न्यूयोर्क अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूयोर्क च्याप्टरमा नयाँ कार्यसमिति चयन भएको छ । अध्यक्ष शकुन ज्ञवालीको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति सर्वसम्मतिमा चयन गरिएको हो । १. अध्यक्ष – शकुन ज्ञवाली २. उपाध्यक्ष – सान्ता घिमिरे ३. महासचिव – राजन महर्जन ४. सचिव- मेनका पराजुली ५. कोषाध्यक्ष – जानुका ओस्ती ढकाल ६. बोर्ड सदस्य –… Continue reading अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूयोर्क च्याप्टरमा शकुन ज्ञवाली
Author: Vishwanews.com
न्युयोर्कमा तल्लो तलाको छिमेकीले माथिल्लो तल्लामा बस्ने दम्म्पत्तीलाई गोली हानी हत्या
न्युयोर्कको हार्लममा गोली चल्दा ३ जनाको मृत्यु भएको छ । हार्लमको लेनोक्स र फिप्थ एभेन्यू बीच १३१ स्ट्रिटस्थित ५ तल्ले घरको तल्लो तलामा बस्ने छिमेकीले माथिल्लो तलामा बस्नेलाई गोली प्रहार गरेको प्रहरीले बताएको छ । ७८ वर्षीय रिटायर्ड बिल्डिङ सुपरटेन्डेण्ट र ६२ वर्षीय उनको पत्नीलाई तल्लो तलामा बसोबास गर्दै आएका ५९ वर्षीय एक छिमेकीले गोली… Continue reading न्युयोर्कमा तल्लो तलाको छिमेकीले माथिल्लो तल्लामा बस्ने दम्म्पत्तीलाई गोली हानी हत्या
स्थानीय तहका पदाधिकारीले अब तलब नपाउने
काठमाडौं सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको संबैधानिक ईजलासले स्थानीय तहका पदाधिकारीलाई प्रदान गर्दै आएको मासिक पारिश्रमिक तथा सुविधा सम्वन्धि कानून बदर गरेको छ । प्रदेश सभाले निर्माण गरेको कानून अनुसारको सेवा सुविधा न्यायाधीशहरू दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्की समेतको ईजलासले “सेवा सुविधा सम्वन्धि दफा र सम्बद्ध अनुसूची” मात्र बदर गरेको हो… Continue reading स्थानीय तहका पदाधिकारीले अब तलब नपाउने
प्याजको संकट टर्यो : भित्रियो रसुवागढीबाट
कार्तिक १, बेत्रावती, रसुवा पछिल्लो समय अत्यन्त व्यस्त रहेको रसुवागढी नाकाबाट चिनियाँ प्याज नेपाल भित्रिन थालेको छ । भारत सरकारले भारतमा प्याजको मुल्य उच्च बिन्दुमा पुगेको ठहर गरी भारतबाट अन्य देशमा निर्यात हुने प्याजलाई प्रतिबन्ध गरेको थियो । भारतको प्याज नेपाल भित्रिन नपाएपछि नेपालमा प्याजको मुल्य आकासिएको हो । गत असोज महिनामा मात्र रसुवागढी नाकाबाट… Continue reading प्याजको संकट टर्यो : भित्रियो रसुवागढीबाट
अमेरिका क्षेत्रबाट कस्ले कति मत पायो ? “राजन त्रिपाठी, राम सि पोखरेल र उमा कार्की थापा बिजयी”
गैर आवसीय नेपाली संघको भर्खरै सम्पन्न निर्वाचनमा मत गणना जारी रहेको निर्वाचन समितिले जनाएको छ । जारी मत गणना अन्तर्गत अमेरिका क्षेत्रको मतगणना भने सम्पन्न भएको छ । अमेरिका क्षेत्रको परिणाम यस प्रकार रहेको छ । अध्यक्ष कुमार पन्त १२० कुल आचार्य १३५ उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठ ५६ बद्री केसी ११५ धर्म राज अधिकारी… Continue reading अमेरिका क्षेत्रबाट कस्ले कति मत पायो ? “राजन त्रिपाठी, राम सि पोखरेल र उमा कार्की थापा बिजयी”
