अबको केही दिन कम वर्षा हुने

काठमाडौं । आजदेखि तीन दिनसम्म भारी वर्षाको सम्भावना नदेखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ। मनसुनको न्युनचापीय रेखा सरदर स्थानभन्दा तल रहेकाले भारी वर्षा नहुने देखिएको हो। ‘मनसुनको न्युनचापीय रेखा दक्षिणतिर सरेको छ। मौसमको न्युनचापीय रेखा जति तल सर्‍यो पानी पर्ने सम्भावना उति नै कम रहन्छ। माथी सर्‍यो भने धेरै पानी… Continue reading अबको केही दिन कम वर्षा हुने

निर्वाचन पर्यवेक्षकको भूमिकामा केपी शर्मा ओली कम्बोडिया प्रस्थान

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्बोडिया प्रस्थान गरेका छन् । कम्बोडियामा हुन गइरहेको निर्वाचन पर्यवेक्षणका लागि ओली मंगलबार राति त्यसतर्फ प्रस्थान गरेका हुन् । ओलीको भ्रमणदलमा पत्नी राधिका शाक्य र उपमहासचिव विष्णु रिमाललगायत छन् । कम्बोडिया प्रस्थान गर्नुअघि ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवास नेम्वाङलाई दिएको… Continue reading निर्वाचन पर्यवेक्षकको भूमिकामा केपी शर्मा ओली कम्बोडिया प्रस्थान

सान्त्वना जितको खोजीमा नेपाल र यूएई

काठमाडौं । श्रीलंका जारी एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले आफ्नो अन्तिम खेल आज यूएई ए विरुद्ध खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा १० मा पि सारा ओभल कोलोम्बोमा सुरु हुनेछ । समूह बी मा यसअघि नै लगातार दुई खेल हार्दै बाहिरिसकेको नेपाल र यूएई दुवै टिम यस खेल जित्दै सुखद अन्त्य गर्ने… Continue reading सान्त्वना जितको खोजीमा नेपाल र यूएई

सार्वजनिक कार्यक्रममा सक्रिय हुँदै प्रधानमन्त्री, आज गोरखा जाने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा जाँदै छन् । गोरखामा उनले बुढीगण्डकी जलासययुक्त जलविद्युत आयोजनाको फिल्ड कार्यालय उदघाटन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्ड बिहान ११ बजेपछि गोरखा प्रस्थान गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । त्यसअघि प्रधानमन्त्री प्रचण्ड प्रज्ञा भवन कमलादीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नेछन् । पत्नी सीता दाहालको निधनपछि… Continue reading सार्वजनिक कार्यक्रममा सक्रिय हुँदै प्रधानमन्त्री, आज गोरखा जाने

भारतीय समकक्षीसँगको भेटमा अर्थमन्त्रीले के भने ?

काठमाडौं । भारतको गुजरातमा जारी जी–२० अर्थमन्त्रीहरुको बैठकको अवसरमा अर्थमन्त्री डा। प्रकाशशरण महत र भारतीय अर्थमन्त्री निर्मला सितारामण बीच द्विपक्षीय छलफल भएको छ । बैठकमा आपसी सहयोग र द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ । नेपालमा सञ्चालित विकास परियोजना कार्यान्वयनमा देखिएका समस्या समाधान गरी समयमै सम्पन्न गर्न दुवै देशका अर्थमन्त्रीले जोड दिएका… Continue reading भारतीय समकक्षीसँगको भेटमा अर्थमन्त्रीले के भने ?

डेंगी संक्रमण बढ्यो, कुन जिल्ला धेरै प्रभावित ?

काठमाडौं । पछिल्लो समय डेंगी संक्रमण बढेको पाइएको छ। पानी लगातार पर्न थालेपछि डेंगी संक्रमण उच्च भएको हो। इपिडिमियोलोजी तथा सरूवा रोग नियन्त्रण महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीले एक हप्ता यता संक्रमण बढेको बताए। उनका अनुसार लगातार परिरहेको पानीले गर्दा सरसफाइमा ध्यान पुग्न सकेको छैन। सोही कारण संक्रमण दैनिक बढिरहेको छ। पानी परेसँगै पानी जम्ने र… Continue reading डेंगी संक्रमण बढ्यो, कुन जिल्ला धेरै प्रभावित ?

