राष्ट्रिय गौरवका आयोजनामा अब दुई सिफ्टमा काम

File

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय गौरव र राष्ट्रिय स्तरका प्रमुख पूर्वाधार आयोजनामा दुई सिफ्टमा काम गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । बिहीबार प्रधानमन्त्री कार्यालयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, मुख्यसचिव डा. बैकुण्ठ अर्यालसहित मन्त्रालयका उच्च अधिकारीसँग छलफल गर्दै उनले यस्तो निर्देशन दिएका हुन्… Continue reading राष्ट्रिय गौरवका आयोजनामा अब दुई सिफ्टमा काम

वैदेशिक रोजगारीमा जानेले अब ५०० डलरसम्म साट्न पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा जाने नेपालीले पाउने डलर सटही सुविधाको सीमा बढाएको छ । राष्ट्र बैंकले बिहीबार बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गर्दै वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई राहदानी बापत सटही सुविधा ५०० डलरसम्म पुर्याएको हो । राष्ट्र बैंकका अनुसार अब जापान, दक्षिण कोरिया, युरोप महादेश, संयुक्त राज्य अमेरिका, क्यानाडा जानेले… Continue reading वैदेशिक रोजगारीमा जानेले अब ५०० डलरसम्म साट्न पाउने

सरकारले तोक्यो गहुँको न्यूनतम समर्थन मूल्य, प्रतिक्विन्टल ३६५० रुपैयाँ

काठमाडौं । सरकारले यस वर्षका लागि गहुँको समर्थन मूल्य प्रति क्वीन्टल ३६५० निर्धारण गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले गहुँको समर्थन मूल्य निर्धारण गरेको मन्त्री रेखा शर्माले जानकारी दिइन् । यो मूल्य गत वर्षको भन्दा प्रतिकिलो ३ रुपैयाँ बढी हो । गत वर्ष गहुँको न्यूनतम समर्थन मूल्य ३ हजार ३ सय ५१ रुपैयाँ रहेको… Continue reading सरकारले तोक्यो गहुँको न्यूनतम समर्थन मूल्य, प्रतिक्विन्टल ३६५० रुपैयाँ

जाँचबुझ आयोगले भन्यो– ‘यती एयर दुर्घटना मानविय त्रुटिका कारण’

पोखरा,२ माघM ljdfg b'3{6gfsf] p2f/ पोखरfsf] ;]tL vf]+rdf cfOtaf/ भएको otL Po/nfoG;sf] ljdfg b'3{6gfdf k/]sfx?sf] ;f]daf/ laxfg}b]lv p2f/ tyf j]kQfsf] vf]hL sfo{ ;'? ul/Fb} . राधिका कँडेल÷/f;;

काठमाडौं । गत वर्ष पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटना मानवीय त्रुटिका कारण भएको निष्कर्ष निकालिएको छ । विमान दुर्घटनापछि गठित जाँचबुझ आयोगले मानवीय त्रुटिका कारण विमान दुर्घटना भएको निष्कर्षसहितको प्रतिवेदन बुझाएको छ । पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे संयोजकत्वको जाँचबुझ आयोगले आठ महिना तीन दिन लगाएर तयार पारेको प्रतिवेदन आज संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री… Continue reading जाँचबुझ आयोगले भन्यो– ‘यती एयर दुर्घटना मानविय त्रुटिका कारण’

‘सहकारीको रकम हिनामिना गरेको छैन, बचतकर्ताले आफ्नो एक/एक पैसा प्राप्त नगरेसम्म लड्छु’

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले नियतबस आफूले कहीँ कतै सहकारीको हिनामिना गर्ने कार्यमा संलग्नता नभएको प्रष्टीकरण दिएका छन् । रास्वपाद्वारा बिहीबार आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले आफ्नो बारे भएको टिकाटिप्पणीप्रति ध्यानाकर्षण भएको बताए । अनवाश्यकरूपमा सहकारीसँग आफ्नो नाम जोडेको उल्लेख गर्दै उनले भने— अन्तिसम्म लडाइँ लड्ने को हो… Continue reading ‘सहकारीको रकम हिनामिना गरेको छैन, बचतकर्ताले आफ्नो एक/एक पैसा प्राप्त नगरेसम्म लड्छु’

