जुगल हिमशृङ्खलाका ५ चुचुरो आरोहण गर्न खुला

काठमाडौं । सरकारले ५ वटा नयाँ हिमचुचुरोलाई पर्वतारोहणका लागि खुला गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार सिन्धुपाल्चोक जिल्लामा अवस्थित जुगल हिम शृङ्खलामा पर्ने ५ वटा चुचुरोहरु आरोहणका लागि खुला भएका हुन् । मन्त्रालयका सचिव सुरेश अधिकारीका अनुसार यी चुचुरो जुगल गाउँपालिकामा पर्छन् । सरकारले ६ हजार ५९१ मिटर अग्लो जुगल १,… Continue reading जुगल हिमशृङ्खलाका ५ चुचुरो आरोहण गर्न खुला

उड्नै लागेको जहाज भित्र जब धुँवा देखियो

file

काठमाडौं । जनकपुरबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको विमानको उडान रद्द गरिएको छ । यु ४–५०८ नम्बरको विमान साँझ ५ः३७ मा काठमाडौंका लागि उडान भर्ने क्रममा यात्रुले धुँवा देखिएको बताएपछि उडान रद्द गरिएको हो। दिउँसो ४ः३० बजे उडान गर्ने तालिका रहे पनि सो विमान १ घण्टा ७ मिनेट ढिला गरी उड्न लागेको थियो । वुद्ध… Continue reading उड्नै लागेको जहाज भित्र जब धुँवा देखियो

प्यूठान कार दुर्घटना : मृतकको पहिचान खुल्यो, ७ जना २ घरका

काठमाडौं । स्वर्गद्वारी दर्शन गरी फर्किएको कार दुर्घटनामा परी मृत्युभएका आठै जनाको पहिचान खुलेको छ । मृतक सबै दाङको रहेको प्रहरीले जनाएको छ । स्वर्गद्वारी भिंग्री सडक खण्डको टाकुरा भन्ने स्थानमा लु १ च ६३४५ नम्वरको जिप दुर्घटनामा कारमा सवार सवै जनाको घटनास्थलमा मृत्यु भएको थियो । मृत्यु हुनेमा २ जना महिला, २ जना पुरुष… Continue reading प्यूठान कार दुर्घटना : मृतकको पहिचान खुल्यो, ७ जना २ घरका

चाइनिज पिपुल्स हस्पिटलको प्रशासनमा महानगरको ताला

काठमाडौं । काठमाडौं महानगरपालिकाले बौद्धमा सञ्चालित चाइनिज पिपुल्स हस्पिटलको प्रशासनमा ताला लगाएको छ। महानगरले अनुगमनका क्रममा कानुनी प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेको र मापदण्ड पुरा नगरेको फेला पारेपछि अस्पतालको प्रशासनमा ताला लगाइदिएको हो। प्रशासनमा ताला लगाएसँगै अस्पतालमा उपचाररत बिरामी अन्यत्र सार्न महानगरले निर्देशन दिएको छ । स्वास्थ्य संस्था सञ्चालन ऐनविपरीत सञ्चालनमा रहेका तथा मापदण्ड पूरा… Continue reading चाइनिज पिपुल्स हस्पिटलको प्रशासनमा महानगरको ताला

झिनो अंकले बढ्यो नेप्से, चार कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबार दोस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) ७.७९ अंकले बढेर १९८७. ८७ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार २८५ कम्पनीको २ अर्ब ८८ करोड ६५ लाख ९ हजार ४१५ रुपैयाँ बराबरको ७४ लाख ५४ हजार ७ कित्ता शेयर किनबेच भएका छन्… Continue reading झिनो अंकले बढ्यो नेप्से, चार कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

‘ संसदीय क्षेत्र पूर्वाधारको कुरै नगरी संसद् विकास कोषको गलत प्रचार गरियो’

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमबारे गलत प्रचार गरिएको जिकिर गरेका छन्। आर्थिक वर्ष २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री महतले यस्तो बताएका हुन्। उनले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको विशेषताको कुरै नगरी गलत प्रचार बढी भएको बताएका छन्। संसदमा उठेका विषयमा जवाफ… Continue reading ‘ संसदीय क्षेत्र पूर्वाधारको कुरै नगरी संसद् विकास कोषको गलत प्रचार गरियो’

