काठमाडौं । गाजामा इजरायली हवाई आक्रमणमा हमासले कब्जामा लिएका कम्तीमा १३ जना बन्धकको ज्यान गएको हमासको सैन्य शाखा अल–कासम ब्रिगेडले जनाएको छ । उत्तरी गाजा र गाजा सहरभित्र इजरायली आक्रमणमा परि विदेशी र इजरायलीको ज्यान गएको एक विज्ञप्तिमा भनिएको छ । उत्तरी गाजा पट्टीमा ६ जनाको र गाजा सहरका अन्य छुट्टाछुट्टै ठाउँमा सात जनाको ज्यान… Continue reading इजरायलको आक्रमणबाट मारिए हमासले नियन्त्रणमा लिएका १३ वन्धक
Category: फिचर
विश्वकप क्रिकेट : आज भारत र पाकिस्तान भिड्दै
काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज घरेलु टोली भारत र पाकिस्तान खेल्दैछन् । यो खेल नेपाली समय अनुसार दिउँसो सवा दुई बजे नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा शुरु हुनेछ । भारत र पाकिस्तानबीच हुने खेललाई निक्कै महत्त्वकासाथ हेरिन्छ । भारत र पाकिस्तानले यसअघिका दुई खेल जितेका छन् । भारतले अस्ट्रेलियालाई ६ विकेट र अफगानिस्तानलाई ८… Continue reading विश्वकप क्रिकेट : आज भारत र पाकिस्तान भिड्दै
लागतभन्दा बढी मूल्य परेपछि एमसीसीका सबै ठेक्का रद्द
काठमाडौं । अमेरिकी सहायता नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विस्तृत परियोजनाको ठेक्का सम्झौता रद्द भएको छ । समग्र लागतभन्दा उच्च भएपछि एमसीए नेपालले ठेक्का सम्झौता रद्द गरी नयाँ प्रक्रियामा जाने तयारी गरेको जनाएको छ । नयाँ ठेक्कामा जानुअघि कुन कुराले लागत उच्च भएको परीक्षण गर्ने अर्थ मन्त्रालयले जनाएको छ । एमसीसीको गाइडलाइनअनुसार लागत बढी… Continue reading लागतभन्दा बढी मूल्य परेपछि एमसीसीका सबै ठेक्का रद्द
मनाङ एयरको हेलिकप्टर दुर्घटनामा पाइलट घाइते
काठमाडौं । मनाङ एयरको ९एन(एएनजे कलसाइन भएको हेलिकप्टर दुर्घटनामा पर्दा पाइलट पीके सेढाई घाइते भएका छन् । रुम्झाटारबाट लोबुचे उडेको हेलिकप्टर सोलुखुम्बुमा दुर्घटनामा परेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । घटना बिहान ७ः१३ मिनेटमा भएको हो । हेलिकप्टरमा पाइलटमात्रै थिए । नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार पाइलट सेढाइलाई फिस्टेलको हेलिकप्टरले लुक्ला… Continue reading मनाङ एयरको हेलिकप्टर दुर्घटनामा पाइलट घाइते
नेपाली बजारमा सार्वजनिक भयो आइफोनको नयाँ सिरिज, मूल्य कति ?
काठमाडौं । नेपाली बजारमा आईफोन १५ सिरिज भित्रिएको छ । एक महिनाअघि विश्व बजारमा लञ्च भएको उक्त फोन नेपाली बजारमा भने औपचारिक रुपमा शुक्रबारदेखि भित्रिएको बिक्रेता कम्पनी जेनेरेसन नेक्स्ट कम्युनिकेसन प्रालिले जनाएको छ । नेपालमा आईफोन १५ को १३ मोडल उपभोक्ताले खरिद गर्न सक्नेछ । जसमा आईफोन १५, आईफोन १५ प्लस, आईफोन १५ प्रो र… Continue reading नेपाली बजारमा सार्वजनिक भयो आइफोनको नयाँ सिरिज, मूल्य कति ?
