वासिंटन डिसी । संयुक्त राज्य अमेरिकामा १ मे २०२१ देखि १८ वर्ष भन्दा माथिका सबैले कोरोना भाइरस विरुद्ध खोप लगाउन सक्ने भएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले सबै प्रान्तीय र स्थानीय सरकारलाई मे १ सम्म सबै वयस्क नागरिकलाई कोरोनाको खोप लगाउन सक्ने गरी व्यवस्थापनको तयारी गर्न निर्देशन दिएका छन् । अमेरिकामा कोरोना भाइरसको रोकथामका… Continue reading अमेरिकामा १ मेबाट १८ वर्षभन्दा माथिका सबैले खोप पाउने
Category: अमेरिका
बाइडेनले अघि सारेको १९ खर्ब डलरको राहत प्याकेज अमेरिकी कङ्ग्रेसबाट स्वीकृत
वासिङ्टन। अमेरिकी राष्ट्रपति जो बाइडेनले अघि सारेको १९ खर्ब डलरको कोभिड-१९ राहत प्याकेजलाई अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्स (कङ्ग्रेस) ले अनुमोदन गरेको छ। राष्ट्रपति बाइडेन र डेमोक्रेटिक पार्टीले राहत प्याकेज अनुमोदन भएको विषयलाई आफ्नो महत्त्वपूर्ण विजय मानेका छन्। बाइडेन ह्वाइट हाउसमा प्रवेश गरेको करिब सात हप्तापछि कङ्ग्रेसबाट उक्त विधेयक पारित भएको छ तर कङ्ग्रेसमा… Continue reading बाइडेनले अघि सारेको १९ खर्ब डलरको राहत प्याकेज अमेरिकी कङ्ग्रेसबाट स्वीकृत
प्रत्येक अमेरिकीले १४ सय डलर पाउने विधेयकमा शुक्रबार लालमोहोर लगाउँदै बाइडेन
न्यूयोर्क राष्ट्रपति जो बाइडेनले बार्षिक ८० हजार डलरभन्दा कम आय भएका प्रत्येक अमेरिकीलाई १४ सय डलर राहत दिने विधेयकमा शुक्रबार लालमोहोर लगाउने भएका छन् । मार्च महिनाभरमै अमेरिकीको हातमा उक्त रकम बराबरको चेक पठाउने समेत बाइडेनले जनाएका छन् । अमेरिकी संसदको माथिल्लो सदन सिनेटबाट दुई दिन अघि पारित विधेयकलाई तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले बुधबार… Continue reading प्रत्येक अमेरिकीले १४ सय डलर पाउने विधेयकमा शुक्रबार लालमोहोर लगाउँदै बाइडेन
राष्ट्रपति बाइडेनले एकै पटक तीन मुलुकका प्रधानमन्त्रीसँग सामुहिक वार्ता गर्दै
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले एकै पटक अस्ट्रेलिया, भारत र जापानका प्रधानमन्त्रीसँग सामुहिक वार्ता गर्ने भएका छन् । अमेरिकी संचारमाध्यमहरुका अनुसार यो कदमलाई चीनको बढ्दो प्रभाव न्यूनिकरणको पाइलाका रुपमा हेरिएको छ । राष्ट्रपतिबाट पहिलो पटक यस प्रकारको पहल हुन लागेको संचारमाध्यमले लेखेका छन् । वार्ता भर्चुअल विधिबाट शुक्रबार हुनेछ । निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको… Continue reading राष्ट्रपति बाइडेनले एकै पटक तीन मुलुकका प्रधानमन्त्रीसँग सामुहिक वार्ता गर्दै
ट्रम्प प्रशासनले प्रतिबन्ध लगाएका १३ देशका नागरिकलाई भिसाका लागि पुनः आवेदन दिन आह्वान