अमेरिका र माल्टा पठाउने भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारका लागि अमेरिका र माल्टा पठाइदिने भन्दै रकम लिई फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालका अनुसार पक्राउ पर्नेमा उदयपुर चौदण्डीगढी नगरपालिका–७ वेलटार घर भई हाल ललितपुर गोदावरी नगरपालिका–१४ बस्ने ३७ वर्षीया सुनिता न्यौपाने श्रेष्ठ र मुगु छायानाथ रारा नगरपालिका–३ घर भई हाल काठमाडौँ महानगरपालिका–१४… Continue reading अमेरिका र माल्टा पठाउने भन्दै ठगी गर्ने दुई जना पक्राउ

काभ्रेमा सडक निर्माण गर्दा पुरातात्विक सम्पदा नमास्न विभागको अनुरोध

काठमाडौं । पुरातत्व विभागले सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक विस्तारका क्रममा पुरातात्विक वस्तु नष्ट भएको जनाउँदै त्यस्ता कार्य रोक्न जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकलाई परिपत्र गरेको छ। विभागले अरनिको राजमार्गअन्तर्गत बनेपाको भैँसेपाटी क्षेत्रमा डोजर लगाई बाटो खन्ने क्रममा प्राचीन इँटाको पर्खाल, पानीको स्रोत, प्राचीन काठ र शिला फेला परेकाले तत्कालै डोजर लगाउने कार्य रोक्न भनेको हो। सडक विस्तारका… Continue reading काभ्रेमा सडक निर्माण गर्दा पुरातात्विक सम्पदा नमास्न विभागको अनुरोध

काठमाडौं उत्पकामा मध्यरातमा पर्यो वर्षा, गर्मीबाट राहत

RSS

काठमाडौं । काठमाडौं उपत्यकामा आज मध्यरातमा भएको वर्षातका कारण गर्मीबाट केही राहत भएको छ । देशको मौसम पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभावमा छ । सोहीकारण विभिन्न स्थानमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागमा… Continue reading काठमाडौं उत्पकामा मध्यरातमा पर्यो वर्षा, गर्मीबाट राहत

रुस विरुद्ध प्रत्याक्रमण सुरु भएको युक्रेनी राष्ट्रपतिको संकेत

काठमाडौं । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसविरुद्ध युक्रेनको बहुप्रतीक्षित प्रत्याक्रमण सुरु भएको पुष्टि गर्ने गरी बोलेका छन्। उनले भने, ‘प्रत्याक्रमण र रक्षात्मक कारबाहीहरू भइरहेका छन्।’ तर युक्रेनी राष्ट्रपतिले कुन तहमा र कहाँ प्रत्याक्रमण भइरहेको भनेर विस्तृतमा कुरा नगर्ने बताएका छन्। ती प्रतिक्रियाहरू युक्रेनको दक्षिण र पूर्वी भागमा लडाइँ चर्किएपछि र व्यापक रूपमा हुने भनिएको प्रत्याक्रमणका चर्चामाझ… Continue reading रुस विरुद्ध प्रत्याक्रमण सुरु भएको युक्रेनी राष्ट्रपतिको संकेत

बुटवल–गोरूसिङ्‍गे–चनौटा सडक स्तरोन्नती हुने, ३५ अर्ब लागत

काठमाडौं । विश्व बैंकको सहयोगमा यातायात र व्यापार आवद्धता अभिवृद्धि आयोजना (एक्सेस) सुरु भएको छ । पूर्व–पश्चिम राजमार्गको बुटवल–गोरूसिङ्‍गे–चनौटा सडक खण्डमा पर्ने ६९ किलोमिटर सडकलाई चार लेनमा स्तरोन्नति गर्ने यो आयोजनाको लक्ष्य छ । आयोजनाको लागत २७ करोड ५० लाख डलर (झण्डै ३५ अर्ब रुपैयाँ) हो । यो आयोजनाले नेपालमा छानिएका व्यापारिक करिडोरमा व्यापार, यातायात… Continue reading बुटवल–गोरूसिङ्‍गे–चनौटा सडक स्तरोन्नती हुने, ३५ अर्ब लागत

