वर्षाका कारण उपत्यकाको फोहोर लैजान नरोकिने

काठमाडौं । अब वर्षाको समयमा काठमाडौं उपत्यकाको फोहाेर बञ्चरेडाँडास्थित फोहाेरमैला प्रशोधन केन्द्र लैजान नरोकिने भएको छ । विगतमा कच्ची सडक वर्षाको समयमा बिग्रँदा उपत्यकाको फोहाेर लैजान समस्या हुने गरेको थियो । सरकारले केही समय पहिले द्रुत मार्ग (फास्ट ट्रयाक)बाट ठेक्का लगाएर फोहाेर लैजान प्रयोग हुने सडक निर्माण गरेको बालाजु–त्रिशूली–छहरे–बिदुर सडक योजनाले जनाएको छ । पहिलेको… Continue reading वर्षाका कारण उपत्यकाको फोहोर लैजान नरोकिने

प्रधानमन्त्रीको भ्रमणको तयारीलाई लिएर भारतीय विदेशमन्त्री र नेपाली राजदूतबीच भेट

काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डको भारत भ्रमणको तयारीका विषयमा नेपाल र भारतका अधिकारीबीच तयारी तिब्र बनेको छ । भ्रमणकै विषयलाई लिएर भारतस्थित नेपाली दूतावास र भारतको विदेश मन्त्रालयबिच दौडधुप बढेको हो । भ्रमणको व्यवस्थापनमा सघाउँदै दिल्लीस्थित दूतावासले मन्त्रालयसँग बृहत् छलफल र भेटवार्ता उच्च पारेको छ। सोही क्रममा राजदूत डा. शङ्करप्रसाद शर्माले भारतका विदेशमन्त्री… Continue reading प्रधानमन्त्रीको भ्रमणको तयारीलाई लिएर भारतीय विदेशमन्त्री र नेपाली राजदूतबीच भेट

स्टार्टअपका लागि पहिलो चरणमा १८६ उद्योग छनोट

काठमाडौं । उद्योग विभागले स्टार्टअप कर्जाको दोस्रो चरणको मूल्यांकनका लागि १८६ वटा उद्योगलाई छनोट गरेको छ । मूल्याकंन प्रक्रियाबाट छनोट हुने उद्योगलाई मात्र कर्जाका लागि राष्ट्र बैंकसमक्ष सिफारिस गर्ने विभागले जनाएको छ । विभागले चैत १६ गते कर्जा लिन इच्छुक स्टार्टअप उद्यम गर्ने उद्यमीलाई परियोजना प्रस्ताव पेस गर्न २१ दिने सूचना जारी गरेको थियो ।… Continue reading स्टार्टअपका लागि पहिलो चरणमा १८६ उद्योग छनोट

माओवादी नेतृत्व र चिनियाँ कम्युनिष्ट पार्टीबीच चीनमा भेटवार्ता

काठमाडौं । चीन भ्रमणमा रहेका नेकपा ९माओवादी केन्द्र० का उपाध्यक्ष एवं निवर्तमान सभामुख अग्निप्रसाद सापकोटा र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ च्यान छाओबीच बिहीबार भेटवार्ता भएको छ । निवर्तमान सभामुख सापकोटा नेतृत्वको माओवादी पार्टी प्रतिनिधिमण्डल र चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभाग प्रमुख लिउ नेतृत्वको टोलीबीच बिहीबार चीनको राजधानी बेइजिङमा भेटवार्ता भएको हो ।… Continue reading माओवादी नेतृत्व र चिनियाँ कम्युनिष्ट पार्टीबीच चीनमा भेटवार्ता

तुलसीपुर उपमहानगरमा नक्सापास नगरे अन्य सेवा काटिने

काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिकाले घरको नक्सापास नगर्नेको सेवा कटौती गर्ने भएको छ। उपमहानगरपालिकाको ११औँ कार्यपालिका बैठकले भूकम्प प्रतिरोधी घर निर्माण गरेर नक्सापास नगर्नेलाई पानी, विद्युत्, टेलिफोनलगायतका लागि सिफारिससमेत नदिने निर्णय गरेको छ। उपमहानगरपालिकाले नक्सापास नगरी निर्माण गरिएका कच्ची वा पक्की घर असार मसान्तभित्र सूचीकृत गर्न आग्रह गरेको छ। गाउँमा झण्डै ९० प्रतिशत घर नक्सापास… Continue reading तुलसीपुर उपमहानगरमा नक्सापास नगरे अन्य सेवा काटिने

फ्रान्सले किन रोक्यो छोटो दूरीका हवाई उडान ?