गभर्नर महाप्रसाद अधिकारीविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट परेको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २० अनुसार गभर्नर पदमा नियुक्त हुन आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यताबिनै अधिकारीलाई गभर्नर नियुक्त गरिएको भन्दै सर्वोच्चमा रिट दायर परेको छ । अधिवक्ताहरू दीपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र… Continue reading गभर्नर महाप्रसाद अधिकारीविरुद्ध सर्वोच्चमा रिट

‘सिप बिल्डिङ’मा सहभागी १८ जनाले मात्रै उत्पादन क्षेत्रको परीक्षा दिन पाउने

काठमाडौं । सिप बिल्डिङमा अनुत्तीर्ण भएका १८ जनाले मात्रै ईपीएस कोरियाका लागि आवेदन दिन पाउने भएका छन् । कोरिया रोजगार अनुमति प्रणाली (इपिएस) शाखाले उच्च अदालत पाटनको अन्तरिम आदेशपछि ईपीएस कोरिया शाखा कार्यालय ग्वार्कोले १८ जनालाई आवेदन फाराम भर्नका लागि बोलाएको हो । सिपबिल्डिङमा परीक्षा दिएकाहरुले कोरिया भाषा परीक्षामा भाग लिन नपाउने भनेपछि १८ जनाले… Continue reading ‘सिप बिल्डिङ’मा सहभागी १८ जनाले मात्रै उत्पादन क्षेत्रको परीक्षा दिन पाउने

झिनो अंकले घट्यो नेप्से, ७ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक १.९३ अंकले घटेर २०६८.९० विन्दुमा झरेको हो । यसदिन ३०३ कम्पनीको ४ अर्ब २९ करोड ९ लाख ३२ हजार २९७ रुपैयाँ बराबरको १ करोड १६ लाख ५८ हजार ११० कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये… Continue reading झिनो अंकले घट्यो नेप्से, ७ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

कोरियाको सिप बिल्डिङमा अनुत्तीर्णले उत्पादनमुलक क्षेत्रमा आवेदन दिन सक्ने

काठमाडौं । रोजगार अनुमति प्रणालीअन्तर्गत सिप बिल्डिङमा अनुत्तीर्ण भएकालाई उत्पादनमूलक क्षेत्रका लागि आवेदन खुला भएको छ । उनीहरूलाई पुस १३ गते बिहान १० बजेदेखि ३ बजेसम्म ईपीएस शाखा ग्वार्कोमा सक्कल पासपोर्ट, पासपोर्ट साइजको फोटो, सिप बिल्डिङ परीक्षाको प्रवेशपत्र र तोकिएको शुल्क लिइ सम्पर्क गर्न ईपीएस कोरिया शाखाले अनुरोध गरेको छ । यसअघि ईपीएस शाखाले मंसिर… Continue reading कोरियाको सिप बिल्डिङमा अनुत्तीर्णले उत्पादनमुलक क्षेत्रमा आवेदन दिन सक्ने

कोभिडमा सुस्ताएको घरजग्गा व्यवसाय तंग्रीदै, काठमाडौंमा मेला हुँदै

काठमाडौं । कोभिड पछि सुस्ताएको घर जग्गा व्यवसायले गति लिन थालेको छ । यसै सन्दर्भमा नेपाल जग्गा तथा आवास विकास सङ्घले काठमाडौंमा आजबाट चार दिने घरजग्गा व्यवसायसँग सम्बन्धित प्रदर्शनी ‘रियल स्टेट एक्स्पो’ आयोजना गर्दैछ । कोरोना महामारीका कारण ०७६ देखि रोकिएको प्रदर्शनी यस वर्ष भृकुटीमण्डपमा हुँदैछ । मेलामा विद्युतीय सामान, फर्निचर, पाइप, सेनिटरी वेयर्स फिटिङ,… Continue reading कोभिडमा सुस्ताएको घरजग्गा व्यवसाय तंग्रीदै, काठमाडौंमा मेला हुँदै