बजेट क्यालेन्डर परिवर्तन गरौं : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बजेट कार्यान्वयनका लागि बजेट बजेट प्रणालीमा सुधार गर्नुपर्ने बताएका छन् । बजेट क्यालेण्डर परिवर्तन गर्नुपर्ने राय थापाले राखेका छन् । बजेट माथि छलफलमा बोल्ने क्रममा महामन्त्री थापाले सांसदको भूमिका बजेट निर्माण प्रक्रियामा हुनुपर्ने बताए । फागुन महिनामा बजेटको प्रारम्भिक खाका विषयगत समितिमा ल्याउँदा संशोधन गर्नुपर्ने ऐनमा छलफल हुने… Continue reading बजेट क्यालेन्डर परिवर्तन गरौं : गगन थापा

अष्ट्रेलिया विश्व टेष्ट च्याम्पियन, भारत एक दशकदेखि उपाधि विहीन

एजेन्सी । आइसीसी विश्व टेष्ट च्याम्पियनसिप २०२३ को उपाधि अष्ट्रेलियाले जितेको छ । फाइनलमा भारतलाई २ सय ९ रनको फराकिलो अन्तरले हराउँदै उपाधि जितेको हो । जितको लागि ४ सय ४४ रनको विशाल विजयी लक्ष्य पछ्याएको भारत अन्तिम दिन पहिलो सेसनमै २ सय ३४ रनमा अल आउट भयो । भारतका विराट कोहलीले ७८ बलमा ७… Continue reading अष्ट्रेलिया विश्व टेष्ट च्याम्पियन, भारत एक दशकदेखि उपाधि विहीन

ज्ञानेन्द्र शाहीले मागे प्रधानमन्त्री प्रचण्डको राजीनामा

काठमाडौं । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले युद्ध अपराधको मुद्दामा प्रधानमन्त्रीलाई सर्वोच्च अदालतले जेठ ३० गते बोलाएको भन्दै अदालत जानुअघि प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन् । सांसद शाहीले युद्ध अपराधको आरोपमा सर्वाेच्च अदालतले प्रधानमन्त्रीलाई बोलाएकाले उनले प्रधानमन्त्रीका रुपमा अदालत जान नमिल्ने भन्दै राजीनामा गर्नुपर्ने बताएका हुन् । सशस्त्र युद्धका बालसेना लेनिन विष्टले आफू… Continue reading ज्ञानेन्द्र शाहीले मागे प्रधानमन्त्री प्रचण्डको राजीनामा

उच्च अंकले बढ्यो नेप्से, ३ अर्ब ४५ करोडको कारोबार

काठमाडौं । शेयर बजार उच्च अंकले बढेको छ । साताको कारोबार पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से) ४०.४८ अंकले बढेर १९८०.९ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २७५ कम्पनीको ३ अर्ब ४५ करोड ४३ लाख ४४ हजार ५६३ रुपैयाँ बराबरको ९५ लाख २८ हजार २५५ कित्ता शेयर किनबेच भएका छन् ।… Continue reading उच्च अंकले बढ्यो नेप्से, ३ अर्ब ४५ करोडको कारोबार

लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन सिनामंगलमा प्रहरीले चलायो गोली

प्रतिकात्मक तस्वीर

काठमाडौं । काठमाडौंको सिनामंगलमा प्रहरीले गोली प्रहार गरेर एक लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ। आइतवार बिहान लागुऔषध नियन्त्रण ब्युरोको टोलीले लागूऔषध ओसार पसारमा संलग्नको आशंकामा पक्राउ गर्ने क्रममा विकास भगतमाथि गोली चलाएको हो । भाग्न खोजेपछि प्रहरीले गोली प्रहार गरेको थियो। उनको साथबाट प्रहरीले केही परिमाणमा ब्राउन सुगर बरामद गरेको छ। ठूलो मात्रामा लागूऔषध ओसारपसार… Continue reading लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन सिनामंगलमा प्रहरीले चलायो गोली

आज सुदुरपश्चिममा आम हड्ताल, कारण के हो ?

काठमाडौं । गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन माग गर्दै सुदूरपश्चिममा आज आम हडताल भएको छ । गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय भए पनि कार्यान्वयन नभएको भन्दै सङ्घर्ष समितिले हडताल गरेको हो । हडतालको धेरै प्रभाव कैलालीमा देखिएको छ । कैलालीमा शैक्षिक संस्था… Continue reading आज सुदुरपश्चिममा आम हड्ताल, कारण के हो ?