जर्ज वाशिंटन ब्रिजबाट हाम फालेर आत्महत्या
न्युयोर्क र न्युजर्सी राज्य बीच आवतजावत गर्ने मुख्य मार्गमा पर्ने अति व्यस्त जर्ज वाशिंटन ब्रिजबाट हाम फालेर एक जनाले आत्महत्या गरेका छन् । आज बिहिबार दिउँसो १ बजे नाम नखुलाईएका २१ वर्षीय एक युवाले दुई तल्ले पुलको माथिल्लो तल्लाबाट हाम फालेर आत्महत्या गरेको प्रहरीले बताएको छ । आत्महत्या गर्ने ती युवाले न्युजर्सीबाट न्यूयोर्कको म्यानहाटन जाने तर्फबाट… Continue reading जर्ज वाशिंटन ब्रिजबाट हाम फालेर आत्महत्या
साउदी अरेबियामा बस दुर्घटना हुँदा ३५ पर्यटकको मृत्यु
साउदी अरेबियाको धार्मिक शहर मदिनामा एक बस दुर्घटना हुँदा ३५ जना पर्यटकको मृत्यु र ४ जना घाईते भएका छन् । साउदी सरकारद्वारा संचालित समाचार संस्था एस पि एका अनुसार दुर्घटना बुधबार साँझ भएको हो । दुर्घटनामा परेको बस पर्यटकहरुले रिजर्ब गरेका थिए । बस अर्को ठुलो मालबाहक सवारी साधनसँग ठोक्किएर दुर्घटनामा परेको थियो । दुर्घटनामा… Continue reading साउदी अरेबियामा बस दुर्घटना हुँदा ३५ पर्यटकको मृत्यु
बक्सिङ् रिङमा नकआउट भएका प्रो. अमेरिकन बक्सरको निधन
अमेरिकाको सिकागोमा शनिबार प्रो. बक्सर चार्ल्स कोनवेलसँगको प्रतिस्पर्धा दौरान घाइते भएका प्याट्रिकको बुधबार उपचारको क्रममा निधन भएको छ । व्यवसायिक बक्सिङ प्रतिस्पर्धाको दौरान घाइते बनेका अमेरिकी बक्सर प्याट्रिक डेको निधन भएको हो । सुपर वेल्टरवेट फाइटको १० औं राउण्डमा प्याट्रिक नकआउट भएका थिए। कोनवेल कडा पन्चले नकआउट भएका उनलाई स्ट्रेचरमा राखेर रिङबाहिर निकाली तत्काल एमर्जेन्सीमा… Continue reading बक्सिङ् रिङमा नकआउट भएका प्रो. अमेरिकन बक्सरको निधन
अनिश्चित भविष्य
भीमनारायण श्रेष्ठ / काठमाडौं जतिसुकै उनले थिचोमिचो अनि अन्याय अत्याचार गरे पनि मैले आदर सत्कार गरी जहाँ जतिबेला भेट्दा पनि दुई हात जोडी नमस्कार गर्दै हिँड्थें म अझ उनका साथमा लाग्ने अगुवा पछुवाहरूलाई पनि नमस्कार गर्न भ्याउँथे म उनीहरूले नमस्कार फर्काओस् वा नफर्काओस् मतलव राख्दिन म नमस्कार गर्न पाएकोमा खुशीले गद्गद् हुँदै रमाउँदै… Continue reading अनिश्चित भविष्य
एनआरएनएको निर्वाचन स्थगित
काठमाडौं गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलनमा नयाँ नेतृत्व चयनका लागि आज बुधबार हुने भनिएको मतदान भोलि विहान १० बजेसम्मका लागि स्थगित भएको छ । मतदाताहरुले लामो समय प्रतिक्षा गरिसकेपछि यस्तो निर्णय आउँदा ठुलो होहल्ला मच्चिएको थियो । गुटबन्दी र मिलेमतोको भद्दा वातावरण देखिएको पर्यवेक्षकको दाबी छ । मतदानको लागि तयार पारिएको मेसिनमा समस्या… Continue reading एनआरएनएको निर्वाचन स्थगित