एजेन्सी । अमेरिकी विदेश विभागले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले १३ देशका नागरिक माथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । प्रतिबन्ध फुकुवासँगै १३ देशका नागरिकहरुले भिसाका लागि पुनः आवेदन दिन पाउने भएका छन् । अधिकांश मुस्लिम बाहुल्य तथा अफ्रिकी देशका नागरिक थिए। राष्ट्रपति जो बाइडनले आफूले पदभार ग्रहण गरेको पहिलो दिनमा ट्रम्पले लगाएको प्रतिबन्धलाई खारेज गरेका थिए… Continue reading ट्रम्प प्रशासनले प्रतिबन्ध लगाएका १३ देशका नागरिकलाई भिसाका लागि पुनः आवेदन दिन आह्वान
न्युयोर्क सिटी काउन्सिल २५ को उम्मेदबारमा ई चेन र सहयोगीमा नेपाली मुलका दिपेन्द्र लामा
न्यूयोर्क न्यूयोर्क सिटी काउन्सिल सदस्य डिष्ट्रिक्ट- २५ का उम्मेदवार चिनियाँ-अमेरिकन एण्डी चेनले आफ्नो चुनावि अभियानका लागी नेपाली मुलका दिपेन्द्र लामालाई अभियान ब्यवस्थापकको रुपमा चयन गरेको छ । चेनले आफ्नो आधिकारिक उम्मेदवारी घोषणा कार्यक्रममा सम्बोधन गर्दै “अबको समय भनेको हामी एसियन युवा पिढिहरुले नेतृत्व लिने समय हो, नेतृत्व तहमा हामी पुग्न नसक्नु भनेको हाम्रो अधिकारको निम्ति… Continue reading न्युयोर्क सिटी काउन्सिल २५ को उम्मेदबारमा ई चेन र सहयोगीमा नेपाली मुलका दिपेन्द्र लामा
मुस्कानले जितिन् अमेरिकाको प्रतिष्ठित अवार्ड
काठमाडौं । नेपालकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालयबाट प्रदान गरिने एक प्रतिष्ठित अवार्ड प्राप्त गरेकी छिन् । उनी वीरगन्जकी छपकैयाकी हुन् । काठमाडौंस्थित अमेरिकी राजदूतावासका अनुसार १५ वर्षीया खातुनले विदेश मन्त्रालयले दिने यस वर्षको इन्टरनेशनल विमेन अफ करेज अवार्ड जित्न सफल भएकी हुन् । दूतावासले उनलाई धेरै धेरै बधाई समेत लेखेको छ । यो अवार्ड… Continue reading मुस्कानले जितिन् अमेरिकाको प्रतिष्ठित अवार्ड
अमेरिकाद्धारा म्यानमारी सेनाको बैंक खाता रोक्का, १ अर्ब डलर झिक्न नपाउने
काठमाडौं । अमेरिकाले म्यानमारका सेनाको बैंक खाता रोक्का गरेपछि खातामा रहेको करीव १ अर्ब अमेरिकी डलर बराबरको रकम सेनाले चलाउन नपाउने भएको छ । एक साता अगाडी अमेरिकी राष्ट्रपति जो बाइडेनले गरेको कार्यकारी आदेश अनुसार म्यानमारको कूमा संलग्न सैनिक जनरलमाथि प्रतिबन्ध लागेको छ । सोही आदेश अनुसार नै म्यानमारका सेनाको अमेरिकाको बैंकमा रहेको रकम अमेरिकाले… Continue reading अमेरिकाद्धारा म्यानमारी सेनाको बैंक खाता रोक्का, १ अर्ब डलर झिक्न नपाउने
अर्को पार्टी नखोल्ने ट्रम्पको घोषणा