Photo source : Reuters

काठमाडौं । युरोपेली देश फ्रान्सले विमानबाट हुने प्रदूषण घटाउन भन्दै छोटो दूरीको हवाइ यात्रामा प्रतिबन्ध लगाएको छ । जस अनुसार रेलबाट साढे २ घन्टाभन्दा कम समयमा पुग्न सकिने ठाउँमा हवाइ यात्रा गर्न पाइने छैन । तर कनेक्टिङ फ्लाइटमा भने यो नियम लागू हुने छैन् । कार्वन उत्सर्जन कम गर्न भन्दै फ्रान्सको संसदले पारित गरेको छोटो… Continue reading फ्रान्सले किन रोक्यो छोटो दूरीका हवाई उडान ?

काभा वुमन्स भलिबलमा आज नेपाल र काजखस्तान भिड्दै

काठमाडौं । काठमाडौंमा जारी काभा वुमन्स भलिबल च्यालेन्ज कपमा आज सेमिफाइनलका खेलहरु हुनेछन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भारत र उज्वेकिस्तान तथा घरेलु टोली नेपाल र काजखस्तानबीच सेमिफाइनल खेल हुनेछ । नेपाललले दोस्रो सेमिफाइनल काजखस्तानसँग खेल्दा सबैको ध्यान यस खेलमा हुनेछ । यो खेल साँझ ५ बजे सुरु हुनेछ । जारी प्रतियोगितामा सहभागीमध्येकै सबैभन्दा… Continue reading काभा वुमन्स भलिबलमा आज नेपाल र काजखस्तान भिड्दै

संसदमा आज प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौं । सरकारको नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज जवाफ दिने भएका छन् । आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले जवाफ दिन लागेका हुन् । प्रधानमन्त्रीको जवाफपछि नीति कार्यक्रम निर्णयार्थ प्रस्तुत गर्ने र पारित गर्ने आजको सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । राष्ट्रपति रामचन्द्र… Continue reading संसदमा आज प्रधानमन्त्रीले जवाफ दिने

रेशम चौधरीलाई आममाफी दिने तयारी

काठमाडौं । सरकारले टीकापुर घटनामा जन्मकैदको सजाय भएका रेशम चौधरीलाई आममाफी दिने तयारी गरेको छ। गणतन्त्र दिवसका अवसरमा राष्ट्रपतिले दिने आममाफीमा यसपालि चौधरीलाई पनि समेट्न प्रस्ताव राष्ट्रपति कार्यालय पुगेको छ। राष्ट्रपति पौडेलले गृहको यो सिफारिसमा कानुनविद्हरूसँग सल्लाह गर्ने तयारी गरेको सञ्चारमाध्यमले जनाएका छन् । राष्ट्रपति कार्यालयबाट यो प्रस्ताव फेरि गृह मन्त्रालयमा आउनेछ। गृहले आममाफी दिनेहरूको… Continue reading रेशम चौधरीलाई आममाफी दिने तयारी

राष्ट्रपतिबाट भोटेजात्रा अवलोकन

gorakhapatra

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन गरेका छन् । राष्ट्रपति पौडेलले जावलाखेलमा आज अपराह्न आयोजित भोटोजात्रामा सरिक भई भोटोजात्रा अवलोकन गरेका हुन् । मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल पुर्‍याइएको चौथो दिन भोटो देखाउने परम्पराअनुसार आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा गुठी संस्थान ललितपुरका कर्मचारीले भोटो देखाए । सो अवसरमा… Continue reading राष्ट्रपतिबाट भोटेजात्रा अवलोकन

क्वालालाम्पुर-भैरहवा रुटको भाडा ११ हजार ४६१ मात्र

Photo : Gorakhapatra

काठमाडौं । नेपाल वायुसेवा निगमले उडान विस्तार गर्न लागेको क्वालालाम्पुर–भैरहवा रुटको प्रमोशनल भाडादर झनै घटेको छ । सुरुवातमा १२ हजार ७ सय रुपैयाँ तोकेको यस रुटको भाडा अब ११ हजार ४६१ रुपैयाँमा झारिएको निगमले जनाएको छ । काठमाडौंबाट क्वालालाम्पुर जाने ए३२० जहाज क्वालालाम्पुरबाट भैरहवा अवतरण गर्ने छ । त्यसपछि सो जहाज भैरहवाबाट काठमाडौं आउने छ… Continue reading क्वालालाम्पुर-भैरहवा रुटको भाडा ११ हजार ४६१ मात्र

