काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र स्कटल्याण्डबीच खेल हुँदैछ । खेल कीर्तिपुरस्थित टीयू मैदानमा बिहान ९ बजेबाट सुरु हुनेछ । घरेलु मैदानमा भइरहेको श्रृंखलाको पहिलो खेलमा नामिबियालाई हराएको नेपाली टिम त्यही लय कायम राख्ने योजनामा छ । नेपालले कीर्तिमानी २८६ रनको लक्ष्य पूरा गर्दै नामिबियालाई २ विकेटले हराएको थियो । ओपनर… Continue reading आईसीसी क्रिकेट विश्वकप लिग–२ : आज नेपाल र स्कटल्याण्ड भिड्दै
Category: फिचर
नुवाकोटमा बस दुर्घटना, २ जनाको मृत्यु
काठमाडौं । नुवाकोटमा बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। बिहीबार अपराह्न ४ बजेतिर बिदुर नगरपालिका वडा नम्बर १२ स्थित चैनपुरमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । बटाहाबाट दाम्चेतर्फ जाँदै गरेको बा २ ख ८४५ नम्बरको बस दुर्घटनामा परेको हो। दुर्घटनापछि बसका चालक फरार भएका छन्। मृतक… Continue reading नुवाकोटमा बस दुर्घटना, २ जनाको मृत्यु
शिवपुरीको धाप ड्याम उद्घाटन, शिवरात्रीका दिन बागमतीमा पानी बगाइने
काठमाडौं । बागमतीको मुहानक्षेत्र धापम बनेको जलाशयको बिहीबार उद्घाटन गरिएको छ । सुन्दरीजलबाट १८ किलोमिटर टाढा रहेको धाप ड्यामको उपप्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री राजेन्द्र लिङ्देनले उद्घाटन गरे । गोकर्णेश्वर नगरपालिका वडा नं १ अन्तर्गतको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा एशियाली विकास बैंकको ८९ करोड सहयोगमा निर्माण भएको जलाशययुक्त धाप ड्यामबाट शिवरात्रीको अवसरमा बागमती… Continue reading शिवपुरीको धाप ड्याम उद्घाटन, शिवरात्रीका दिन बागमतीमा पानी बगाइने
भन्सार अधिकृत विरुद्ध २ करोडको भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रसुवा भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत दानबहादुर केसी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनको स्रोत नखुलेको आम्दानी २ करोड १० लाख १० हजार ४८२ रुपैयाँ ५१ पैसा भेटिएको अन्दै अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । २०४३ साउन १ गते सरकारी सेवामा प्रवेश गरेदेखि २०७८… Continue reading भन्सार अधिकृत विरुद्ध २ करोडको भ्रष्टाचार मुद्दा
कसरी थाहा पाउने म्याद गुज्रिएको ग्यास सिलिन्डर
काठमाडौं । खाना पकाउने ग्यासको सिलिन्डर बिष्फोट हुने घटना बढेर गएका छन् । म्याद गुज्रिएको सिलिन्डर प्रयोग गर्नु जोखिमपूर्ण हुन्छ। तर धेरै उपभोक्तालाई सिलिन्डरको म्याद हुन्छ कि हुँदैन वा भए पनि कसरी हेर्ने जानकारी छैन। सिलिण्डरको घाँटीनेर केही सांकेतिक अक्षर हुन्छन् । त्यसलाई हेरेर उपभोक्ताले ग्यास सिलिन्डरको म्याद पत्ता लगाउन सक्छन् ।सिलिण्डरको घाँटीनेर केही सांकेतिक… Continue reading कसरी थाहा पाउने म्याद गुज्रिएको ग्यास सिलिन्डर
कांग्रेस नेता भण्डारीलाई थप उपचारका लागि भारत लगियो