अब काठमाडौं महानगरमा पनि सुरु भयो स्वास्थ्य बीमा

काठमाडौं । काठमाण्डौ महानगरपालिकामा स्वास्थ्य बीमा कार्यक्रम शुरु हुने भएको छ । यसको लागि महानगरपालिका र स्वास्थ्य बीमा बोर्डबीच हिजो समझदारीपत्रमा हस्ताक्षर भएको छ । अब सबै वडा कार्यालयहरुमा कर्मचारीलगायतका अरु प्रक्रिया पूरा गरेर केही दिनमै बीमाको काम शुरु गर्ने तयारी भैरहेको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाभित्रका स्वास्थ्य केन्द्रहरुले बीमा बोर्डमा सूचीकृत भएर बीमा अन्तर्गतको… Continue reading अब काठमाडौं महानगरमा पनि सुरु भयो स्वास्थ्य बीमा

भुटानी शरणार्थी प्रकरण : धरौटी बुझाएर रिहा भए टेकनाथ रिजाल

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पुर्पक्षका लागि कारागार चलान भएका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल अदालतको आदेशपछि धरौटी बुझाएर बुधबार रिहा भएका छन्। उक्त मुद्दामा सात महिना हिरासतमा बसेका नेता रिजाल धरौटी बुझाएर बुधबार रिहा भएका हुन्। उनलाई गत मंसिर १५ गते नै उच्च अदालत पाटनले १५ लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। तर… Continue reading भुटानी शरणार्थी प्रकरण : धरौटी बुझाएर रिहा भए टेकनाथ रिजाल

कांग्रेसले मन्त्रिहरुको कामको समिक्षा गर्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजदेखि बस्दैछ । आज दिउँसो एक बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको हो । बैठकमा सरकारको एक वर्षको समीक्षा हुने कांग्रेस नेताहरूले बताएका छन् । त्यस क्रममा पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरूको कार्यसम्पादनको समेत समीक्षा हुने कांग्रेस नेताहरूले बताएका छन् । आजको बैठकमा पार्टीबाट सरकारमा गएका… Continue reading कांग्रेसले मन्त्रिहरुको कामको समिक्षा गर्दै

सन् २०२४ को निर्वाचन लड्न ट्रम्पलाई रोक लगाउने प्रयास असफल

काठमाडौं । सन् २०२१ मा अमेरिकी संसद भवनमा भएको आक्रमणमा डोनाल्ड ट्रम्पको भूमिकालाई लिएर आगामी वर्ष हुने पहिलो चरणको मतदान डोनाल्ड ट्रम्पलाई सहभागी हुनबाट रोक्ने विपक्षीहरूको प्रयासलाई असफल भएको छ । सन् २०२० मा आफ्नो पराजय उल्टाउने ट्रम्पको प्रयास र वासिङ्टनमा भएको दङ्गाले उनलाई पुनः चुनाव लड्न अयोग्य बनाउने कि नबनाउने भन्ने निर्णय गर्न न्यायाधीशहरूले… Continue reading सन् २०२४ को निर्वाचन लड्न ट्रम्पलाई रोक लगाउने प्रयास असफल

दिल्ली भ्रमणमा नजान इजरायली सरकारको एडभाइजरी

business-standard

काठमाडौं । नयाँदिल्लीस्थित इजरायली दूतावास नजिकै मङ्गलबार बम विस्फोट भएपछि इजरायलको राष्ट्रिय सुरक्षा परिषद्ले भारतमा विशेषगरी नयाँदिल्लीमा आफ्ना नागरिकलाई भिडभाड हुने स्थानमा नजान सुझाव दिएको छ । दिल्ली प्रहरीलाई मङ्गलबार आएको फोनमा मङ्गलबार साँझ चाणक्यपुरी कूटनीतिक क्षेत्रमा इजरायली दूतावास नजिकै विस्फोट भएको जानकारी दिइएको थियो । विस्फोटपछि दूतावास नजिकै इजरायली राजदूतलाई सम्बोधन गरिएको पत्रसमेत भेटिएको… Continue reading दिल्ली भ्रमणमा नजान इजरायली सरकारको एडभाइजरी