फ्लोरिडा । अमेरिकी राष्ट्रपति पदबाट नियमित कार्यकाल पुरा गरी घर फर्किएका डोनाल्ड ट्रम्प आइतबार पहिलो पटक एक सार्वजनिक कार्यक्रममा उपस्थित भए । दोस्रो कार्यकालका लागि समेत निर्वाचन लडेका उनी पराजित भएका थिए । आफ्नो कार्यकालमा निकै आलोचित उनले पुनः नोभेम्बरको चुनावमा धाँधली भएको दोहोर्याए । आफ्नो हार नभएको समेत उनको भनाई छ । फ्लोरिडास्थित ओर्लान्डोमा… Continue reading अर्को पार्टी नखोल्ने ट्रम्पको घोषणा
जोन्सन एण्ड जोन्सन कम्पनीको कोरोना खोप एक डोज लगाए पुग्ने, अमेरिकाले दियो प्रयोगमा अनुमति
काठमाडौं । जोन्सन एण्ड जोन्सन कम्पनीको कोरोना विरुद्धको खोप अमेरिकामा प्रयोगको अनुमति पाएको छ । यो खोप एक डोजमात्र लगाए पुग्ने भएको छ । जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको कोरोनाविरुद्धको खोप आम आम मानिसले प्रयोग गर्ने फ्रिजमा समेत भण्डारण गर्न सकिने र एक डोजमात्रै लगाए मात्र पुग्ने अमेरिकी संचारमाध्यमले जनाएका छन् । यो खोपलाई अनुमति… Continue reading जोन्सन एण्ड जोन्सन कम्पनीको कोरोना खोप एक डोज लगाए पुग्ने, अमेरिकाले दियो प्रयोगमा अनुमति
अमेरिकी तल्लो सदनले पास गर्यो प्रतिव्यक्ति १४०० डलर दिने प्रस्ताव, बेरोजगार भत्ता साताको ४००
न्यूयोर्कअमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले देशबासीलाई प्रतिव्यक्ति १४ सय डलर राहत दिने प्रस्ताव पारित गरेको छ ।राष्ट्रपति जो बाइडेनले अघि सारेको १.९ ट्रिलियन डलरको आर्थिक प्याकेज पारित गर्दै सदनले नागरिकलाई राहत दिने कार्यक्रम एक कदम अघि बढाएको हो । बाइडेनले निर्वाचित भए लगत्तै कोरोना भाइरसको प्रभावसँग जुध्न यो प्याकेज प्रस्ताव गरेका थिए ।रिपब्लिकनहरु… Continue reading अमेरिकी तल्लो सदनले पास गर्यो प्रतिव्यक्ति १४०० डलर दिने प्रस्ताव, बेरोजगार भत्ता साताको ४००
अमेरिकामा प्रतिघण्टा १५ डलर ज्याला पुराउने राष्ट्रपतिको योजनामा जुटेन सहमति
वासिंटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेनको महत्वकांक्षा योजनामध्ये एक अमेरिकामा ज्यालाको न्यूनतम मापदण्ड प्रतिघण्टा १५ सय डलर पुर्याउने थियो । उनले आफ्नो सरकारको कोभिड–१९ पुनरुत्थान प्याकेजमा यसलाई समावेश गरेका थिए । अहिले रहेको ७.५ डलर प्रतिघण्टा ज्यालालाई दोब्बरले बढाउने उनको प्रस्तावमा सहमति भने जुट्न सकेन । सिनेटबाट पारित भएको कोभिड प्याकेजको प्रस्तावबाट ज्यालाको विषय… Continue reading अमेरिकामा प्रतिघण्टा १५ डलर ज्याला पुराउने राष्ट्रपतिको योजनामा जुटेन सहमति
साउदी पत्रकार खशोग्जीको हत्या युवराज सलमानको आदेशमा : अमेरिका
