काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आर्थिक कूटनीतिलाई प्राथमिकतामा राखी यसको विस्तार एवं प्रवर्द्धन गर्न नेपालका नवनियुक्त राजदूत एवं निर्यात व्यवसायीहरूलाई आग्रह गरेका छन् । नेपाल सरकारद्वारा हालै नियुक्त राजदूतहरू तथा नेपालका निर्यात व्यवसायीहरूसँग आज परराष्ट्र मन्त्रालयमा भएको अन्तरक्रियामा उनले मुलुकको विकास र राष्ट्रिय समृद्धिको आकांक्षालाई परिपूर्ति गर्न परराष्ट्र मन्त्रालयले नीतिगत रूपमा नै आर्थिक… Continue reading आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न नवनियुक्त राजदूतहरुलाई परराष्ट्र मन्त्रीको आग्रह
Category: फिचर
एनपीएलका खेल युट्युबमा समेत हेर्न पाइने
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणका खेलहरूको युट्युब प्रशारण अधिकार एक्सन स्पोर्ट्सले हासिल गरेको छ। डिजिटल माध्यमबाट खेलहरूको प्रत्यक्ष प्रशारण गर्न एनपीएलको व्यवसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड लजिक र डिश मिडिया नेटवर्कबीच सम्झौता भएको हो। दर्शकहरूले एनपीएलका खेलहरू एक्सन स्पोर्ट्सको आधिकारिक युट्युब च्यानल मार्फत प्रत्यक्ष रूपमा हेर्न सक्नेछन्। प्रतियोगिताका खेलहरू टेलिभिजनमा भने… Continue reading एनपीएलका खेल युट्युबमा समेत हेर्न पाइने
धितोपत्र बोर्ड अध्यक्ष श्रेष्ठले लिए सपथ ग्रहण
काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलमार्फत मन्त्रालयमा उनले शपथ ग्रहण गरेका हुन् । शपथ ग्रहणपछि उनले बोर्डको कार्यभार सम्हाल्ने छन् । अध्यक्ष श्रेष्ठको पदावधि ४ वर्षको हुनेछ । पदभार ग्रहणपछि नेपालको पूँजी बजार पूर्ण क्षमतामा सञ्चालन नभइरहेको अवस्थामा गर्नुपर्ने धेरै काम… Continue reading धितोपत्र बोर्ड अध्यक्ष श्रेष्ठले लिए सपथ ग्रहण
सरकारले ठोस योजना ल्याउन नसक्दा सामाजिक सुरक्षामा आवद्धता कम भयो : एनआरएनए
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीले सरकारले ठोस योजना र कार्यक्रम ल्याउन नसक्दा वैदेशिक रोजगारीमा रहेका र विदेशमा अनौपचारिक क्षेत्रमा रहेको ठूलो संख्या अझै पनि सामाजिक सुरक्षा कोषको दायराभन्दा बाहिर रहेको बताएका छन् । सामाजिक सुरक्षा कोषको सातौं सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष केसीले सामाजिक सुरक्षा कोषको दायरामा… Continue reading सरकारले ठोस योजना ल्याउन नसक्दा सामाजिक सुरक्षामा आवद्धता कम भयो : एनआरएनए
आइपीएल अक्सनमा के के भयो ?
काठमाडौं । आइपीएल २०२५ को अक्सन सम्पन्न भएको छ । यस पटक साउदी अरवको जेद्दामा अक्सन आयोजना गरिएको हो । अक्सनबाट १८२ जना खेलाडी बिक्रि भए । जसमाथि ६ अर्ब ३९ करोड रुपैयाँ खर्च गरियो । यस पटक कैंयौं रेकर्ड समेत बने । जसमध्ये केही रोचक आंकडा यहाँ प्रस्तुत गरिएको छ । यस पटक ६२… Continue reading आइपीएल अक्सनमा के के भयो ?
सुनको भाउ एकै दिन झण्डै १६ हजारले घटेपछि..
काठमाडौं । सरकारले भन्सार दर घटाएपछि सुनको भाउ तोलामै १५ हजार ९ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको भाउ प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ निर्धारण गरेको जनाएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँ थियो । सरकारले १० प्रतिशत भन्सार दर कायम… Continue reading सुनको भाउ एकै दिन झण्डै १६ हजारले घटेपछि..