कांग्रेसमा विद्रोह गरेका कोशी प्रदेश सांसदको हुलमा सुनिल शर्मा पनि मिसिए
काठमाडौं । मुख्यमन्त्रीमा कांग्रेसका केदार कार्कीलाई नियुक्तका लागि दबाब दिन एमाले र कांग्रेस नेता शेखर कोइराला समूहका सांसदहरू प्रदेश प्रमुखको कार्यालय पुगेका छन् । एमालेका ३९ जना र सत्ता गठबन्धनको निर्णयको विरुद्वमा लागेका कांग्रेसका ९ जना प्रदेश सभा सदस्य प्रदेश प्रमुख रशुराम खापुङको कार्यालयमा भेला भएका हुन्। कांग्रेसका कार्कीले एमाले र कांग्रेसका ८ सांसदको हस्ताक्षरसहित… Continue reading कांग्रेसमा विद्रोह गरेका कोशी प्रदेश सांसदको हुलमा सुनिल शर्मा पनि मिसिए
इजरायलबाट फर्किन थप २०० नेपालीले दिए निवेदन,विपिनको खोजी जारी
काठमाडौं । द्वन्द्वग्रस्त इजरायलबाट नेपाल फर्कन २०० जनाले तेल अबिबस्थित नेपाली दूतावासमा आवेदन दिएका छन् । इजरायल-प्यालेस्टाइन युद्ध सुरु भएसँगै दूतावासले घर फर्किन चाहने नेपालीहरूका लागि अनलाइनमार्फत निवेदन मागेको थियो । नेपाल फर्कन चाहनेको यो संख्या गएराति इजरायलबाट उद्धार गरी ल्याइएका २५३ जना बाहेकको हो । उनीहरूले आफूहरूलाई छिट्टै नेपाल फर्काउन दूतावासलाई भनेका छन् ।… Continue reading इजरायलबाट फर्किन थप २०० नेपालीले दिए निवेदन,विपिनको खोजी जारी
एमसीसी प्रसारण लाइनको तीनवटै ठेक्का रद्द, समयमा नै सक्न थप चुनौती
काठमाडौं । एमसीसी कम्प्याक्ट अन्तर्गत प्रसारणलाइन निर्माणका लागि आह्वान भएको बोलपत्र रद्द भएको छ। लप्सीफेदी-रातमाटे-न्यु हेटौंडा (११७ किमि) पहिलो खण्ड, रातमाटे-न्यु दमौली (९० किमि) दोस्रो खण्ड र न्यु दमौली-न्यु बुटवल, न्यु बुटवलबाट भारतीय सीमासम्म (१०८ किमि) तेस्रो खण्ड गरी कुल ३१५ किलोमिटर प्रसारणलाइन निर्माण गर्ने भनिएको थियो। ठेकेदार कम्पनीले लागत अनुमानभन्दा ६० प्रतिशतसम्म महँगोमा प्रस्ताव… Continue reading एमसीसी प्रसारण लाइनको तीनवटै ठेक्का रद्द, समयमा नै सक्न थप चुनौती
हमासको आक्रमणमा इरानतर्फ किन सोझिएको छ प्रश्न ?
काठमाडौं । गाजाक्षेत्र आसपासका इजरेली समुदायमाथि हमासले गरेको घातक आक्रमणमा इजरायलको शत्रु राष्ट्र इरानको संलग्नताबारे प्रश्न उठ्न थालेको छ । वालस्ट्रिट जर्नलमा प्रकाशित एक विवरणमा नाम उल्लेख नगरिएका हमासका र लेबननका गुरिल्ला हिजबुल्लाहका सदस्यलाई उद्धृत गर्दै इरानले एक साता अघि नै इजरायलमा आक्रमण गर्न अनुमति दिएको उल्लेख गरिएसँगै इरानमाथि प्रश्न उठ्न थालेको हो । आक्रमण… Continue reading हमासको आक्रमणमा इरानतर्फ किन सोझिएको छ प्रश्न ?