न्यूयोर्क । अमेरिकाले साउदी अरवका पत्रकार जमाल खशोग्जीको हत्या साउदी अरबका युवराज सलमान बिन मोहम्मदकै आदेशमा भएको निष्कर्ष निकालेको छ । अमेरिकी गुप्तचर विभागले खशोग्जीको हत्याबारे रिपोर्ट सार्वजनिक गर्दै यस्तो दावि गरेको हो । राष्ट्रपति जो बाइडेनको प्रशासनले रिपोर्ट सार्वजनिक गर्दै साउदी अरबका युवराज सलमान बिन मोहम्मदले खशोग्जीको अपहरण गरेर हत्याको आदेश दिएको खुलेको बताएको… Continue reading साउदी पत्रकार खशोग्जीको हत्या युवराज सलमानको आदेशमा : अमेरिका
अमेरिकाद्धारा सिरियाको इरानसमर्थित मिलिसिया अखडामा हवाई आक्रमण
बगदाद । संयुक्त राज्य अमेरिकाले सिरियामा सक्रिय मिलिसियाको एक अखडामा हवाई आक्रमण गरेको छ । सिरियामा इरानले समर्थन गरेको समुहविरुद्ध अमेरिकाले आक्रमण गरेको हो । अमेरिकी संचारमाध्यमहरुका अनुसार बिहीबार राष्ट्रपति जो बाइडेनले आक्रमणको अनुमति दिएका थिए । यसअघि अघिल्लो साता इराकमा रहेको अमेरिकी सेनाको ब्यारेकमा इरानले रकेक आक्रमण गरेको थियो । यसको बदलामा बिहीबा सिरियास्थित… Continue reading अमेरिकाद्धारा सिरियाको इरानसमर्थित मिलिसिया अखडामा हवाई आक्रमण
शेर्पा किदुग अमेरिकालाई ५० हजार डलर सहयोग
न्युयोर्क न्युयोर्क सहरको ज्याक्सन हाइट्सस्थित युनाइटेड शेर्पा एसोसिएशन अर्थात् शेर्पा किदुग अमेरिकालाई किदुगका आजीवन सदस्य स्व. आङ् पासाङ् लामा (गोल्डेन) को परिवारबाट पचास हजार अमेरिकी डलर सहयोग प्राप्त भएको छ। उक्त दान रकम शेर्पा किदुगद्वारा गत साल न्युयोर्कको वालकिलमा खरीद गरिएको ६१.३ एकड जमिन माथि निर्माण हुने बौद्ध स्तूपकोलागि प्राप्त भएको हो।जम्मा कबोल गरिएको पचास… Continue reading शेर्पा किदुग अमेरिकालाई ५० हजार डलर सहयोग
नेपालसँग अमेरिका सुदृढ सम्बन्ध चाहन्छ : राष्ट्रपति बाइडेन
काठमाडौं । अमेरिकाका राष्ट्रपति जो वाइडेनले अमेरिकाले नेपालसँग सुदृढ सम्बन्ध स्थापित गर्न चाहेको बताएका छन् । अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडाले अमेरिकी विदेश मन्त्रालयमार्फत पठाएको ओहदाको प्रमाणपत्र बुझ्दै राष्ट्रपति वाइडनले यस्तो बताएका हुन् । अमेरिकास्थित नेपाली दूतावासले यस्तो जानकारी गराएको छ । ओहोदाको प्रमाणपत्र बुझ्दै राष्ट्रपतिले साझा एजेण्डाको आधारमा नेपालसँगको सम्बन्ध सुदृढ बनाउन चाहेको… Continue reading नेपालसँग अमेरिका सुदृढ सम्बन्ध चाहन्छ : राष्ट्रपति बाइडेन
विश्वयुद्ध र भियतनाम युद्धमा भन्दा धेरै अमेरिकीको कोरोनाले ज्यान लिनु दुखदः बाइडेन
