काठमाडौं । कुशल मल्ल र दीपेन्द्र सिंहको कीर्तिमानी साझेदारीसँगै नेपालले हङकङमाथि ७९ रनको सहज जित हात पारेको छ । लगातार तेस्रो जितसँगै नेपालले यूएईसँग खेल्नु अघि नै त्रिकोणात्मक श्रृंखलाको फाइनलमा स्थान बनाएको छ । शनिबार मुलपानी क्रिकेट मैदानमा नेपालले दिएको २१४ रनको लक्ष्य पछ्याएको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३४ रन मात्र बनाउन… Continue reading त्रिकोणात्मक सिरिजको फाइनलमा पुग्यो नेपाल
Category: फिचर
नेपालले बनायो यु १९ एसिया कपमा स्थान
काठमाडौं । जापानमाथि १४४ रनको जित हात पार्दै नेपालले यू-१९ एसिया कपमा स्थान बनाएको छ । दुई महिनापछि हुने एसिया कपमा नेपालले यूएईसँगै भारत र पाकिस्तानसँग खेल्नेछ । एसिया कपको छनोटका रुपमा रहेको यू-१९ एससीसी प्रिमियर कपको सेमिफाइनलमा शनिबार नेपाल र जापान भिडेका थिए । मलेसियाको बायोमास ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २२.१… Continue reading नेपालले बनायो यु १९ एसिया कपमा स्थान
भरतपुरमा एक युवक मृत फेला
चितवन । चितवनको भरतपुर महानगरपालिका-१० स्थिति भाटभटेनी नजिकै कुलोमा एक जना पुरूषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार आज दिउँसो साढे १ बजे सोही ठाउँका ४५ वर्षीय प्रकाश आले मगर मृत फेला परेका हुन् । उनको मृत्युको कुनै कारण खुलेको छैन । प्रहरीले घटनास्थलको मुचुल्का उठाएर थप अनुसन्धान सुरु… Continue reading भरतपुरमा एक युवक मृत फेला
अमेरिकाद्वारा हमासका १० सदस्य र आर्थिक सहजकर्तामाथि प्रतिबन्ध
वासिङ्टन । इजरायलमा हमाससमूहले अचानक गरेको आक्रमणपछि द्वन्द्व चर्किरहेका बेला अमेरिकी अर्थ मन्त्रालयले बुधबार हमासका एक प्रमुख कमाण्डरसहित १० सदस्य, सहयोगी र वित्तीय सहजकर्तामाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ । गाजा, सुडान, टर्की, अल्जेरिया र कतारलगायत अन्य मुलुकका नागरिकलाई लक्षित गरी नयाँ प्रतिबन्ध लगाइएको अमेरिकी अर्थ मन्त्रालयले जनाएको छ । अमेरिकी अर्थमन्त्री जेनेट येलेनले जारी… Continue reading अमेरिकाद्वारा हमासका १० सदस्य र आर्थिक सहजकर्तामाथि प्रतिबन्ध
सुनको मूल्यले बनायो अहिलेसम्मकै महँगोको रेकर्ड, प्रतितोला कति पुग्यो ?
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले अहिलेसम्मकै महँगोको रेकर्ड बनाएको छ । बिहीबार छापावाल सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख १३ हजार ७०० रुपैयाँ पुग्दै नयाँ रेकर्ड बनाएको हो । नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै धेरै हो । यसअघि गत साउन ४ गते इतिहासकै उच्च प्रतितोला १ लाख १३ हजार ६०० रुपैयाँ… Continue reading सुनको मूल्यले बनायो अहिलेसम्मकै महँगोको रेकर्ड, प्रतितोला कति पुग्यो ?