काठमाडौं । ग्यास सिलिण्डर विस्फोटबाट घाइते भएका नेपाली कांग्रस नेता डा. चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगिएको छ । नेपालमा यथोचित उपचार सम्भव नभएपछि चिकित्सकको टोलीसहित उनलाई श्री एयरलाइन्सको विमानमार्फत भारतको मुम्बईस्थित नेसनल स्किन बर्न सेन्टरमा लगिएको हो । नेता भण्डारीसँग क्रिटिकल कियर प्रमुख डा. प्रदीप तिवारी, एनेस्थिसिया क्रिटिकल कियर डा बृहस्पति, डा. रोशन… Continue reading कांग्रेस नेता भण्डारीलाई थप उपचारका लागि भारत लगियो
ल्होत्से मल घटनामा छानबिन गर्न डीआईजी नेतृत्वको समिति गठन
काठमाडौं । सोमबार यातायात व्यवसायीले गोंगबुमा गरेको आन्दोलनका क्रममा भएको क्षति, लुटपाट र प्रहरीतर्फबाट भएका कमजोरीबारे जाँचबुझ गर्न समिति गठन भएको छ ।प्रहरी प्रधान कार्यालय, नक्सालले घटनाबारे छानबिन गर्न उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) मसउद आलम खाँको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिमा उपत्यका प्रहरीकै प्रहरी वरिष्ठ उपरीक्षक… Continue reading ल्होत्से मल घटनामा छानबिन गर्न डीआईजी नेतृत्वको समिति गठन
ग्याँस सिलिण्डर विस्फोटमा घाइते भएकी कांग्रेस नेता चन्द्र भण्डारीकी आमाको निधन
काठमाडौं । ग्याँस सिलिन्डर विस्फोटमा घाइते भएकी सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ । उनको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । हिजो राति ग्यास सिलिन्डर लिक भएर चन्द्र भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए। घाइते भएका सांसद भण्डारी र उनकी आमालाई बानेश्वरस्थित सिभिल हस्पिटल हुँदै कीर्तिपुर… Continue reading ग्याँस सिलिण्डर विस्फोटमा घाइते भएकी कांग्रेस नेता चन्द्र भण्डारीकी आमाको निधन
सांसद भण्डारीलाई थप उपचारका लागि श्री एयरलाइन्सबाट मुम्बई लगिने
काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीलाई बिहीबार दिउँसो श्री एयरलाइन्सको विमानमार्फत मुम्बइ लगिने भएको छ । भण्डारीको अनुहार, दुवै हात र दुवै खुट्टा गरी करिब ३० प्रतिशत भाग जलेको छ । धुवाँ स्वासनलीमा गएकाले त्यसको असरका कारण स्वास्थ्य थप जटिल बनेको बताइएको छ । स्वास नलीमा जलनले असर र सुन्निन सक्ने जोखिम भएको हुँदा… Continue reading सांसद भण्डारीलाई थप उपचारका लागि श्री एयरलाइन्सबाट मुम्बई लगिने
सांसद भण्डारीको नेपालमा उपचार असम्भव, सिघ्र विदेश लैजान सिफारिस
काठमाडौं । खाना पकाउने ग्याँस सिलिण्डर विस्फोटबाट गम्भीर घाइते भएका नेपाली कांग्रेस सांसद चन्द्र भण्डारी र उनकी आमाको अवस्था गम्भीर बनेको छ। कीर्तिपुर अस्पतालले उनीहरुको उपचार नेपालमा सम्भव नहुने भन्दै सिघ्र देशबाहिर लैजान समेत सिफारिस गरेको छ । सांसद भण्डारीका २५ देखि ३० प्रतिशत शरीरको भाग जलेको छ । उनको फोक्सोमा समेत असर परेको अस्पतालले… Continue reading सांसद भण्डारीको नेपालमा उपचार असम्भव, सिघ्र विदेश लैजान सिफारिस
महाशिवरात्रीमा मूख्य पाहुना बन्दै शङ्कराचार्य