फोहोर बोकेका गाडीसँग शूल्क नलिन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा शुल्क लिने ककनी गाउँपालिकाको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । ककनी गाउँपालिकाले गत १९ असारमा काठमाडौंबाट बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर लिएर सानो गाडीसँग प्रतिखेप १००० र ठूला गाडीसँग १५ सय रुपैयाँ प्रवेश शुल्क लिने निर्णय गरेको थियो । सोमबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाले… Continue reading फोहोर बोकेका गाडीसँग शूल्क नलिन सर्वोच्चको आदेश

सप्तरीमा १७ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार, ४ जना पक्राउ

काठमाडौं । सप्तरीको कञ्चनरुप नगरपालिकाकी एक १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ परेका छन् । परिवारले किटानी जाहेरी दिएको आधारमा इलाका प्रहरी कार्यालय कञ्चनरुपले कञ्चनरुप नगरपालिका– १२ का ४१ वर्षीय कैलाश पोखरेल, २४ वर्षीय सुदीप भुजेल, २२ वर्षीय मनोज विश्वकर्मा र २१ वर्षीय दीपेश सुवेदीलाई पक्राउ गरेको हो । घटना शुक्रबार… Continue reading सप्तरीमा १७ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार, ४ जना पक्राउ

दुवई उड्न लागेका एक व्यक्ति १० हजार डलरसहित पक्राउ

काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० हजार डलरसहित एकजना विदेशी नागरिकलाई पक्राउ गरेको छ । विमानस्थल सुरक्षार्थ खटिएको नेपाल प्रहरीको नेपाल एयरलाइन्सको उडानमार्फत काठमाडौँदेखि दुवई जान लागेका लेवनानका नागरिक ४२ वर्षीय एल यमन महमदलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हाते झोला चेकजाँच क्षेत्रमा जाँच गर्ने क्रममा झोलामा लुकाएर… Continue reading दुवई उड्न लागेका एक व्यक्ति १० हजार डलरसहित पक्राउ

झिनो अंकले बढ्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) ९.९१ अंकले बढेर २१५४.७ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २५५ कम्पनीको ३ अर्ब ५४ करोड ८८ लाख २९ हजार २९ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् । आज कारोबारमा आएका १३ वटा उपसमूह… Continue reading झिनो अंकले बढ्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

बुधबारदेखि काठमाडौं उपत्यकाको फोहोर नउठ्ने

काठमाडौं । बञ्चरेडाँडा र सिसडोलका स्थानीयवासीको अवरोध कारण काठमाडौं उपत्यकाको फोहर बुधबारदेखि नउठ्ने भएको छ । बञ्चरेडाँडा र सिसडोलका स्थानीयवासीले फोहोर विसर्जन गर्न मंगलबार पनि अवरोध गरेपछि फोहोर बोकेर ल्यान्डफिल साइट गएका गाडीहरुलाई बाटोमै रोकिएका छन् । विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै बञ्चरेडाँडा र सिसडोलका स्थानीयवासीहरुले नयाँ आर्थिक वर्ष सुरु भएकै दिन सोमबारदेखि फोहोर… Continue reading बुधबारदेखि काठमाडौं उपत्यकाको फोहोर नउठ्ने

अन्न निर्यात रोक्ने रुसको घोषणा, के पर्छ प्रभाव ?

SHUTTERSTOCK

काठमाडौं । रुसले ब्ल्याक सीहुँदै अन्न निर्यात गर्ने सम्झौता समाप्त भएको घोषणा गरेको छ । गएरातिदेखि समाप्त हुने सम्झौतालाई क्रेमलिनले हिजो नै म्याद समाप्त भएको बताएको हो । रुसले लामो समयदेखि युक्रेनमा आक्रमण गर्दै आएको छ । आफूले अघि सारेका सर्तहरू पूरा भएमा पुनः सम्झौतामा फर्कनसक्ने पनि रुसले स्पष्ट गरेको छ । यो घोषणापछि रुसले… Continue reading अन्न निर्यात रोक्ने रुसको घोषणा, के पर्छ प्रभाव ?