नेपालको लगातार दोस्रो जित, हङकङ ६ विकेटले पराजित
काठमाडौं। त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा घरेलु टोली नेपालले लगातार दोस्रो जित हात पारेको छ । बिहीबार भएको खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गर्यो । हङकङले दिएको ९५ रनको लक्ष्य पछ्याएको नेपालले १३.५ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । नेपालका लागि आसिफ शेखले सर्वाधिक ४२, कप्तान रोहिन पौडेलले नटआउट २५, गुल्सन झाले नटआउट १४… Continue reading नेपालको लगातार दोस्रो जित, हङकङ ६ विकेटले पराजित
नेपाल यू-१९ प्रिमियर कपको सेमिफाइनलमा
काठमाडौं । एसिसी यू-१९ प्रिमियर कपमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ। बिहीबार साउदी अरेबियालाई ३०१ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल सेमिफाइनलमा पुगेको हो। नेपाल समूह विजेता बनेर अन्तिम चारमा पुगेको हो। यसअघि नेपालले समूहमा बहराइन र इरानलाई पराजित गरेको थियो। टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३४७ रन बनाएको… Continue reading नेपाल यू-१९ प्रिमियर कपको सेमिफाइनलमा
नेपाल फर्कन चाहेनन् इजरायलमा रहेका अधिकांश नेपाली
काठमाडौं । प्यालेस्टाइनी समूह हमाससँगको युद्धबाट ग्रस्त इजरायलमा रहेका धेरै नेपालीले स्वदेश फर्किन अस्वीकार गरेका छन् । इजरायलको तेल अबिबस्थित नेपाली राजदूतावासका अनुसार आक्रमणको सुरुवाती समयमा अनलाइन नाम दर्ता गराका नेपालीहरू पुनः सम्पर्कमा आउन छाडेका छन् । दूतावासका प्रथम सचिव अर्जुन घिमिरेका अनुसार मंगलबार भारतले आफ्नो उद्धार विमानमा नेपालीका लागि २० वटा सिट उपलब्ध गराए… Continue reading नेपाल फर्कन चाहेनन् इजरायलमा रहेका अधिकांश नेपाली
यू-१९ प्रिमियर कपमा नेपाल र साउदी अरेविया खेल्दै
काठमाडौं । मलेसियामा भइरहेको एसीसी यू–१९ प्रिमियर कपमा नेपालले समूहको अन्तिम खेलमा साउदी अरेबियासँग खेल्दैछ । खेल युएसडी-युकेएम ओभलमा नेपालले साउदीविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ । साउदीले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरेको हो । यस खेलको विजेता सेमिफाइनल पुग्ने भएकोले दुवै टोलीका लागि महत्वपूर्ण छ । समूह ए मा नेपाल र साउदी… Continue reading यू-१९ प्रिमियर कपमा नेपाल र साउदी अरेविया खेल्दै
आज नवरात्रको पाँचौं दिन, स्कन्ध माताको पूजा आरधना
काठमाडौं । नवरात्रको पाँचौं दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौं स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौं दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती ९चण्डी०, श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठ समेत गरिन्छ । नवरात्रका अवसरमा… Continue reading आज नवरात्रको पाँचौं दिन, स्कन्ध माताको पूजा आरधना
इजरायलमा पुगेर अमेरिकी राष्ट्रपति बाइडेनले के दिए सन्देश ?
काठमाडौं । अविरल रुपमा बमवर्षा गर्दै निहत्या नागरिकको ज्यान लिइरहेको इजरायललाई अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्नो मुलुकको समर्थन रहेको सन्देश दिएका छन् । हमासले इजरायलमा गरेको आतंककारी हमलाको विरुद्धमा इजरायलले गाजा क्षेत्रमा बम खसालिरहेको छ । यसबाट निहत्था नागरिकको ज्यान गएको छ । मंगलबार राती मात्र एक अस्पतालमा बम खस्दा कम्तिमा १ हजार जना मानिस… Continue reading इजरायलमा पुगेर अमेरिकी राष्ट्रपति बाइडेनले के दिए सन्देश ?
