपाल र दातृराष्ट्र अमेरिकाको वैधानिक सरकारी निकाय एमसिसी(मिलेनियम च्यालेन्ज कर्पोरेशन)बीचको यो ‘मिलेनियम च्यालेन्ज संझौता’ लाई अन्तिम वैधानिक मान्यता दिन संसदबाट अनुमोदन गराउनका… Continue reading एमसिसी निर्णय, राष्ट्रिय मार्गदर्शक सिद्धान्त र मान्यता

अमेरिकामा सम्पन्न पुम्से प्रतियोगितामा नेपालीलाई स्वर्ण

न्युयोर्क फ्लोरिडा ओपन तेक्वान्दो प्रतियोगिताको १४औं संस्करण अन्तर्गत फ्लोरिडा ओपन अनलाईन तेक्वान्दो प्रतियोगिता – २०२१ सेप्टेम्बर ११-१२ मा अमेरिकाको फ्लोरिडामा सम्पन्न भएको छ । ओङ तेक्वान्दो स्कुलको (Ong’s Taekowndo Academy) आयोजनामा अमेरिकाको फ्लोरिडामा सम्पन्न प्रतियोगितामा नेपाल लगायत अमेरिका, अस्ट्रेलिया, स्वीट्जरल्याण्ड, फ्रान्स, फिलिपिन्स , स्लोभेनियाको सहभागिता थियो । पुम्से भर्चुअल स्पायरिडङ, स्पिड किकीड:, ब्रेकिङ, विपन्स र… Continue reading अमेरिकामा सम्पन्न पुम्से प्रतियोगितामा नेपालीलाई स्वर्ण

एनआरएनएको निर्वाचन प्रक्रिया रोक्न परराष्ट्र मन्त्रालयको निर्देशन

विश्वसन्देश संवाददाता नेपाल सरकारले गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचनसम्बन्धी प्रक्रिया अगाडि नबढाउन एनआरएनए आइसिसीलाई निर्देशन दिएको छ । परराष्ट्र मन्त्रालयले मताधिकारसहितका प्रतिनिधिको विवाद निरुपण नभएसम्मको लागि निर्वाचनसम्बन्धी प्रक्रिया अगाडि नबढाउन निर्देशन दिएको हो । यसअघि मन्त्रालयमा विधानविपरीत केन्द्रीय प्रतिनिधिको नामावली प्रकाशन गरिएको भन्दै १० आँै विश्व सम्मेलनमा अन्यायमा परेका एनआरएनए डेलिगेट्स राख्न माग गर्दै उजुरी… Continue reading एनआरएनएको निर्वाचन प्रक्रिया रोक्न परराष्ट्र मन्त्रालयको निर्देशन

छिरिङ डोल्मा शेर्पा फाउन्डेसन र लायन्स क्लब अफ शेर्पाजद्वारा राहत बितरण

दोलखा, भाद्र २४ छिरिङ डोल्मा शेर्पा फाउन्डेसन र लायन्स क्लब अफ नेपाल शेर्पाजको संयुक्त आयोजनामा लपिलाङ -५, कालिन्चोव्क दोलखाका पहिरो पीडितलाई राहत वितरण गरेका छन् । कालिन्ङचोक गापा लापिलाङ वडा ४, इकाई इन्चार्ज सहदेव खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा फाउण्डेसनका अध्यक्ष शेर्पाले राहत प्रदान गरेका हुन् । पहिरो पिडितहरुलाई ३५६ ब्लाकेन्ट, १०८ ऊनी सुइटर, ४००० पिस… Continue reading छिरिङ डोल्मा शेर्पा फाउन्डेसन र लायन्स क्लब अफ शेर्पाजद्वारा राहत बितरण

नेकोन नेपाली विद्यालयको दीक्षान्त समारोह सम्पन्न

कनेक्टिकट, अमेरिका कनेक्टिकट नेपाली समाज (नेकोन) द्वारा संचालित गृष्मकालीन नेपाली विद्यालयको दीक्षान्त समारोह गत अगस्ट २८ तारिख शनिवार वेस्ट हार्टफोर्डमा सम्पन्न भयो। वेस्ट हार्टफोर्ड पब्लिक स्कूलका सहायक सुपरिटेण्डेन्ट पाउल भिकिसनको प्रमुख आतिथ्यमा एक भव्य कार्यक्रमका साथ् ३५ जना छात्र-छात्रा दीक्षित भए । अमेरिकामा रहेर पनि नेपाली भाषा, कला साहित्य र संस्कृतिको विस्तार र प्रवर्धन गर्ने… Continue reading नेकोन नेपाली विद्यालयको दीक्षान्त समारोह सम्पन्न