अतिक्रमिक नेपालको भूमिमा भारतीय प्रधानमन्त्री मोदीको भ्रमण, कुटनीतिक क्षेत्रमा तरंग
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अतिक्रमित नेपाली भूमि लिपुलेक–कालापानी क्षेत्रको भ्रमण गरेसँगै कूटनीतिक क्षेत्रमा तरंग उत्पन्न भएको छ । यो क्षेत्र नेपालको नक्सामा समटिएको छ । तर, भारतले भने यसलाई आफ्नो भूमी ठान्दछ । भारतद्वारा अतिक्रमित दार्चुलाको व्यास गाउँपालिका–१ स्थित कुटी, नावी, गुञ्जी क्षेत्रमा बिहीबार मोदी र उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले भ्रमण गरे ।… Continue reading अतिक्रमिक नेपालको भूमिमा भारतीय प्रधानमन्त्री मोदीको भ्रमण, कुटनीतिक क्षेत्रमा तरंग
दशैंमा विदेशी पर्यटकलाई नेपाली रैथाने खाना खुवाइने
काठमाडौं । स्थानीय रैथाने खानाको प्रवर्द्धन गर्न होटल संघ नेपाल (हान)ले रैथाने परिकारहरू होटल तथा रेस्टुरेन्टको मेनुमै राख्ने बताएको छ। संघका सदस्य होटलहरूमा आगामी आइतबार (घटस्थापनादेखि कोजाग्रत पूर्णिमा)सम्म रैथाने परिकार पस्कने कार्यक्रम नै आयोजना हुने जनाइएको छ। पर्यटकहरूले यात्राको क्रममा रैथाने खानाप्रति विशेष रूचि राख्ने हुँदा मौलिक खानाको स्वाद चखाएर भ्रमण अविस्मरणीय बनाउने कार्यक्रमको उद्देश्य… Continue reading दशैंमा विदेशी पर्यटकलाई नेपाली रैथाने खाना खुवाइने
विश्वकप छनोट : विश्व विजेता अर्जेण्टिनाको लगातार तेस्रो जित
काठमाडौं । फिफा विश्वकप २०२६ को छनोटमा अर्जेन्टिनाले लगातार तेस्रो जित हात पारेको छ । दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले पाराग्वेलाई १–० ले पराजित गरेको हो । अर्जेन्टिनाका लागि निकोलस ओटामेन्डीले खेलको तेस्रो मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए । त्यही अग्रता कायम राख्दै अर्जेन्टिनाले खेल जित्यो र ३ अंक जोड्न सफल भयो । लगातार तेस्रो… Continue reading विश्वकप छनोट : विश्व विजेता अर्जेण्टिनाको लगातार तेस्रो जित
राष्ट्रपति पौडेल आगामी महिना जर्मनीको भ्रमणमा जाने
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल सङ्घीय गणतन्त्र जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा आगामी महिना जर्मनीको भ्रमणमा जाने भएका छन् जर्मनीको एकीकरण तथा जर्मनी–नेपाल सम्बन्धको ६५औँ वार्षिकोत्सवका अवसरमा आज साँझ काठमाडौँमा आयोजित स्वागत समारोहमा नेपालका लागि जर्मनीका राजदूत थोमस प्रिन्जले जर्मनीका जनता राष्ट्रपति पौडेललाई आफ्नो भूमिमा स्वागत गर्न आतुर रहेको बताए । राजदूत प्रिन्जले भूकम्पपछिको पुनःनिर्माण होस्… Continue reading राष्ट्रपति पौडेल आगामी महिना जर्मनीको भ्रमणमा जाने
इजरायलबाट नेपालीको पहिलो टोली घर फर्कियो
काठमाडौं । इजरायलमा रहेका नेपालीको उद्धार प्रारम्भ गरिएको छ । नेपाल एयरलाइन्सको विमानबाट बुधबार राति २५४ जना नेपाली काठमाडौं आइपुगे । यी नेपाल फर्कन नाम टिपाएका ४ सय जना नेपालीमध्ये पहिलो टोली हुन् । आफ्ना नागरिकको उद्धारका लागि परराष्ट्रमन्त्री एनपी साउदलाई विमान लिएर इजरायल पठाएको थियो । नेपालीहरुलाई लिएर काठमाडौं आएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै परराष्ट्रमन्त्री… Continue reading इजरायलबाट नेपालीको पहिलो टोली घर फर्कियो
जहाज चढेर इजरायलबाट स्वदेश फर्कदै २५३ जना नेपाली
काठमाडौं । युद्धग्रस्त इजरायलबाट २५३ जना नेपाली घर फर्किएका छन् । नेपाली नागरिकलाई लिन गएको नेपाल वायु सेवा निगमको विमानबाट उनीहरु स्वदेश फर्केका हुन् । नेपाली बोकेर इजरायलबाट उडेको विमान आज बिहीबार राति साढे १ बजे काठमाडौंमा अतवरण हुने छ । त्यसपछि उनीहरु आफ्नो घर परिवारसँग मिल्नेछन् । नेपाल फर्किन चाहेका करिब चार सय नेपाली… Continue reading जहाज चढेर इजरायलबाट स्वदेश फर्कदै २५३ जना नेपाली
विदेशमा रहेका नेपालीको मतदाता नामावली संकलन कहिलेबाट सुरु हुन्छ ?