त्रिकोणात्मक सिरिजमा आज नेपाल र हङकङ भिड्दै
काठमाडौं । नेपाल टी–२० आई त्रिकोणात्मक सिरिजअन्तर्गत दोस्रो खेलमा नेपाल र हङकङ भिड्दैछन् । खेल मुलपानी क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुनेछ । पहिलो खेलमा बुधबार यूएईलाई ७ विकेटले हराउँदै सुखद सुरुआत गरेको नेपाल लगातार दोस्रो खेल जित्ने लक्ष्यमा छ । टी–२० विश्वकप छनोटको तयारीको रुपमा आयोजना गरिएको यस सिरिजमा हरेक टिमले एक आपसमा… Continue reading त्रिकोणात्मक सिरिजमा आज नेपाल र हङकङ भिड्दै
५ महिनामा १२ अर्बको विद्युत भारत निर्यात
काठमाडौं । नेपालले एक महिना ९असोज०मा ४ अर्ब २ करोड रुपैयाँ बराबरको विद्युत् निर्यात गरेको छ । गत जेठयता भने कुल १२ अर्ब रुपैयाँको विद्युत् निर्यात भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । जेठदेखि असोजसम्म ११ अर्ब ८० करोड २८ लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले देशभित्र खपत गरी बचत… Continue reading ५ महिनामा १२ अर्बको विद्युत भारत निर्यात
नेवानिले जहाज किन्न ल्याएको ऋणको असोजसम्मको किस्ता तिर्यो
काठमाडौं । नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम)ले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाज किन्न ल्याएको ऋणको असोज २०८० सम्मको किस्ता तिरेको छ । निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्व मध्ये दुई न्यारोबडी जहाजको २०८० असोज महिनाको किस्ताबापत पूरा र दुई वाइडबडी जहाजको आंशिक गरी ५३… Continue reading नेवानिले जहाज किन्न ल्याएको ऋणको असोजसम्मको किस्ता तिर्यो
त्रिकोणात्मक सिरिज : यूएईविरुद्ध नेपालको सहज जित
काठमाडौं । नेपालले यूएईमाथि ७ विकेटको सहज जित निकाल्दै त्रिकोणात्मक श्रृंखलामा सुखद सुरुवात गरेको छ । मुलपानी क्रिकेट मैदानमा यूएईले दिएको १४१ रनको लक्ष्य नेपालले कप्तान रोहितकुमार पौडेलको अर्धशतकसँगै १८.५ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । ५१ रन जोड्दा ३ विकेट गुमाएको नेपालका लागि कप्तान रोहितकुमार पौडेल र दीपेन्द्र सिंह ऐरीले अविजित १२९ रनको साझेदारी… Continue reading त्रिकोणात्मक सिरिज : यूएईविरुद्ध नेपालको सहज जित
कोशीका मुख्यमन्त्रीले पाए विश्वासको मत, राप्रपा विपक्षमा
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन् । संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री बनेका कार्कीलाई कांग्रेस, एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले विश्वासको मत दिएका हुन् । कांग्रेसबाट विद्रोह गरेर नेकपा एमालेसँग समीकरण बनाइ मुख्यमन्त्री बनेका उनले प्रदेशसभामा रहेकामध्येबाट दुई तिहाइबढी मत प्राप्त गरे । ९३ सदस्यीय प्रदेशसभामा… Continue reading कोशीका मुख्यमन्त्रीले पाए विश्वासको मत, राप्रपा विपक्षमा
‘गठबन्धनलाई धोका दिनेलाई विश्वासको मत दिन नहुने हो, मध्यावधि त जोगाउन पर्यो’
काठमाडौं । कोशी प्रदेशसभामा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईले गठबन्धनलाई धोका दिने मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत दिन नहुने काम गरेको टिप्पणी गरेका छन्। बुधबार कोशी प्रदेशसभ बैठकमा बोल्दै उनले सिद्धान्ततः मध्यवाधि जोगाउन मत दिनुपरेको उनले बताए। ‘गठबन्धनकै मुख्यमन्त्री बनाउने हो, उहाँले भोलि त्यही भूमिका खेल्नुहुन्छ भन्ने शंकाको सुविधा दिँदै गठबनधनको मुख्यमन्त्रीका… Continue reading ‘गठबन्धनलाई धोका दिनेलाई विश्वासको मत दिन नहुने हो, मध्यावधि त जोगाउन पर्यो’
उच्च अंकले बढ्यो नेप्से, परिसूचक १९०० विन्दु माथि उक्लियो