न्यूयोर्कमा उत्प्रेरणात्मक कार्यक्रम हुने
छिरिङ् योञ्जन, न्यूयोर्क न्यूयोर्कको ज्याक्सन हाईट्सस्थित एल्महर्ष्ट हस्पिटलको अडिटोरियम हलमा एक दिने उत्प्रेरणावाणी कार्यक्रम हुने भएको छ । “Motivational Speech – 2019” नाम दिईएको उक्त कार्यक्रम नेपाली समुदायलाई लक्षित गरी भ्वाईस् फर युथले सञ्चालन गर्न लागेको हो । आगामी शनिवार १९ तारिखमा अपरान्ह ३ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने कार्यक्रममा कोलम्विया विश्वविद्यालयका प्राध्यापक डा.… Continue reading न्यूयोर्कमा उत्प्रेरणात्मक कार्यक्रम हुने
५ किलो सुन समातियो
खाँदबारी, संखुवासभा प्रहरीले संखुवासभाको भोटखोला गाउँपालिकाबाट ५ किलोग्राम सुनसहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीटोलीले भोटखोला गाउँपालिका–२ लिङ्गमबाट खाँदबारी नगरपालिका–१ बस्ने २६ वर्षका तोप्चेन भोटेलाई पक्राउ गरेको हो । स्थानीय चेपुवा प्रहरी चेकपोष्टको टोलीले चेकजाँच गर्ने क्रममा तोप्चेनले बोकेको झोलामा सुन र नगद भेटिएपछि पक्राउ गरेको थियो । प्रहरीले उनको साथबाट पाँच किलोग्राम सुनसहित नगद… Continue reading ५ किलो सुन समातियो
नेपाली काँग्रेसका सांसद आलम पक्राऊ
काठमाडौं १२ बर्षमा खोलो फर्कियो । आइतबार बिहान १२ वर्ष अघिको बमकाण्डको आरोपितमध्ये एक वहालवाला सांसद् मोहम्मद अफताब अलाम पक्राउ परेका छन् । उनी नेपाली काँग्रेसको तर्फबाट रौतहट २ का प्रतिनिधि सभा सदस्य हुन् । आलक किन पक्राउ परे ? पहिलो संविधानसभा निर्वाचन अघिको धेरैले बिर्सिसकेको एउटा अत्याशलाग्दो बम विस्फोट प्रकरणको आरोपित मध्य एक भएको आरोपमा… Continue reading नेपाली काँग्रेसका सांसद आलम पक्राऊ
दरबारमार्गको आगलागी ३ घण्टापछि नियन्त्रणमा
२६ असोज, काठमाडौं काठमाडौं दरबारमार्गस्थित क्लब भिक्टोरीमा लागेको आगलागी करिब ३ घन्टाको प्रयासपछि नियन्त्रणमा आएको छ । प्रहरी कार्यालय टेकुका डीएसपी होविन्द्र बोगटीले आगो नियन्त्रणमा आएको पछिल्लो जानकारी गराएको हो । बोगटीका अनुसार “विद्युत् सर्किट् सर्ट भएका कारण आगोलागी शुरु भएको थियो । अहिले नियन्त्रणमा आइसकेको छ ।” आइतबार साँझ करिव ६ बजेदेखि शुरु भएको… Continue reading दरबारमार्गको आगलागी ३ घण्टापछि नियन्त्रणमा
नेपाली मुलकी युवतीको भारतमा हत्या
२६ असोज, विराटनगर विराटनगर सहरको पञ्चमुखी चोंक माइतीघर भएकी २२ वर्षीया रञ्जना सहनीको भातरको जोगबनीमा हत्या भएको छ । उनको हातखुट्टा बाधेको अवस्थामा परवाना नदीमा शव भेटिएको हो । नेपाली मूलकी युवतीको शव विभत्स अवस्थामा भारतको जोगवनीमा भेटिनुले माईतीपक्ष न्यायको लागि ठुलो अन्यौलमा परेका छन् । स्थानीय मनिकचन्द सहनीको २२ वर्षीय छोरी रञ्जनाको गत फागुनमा… Continue reading नेपाली मुलकी युवतीको भारतमा हत्या