नक्कली शरणार्थी प्रकरण- ‘कसैले बयानकै आधारमा पक्राउ गर्न मिल्दैन’

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा सञ्चारमाध्यममा नाम आएकाहरूको थप अनुसन्धान भइरहेको बताएका छन् । बिहीबार नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणबारे निष्पक्ष छानबिनको माग गर्दै बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री श्रेष्ठले कोही व्यक्तिले दिएको बयानकै आधारमा मात्रै… Continue reading नक्कली शरणार्थी प्रकरण- ‘कसैले बयानकै आधारमा पक्राउ गर्न मिल्दैन’

रेशम चौधरीको बाँकी कैद सजाय माफी गर्न राष्ट्रपतिसमक्ष प्रस्ताव

काठमाडौँ । जन्म कैदको सयाज भोगिरहेको नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीको बाँकी सजाय माफी गर्न सरकारले राष्ट्रपति समक्ष प्रस्ताव लगेको छ । २०७२ मा कैलालीको टीकापुर ७ सुरक्षाकर्मी र एक नाबालकको ज्यान जाने गरी घटाइएको नरसंहारको घटनामा अदालतबाट दोषी प्रमाणित भई जेल सजाय भोगिरहेका उनको बाँकी सजाय माफी दिन सरकारले राष्ट्रपतिको कार्यालयमा गृह मन्त्रालयमार्फत… Continue reading रेशम चौधरीको बाँकी कैद सजाय माफी गर्न राष्ट्रपतिसमक्ष प्रस्ताव

बागमती प्रदेशमा गाडी भाडा घट्यो

काठमाडौं । वाग्मती प्रदेश सरकारले प्रदेशभित्र चल्ने सार्वजनिक यातायातको भाडादर समायोजन गरेको छ । नेपाल आयल निगमले गत साता डिजेलको भाउ प्रतिलिटर १० रुपैयाँ घटाएसँगै प्रदेश सरकारले पनि सार्वजनिक सवारीको भाडा घटाउने निर्णय गरेको हो । वाग्मती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले काठमाडौं उपत्याकाभित्र चल्ने सार्वजनिक यात्रुवाहक सवारीको भाडा ५.९ प्रतिशतले घटाएको छ ।… Continue reading बागमती प्रदेशमा गाडी भाडा घट्यो

दु:खी देशहरुको सूचीमा नेपाल ६३ औं स्थानमा, प्रमुख कारण बेरोजगारी

काठमाडौं । सन् २०२२ को हान्केको वार्षिक दुःख सूचकांकको सर्वेक्षणले १५७ देशको दु:खी देशहरूको सूचीमा जिम्बाब्वेलाई विश्वको सबैभन्दा दु:खी देशको रुपमा देखाएको छ । मुख्यतया जिम्बाब्वेको आर्थिक अवस्था र उच्च मुद्रास्फीतिका कारण, देश दुखी देशहरूको सूचीमा शीर्ष स्थानमा छ। जिम्वाम्वे ४१४.७ अंक पाएर पहिलो नम्बरमा रहेको हो । नेपाल दु:खी देशहरूको सूचीमा ६३ औं स्थानमा… Continue reading दु:खी देशहरुको सूचीमा नेपाल ६३ औं स्थानमा, प्रमुख कारण बेरोजगारी

रौतहटमा एक ज्येष्ठ नागरिकको गोली हानी हत्या

प्रतिकात्मक तस्वीर

काठमाडौं । रौतहटको देवाही गोनाही नगरपालिका-१ करुनियामा एक ज्येष्ठ नागरिकको गोली हानी हत्या गरिएको छ । पछाडिबाट गोली हानी ७० वर्षीय शेख तैयबको हत्या गरिएको अवस्थामा आज बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । बुधबार राति १२ बजेसम्म घरमै रहेका तैयब कसरी बाहिर गएको वा कसले उनलाई गोली हानेर हत्या गरेकोबारे… Continue reading रौतहटमा एक ज्येष्ठ नागरिकको गोली हानी हत्या

बागमती प्रदेशमा आजबाट सार्वजनिक सवारीको भाडा घट्ने

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटे पनि बागमती प्रदेशभित्र अन्तर पालिकामा चल्ने सार्वजनिक सवारीका साधनको भाडा समायोजन नगरेको भन्दै आलोचना भएपछि अन्ततः बागमती प्रदेश सरकारले भाडा समायोजन गरेको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले करिब पाँच प्रतिशतका दरले प्रदेशभित्र अन्तर स्थानीय तह चल्ने सार्वजनिक सवारीको साधनको भाडा दर घटाएको छ । पेट्रोलियम पदार्थको… Continue reading बागमती प्रदेशमा आजबाट सार्वजनिक सवारीको भाडा घट्ने