पूर्व डीआइजी शाह भ्रष्टाचार मुद्दामा दोषि ठहर

काठमाडौं । विशेष अदालतले अवकाशप्राप्त डीआईजी तथा साहित्यकार महेशबिक्रम शाह लगायत दुई जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । उनीहरुमाथि मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौलीमा कार्यरत रहँदा ३३ लाख ३८ हजार रुपैयाँ अनियमितता गरेको आरोप थियो । विशेष अदालतले शाह र पूर्व सई दिपेन्द्रप्रसाद पनेरुलाई दोषी ठहर गरेको हो । आरोप लागेका प्रहरी… Continue reading पूर्व डीआइजी शाह भ्रष्टाचार मुद्दामा दोषि ठहर

हात्ती सौन्दर्य प्रतियोगताको उपाधी सेल्फीकलीलाई

काठमाडौं । सेल्फीकली हात्तीले सौराहामा जारी चितवन हात्ती तथा पर्यटन महोत्सव अन्तर्गत भएको सौन्दर्य प्रतियोगिताको उपाधि जितेको छ । प्रतिस्पर्धामा रहेका अन्य ६ हात्तीलाई उन्छिदै १७ वर्षको सेल्फीकलीले उपाधि जितेको हो । निर्णायक संयोजक एवम् चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ पशु चिकित्सक विजय श्रेष्ठले सेल्फीकलीले ३९४ अंक ल्याएर उपाधि उचालेको घोषणा गरे । प्रतियोगितामा ३९३ नम्बरसहित… Continue reading हात्ती सौन्दर्य प्रतियोगताको उपाधी सेल्फीकलीलाई

‘गठबन्धन पाँचै वर्ष जान्छ, जति फुटाउन खोज्यो झन् बलियो हुन्छ’ -प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन सरकार पाँचै वर्ष जाने बताएका छन् । गोरखाको वारपाक सुलिकोट गाउँपालिकामा आयोजित जनतासँग अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । गठबन्धन सरकारको एक वर्षे कार्यकालमा केही रेकर्ड कायम हुने काम भएको बताउँदै प्रधानमन्त्रीले बाँकी चार वर्षमा धेरै राम्रा काम गरिने बताए । ‘मंसिरको… Continue reading ‘गठबन्धन पाँचै वर्ष जान्छ, जति फुटाउन खोज्यो झन् बलियो हुन्छ’ -प्रचण्ड

विदेश जानेका लागि तीन दिनभित्र ‘लाइसेन्स’

काठमाडौं । अध्ययन तथा रोजगारी र शान्ति मिसनका लागि विदेश जाने नेपालीले अब तीन दिनभित्र सवारी चालक अनुमति पत्र पाउने भएका छन् । यातायात व्यवस्था विभागका अनुसार लाइसेन्स शीघ्र प्रिन्ट गर्न १५ पुस २०८० देखि निवेदन दिन सकिने भएको छ । निवेदन स्वीकृत भएको मितिले ३ दिनभित्र स्मार्ट कार्ड छपाइ गरी वितरण हुने विभागले जनाएको… Continue reading विदेश जानेका लागि तीन दिनभित्र ‘लाइसेन्स’

कुश्माका प्रमुख प्रशासकीय अधिकृत कार्यालयबाटै पक्राउ

काठमाडौं । पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली पक्राउ परेका छन् । पोखराको मित्रमिलन सहकारीको कार्यक्षेत्र विस्तार गर्न १ करोड २५ लाख रूपैयाँ घुस लिएको आरोपमा सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीका पूर्व रजिस्ट्रार पराजुलीलाई बुधवार दिउँसो उनलाई कुश्मा नगरपालिकाको कार्यालयबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ । कास्की प्रहरीकै अनुरोधमा पर्वत प्रहरीले उनलाई पक्राउ गरेर… Continue reading कुश्माका प्रमुख प्रशासकीय अधिकृत कार्यालयबाटै पक्राउ