दरबारमार्गको क्लब भिक्टोरीमा आगलागी
२६ असोज, काठमाडौं काठमाडौंको एलिट वर्गहरुको जमघट हुने स्थानको रुपमा परिचय बनाउँदै आएको दरबारमार्गस्थित क्लब भिक्टोरीमा आईतबार साँझ ६ बजेबाट आगलागी भएको छ । आगलागी नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्रको जवानहरु तथा काठमाडौं महानगरपालिका र नेपाल प्रहरीको दमकल खटिरहेको छ । यद्यपी आगलागी नियन्त्रणमा लिन नसक्दा आगो झन दन्किदै आसपासको घरहरुमा समेत क्षति पुर्याउने खतरा… Continue reading दरबारमार्गको क्लब भिक्टोरीमा आगलागी
राष्ट्रपति ट्रम्पको चुनावी सभामा भिडबाट पिसाब समेत फ्याकियो
आजभोली अमेरिकाको राजनीति स्पष्ट रुपमा ध्रुविकरण हुँदै गएको छ । यतिबेला राष्ट्रपति ट्रम्प पक्षधर र ट्रम्प बिरोधी दुई धारमा देश कै राजनीति ध्रुविकृत हुँदै गएको अभाष हुन्छ । पछिल्ला समय राजनीतिक अतिबादी राजनीतिको प्रभाब कै कारण बिभिन्न प्रकारका हिंसात्मक घटना समेत बृद्धि हुन थालेका छन् । गत बिहिवार डेमोक्र्याटिक पार्टीको स्पष्ट समर्थन रहेको मिनेसोटा राज्यको… Continue reading राष्ट्रपति ट्रम्पको चुनावी सभामा भिडबाट पिसाब समेत फ्याकियो
संसारकै धनी शहर बन्यो न्यूयोर्क; कुन कुन सहर कति नम्बरमा ?
न्यूयोर्क विश्वका धेरै देशहरुमा सुन्दर र बिशाल सहरहरु छन । कतिपय शहरहरुमा त संसारका थुप्रै मानिसहरुको पुग्ने धोको नै हुन्छ । विश्वका चर्चित सहरहरुको चर्चा गर्दा गत बिहीवार “न्यू वर्ल्ड वेल्थ” ले संसारका धनी सहरहरुको सुची सार्वजनिक गर्दै अमेरिकाको न्युयोर्क शहरलाई संसारकै सबैभन्दा धनी सहरको रुपमा सुचीकृत गरेको छ । साउथ अफ्रिकाको जोहान्सवर्गमा रहेर… Continue reading संसारकै धनी शहर बन्यो न्यूयोर्क; कुन कुन सहर कति नम्बरमा ?
नेपालले चीन कार्ड खेल्दा राजीव गान्धी आत्तिएर राजा विरेन्द्रसँग सम्पर्क गरे
– नरबहादुर बुढाथोकी (पूर्व आपूर्तिमन्त्री) २०४५ सालमा भारतले नाकाबन्दी गर्दा म आपूर्ति मन्त्री थिएँ । त्यो बेला भारतले विभिन्न खाल्का प्रस्तावहरु पठाएर निहुँ खोजिरहेको थियो । एक दिन विहान प्रधानमन्त्री मरिचमान श्रेष्ठज्यूले मलाई आकस्मिकरुपमा बोलाउनु भयो । प्रधानमन्त्रीसहित हामी केही मन्त्री राजालाई भेट्न दरवारमा पुग्यौ । राजा बिरेन्द्रले बोलाउनु भएको रहेछ । हामी दरवारमा खाना… Continue reading नेपालले चीन कार्ड खेल्दा राजीव गान्धी आत्तिएर राजा विरेन्द्रसँग सम्पर्क गरे
न्यूयोर्कमा भेटिएकी – नोमी
