नेपाली सेयरबजार फेरि ओरालो यात्रातिरै, सूचक र कारोबार दुवै ओर्लिए

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक नेप्से ३७.८७ अंकले घटेर २३७८.७४ विन्दुमा आइपुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीवार २२४ कम्पनीको २ अर्ब ३० करोड १७ लाख ५१ हजार ९६७ रुपैयाँ बराबरको ५३ लाख ७९ हजार ८६० कित्ता शेयर किनबेच… Continue reading नेपाली सेयरबजार फेरि ओरालो यात्रातिरै, सूचक र कारोबार दुवै ओर्लिए

महामन्त्रीमा पराजयसँगै रक्षामन्त्रीबाट राजीनामा दिने मिनेन्द्र रिजालको घोषणा

काठमाडौं । रक्षामन्त्री मिनेन्द्र रिजालले राजीनामा घोषणा गरेका छन् । कांग्रेसको महामन्त्रीमा पछाडि परेपछि रिजालले राजीनामा बिहीबार राजीनामा दिने घोषणा गरेका हुन्। १४ औं महाधिवेशनमा महामन्त्रीमा पराजय भएपछि उम्मेदवार बनेका रिजाल पराजय उन्मुख भएपछि राजीनामा दिन लागेका हुन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्- नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै… Continue reading महामन्त्रीमा पराजयसँगै रक्षामन्त्रीबाट राजीनामा दिने मिनेन्द्र रिजालको घोषणा

बढेन विदेशबाट आउने रेमिट्यान्स

Photo : NBA

काठमाडौं । नेपालमा चालु आर्थिक वर्षको पहिलो महिना देखि नै रेमिट्यान्स आप्रवाह घटिरहेको छ । यो प्रवृत्ति चौथो महिनासम्म पनि कायम रहेको छ । साउनमा १८ प्रतिशतले घटेको रेमिट्यान्स मूख्य सिजन असोजमा ८ प्रतिशतले घटेको थियो । कात्तिकमा ७.५ प्रतिशतले घटेको छ। साउनदेखि कात्तिकसम्म ३ खर्ब १२ अर्ब ४२ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ… Continue reading बढेन विदेशबाट आउने रेमिट्यान्स

बेलायतमा कोरोनाको विष्फोटक रुप, एकै दिन रेकर्ड ब्रेक ७८ हजारमा संक्रमण पुष्टी

REUTERS\BBC

लण्डन । बेलायतमा कोरोना भाइरसको संक्रमणले पुनः विष्फोटक रुप लिएको छ । बुधवार सो मुलुकमा ७८ हजारभन्दा धेरै मानिसमा कोरोना पुष्टी भएको बीबीसीले जनाएको छ । यो रेकर्ड ब्रेक आंकडा हो । किनकी कोरोना महामारी शुरु भएको दुई वर्ष यता यो मुलुकमा यति धेरै संख्यामा यसअघि संक्रमण पुष्टी भएको तथ्यांक छैन । यसअघि गत जनवरीमा… Continue reading बेलायतमा कोरोनाको विष्फोटक रुप, एकै दिन रेकर्ड ब्रेक ७८ हजारमा संक्रमण पुष्टी

कांग्रेस महामन्त्रीको मतगणना, आजै आउनेछ नतिजा

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा भएको निर्वाचनमा सभापति र उपसभापतिको नतिजा आइसकेको छ । अब निर्वाचन समिति महामन्त्री पदको मतगणनामा जुटेको हो । पार्टी कार्यालय सानेपामा मतगणना सुरू हुँदैछ । कांग्रेस विधानमा महाधिवेशनबाट दुई जना महामन्त्री निर्वाचित हुने व्यवस्था छ। महामन्त्रीमा ६ जनाबीच भिडिरहेका छन् । सभापति शेरबहादुर देउवा समूहबाट डा्. प्रकाश शरण… Continue reading कांग्रेस महामन्त्रीको मतगणना, आजै आउनेछ नतिजा

कांग्रेस उपसभापतिमा खड्का र गुरुङ विजयी

काठमाडौं । नेपाली कांग्रेसको उपसभापति पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् । गुरुङ शेखर कोइराला र खड्का शेर बहादुर देउवा प्यानलबाट चुनाव लडेका हुन् । बुधबार राति सम्पन्न मत गणनाको अन्तिम परिणाममा खड्का र गुरुङले बाजी मारे । देउवा पक्षका उम्मेदवार विजयकुमार गच्छदार दुई मतान्तरले पराजित भए । निर्वाचन समितिका अनुसार खड्काले… Continue reading कांग्रेस उपसभापतिमा खड्का र गुरुङ विजयी