अध्यादेश ल्याएर भए पनि प्रदेशलाई अधिकार दिन सरकारलाई मोर्चाको सुझाव

काठमाडाैं। समाजवादी मोर्चा नेपालले संविधानमा भएका अनुसूचिलाई व्यवस्थित गर्न र अध्यादेश नै ल्याएर भए पनि त्यसलाई कार्वान्वयन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको छ। बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा समाजवादी मोर्चाले संविधान प्रदत्त अधिकार प्रदेशले नपाउँदा संघीयता विरोधी शक्तिहरुसँग लड्न प्रदेश कमजोर भएको भन्दै संघीयतालाई मजबुत बनाउन अध्यादेश ल्याएर भएपनि प्रदेश सरकारलाई पूर्ण अधिकार दिइनुपर्ने… Continue reading अध्यादेश ल्याएर भए पनि प्रदेशलाई अधिकार दिन सरकारलाई मोर्चाको सुझाव

कान्तिपुरलाई रविको जवाफ : प्रमाणविनै समाचार लेखेर भ्रम र अतिरञ्जनता किन फैलाउनु परेको ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी हिनामिना प्रकरणमा आफ्नो नाम जोडिएकोप्रति सामाजिक सञ्जालबाट जवाफ दिएका छन् । लामिछानेले ग्यालेक्सी टिभीले कुनै सहकारीबाट ऋण लिनु वैधानिक नभएको र त्यसबापत तत्कालीन सेयर सदस्यका रूपमा आफूलाई पनि कारबाही हुन्छ भने भोग्न तयार रहेको बताएका छन् । ग्यालेक्सी टीभी छोड्ने बेलामा आफूलाई निशुल्क दिएको सेयर सबै… Continue reading कान्तिपुरलाई रविको जवाफ : प्रमाणविनै समाचार लेखेर भ्रम र अतिरञ्जनता किन फैलाउनु परेको ?

रुसको सामुन्द्रिक युद्धपोत युक्रेनले बनायो ध्वस्त

OLEKSANDR TRETYAK\BBC

काठमाडौं । रुसले आफ्नो एउटा युद्धपोत युक्रेनी आक्रमणमा परेर ब्ल्याक सीस्थित एउटा बन्दरगाहमा क्षतिग्रस्त भएको पुष्टि गरेको छ। युक्रेनले मङ्गलवार बिहानीपख रुसको अधीनमा रहेको क्राइमियाको फिओदोसियामा हवाई आक्रमण गरेको थियो। क्राइमिया अन्तर्राष्ट्रिय रूपमा युक्रेनी भूभागको मान्यता पाएको क्षेत्र हो। तर सन् २०१४ मा रुसले कब्जा गरेयता त्यो मस्कोको नियन्त्रणमा छ। रुसी रक्षा मन्त्रालयका अनुसार युक्रेनी… Continue reading रुसको सामुन्द्रिक युद्धपोत युक्रेनले बनायो ध्वस्त

दक्षिण कोरियामा एक सातामा चार नेपालीको मृत्यु

काठमाडौं । दक्षिण कोरियामा एक हप्तामा ४ जना नेपालीको मृत्यु भएको छ । विभिन्न दुर्घटनामा सोलुखुम्बु नेचासल्यानका रन्जन राई, नुवाकोट दुप्चेश्वरका पासाङ स्याङ्बा, पाँचथर लिगिम्बाका नरेन्द्र केरुङ र मोरङका रोहित मगरको मृत्यु भएको हो । गजेदोको पानी जहाज निर्माण कम्पनी हान्वा ओसनमा कार्यरत राईको शनिबार र छनानमा कार्यरत केरुङको सुतेकै अवस्थामा शुक्रबार निधन भएको थियो… Continue reading दक्षिण कोरियामा एक सातामा चार नेपालीको मृत्यु