यात्रानुभुती : अच्यूत सिग्देल सिमसिमे पानीले निथ्रूक्क भिजेको थियो न्युयोर्क शहर । वेस्ट फोर स्ट्रिटमा हिप्पीहरू बबमार्ली स्टाईलमा शिववुटी उडाउँदै थिए । केमिकल मिसाएको घॉस र नानाथरीका हुक्का फ्लेवरले मान्छेका कपडापनि हल्का रेयाकुन फ़्लेवर पोखिएको भान हुन्थ्यो । टाउको दुखेर चिटचिट भएको जस्तो लाग्दै थियो । हातमा गितानेस सिग्रेटको बट्टा र डुप्वॉ लाईटर लिएर एक… Continue reading न्यूयोर्कमा भेटिएकी – नोमी
टोकियोमा टाईफुन ‘हागिबिस’ आउने चेतावनी
न्यूयोर्क, शुक्रबार, ११ अक्टोबर, १९ जापानको राजधानी टोकियो र आसपासको क्षेत्रमा आज शुक्रबार शक्तिशाली आँधी “टाईफुन हागिबिस” आउने चेतावनी जापानी मौसम बिभागले गरेको छ । अनुमानित आँधी यो सिजनमा आएको १९औं आँधी हो । यो टाईफुन शक्तिशाली हुने र बिध्वंस मच्चाउने चेतावनी दिएकोले सर्वसाधारनमा छाएको छ । प्रतिघण्टा २०० किमी प्रतिघण्टाको गतिमा जापानको मुख्य भुभाग… Continue reading टोकियोमा टाईफुन ‘हागिबिस’ आउने चेतावनी
अमेरिकामा कलिवुड नाइट : २०१९ सम्पन्न
गोविन्द गिरी प्रेरणा / भर्जिनिया अमेरिकाको भर्जिनियामा तेश्रो कलिउड नाईट तामझामका साथ सम्पन्न भएको छ । केसी डान्स सेण्टरको सकृयतामा बिविध साँस्कृतिक कार्यक्रमका साथ उक्त कार्यक्रम सम्पन्न भएको हो । लामो समयदेखि डिसी मेट्रो क्षेत्रमा रहँदै आएका नविन केसी र लुना श्रेष्ठ यस सेण्टरका दुई खम्वा हुन् । सन् २०१७ मा पहिलो पटक नविन र… Continue reading अमेरिकामा कलिवुड नाइट : २०१९ सम्पन्न
न्युयोर्क म्यानह्याटनबाट चार वर्षीया बालिका हराईन्
अभिभावक चनाखो नहुँदा बुधबार बिहान ब्यस्त म्यानहाटनको ट्रेन स्टेसनबाट एक ४ वर्षीया बालिका छलिएर हराएकी छिन् । संगै रहेको आफ्नी आमाबाट अकस्मात छलिन पुग्दा बालिका हराएकी हुन् । क्याट्लिन ब्राउन नामकी ती बालिका अन्तिम पटक म्यानह्याटनस्थित ५९ स्ट्रिट एण्ड लेग्जिङ्टन एभेन्यूको ट्रेन स्टेसनमा देखिएकी थिईन । सेतो रङको पातलो ज्याकेट, निलो रङको जिन्स र निलै… Continue reading न्युयोर्क म्यानह्याटनबाट चार वर्षीया बालिका हराईन्
कीर्तिपुरको त्यो एक चोक – तुँचोक
प्रेमकृष्ण श्रेष्ठ “समय जति निष्ठुर के छ र ? मेरो बाल्यकाल खोसेर, बदलामा जवानी दिई म चोकको राजालाई दास बनायो” । धेरै लेखकले विश्व लेख्यो, देश लेख्यो, प्रदेश लेख्यो, अञ्चल, जिल्ला, गाउँ र शहर लेख्यो । विराट कल्पनामा कल्पिन सक्नेले पूरै अमेरिका लेखुन्, रसिया, चीन, जापान वा अरु कुनै देश लेखुन् । तर, यतिबेला मेरो… Continue reading कीर्तिपुरको त्यो एक चोक – तुँचोक
काठमाडौंमा अमेरिकी राजदुत र दुतावासले यसरी मनाए दशैं
न्युयोर्क नेपालस्थित अमेरिकी दुतावासले काठमाडौंमा नेपाली हिन्दूहरुको महान चाड बडा दशैं भब्य रुपमा मनाएको छ । नेपालस्थित अमेरिकी दुतावासले आफ्नो अधिकारिक फेसबुकबाट दशैं मनाएको भिडियो तथा केही तस्बिरहरु समेत सार्वजनिक गरेको छ । नेपाली धर्म संस्कृती रिती रिवाज र चाडपर्बलाई नजिकबाट नियाल्दै, सहभागि हुँदै आएको काठमाडौंस्थित अमेरिकी दुताबासको तर्फबाट राजदुत र्याण्डी बेरीले दुताबास… Continue reading काठमाडौंमा अमेरिकी राजदुत र दुतावासले यसरी मनाए दशैं