सिस्टम बिग्रिएपछि माल्टामा सञ्चालन हुने भनिएको राहदानी शिविर स्थगित
काठमाडौं । माल्टामा सञ्चालन हुने घुम्ती शिविर स्थगन गरिएको छ । राहदानी प्रणालीमा प्राविधिक समस्या उत्पन्न भएको जनाउँदै माल्टामा हुने घुम्ती शिविर स्थगन गरिएको स्पेनस्थित नेपाली दूतावासले जनाएको छ । माल्टाको बिरकिरकरामा यही मङ्सिर १५ गतेदेखि १९ सम्म शिविर सञ्चालन गरिने तयारी गरिएको थियो । यसअघि राहदानी नवीकरणलगायत कागजात प्रमाणीकरणसम्बन्धी कन्सुलर सेवा दिन राहदानी विभाग… Continue reading सिस्टम बिग्रिएपछि माल्टामा सञ्चालन हुने भनिएको राहदानी शिविर स्थगित
मूख्य कार्यालयबाट राहदानी सेवा सूचारु
काठमाडौं । बुधबारदेखि बन्द भएको राहदानी वितरण सेवा राहदानी विभागको त्रिपुरेश्वरस्थित मुख्य कार्यालयबाट सुरु भएको छ । अत्यावश्यक परेर विभागबाट सेवा लिन चाहने सेवाग्राहीले अनलाइन फाराम भर्न पाउने व्यवस्था गरिएको विभागले जनाएको छ । सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै विभागले आफ्नो कार्यालयबाट सेवा लिने गरी आवेदन दिन सक्ने व्यवस्था मिलाइएको बताएको छ । जिल्लारइलाका… Continue reading मूख्य कार्यालयबाट राहदानी सेवा सूचारु
रवि लामिछानेलाई आज काठमाडौं ल्याईंदै
काठमाडौं । सहकारी संस्थाको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको आरोपमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई आज पोखराबाट काठमाडौं ल्याइँदै छ । काठमाडौंमा जिल्ला सरकारी वकिलको कार्यालयमा बयानका लागि लामिछानेलाई ल्याउन लागिएको हो । उनलाई आज बिहान ८ः४० बजेको बुद्ध एयरको उडानबाट काठमाडौं ल्याइने छ । उनलाई दुई वा तीन दिन काठमाडौंमा राखेर… Continue reading रवि लामिछानेलाई आज काठमाडौं ल्याईंदै
इमरान खानका हजारौं समर्थक सडकमा, के छ माग ?
काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै उनका समर्थकहरूले सोमबार देशव्यापी प्रदर्शन गरेका छन् । राजधानी इस्लामावादमा मात्रै दशौं हजार समर्थकले प्रदर्शन गरेका बीबीसीले जनाएको छ । प्रदर्शनका क्रममा विभिन्न स्थानमा प्रहरी र खान समर्थक प्रदर्शनकारीबीच झडपहरू भएका छन् । त्यसक्रममा प्रहरीले प्रदर्शनकारविरुद्ध अश्रु ग्यास हान्नुका साथै सयौंलाई पक्राउ गरेको छ । इस्लामावादको… Continue reading इमरान खानका हजारौं समर्थक सडकमा, के छ माग ?
प्रधानमन्त्रीको चीन भ्रमणबारे नेताहरुले के दिए सुझाव ?
काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले विगतमा पहिला चीन भ्रमण गरेर परम्परा तोडेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बोलाएको पूर्वप्रधानमन्त्रीहरुकोसँगको छलफलमा उनले आफूले चीन कार्ड खेल्न खोजेको भन्ने आशयले नभई मुलुककै राजनीतिक उतारचढावका विषयमा कार्ड खेल्न नहुने भनी अभिव्यक्ति दिएको स्पष्ट गरे ।… Continue reading प्रधानमन्त्रीको चीन भ्रमणबारे नेताहरुले के दिए सुझाव ?
पूर्वप्रधानमन्त्रीहरुसँग चीन भ्रमणबारे प्रधानमन्त्रीले के भने ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यही मङ्सिर १७ गतेदेखि हुने आफ्नो यस पटकको औपचारिक चीन भ्रमणमा क्रममा कुनै ऋणसम्बन्धी सम्झौता नहुने स्पष्ट पारेका छन् । चीन भ्रमणका सम्बन्धमा सोमबार पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले बिआरआइ ऋणको परियोजना नभएको भन्दै चीनसँग ऋण लिने र नलिने भन्ने अहिले विवादको विषय नभएको स्पष्ट पारेका… Continue reading पूर्वप्रधानमन्त्रीहरुसँग चीन भ्रमणबारे प्रधानमन्त्रीले के भने ?