काठमाडौंको फोहोर बोकेका गाडी आज पनि बन्चरेडाँडा जान पाएनन्

काठमाडौं । काठमाडौं उपत्यकाको फोहर बोकेका गाडी आज पनि ल्याडफिल्ड साइट बञ्चरेडाँडा जान सकेनन् । फोहरको विषयलाई लिएर नुवाकोटको ककनी र धादिङको धुनीबेसीका स्थानीयबासिन्दाले आन्दोलन थालेपछि काठमाडौंबाट फोहर बोकेर गाडी बञ्चरेडाँडा जान अवरोध गरिएको छ । स्थानीय बासिन्दाले हिजोदेखि आन्दोलन थालेका हुन् । काठमाडौंको फोहर लिएर गएका गाडी स्थानीय बासिन्दाले बीच बाटोमै रोकेपछि ती गाडी… Continue reading काठमाडौंको फोहोर बोकेका गाडी आज पनि बन्चरेडाँडा जान पाएनन्

अमेरिकासँग वार्ता नगर्ने किमको संकेत

Photo: AFP/EAST NEWS

काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनीले संयुक्त राज्य अमेरिकासँग वार्ता नहुने बताएकी छन् । शक्तिशाली एवम् प्रभावशाली व्यक्तित्व उनी वार्ताको विचारलाई दिवास्वप्न भन्छिन् । आणविक प्रतिरोधसम्बन्धी पहिलो अमेरिका र दक्षिण कोरियाबीच हुन लागेको बैठकको पूर्वसन्ध्यामा उनकी बहिनीको यो भनाइ सार्वजनिक भएको हो । उत्तरविरुद्धको अमेरिकी–कोरियाली सैन्य गठबन्धनले वार्तालाई असम्भव बनाएको उनी बताउँछिन्… Continue reading अमेरिकासँग वार्ता नगर्ने किमको संकेत

स्वास्थ्य मन्त्रीले भेटे बेलायती समकक्षी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र संयुक्त अधिराज्य (बेलायत) का स्वास्थ्य राज्यमन्त्री विल क्वीन्ससँग संयुक्त अधिराज्यको स्वास्थ्य मन्त्रालयमा भेटवार्ता भएको छ । सोमबार भएको भेटमा स्वास्थ्यमन्त्री बस्नेतले बेलायत सरकारले नेपालको आर्थिक र सामाजिक विकास विशेषगरी स्वास्थ्य क्षेत्रमा पुर्‍याएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा यसमा थप अभिवृद्धि हुने विश्वास व्यक्त गरेको नेपाली दूतावास लन्डनले… Continue reading स्वास्थ्य मन्त्रीले भेटे बेलायती समकक्षी

कांग्रेस कार्यसमिति बैठक आज, के छन् एजेण्डा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजदेखि सुरु हुँदैछ । बैठक दिउँसो १ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नदैछ । लामो प्रयासपछि एक वर्षको अन्तरालमा कांग्रेसको केन्द्रीय समिति बैठक बस्न लागेको हो । यसअघि मिति तय भएर पनि बैठक स्थगित हुँदै आएको थियो । पार्टीको सोमबार भएको पदाधिकारी र पूर्वपदाधिकारीको छलफलले केन्द्रीय समिति बैठकका… Continue reading कांग्रेस कार्यसमिति बैठक आज, के छन् एजेण्डा

नेपाल र चीनका अर्थमन्त्री बीच भारतमा भेटवार्ता

काठमाडौं । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा प्रकाशशरण महत र चिनियाँ अर्थमन्त्री लिउ कुनबीच भेटवार्ता भएको छ । भारतको गुजरातस्थित गान्धीनगरमा भइरहेको जी-२० बैठकको क्रममा सोमबार अर्थमन्त्री डा महत र चिनियाँ अर्थमन्त्री कुनबीच भेटवार्ता भएको हो । उनीहरु बीचको द्विपक्षीय वार्तामा आपसी सम्बन्धका विविध विषयमा कुराकानी भएको छ । ‘एकअर्काको चासो र सरोकारप्रति दुवै पक्ष… Continue reading नेपाल र चीनका अर्थमन्त्री बीच भारतमा भेटवार्ता

व्यवसायिक भवनले आफ्ना ग्राहकलाई पार्किङ शुल्क लिन नपाउने

काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका व्यावसायिक भवनले पार्किङ शुल्क लिन नपाउने भएको छ। सोमबार फेसबुकमा स्ट्याटस राख्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले निजी मार्ट, रेष्टुरेन्ट, सपिङ कम्प्लेक्स, मल, अस्पताललगायत स्वास्थ्य सेवा प्रदायक संस्थाले सेवाग्राहीलाई निःशुल्क पार्किङ सेवा उपलब्ध गराउनु पर्ने बताए । महानगरको आर्थिक ऐन, २०८० ले समेत यस्तो व्यवस्था गरेको उनले स्मरण गराए ।… Continue reading व्यवसायिक भवनले आफ्ना ग्राहकलाई पार्किङ शुल्क लिन नपाउने