वासिंटन डिसी । संयुक्त राज्य अमेरिकामा कोरोनाभाइरसको संक्रमणबाट सोमबारसम्म ५ लाख मानिसको ज्यान गएको पुष्टी भएको छ । संसारमा सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा ५ लाख ७१ जनाको ज्यान गइसकेको पुष्टी भएको छ । यो आंकडालाई अमेरिकी राष्ट्रपति जो बाइडेनले एक दुखद पक्ष भएको बताएका छन् । उनका अनुसार पहिलो र दोस्रो विश्वयुद्ध र भियतनामसँगको… Continue reading विश्वयुद्ध र भियतनाम युद्धमा भन्दा धेरै अमेरिकीको कोरोनाले ज्यान लिनु दुखदः बाइडेन
अमेरिकी जहाज निर्माता कम्पनी बोइङका ‘बी७७७’ मोडलका जहाज ग्राउण्डेड
डेनभर । अमेरिकी जहाज निर्माता कम्पनी बोइङले आफ्नो बी ७७७ जहाज ग्राउण्डेड गरेको छ । शनिबार अमेरिकाको डेनभरबाट उडेको जहाजको एक इन्जिनमा अचानक आगो लागेपछि जहाजको आकस्मिक अवतरण गर्नु परेको थियो । तर, पाइलटको कुसलताले ठूलो दुर्घटना भने टरेको थियो । सोही समस्यापछि अमेरिकी विमान निर्माता बोइङले विश्वभर उडिरहेका दर्जनौँ बोइङ ७७७ विमान ‘ग्राउण्डेड’ गर्ने… Continue reading अमेरिकी जहाज निर्माता कम्पनी बोइङका ‘बी७७७’ मोडलका जहाज ग्राउण्डेड
अमेरिकाको डेनभरमा २४२ यात्रु बोकेको युनाइटेड एयरको जहाज ठूलो दुर्घटनाबाट बच्यो
डेनभर । अमेरिकाको डेनभरमा युनाइटेड एयरलाइन्सको एक जहाज ठूलो दुर्घटना हुनबाट बचेको छ । आकासमै इन्जिन फेल भई आगो लागेको जहाजलाई पाइलटले कुशलतापूर्वक अवतरण गराए । उनको यो बहादरीका कारण २३१ यात्रु र चालक दलका १० यात्रुको ज्यान बच्न सफल भएको छ । यो घटना शनिबारको हो । २३१ यात्रु र १० जना चालक दलका… Continue reading अमेरिकाको डेनभरमा २४२ यात्रु बोकेको युनाइटेड एयरको जहाज ठूलो दुर्घटनाबाट बच्यो
वैदेशिक व्यापार : नेपालको अमेरिकासँग सबैभन्दा सन्तुलित व्यापार
काठमाडौं । नेपाल उच्च व्यापार घाटा भएको मुलुक हो । नेपालले औसतः १ सय रुपैयाँको व्यापार गर्दा ९२ रुपैयाँ बराबरको आयात गर्छ भने ८ रुपैयाँ बराबरको मात्र निर्यात गर्छ । यसले व्यापार घाटा चुलिएको छ । तर, अमेरिकासँगको व्यापार भने सन्तुलित रहेको पाइएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ७… Continue reading वैदेशिक व्यापार : नेपालको अमेरिकासँग सबैभन्दा सन्तुलित व्यापार
नासाको यान मंगल ग्रहमा सफल अवतरण
काठमाडौं । अमेरिकी अन्तरीक्ष एजेन्सी (नासा)को अन्तरिक्ष यान मंगल ग्रहमा सफल अवतरण गरेको छ । बिबिसीका अनुसार यो यानलाई सात महिनाअघि जमिनबाट पठाइएको थियो । आधा अर्ब किलोमिटर पार गर्दै यान शुक्रबार बिहान मंगल ग्रहमा सफल अवतरण गरेको छ । मंगल ग्रहमा अवतरण गरेसँगै यानबाट एक तस्वीर प्राप्त भएको छ । यो यानलाई ‘पिर्जाभियरेन्स मार्स… Continue reading नासाको यान मंगल ग्रहमा सफल अवतरण
अमेरिकाको टेक्साससहित राज्यमा हिमआँधी, कम्तिमा २३ को मृत्यु