काठमाडौं । निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने कार्यविधि, २०८० को मस्यौदा तयार गरी राय(सुझाव मागेको छ । विदेशमा रही मतदाता नामावलीमा नाम दर्ता गर्न बाँकी रहेका नेपाली नागरिकलाई विदेशबाटै उक्त प्रणालीमा समावेश हुनसक्ने गरी तयार भएको मस्यदौलाई आयोगले आज वेबसाइटमा समावेश गरी सुझाव दिन आग्रह गरेको हो ।… Continue reading विदेशमा रहेका नेपालीको मतदाता नामावली संकलन कहिलेबाट सुरु हुन्छ ?
अन्जनले गरे सर्वाधिक गोलको कीर्तिमान बराबरी
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड अञ्जन विष्टले नेपालका लागि सर्वाधिक गोल गर्ने हरि खड्का र निराजन रायमाझीको कीर्तिमान बराबरी गर्न सफल भएका छन् । फिफा विश्वकप छनोट अन्तर्गत लाओस विरुद्धको खेलमा गोल गर्दै अञ्जनले हरि र निराजनको नाममा रहेको १३ गोल गर्ने कीर्तिमान बराबरी गरे । अञ्जनकै गोलको मद्दतमा नेपालले लाओससँग १–१ को… Continue reading अन्जनले गरे सर्वाधिक गोलको कीर्तिमान बराबरी
लुटेरा समूहबाट १ पेस्तोल र ७ राउण्ड गोली बरामद
काठमाडौं । गोकर्णेश्वर नगरपालिका–३ जगडोलमा गोली प्रहार गरी प्रहरी टोलीले तीन जना लुटेरालाई नियन्त्रणमा लिएको छ। प्रहरीको गोली लागेर सिन्धुली कमलामाई नगरपालिका वडा नम्बर २ घर भएका ३६ वर्षीय अमर घलान घाइते छन्। उनको दाहिने खुट्टाको तीघ्रा र घुँडामुनि गोली लागेको प्रहरीले जनाएको छ। उनीहरु विभिन्न ठाउँमा तस्करी र अवैध सुन किन्न, खोज्न हिँड्ने र… Continue reading लुटेरा समूहबाट १ पेस्तोल र ७ राउण्ड गोली बरामद
काठमाडौंमा ‘लुटपाट गर्ने’ समूहमाथि प्रहरीले चलायो गोली, १ जना घाइते
काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली हानेर लुटेरा समूहका एक जनालाई नियन्त्रणमा लिएको छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ जगडोलमा बिहीबार दिउँसो प्रहरीले लुटेरा समूहलाई नियन्त्रणमा लिन गोली चलाएको हो। प्रहरीको गोली लागेर सिन्धुली कमलामाई नगरपालिका वडा नम्बर २ घर भएका ३६ वर्षीय अमर घलान घाइते छन्। उनको दाहिने खुट्टाको तीघ्रा… Continue reading काठमाडौंमा ‘लुटपाट गर्ने’ समूहमाथि प्रहरीले चलायो गोली, १ जना घाइते
विश्वकप छनोट : नेपाल र लाओसबीच आज खेल
काठमाडौं । सन् २०२६ मा हुने फिफा विश्वकपको एसिया छनोट अन्तर्गत पहिलो चरणको खेलमा आज नेपालले लाओससँग भिड्दैछ। नेपाल र लाओसबीचको पहिलो लेगको खेल दशरथ रंगशालामा आज साँज साढे ५ बजे हुनेछ। दोस्रो लेग एक सातापछि लाओसमा हुनेछ। एसिया छनोटको पहिलो चरणमा वरीयताको पुछारमा रहेका २० टिमबीच प्रतिस्पर्धा अन्तर्गत नेपाल र लाओस् भिड्न लागेका हुन्।… Continue reading विश्वकप छनोट : नेपाल र लाओसबीच आज खेल
नेपालीलाई लिन इजरायल गयो जहाज, परराष्ट्र मन्त्री पनि साथमा