प्रचण्डको पशुपति यात्रामा बाबुरामको शंका

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले मन्त्रिपरिषद्का सदस्यहरू एकसाथ धार्मिक स्थलमा जाँदा प्रश्न उठ्ने बताएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार पशुपतिनाथ मन्दिर पुगेका थिए। प्रधानमन्त्री अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, ऊर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री शक्ति बस्नेतसहित पशुपतिनाथको मन्दिर पुगेका हुन्। डा. भट्टराईले त्यसरी… Continue reading प्रचण्डको पशुपति यात्रामा बाबुरामको शंका

पोखरामा उच्च विन्दुमा पुग्यो तापक्रम

काठमाडौं । पोखरामा शुक्रबार ३६ डिग्री सेल्सियस तापक्रम मापन भएको छ । यो । अहिलेसम्म मापन भएको सबैभन्दा माथिल्लो विन्दु हो । सन् १९७९ जुन ७ मा पोखराको तापक्रम उच्चतम ३५.५ डिग्री थियो । यसवर्ष शुक्रबार जुन ९ मा ३६ डिग्री सेल्सियस पुगेको छ । मौसम विज्ञान विभाग पोखराका मौसमविद् मीनकुमार अर्यालकाअनुसार जुन महिनामा पोखराको… Continue reading पोखरामा उच्च विन्दुमा पुग्यो तापक्रम

तापक्रम बढ्ने क्रम रोकिने, कतै छिटपुट वर्षाको सम्भावना

काठमाडौं । आजबट तापक्रम बढ्ने क्रम रोकिने भएको छ । मौसमविदहरुका अनुसार आज कोशी, मधेश, बागमती र गण्डकीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । तराईका जिल्लाहरुमा पनि तापक्रम नबढ्ने पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुका साथै बंगालको खाडीको जलवाष्पयुक्त हावा र भारतको बिहार आसपास भएको… Continue reading तापक्रम बढ्ने क्रम रोकिने, कतै छिटपुट वर्षाको सम्भावना

म्यान सिटी बन्यो पहिलो पटक यूरोपेली च्याम्पियन

काठमाडौं । इंग्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले युरोपियन च्याम्पियन्स लिग फुटबल उपाधि पहिलोपल्ट जितेको छ । टर्कीको स्तानबुलमा शनिबार राति भएको फाइनलमा इटलीको इन्टर मिलानलाई १-० ले हराउन सिटीको लागि रोड्रीले खेलको ६८औं मिनेटमा गोल गरे । युरोपियन च्याम्पियन्स लिग जित्ने सिटी छैटौं इंग्लिस क्लब बनेको छ । यो सिजन सिटीले ट्रेवल (सिजनको तीन… Continue reading म्यान सिटी बन्यो पहिलो पटक यूरोपेली च्याम्पियन

कालिकोटमा जिप दुर्घटना तीन जनाको मृत्यु

काठमाडौं । कालीकोटमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । शुभकालिका गाउँपालिका(६ चिसापानीस्थित बेहुली पानतडी सडकखण्डको चौकी बजारबाट हाउडीतर्फ जाँदै गरेको लु१च८४९८ नम्बरको जिप शनिबार राति साढे ११ बजे दुर्घटना भएको हो । दुर्घटनामा जिपका चालक शुभकालिका – २ भर्ताका ३० वर्षीय हर्के कामी, वडा नं. ८ का ३१ वर्षीय रामबहादुर शाही र… Continue reading कालिकोटमा जिप दुर्घटना तीन जनाको मृत्यु

प्रचण्डसहित मन्त्रीमण्डलको जम्बो टोली पशुपतिनाथ मन्दिरको दर्शनमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबार पशुपतिनाथको दर्शन गरेका छन् । शनिबार साँझ केही मन्त्रीहरुसँगै पशुपतिनाथ पुगेका उनले दर्शन गरेका हुन् । त्यस क्रममा उनले उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले स्वागत गरेका थिए । प्रधानमन्त्रीसँगै अर्थमन्त्री डा। प्रकाशशरण महत, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रमन्त्री एनपी साउद, उद्योग, वाणिज्य तथा… Continue reading प्रचण्डसहित मन्त्रीमण्डलको जम्बो टोली पशुपतिनाथ मन्दिरको दर्शनमा