प्रधानमन्त्री चार दिने भ्रमणमा भारत जाने तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यही जेठ १७ गते भारत भ्रमणमा जाने भएका छन् । दुवै देशका अधिकारीहरुको परामर्शमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण जेठ १७ देखि २० गतेसम्म तय भएको बताइएको छ । भ्रमणको मिति औपचारिक रुपमा सार्वजनिक गरिएको छैन । शुक्रबार वा शनिबार प्रेस रिलिज सार्वजनिक हुने समेत बताइएको छ । नेपाल र… Continue reading प्रधानमन्त्री चार दिने भ्रमणमा भारत जाने तयारी

भारतीय कफ सिरप निर्यातमा रोक

काठमाडौं । भारतले सरकारी प्रयोगशालामा नमुना परीक्षण गरेपछि मात्र खोकीको औषधि (कफ सिरप) अन्य देशमा निर्यात गर्न अनुमति दिने भएको छ। सोहीकारण तत्कालका लागि भारतीय कफ सिरपको निर्यात बन्द भएको छ । गत वर्ष द गाम्बियामा ७० जना र उज्वेकिस्तानमा १९ जना बालबालिकाको मृत्युसँग भारतमा उत्पादित कफ सिरप सम्बन्धित रहेको बताइएको थियो। विश्व स्वास्थ्य सङ्गठन… Continue reading भारतीय कफ सिरप निर्यातमा रोक

आइपीएल : लखनउलाई हराउँदै मुम्बई क्यालिफायरमा

Photo Source: IPL/BCCI

काठमाडौं । लखनउ सुपर जायन्ट्सलाई हराउँदै मुम्बई ईन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा पुगेको छ । गतराति चेन्नईमा भएको ईलिमिनेटर खेलमा मुम्बई ८१ रनको फराकिलो अन्तरले विजयी भयो । मुम्बईले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको लखनउ १६ ओभर ३ बलमा १ सय १ रनमा समेटियो । लखनउका मार्कुस स्टोयनिसले सर्वाधिक ४०… Continue reading आइपीएल : लखनउलाई हराउँदै मुम्बई क्यालिफायरमा

आज भोटे जात्रा, उपत्यकामा बिदा

काठमाडौं । वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो बिहीबार देखाइने भएको छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छेन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आएका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीले जानकारी दिए ।… Continue reading आज भोटे जात्रा, उपत्यकामा बिदा

नेपाल एयरलाइन्सले अष्ट्रेलियामा सिधा उडान गर्दै

File Photo

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अष्ट्रेलियाको सिड्नी विमानस्थलमा उडानको समय (स्लट) पाएको छ। सिड्नी विमानस्थलले निगमलाई सातामा दुई उडानका लागि अनुमति र स्लट दिएको हो। विमानस्थलले बिहीबार र शनिबारका लागि स्लट दिएको निगमले उल्लेख गरेको छ। विमानस्थलबाट उडानका लागि अनुमति पाएसँगै निगमले अष्ट्रेलियाली नागरिक उड्डयनसँग उडान अनुमतिका लागि आवश्यक कागजात… Continue reading नेपाल एयरलाइन्सले अष्ट्रेलियामा सिधा उडान गर्दै

रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध नेपाली नागरिकताको विषयमा फेरि अर्को मुद्दा सर्वोच्च अदालतमा दर्ता भएको छ। लामिछानेले अमेरिकी नागरिकता त्याग गरेपछि नेपाली नागरिकता पुनः प्राप्त गर्नुपर्नेमा उनले पुरानै नागरिकताको प्रतिलिपि मात्रै लिएको दाबी गर्दै युवराज पौडेलले अर्को मुद्दा दर्ता गराएको अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिएका छन् । निवेदनमा उठाएको विषयवस्तुको प्रकृति… Continue reading रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता

नक्कली शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा जोडिएका ३० जनाविरुद्ध मुद्दा दर्ता भएको छ । पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाणसहितलाई राज्यविरुद्धको अपराध, ठगी र संगठित अपराध र किर्तेगरी गरी चार कसुरमा अभियोग लगाइएको छ । उनीहरुबाट २८ करोड बराबरको विगो माग गरिएको छ । सरकारी वकिलको कार्यालयले प्रहरीले दुई दिन अघि बुझाएको प्रतिवदेन अध्ययन… Continue reading नक्कली शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा दर्ता