टेक्सास । अमेरिको टेक्सास र यस आसपासका क्षेत्रमा हिमआँधीमा परी कम्तिमा २३ जनाको ज्यान गएको छ । अमेरिकाका मध्य तथा दक्षिणी राज्य आँधिबाट प्रभावित बनेका छन् । टेक्सासमा विजुली काटिएको छ । यसले राज्यभर अन्धकार बनाएको अमेरिकी संचारमाध्यमले जनाएका छन् । मंगलबार आएको आँधीले कोरोना खोप वितरण अभियान प्रभावित बनेको छ । आगामी आइतबारसम्म नै… Continue reading अमेरिकाको टेक्साससहित राज्यमा हिमआँधी, कम्तिमा २३ को मृत्यु
अमेरिकी ब्लगरको हत्या मुद्दामा इस्लामिक लडाकु समूहका ५ जनामाथि मृत्युदण्डको फैसला
ढाका । बंगलादेशको अदालतले इस्लामिक लडाकु समूहका ५ सदस्यलाई मृत्युदण्डको फैसला सुनाएको छ । अमेरिकी ब्लगर अभिजित रोयको ६ वर्षअघि हत्या गरेको अभियोगमा उनीहरुलाई मृत्युदण्डको फैसला गरेको हो । बंगलादेश मूलका अमेरिकी रोय २०१५ मा बंगलादेश फर्किएका बेला उनको हत्या भएको थियो । उक्त घटनाको मुद्दामा एक जनालाई आजीवन कारावास तोकेको छ । अधिकारीहरुका अनुसार… Continue reading अमेरिकी ब्लगरको हत्या मुद्दामा इस्लामिक लडाकु समूहका ५ जनामाथि मृत्युदण्डको फैसला
अमेरिकामा नेपाली सिकाउने एएनएचएस एकेडेमीको पाँचौ बार्षिकोत्सब सम्पन्न
कल्पना घिमिरे/भर्जिनिया अमेरिका नेपाल सहयोगी समाजद्धारा सञ्चालित अमेरिका नेपाल शिक्षा सदन (एएनएचएस एकेडेमी)ले आइतबार आफ्नो पाँचौ बार्षिकोत्सब सम्पन्न गरेको छ । भर्जिनिया राज्यको मनाससस्थित सञ्चालित एकेडेमीले अमेरिकामा बसोबास गरिरहेका नेपाली बालबालिकालाई मौलिक नेपाली संस्कृति, परम्परा र नेपाली भाषा सिकाउने उदेश्यले नेपाली भाषा कक्षा सञ्चालन गर्दै आएको हो । बिगत वर्षहरुमा कक्षाकोठामै शिक्षण गर्दै आएको एएनएचएस… Continue reading अमेरिकामा नेपाली सिकाउने एएनएचएस एकेडेमीको पाँचौ बार्षिकोत्सब सम्पन्न
ट्रम्पको ट्वीटर खाता अब नखुल्ने
वासिंटन डिसी । अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर खाता अब सधैँका लागि बन्द भएको छ । ट्वीटरले फेरि नखोल्ने गरि उनको खाता प्रतिबन्ध गरेको अमेरिकी संचारमाध्यमले जनाएका छन् । ट्वीटरका प्रमुख वित्तीय अधिकारीका अनुसार पूर्वराष्ट्रपति ट्रम्पले अब कहिल्यै पनि ट्वीटर चलाउन पाउने छैनन् । अघिल्लो महिना ह्वाइटहाउसमा ट्रम्प समर्थकलाई हिंसा भड्काउन उत्तेजित बनाएको भन्दै… Continue reading ट्रम्पको ट्वीटर खाता अब नखुल्ने
ट्रम्पमाथिको महाअभियोग प्रस्ताव सिनेटमा असफल
वासिंटन डिसी । अमेरिकी निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई लगाइएको महाअभियोग प्रस्ताव अमेरिकाको माथिल्लो सदन सिनेटमा पुगेर असफल बनेको छ । अमेरिकी संसद भवन (क्यापिटल हिल)मा हिंसा भड्काएको आरोप उनीमाथि छ । सोहीकारण आगामी निर्वाचनमा उनको उमेदवारी रोक्न ट्रम्पमाथि महाअभियोग लगाउनु पर्ने प्रस्ताव सिनेटमा पेस भएको थियो । सो प्रस्तावमा शनिबार भएको भोटिङबाट उनको महाअभियोग प्रस्तावको… Continue reading ट्रम्पमाथिको महाअभियोग प्रस्ताव सिनेटमा असफल