काठमाडौं । महाशिवरात्रिका मुख्य पाहुना भारतको उडिसा जगन्नाथपुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वती स्वामी बिहीबार काठमाडौँ आउने भएका छन् । तीन दिने लिङ्गपुराण, वेदपुराण, वेद, संस्कृत आचरण, वैदिक गणितबारे प्रवचन तथा व्याख्यात्मक प्रवचन दिन शिष्य र सहयोगीसहितका १० सदस्यीय टोलीसहित उनी काठमाडौँ आउन लागेको बताइएको छ । यस वर्षको महाशिवरात्रि शनिबार हो । पशुपति क्षेत्र… Continue reading महाशिवरात्रीमा मूख्य पाहुना बन्दै शङ्कराचार्य
लघुवित्तका समस्या समाधान गर्न अर्थमन्त्रीको निर्देशन
काठमाडौं । परिस्थितिजन्य कारणले ऋण तिर्न नसकेका ऋणीलाई संस्थाको ग्राहक संरक्षण कोषको रकमबाट आवश्यक व्यवस्थापन गर्न उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले लघुवित्त वित्तीय संस्थालाई निर्देशन दिएका छन् । लघुवित्त क्षेत्रको अवस्थाबारे बुधबार नेपाल राष्ट्र बैंक, लघुवित्त बैंकर्स संघ र अर्थ मन्त्रालयबीच भएको छलफलपछि अर्थमन्त्री पौडेलले यस्तो निर्देशन दिएका हुन । बैठकमा अर्थमन्त्री पौडेलले त्यस्ता ऋणीको विवरण एक… Continue reading लघुवित्तका समस्या समाधान गर्न अर्थमन्त्रीको निर्देशन
मास्टर सेफ साहले अष्ट्रेलियामा रैथाने खानाको प्रवर्धन गर्ने
काठमाडौं । मे ३ देखि ७ तारिखसम्म अस्ट्रेलियाको नमस्ते रेस्टुरेन्टमा नेपाली खानाको प्रवर्धन कार्यक्रम आयोजना गरिने भएको छ । नेपाली खाना प्रवर्धनका लागि अस्ट्रेलियामा भएको अस्ट्रेलियन प्यासिफिक इनटरनेशनल कलेज र प्यासिफिक हस्पिटालिटी एन्ड कुलिनरी एकेडेमी मैतीदेवीको संयोजकत्वमा खाना प्रवर्धन कार्यक्रम हुने भएको हो । नेपाली खानालाई विश्वभर प्रचारप्रसार गर्दै आएका मास्टर सेफ सन्तोष साहको आफ्नै… Continue reading मास्टर सेफ साहले अष्ट्रेलियामा रैथाने खानाको प्रवर्धन गर्ने
शिवरात्रीमा ३० लाख भक्तजनले अवलोकन गर्ने कोषको अनुमान
काठमाडौं । यस वर्षको महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरमा २० लाख दर्शनार्थीले दर्शन गर्ने र पशुपति क्षेत्रमा ३० लाख भक्तजन आउने अनुमान गरिएको छ।यस पर्वका अवसरमा गत वर्ष १४ लाख भक्तजनले मूल मन्दिरभित्र प्रवेश गरेर दर्शन गरेका थिए। पशुपति क्षेत्रमा पुग्ने भक्तजनको सङ्ख्या भने गत वर्ष २० लाख थियो। यस वर्ष गत वर्ष जस्तो कोरोना महामारी र… Continue reading शिवरात्रीमा ३० लाख भक्तजनले अवलोकन गर्ने कोषको अनुमान
हज यात्रामा जानेका लागि निवेदन खुला
काठमाडौं । सन् २०२३ (हज १४४४) का लागि निवेदन खुला भएको छ । नेपाल हज समितिले हज यात्रा गर्न चाहने इस्लाम धर्मावलम्वीहरूका लागि आगामी चैत ४ गतेभित्र आवश्यक प्रक्रिया पूरा गरी निवेदन दिन सूचना प्रकाशित गरेको छ । यसपटक हज यात्राका लागि साउदी अरब सरकारले नेपाललाई १२०० कोटा तोकेको छ । सोही अनुसार प्रक्रिया पुर्याएर… Continue reading हज यात्रामा जानेका लागि निवेदन खुला
ग्याँस सिलिण्डर विष्फोटमा परी सांसद चन्द्र भण्डारी र आमा गम्भीर घाइते