दशैं : चित्त नबुझेको आशिर्वाद
पुरुषोत्तम लम्साल / भर्जिनिया ॐ आयुर् द्रोणसुते, श्रृयं दशरथे शत्रुक्षयं राधवे ऐश्वर्य नहुषे, गतिश्च पवने, मानं च दुर्योधने सौर्य शान्तनवे, बलं हलधरे सत्यं च कुन्ति सुते विज्ञानं विदुरे भवतु भवतां किर्तिश्च नारायणे म सानो हुँदादेखि आजसम्मका दशैंमा मैले प्राप्त गरेको सबैभन्दा ठूलो आशिर्वाद यही हो । धेरै पछिसम्म मलाई यो आशिर्वादको अर्थ र महत्व थाहा… Continue reading दशैं : चित्त नबुझेको आशिर्वाद
अमेरिकामा बडा दशैं लक्षित कार्यक्रम सम्पन्न
सुपेन्द्र बस्नेत / रोड आईल्याण्ड नेपालीहरुकाे महान चाड बडा दशैंलाई लक्षित गरी आयाेजना गरिएकाे दशैं कार्यक्रम अमेरिकाकाे राेड आईल्याण्डमा भब्यताका साथ सपन्न भएकाे छ । नेपाली समुदायकाे संस्था नेप्लिज एसाेसिएसन अफ राेड आइल्याण्ड (Nepalese Association of Rhode Island )ले आयाेजना गरेकाे शुभकामना आदान-प्रदान सहितकाे उक्त मनाेरञ्जनात्मक कार्यक्रम भब्यताकासाथ सम्पन्न भएकाे हाे । संस्थाले अमेरिकाकाे राेड… Continue reading अमेरिकामा बडा दशैं लक्षित कार्यक्रम सम्पन्न
अमेरिकामा धुमधामले दशैं मनाइँदै
कल्पना घिमिरे / न्यूयोर्क, अमेरिका सधै काममा ब्यस्त हुने नेपालीहरु आज दशैं मनाउने तरखरमा छन् । नवरात्रको अन्तिम दिन नवमीमा नजिकैको मन्दिरमा गइ दर्शन गर्ने, घरघरमा राखेका जमरा शक्तीपीठहरुमा चढाउने, आफ्ना सवारी साधनको पूजा गर्ने लगायतका काममा उनीहरु ब्यस्त थिए । नेपालीको बाक्लो बस्ती वरपरका हिन्दु मन्दिरहरुमा दर्शन गर्नेहरु बाक्लै थिए । अस्टमीको दिन ज्याक्सन हाइटको… Continue reading अमेरिकामा धुमधामले दशैं मनाइँदै
लघुकथा : सजाय
लीलाराज दाहाल / सर्लाही जंगलमा बसोबास गर्ने सकल प्रजातिका वन्य जीवजन्तुहरुले सिंहको अध्यक्षतामा न्यायीक भेला आयोजना गरे । समसामयिक समस्याहरुका बारेमा छलफल गर्न भेलाको आयोजना भएको थियो । सिंहले आ-आफ्ना गुनासो र समस्या खुलस्तसँग राख्न आव्हान गर्यो । एउटी बाख्रीले भनी, हुनत म घर पालुवा स्त्री जनावर हुँ । तपाईहरुको राज्यमा चर्न भनेर आएकी थिएँ… Continue reading लघुकथा : सजाय
परदेशीको दशैं
घनश्याम कडरिया बियोग नपर्खिनु बोकि हातमा अक्षताको थाली आमा आउन पाइन यो दशैंमा रह्यो निधार खाली आमा धान झुल्ला खेतभरी, फुल फुल्ला बारीभरी यसपाली बिदा छैन, आउँछु अर्को पाली आमा पाइन मैले पठाउन, सौदा केही यसैपाली नयाँ नाना नभएनि, लाउनु भाको टाली आमा सम्झि रा‘छु गाऊबेसी, बालसंगी सबैलाई हांसिखुसी रहुन सबै, बगैचाका… Continue reading परदेशीको दशैं