चन्द्र भण्डारीसँग भेटघाटका लागि सभामुखको कार्यकक्षमा विशेष व्यवस्था

काठमाडौं । नेपाली कांग्रेस सांसद चन्द्र भण्डारीसँग एमाले अध्यक्ष केपी शर्मा ओलीसहित सांसदहरूले भेट गरेका छन् । सदनमा भण्डारीले आफ्नो कुरा राखेपछि सभामुखको कार्यकक्षमै सांसदहरुलाई भेटघाट व्यवस्था मिलाइएको थियो । सभामुख घिमिरेले एक साताअघि निवासमै गएर भण्डारीसँग भेट गरेका थिए । गत फागुन ४ मा घरमा ग्यास सिलिन्डर लिक भएर आगलागी हुँदा फागुन ४ गते… Continue reading चन्द्र भण्डारीसँग भेटघाटका लागि सभामुखको कार्यकक्षमा विशेष व्यवस्था

दोहोरो अंकले बढ्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबार चौंथो दिन शेयर बजार मापक सूचक (नेप्से) १६.४९ अंकले बढेर १९५९.१२ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २७० कम्पनीको १ अर्ब ८७ करोड ३० लाख १८ हजार २४ रुपैयाँ बराबरको ४८ लाख ६५ हजार ४७५ कित्ता शेयर किनबेच भएका छन् ।… Continue reading दोहोरो अंकले बढ्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

‘नीति तथा कार्यक्रम सबै चिज छ, तर राम्ररी हेर्‍यो भने केही पनि छैन’

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले नीति तथा कार्यक्रम सरकारको विज्ञापन गर्ने अस्त्र मात्रै बन्न थालेको बताएका छन् । बुधबार संसदमा नीति तथा कार्यक्रममाथि छलफल गर्दै थापाले नीति तथा कार्यक्रमको लक्ष्य र उद्देश्य प्रष्ट नभएको दाबी गरेका हुन्। त्यो कसका लागि ? केका लागि ल्याइएको भन्ने बारेमा अस्पष्ट हुने गर्दा समस्याको समाधान नहुने गरेको… Continue reading ‘नीति तथा कार्यक्रम सबै चिज छ, तर राम्ररी हेर्‍यो भने केही पनि छैन’

वनमन्त्री महतो र शिक्षा राज्यमन्त्री यादबले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं । नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्रकुमार महतो र शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारी यादबले पद तथा गोपनियताको शपथ लिएका छन् । बुधबार राष्ट्रपति भवन शितल निवासमा आयोजित विशेष समारोहमा उनीहरुले शपथ लिएका हुन् । मन्त्री महतोलाई राष्ट्रपति रामचन्द्र पौडेल र राज्यमन्त्री कुमारीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ गराएका हुन् । ननियुक्त… Continue reading वनमन्त्री महतो र शिक्षा राज्यमन्त्री यादबले लिए पद तथा गोपनियताको शपथ

काभा वुमन्स भलिबलमा आज नेपाल र भारत भिड्दै

काठमाडौं । एनएससी-काभा वुमन्स भलिबल च्यालेन्ज कप २०२३ मा नेपालले समूहको तेस्रो खेलमा आज बलियो प्रतिस्पर्धी भारतको सामना गर्दैछ । समूह ए बाट यसअघि सेमिफाइनल पुगिसकेको यी दुई टोलीबीच समूह विजेता बन्न प्रतिस्पर्धा हुँदैछ । समूह चरणमा नेपाल र भारत दुवैले कीर्गिस्तान र बंगलादेशलाई सोझो सेटमा हराएर अन्तिम चारमा स्थान बनाइसकेको छ । नेपालले महिला… Continue reading काभा वुमन्स भलिबलमा आज नेपाल र भारत भिड्दै

२ असोजमा शिक्षा दिवस मनाइने

काठमाडौं । सरकारले २ असोजलाई राष्ट्रिय शिक्षा दिवसका रुपमा माउने निर्णय गरेको छ । मंगलबार मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधि रेखा शर्माले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा प्रत्येक वर्षको असोज २ गते सो दिवस मनाउने निर्णय गरेको जानकारी दिइन् । अर्थ मन्त्रालयको प्रस्तावमा शिक्षा क्षेत्र रूपान्तरण कार्यक्रमका लागि विश्व बैङ्कबाट… Continue reading २ असोजमा शिक्षा दिवस मनाइने