क्रिकेट खेलाडीहरुमाथि क्यानको ठूलो कारवाही, कप्तान बर्खास्त

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले अनुशासन उल्लङ्घनसम्बन्धी कसुरमा दोषि ठहर गर्दै कप्तान ज्ञानेन्द्र मल्लसहित चार क्रिकेटरमाथि कारवाही गरेको छ । खेलाडी वर्गीकरणमा त्रुटी भ्एको भन्दै खेलाडीले विरोध जनाएका थिए । सो विषयमा क्यानले छानविन समिति गठन गरि खेलाडीमाथि कारवाही गरेको हो । क्यानको बुधबार बसेको बैठकले राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई कप्तानीबाट बर्खास्त… Continue reading क्रिकेट खेलाडीहरुमाथि क्यानको ठूलो कारवाही, कप्तान बर्खास्त

राखेप सदस्य सचिवमा सिलवाललाई पुनःबहाली गर्न अदालतको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले रमेशकुमार सिलवाललाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश हरि फुँयालको एकल इजलासले बुधबार सिलवाललाई पुनःवहाली गर्न अन्तरिम आदेश दिएको हो । आफुलाई अवैधानिकरुपमा हटाइएको भन्दै सिलवालले सर्वोच्चमा रिट दर्ता गरेका थिए। साथै अदालतले युवा तथा खेलकुद मन्त्रालयले नियुक्त गरेको नयाँ सदस्य… Continue reading राखेप सदस्य सचिवमा सिलवाललाई पुनःबहाली गर्न अदालतको अन्तरिम आदेश

मुद्रास्फीति ५.३२ प्रतिशत, खाने तेल २९ प्रतिशत महँगियो

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ ।नेपाल राष्ट्र बैंकले बुधवार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८/०७९ को चार महिनाको तथ्यांक अनुसार २०७८ कात्तिक महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.३२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.०५ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य… Continue reading मुद्रास्फीति ५.३२ प्रतिशत, खाने तेल २९ प्रतिशत महँगियो

प्रचण्डलाई कुन सेयर कारोबारीले चन्दा दिएन होला र अहिले ध्वस्त पार्न लागे : ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष खड्गप्रसाद ओलीले हालै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सेयर बजार सम्बन्धी दिएको अभिव्यक्तिको तिखो आलोचना गरेका छन् । बुधबार एमालेका मनोनित केन्द्रीय सदस्यहरूको सपथ ग्रहण कार्यक्रम लाई सम्बोधन गर्दै ओलीले प्रचण्डले सेयर बजार ध्वस्त पार्ने खालको अभिव्यक्ति दिएको आरोप लागएका हुन् । ‘लेनिनले पूँजीवाद विकास भएर साम्राज्यवाद हुन्छ भनेका… Continue reading प्रचण्डलाई कुन सेयर कारोबारीले चन्दा दिएन होला र अहिले ध्वस्त पार्न लागे : ओली

नेपाली सेयर बजारमा तीव्र उतरचढाव कायमै, नेप्से झिनो अंकले घट्यो

काठमाडौं । सेयर बजारमा तीव्र उतरचढाव आएको छ । बजार खुल्न साथ करिब ७५ अंकले बढेको बजार दिउँसो दोहोरो अंकले घटेको थियो भने अन्त्यमा ४ अंकले घटेर बन्द भएको छ । यससाता सुरुका दुई दिनमा १६७ अंकले घटेको बजार हिजो एकै दिन १३७ अंकले बढेको थियो । आज पनि खुल्न साथ उच्च अंकले बढेको बजार… Continue reading नेपाली सेयर बजारमा तीव्र उतरचढाव कायमै, नेप्से झिनो अंकले घट्यो

कर्णाली प्रदेशमा सहुलियत कर्जा ४७ प्रतिशत वृद्धि, कृषिमा ३ अर्ब प्रवाह

काठमाडौं । कर्णाली प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरुबाट सहुलियत कर्जा ४७ प्रतिशत बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रदेशको आर्थिक गतिविधि अध्ययन अनुसार २०७८ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको सहुलियतपूर्ण कर्जा ३ अर्ब ९२ करोड ६३ लाख पुगेको छ । गत आर्थिक वर्षमा यो कर्जा रु. २ अर्ब ६५ करोड… Continue reading कर्णाली प्रदेशमा सहुलियत कर्जा ४७ प्रतिशत वृद्धि, कृषिमा ३ अर्ब प्रवाह