एनपीएलको टिकट दर सार्वजनिक
काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको पहिलो संस्करण आगामी शनिबारदेखि सुरु हुँदै छ । क्यानले प्रतियोगिताका लागि टिकट मूल्य तोकेको छ । क्यानका अनुसार पहिलो दिन अर्थात् उद्घाटनको दिनमा जनरल तर्फको टिकट मूल्य ३०० रुपैंयाँ तोकिएको छ भने भीआईपीतर्फको टिकट मूल्य ७०० रुपैयाँ तोकिएको छ । त्यसैगरी लिग चरणको अन्य दिनका खेलहरूमा जनरल तर्फको… Continue reading एनपीएलको टिकट दर सार्वजनिक
कोशी प्रदेशका पूर्वमन्त्री अधिकारी हिरासतमुक्त
काठमाडौं । कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारी हिरासतमुक्त भएका छन् । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अधिकारीविरुद्ध मुद्दा नचल्ने निर्णय गरेपछि उनलाई छाडिएको जिल्ला प्रहरी परिसर, काठमाडौं स्रोतले जनाएको छ । पूर्वमन्त्री अधिकारी टोकियो महानगर र आर्ट काउन्सिल टोकियोले आयोजना गरेको एक कार्यक्रममा सहभागी हुन भन्दै ११ कात्तिकमा जापान उडेका थिए… Continue reading कोशी प्रदेशका पूर्वमन्त्री अधिकारी हिरासतमुक्त
परराष्ट्र मन्त्री देउवाको चीन भ्रमण स्वीकृत
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाको चीन भ्रमण स्वीकृत भएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री राणाको चीन भ्रमण स्वीकृत गरेको हो । परराष्ट्रमन्त्री राणा प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको पूर्वतयारीका लागि चीन जान लागेकी हुन् । उनले आफ्नो चीन भ्रमणबारे आजै बिहान पूर्वप्रधानमन्त्रीहरूसँगको छलफलमा पनि जानकारी गराएकी थिइन् । परराष्ट्र स्रोतका अनुसार… Continue reading परराष्ट्र मन्त्री देउवाको चीन भ्रमण स्वीकृत
जलवायु परिवर्तनसँग जुध्न धनी देशले विकाससिल देशलाई वर्षेनी ३ सय अर्ब डलर दिने वाचा पुरा होला ?
काठमाडौं । धनी देशले विकासोन्मुख देशलाई जलवायु परिवर्तनको तयारी रोकथामका लागि सघाउन भन्दै हालसम्मकै उच्च ३०० अर्ब डलर दिने बाचा गरेका छन्। अजरबैजानमा आयोजित राष्ट्रसङ्घीय जलवायु सम्मेलन सीओपी २९ मा त्यसबारेको छलफल ३३ घण्टा लम्बिएको थियो र त्यो विफल हुने सङ्घारमा पुगेको थियो। राष्ट्रसङ्घीय जलवायु निकायका प्रमुख साइमन स्टिलले भने “यात्रा कठिन भए पनि हामीहरूले… Continue reading जलवायु परिवर्तनसँग जुध्न धनी देशले विकाससिल देशलाई वर्षेनी ३ सय अर्ब डलर दिने वाचा पुरा होला ?