काठमाडौं । इजरायलमा रहेका नेपालीहरूलाई लिन परराष्ट्रमन्त्री एनपी साउद आफैं गएका छन् । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले उनलाई पठाउने निर्णय गरेको थियो । जहाज आज राती ३ बजे दुबई हुँदै इजरायलका लागि उडेको हो । परराष्ट्र मन्त्रीको टीम र चालक दलका सदस्य इजरायल जान अनुमति पाएका छन् । प्यालेस्टाइनी लडाकु समूह हमासले शनिबार इजरायलको दक्षिणी… Continue reading नेपालीलाई लिन इजरायल गयो जहाज, परराष्ट्र मन्त्री पनि साथमा
एसीसी यू-१९ कप : आज इरान र नेपाल खेल्दै
काठमाडौं । मलेसियामा आजदेखि सुरु हुने एसीसी यू–१९ प्रिमियर कप क्रिकेटमा नेपालले आज इरानसँग खेलिरहेको छ । समूह बी मा रहेको नेपाल र इरानबीचको खेल युएसडी युकेएम ओभलमा स्थानीय समय अनुसार बिहान साढे ९ बजे (नेपाली समय बिहान सवा ७ बजे) सुरु भएको हो । आगामी डिसेम्बरमा हुने यू–१९ एसिया कपमा छनोट हुने लक्ष्यसहित मलेसिया… Continue reading एसीसी यू-१९ कप : आज इरान र नेपाल खेल्दै
इजरायलबाट नेपाल फिर्ता भइन् साम्बा
काठमाडौं । व्यावसायिक फुटबल खेल्न इजरायल पुगेकी नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्टार स्ट्राइकर सावित्रा भण्डारी साम्बा नेपाल आएकी छिन् ।सावित्रा बुधबार राति इजरायलबाट नेपाल फर्किएकी हुन् । उनलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता सुरेस शाहले त्रिभुवन विमानस्थलमा स्वागत गरे । सावित्रा यसै सिजन इजरायली क्लब हापोएल रानानामा अनुबन्ध भएकी हुन् । एसियाली राष्ट्र… Continue reading इजरायलबाट नेपाल फिर्ता भइन् साम्बा
मुस्ताङमा लेक लागेर एक सातामा तीन पर्यटकको मृत्यु
काठमाडौं । मुस्ताङमा एक साताको अन्तरमा लेक लागेर तीन जना विदेशी पर्यटकको मृत्यु भएको छ। मृत्यु हुनेमा युक्रेनी नागरिक ३५ वर्षीया आन्ना पानिना र भारतीय नागरिक ६६ वर्षीय सत्यनारायण र ६५ वर्षीय रेवती रहेका छन्। लेक लागेर ज्यान गुमाएकी युक्रेनी नागरिक आन्ना असोज १९ गते कागबेनीदेखि हिँडेर मुक्तिनाथतर्फ गइरहेकी थिइन्। मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–२ झोङमा… Continue reading मुस्ताङमा लेक लागेर एक सातामा तीन पर्यटकको मृत्यु
आज इजरायल जाने जहाजमा नेपालीको शव भने नआउने
काठमाडौं । इजरायलमा हमासको आक्रमणमा परी मारिएका १० जना नेपालीको शव ल्याउन केही समय लाग्ने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार इजरायलले शव हस्तान्तरण गरिसकेको छैन । सोहीकारण शव नेपाल ल्याउन केही समय लाग्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयकी प्रवक्ता सेवा लम्सालका अनुसार इजरायलबाट नेपाल फर्किन चाहने नागरिकलाई लिन बुधबार राति नेपाल वायु सेवा निगमको… Continue reading आज इजरायल जाने जहाजमा नेपालीको शव भने नआउने
विश्वकप क्रिकेट : अफगानिस्तान विरुद्ध भारतको सानदार जित