आगामी दिनमा अझ ठूला स्वास्थ्य महामारी आउन सक्ने डब्लूएचओको चेतावनी

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले भविष्यमा आइपर्न सक्ने कोरोनाजस्ता महामारीसँग लड्न तयारी अवस्थामा रहनुपर्ने जनाएको छ । डब्ल्यूएचओले विश्वले तीन वर्षमा कोभिडका कारण निम्तिएको सङ्कट, पीडा र नोक्सानी भोगेको जनाउँदै अब भविष्यमा आइपर्न सक्ने यस्ता महामारीसँग लड्न तयारी गर्नुपर्ने जनाएको हो । डब्ल्यूएचओले सन् २०२३ मा प्रमुख स्वास्थ्य चुनौतीहरू निम्तिएका जनाएको छ ।… Continue reading आगामी दिनमा अझ ठूला स्वास्थ्य महामारी आउन सक्ने डब्लूएचओको चेतावनी

हात्ति महोत्सवमा आज शृङ्गार प्रतियोगिता हुँदै

rss

काठमाडौं । चितवनको सौराहामा शुरु भएको १७औँ हात्ती तथा पर्यटन महोत्सवमा आज दोस्रो दिन हात्ती शृङ्गार प्रतियोगिता हुँदैछ । हात्ती शृङ्गार प्रतियोगितामा माहुतेले राम्रो स्याहार गरेर सफा र स्वस्थ राखेका हात्तीबाट विजेता घोषणा गर्ने क्षेत्रीय होटल सङ्घ चितवन सौराहाका सचिव महेश खनालले जानकारी दिए । यसमा सात वटा हात्ती सहभागी हुँदैछन् । आज हात्ती शृङ्गार… Continue reading हात्ति महोत्सवमा आज शृङ्गार प्रतियोगिता हुँदै

हत्या आरोपीलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौं । बाराको कलैयास्थित बाल एकता बोर्डिङ्ग स्कुलका सञ्चालक रुपेश स्वर्णाकारको हत्याका मुख्य सुटर आरोपीलाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ । बाराको विश्रामपुर गाउँपालिका ३ बाट गएराति ८ बजे ३२ वर्षीय सुजित सिंहलाई गोली हानेर पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए । पक्राउ परेका सिंह भारतको बिहार मोतीहारी जिल्लाको… Continue reading हत्या आरोपीलाई समात्न प्रहरीले चलायो गोली

विश्वविद्यालयमा भागवण्डा नगर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिक समाज र दलहरुलाई क्रमभंगताको अपिल गरेका छन् । सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा सोमबार देशवासीलाई सम्बोधन गर्दै उनले विश्वविद्यालयको बारेमा शीर्ष तहको छलफल गर्नुपर्ने बताए । उनले अब विश्वविद्यालयहरुमा राजनीतिक भागबन्डा नहुने समेत बताए । ‘संसारको कुनै पनि कुनामा रहेका योग्य नेपालीले विश्वविद्यालय सुधारको प्रष्ट… Continue reading विश्वविद्यालयमा भागवण्डा नगर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

आफ्नो कार्यशैली बदल्ने प्रधानमन्त्रीको उद्घोष

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्यशैली बदल्ने बताएका छन् । केही पूर्वनिर्धारित र अपरिहार्य बाहेकका कार्यक्रममा नजाने उनले बताए । साथै नयाँ नीति तथा कार्यक्रम र बजेटको तयारी, विकास र सुशासनमा रहेका समस्या समाधान गर्न लाग्ने प्रधानमन्त्रीको प्रतिवद्धता छ । आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा देशबासीलाई सम्बोधन गर्दै उनले… Continue reading आफ्नो कार्यशैली बदल्ने प्रधानमन्त्रीको उद्घोष

कार्यक्षमता कमजोर भएका राजदूत फिर्ता बोलाउने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्यक्षमता कमजोर भएका राजदूत र नियोग प्रमुखहरुलाई फिर्ता बोलाउने बताएका छन् । मंगलबार आफू प्रधानमन्त्री भएको एक वर्ष पूरा भएको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै उनले कूटनीतिक नियोगहरुलाई लगानी र पर्यटनमा परिणाममुखी परिचालन गर्ने बताएका हुन् । ‘म सबै आर्थिक र कुटनीतिक नियोगहरूलाई लगानी र पर्यटनमा परिणाममुखी परिचालनका लागि… Continue reading कार्यक्षमता कमजोर भएका राजदूत फिर्ता बोलाउने प्रधानमन्त्रीको घोषणा