साढे ५ दशकदेखि राजनीतिको मियोमा देउवा

rss

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट सभापतिमा प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवा निर्वाचित भए । कांग्रेसमा नेतृत्व परिवर्तनको लामो बहस भएपनि प्रतिनिधिले भने पुरानै अनुहारलाई उचित ठाने । जसले गर्दा साढे ५ दशक लामो राजनीतिक विरासत बोकेका देउवाले अबको ५ वर्ष कांग्रेसलाई हाक्ने जिम्मा पाएका छन् । लगातार तीन तहको निर्वाचन आइरहेको छ । सोहीकारण… Continue reading साढे ५ दशकदेखि राजनीतिको मियोमा देउवा

कांग्रेसमा अन्य पदाधिकारीको मतगणना कहिलेबाट ?

रासस

काठमाडौं । नेपाली कांग्रेसमो महाधिवेशन अन्तर्गत भएको निर्वाचनको सभापतिबाहेकको मतगणना आजबाट थालनी गरिने भएको छ । सभापतिको टुंगो लागेसँगै अन्य पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना बुधबारबाट थाल्ने तयारीमा निर्वाचन समिति छ । अहिले मतपेटिका पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको छ । निर्वाचन समितिका अनुसार बाँकी मतगणना बुधबार अपरान्हबाट थाँलिदैछ । शुरूमा पदाधिकारीको मतगणना हुने भएको… Continue reading कांग्रेसमा अन्य पदाधिकारीको मतगणना कहिलेबाट ?

शेरबहादुर देउवा लगातार दोस्रो कार्यकालका लागि कांग्रेस सभापतिमा निर्वाचित

File

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन् । उनी लगातार दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएका हुन् । मंगलबार बिहान आएको मतपरिणाममा उनले शेखर कोइरालालाई ९०७ मतान्तरले पराजित गरे । दोस्रो चरणको मतदानमा ४ हजार ६२३ मत खसेको थियो । सभापतिमा निर्वाचित हुन २३११ मत चाहिन्थ्यो । देउवाले २७३३ मत पाए ।… Continue reading शेरबहादुर देउवा लगातार दोस्रो कार्यकालका लागि कांग्रेस सभापतिमा निर्वाचित

सभापतिको दोस्रो चरणको मतदानमा पहिलो चरणभन्दा कम मत खस्यो

Gorakhapatra

काठमाडौं । कांग्रेसको नयाँ नेतृत्वका लागि भएको मतदान सकिएको छ । दोस्रो चरणमा भएको मतदान भर्खरै सकिएको हो । निर्वाचन समितिका अनुसार कुल ४७४३ मतदाता रहेकोमा ४५६२ ले भोट खसालेका छन् । यो पहिलो चरणमा खसेको मतको तुलनामा भने कम हो । पहिलो चरणमा ४६८१ मत खसेको थियो । पहिलो चरणमा चार जना सभापतिका लागि… Continue reading सभापतिको दोस्रो चरणको मतदानमा पहिलो चरणभन्दा कम मत खस्यो

बागमती प्रदेशमा मन्त्रीमण्डल बिस्तार, को-को बने मन्त्री ?

Gorakhapatra

हेटौडा । बागमती प्रदेशमा मन्त्रीमण्डल बिस्तार भएको छ । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मङ्गलबार प्रदेशको मन्त्रिपरिषद् विस्तार गरेका हुन् । मुख्यमन्त्री पाण्डेको सिफारिशमा बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले घनश्याम दाहाल, विशाल खड्का, रत्नप्रसाद ढकाल, वसन्तप्रसाद मानन्धर र बसुन्धरा हुमागाईँ मन्त्री तथा इन्द्रमाया गुरुङ राज्यमन्त्रीमा नियुक्त गरेका छन् । मन्त्रीमा नियुक्त भएकाहरुलाई प्रदेश प्रमुख शर्माले प्रदेश… Continue reading बागमती प्रदेशमा मन्त्रीमण्डल बिस्तार, को-को बने मन्त्री ?