च्याम्पियन्स लिगको फाइनल आज

Photo by AS English

काठमाडौं । यूईएफए च्याम्पियन्स लिगको उपाधिका लागि आज म्यानचेस्टर सिटी र इन्टर मिलान खेल्दैछन् । फाइनल खेल नेपाली समय अनुसार राति पौने १ बजे टर्कीको इस्तानबुलमा रहेको ओलम्पिक स्टेडियममा हुँदैछ । सिटीले प्रिमियर लिग र एफए कपको उपाधि जितिसकेको छ । सिटीका लागि एकै सिजन तीन उपाधिको ऐतिहासिक उपलब्धि बराबरी गर्ने मौका पनि छ । सिटीले… Continue reading च्याम्पियन्स लिगको फाइनल आज

हिल्साबाट कैलाश यात्रा खुला

काठमाडौं । कोरोनापछि हिल्सा नाकाबाट मानसरोवर कैलाशको धार्मिक पर्यटकद्वारा दर्शन सुरु भएको छ । कोरोना महामारी भएपछि हिल्सा नाका दुईतर्फी रूपमा सञ्चालनमा आएसँगै मानसरोवर कैलाशको दर्शन गर्ने धार्मिक पर्यटकहरू नेपालजञ्ग हुँदै सिमकोट आउन सुरु भएको हो । मानसरोवर कैलाशको दर्शनका लागि पहिलो दिन नेपालगञ्जबाट हवाई मार्ग हुँदै ३४ जना धार्मिक पर्यटकहरू सिमकोट आइपुगेका छन् जसमा… Continue reading हिल्साबाट कैलाश यात्रा खुला

कोलम्बियामा जहाज दुर्घटनाको ४० दिनपछि जिवित भेटिए चार बच्चा

REUTERS\BBC

काठमाडौं । कोलम्बियास्थित एमजन जङ्गलमा भएको एउटा विमान दुर्घटनामा परेर कैयौँ सातासम्म सहायता पाउन नसकेका चार जना बालबालिका जीवितै फेला परेका छन्। कोलम्बियाका राष्ट्रपतिले एकै परिवारका चार जना सन्तानको उद्धार हुनु पूरा देशका लागि हर्षको विषय भएको बताए। उद्धार गरिएका बालबालिकाहरू १३, ९, ४ र १ वर्षका छन्। उक्त जङ्गलमा मे १ मा भएको एउटा… Continue reading कोलम्बियामा जहाज दुर्घटनाको ४० दिनपछि जिवित भेटिए चार बच्चा

माओवादीसँग एकताको पहल गर्ने नेपाल समाजवादीको निर्णय

काठमाडौं । नेपाल समाजवादी पार्टीले माओवादी केन्द्रलगायत पार्टीसँग एकता पहल गर्ने निर्णय गरेको छ । भक्तपुरमा बिहीबार र शुक्रबार बसेको केन्द्रीय समिति बैठकले माओवादी केन्द्रलगायत विचार र राजनीतिक एजेन्डा मिल्ने पार्टीसँग समाजवादी मोर्चा बनाउँदै एकताका लागि पहल गर्ने निर्णय गरेको हो । अध्यक्ष बाबुराम भट्टराई निकट नेता विश्वदीप पाण्डेले दिएको जानकारीअनुसार समाजवादी केन्द्ररध्रुव निर्माणको लागि… Continue reading माओवादीसँग एकताको पहल गर्ने नेपाल समाजवादीको निर्णय

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम… Continue reading कस्तो रहनेछ आजको मौसम ?

‘ग्रीड’बारे विकास साझेदार र नेपाल सरकारबीच समिक्षा

काठमाडौं । नेपाल हरित, उत्थानशील र समावेशी विकास (ग्रिड)का कार्य र लगानी प्राथमिकतामाथि सरोकारवालाबीच समीक्षा गरिएको छ । नेपाल सरकार, विकास साझेदारसहित सरोकारवालाको बैठक शुक्रबार आयोजना गरिएको हो । विश्व बैंक र अर्थ मन्त्रालयले नेपालको हरित, उत्थानशील र समावेशी विकास (ग्रिड)सम्बन्धी भिजनको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक पर्ने लगानी प्राथमिकता र अनुकूल नीतिबारे छलफल गर्न शुक्रबार… Continue reading ‘ग्रीड’बारे विकास साझेदार र नेपाल सरकारबीच समिक्षा