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा सिफारिस
काठमाडौं । निर्वाचन आयोगले यही मंसिर १६ गते उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आग्रह गरेको छ । उपनिर्वाचन हुने स्थानीय तहमा सम्बन्धित स्थानीय तहभर र वडा अध्यक्षको उपनिर्वाचन हुने स्थानीय तहमा वडाको क्षेत्रभित्रका कार्यालयमा मतदानको दिन सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन आग्रह गरेको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् । आयोगको आइतबारको… Continue reading उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा सिफारिस
चीन भ्रमणबारे आज प्रधानमन्त्रीले पूर्वप्रधानमन्त्रीहरुसँग राय लिँदै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा जानुअघि पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र मन्त्रीहरुसँग छलफल गर्दै छन् । छलफल आज बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा हुने छ । प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन भ्रमणमा जाँदै छन् । यो मिति घोषणा उनले गत शुक्रबार दरबारमार्गमा आयोजित पार्टीको सभामार्फत् गरेका थिए । सरकारको… Continue reading चीन भ्रमणबारे आज प्रधानमन्त्रीले पूर्वप्रधानमन्त्रीहरुसँग राय लिँदै
आइपीएलमा खेलाडीमाथि करौडौंको दाउ, पन्त २७ करोडमा बिक्रि
काठमाडौं । आइपिएल २०२५ का लागि मेघा अक्सन आइतबारबाट सुरू भएको छ। विभिन्न आठ टोलीले अक्सन सूचीमा समावेश ५७७ खेलाडीका लागि बोली लगाइरहेका छन्। दुई दिनसम्म चल्ने अक्सनमा पहिलो दिनमा कीर्तिमानी रकममा विकेकिपर ब्याटर ऋषभ पन्त बिक्री भएका छन्। उनलाई लखनउ सुपर जायन्टले कीर्तिमानी रकम २७ करोड भारूमा टोलीमा आबद्ध गरेको छ । त्यसको केहीबेरअघि… Continue reading आइपीएलमा खेलाडीमाथि करौडौंको दाउ, पन्त २७ करोडमा बिक्रि
दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । साइबर अपराधको कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले आइतबार उनलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । अदालतले ५ मंसिरमा पक्राउ परेकै दिन उनलाई प्रधानमन्त्री ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा अनुसन्धान गर्न पाँच दिन हिरासतमा राख्न अनुमति… Continue reading दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अनुमति
सिंनामंगलमा होटेलमा मृत भेटिए दम्पत्ति, क्यानडाबाट फर्केको पुष्टी
काठमाडौं । काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित जन्मभूमि होटलको बरण्डामा एक दम्पत्ति मृत भेटिएका छन् । दम्पत्तिको शव पोष्टमार्टमका लागि त्रिविस्थित शिक्षण अस्पताल पठाइएको छ । प्रहरी वृत्त गौशालाका अनुसार घटनास्थल मुचुल्का गरेरे आइतबार दिउँसो शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल पठाइएको छ । मृत भेटिएका दम्पत्तिमा सुनसरीको दुहवीका ३४ वर्षीय रमेश माझी र उनकी २९ वर्षीया श्रीमती… Continue reading सिंनामंगलमा होटेलमा मृत भेटिए दम्पत्ति, क्यानडाबाट फर्केको पुष्टी
फोहोरको जरिमाना सम्बन्धी पत्र एमालेले बुझ्न मानेन
काठमाडौं । काठमाडौं महानगरपालिकाले तोकेको एक लाख जरिमाना पत्र बुझ्न सत्तारुढ दल नेकपा एमालेले अस्वीकार गरेको छ । आइतबार जरिमाना पत्र बुझाउन पार्टी कार्यालय पुगेको महानगरको टोलीलाई आफूहरु आयोजक नभएको भन्दै एमालेले पत्र बुझ्न अस्वीकार गरेको हो । गत शुक्रबार दरबारमार्गमा जागरण सभामा सडक तथा पेटीमा जथाभावी फोहोर गरेको भन्दै जरिवानाको पत्र लेखेको थियो ।… Continue reading फोहोरको जरिमाना सम्बन्धी पत्र एमालेले बुझ्न मानेन
नेपाल एयरलाइन्सले माथिल्लो दरको टिकट नबेच्ने
काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले इकोनोमी क्लासको माथिल्लो भाडा दरका टिकट नबच्ने घोषणा गरेको छ । निगमले आइतबार विज्ञप्ति जारी गरी आफ्ना सबै अन्तर्राष्ट्रिय सेक्टरका उडानमा इकोनामी क्लातर्फ माथिल्लो भाडा दरका टिकट नबेच्ने घोषणा गरेको हो । ‘हामीले इकोनोमी क्लासमा माथिल्लो भाडा दरका टिकट नबेची त्यसभन्दा तलको भाडा दरमा मात्र टिकट बेच्ने… Continue reading नेपाल एयरलाइन्सले माथिल्लो दरको टिकट नबेच्ने