काठमाडौं । ग्याँस सिलिण्डर विस्फोटमा परी नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारी र उनकी ८६ वर्षीया आमा गम्भीर घाइते भएका छन् । काठमाडौंको बुद्धनगरस्थित भण्डारीको निवासमा गत राति ग्याँस सिलिण्डर विस्फोट भएको छ । राति खाना खाएर सुतिसकेको अवस्थामा सिलिण्डर विस्फोट भएको हो । उनीहरुको कीर्तिपुरस्थित अस्पतालमा उपचार जारी छ । चन्द्र भण्डारीको शरीरको… Continue reading ग्याँस सिलिण्डर विष्फोटमा परी सांसद चन्द्र भण्डारी र आमा गम्भीर घाइते
गोंगबुमा प्रहरीको भ्यान तोडफोड गर्ने ६ जना पक्राउ
काठमाडौं । सोमबार यातायात मुजदुर संघ तथा संगठनले गोंगबु क्षेत्रमा ट्राफिक कारबाहीको विषयलगायत विभिन्न १० बुँदे माग राखी गरेको विरोध प्रदर्शनका क्रममा प्रहरीको गाडी, प्रहरी बिट तथा ट्राफिक आइल्यान्ड तोडफोड तथा आगजनी गरेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार नियन्त्रणमा लिइएका व्यक्तिहरू उपर मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २६ को दफा… Continue reading गोंगबुमा प्रहरीको भ्यान तोडफोड गर्ने ६ जना पक्राउ
वाणिज्य विभागबाट तीन जना विचौलिया पक्राउ
काठमाडौं । वाणिज्य विभाग बबरमहलबाट ३ जना विचौलिया पक्राउ परेका छन् । काठमाडौंमा आउने सेवाग्राहीहरुलाई काम छिटो छरितो गरी दिन्छु भनी रकम माग गरी दुःख दिएको आरोपमा प्रहरी वृत्त सिंहदरबारबाट खटिएका प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर टेकुले जनाएको छ । पक्राउ पर्नेमा उदयपुर ताप्ली गाउँपालिका ५ घर भई हाल कागेश्वरी मनोहरा नगरपालिका ९… Continue reading वाणिज्य विभागबाट तीन जना विचौलिया पक्राउ
पोखरा जहाज दुर्घटना: रनवे १२ बाट अवतरण गर्न रोक
काठमाडौं । जहाज दुर्घटना जाँच आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग १२ बाट जहाज अवतरणमा रोक लगाएको छ । आयोगले सरकारलाई यस्तो सिफारिस गरेको हो । पोखरामा १ माघमा दुर्घटनामा परेको यती एयरको जहाजमा दुर्घटना यसै दिशामा भएको थियो । दुर्घटनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्दै आयोगले रनवे १२ मा अवतरणको अनुमति दिनु अगाडी पर्याप्त अध्ययन गर्न… Continue reading पोखरा जहाज दुर्घटना: रनवे १२ बाट अवतरण गर्न रोक
‘स्पट फिक्सिङ’ आरोपमा १० जनालाई कारबाहीको सिफारिस
काठमाडौं । नेपाल टी–२० लिगमा भएको ‘स्पट फिक्सिङ’ सम्बन्धी अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाइएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुन्सधान व्युरो (सीआईबी) ले लामो अनुसन्धान गरी तयार पारेको रिपोर्टमा १० जनालाई कारबाहीको सिफारिस गर्दै सरकारी कार्यालयलाई बुझाएको हो । प्रहरीले सेभेन थ्री स्पोर्टसका मालिक जतिन अलुवालिया, नितेश गुप्ता, पूर्वखेलाडी मेहबुब आलम, मोहम्मद आदिल आलम,… Continue reading ‘स्पट फिक्सिङ’ आरोपमा १० जनालाई कारबाहीको सिफारिस
रवि लामिछानेविरुद्ध राहदानी कसुरमा फेरि जाहेरी लिनु नपर्ने