अल्पविकसित मुलुकमा धेरै समस्या छन् : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अल्पविकसित मुलुकमा धेरै खालका चुनौती रहेको बताएका छन् । भारतको गुजरातस्थित गान्धीनगरमा सोमबारदेखि सुरु भएको जी–२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय तेस्रो बैठकमा बोल्दै मन्त्री डा. महतले यस्तो बताएका हुन् । अल्पविकसित मुलुकका राजस्व स्रोतमा कमी र बढ्दो ऋणका बीचमा दिगो विकास लक्ष्य हासिल गर्न चुनौती थपिएको उनको… Continue reading अल्पविकसित मुलुकमा धेरै समस्या छन् : अर्थमन्त्री

एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट : इण्डिया ‘ए’सँग निरिह नेपाल

काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपाल भारत ए सँग ९ विकेटले पराजित भएको छ । कप्तान रोहित पौडेलको अर्धशतक र गुल्सन झाको आक्रमक ब्याटिङमा नेपालले भारत ए लाई १६८ रनको लक्ष्य दिएको थियो । जुन लक्ष्य भारतले २९.५ ओभरमा मात्र १ विकेट गुमाएर भेट्टायो । भारतलाई जिताउन अभिषेश शर्माले ८७ रन बनाए… Continue reading एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट : इण्डिया ‘ए’सँग निरिह नेपाल

मैतीदेवीदेखि पशुपतिसम्म राप्रपाको धार्मिक पदयात्रा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले साउनको पहिलो सोमबार र साउने संक्रान्तिको अवसरमा धार्मिकयात्रा गरेको छ । काठमाडौंको मैतीदेवीबाट सुरु भएको धार्मिकयात्रा पशुपतिनाथ मन्दिरमा पुगेर समापन भएको थियो । पदयात्रामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपाका नेताहरू र सांसदहरू पनि सहभागी रहेका थिए। हिन्दुत्वको रक्षा एवं हिन्दुराष्ट्र पुनःस्थापनाका लागि भन्दै जनमत सिर्जना… Continue reading मैतीदेवीदेखि पशुपतिसम्म राप्रपाको धार्मिक पदयात्रा

साउनको पहिलो दिन नै हरियाली शेयर बजार

काठमाडौं । शेयर बजार उच्च अंकले बढेको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) ४७.०७ अंकले बढेर २१४४.१६ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २५७ कम्पनीको २ अर्ब ५६ करोड १ लाख ९१ हजार २८८ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् । आज कारोबारमा आएका १३ वटा उपसमूह… Continue reading साउनको पहिलो दिन नै हरियाली शेयर बजार

एलओडीका म्यानेजरसहित दुई जना पक्राउ

काठमाडौं । काठमाडौंको ठमेलस्थित चर्चित नाइट क्लब एलओडी (लर्ड अफ ड्रिक्स) का म्यानेजर सहदेव सेढाईंसहित दुई जनालाई पक्राउ परेका छन् । बालिकालाई क्लबमा प्रवेश गराएको घटनामा अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंले सेढाईं र काउन्टरमा काम गर्ने सपना ढुंगानालाई पक्राउ गरेको हो । यही प्रकरणमा यसअघि एलओडीका सञ्चालक रुदिल बल्लभ श्रेष्ठ र राजुसिंह सुवाल पक्राउ… Continue reading एलओडीका म्यानेजरसहित दुई जना पक्राउ

वर्षायाममै रोकिए काठमाडौंको फोहोर बोकेका ट्रक

काठमाडौं । फोहरको विषयलाई लिएर नुवाकोटको ककनी र धादिङको धुनीबेसीका बासिन्दा फेरि आन्दोलित भएका छन् । उनीहरुले काठमाडौंको फोहर लिएर गएका गाडीलाई बिहानैदेखि बीच बाटोमै रोकेका छन् । ककनी गाउँपालिका वडा २ र ३ सशस्त्र प्रहरीको बेसक्याम्प नजिक स्थानीयबासिन्दाले फोहरका गाडीलाई रोकेका हुन् । नुवाकोटको सिसडोल ल्यान्डफिल्ड भरिएपछि अहिले बञ्चरेडाँडामा फोहर व्यवस्थापन भइरहेको छ । बञ्चरेडाँडा… Continue reading वर्षायाममै रोकिए काठमाडौंको फोहोर बोकेका ट्रक