कांग्रेस सभापतिको मतगणना आज राती हुने

काठमाडौं । नेपाली कांग्रेसको सभापति निर्वाचनको मतगणना आजै राती हुने भएको छ । कांग्रेसको नेतृत्व चयनका लागि अहिले मतदान भइरहेको छ । दोस्रो चरणमा भएको मतदानको गणना मंगलबार राति १० बजेपछि गर्ने तयारी छ । पहिलो चरणमा कुनै पनि उमेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको मतदान भएको हो । सभापतिका लागि शेरबहादुर देउवा… Continue reading कांग्रेस सभापतिको मतगणना आज राती हुने

नेपालमा थप २६४ जनामा कोरोना पुष्टी, ३६२ जना संक्रमण मुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २६४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ३९२ जनाको पीसीआर परीक्षण गर्दा २२९ जना र ४३१७ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ गरी २६४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २४ हजार ७६४ जना… Continue reading नेपालमा थप २६४ जनामा कोरोना पुष्टी, ३६२ जना संक्रमण मुक्त

नेपाली सेयर बजारमा इतिहासकै दोस्रो धेरै अंकको वृद्धि, कारोबार बन्द

काठमाडौं । सेयर बजारमा उछाल आउँदा नेप्से परिसूचकमै पोजेटिभ सर्किट लागेको छ । बजार खुलेको साढे २ घण्टामै नेप्से ६ प्रतिशतले बढेर दिनभरका लागि कारोबार बन्द भएको हो । पछिल्ला दुई दिनमै १६७ अंकले घटेको नेप्से आज एकाएक उछाल आएको हो । आज एकै दिन नेप्से सूचक १३७.१८ अंकले बढेको छ । यो इतिहासमै एकैदिन… Continue reading नेपाली सेयर बजारमा इतिहासकै दोस्रो धेरै अंकको वृद्धि, कारोबार बन्द

प्रकाशमान र निधिको समर्थन देउवालाई

काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि हुने दोस्रो चरणको चुनावमा पहिलो चुनावमा पराजित प्रकाशमान सिंह र विमलेन्द्र निधिले देउवालाई नै सहयोग गर्ने भएका छन्। प्रकाशमानले भेट्न चाक्सीबारी पुगेका सभापतिका प्रत्यासी देउवालाई समर्थन गर्ने बताएका हुन् । दोस्रो चरणमा सहयोग माग्दै हिँड्ने निधिको निवास पुगेका देउवालाई निधिले पनि सहयोग गर्ने बताएका हुन् । भेटघाटको क्रममा… Continue reading प्रकाशमान र निधिको समर्थन देउवालाई

एमालेको अवरोधकाबीच ४ अध्यादेश संसदमा पेश, बैठक एक हप्ताका लागि स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरोधको बीच ४ अध्यादेश संसदमा पेश भएको छ ।मंगलवार बसेको प्रतिनिधि सभाको १० औँ अधिवेशनको पहिलो बैठक एमालेको नाराबाजीका बीच गृहमन्त्री बालकृष्ण खाँणका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले नेपाल प्रहरी, प्रहरी प्रदेश, प्रहरी कार्यसम्पादन सुपरिवेक्षण समन्वय पहिलो संसोधन अध्यादेश २०७८, तेजाव तथा अन्य घातक रासायनिक… Continue reading एमालेको अवरोधकाबीच ४ अध्यादेश संसदमा पेश, बैठक एक हप्ताका लागि स्थगित

प्रकाशमानलाई फकाउँदै देउवा

काठमाडौं । कांग्रेस सभापतिको दौडबाट बाहरिएका प्रकाशमान दौडमा तेस्रो भए । उनको भोट आफुतर्फ आकर्षित गर्न प्रधानमन्त्री शेरबहादुर देउवा लागेका छन् । पहिलो चरणका अन्तिम ्मत परिणाम आउन बाँकी छँदै देउवाले आफ्ना विश्वासपात्र गृहमन्त्री बालकृष्ण खाँणलाई प्रकाशमान सिंहको घर पठाएका छन् । गृहमन्त्री खाँण सिंहलाई भेट्न उनको निवास चाक्सीबारी पुगेका हुन् । सिंहले ३७१ मात्र… Continue reading प्रकाशमानलाई फकाउँदै देउवा

कांग्रेस सभापतिमा पहिलो चरणमा कसले कति मत ल्याए ?

काठमाडौं । कांग्रेस सभापतिको चयनका लागि पुनः मतदान हुने भएको छ । पहिलो चरणको निर्वाचनमा पहिलो र दोस्रो भएका क्रमशः शेर बहादुर देउृवा र शेखर कोइरालाबीचमा दोस्रो चरणको निर्वाचन हुने भएको हो । पहिलो चरणको निर्वाचनमा कसैले पनि ५० प्रतिशत कटाउन नसकेपछि पुनः मतदान हुने भएको हो । महाधिवेशनका ४ हजार ७ सय ४३ प्रतिनिधिहरूमध्ये… Continue reading कांग्रेस सभापतिमा पहिलो चरणमा कसले कति मत ल्याए ?