काठमाडौं । सरकारी वकिलको कार्यालय काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको जाहेरी दर्ता गर्नुनपर्ने निष्कर्ष निकालेको छ । पहिले नै लामिछानेविरुद्ध राहदानी कसुरमा छानबिन भइरहेकाले पुनः जाहेरी लिनु नपर्ने निर्णय गरेको हो । सर्वोच्चमा सांसद पदसम्बन्धी रिटमा सुनुवाइ हुँदा नै पौडेलले गृह मन्त्रालयमा लामिछानेविरुद्ध राहदानीसम्बन्धी विषयमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा… Continue reading रवि लामिछानेविरुद्ध राहदानी कसुरमा फेरि जाहेरी लिनु नपर्ने
संसद अवरोध गर्ने नागरिक उन्मुक्तिको चेतावनी
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले टीकापुर घटनामा संलग्नको अभियोगमा जेलमा रहेका आफ्नो पार्टीका नेताहरूलाई रिहाइ नगरिए संसद् अवरोध गर्ने चेतावनी दिएको छ । सांसद गंगाराम चौधरीले प्रतिनिधिसभाको बुधबारको बैठकमा लाल आयोगको प्रतिवेदन र निर्दोष राजबन्दीको रिहाइको माग गर्दै संसद अवरोध गर्ने चेतावनी दिएका हुन् । ‘लाल आयोगको प्रतिवेदन सार्वजनिक नभएसम्म सदन चल्न सक्दैन । सदनमा… Continue reading संसद अवरोध गर्ने नागरिक उन्मुक्तिको चेतावनी
स्कटल्यान्डले नामिबियालाई १० विकेटले हरायो, मुन्सेको शतक
काठमाडौं । नेपालमा जारी आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलाको दोस्रो खेलमा स्कटल्यान्डले नामिबियामाथि १० विकेटको फराकिलो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाले प्रस्तुत गरेको १५४ रनको सामान्य लक्ष्य स्कटल्यान्डले २२.१ ओभरमा कुनै पनि विकेट नगुमाई पूरा गर्यो । खेलमा स्कटल्यान्डका ओपनर जर्ज मुन्सेले शतक बनाए । मुन्सेले ६१ बलमा १२… Continue reading स्कटल्यान्डले नामिबियालाई १० विकेटले हरायो, मुन्सेको शतक
भारतीय मुलकी हेली अमेरिकी राष्ट्रपतिको दौडमा होमिँदै
काठमाडौं । रिपब्लिकन पार्टीकी साउथ क्यारोलिनाकी पूर्व गभर्नर निक्की हेलीले २०२४ मा हुने अमेरिकी राष्ट्रपतिय निर्वाचनमा उम्मेदवार बन्ने औपचारिक घोषणा गरेकी छिन् । सोही पार्टीका तर्फबाट करिब तीन महिना अघि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उम्मेदवार हुने औपचारिक घोषणा गरेका थिए । मंगलबार आयोजित कार्यक्रममा ५१ वर्षीया हेलीले वाशिंटन बारम्वार अनुत्तीर्ण भइरहेको बताइन् । नयाँ… Continue reading भारतीय मुलकी हेली अमेरिकी राष्ट्रपतिको दौडमा होमिँदै
लागूऔषधको अन्तर्राष्ट्रिय गिरोह नेपालमा पक्राउ
काठमाडौं । लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरले लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा ४ थाई, २ भारतीय र ७ नेपालीलाई पक्राउ गरेको छ । काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर उनीहरुविरुद्ध लागूऔषध (नियन्त्रण) ऐन, २०३३ अन्तर्गत अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ । ब्युरोले काठमाडौं महानगरपालिका–२१ दलाछी टोलबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन, डाइजेपाम र फेनारगन २० हजार ३ सय एम्पुल,… Continue reading लागूऔषधको अन्तर्राष्ट्रिय गिरोह नेपालमा पक्राउ
बीबीसी र भारत सरकारबीच बढ्दै तनाव, आयकरले हान्यो छापा