दक्षिण कोरियामा भारी वर्षा र डुबान, कम्तिमा ३७ जना मारिए

AFP

काठमाडौं । दक्षिण कोरियामा पछिल्लो एक सातामा परेको मुसलधारे वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको छ भने नौ जना बेपत्ता भएका छन् । दक्षिणपूर्वी उत्तरी ग्योङसाङ प्रान्त र मध्य चुङचेओङ प्रान्तमा बर्षाजन्य विपत्तिका कारण मृत्यु भएका ३७ जनाको शव फेला परेको केन्द्रीय विपद् तथा सुरक्षा प्रतिकार्य मुख्यालयले जनाएको छ । प्रान्तहरूका लागि भारी वर्षाको… Continue reading दक्षिण कोरियामा भारी वर्षा र डुबान, कम्तिमा ३७ जना मारिए

आजबाट नयाँ आर्थिक वर्ष सुरु, के के कर लागु हुनेछन् ?

काठमाडौं । आजदेखि नयाँ आर्थिक वर्ष २०८०–८१ सुरु भएको छ । नयाँ आव सुरु भएसँगै बजेटमार्फत घोषणा गरिएका नयाँ कार्यक्रम र आर्थिक नीति कार्यान्वयनमा आउँछन् । संवैधानिक व्यवस्था अनुसार सरकारले यस आवका लागि जेठ १५ गते नै बजेट प्रस्तुत गरिसकेको छ । चालु आवका लागि सरकारले कुल १७ खर्ब ५१ अर्ब ३१ करोड रुपियाँको बजेट… Continue reading आजबाट नयाँ आर्थिक वर्ष सुरु, के के कर लागु हुनेछन् ?

ट्वीटरको आम्दानी आधाले घटेको मस्को स्वीकारोक्ति

काठमाडौं । ट्वीटरका मालिक एलन मस्कले विज्ञापनबाट हुने आम्दानी आधाले कम भएपछि नगद आम्दानीमा घाटा भएको बताएका छन् । एक ट्वीटको जवाफ दिने क्रममा मस्कले विज्ञापन राजश्वमा करिब ५० प्रतिशत गिरावट आएको बताउँदै भनेका छन्, ‘हाम्रो नगद प्रवाह अहिले पनि नकारात्मक छ ।’ उनले थप केही काम गर्नका लागि पहिले नगद प्रवाहलाई सकारात्मक बनाउनुपर्ने बताएका… Continue reading ट्वीटरको आम्दानी आधाले घटेको मस्को स्वीकारोक्ति

आज साउने संक्रान्ति, यस्तो छ महिमा

काठमाडौं । आज साउने संक्रान्ति पर्व, परम्पराअनुसार स्नान, दान र आफन्तहरु जमघट भई रमाइलो गरी मनाइँदै छ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने संक्रान्तिको रुपमा मनाउने परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुुरु… Continue reading आज साउने संक्रान्ति, यस्तो छ महिमा

पशुपतिनाथ मन्दिरमा ७५ सय भन्दा कम रुपैयाँमा विशेष पूजा नहुने

काठमाडौं । साउने सोमबारको दिन पशुपतिनाथ मन्दिरमा ७ हजार ५०० रुपैयाँ भन्दा कमको विशेष पूजा नगराइने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।कोषका अनुसार वासुकीनाथ मन्दिरमा ३ हजार १०० रुपैयाँभन्दा कमको विशेष पूजा गराइने छैन । पशुपति मन्दिरमा साउने सोमबारको दिन १८१ देखि २५१ जनासम्मले मात्र विशेष पूजा गर्ने व्यवस्था मिलाइएको कोषका संस्कृति संरक्षण महाशाखा… Continue reading पशुपतिनाथ मन्दिरमा ७५ सय भन्दा कम रुपैयाँमा विशेष पूजा नहुने

एसीसी इमर्जिङ टिम्स एसिया कप : आज नेपाल र भारत ए भिड्दै

काठमाडौं । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले आफ्नो दोस्रो खेल आज भारत ए सँग खेल्नेछ । डे नाइटमा खेलाइने यस खेल कोलोम्बोस्थित आर प्रेमदासा स्टेडियममा हुनेछ । खेल दिउँसो २ बजे सुरु हुनेछ । डे नाइट खेल भएकोले नेपाली टोलीले यस खेलका लागि आइतबार नाइटमा अभ्यास समेत गरेको थियो । समूह बी… Continue reading एसीसी इमर्जिङ टिम्स एसिया कप : आज नेपाल र भारत ए भिड्दै