काठमाडौं । अफगानिस्तानमाथि भारतले सानदार जित निकालेको छ । कप्तान रोहित शर्माको कीर्तिमान शतकको मद्दतले भारतले आईसीसी विश्वकपमा बुधबार अफगानिस्तानमाथि ८ विकेटको जित निकालेको हो । जितका लागि २ सय ७३ रनको लक्ष्य पाएको भारत ३५ ओभरमा २ विकेट गुमाएर सजिलै जितसम्म पुगेको थियो । रोहितले ८४ बलमा आक्रामक १ सय ३१ रन बनाए ।… Continue reading विश्वकप क्रिकेट : अफगानिस्तान विरुद्ध भारतको सानदार जित
इजरायलमा उपचाररत दुई नेपाली डिस्चार्ज, सम्पर्कविहीन विपिनको खोजी कार्य जारी
काठमाडौं । इजरायलमा उपचाररत दुई नेपाली डिस्चार्ज भएका छन् । परराष्ट्र मन्त्रालयमा प्रवक्ता सेवा लम्सालले गरेको पत्रकार सम्मेलनमा उनले दुई नेपाली डिस्चार्ज भएको जानकारी गराइन् । बाँकी दुई जनाको अहिले पनि उपचार भइरहेको छ। लम्सालले भनिन्–विद्यार्थीहरु विश्वविद्यालयबाट कोही भर्खरै गएका छन् । त्यहाँको बारेमा सबै जानकारी पनि नभएका कारण हामीले क्षति पनि भोग्यौं । २६५… Continue reading इजरायलमा उपचाररत दुई नेपाली डिस्चार्ज, सम्पर्कविहीन विपिनको खोजी कार्य जारी
नेपाली नागरिक लिन राति ११ बजे नेपाल एयरलाइन्सको जहाज इजरायल जाने
काठमाडौं । सरकारले द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज पठाउने भएको छ । परराष्ट्र मन्त्रालय स्रोतले दिएको जानकारीअनुसार बुधवार राती ११ बजे दुबई हुँदै इजरायल जाने तयारी छ । गाजापट्टी क्षेत्रमा शासन गर्दै आएको प्यालेस्टिनी हमास समूहको आक्रमणपछि युद्धग्रस्त इजरायलमा रहेका नेपालीहरूले उद्धारका लागि अनुरोध गर्दै आएका छन्। प्रधानमन्त्री पुष्पकमल… Continue reading नेपाली नागरिक लिन राति ११ बजे नेपाल एयरलाइन्सको जहाज इजरायल जाने
नेपाल र जर्मनीबीच श्रम सम्झौता, दोस्रो यूरोपेली मुलुक बन्यो
काठमाडौं । नेपाल र जर्मनीबीच श्रम समझदारी भएको छ । जर्मनीका नागरिकसरह सेवा सुुविधा पाउने गरी नेपालबाट प्रशिक्षार्थी श्रमिक लैजाने विषयमा नेपाल र जर्मनी सरकारबीच मंगलबार द्विपक्षीय श्रम समझदारीमा हस्ताक्षर भएको छ । जर्मनीमा भएको औपचारिक कार्यक्रममा नेपाल सरकारका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुुरक्षामन्त्री शरतसिंह भण्डारी र जर्मनी सरकारको तर्फबाट त्यहाँको मानव संसाधन मन्त्रालयका… Continue reading नेपाल र जर्मनीबीच श्रम सम्झौता, दोस्रो यूरोपेली मुलुक बन्यो
म्यानमारको एक शिविरमा सेनाको अन्धाधुन्ध आक्रमण, कम्तिमा २९ जना मारिए
काठमाडौं । उत्तरी म्यान्मारमा विस्थापितहरूको एक शिविरमा भएको सैन्य आक्रमणमा २९ जनाको मृत्यु भएको छ । उक्त आक्रमणमा परी दर्जनौं घाइते भएको उक्त क्षेत्र नियन्त्रणमा लिएको जातीय विद्रोही समूहका एक प्रवक्ताले मंगलबार बताएका छन् । म्यान्मारको जुन्ता सरकारमाथि उसले सन् २०२१ मा गरेको कूविरुद्ध भएका प्रतिरोधलाई दबाउन नागरिक लक्षित रक्तपातपूर्ण आक्रमणहरू गरेको आरोप लगाइएको छ… Continue reading म्यानमारको एक शिविरमा सेनाको अन्धाधुन्ध आक्रमण, कम्तिमा २९ जना मारिए