नयाँ दिल्ली । बीबीसीका भारतस्थित कार्यालयहरूमा एउटा अनुसन्धानका सिलसिलामा आयकर विभागका अधिकारीहरूले खानतलासी गरेका छन्। उक्त प्रसारणसंस्थाले यूकेमा भारतका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गरिएको एउटा डक्यूमेन्ट्री प्रसारण गरेको केही सातापछि उसका नयाँदिल्ली र मुम्बईस्थित कार्यालयहरूमा खानतलासी गरिएको हो। उक्त डक्यूमेन्ट्री सन् २००२ मा गुजरात राज्यमा भएका मुस्लिमविरोधी हिंसामा अहिलेका भारतीय प्रधानमन्त्रीको भूमिकामा केन्द्रित थियो।… Continue reading बीबीसी र भारत सरकारबीच बढ्दै तनाव, आयकरले हान्यो छापा
आईसीसी विश्वकप क्रिकेट लिग टू : आज नामिविया र स्कटल्याण्ड भिड्दै
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत काठमाडौंमा जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा आज नामिबियाले शीर्ष स्थानको स्कटल्याण्डको सामना गर्दैछ। त्रिवि क्रिकेट मैदान किर्तिपुरमा स्कटल्याण्डले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। नेपाल भ्रमणमा रहेको नामिबिया आफ्नो दोस्रो खेलमा पहिलो जित चाहान्छ भने स्कटल्याण्ड नेपालमा विजयी सुरूआत गर्ने लक्ष्यसहित मैदान उत्रनेछ। यसअघि पहिलो… Continue reading आईसीसी विश्वकप क्रिकेट लिग टू : आज नामिविया र स्कटल्याण्ड भिड्दै
अनेरास्ववियुमा आज नयाँ नेतृत्व चयन हुँदै
काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशन काठमाडौंमा मंगलबारदेखि जारी छ। महाधिवेशनमा सकेसम्म सर्वसम्मत तवरले अध्यक्षसहित पदाधिकारीहरू र केन्द्रीय कमिटी चयन गर्ने तयारी छ। सहमति हुन सकेन भने सम्भवत आजै निर्वाचन हुनेछ। सुनिता बराल नेतृत्वमा रहेको अनेरास्ववियुको कमिटी विघटन गरेर मंगलबार महाधिवेशनका लागि अध्यक्षमण्डलसमेत घोषणा गरिएको थियो। एमाले नेता भानुभक्त ढकालको… Continue reading अनेरास्ववियुमा आज नयाँ नेतृत्व चयन हुँदै
राष्टपति आज दाङ जाँदै, के छ कार्यक्रम ?
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी भोलि बुधबार दाङ जाने भएकी छन् । नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीमा निर्माण गरिएको आयुर्वेद शिक्षण भवनको समुद्घाटनका लागि उनी दाङ जान लागेकी हुन् । नेपाल संस्कृत विश्वविद्यालयको पत्रकार भेटघाटको कार्यक्रममा विश्वविद्यालयका कुलसचिव माधव अधिकारीले बुधबार राष्ट्रपति भण्डारीले आयुर्वेद शिक्षण भवनको उद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिए । रु. २४… Continue reading राष्टपति आज दाङ जाँदै, के छ कार्यक्रम ?
सरकार र आन्दोलनरत महिलाहरुबीच सहमति
काठमाडौं । सरकार र माइतीघरमा धर्ना बसिरहेका महिलाहरूबीच तीन बुँदे सहमति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि मङ्गलवार गृह मन्त्रालयमा भएको छलफलपछि सरकार र धर्ना बसिरहेका महिलाहरूबीच तीन बुँदे सहमति भएको हो । सहमतिअनुसार बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान गर्न गृह मन्त्रालयले विशेष अनुसन्धान टोली खटाउने भएको… Continue reading सरकार र आन्दोलनरत महिलाहरुबीच सहमति