साइकल स्वस्थ जीवनको पर्याय

कुमार न्यौपाने, न्युयोर्क सन् २०१८ मा संयुक्त राष्ट्रसंघ महासभाले जुन ३ लाई साईकलको दिन अर्थात ‘साइकल डे ‘ भनेर घोषणा गरेसंगै साईकलसंगको मानव सम्बन्ध र आगामी दिनमा यसको प्रयोग अत्याधिक रुपमा बढ्दैछ भन्ने पुष्टि भएको छ । यो मानवको स्वास्थ्य, स्वच्छ वातावरण र सुगम र सहज यात्राको बिषय पनि बनेको छ । यस अर्थमा साईकलको… Continue reading साइकल स्वस्थ जीवनको पर्याय

तीज मनाउँदै तरकारी बारीमा रमाउँदै सुवेदी परिवार

सुपेन्द्र बस्नेत, बोष्टन चाहे नेपालमा हुन् या नेपाल बाहिर यतिबेला नेपाली नारीहरुलाई हरितालिका तीजका कारण भ्याइनभ्याइ छ । नेपाली महिलाहरुको महान चाडका रुपमा चिरपरिचित यो चाड नजिकिएका कारण नारीहरु आफ्नो अनुकूल मिलाउदै उत्साहका साथ चाड मनाउदै छन् । मुलत: हिन्दू धार्मिक तथा साँस्कृतिक क्रियाकलापहरुमा आधारित भएतापनि लामो समयदेखि यो चाडलाई बहूआयामिक रुपमा मनाउदै आइरहिएको छ… Continue reading तीज मनाउँदै तरकारी बारीमा रमाउँदै सुवेदी परिवार

अमेरिकामा कलाकारहरुको अधिवेशन सम्पन्न

पुष्कर बराल, न्यूयोर्क उत्तर अमेरिकामा रहेका नेपाली कलाकारहरुको संस्था नेपाली अमेरिकन कलाकार संघको साधारण सभा तथा ५ औं महाधिवेशन सम्पन्न भएको छ।न्युयोर्कको क्विन्समा सम्पन भएको महधिवेशनले आगामी नयॉ कार्यसमिति अनेक बाधा बिरोध र अड्चनका बाबजुत पनि निर्विरोध चयन गरेको छ । नयाँ अध्यक्षमा लोक गायिका निसा सुनार निर्विरोध निर्वाचित भएका छन। हिजो न्यूयोर्कमा सम्पन्न संघको… Continue reading अमेरिकामा कलाकारहरुको अधिवेशन सम्पन्न

महान् पर्व तीज र यसको महत्व

सुरेशराज पौडेल(उप. प्राध्यापक)वाल्मीकि विद्यापीठ , काठमाडौं हाम्रा वैदिक सनातन धर्ममा विभिन्न धार्मिक अनुशासनका कुराहरु सिकाइएको छ । नैतिक मूल्य सदाचार ,सद्विचार , जप, तप , योग ध्यान , इन्द्रिय निग्रह खानपान व्रत, उत्सव उपासन, पूजापाठजस्ता मानव जीवनमा आवश्यक पर्ने आत्मिक र सामाजिक ज्ञानको प्रवाह हाम्रा शास्त्र र धर्मले दिएका छन् । वर्षभरि पर्ने विभिन्न चाड,… Continue reading महान् पर्व तीज र यसको महत्व

रसुवामै युरोपियन स्याऊको उत्पादन तथा बिक्री

सरस्वती न्यौपाने, रसुवा गोसाईंकुण्ड गाउँपालिका वडा नं. ५ ब्राबलमा ‘ब्रावाल कृषि समूह स्याउ फार्म’को इटालीबाट ल्याइएको ११ हजार फुजी, बाला र गोल्डेन जातको स्याउ फल्न थालेको छ । फार्मका अध्यक्ष डिण्डुव तामाङका अनुसार एक वर्षअघि इटालीबाट ल्याएर रोपेको स्याउले यही वर्षबाट आम्दानि दिन थालेको छ । गत वर्षको असारमा ल्याएको अब आउँदो असोजबाट बेच्न मिल्ने… Continue reading रसुवामै युरोपियन स्याऊको उत्पादन तथा बिक्री