काठमाडौं । शेयर बजारमा उच्च अंकले बढेको छ । बुधबार नेप्से परिसूचक ४३.२७ अंकले बढेर १९०७.८९ विन्दुमा पुगेको हो । सुचकमा सुधार आए पनि कारोबार रकम भने घटेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ७ करोडले घटेर ९३ करोडमा सीमित भएको छ । आज २८६ कम्पनीको ३७ लाख ७२ हजार २३ कित्ता शेयर किनबेच… Continue reading उच्च अंकले बढ्यो नेप्से, परिसूचक १९०० विन्दु माथि उक्लियो
टी-२० त्रिकोणात्मक क्रिकेट सिरिजः नेपालले टस जितेर फिल्डिङ रोज्यो
काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत यूएईसँग टस जितेको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा भर्खर सम्पन्न टसमा नेपालका कप्तान रोहित पौडेलले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । नेपालको कप्तान रोहित पौडेल र यूएईको मोहम्मद वासिमले कप्तानी गर्नेछन् । नेपालीका श्याम (मौसम) ढकालले डेब्यू गर्ने भएका छन् । सन्दीप लामिछानेले प्रतियोगिताबाट… Continue reading टी-२० त्रिकोणात्मक क्रिकेट सिरिजः नेपालले टस जितेर फिल्डिङ रोज्यो
इजरायलबाट उद्धार गरिएका थप १८ जना नेपाली नयाँ दिल्लीमा
काठमाडौं । युद्धग्रस्त इजरायलबाट थप १८ नेपालीको उद्धार भएको छ । भारत सरकारले उनीहरुको उद्धार गरेको हो । मंगलबार मध्यराति उनीहरु दिल्ली आइपुगे । भारत सरकारले आफ्ना नागरिकको उद्धारका लागि पठाएको विशेष विमानबाट नेपाली नागरिकलाई पनि ल्याएको हो । दिल्लीस्थित नेपाली दूतावासका नियोग उपप्रमुख सुरेन्द्र थापाले भारत सरकारसँग समन्वयमा १८ जना नेपाली नागरिक आइपुगेको जानकारी दिएका… Continue reading इजरायलबाट उद्धार गरिएका थप १८ जना नेपाली नयाँ दिल्लीमा
विश्वकप क्रिकेट : उत्कृष्ट फर्ममा रहेको दक्षिण अफ्रिका नेदरल्याण्ड्ससँग स्तब्ध
काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा नेदरल्याण्ड्सले दक्षिण अफ्रिकालाई हराएको छ । गएराति धर्मशालामा भएको खेलमा दक्षिण अफ्रिका ३८ रनले नेदरल्याण्ड्सँग पराजित भएको हो । नेदरल्याण्ड्सले दिएको २ सय ४६ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका २ सय ७ रनमा अलआउट भयो ।दक्षिण अफ्रिकाका लागि डेभिड मिल्लरले सर्वाधिक ४३ रन जोडे भने केशव महाराजले ४०, हेनरिक… Continue reading विश्वकप क्रिकेट : उत्कृष्ट फर्ममा रहेको दक्षिण अफ्रिका नेदरल्याण्ड्ससँग स्तब्ध
प्रधानमन्त्री प्रचण्ड मुस्ताङ भ्रमणमा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार बिहान मुस्ताङको जोमसोम गएका छन्। जलवायु परिवर्तन र हिमाली क्षेत्रको तापमान वृद्धिका असरहरूबारे अध्ययन र स्थानीय जनतासँग अन्तरक्रिया गर्न प्रधानमन्त्री प्रचण्ड बुधबार बिहानै जोमसोम गएका हुन्। ‘मुस्ताङमा प्रधानमन्त्रीज्यूले राष्ट्रिय प्रकृति संरक्षण कोष र अन्नपूर्ण संरक्षण क्षेत्रका अधिकारीसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ,’ प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी… Continue reading प्रधानमन्त्री प्रचण्ड मुस्ताङ भ्रमणमा
नेपाल, यूएई र हङकङ सम्मलित त्रिकोणात्मक क्रिकेट सिरिज आजबाट
काठमाडौं । नेपाल टी–२० त्रिकोणात्मक सिरिज आजबाट काठमाडौंमा सुरु हुदैछ । पहिलो खेलमा आज घरेलु टोली नेपाल र यूएई भिड्दैछन् । मुलपानी क्रिकेट मैदानमा हुने खेल दिउँसो १ बजे सुरु हुनेछ । नेपालमै हुने आईसीसी टी–२० विश्वकप एसिया छनोटको तयारीका लागि हुन लागेको टी–२० सिरिजमा तीन मुलुक सहभागी छन् । नेपाल र यूएई २० महिनापछि… Continue reading नेपाल, यूएई र हङकङ सम्मलित त्रिकोणात्मक क्रिकेट सिरिज आजबाट
गाजामा एक अस्पतालमा रकेट आक्रमण, कम्तिमा ५ सय मारिए