दोस्रो चरणमा देउवा र कोइराला भिड्ने निश्चित

काठमाडौं । नेपाली कांग्रेसको नयाँ सभापति पदका लागि दोस्रो चरणको निर्वाचन हुने निश्चित भएको छ । मंगलबार बिहान जारी मतगणनामा कुनै पनि उमेदवारले ५१ प्रतिशत भोट कटाउन सकेनन् । पछिटल्लो अपडेट अनुसार ४५६३ मत गणना भइसकेको छ । अब १ सय मत मात्र गन्न बाँकि छ । जसमा शेर बहादुर देउवाको २१४२ मत आएको छ… Continue reading दोस्रो चरणमा देउवा र कोइराला भिड्ने निश्चित

पहिलो चरणमा सभापति निर्वाचित हुन कठिन

काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि भएको निर्वाचनको मतगणना जारी छ । पछिल्लो अपट अनुसार सभापतिमा शेर बहादुर देउवाले अग्रता लिएका छन् । तर, उनी एक्लैले ५१ प्रतिशत भोट ल्याउन सक्ने सम्भावना कम छ । अहिलेसम्म कुल ४२७६ भोट गणना भएको छ । खसेको मत ४६७१ हो । यस अवस्थामा जितका लागि २३४० भोट ल्याउनु… Continue reading पहिलो चरणमा सभापति निर्वाचित हुन कठिन

ओमिक्रोनबाट बेलायतमा पहिलो मृत्यु

Getty Images

लण्डन । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट बेलायतमा पहिलो मृत्यु भएको पुष्टी भएको छ । यो संसारकै पहिलो घटना हो । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले मृत्युको पुष्टि गरेको बेलायती संचारमाध्यमले लेखेका छन् । लण्डनमा खोप केन्द्र भ्रमण गर्दै उनले ओमिक्रोन संक्रमणलाई हल्का ढंगले नलिन समेत चेतावनी दिए । ओमिक्रोन संक्रमणपछि मानिसहरु अस्पताल भर्ना हुने क्रम… Continue reading ओमिक्रोनबाट बेलायतमा पहिलो मृत्यु

कांग्रेस सभापति : शेरबहादुरको अग्रता, ५१ प्रतिशत ल्याउने सम्भावना कति

रासस

काठमाडौं । नेपाली कांग्रेसको नयाँ सभापति चयन गर्न जारी निर्वाचन मतगणनामा शेरबहादुर देउवाले अग्रता लिएका छन् । बिहान ८ः२० सम्मको अपडेट अनुसार कुल ३९७७ मत गनिएको छ । यसमध्ये देउवाले १९०० मत पाएका छन् । शेखर कोइरालाले १४६७ मत पाएका छन् । प्रकाशमान सिंहले २९६ मत पाउँदा विमलेन्द्र निधीले २३० मत पाएका छन् । कल्याण… Continue reading कांग्रेस सभापति : शेरबहादुरको अग्रता, ५१ प्रतिशत ल्याउने सम्भावना कति

कांग्रेसमा मतदानको झमेला, १०:३० सम्म लम्बियो मतदान गर्ने समय

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि अहिले मतदान भइरहेको छ । मतपत्र छपाईमा ढिला भएको भन्दै बिहान अबेर शुरु भएको मतदान अहिले पनि जारी रहेको छ । कांग्रेसको निर्वाचन समितिले ९ बजेसम्मका लागि तोकिएको अवधिमा मतदान नसकिएपछि सो समय साढे १० बजेसम्मका लागि लम्ब्याइएको छ । एकातर्फ मतपत्र नपुगेको भन्दै मतदान रोकिएको थियो… Continue reading कांग्रेसमा मतदानको झमेला, १०:३० सम्म लम्बियो मतदान गर्ने समय

नेपालमा भेटिएन कोमिक्रोनको थप संक्रमण

काठमाडौं । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन नफैलिएको पुष्टी भएको छ । पहिलो पृष्टि भएयता आइतबारसम्म टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल)मा एक हजार ८ सय जनाको जीन सिक्वेन्सिङ गरिएको थियो । जसमा थप व्यक्तिमा ओमिक्रोन पुष्टी नभएको प्रयोगशालाले जनाएको छ ।नेपालमा १९ मंसिरमा पहिलो पटक ओमिक्रोन पुष्टी भएको हो । त्यसपछि प्रयोगशालामा सबै प्रदेशबाट… Continue reading नेपालमा भेटिएन कोमिक्रोनको थप संक्रमण