सरकारले घटायो भन्सार दर
काठमाडौं । सरकारले सुनको भन्सार दर घटाएको छ । भारतमा सुनको भन्सार कम रहेका कारण नेपालमा तस्करी बढ्ने आशंकासहित सरकारले भन्सार दर घटाएको हो । सुनको भन्सार दर २० प्रतिशतबाट १० प्रतिशतमा झार्ने मन्त्रिपरिषद्को निर्णय आज मात्र विभागमा आइपुगेको भन्सार विभागले जनाएको छ । यससँगै नयाँ दर कार्यान्वयनमा आएको उनले जानकारी दिए । चाँदीमा १५… Continue reading सरकारले घटायो भन्सार दर
गौरवका आयोजनाबारे प्रधानमन्त्रीले लिए व्रिफ्रिङ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरूको कामको गतिलाई तीव्रता दिने विषयमा सम्बन्धित मन्त्री, सचिव, आयोजना प्रमुखलगायतसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको उक्त छलफलमा विभिन्न २४ राष्ट्रिय गौरवका आयोजनाको हालको अवस्था, वित्तीय तथा भौतिक प्रगति, विद्यमान समस्या र समाधानका उपायको प्रस्तुतीकरण गरिएको छ । ती आयोजनामा स्रोत सुनिश्चितता,… Continue reading गौरवका आयोजनाबारे प्रधानमन्त्रीले लिए व्रिफ्रिङ
भारतीय सेनाध्यक्षले गरे मुक्तिनाथमा पूजाअर्चना
काठमाडौं । नेपालको औपचारिक भ्रमणमा रहेका भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले आज मुक्तिनाथ मन्दिरको भ्रमण गरेका छन् । मुस्ताङमा रहेको मुक्तिनाथमा उनले पूजाअर्चनासमेत गरे । त्यस्तै द्विवेदीले आजै पोखरामा रहेको पश्चिम पृतना हेडक्वार्टरको पनि भ्रमण गरेका छन् । उनलाई पृतनापति उपरथी सन्तोष बल्लभ पौडेलले स्वागत गरेका थिए ।
राहदानी सेवा बन्द हुँदा सेवाग्राही मर्कामा
काठमाडौं । विगत दुई दिनयता राहदानी सेवा अवरुद्ध भएको छ । यसले सेवाग्राही मर्कामा परेका छन् । राहदानीको ‘अनलाइन इनरोलमेन्ट’ का क्रममा भाइरस पसेको अनुमान गरिएको छ । त्यसपछि सेवा अवरुद्ध हुन पुगेको राहदानी विभागले जनाएको छ । राहदानी विभाग र त्यस अन्तर्गत राहदानी सेवा सञ्चालन हुने जिल्ला प्रशासन, इलाका प्रशासन, विदेशस्थित कूटनीतिक नियोगसमेतको सेवा… Continue reading राहदानी सेवा बन्द हुँदा सेवाग्राही मर्कामा
आजबाट धराहरा चढ्न शूल्क लाग्ने, कसलाई कति ?
काठमाडौं । आजबाट धरहरा चढ्दा र पार्किङ गर्दा पैसा लाग्ने भएको छ । यसअघि संविधान दिवसका दिन देखि परीक्षणका रूपमा निःशुल्क धरहरा खुला गरिएको थियो तर गत बिहीबारको मन्त्रिपरिषद बैठकले धरहरा सशुल्क सञ्चालन गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषदको निर्णय अनुसार अब धरहरा चढ्दा प्रतिव्यक्ति २ सय रूपैयाँ शुल्क तिर्नुपर्ने छ । विद्यार्थी, ज्येष्ठ नागरिक,… Continue reading आजबाट धराहरा चढ्न शूल्क लाग्ने, कसलाई कति ?
टेस्लाका मालिक मस्क मानव इतिहासकै सर्वाधिक धनी व्यक्ति
काठमाडौं । टेस्ला, एक्स तथा स्पेस एक्सलगायतका कम्पनीका मालिक एलन मस्क विश्वमा सबैभन्दा धनी व्यक्ति हुन् । उनको पुनरागमन यसमा मात्र सिमित छैन, उनी मानव इतिहासकै सर्वाधिक धनी व्यक्ति बन्न सफल भएका छन् । फोर्ब्सका अनुसार तीन खर्ब ३४ अर्ब ३० करोड कूल सम्पत्तिसहित मस्कले इतिहास रचेका छन् । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको विजयी भएसँगै… Continue reading टेस्लाका मालिक मस्क मानव इतिहासकै सर्वाधिक धनी व्यक्ति
अमेरिकाको भर्जिनियामा कार दुर्घटना, २ नेपालीको ज्यान गयो
काठमाडौं । अमेरिकाको भर्जिनियामा चार जना नेपाली सवार कार दुर्घटनामा परेको छ । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। स्थानीय समयअनुसार २२ नोभेम्बर मध्यराति १२ बजे भर्जिनियाको च्यान्टिलीस्थित काउन्टी पार्क वे र ताल सेडार पार्क वे नजिक भएको कार दुर्घटनामा चार मध्ये २ जनाको मृत्यु भएको अमेरिकाबाट प्रकाशन हुने नेपाली पत्रिका नेपालमदर डटकमले लेखेको छ… Continue reading अमेरिकाको भर्जिनियामा कार दुर्घटना, २ नेपालीको ज्यान गयो