काठमाडौं । इजरायली सेनाले मंगलबार राति अबेर गाजाको एक अस्पतालमा आक्रमण गरेको छ । सो आक्रमणमा कम्तिमा ५ सय जना मारिएका छन् । उता, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने इजरायली सेनाले नभई हमासले नै अस्पतालमा आक्रमण गरेको दावि गरेकाछन् । आक्रमणको आरोप हमासलाई नै लगाउँदै नेतन्याहुले भनेका छन्, ‘जसले हाम्रा बच्चाको क्रुरतापूर्वक हत्या गर्छन्, उनीहरुले… Continue reading गाजामा एक अस्पतालमा रकेट आक्रमण, कम्तिमा ५ सय मारिए
संयुक्त राष्ट्र संघका महासचिव १२ कात्तिकमा नेपाल आउने
काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आगामी १२ कात्तिकमा नेपाल आउने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निम्तोमा राष्ट्रसंघ महासचिव गुटेरेस चार दिने नेपाल भ्रमणमा आउने तय भएको हो । यसअघि महासचिव गुटेरेसको नेपाल आउने पूर्वनिर्धारित कार्यतालिका विश्व राजनीतिमा देखिएको बदलावलाई कारण बनाउँदै स्थगित भएको थियो । इजरायलमाथि प्यालेस्टाइनी लडाकु समूह हमासले आक्रमण… Continue reading संयुक्त राष्ट्र संघका महासचिव १२ कात्तिकमा नेपाल आउने
विश्वकप छनोटमा नेपालले लाओसलाई हरायो, दोस्रो चरणमा प्रवेश
काठमाडौं । मनिष डाँगीले गरेको एक मात्र गोल मदतमा लाओसलाई पराजित गर्दै नेपाल फिफा विश्वकप २०२६ को एसिया छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ। लाओसको मैदानमा मंगलबार भएको दोस्रो लेगको खेलमा नेपालले लाओसलाई १–० ले पराजित गर्दै समग्रमा २–१ ले विजयी भएको हो । यसअघि बिहीबार काठमाडौंको दशरथ रंगशालमा भएको पहिलो लेगको खेल १–१ को… Continue reading विश्वकप छनोटमा नेपालले लाओसलाई हरायो, दोस्रो चरणमा प्रवेश
अध्यक्ष बद्री केसी र कुल आचार्यले लिए पहिलो गैरआवासीय नेपाली नागरिकता
काठमाडौं । गैरआवासीय नेपाली नागरिकता प्रमाणपत्र मंगलबारदेखि विधिवत् रूपमा वितरण थालिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा एनआरएनएका कार्यकारी अध्यक्ष बद्री केसी र अध्यक्ष कुल आचार्यलाई गैरआवासीय नागरिकता प्रदान गरेका हुन् । जिल्ला प्रशासन कार्यालय काठमाडौँले यही असोज २९ गते कार्यकारी अध्यक्ष केसी र जिल्ला प्रशासन कार्यालय पर्वतले यही असोज… Continue reading अध्यक्ष बद्री केसी र कुल आचार्यले लिए पहिलो गैरआवासीय नेपाली नागरिकता
मूल्यवृद्धि सरकारको नियन्त्रण बाहिर
काठमाडौं । नेपाल राष्ट्र बैंकले मुलुकको बजार महँगी ८.१९ प्रतिशत हाराहारी रहेको जनाएको छ । नेपाल राष्ट्र बैंकको चालू आर्थिक वर्षको दुई महिनाको तथ्यांकको आधारमा प्रकाशित गरेको मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनको तथ्यांक यस्तो देखिएको हो । सरकारले राखेको लक्ष्यभन्दा महंगी माथि पुगेको पाइएको छ। तर सरकारले महंगी ६.५ प्रतिशत कायम राख्ने दाबी गरेको… Continue reading मूल्यवृद्धि सरकारको नियन्त्रण बाहिर
शोधनान्तर स्थिति ५३ अर्ब ६१ करोडले बचतमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार शोधनान्तर स्थिति ५३ अर्ब ६१ करोडले बचतमा रहेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार दुई महिनाको अवधिमा चालु खाता साढे २३ अर्ब रुपैयाँ बचतमा रहेको बताएको हो । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३६ अर्ब ८४ करोड रुपैयाँले घाटामा रहेको थियो ।… Continue reading शोधनान्तर स्थिति ५३ अर्ब ६१ करोडले बचतमा
दुई महिनामा भित्रियो २ खर्ब २८ अर्ब रेमिट्यान्स
काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा २ खर्ब २८ अर्ब रुपैयाँ भन्दा बढी विदेशी विप्रेषण आप्रवाह (रेमिट्यान्स) भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आवको दोस्रो महिना तथ्यांक अनुसार गत वर्षको तुलनामा आर्थिक वर्षको साउन र भदौमा रेमिट्यान्स आयात २२.१ प्रतिशतले वृद्धि हुँदै २ खर्ब २८ अर्ब ३७ करोड रुपैयाँ पुगेको हो ।… Continue reading दुई महिनामा भित्रियो २ खर्ब २८ अर्ब रेमिट्यान्स