अमेरिकाको टेक्सासमा भयानक सडक दुर्घटना, कम्तिमा ६ को मृत्यु
टेक्सास । अमेरिकाको टेक्सासमा भएको एक भयानक सडक दुर्घटनामा कम्तिमा ६ जनाको मृत्यु भएको छ । अमेरिकी संचारमाध्यमहरुका अनुसार टेक्सासको अन्तरराज्य सडकमा बिहीबार बिहान करीव एक सय गाडी एक आपसमा ठोक्किएका छन् । घटना बिहानको समयमा भएको हो । दुर्घटनामा कम्तिमा ६ जनाको मृत्यु पुष्टी भइसकेको र कैयौं मानिस घाइते भएको बताइएको छ । न्युयोर्क… Continue reading अमेरिकाको टेक्सासमा भयानक सडक दुर्घटना, कम्तिमा ६ को मृत्यु
म्यानमारमाथि अमेरिकाले लगाउने भयो प्रतिवन्ध, कार्यकारी आदेशमा हस्ताक्षर
वासिंटन डिसी । अमेरिकाले म्यानमारमाथि प्रतिवन्ध लगाउने भएको छ । हालै निर्वाचित सरकारलाई अपदस्त गरी सेनाले सत्ता हत्याएपछि राष्ट्रपति जो बाइडेनले म्यानमारमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए । उनले यस्तो निर्णयको कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। राष्ट्रपति बाइडेनले बुधबार म्यानमारमा सैनिक कूको योजना बनाउने, कू गर्ने सेनाका जनरल र उनीहरूका परिवारका सदस्यहरूलाई प्रतिबन्ध लगाउने गरी… Continue reading म्यानमारमाथि अमेरिकाले लगाउने भयो प्रतिवन्ध, कार्यकारी आदेशमा हस्ताक्षर
बाइडेन र मोदीबीच टेलिफोन वार्ता, कुन एजेण्डामा कुरा भयो ?
नयाँ दिल्ली । अमेरिकी राष्ट्रपति जो बाइडेन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । भारतीय संचारमाध्यमहरुका अनुसार वार्ता म्यानमारमा उत्पन्न परिस्थितिमा मुख्य केन्द्रित थियो । तर, प्रधानमन्त्री मोदीले राष्ट्रपति बाइडेनलाई राष्टपतिमा निर्वाचित भएकोमा बधाई ज्ञापन गरेका छन् । बाइडेनले २० जनवरीमा अमेरिकी राष्ट्रपतिको कार्यभार सम्हालेका हुन् । बाइडेन र भारतीय प्रधानमन्त्री मोदीबीच… Continue reading बाइडेन र मोदीबीच टेलिफोन वार्ता, कुन एजेण्डामा कुरा भयो ?
अमेरिकामा खोप अभियान सेनामार्फत
वासिंटन डिसी । संयुक्त राज्य अमेरिकाले कोरोना भाइरसको खोप अभियान सेनामार्फत परिचालन गर्ने भएको छ । अमेरिकामा हालै कोभिड १९ विरुद्धको खोप अभियान शुरु भएको छ । यसका लागि सहयोग गर्न सेना परिचालन गर्ने निर्णय भएको हो । अमेरिकामा कोभिडका कारण ज्यान जाने नागरिकको संख्या घटेको छैन । यसले यहाँ थप चिन्ता समेत बढाएको छ… Continue reading अमेरिकामा खोप अभियान सेनामार्फत